अन्तरजातिय बिहे गरेर समाज बदल्ने सेलिब्रिटीहरु | Nepali Celebrities Intercaste Marriage | Aaanchal

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • '' अन्तरजातिय बिहे गरेर समाज बदल्ने सेलिब्रिटीहरु | Nepali Celebrities Intercaste Marriage | Aaanchal ''
    #NepaliCelebritiesIntercasteMarriage #RatoKhursani
    nepali celebrities intercaste marriage, aanchal sharma, aanchal sharma and udip shrestha, aanchal sharma wedding, aanchal sharma interview, aanchal sharma wedding video, laxmi bardewa, laxmi bardewa marriage, laxmi bardewa and jivan bhattarai, laxmi bardewa interview, priyanka karki, priyanka karki wedding, priyanka karki and ayushman desraj, priyanka karki wedding video, priyanka karki marriage video, karishma manandhar, karishma manandhar interview, karishma manandhar husband, melina manandhar, melina manandhar and mukesh dhakal, melina manandhar husband, melina manandhar interview, prakriti shrestha, prakriti shrestha interview, prakriti shrestha husband, pooja chand, pooja chand husband, saranga shrestha, saranga shrestha husband, yash kumar, yash kumar interview, shanti shree pariyar, shanti shree pariyar husband, diya maskey, diya maskey and anup baral,
    For more filmy updates and new videos, Subscribe our channel / ratokhursani
    New nepali film/ New nepali movie, promotional videos, official announcement, official programme, nepali movie trailer release, nepali filmy song release, nepali actor and actress interview, funny videos, photoshoots and more

Комментарии • 239

  • @sunilthami945
    @sunilthami945 4 года назад +99

    गरिब भयो भने कामी भनेर बिहे गर्दैन तर तेहि कामी धनी छ भने को पैला जाने भन्छन सबै कुरो पैसा हो जात होइन

    • @kaledon343
      @kaledon343 2 года назад +3

      Mero kera vanna ..... afnu jat vaneko afnai hunxa

    • @Lokeshbudha05
      @Lokeshbudha05 Год назад

      Sai ho

    • @atheistatheist8116
      @atheistatheist8116 Год назад

      तर अाफ्नो जातिय समुदायमा विहे गर्दा अाफ्नो प्राकृतिक अर्गानिक नश्ल अाफ्नो चमक र प्राकृतिक पहिचान सौन्दर्य रहन्छ

    • @mrathiest9522
      @mrathiest9522 Год назад

      अन्तर्जातीय विवाहबाट जन्मिएका सन्तानको आईक्यू लेभल हुँदैन र ठिमाहहरुको व्यक्तित्व प्राकृतिक रुपमा कमजोर हुने गर्छ र प्राकृतिक तेज हुँदैन।
      प्योर ब्रिडको हुने भएर नै बाहुन को आईक्यु उच्च र प्राकृतिक रूपमा नै तेजिला र झरिला हुन्छन् तर क्षेत्रीहरु ठिमाहा भएकाले प्राकृतिक रूपमा नै उनीहरूमा आत्मविश्वासमा कमजोरी वैचारिक र निर्णायक तार्किक दृष्टिकोणमा निकै दुर्बल र अनुहार र व्यक्तित्व मलिन हुन्छ तर तातिने मातिने र संयमता अपनाउन नसक्ने हुन्छ।।
      कि त बाहुन नै बाठो चलाख बौद्धिक व्यक्तित्व र तेज र ओजले अग्रपंक्तिमा हुन्छ कि त प्योर गुरुङ राई लिम्बु शेर्पा तामाङ चलाख बौद्धिक र तेजओजले परिपूर्ण हुन्छन् त्यसैले मुलको पानी कुलको विवाह भनिन्छ।। ठिमाहाहरूलाई त्यो कुराको ईर्ष्या हुन्छ आफ्नो आत्मविश्वास र व्यक्तित्व कमजोरीलाई हेर्दा

