बालेनसँग पानी बाराबार देखिएको सडक डिभिजनले भित्तैभरी यसकारण लेख्यो स.वि.,प्रश्न गर्दा हाकिम चर्किए

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • #balen #balenshah #balenshahnews #roaddivissionkathmandu
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии •

  • @kajimanrai746
    @kajimanrai746 7 месяцев назад +312

    जन्ता काे कर पोल मा लेखेर सक्ने भयो येस्ता विभाग लाई डाँडा कटाउनु पर्छ जन्ता ले

  • @khumkantalamsal6656
    @khumkantalamsal6656 7 месяцев назад +21

    येस्ता मूला घुस्याहा कर्मचारी ले देश लुटेका छन।

  • @bikramlama4993
    @bikramlama4993 7 месяцев назад +152

    महानगरले अब देखि सडक बिभागको सडकमा फोहोर नउठाउने तुरुन्त घोषणा गर्नु पर्छ

    • @deepakpoon9679
      @deepakpoon9679 7 месяцев назад +2

      Sahi ho ani herou haina sadak bivag le k garxa

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 7 месяцев назад +16

    सडक बिभागलाई हतियारको रूपमा अघि सारिएको हुनुपर्छ।
    यो काम लगाउने भौतिक योजना मन्त्री रघुबिर महासेठको पुर्व योजना मुताबिक चालिएको कदम हुनुपर्छ भन्ने हामीलाई लाईराछ।
    महानगर प्रमुख बालेन संग प्रतिसोध साटेको हो भन्ने कुरा लाटाले पनि सजिलोसँग बुझ्ने कुरा हो।

  • @sbrai8048
    @sbrai8048 7 месяцев назад +74

    यसरी भित्तामा लेख्न स्थानिय सरकार कानुन विपरित हाे । याे सडक भिभागले जनताकाे करकाे पैसा दूरपयाेग गरेकाे छ । यस्ता चाेर फटाहाहरूलाइ संरक्षक गर्ने नै भ्रष्टचार भएपछि यस्ताे फटाहाहरू माैलाएकाे हाे । यस्ताे फटाहा कर्मचारी सडकमा थुतेर हान्नु पर्छ ।

  • @dilipbasnet8437
    @dilipbasnet8437 7 месяцев назад +8

    बालेन जिन्दाबाद्✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝

  • @devtumbapo4989
    @devtumbapo4989 7 месяцев назад +109

    यो सबै चोरहरुको नौंटङकि हो । ठिकै छ सडक बिभागले अहिलेको अन्तराष्र्टिय मापडण्डको सडक पेटि र सडक बनाओस न त ! बालेनले अरु काममा समय दिन्छ नि ।

  • @basnetking
    @basnetking 7 месяцев назад +12

    चोरै चोर को खानी यस्ता चोर ले बालेन को केही गर्न सक्दैन बालेन 💪💪💪

  • @tikaramrc674
    @tikaramrc674 7 месяцев назад +113

    बिजुलीको पोल पनि सडक बिभागले बनाएर गाडेको होर ?😊😊

    • @rameshjaishi89
      @rameshjaishi89 7 месяцев назад +5

      कुरो मन पर्यो 😂

    • @rajukarki565
      @rajukarki565 7 месяцев назад

      Tyo kukur ko bolne shaili hernu na auta chaprashi banne samet banne haishiyat xaina bidhyot pradhikaran ko poll ma shadak bibhag ko name lekhera bhrasta char garne mauka khojeko ho tesle aslai ta shadak bahira nikalera juttai juttale hannu parne ho janta ko kar ko paisa poll bhari khera shakkayo jhole le 😡😡😡😡😡😡

    • @deveshent
      @deveshent 7 месяцев назад +5

      अब विद्युत बिभागले स वि सँग भाडा उठाउनु पर्यो।

    • @bhagatshrestha6697
      @bhagatshrestha6697 7 месяцев назад

      Sadak bi le gadeko hola tyo pole pni

    • @purnamaskey5071
      @purnamaskey5071 7 месяцев назад

      तपाई को कुरा सही छ

  • @heartbeat1870
    @heartbeat1870 7 месяцев назад +1

    बालेनलाई जनताले जसरी पनि जोगाउनुपर्छ, पार्टीको प्रहार पाईला पाईलामा भईरहेको छ ।

  • @hareknewsofficalshorts
    @hareknewsofficalshorts 7 месяцев назад +125

    बालेन ज्यू भनेको देशको रियल हिरो नै हुन्!! जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @arjunhamal4811
    @arjunhamal4811 7 месяцев назад +1

    स. बि. पोलमा लेख्नु पर्छ र सडक बिभाग कर्मचारीको निधारमा टासे हुन्थेन र ??

