स्याङजामा भेटिए उदारणीय अन्तरजातीय जोडी । रोएर सकियो अन्तरवार्ताparash bhattarai new video

Поделиться
HTML-код
  • Опубликовано: 3 сен 2022
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    #parashbhattarai
    #syangjali
    #viraljodi
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    intercaste marriage,inter caste marriage,marriage,intercast marriage,intercast marriage line,intercast marriage rules,intercaste,intercast marriage palmistry,intercaste love marriage,love marriage,intercast,intercast marriages,intercast merriage,effects of intercast marriage,inter-caste marriage,intercast register marriage,intercaste marriage scheme,delhi on intercaste marriage,voxpop on intercaste marriage,interview on intercaste marriage
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/
  • РазвлеченияРазвлечения

Комментарии • 453

  • @sirjanagahatraj1348
    @sirjanagahatraj1348 Год назад +37

    समाज परिवर्तन अब हामी युवा ले गर्ने हो।हार्दिक बधाई छ।सुन्दर जोडि लाई💖🌺💖🇳🇵🙏

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Год назад

      समाज परिबर्तन भन्दैमा कामिले बाहुनी र बाहुनले कमिनिको पुति चिक्न भयन नि

    • @atheistatheist8116
      @atheistatheist8116 Год назад

      दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।।
      अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।।
      ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।।
      बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।।
      केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।।
      यो जवानीको अन्धोपन हो।।

    • @atheistatheist8116
      @atheistatheist8116 Год назад

      पाटेबाघ पाटेबाघको बथानमा नै बस्न रुचाउँछन्।। साइबेरियन बाघको अाफ्नो प्रजातिको झुन्डमा रमाउँछ अरु बाघमा मिसिँदैन यसरी कुरा हुन्छ नत्र त अरुसँग मिसिएर गयो भने त्यो प्रजाति लोप भएर जान्छ।। सबै कुकुर, बाघ, बिरालो, परेवा, चिल एउटै प्राणीको पनि १०० थरी प्रजाति हुन्छ त्यस्तै मान्छेको पनि प्रजातिको अस्तित्व छ त्यसैले त जाति अनुहार शारीरिक बनावट रंग पनि छ हेरेर सर्लक्कै छुट्याउन सकिन्छ त्यो नमासियोस् र अाफ्नो प्रकारको जाति नमासियोस् भनेर कुलको नै बिहे गरिन्छ।।

    • @sharadshrestha8733
      @sharadshrestha8733 Год назад

      ​​@@ganeshtimalsina5388
      तोइत छिल्लिएको बोका मान्छे के लेख्या 😂😂

  • @dambar_kami1123
    @dambar_kami1123 Год назад +43

    हाम्राे देश नेपालमा जातिय विभेद अझै यथावट छ। ।
    पत्रकार ज्युलाई धेरै धन्यबाद" अन्तरजातिय जाेडिकाे अन्तरवार्ता बाट समाज मा सकारत्मक सन्देश काे फुलहरु राेप्दै हुनुहुन्छ🙏💞💓

    • @currentsolutions
      @currentsolutions 7 дней назад

      जे होस् जातको आधामा अब यो नानी ले पनि जागिर खान सक्छिन् किनकि बाहुन क्षेत्री मध्यम ले जागिर खान पाउने होइन

  • @sobhitman5586
    @sobhitman5586 Год назад +18

    एउटै शब्द ले भावुक भए बुबाले हेरीरहनु भयो मैले पनि हेरिरहे --------
    जात केहि होइन सबै भन्दा ठुलो शिक्षा हो समाज बिस्तारै परिवर्तन हुदैछ , हिजो भन्दा आज धेरै परिवर्तन भइसकेको छ।

  • @manbahadursunar9711
    @manbahadursunar9711 Год назад +6

    मान्छेको जात भित्र अर्को जात खोज्ने कस्तो हाम्रो समाज चाडोभन्दा चाडो यो समाज सुद्रीयोस दुबै जनालाइ सफल दामपते जिबनको शुभकामना