    • @zhanepal969
      @zhanepal969 Год назад

      ​@@atheistatheist8116intecast marriage ramrai ho kin ki ved ma likhe ka xan afno gotera ma sadi na gerews jati ko kura kaha gareko ho .ra jati bhaneko classification thiya ter abb tewa rahen dhero jasto afu lai bahun bhanxa tar june kam lai barahmn hunxa tew alkati pani gune hudai .jaha ko culture ramro ho ra keti ya keta ko creator heran asli jat tehi hune .crector nahi manxe asli jat batew xan .ma pani arko jat ko keti Sangh bihay garne chhue jai pani ma afu lai successfully banew na ma biji hew .tab sam Barhmchary rahnxu.

  • @romanreingswweaewfan2080
    @romanreingswweaewfan2080 4 года назад +27

    हामी नेपाली हो
    🇳🇵🇳🇵🇳🇵 हामी सबैले नेपाली लेखनुपर्छ
    जय नेपाल 🇳🇵🇳🇵

  • @apsalompadalung3176
    @apsalompadalung3176 4 года назад +54

    मलाई लाग्छ भगवानको पाला देखी आजसम्म जम्मा दुईवटा मात्र जात छन्।
    1)महिला
    2)पुरूष
    बाँकी सबै 🖕🖕

  • @Numalimbu-vq7zd
    @Numalimbu-vq7zd 4 года назад +58

    पैसा भएपछि जात न भात बाहुनी ले कामी नि बिहे गर्छ तर आफ्नो सोच बदल्नु पर्छ के जा जात

    • @trillionz5747
      @trillionz5747 3 года назад

      mula bahuni matra haina limbu rai tamang le ne garxa paisa vayo vane

  • @sujalthapamagar456
    @sujalthapamagar456 3 года назад +1

    यो त भयो सेलिब्रेट्री हरुको तर समाजलाई समाजकै देखाउदा झनै राम्रो हुने छ।
    आशा छ।फेरी अर्को मा भने समाज भित्र कै देखाउनु

  • @lightdipak
    @lightdipak 4 года назад +5

    Sudeep n prakriti is best couple forever

  • @hemrajthapa3016
    @hemrajthapa3016 4 года назад +8

    सबै भन्दा ठूलो धन हो धन भएसी कस्ले के भन्नि

  • @mahanneupane4186
    @mahanneupane4186 3 года назад +1

    धन्यवाद छ

  • @bishnusingh4
    @bishnusingh4 9 месяцев назад

    Marriage between a man and a woman is created by God. There is no caste. Rato Khursa is appreciated for bringing this kind of presentation.

  • @narbahadurkhadka9104
    @narbahadurkhadka9104 4 года назад +33

    यो जात एकनास गर्न लाई नेपाल सरकारले दलित भन्ने सब्द हटाउन पर्छ त्यसपछि केही परिवर्तन आउछ।प्राय जसो हेर्दा दलित केटाले गैह्र दलित बिहे गरिएको देखियो।तर केटिहरु धन हेरेर बिहे गर्छन् यदि गरिब दलित छ भने उसको प्रेम सफल भएको देखिएको छैन ।उदाहरणका लागी रुकुम कान्ड

  • @badalrai4013
    @badalrai4013 3 года назад +4

    my favourite couple laxmi & jiban💕💖💖💖

    • @sarojpudasaini4911
      @sarojpudasaini4911 3 года назад

      Nice video

    • @atheistatheist8116
      @atheistatheist8116 2 года назад

      Interbreeding means ethnic cleansing with hybrid offsprings..
      It leads extinction of your own original natural organic breed.
      प्योर राई, pure लिम्बू पुरुष र महिला तेजस्वी, ओजस्वी फुर्तिलो नियंत्रित हुन्छन् भने अन्तरजातिय ठिमाहा को आँखाको तेज सौन्दर्य, अनुहारको चमक, शारीरिक विशेषता, बौद्धिकता सबै प्रभावित हुन्छ।। लोकल भाले भनेको लोकल भाले हो ठिमाहा र ब्रोइलर ले केई कुरामा पनि लोकल purebreed लाई भ्याउँदैन।। अन्तरजातिय विवाह भन्नु नै आफ्नो प्राकृतिक नश्ल लाई समाप्त गर्नु हो त्यो बुझ्नुपर्छ।। आफ्नो पृथक सौन्दर्य आफ्नो uniqueness आफ्नो नश्ल हो नी।।