  • @chetranabhat9281
    @chetranabhat9281 7 месяцев назад +60

    सडक बिभाग काे हाकिम हाे कि एमालेकाे झाेले हाे।

    • @Sudanonlinetv2024
      @Sudanonlinetv2024 7 месяцев назад +4

      ईमालेको किरा होला यीनिहरु

    • @Heenaswar18
      @Heenaswar18 7 месяцев назад +2

      Kira nai ho 😂

    • @kbgurung9290
      @kbgurung9290 7 месяцев назад

      सडक बिभागको road sign boards को रुप आकर हेर्दा आफुखुसीले लोकल पेन्टर मर्फत बेगर मापदणड बनेको जस्तो देखिन्छ खै एक रुप्ता ? । Letter sizes , back ground कलरको मापदणड खेै ? Singn board हरु त कोइ निजिघरको भित्तोमा, रुखमा, बिजुलीको पोलको प्रयोग गरेका छन । चर्चामा आउनकाकै लागि हो भने पनि बिजुलीको पोलमा स. बि. लेखन अभियानले राम्रो सन्देश दिदैन । यसले त बरु महनगरको सोभा घटाए को छ । यस्ता सूचना board हरु कहाँ राख्न पर्ने हो खै मापदणड ?

    • @bishnubasne123
      @bishnubasne123 7 месяцев назад

      एमालेकाे झाेले हाे याे हाकिम घुमाउराे तरिकाले बालेनकाे किन विराेध

  • @deepagyawali2656
    @deepagyawali2656 7 месяцев назад +2

    स वि को अर्थ सब विगार्छौ हो मदन भण्डारी ज्यू भाइलाई उतै बोलाउनु

  • @rajeshthapa4171
    @rajeshthapa4171 7 месяцев назад +92

    यो मुजी खाते हाकिम एमालेको झोले हुनुपर्छ त्यसैले यो सबै बालेन विरोधी कामहरु गर्दैछन् एमालेको झोले

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 7 месяцев назад

    याे सडक बिभाग भनेकाे देशकाे सब भन्दा धेरै भ्रष्टाचार हुने बिभाग हाे

  • @HappyHappy-gg6cw
    @HappyHappy-gg6cw 7 месяцев назад +43

    पोलमा यसरी फोहर गर्न पाइन्न

  • @premadhikari3885
    @premadhikari3885 7 месяцев назад

    यस्ले आफ्नै निर्णयमा स.बि.लेखायर राज्यकाे पैसा दुरुपयाेग गरेकाेले यस्लाइ अख्तियारमा उजुरि गर्न जरुरि छ

  • @gokulthapa9580
    @gokulthapa9580 7 месяцев назад +24

    सडक बिभागका कर्मचारी 100% भ्रष्ट छ्न । यो हाकिमको पनि सम्पत्ति छानबिन गरियोस । यो हाकिमको पनि म प्रमाण जुटाइदिन सक्छु ।

    • @lovelysom4460
      @lovelysom4460 7 месяцев назад +1

      Proof launu na sir .......yesko interview ta phata type ko nai 6

    • @Samk249
      @Samk249 7 месяцев назад +1

      Muddha halnu parxa yeslai

  • @pradyumnabhandari5751
    @pradyumnabhandari5751 7 месяцев назад +6

    स.वि. लेखेकाे याे सडक सडक विभागकाे हाे भनेकाे हाे की खम्बा सडक विभागकाे भनेकाे हाे ? न पत्रकार ले साेधे न कर्मचारीले जवाफ दिए । सडक सडक विभागकाे हाे भनेकाे हाे भने प्रतेक खम्बामा लेख्नु जरूरी छैन, याे हेर्दा खम्वा सडक विभागकाे हाे भन्न खाेजेजस्ताे छ । अब दैबलाइ साेध्नु पर्छ ।

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 7 месяцев назад +49

    ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन....