  • @amishabiswakarma510
    @amishabiswakarma510 Год назад +32

    यो देखेर एकदमै खुसी लाग्यो कि विस्तारै समाज परिवर्तन हुदै गएको छ
    जातपात जस्तो कुरा हामी शिक्षित वर्ग हरुले हटाउन पर्छ

    • @krishnabishwakarma5427
      @krishnabishwakarma5427 Год назад

      Kt ko jatlai boko paesi pugyo

    • @karunakairavi8139
      @karunakairavi8139 Год назад

      @@krishnabishwakarma5427 ani haju ko gharma aama dd baini hununna ki tapaiko gharko kt manxa k kt gat ma parnu hunna boko paya paxi pugyo vandai hununxa ta sochyarw bholnu

    • @karunakairavi8139
      @karunakairavi8139 Год назад +1

      @@krishnabishwakarma5427 ani hajur pani kami nai hoixa ta support garnu xoina boka rw boki vanyo astai la ta ho samaj bigarni

    • @kosishthapaliya7770
      @kosishthapaliya7770 Год назад

      कान्छी तिमि बिश्वकर्म!तिमि पनि सार्कि या दमाइ सग बिहे गरेर देखाउ पहिला अनि मात्र बिस्तारै जात हटाउन सकिन्छ!हाम्रोजस्तो समाजमा तल्लो जाती मै विबेध छ!दमाइले छोएको कामिले खादैन सार्किले छोएको दमाइले खादैन!अनि त्यो भो भने कहिले पनि समान जाती हुनसक्दैन!!

  • @GitaChanara
    @GitaChanara Год назад +14

    आहा धेरै सुन्दर जोडी करुणा जि को सोच बिचर लाई मन देखी नै समान गर्दछु भाइ ले पनि करुणा को आँखा मा आँसु आउना नदिनु कति बुझ्ने बुढी पाउनु भाको छ सफलता को शुभकामना

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Год назад +49

    कति राम्रो जोडी सधै खुशी रहनु होला 🙏🙏🙏🙏❤️❤️❤️

  • @gitaregmi8355
    @gitaregmi8355 Год назад +39

    जात भन्दा पनि बाबा आमाको मन नदुखाउनु पर्नेहोबिचरा कति सपना थोयो लोला

    • @dipsonahan3456
      @dipsonahan3456 Год назад

      यसमा मन दुखाएको भन्ने कुरो कहाँ छ जनावर सग बिहे गरेको होईन मान्छेको छोरा सग बिहे गरेको हो। हिकमत गरेर ज्वाइँ सुईकार्नु पर्छ जमना कहाँ पुग्यो अलु जस्तो कुरमा अड्केर बस्ने।

    • @rojitasaisha2152
      @rojitasaisha2152 Год назад

      kati ramro xa hjr ko jodi

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Год назад

      चिक्ने कामिले बाहुनिको पुति दरो चिक्यो

    • @hellohi_____________4089
      @hellohi_____________4089 Год назад

      Ekdam sahi ho

  • @dambar_kami1123
    @dambar_kami1123 Год назад +18

    बाहुन,क्षेत्रि,कामि,दमै,सार्किहरु सबै अार्य जाति हुन। ((जातिवाद बनाउने हिन्दु धर्मका केहि पण्डित शासकहरुले वनाएकाे हाे।))

    • @kisanbhandari8707
      @kisanbhandari8707 Год назад

      Ghanta baun xetri damai kami kunai jat nai hoina Newar vitra poni baun hunxa

  • @Amirgr7
    @Amirgr7 Год назад +13

    स्याङग्जा वालिङ कुन ठाउँ होर , रामो जोडि बधाई छ

  • @bbs1127
    @bbs1127 Год назад +5

    जोडी राम्रै रहेछ
    जात,भात कलम ले बनाएको भनी बुझ।
    कलम नै ठूलो रैछ, भन्नेकुरा पनि बुझ।।

  • @ramakc9742
    @ramakc9742 Год назад +8

    धेरै रमाईलो जोडीलाई बधाई छ कहीले पनि नछ्नू है भाई बैनिहरू

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +10

    मान्छे ठुलो दिलले हुन्छ जातले हुदैन साेच बदल्नु पर्छ राम्रो जाेडी छ चिन्ता नलिनु भाई बहिनी भाेलिका दिनहरु राम्रो हुदै जावस।

