प्रचण्डलाई प्रश्नै प्रश्नले च्यापेपछि, सहकारी ठगले रकम फिर्ता कहिले गर्छ भन्दै जंगिए कांग्रेस नेता

Поделиться
HTML-код
  • Опубликовано: 19 июн 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 61

  • @rajangiri6597
    @rajangiri6597 6 дней назад +2

    देशको सबै भन्दा ठुलो दुस्मन मध्यको एक

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 6 дней назад +14

    प्रधानमन्त्री देखि एउटा सरकारी अफिस को खरदार सम्म सबै ठग भन्दा अरु कोहि छैनन्

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 6 дней назад +1

    Good

  • @kamalprasadadhikari9061
    @kamalprasadadhikari9061 6 дней назад

    दलित समुदायको समस्या समाधान गर्न सर्व प्रथम दलित कोटा खारेज गर्नुपर्छ ।

  • @dipendrakhadka5460
    @dipendrakhadka5460 6 дней назад +1

    थुक्क देश का धमिरा हरु के गर्नु यिनिहरु चोर्लाइ हामिले नेता मान्नु परेको छ हामी नेपालीको जिन्दगी

  • @keshavbhattarai6478
    @keshavbhattarai6478 6 дней назад +2

    दलित हरु जब सम्म कोटा खोजिरहन्छन तबसम्म कसैले अपहेलना न गरे पनि आफै ले आफै लाइ अपहेलित भय जस्तो लागि रहन्छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 6 дней назад +6

    यि १२ बुदेका भाडाका टट्टुहरुलाई देशबाट नलखेटे सम्म यो देश बन्ने छैन ॥

  • @bahadurrawalamar-sw5id
    @bahadurrawalamar-sw5id 6 дней назад

    प्रयास भैइनैरहेको छ।😍

  • @user-rf3pb9uk3t
    @user-rf3pb9uk3t 6 дней назад

    हैन जैले अगाडि बडाइयको छ भन्ने कहिले समाधान हुन्छ त्यो नि भन्नू पर्यो

  • @ChakraShahi-nt8jq
    @ChakraShahi-nt8jq 6 дней назад

    कता बाट सुनियो दिक्पाल शाही आबाज/दृष्य

  • @user-fs5f
    @user-fs5f 6 дней назад

    Salute shahi sir

  • @swortamang3393
    @swortamang3393 6 дней назад +1

    सहकारी लुट्ने लाई नै गृहमन्त्री बनएर सरकार चलाइरहेको छ यस्तोमा प्रधानमन्त्रीले कसरी सहकारीको ठकहरु लाई कारबाही गर्न सक्छ र?

  • @kabitaadhakari7514
    @kabitaadhakari7514 6 дней назад +3

    सहकारी ठग त धेरै नेपाली काङ्ग्रेस का पो रैछन त तिनिहरुलाई आफ्नै पाटिबाट कार्बाहि सुरु गर्दा कसो हुन्छ होला ?मेरो बुझाईमा संसदमा सहकारी ठग किन समाईयन भन्ने भबन बाहिर निस्के पछि आफ्नै पाटिका ठगहरुलाई लुकाउन र बचाउन लागेको जस्तो लाग्यो

    • @keshabdc3947
      @keshabdc3947 6 дней назад

      Thag n chorko na kunai party hunx na kunai jaat dharma.Thag sabai thag ho Jun sukai partyko vayeni Ravi vauman ni thagai ho

  • @narendrakhanal8564
    @narendrakhanal8564 6 дней назад

    ज्यानमारा अपराधी लाई प्रधानमन्त्री बनाउनु नै देसको लागि ठूलो दुर्भाग्य हो ।

  • @user-yg2ly8zf1w
    @user-yg2ly8zf1w 6 дней назад

    सहकारी ठग लाई कहिले घाेक्रे ठयाक लगाउने हाे प्र म ज्यू !

  • @krishnapaudel1719
    @krishnapaudel1719 6 дней назад +1

    रेडीमेड प्रश्न को उत्तर दिनुलाई कसरी पत्याउने , प्रधानमंत्री को चेहरा खस्केछ ओली बा ले सातो उड़ाए जस्तों छ ।उथल-पुथल कहिले हुदैछ छिट्टै होला जस्तों लाग्यो

  • @suryathapa1392
    @suryathapa1392 6 дней назад

    ठगि गर्नेलाइ सम्पूर्ण पिडितको रकम फिर्ता गराइ झुन्डाएर त्रिशूली मा नहाले सम्म ठगीको चहलपहल भइनै रहन्छ

  • @user-wh9to7tt8e
    @user-wh9to7tt8e 6 дней назад

    अचम्म त यो छ कि सबै प्रस्न को उत्तर पहिले नै लिखित गरियको छ।हेर्दै भनियको छ।कसरी सम्भव भयो😂😂

  • @bhuwanKarki-be8bv
    @bhuwanKarki-be8bv 6 дней назад +3

    पहिला नै प्र स्न प्रधानमन्त्री लाई पथाउने र पछि पेपर मा हेरेर जबाफ दिनि चलन त्यो त गेस पेपर हेरेर परिक्षा देय जस्तो भयो ?

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 6 дней назад

    किन आउने तिम्रा हावागफ सुन्न ?