    • @manojthakuri5792
      @manojthakuri5792 7 месяцев назад +1

      यस्ताको अनुहार हेर्दापनी दिन बिगृन्छ

  • @dhurbapandey5279
    @dhurbapandey5279 7 месяцев назад +6

    एमाले काङ्ग्रेस खाउबादिले अब आफू सिद्धिने बाटाे रोज्दै छन् यिनिहरुलाई स्थानीय तहबाट पनि सिध्याउन सकियो भने मात्र देश बन्छ नत्र भने त तेस्तै हो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 7 месяцев назад +47

    महानगरपालिकाले अव स.बी. लेखेको ठाँउको फोहर नउठाउने निर्णय गर्नुपर्छ ।

    • @bhimthapa1715
      @bhimthapa1715 7 месяцев назад +1

      K garnu garo hamlainai hunxa

  • @RameshSinghKarki-u1e
    @RameshSinghKarki-u1e 7 месяцев назад +1

    स. वि. लेख्ने हैन। खाल्डाखुल्डि पुर्ने, सडक राम्रो बनाउने हो। जनताको सडकमा पार्किङ राखेर पैसा उठाएर बाँडि चुँडि खाने हैन। कानुन विपरित कसैले पनि काम गर्न पाउँदैन।

  • @tulbahadurshahi1570
    @tulbahadurshahi1570 7 месяцев назад +42

    याे चाेर साला सडक विभागकाे धज्जी उदाउदै जनताकाे कर घिचेर तमसा देखाउदैछ । यसलाई जहाँ भेटाउने त्यहीँ राम धुलाई गर्नुपर्छ

    • @shahjasmine8624
      @shahjasmine8624 7 месяцев назад

      Garyo veda janta haru le Tulu Tulu hero basni mattra ho

    • @advicegiver2411
      @advicegiver2411 7 месяцев назад

      Eti chaai garihalna paryo
      Ani balla kaam ma tagaaro laauna agi dus xoti sochnexan inaaru

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p 7 месяцев назад

    यो स बि फटाहालाई डाडा कटाउनु पर्ने रहेछ...!!

  • @sheshuchai5713
    @sheshuchai5713 7 месяцев назад +24

    चोर+चोर सरकारी कर्मचारी र पार्टी का नेता भन्ने चोरले गर्दा यस्तै हो

  • @gangachhetri3068
    @gangachhetri3068 7 месяцев назад +1

    अब सडक बिभाग खारेज गरेर स्थानीय सरकारलाइ नै सडक निर्माणको जिम्मेवार दिनुपर्छ किनकि सडक विभागको कर्मचारीभन्दा स्थानीय जनप्रतिनिधिलाई सडक बाटोको बढी माया हुन्छ ।

  • @chakrachakra7509
    @chakrachakra7509 7 месяцев назад +28

    कुरा चाहिँ कति मीठो गर्ने यस्तै चोर फटाहा कर्मचारिले हो देश बिगारेको कृष्ण कडा दिनु पर्छ यस्तालाई प्रश्न देश लुटेराहरुलाई

  • @karsanglama8315
    @karsanglama8315 7 месяцев назад

    Thankyou hareknews TV satya ko pakchya ma rahani vako ma tapai ko contribution ramro xa

  • @valuabletime9693
    @valuabletime9693 7 месяцев назад +36

    बिदेश तिर त कतै देख्दिन त। मैले नदेखेको कि नलेखिएकै हो? अनि नेपाली नेता र कर्मचारीको दिमागमा मात्र यस्तो खुरापाती दिमाग के खाएर आउँछ? अनि यति लेखेको पनि लाखौं र करोडौंमा भ्रष्टाचार हुने होला होइन?

    • @deepakpoon9679
      @deepakpoon9679 7 месяцев назад

      Maile pani dekhina yo mugi jhole le kata dekhexa hai.

