सबैले धर्म गुरु मान्ने शितल महाराजको पर्दाफास श्रीमती मिन्स भएन भनेर कुटपिट गरेर पेटको बच्चा फाले
HTML-код
- Опубликовано: 29 авг 2024
- #world_Nepal_Tv
#9828807156
© world Nepal Tv
© Jaljala TV Pvt.Ltd
सूचना विभाग दर्ता नं: ३४५८-२०७८/७९ प्रेस काउन्सिल सुचीकरण नं. : ३४७७
पोष्ट बक्स नं : ३३१५
जलजला टि भी द्धारा सञ्चालित यस World Nepal Tv लाई लाईक,कमेन्ट,शेयर र सब्सक्राईब गरेर साथ दिनुहुन बिनम्र अनुरोध गर्दछौं धन्यवाद वल्ड नेपाल टि भी युनिट अनामनगर काठमान्डौं
#Contact_No : 9849466137[Sujan Gorkhali]
Host :-
Gust :-
Camera :-
Edit :- -
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यी नारी सत्यबोल्दैछिन समाजले ध्यानाकर्ष राख्नु आवश्यक्छ
यो शितल कृष्ण पण्डितलाई पण्डितबाट बहिस्कार गर्नु पर्छ।बैनीले न्याय पाउनु पर्छ।
नाम चाहीँ शितल कृष्ण महाराज, कामचाहिँ पापी कंश राक्षस् ! यो कलीयुगमा कसलाई विश्वास गर्ने? यस्ताले सनातनी हिन्दू धर्मलाई एकपछि अर्को गर्दै बद्नाम माथी बद्नाम गर्दै गइ रहेका छन् तर गुरु जी को कुरा नसुनीकन धारणा बनाउन गलत हुनसक्छ किनकि यिनिपनी जय नारीको संगतमा रहिछिन् ।
दुबैको कुरा सुन्नुपर्छ अनि मात्र बिश्वास लिन सकिन्छ।बहिनी बुढोको यत्रो ब्यजेत गरेपछी कसरी तपाइहरु मिल्न सक्नु हुन्छ ???डिभोर्स गरेकै राम्रो हुन्छ।दुबै परिवार बसेर मिलाकोभा राम्रो हुन्थियो।मिडियाबाजी गरे पछि सम्बन्ध काहा बन्छ ???।।
धर्म गुरु ले बिबाह गर्नु हुदैन यो धर्म गुरु होइन बोका गुरु राँगो गुरु सुगुर गुरु गुरु भाले गुरु हुन क्या हो 😂😂😂
गुरु बोकारहेछ तेसकाे मालकाटेर शुकुटी परनु परछ।
दुबै।पछ्यको।कुरा।हुनू।पर्यो नमस्कार
यो धर्म गुरु होइन अधर्मि पापि हो
महिलाको कुरा पिडा कसैले सुन्दैनन
सोच गलत भयो झगडा हुन्छ एक्लै को कुराले गुरुजी लाई दोस दिन सकिदैन जब दूई जानाको एकै ठाउमा हुदा सत्य कुरा थाहा हुन्छ अईले गुरुजी लाई दोस दिन हूदैन
दुबै जनालाइ एकै ठाउमा राखेर कुरा गराउनुस न गल्ती कस्को हो था हुनेछ
एक जाना को मात्रै कुरा सुनेर हुदैन दुबै को कुरा बुझेर को गल्ति हो बल्ल थाहा हुन्छ
Kura ta ekdamai sahi ho tara waha le aarop lagaunu vako 3-4 din vai skyo gurudev ahile smma agadi aaunu vako xaina 😌
दुई तिरको कुरो नसिनी र नबुझि मौका पाए भनेर जेसुकै भन्न अल्ली ठीक हुँदैन । श्रीमतीले पनि हिन्दू धर्म हिन्दू धर्म कहा वटा आयो,के आफू अर्को धर्म हुन् र
👍🇳🇵🇳🇵
Kasto goru rahechha, yati ramri wife bhayara pani napugne….
Sattye tatthe nabuhji kasailai dos lagauna hudaina.
यश धर्म गुरुका नाम चाई के परेछन ????
यस्ता गुरु होइन गोरु लाई मुस्लिम लाई दिउन काटेर मासु खान्छन
Yo dhrma guru hoina keti bigarne goru ho yastalai samatnai parxa
शङ्काले लङ्का जलाउछ नानी
Ahile KO jenaration Lai aamaa aakha xaina sakidaina....hjr Lai Vanda uha Lai nai thaha xa Ni Pakka?
कुरा दुबै को सुनौ न्न
लाज शर्म पचाएकी बाइफाला आइमाई
Yo boka lai ghopto parera chakma hanna lagaunu parxa yesti ramri budi xadera boka yesko gula nikaler phaldinu parxa yo dharma guru hunee khasi hunu parxa gula nikali phalni ani guru😂😂jasle gula nikaldaina NO GURU
Ravi G le Yasko Turee Katnu Paryo
Yi shital guru t nepalka aasaram rahechhan satwik vojan garne t dharai chatriwan hunchhan vanne kura yini guruharubat suninchha tara yaha t thik ulto vayo .
Bainela naya paunparx
76
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ।।।
Sakxa vhokbilashi hunxa guru matrai vayara hudaina
Don't follow there are mostly dharmaguru as same not only nepal but also in all over.
yasta dharma guru goru mugi rando
Papi rexa
तेराे।त।कति।बाेल्छेस।मुख।फुटाउन।पर्ने