  • @tikaramkhanal760
    @tikaramkhanal760 Год назад +8

    रमाइलो कुराकानी 🙏🙏🌷🌹🌺यो दुई अक्षर बाट बनेको सब्द माया यो शब्दमा सन्सारनै लुकेकोहुन्छ्🙏🙏🙏🙏📢📢🌺🌹🌷

    • @ramkhadka5381
      @ramkhadka5381 Год назад

      जातभात सबै मिलेपछि अब दिदी भाई पनि चलाउछन होला

  • @user-tf2xc8wh5w
    @user-tf2xc8wh5w Год назад +4

    हार खानु हुदैन ।कुनै दिन बुझनेछ यो समाजले ।

  • @duganaa7315
    @duganaa7315 Год назад +7

    भाईको च्यानल भर्खर भर्खर भेड्दैछु,,धेरै राम्रो विषयहरु ल्याएर आउनु हुदो रहेछ👌👌।।हाम्रो नेपालमा जातीयता,धर्मिक र छुवाछूतले जरा गाडिएको समाज वा प्रथा छ यसलाई निर्मुल पार्नुको निम्ति यी भाई बहिनिको जस्तो हिम्मत सबैले ल्याउनु पर्छ।। सबै धर्म,जातीलाई सम्मान गरौं।।भाईबहिनिको उज्ज्वल भबिस्य रहोस।।प्रगती उन्नति रहोस।। प्रस्तोता भाईको हिम्मत अझै बुलन्द होस।।👏👏👏🙏🙏

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn Год назад +4

    प्रेम भाई लाई मेरो सुझाव छ कि यो बैनी लाई कहिलै दुःख नदिनुस । बैनीको आंखा मा आंसु कहिल्यै झर्न नदिनु होला । दिनसक्नु हुन्छ भने बैनीको आमा बाबा ले दिने माया पनी दिने प्रयास गरिदिनु होला।

  • @SumanSampangRai
    @SumanSampangRai Год назад +12

    केटाे चलाख रैछ,केटाेले पहिले नै ❤️चिन्ह दिएर भुलाएछ नि त।साेझाेपनले बिगार्छ भनेकाे सत्य हाे।सबैकाे आमा-बाबाकाे सपनालाई भद्रगोल बनाई दिएछाै।अब राम्रोसँग जीवन गरिखानु।

  • @shantisapkota9625
    @shantisapkota9625 Год назад +2

    हे बरै यो समाजलाई मैले के भनुँ ? केही पण्डितहरू द्वारा शासित यो समाज अझै उस्तै छ ।
    पृय नानी बाबुहरू ! काठमाडौं आउँदा मलाई सम्झिनू । विश्वकर्मा बाबुलाई मैले ज्वाइँ स्वीकार्ने छु । टिका लगाइदिने छु । एउटै टेबलमा बसेर भात खाने छु । मैले कुनै प्रकारले पनि भेदभाव गर्ने छैन।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Год назад +4

    आहा केटी कति बुझ्ने हुनुहुदो रैछ। जोडी पनि अति जमेको छ। अबको यात्रा कठिन छ तर पनि दुबै जना मिलेर अगाडि बढ्दा सहज हुन सक्छ। दुबै जनालाई वैवाहिक जिवनको शुभकामना 🌹🌹

  • @geetadhamala8630
    @geetadhamala8630 Год назад +19

    जात भन्दा पनि अामा बुबा को पनि रहर र सपना कति थिय होला अामा बाबा लाई रुवायर अाफु खुसि भयर बिभाह गरेपछि अामा बाबा सम्झेर रुनु को केही अर्थ छैन धेरै माया गरेकि छोरी भयर त बाबा लाई लात्तले हानेर हिडेकि रहिछौ त

    • @chandrabc9965
      @chandrabc9965 Год назад +1

      maya ta maya ho timi kun daniya ma xau

    • @asunamgr6823
      @asunamgr6823 Год назад +1

      @@chandrabc9965 मुखले भन्दा मात्रै हो राम्रो भन्नी आफुको घरको यस्तो परुस त आफ्नो मनमा नराम्राे लाग्छ

    • @ramgr5201
      @ramgr5201 Год назад +3

      dalit sangga bihe garema aama buwa lai lat haneko hune tapai pani aafno aama buwa ko sochai anusar ta pakkai pani hidnu vhayeko ta xaina states lekhna sajilo hunxaho

    • @parisbhattarai9752
      @parisbhattarai9752 Год назад +1

      Teita vanya inter cast bihe garnu Vanda baru budho kanya vayeraw basxu...mo taw...