    • @mingmasherpa5488
      @mingmasherpa5488 7 месяцев назад

      यो कुवाको भ्यागुताले कुन देशमा देख्यो त्यस्तो लेखेको, लेखे पनि यस्तो घिन लाग्दो तरिकाले लेखेको हुदैन।

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 7 месяцев назад +4

    स बि लाइ लाज सर्म पनि लाग्दैन।। छि छि ।। स बि को काम छैन ।। भ्रष्टाचार गर्न नपाउदा बौलाएको छ।।

  • @hiyaratnabajracharya2687
    @hiyaratnabajracharya2687 7 месяцев назад +28

    त्यसो लेख्ने ले जनताले माग गरेको अनुसार फुटपाठ बनाइदेउनत ।

  • @ramanshahi939
    @ramanshahi939 7 месяцев назад +1

    सडक विभाग को फोर तुरन्त बन्द गर्नुस नगरपालिका लाई न्यू खोजेको हो मात्र हो जय बालेन

  • @balandaraissongs2982
    @balandaraissongs2982 7 месяцев назад +27

    चोरहरुको नौंटङकि हो ।

  • @krishnatamang5150
    @krishnatamang5150 7 месяцев назад

    काम चाहिँ गर्ने होइन सबि लेखेर जनताको पैसाको दुरुपयोग गर्न मत्रै जान्छन् काम गर्ने महानगरलाई चाहिँ काम गर्न अबरोध गर्ने कस्तो अचमको सडक बिभाग।

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 7 месяцев назад +22

    बेकारको के लेखेको बाटै भरी स.वि. सहरै फोहर देखने गरी । कारण छ भने अघिल्लो बर्ष किन नलेखेको ? अरु केही हैन अनावस्यक खर्च, र बालें संगको रिसिभी ।

  • @adyetathapa5859
    @adyetathapa5859 7 месяцев назад +2

    याे मान्छेकाे निधारमा पनि स .वि काे ट्याटु मैले तिरेको करबाट बनाइयोस् सडक विभागकाे कर्मचारी हाे भनेर सबैले चिन्नुन र जहाँ सडक बिगि्रएको छ त्यहि भाटे कारवाहि गर्न सकुन ।

  • @binodbomjam9052
    @binodbomjam9052 7 месяцев назад +16

    जनता को पैसा दुरप्रयोग भयो यो लेखेको खर्च कत्ति हुन्छ त्यो सोब हाकिम को तलब बाट काट्नु पर्छ

  • @keshabrai3972
    @keshabrai3972 7 месяцев назад +1

    कलन्कि- बालाजु- नारायण गोपाल चौकमा स बि लेखेर तुरुन्त बाटो बनाइहालुम ।
    फेरि बिजुलिको पोल कस्को हो ?

  • @nirajpokharel5248
    @nirajpokharel5248 7 месяцев назад +14

    यस्ता फटाहालाइ टुडीखेलमा झुन्डाइहाल्नु पर्छ

  • @bikashshrestha1472
    @bikashshrestha1472 7 месяцев назад +2

    एस्तै कर्मचारीहरुले हो नेपाललाई सिँगापुर बनाउने।।

  • @Sanjay-im5on
    @Sanjay-im5on 7 месяцев назад +40

    यो खातेको बाटो सफा गर्न हुन्न महानगरपालिकाले ।

  • @BaburamYonjan
    @BaburamYonjan 7 месяцев назад +2

    सडक बिभाग भ्रस्टाचारीको अखडा हो ।

  • @hiyaratnabajracharya2687
    @hiyaratnabajracharya2687 7 месяцев назад +14

    स बि ले जहां जहां लेखेको छ सरसफाइ पनि स बि ले नै गरोस ्।

  • @premadhikari3885
    @premadhikari3885 7 месяцев назад +1

    याे भण्डारि माहा फटाहा रैछ ।यस्काे कुरा सुनेर यस्काे छाेरा ,छाेरिहरुलाइ लाज लाग्छ हाेला ।

  • @SailendraKhadka-u4x
    @SailendraKhadka-u4x 7 месяцев назад +21

    यो पनि पुरानो जोगि हो यसलाई पनि बाटो को खाल्टोमा लगेर टालनु पछ हो

  • @abcdabcd7135
    @abcdabcd7135 7 месяцев назад +2

    रोड सफा गरने बालेन अनि अधिकार चाई यसको यो चोर लाई खेलादाउनु परछ हामिले तिरेको करले यसको रजाई हो ल जनता रोडमा उतरिनु परो बिकास चाहाने जतति यो बिभाग हटाउनु परछ जय बालेन