  • @ganeshdhakal352
    @ganeshdhakal352 3 года назад +7

    Money is important thing j garxa yesaile garxa

  • @saradhakhadka5055
    @saradhakhadka5055 4 года назад +13

    भाइ अादरणे दाइ मदन कृष्ण श्रेषठ काे पनि अन्तर जात थियाे नि त

  • @atheistatheist8116
    @atheistatheist8116 Месяц назад

    हेर भाई नेपाली बंगलादेशी प्राय ठिमाहा भएर नै सबैभन्दा सुन्दरता र बौद्धिकतामा कमसल ठिमाहा बिकासे कुखुरा जस्तै कुनै विदेशी या झर्रो प्योर नस्लको कुलिन जातीय पहिचानको मान्छे सामु पर्यो कि व्यक्तित्व नै देखिन्न।
    गरीब देशमा पनि आफ्नो झर्रो बिउ जोगाउने नै सुन्दरता, विद्धता बौद्धिकता राजनीतिक सबै क्षत्रमा अब्बल हुन्छन् है।

  • @anjitneupane7158
    @anjitneupane7158 4 года назад +5

    Aanchal udip best couple😘😘

  • @TheRokey0071
    @TheRokey0071 4 года назад +6

    दलित र कथित उच्च जातको बिवाहको सनधर्भको भिडियो आए अझ राम्रो।

  • @bungkshyangchha
    @bungkshyangchha 3 года назад +1

    मपनी सुद्द राई तर मैलेनी बाहुनी बिहे गरेकोछुक्यारे खोइत जिन्दागी खुसी साथ जिम्दगी बितिरा छ

  • @nabinab.k8638
    @nabinab.k8638 4 года назад +4

    tq kati ramro video banaunu vako ma

  • @lokendraregmi4491
    @lokendraregmi4491 4 года назад +2

    अन्त्तर जातिय बिबाह गर्ने सेलिब्रेटी हरुको मात्र होइन अन्तर जातिय बिबाह गरि सफल दाम्पतिय जीवन बिताइ रहेका आम सर्बसाधारण मानिसको बारेमा पनि समाचार बनाएर प्रसारण गरेमा सुनमा सुगन्ध थपिने थियो।। अनि अर्को कुरा सेलिब्रेटिहरुले मात्र अन्तरजातिय बिबाह गरेर समाज परिवर्तन हुने हो र के आम सर्बसाधारणले अन्तरजातिय बिबाह गर्दा समाज परिवर्तन हुन्न र ?

  • @Govindsijali
    @Govindsijali 2 года назад

    You are definitely right.

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl Месяц назад

    कामको र सीपको ठूलो हुनुभन्दा यहाँ जातको ठूलो हुनुपरेको छ मान्छेलाई कहाँबाट देशको विकास हुन्छ

  • @atheistatheist8116
    @atheistatheist8116 Месяц назад

    प्योर साखिनी भाले नै सुन्दर तेजिलो चम्किलो चलाख र रवाफिलो र अरूलाई नियन्त्रणमा राख्न सक्ने हुन्छ भने ठिमाहा गिरीराज विकासे फोक्से फोस्रो र बढि ठाउँ ओगट्ने प्यात्त र भ्यात्त परेको हुन्छ।