    • @namkhanngajato3911
      @namkhanngajato3911 Год назад

      Only male & female cast in d world .

  • @kumarbik5465
    @kumarbik5465 Год назад +7

    मान्छेहरुको सोच कति सम्म निच हुन्छ के कामी दमाई सार्की मान्छे हैनन् र??जमाना कहा पुगिसक्यो अझै जातकै कुरा थुक्क यो समाज ।

  • @bishnuregmi3
    @bishnuregmi3 Год назад +2

    ए पारस तिमीले नेपालकाे कुन कुनामा कस्ले अन्तरजातीय बिहे गरेको छ खाेजि खाेजि युटुवमा राख्छौं तिमीले अाफ्नाे घरबाट सुरु गर याे विभेद अन्तय गर्न अनि समाजका खाेजेर ल्याउ हिम्मत छ

  • @rajusunchiury9899
    @rajusunchiury9899 Год назад +12

    साच्चै महिले मेरो कान्छि छोरी को जस्तै याद आयो नानि को कुरा सुन्दा धेरै छोरी को याद आएर मन थाम्ना सकिना नानि बाबू हरेस नखानु सङ्गघर्स गर्नु एक दिन अवस्य राम्रो हुने छ यो नानि बाबू को जोडि लाई कोही कसै को नजार नलागोस

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 Год назад +1

    कती बुझ्ने बहिनी रहिछीन बाबा आमा सम्झिएको कुराले मेरो मन भक्कानियो। माया भन्दा ठुलो जात होइन माइतीले स्वीकार्नुपर्छ। दाम्पत्य जिबनको धेरै शुभ कामना भाइबहिनीलाई

  • @gsfh2152
    @gsfh2152 Год назад +21

    कति धेरै मनै छोऐ ल नानि चिन्ता नलिनु होला बधाई छ बाबु नानी आशिर्वाद छ

  • @purnabdrthapamagar1984
    @purnabdrthapamagar1984 Год назад +10

    Beautiful couple god bless both of you.

  • @prabinkecy5038
    @prabinkecy5038 Год назад +1

    Dharii खुसि लाग्यो syangja Sam janu vayxa
    Beautiful couple god 🙏 bless of you 🎉

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +5

    के गर्ने हाम्रो समाज एस्तै छ,२१ औ सताब्दिमा सम्म पनि चेतना घुस्या छैन,जात भनेको एक पुरुष र नारी हो🙏

  • @gopalgiri571
    @gopalgiri571 Год назад +6

    दाम्पत्य जिबन को सुभ कामना ।

  • @rajkumarhirani8499
    @rajkumarhirani8499 5 месяцев назад +1

    this is true love best couple bless you both ...

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +1

    सबैले भन्ने बेलामा जातभात सबै एकै हो भेदभाव गर्नु हुदैन भन्छन् तर अझै पनि हाम्रो समाजमा सानो जात ठूलो जात भन्ने सस्कार हराइसकेको छैन समाजको सोच परिवर्तन गर्न अझै निकै बर्ष लाग्छ जस्तो छ , नानी धेरै नरुनु होला अब दुबै जना मिलेर उन्नति प्रगति गरेर बाबा आमाको मन लाई खुशी बनाउनु , यो सुन्दर जोडी को पिरती अजम्बरी होस भन्न चाहान्छु !