  • @kumarthapa5810
    @kumarthapa5810 6 дней назад +1

    यस्ताको नि के कुरा सुन्नु । धिक्कार होस तेरो जिन्दगी ।

  • @shovatamang1161
    @shovatamang1161 6 дней назад

    खोई हामी ले पाको छैन सहकारी ले खको पैसा 😢

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 6 дней назад

    जनताको रकम ठग्ने बानी परेका ठगहरुले दिने भनेकै आश्वासन मात्रैहो।जनता सम्पती लुटेर सत्तामा बसेका लुटेराहरुले फिर्ता गर्ने आश्वासन गोहीको आँसु सिवाय केही छैन।

  • @BirendraBist-zv8hj
    @BirendraBist-zv8hj 6 дней назад

    दुई वर्ष मा एक चोटी संसद मा मा नं दिक्पाल कुमार शाही

  • @Kul.383
    @Kul.383 6 дней назад

    Sabai bhanda great prime minister

  • @bhuwanshahi7483
    @bhuwanshahi7483 6 дней назад

    Question sadhan ma sodhnae ani answer chai pailai type garna chai kasari vayechan...😂

  • @taraneupane3646
    @taraneupane3646 6 дней назад

    मुला घास दलित भनि कोटा माग्ने अनि छुवाछुतको कुरा गर्न लाज लाग्दैन ह ??
    दलित भन्ने शब्द हाटाउना साथ बल्ल समस्याको समस्या समाधान हुन्छ भन्ने हेक्का नराख्ने का कुर्तक वाहेक अरु हो भन्न सक सकिन्न।

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 6 дней назад

    uhaakobhanaai kaam chhain pra mantriko

  • @RaviPandey-ld4rr
    @RaviPandey-ld4rr 6 дней назад +9

    नेपालमा सब भन्दा झुट बोल्ने हत्यारा हो 👎👎👎

  • @SamirZimba-to6vs
    @SamirZimba-to6vs 6 дней назад

    sahakari le rakam khhayo khhayo...,.?

  • @kamaladhakal2407
    @kamaladhakal2407 6 дней назад

    K garis ta😊

  • @narendrakhanal8564
    @narendrakhanal8564 6 дней назад

    NCELL घोटलामा तेत्रो घिचेको कुरा कता हरायो ?

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts 6 дней назад +1

    तेरा गुरुबा छेरेलाई साेध फेरि जदाै भन्नेदिन नअाउला भन्नसकिन्न माअाे बादिकै कारण भुक्नपाकाछाै

    • @rameshghimire341
      @rameshghimire341 6 дней назад

      माओवादिले गर्दा बोल्न पाएको होईन सर,, नेपाली कङ्रेसले राणा , पन्चायत फाल्ने अभियान नलिएको भए 2052 सालमा जन्मेको माओबादिले गर्दा बोल्न पाएको भन्नू त रातमा सुर्य देखे भन्नुजस्तै होईन र सर??? 2048/ र 2051 को चुनाव मा त माओबादिले पनि भाग लिएर केही सीट जितेको पनि थियो ,, 2017/2036/2046 मा कङ्रेसले आन्दोलन गरेर होलानी सर बोल्ने, लेख्ने, आफ्नो कुरा राख्न पाउने, लगायत कयौं कुराहरु जनताले पाएको होईन र?????

  • @thapadipendra8722
    @thapadipendra8722 6 дней назад

    बचत फिर्ता पर्दैन ठगलाइ गोलि हानी मार्दे

  • @kamaladhakal2407
    @kamaladhakal2407 6 дней назад

    xito garnu pareyo

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 6 дней назад

    maaraaharule jantaako dukh sunn sakdainn .kuraa sunn malaagdain .raja mahrenle garekai thie ahilekaa aalu bhe.

  • @bharatthapa1963
    @bharatthapa1963 6 дней назад

    Gyanendra Sahi le aafai Gyanendra Saha Samji Raxan Darbar kaile banai dine re?

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 6 дней назад

    asfal sarakaar

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 6 дней назад

    u kasta hun r prasn sodhne.5 hajaarlaai ke hunchh kin n sodhnu bhaeko

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 6 дней назад

    हत्यारा प्रचन्डे लाई भैंसी अाेलिले बाेकेकाे नतिजा चाेर कमाउनिस्ट😂😂😂

  • @kalpanatiwari2893
    @kalpanatiwari2893 6 дней назад

    Sahakari thag haru yini harukai prashrayama ta xan ani k ko bachat firta garxan ra

  • @milanbogati8762
    @milanbogati8762 6 дней назад

    Ra.so.pa.sarkar ma gayapaxi bhutani NCL giribandu sun ko file harayo yo bajet parit hunu Rabi ko party sati janu ho

  • @syngbosagar3654
    @syngbosagar3654 6 дней назад

    Agenda hajarau tara kaan ma tel halera jasto xa testai chalirahanxa vanne dherai, bidambana kasto vadakudi kheleko jasto

  • @kamalchau6702
    @kamalchau6702 6 дней назад

    Congress haru dherai khoknu pardaina, timiharu sarkar maa hudai kheri yo samasya aaeko thiyo ke garyo ra?

  • @aawaznepal774
    @aawaznepal774 6 дней назад

    Timi haru ko din janx 84 ma

  • @PurusottamBasnet
    @PurusottamBasnet 6 дней назад

    C.b.lama g.b.rai ichaa ram yi sabee lai karbahi marta hoina jel kochanu par6 jel ma hunr manxe vasan dera hid,6 natak

  • @prakashpant1508
    @prakashpant1508 6 дней назад

    Yo nmarujel yo desh bandain

  • @kumarthapa5810
    @kumarthapa5810 6 дней назад

    यस्ताको नि के कुरा सुन्नु । धिक्कार होस तेरो जिन्दगी ।