  • @rajendraoli3755
    @rajendraoli3755 7 месяцев назад +16

    कलङ्कि बाट महारजगञ्ज चाबहिल धुलाम्बे सडक मा सडक बिभाग किन नलेखेको छिटो लख

  • @mangurung5710
    @mangurung5710 7 месяцев назад +1

    सडक बिभाग हरु को असली रुप भनेकै यहि हो देशै भरी सडकको बिजोग आँखा अगाडि छर्लङ्ग छ र बिजुलीको पोलमा स. बि. लेखेर पार्टीको झोलेहरु बनेर अरबौं देशको बजेट बाट तलब भत्ता खाएर बसेका छन। ठगहरु.........।

  • @dineshthami
    @dineshthami 7 месяцев назад +8

    सडक विभाग खारेज गर यसको काम छैन

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 7 месяцев назад +2

    घुस खाएर माहिर भैसकेको इन्जिनियर होला मन्तृले हप्कायो होला मन्त्रीलाइपनि कमिसन आउने ब्यबस्था भको होला ! पेण्टको कमिसन पनि भ्यायोहोला यो कान्छोले !

  • @nishashrestha7509
    @nishashrestha7509 7 месяцев назад +11

    यो भ्रष्टको सम्पत्ति कहाँ बाट आयो यत्रो छानबिन होस

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 7 месяцев назад +1

    माकुने, ओलि, प्रचण्ड, सेरेहरुको हालिमुहाली भए सम्म लुट भन्दा अरु केही हुन्न। यिनिहरुको सम्पत्ति थपिदै जान्छ र देश कंगाल हुँदै जान्छ।

  • @rajendraoli3755
    @rajendraoli3755 7 месяцев назад +8

    सडक का मुल नाइके हरु भ्रष्टाचारी का नाइके हुन्

  • @madangurung3094
    @madangurung3094 7 месяцев назад +1

    पार्टिहरुको ८४ पछि पालो सक्कियो भन्ने पक्का भएर देश नाङ्गो बनाउन हतार भयो यिनिहरुलाई । मलाई पक्का भो ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 7 месяцев назад +8

    जै बालेन सर 🙏❤️❤️❤️जै बालेन सर सपोटर्🙏🇳🇵🇳🇵🇳🇵जै नेपाल् 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️

  • @mNg1969
    @mNg1969 7 месяцев назад +4

    नेपालको सडक हरूको दूर्गाती हुनम यस्तो बाँदर हाकिम रहेछ र पौ

  • @ftm1044
    @ftm1044 7 месяцев назад +8

    यो लेख्ने क्रममा कति करोड खाई सक्यो यो किराले। यस्तो त छ साला पद हद्प्ने किराको दिमाग....तेरो/मेरो? जनताको पसिनाले पिरोल्छ।

  • @bhupendra-fly
    @bhupendra-fly 7 месяцев назад +1

    अख्तियारले यस्को सम्पत्ति छानबिन गर्नु पर्छ किन किन यो लाइ एमाले ले भ्रष्टाचार गर्न पठाए जस्तो छ।

  • @hema951
    @hema951 7 месяцев назад +12

    कुबुदी भाकले लेखेको लाज पाजेको ????

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 7 месяцев назад +8

    यो कुन पटिको झोले सडक डिभिजन हो कि एमाले सडक डिभिजन हो

  • @akashlimbu6649
    @akashlimbu6649 7 месяцев назад

    बालेन,रबी र हर्ककै पार्टी आएपनि नेपालमा केही हूनेवाला छैन।१२० ओटा पार्टी भएको नेपालमा यो ब्यबस्था रहेसम्म कसैको बहूमत आउदैन,गठबन्धन गर्नूको बिकल्प अरू छैन।प्रतक्क्ष प्रधानमन्त्री चून्ने ब्यबस्था बदलौं तब केहि हून्छ

  • @devirampanthi9989
    @devirampanthi9989 7 месяцев назад +4

    भ्रष्टाचार गर्ने तरिका।।।

  • @dhanendratamang6672
    @dhanendratamang6672 7 месяцев назад +1

    चोरजनताको करमा राजगरेको झोले चोर हाकिमबनेर बसेको यातालाई कार्बही गर्नुपर्छ जनतासबैमिलेर हटाउनुपर्छ

  • @premoli4492
    @premoli4492 7 месяцев назад +4

    पाटी झोले कर्मचारी भएसी यस्तै हुन्छ! अनि कसरी उबो लाग्छ देस!