  • @bhawanabhattarai7600
    @bhawanabhattarai7600 Год назад +8

    अब हामराे देश नेपालमा बाउनकि छाेरि कामी का हुन जय नेपाल जय घटि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @blk_bl00d5
      @blk_bl00d5 Год назад

      ठिक छ त l अनुहार नी मिल्ने... कामी, दमाई, सार्की यी सबै बाहुनसंगै मिल्छ जोडी l
      जात-भातका कुरा नगरौ.... मित्र 😁

  • @dipencentaury7780
    @dipencentaury7780 Год назад +2

    आफ्नो रोजाई र खुसी मा जीवन बिताउन पनि एति समस्या हुने कस्तो समाज मा छौं हामी? भाइ बैनी को माया चोखो छ सफल जिनन को शुभकामना

  • @HP_Dogra
    @HP_Dogra Год назад +3

    मान्छे मात्र होइन, पशुपंक्षी , बोटबिरुवा हरेक कुरा को जात हुन्छ। जात भन्ने प्रकृतिले नै बनाएको हो। उचनिच ठुलोसानो भेदभाव भन्ने कृतिम कुरा हो, मानिसले बनाएको हो।
    आज लोकल काँक्रो को ब्यु नै भेट्न मुस्किल छ। लोकल कुखुरा देख्नै मुस्किल भैसक्यो। यो त उदाहरण मात्र हो। एक दिन मान्छेको पनि प्राकृतिक जात भेट्नै मुस्किल हुने छ। प्रकृति लाई मासेर कसैले केही उपलब्धि गर्न सक्दैन।
    सबै जातजाति मिलेर, सद्भाव,आपसी मेलमिलाप का साथ बस्नु पर्छ तर अन्तरजातीय विवाह ले प्रकृति मास्ने काम मात्र हो। यसले जात मात्र होइन सस्कृती , परम्परा , पहिचान पनि मासिदै जान्छ।
    मान्छेको जात दुईवटा हुन्छ; पुरुष र महिला भन्ने गवार लाई केही भन्नू छैन। पुरुष र महिला भनेको लिङ्ग हो, जात होइन।
    प्रकृति भन्दा ठुलो कोहि छैन।

    • @reshamneupane6902
      @reshamneupane6902 Год назад

      एकदम सहि कुरा गर्नु भो, मेरो मान्यता पनि यही हो।

  • @Pardeshigopu
    @Pardeshigopu Год назад +2

    Whatever has been gone But anyway right now move on you have great future and lots of blessings parash dai lai 🙏🙏🙏🙏

  • @rambk3787
    @rambk3787 Год назад +5

    सबै सोच हो !! सोच बदला सबै ठिक हुन्छ । मानब हौ र मानब भएर बाचौ ! जाने एक दिन घाट नै हो !

    • @resammagar4481
      @resammagar4481 Год назад

      सहमत जात दूईवटा मात्रै छ त्यो हो महीला पुरूस

  • @Kamal76pariyar
    @Kamal76pariyar 2 месяца назад

    Yo sab hamrai samajka andha biswashle Garda yasto vako ho ABA tapai Hami Mili yo jatpat hatai sabailai milai Ra Mili basne batabaran banaunu parxa❤❤❤

  • @minrajsunar5751
    @minrajsunar5751 Год назад +13

    कस्तो राम्रो जोडी! ❤️❤️

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r Год назад +4

    छोरी चेलि को मन न दुखाई दिनु होला छोरी लै बोलाएर आसिर बाद दिनु होला बाबा आम ले पनि मन न दुखाई दिनु मन दुखेयो यो नानि को सब्द र आखाँ को आसु ले मन छोयो

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 3 месяца назад

    सिन्धुलीको दुधाैली नगरपालिका २ रतनपुर गाउँ बाट। जात जातीय भेदभाव समाजको कालो कलङक हो।यो कालो धब्बा मेट्न शिक्षा चाहिन्छ।करुणा खनाल र प्रेम सुनार शिक्षित ब्यक्तित्व भएकोले हिम्मतका साथ प्रेम बिबाह गर्नुभएछ।यो सुन्दर जोडिलाई बधाई छ। माओबादिको उच्च नेता बन्नुहोस जातीय भेद भाबको धब्बा मेटाउने काम गर्छ।बाबा ममिको मनोबल बढाउन उच्छ नेता नै बन्नु होस।प्रकाश सरलाई धन्यवाद ।

  • @tikaramkhanal760
    @tikaramkhanal760 Год назад +1

    जस्ले जेसुकै भनेपनी ज्वाइचेलिलाइ आशीर्वादछ मेरोतर्फबाट्🌹🌷🌺🌾🌿

  • @shankarsunar2519
    @shankarsunar2519 Год назад +8

    perfect couple 👍️👍️❤️❤️❤️be strong both of you..have a great future ..