  • @rijalhariram3331
    @rijalhariram3331 3 года назад

    सहि विष्लेषण

  • @umaramir4425
    @umaramir4425 4 года назад +3

    अति राम्रो निउ हाे सहि कुरा

  • @ranghangkalakirati3442
    @ranghangkalakirati3442 4 года назад +10

    AANCHALU❤️UDIP BEST COUPLE❣️❣️

  • @aadeetyaapaudyal72
    @aadeetyaapaudyal72 4 года назад +2

    Hami sabai nepali.....moh poni bibaha gardai chhuu moh bahunko chora uni pariwar....moh usalai dherai maya garxu😍😍😍😍😍love you ambika pariwar

  • @rabibaral9333
    @rabibaral9333 Год назад +2

    निस्वार्थ मायाले जातकाे प्रश्न उठाउंदैन ।

  • @sudanmagar5017
    @sudanmagar5017 4 года назад +5

    कलाकार र धन हुनेले जे गर्दा पनि हुन्छ याे नेपालमा

  • @ushalimboo4059
    @ushalimboo4059 4 года назад +1

    Sahi ho kura ho

  • @bandanagh1373
    @bandanagh1373 4 года назад +1

    Sahi kura garnu vayo 🙏🙏🙏

  • @prakashbhatt9007
    @prakashbhatt9007 4 года назад

    यो दुनियाँमा सबैभन्दा ठुलो पैसा हो पैसा भय पछि जसले जे गरे पनि हुन्छ यो कस्तो कुरा हो भने धनि ले फोहोर सफा गरे सामाजिक कार्य गरिब ले गर्दा नराम्रो सोच्छन्

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl Месяц назад

    छिमेकी देश चाइनामा जाति व्यवस्था छैन कति राम्रो विकास भएको छ न हाम्रो नेपालमा जातीय व्यवस्था भएको कारणले विकासमा पछि परेको

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl Месяц назад

    समाजलाई देशमा विकास चाहिएको छैन जाति व्यवस्था चाहिएको छ

  • @khatriniraj1668
    @khatriniraj1668 4 года назад +4

    Ho r w. . . Dami

  • @user-dn9ot6uh7r
    @user-dn9ot6uh7r 4 года назад +4

    जात भनेको दुईटा मात्र हुन्छ यउटा केटा यउटा केटी मलाई त यति मात्र थाहा छ

  • @sunitaadhikari8342
    @sunitaadhikari8342 4 года назад +3

    Anchal udepa best

  • @atheistatheist8116
    @atheistatheist8116 10 месяцев назад

    नेपालीहरू धेरै ठिमाहा भएकाले ज्यानको बनावट पनि नराम्रो अनुहार पनि नराम्रो आइक्यु पनि कम भएका हुन्।
    बिकासे हाइब्रिड पर्सनालिटी झुर नै हुन्छ।
    नेपाली ज्यान बोइलर कुखुरा जस्तो फोक्से हुनु नराम्रो बौद्धिक रुपमा कमजोर हुनुको कारण यो हो।
    अर्गानिक को के कति महत्व हुन्छ र प्राकृतिक रुपमा ठाउँ हावापानी अनुसार सुपरफिट अर्गानिक नै हुन्छ तेजिलो फुर्तिलो रवाफिलो
    साखिने लोकल कुखुरा, वन कुखुरा, हाइब्रिड र बिकासे कुखुरा हेरे हुन्छ।

  • @djxjxjdjd4494
    @djxjxjdjd4494 4 года назад +3

    उनिहरु मन परे गरे

  • @khemrajchaulagain7360
    @khemrajchaulagain7360 4 года назад +2

    Beautiful Aachal de ko couple

  • @chandrabahadur.
    @chandrabahadur. 4 года назад +4

    अन्तर जातीय बिबाह 98%भत्किन्छ 2% मात्रै सफल हुन्छ।रितिरिवाज बिर्सनु हुदैन।

  • @tilakjungkoli7956
    @tilakjungkoli7956 4 года назад +4

    Sabai bhanda pahila samaj badalnu ko lagi socha badalnu parchha !!!