  • @sonamshrestha2245
    @sonamshrestha2245 7 месяцев назад +2

    देश को सम्पत्ति लुटने यस्ता कार्यलय र कर्मचारी नै खारेज गरेर देशको सम्पत्ति बँचाऊ !! पत्रकार भाई प्रस्तुति अलि कमजोर भयो कि !!

  • @youtogamer9973
    @youtogamer9973 7 месяцев назад +8

    पागल खानामा पठाउनु पर्छ,गुच्छा खेल्ने जस्तो बुद्धि कति रछ ? यस्ता नि कर्मचारी 😂चक्रपथ मार्ग थानकोट सम्मको बाटोले जनाउछ ,के काम गरेको रहेछ ?????

  • @suryathapa2039
    @suryathapa2039 7 месяцев назад +1

    स बि त रोड्मा लेख्नु नि , किन बिजुलीको पोलम लेखेको पोल त विद्युतको बिभाग मा आउदैन र। तेरिमा भ्रष्टाचार दलाल मुर्ख जनताको रगत पसिना चुस्नको लागी अनेक बहाना बनाउनु पर्छ ।
    जय बालेन

  • @nareshb.k.3926
    @nareshb.k.3926 7 месяцев назад +4

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @mahendrashahi1359
    @mahendrashahi1359 7 месяцев назад +1

    महानगरपालिका र सडक बिभागको जुंगाको लडाईले अब फेरी दृश्य प्रदुषण बढ्ने भयो

  • @narendrabhusal5090
    @narendrabhusal5090 7 месяцев назад +4

    यो मान्छे सङ्ग लाज सरम छ कि छैन

  • @gopalraut5049
    @gopalraut5049 7 месяцев назад +1

    बाकी रहेको बजेट अषाढ मसान्तसम्म सक्ने खेलाे मेलाे हाे । स्थानीय निकाय र केन्द्रीय निकाय बिच किन द्वन्द्व श्रृजना गर्दै छ स वि ले ?

  • @ramgurung8516
    @ramgurung8516 7 месяцев назад +5

    यो सडक विभाकको नौटंकी हो।😅😂

  • @Mangalofficialvlog30
    @Mangalofficialvlog30 7 месяцев назад +1

    यस्ता सडक बिभाग लाई आगाे लगाईदिनु पर्छ। चाेर हाे। नेपाली जनताकाे करकाे पैसा कुम्लाउने मात्र हाे।

  • @prakashkhotang8190
    @prakashkhotang8190 7 месяцев назад +4

    य सडक बिभाग काठमाडौ काे कुर्सिमा बसेर लुट्नु जानेकाे हाे पहिले त बाटाे हेर्नू पराेनि

  • @surajadhikari2640
    @surajadhikari2640 7 месяцев назад

    यिनी जस्ता कर्मचारी हरु नै यो देश को दुर्भाग्य हो ।।

  • @flowertuladhar4999
    @flowertuladhar4999 7 месяцев назад +7

    पहिले सूचना दिनु पर्ने थिएन अनि अहिले किन स वी लेख्नु पर्ने भित्र भित्रको बाटो मा पनि जा हेर के गरेको छ न्यूरोड मात्र हेर्ने होइन झोले

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 7 месяцев назад +2

    अब चोर्ने बाटो बन्द हुँदै गर्दा सडक बिभागले चोर्ने नया बाटो खोलेको हो
    लेख्ने बजेट जुन अवस्यक्ता छैन त्यो बजेट निकालेर खाने नया बाटो बनायेको हो ....