  • @surajkarki367
    @surajkarki367 Год назад +3

    पारस सर नमस्ते सारै राम्रो जोडी म हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🙏

  • @dhurbakhatri217
    @dhurbakhatri217 Год назад +1

    केको कामि दमै केको छेत्री बाहुन काटे रगत एउटै आउँ राम्रो छ जोडि नमाततिनु सबैले बुझछन बिस्तारै

  • @kumar_skb
    @kumar_skb Год назад +1

    जोडी राम्रो बुझ्ने जोडी बनेको छ समाज को लागि उदाहरण पनि छ समाज परिवर्तन को लागि पनि जोडी बनेको छ।कहिले न छुतोस कुरा कात्ने ले कातिरहन्छ्न

  • @chanthapa7943
    @chanthapa7943 Год назад +3

    Very Lovely couple ❣️ Take care your Beautiful daughter....

  • @girinil3591
    @girinil3591 Год назад +2

    Romro xa nice Jodi congratulations.

  • @thamansunar8370
    @thamansunar8370 Год назад +1

    Wonderful couples happy marriage life both of you ❤️❤️❤️✍️ kathai mero desh aakhir kahile samm hola k manxe ko soch jasto paribartan hune 🤔🤔🤔

  • @hshshhksksk2895
    @hshshhksksk2895 6 месяцев назад

    यो जातिय बेबस्थाले नेपाली समाजमा साच्चिकै बिसै बीस छरेकोछ जातीय बेबस्थालाइ बहिष्कार गरौं मान्छे मान्छे एउटैहो बधाई छ भाइ बहिनी लाई हजुरहरुको साचो माया अमर रहोस् !!

  • @girirajbishwokarma
    @girirajbishwokarma Год назад +3

    Congratulations both of you...waling ko news herna paiyo ramro lagyo

  • @grgbabu3425
    @grgbabu3425 Год назад

    paras sir Great job
    bhai bhine n sanu babu ko vabiseya safalta ko hardik subakamana,
    samaj Rupantar ma Hamesa positive hunuhos.
    kaslay k vanxa hoina hami safalta hunu parxa j xa tes ma khusi hunu hos Aserbad xa.
    God bless you Both all the time ⏲️

  • @rajubk4584
    @rajubk4584 Год назад

    Pream vai yo didi lai kahile pani dukha na dinu hola hai sadai khusi rakhanu hola aafule na khayara vaya pani plz ❤❤❤❤

  • @indrabahadur8598
    @indrabahadur8598 Год назад +4

    बधाई छ यो जोडी लाई

  • @durgadey1712
    @durgadey1712 Год назад +2

    Lovely couple God bless them I am from guwahati

  • @ranasotanja7710
    @ranasotanja7710 Год назад

    यो सबै समाजको कारण हो।सबै भन्दा पहिला समाज परिवर्तन हुनजरुरी छ।

  • @eathanooo3706
    @eathanooo3706 Год назад +8

    कस्तो राम्रो सोचविचार बहिनी को।

  • @atheistatheist8116
    @atheistatheist8116 Год назад +1

    दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।।
    अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।।
    ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।।
    बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।।
    केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।।
    यो जवानीको अन्धोपन हो।।

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Год назад +2

    बधाई छ । हामी सबै मानिस हाैं । माया गराैं ।

  • @menukamijar4770
    @menukamijar4770 Год назад +1

    सधै खुसि हुनु सबै ले अन्तरजातिय बिहे गर्नु पर्छ

  • @tilagueung2351
    @tilagueung2351 Год назад +1

    God bless both of you🥰🥰😇😇syangjawaling

  • @somgahatraj7448
    @somgahatraj7448 Год назад +5

    wonderful couple 👌🙏

  • @laxmi514
    @laxmi514 Год назад +3

    म पनि वालिङकै हो भाई बहिनिलाई धेरै धेरै शुभकामना पिर नलिनु बहिनी प्रगती गरनु, भाई बहिनिलाई धेरै माया गरनु नरुवाउनु होला😍❤️💖💞