    • @uteen.pun.magarni
      @uteen.pun.magarni 4 года назад

      Stay black.🤦‍♀️👿😈😈😈😈🤦‍♀️

  • @janakipatanjali6445
    @janakipatanjali6445 3 года назад +1

    K accept garena vanera vanxau personal life ko descision garne right kt rs kt hunxa tini haru ko baw ama hoina

  • @manikakhandalu1955
    @manikakhandalu1955 4 года назад +3

    👌👌

  • @sadajiban
    @sadajiban 6 месяцев назад

    यश कुमार कुमारको बिहेलाई अन्तर जातीय भन्न मिल्दैन किनभने उहाँको बाउँ नेपाल हो र बाउको जात जे हो त्यही छोराको हुन्छ

  • @ramshaw1315
    @ramshaw1315 4 года назад +2

    Sahi kura ho

  • @nrchhetteree5949
    @nrchhetteree5949 3 года назад

    Sahi ta ho

  • @pronitabudhathoki3114
    @pronitabudhathoki3114 4 года назад +4

    Sahi Kura 🙏🙏🙏🙏

  • @wangsusherpa2551
    @wangsusherpa2551 3 года назад

    अन्तरजातियमा पनि बिशेष गर दलित र गैर दलितसॅंगको बिबहमा बढी समस्य देखिएको छ। त्यसैले यो दलित, तल्लो जित भन्ने शब्द प्रयोगमा नै रोग्दा राम्रो देखिन्छ।

  • @indraressmi8318
    @indraressmi8318 Год назад

    hami sabi nepali hau jatvat ko kunai matalb xina jindagi ramro sang bitauna paye hunxa ❤❤❤❤❤

  • @feerozsubba8213
    @feerozsubba8213 4 года назад +3

    Switable couple

  • @user-nu3iv7ru5k
    @user-nu3iv7ru5k 4 года назад +2

    मेरोनि जीवन यतै छ अबत बाच्नुकोनि अर्थ छैन भन्छ मेरो मन

  • @ashisaakash6969
    @ashisaakash6969 2 года назад

    Money is everything...

  • @deepikapradhan4995
    @deepikapradhan4995 4 года назад

    Very nice

  • @aparnaupadhyay27
    @aparnaupadhyay27 4 года назад +3

    Nepal m matrai haina India m Ni estei cha😊

  • @LaymansunarLaymansunar
    @LaymansunarLaymansunar Год назад

    सधै माया मिलोस❤❤❤❤❤

  • @shantishrestha617
    @shantishrestha617 4 года назад +4

    धनी उदिप श्रेष्ठ आचल को छोरी ले गरिब दलित सङ बिहे गर्छत?

  • @harvestingcreation
    @harvestingcreation 4 года назад +1

    You are rights...m

  • @minabk3066
    @minabk3066 4 года назад +4

    Ho manxly vaneko jat

  • @laxuregmi7709
    @laxuregmi7709 4 года назад

    #justiceforvictims

  • @famusrolpa2300
    @famusrolpa2300 4 года назад +2

    स्वार्थी सन्सार

  • @lalitalalita-ny8hz
    @lalitalalita-ny8hz Год назад

    Laxime jiban Best

  • @subashkc9978
    @subashkc9978 4 года назад

    Har jatika samudayale aphnai samudaybhitra jat bhitra bihe garda ramro kin rahan sahan saskriti milchha

  • @balrajlimbu3584
    @balrajlimbu3584 2 месяца назад

    त्यो त सब काठो खानेहरु को दरिद्र मानसिकता भएको बा,,,हुनहरु मात्र हो। तर,,, सबै बाहुन क्षेत्री होईन्न।

  • @subashdron241
    @subashdron241 4 года назад +2

    Yesh Kumar ko name sundai man jhasanga hunxa kati miss garxu ma yesh daju lai aaja jhan yesh daju ko baba ko name suniyo jhanai garba pagyo nepal wow hami nepali sabai nepali

  • @babirai6517
    @babirai6517 4 года назад +6

    Dhani xa Dalid Pani chalxa dhan xaina garib xa vane nachalne ho k hamro deshma Jat vaneko tyo ho