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Год назад

      कामिको सानो ढुकुरले बाहुनिको कन्डो चिक्ने भयो

  • @chhabioli1088
    @chhabioli1088 Год назад +4

    सफल सवल बन्नु सधै खुश रहनु

  • @sitadarnal2749
    @sitadarnal2749 Год назад +1

    करुना प्रेम हिम्मत हार्नी होइन हाम्रो समाज यस्तै छ अब आउनी जिन्दगी मा धेरै प्रगती गरेर देखाउने छै भन्नी आशा छ तिमी लाई जन्म दिएको बाबा आमा लाई त तिम्रो माया छ्नी तर समाज को कारन ले नि होला बोलाउन नसकेको तर केइ छैन तिमी हरु राम्रो प्रगती गरो 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @c_1210_
    @c_1210_ Год назад +5

    सम्पुर्ण बुबा आमा र यो समाजको मन चाडै फिरोस् !😫😭आउने दिनमा जातको कारणले कुनै माया गर्ने जोडीहरु छुट्नु नपरोस् ।🙏🙏
    दाइले दिदीलाई कहिल्यै नरुवाउनु😥सधैं माया गरिराख्नु दुवै जनाले😥धेरै प्रगति गर्नु..छ्या भन्ने हरुले पनि आहा भनुन् 💗

  • @gurungmarley2046
    @gurungmarley2046 Год назад +1

    God bless u sathi
    School paxi jindagi nai kati farak vaidiyo
    Jindagi ma khilay harr namannu haii

  • @dhurbakhatri217
    @dhurbakhatri217 Год назад +1

    कति राम्रो जोडि के को जात भात हामी पनि छेत्री कस्तो जात भात हो धेरै राम्रो छ

  • @indrasingh5694
    @indrasingh5694 Год назад +9

    Congratulations!!♥️✌️

  • @dipsonahan3456
    @dipsonahan3456 Год назад +1

    तेहि बाहुन को छोरी चाईनिजले ,गोरे बिहे गर्द केही फरक पर्दैन एउटा नेपालीले बिहे गर्दा अवत जवात नहुने .किन .? गाई खाने धर्म नमिल्ने सग बिहे चल्ने अनि हामी नेपाली लाई दलित भनेर हेप्ने । बधाई छ भाइ बहिनी लाई।

  • @himalsherrai4725
    @himalsherrai4725 Год назад

    यो समाजलाइ परिवर्तन गर्नको लागि मेडिया हरुको ठुलो भूमिका रहन्छ । त्यसर्थ मेडिया ज्युहरुलेपनी खुलेर नै भन्न सक्नु पर्‍योकी हामि सबै मानब हो । आफ्नै हाड नाता मा बाहेक जस्ले जोसँग पनि प्रेम विवाह गर्दा हुन्छ। Anyway यस्ता उदाहर्णिय जोडी अहिले थुप्रै छन । हामीले नदेखेका मात्र हो । Congratulation to married couple .

  • @omprakashbk8118
    @omprakashbk8118 Год назад

    Wow excellent jodi gar pariwar ko pani interview linuparo parsh sir hajur le ati sundar jodi

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd Год назад +1

    मान्छे मात्रै हुँदैन जात पशु पंछी जनावर सबै को हुन्छ तर विभेद हुँदैन तर हाम्रो नेपाल सरकार चलाउने हरुले गर्दा हुन्छ जातीय विभेद यो एउटा शब्द नै ठीक छैन गैर दलित र दलित भन्ने शब्द हटाउनु पर्छ यो शब्द कानुन मै हटाउनु पर्छ कोटा प्रणाली पनि हटाउनु पर्छ

  • @jasdhojgurung595
    @jasdhojgurung595 Год назад +2

    सुन्दर जोडी।

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 Год назад +1

    Sarai man pareko Jodi, r real jiban katha💙 herni katya ma hereko thiy yo vanda pahile 🤗

  • @mohanrosaili645
    @mohanrosaili645 Год назад

    Beautiful couples god bless both of u sadai bagwan le racha garun

  • @umathapa8223
    @umathapa8223 Год назад

    Be strong,good example,

  • @bhimrisal8258
    @bhimrisal8258 Год назад

    wow ani anuwar mi kati mildo rahixa dubaijanako suparb jodi🙏🙏

  • @karmachoeying407
    @karmachoeying407 Год назад +5

    Heart touching ♥️ 😢😭😭😭😭best of luck for good future...

  • @bishnuthapa9660
    @bishnuthapa9660 Год назад

    love from waling
    wish you best of luck for your future life
    sadai khusi hunu dubai jana

  • @himalsherrai4725
    @himalsherrai4725 Год назад

    Well done guys ! We need to brake through this society.

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Год назад +1

    लास्टको बैंक वाला कुराले कति बेला आँसु झरेछ थाहा नै भएन 😢😢

  • @sunelkhadka934
    @sunelkhadka934 Год назад

    Nice couple .
    God bless ur..

  • @khusbugarjamagar2783
    @khusbugarjamagar2783 Год назад +2

    beautiful couple ❣️❣️

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh Год назад

    Jaat t yo Manis le banayeko ho prem iswar ko bardan ho sis. Tapai ko soch dherai uchha rahechh biswa ka Kati kupartha haru lop bbhai sake tar nepalma aajhai Pani yo kuruti aasamanta Mero Des ma chh yo hamro desko durbhagy ho Dubai Jodi Lai dherai dherai shubhkaman God bless you Best couple 🙏❤️🇹🇯

  • @chitrasingh7364
    @chitrasingh7364 Год назад

    कति राम्रो जोडी बधाई छ सधै भरी हासी खुशी बसनु होला

  • @d.r.sunshastry9183
    @d.r.sunshastry9183 Год назад

    Sunar, shilpacharya, viswakarma
    Samaajle yo jodiko sahyog garemaa suvarna samaaj ko samman badhne chha.

  • @krishnakhanal73
    @krishnakhanal73 10 месяцев назад

    Thikai xa j pani kismat hunu prne raixa afno ta kismat ma tehi paina xaina raixa.

  • @anjuuraiii4229
    @anjuuraiii4229 Год назад +2

    Heart touching love story

  • @sadankisan687
    @sadankisan687 Год назад +2

    Yasari Nii vad vab xutunu prxa nice couple

  • @menuthapa9468
    @menuthapa9468 Год назад +1

    Awww so nice couple 💐👌😍😍

  • @krishnachhetri7646
    @krishnachhetri7646 Год назад +1

    21 sau sadi ma aru desh kaha pugi
    Sake hami jat ra samaj ma badieka
    Xau Kate khon sabai ko rato auxa
    Nany babu yuba le naiho paribartan
    Leaune badhai 🌺👍❤️

  • @ramsilawal9410
    @ramsilawal9410 Год назад

    मानिस ठूलो दिलले हुन्छ जात ले हुँदैन
    यो जोडी लाई कसैको नजर नलागोस

  • @lalbahadursunar9924
    @lalbahadursunar9924 Год назад +3

    Best jodi❤️

  • @gopalsunami1866
    @gopalsunami1866 Год назад

    Good patrakar ko soch mhan xa best jodi

  • @gopalkalikote2900
    @gopalkalikote2900 Год назад +1

    Congratulations both of you

  • @sukugurung7177
    @sukugurung7177 Год назад +1

    Nepali samaj ta Mareko matra khusi hunx yesari samaj paripartan vayeko kaha herna sakdaina

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y Год назад +1

    सुन्दर जाेडि छ भाइ बैनि काे सधबे मिलेर बस्नु

  • @manitashrestha8147
    @manitashrestha8147 Год назад

    Kasto ashuayo mero narunu nanu kati bujkari rahexau timi agadi badnu babu nanu😭😭❤️❤️❤️💕💕

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 11 месяцев назад

    मान्छे ले हामी मान्छे हो भनेर बुझन पर्छ जात त दुईटा मात्र हो बुझन पर्छ हजुर म दाङ देखि हो