  • @mayagurung2021
    @mayagurung2021 4 года назад

    beautiful Cate no1best jod aadip💖💏💖👌👌👍👍

  • @dambarpaudel4939
    @dambarpaudel4939 4 года назад +1

    यो अन्तर जातीय बिबाह गरेका सबैको छोरि नै जन्मिने हो के हो

  • @narprasadgurung5983
    @narprasadgurung5983 Месяц назад

    Ghar pariwar le swikar garne nagarne kuro hoina samaj le swikarne naswikarne bhannu parla ! Pachhadi kura kaatne thuprai hunchhan !

  • @binasilwal4578
    @binasilwal4578 4 года назад +4

    man ra sochai milnu parchha ak arkama ejat garnu par6a manish sabai autai ho .

  • @user-qp5pv4ee3h
    @user-qp5pv4ee3h 3 года назад

    जोजस्ले दलितहरु सग बिबाह गरेको छ त्यो मात्रै अंतरजातीय बिबाह भन्न मिल्छ । दलित बाहेक बाकी अरु जाति सग बिबाह गर्नेलाइ समाज र घर परिबारले स्विकारेको देखिन्छ राजा महाराजा हरु सम्म ।मात्रै दलित स्विकार्दैनन तसर्थ अरुको नाम नजोडौ । दलित सग बिबाह जस्ले गर्छ त्यो मात्रै समाजमा उदाहरण देखाउन लायक हो। हामी सबैले प्रोत्साहन दिनुपर्छ जस्ले दलित सग बिबाह गर्छ।

    • @deepakhadka809
      @deepakhadka809 3 года назад

      Newari dalit lai ta newar vner accept grxan ntra newari dalit sang ta nepal vri jun jat ko ni bibah vyeko x .raja ko palama nai rana le muslim kt sang relation maker baccha vyeko x .tei bccha ko santan shah raja hru hun.200 yr agdi nai muslim sang mix vyeko hun nepali royal family

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 года назад

      @@deepakhadka809 rana le muslim bihe garera pheri unko santaan kasari Shah hunu bhayo..Shah raaj pariwar(thakuri) ra rana royal family (chettri) different ho.

  • @binasilwal4578
    @binasilwal4578 4 года назад +1

    bhibha . jiban sathi haru khushi hunu par6a . pariwar lai khushi rakhana lai hoina jindagi katna man namilda garo hun6a soch milnu par6a manish sabai autai ho

  • @akgrg4712
    @akgrg4712 3 года назад +1

    Money is everything in the world ?

  • @indraressmi8318
    @indraressmi8318 Год назад

    jay nepal ❤❤❤❤❤

  • @dhanuramSunar-eo3mq
    @dhanuramSunar-eo3mq Год назад

    Antar jatiya hosh wa samantar jatiya hosh tara sarvajaatiya maa chhua chhut bhedbhau ko antya hosh.
    Patrakar dai haru le antar samaantar ko prachaar nagarera chhua chhut mukta ko prachaar kina nagareko

  • @tenzinwangpo1295
    @tenzinwangpo1295 6 месяцев назад

    Sabai banda Frist pesa ko kamal ho ...

  • @NiranjanMalakar
    @NiranjanMalakar Год назад

    Sharma can be Newar Bahun too. OR?

  • @funtooslife8991
    @funtooslife8991 3 года назад +1

    Karishma manandhar and binod manandhar? Kasari bho ta intercaste?

  • @rockysunar5289
    @rockysunar5289 4 года назад +13

    अब हामी अाज देखि याेउटाजातहुनु पछसाथिहाे

  • @bharatkc1280
    @bharatkc1280 3 года назад

    Sad reality 😢

  • @ranjitamagarni3406
    @ranjitamagarni3406 4 года назад +2

    Afno ni tehii halat xa ..k garnu

  • @gau009sh
    @gau009sh 3 года назад +1

    Hoina aafno isha chahana le behe garxa vane pariwar ko member le saath denu parxa vanne k Xa...western country jasto hunu parxa aafno sansar aafai ma mast hunu parxa....falana diskana kina...buda budi khusi rahanu aaru ko kina yaso garena uso garena kina khojnu kayar jasto....aafno garnu mast rahanu......

  • @crazymoron6727
    @crazymoron6727 4 года назад +1

    4:27 Hey bhagwan!!! Yo manche ta Mika Singh bhanthaneko.

  • @rekharai7997
    @rekharai7997 3 года назад

    अादिप जाेडि 😘😘😘

  • @bikdali
    @bikdali 3 года назад +1

    Nepali speaking indian ho sir

  • @nanusingh2751
    @nanusingh2751 4 года назад

    Yo sansar sorthix pausha xa vne sabai milx paisa xainn vne sabai jat vat ramro nramro dhani garib xutainx yo samaj ma jun kami kta dhani hunx upadye baun ko xori ni bihegresi vanxn hamlai jat vatko matlob hunn vner sab sorthi x

  • @magarhetauda
    @magarhetauda 4 года назад +8

    उदिप र आचल को छोरी लाई दलित जात को छोरो सङ्ग बिहे गर्छ कि गर्दैन हेरु न त

  • @laxusingh4973
    @laxusingh4973 4 года назад +1

    😘

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 4 года назад +1

    charchit gayak prakash saput le ni antarjatiya bibaha gareka xan sirmati ko nam bindu bohara ho

  • @rabinbasnet1972
    @rabinbasnet1972 2 года назад

    eutai cast saga marriage garna hunxaki hudaina sir

  • @sadhanashrestha8093
    @sadhanashrestha8093 4 года назад +3

    Samaj badalnu ramro ho jasto lagxa malai

  • @deepakhadka809
    @deepakhadka809 3 года назад

    Yash kumar ko wife ni newar ko lower caste hun but unihru ni afai lower vyer ni suru ma manenan ani vagaunu pro .afai lower caste vyer dukh vogeko shahi khadgi jat ta testo grx vne chhetri bahun le ni suruma ta ja accept grxan ta

  • @monallshree5233
    @monallshree5233 4 года назад +1

    Maya ma jata vat hardina

  • @neshagrg2928
    @neshagrg2928 4 года назад +1

    mani aantar Jatibihe garne socma xu tr ma hatpatmandin

  • @keshabmahara7777
    @keshabmahara7777 4 года назад +1

    करिस्मा र बिनोद को के जात होला मानन्धर मानन्धर को त बिहे हुदैन होला

  • @parubk9233
    @parubk9233 4 года назад +1

    manxe hun saboi vanerw sochnele jat mandainan.ma mtra manxe hu vannle jat manxw

  • @netraaj7012
    @netraaj7012 4 года назад +1

    My idol copal laxmi and jiban

  • @deepakhadka809
    @deepakhadka809 3 года назад

    Amit chhetri singer le ni mager nai kami ko xori bihe gre family ko support mai.priyanka karki n ayushaman ko ta sab family remix xan ani easily manxan

  • @yabeshdiyali
    @yabeshdiyali Год назад

    Melina Rai ra Sanjeev Baraily ko chai biya hunu parthyo 😢......

  • @Aarushiiii21
    @Aarushiiii21 3 года назад +1

    😔😔😔😔

  • @ishworrahun8289
    @ishworrahun8289 4 года назад

    Paisa ho mahasaya sab kita paisa kita celibety hunuhunx j pani hunx nepalma jatko kura audaina tara jaba yi duibat para vayo vane feri jatkai kura uthauxn nepalma yadi rukum kandama yadi kalakar ani dhani keta pako vaya sushmako amale jatko kura nagari khusi vayar xorilai jana dinththyo jastai sano jat vayapani tara nabarajma yi dubai nadekhda yasto ghatana vako ho tyasaile jat dhani ra garibko x 1 garib ani arko dhani