  • @SangamLM10
    @SangamLM10 7 месяцев назад +3

    पोलमा लेखने स. वि को पैसा के तिमरा वाउ को हो ? जनता ले तिरेको कर को miss use garne ? chor haru🤫🤫

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 7 месяцев назад +1

    अनुहार हेर्दै मा भ्रष्टाचारी जस्तो छ

  • @Rkpmadi20
    @Rkpmadi20 7 месяцев назад +5

    कति लाजमर्दो काम जनता ले तिरेको कर पोल मा स बि लेखेर सक्ने भए यस्तो देखाउने ले सडक भत्किएको पानी जमेर जनता लाई असज भएको ठाउमा देख्नु पर्छ सडक बिभाग का कुकुर कर्मचारी हरुलाइ एक मुस्ट रिप भन्न बाहेक अरु उपहार छैन नर्क मा बास होस

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 7 месяцев назад

    यस्तो फटा कर्मचारीलाई सजाय दिनु पर्छ तर अरुले हैन जनताले गर्नु पर्छ ।अरुको त यहाँ बिश्वास अनि भरोसा लायक छैन।जय बालेन सर।

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 7 месяцев назад +4

    Ringroad मा चाहिँ स बि लेखिएको छ कि छैन ?अलि राम्रो राम्रो सडक मा मात्र लेखिएको हो कि बिग्रेको बाटो मा पनि लेखिन्छ

  • @nabaraj4016
    @nabaraj4016 7 месяцев назад

    Good job vai❤❤ lage raho munna vai..!!

  • @kishorkishor2851
    @kishorkishor2851 7 месяцев назад +3

    ए खाते का बान हरु .. दार्चुला तिन्कर सडक सडक बिभाग मा पर्छ कि पर्दैन .त्या लेखेर आ न

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 7 месяцев назад

    स.वि भनेको सरकार विरामी भनेको हो।

  • @bhumikatiruwa5351
    @bhumikatiruwa5351 7 месяцев назад +4

    हैन यो सडक विभागको दलाललाई त। सामनेमा भए मुखैमा मुखैमा जस्तो लाग्यो

  • @puskardahal3732
    @puskardahal3732 7 месяцев назад

    बालेन सङ सडक भिभाग को सात्तो गयेको प्रमाण हो यो

  • @rambahadurshrestha4714
    @rambahadurshrestha4714 7 месяцев назад +4

    अर्काेले गरेकाे मै ले गर्नेहाे भन्छ ,न्युराेडमा बालेन ले खनेकाेत रातिराति गरिस त ,

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 7 месяцев назад

    जय बालेन सर

  • @SailendraKhadka-u4x
    @SailendraKhadka-u4x 7 месяцев назад +5

    सडक पेटिको पोल कहिले बेवस्थापन गछ सोधन पयो यसलाई ...?

  • @uttamchhetri1592
    @uttamchhetri1592 7 месяцев назад

    देस विकास गर्ने कुरा मा पनी यो मेरो अन्तर्गत त्यो तेरो अन्तर्गत रे। आफु पनी न गर्ने गर्छु भन्ने लाई गर्न पनी न दिने कस्को चलन आयो हाम्रो नेपाल मा। जय बालेन🙏

  • @YonjanRaja
    @YonjanRaja 7 месяцев назад +1

    थपड लाउनु पर्ने चोर हरु जनता को पैसा ले कुर्ची हल्लयो बस्यो

  • @tararai98
    @tararai98 7 месяцев назад +1

    44वटा रे आज सम्म मैले 1 पनि देखेको छुइन बिहान म 9 बजे देखि हिन्छु तर आज सम्म देखेकोछुइन 44 वटा द्रुत बस ।

    • @sumanbhattrai5716
      @sumanbhattrai5716 7 месяцев назад

      त्यही त भक्तपुर बोडे बाट चडेर बागबजार पुग्दा जाम मा परेर मान्छे खाँदेर भेडा बाख्रा हाले जस्तो हाल्छ। ५० ठाउँ रोकेर यो मान्छेलाई त्यो बस चडाएर कोच्नुपर्ने भिडमा अनि थाहा पाउछ द्रुत बस 🤣

  • @kishorshrestha5697
    @kishorshrestha5697 7 месяцев назад +1

    खाते सडक बिभाग भक्तपुर र लुभु को बाटो कहिले सफा गर्छ्स । अनि भक्तपुर र काठमाडौ द्रुत गति बस ४४ वटा चल्छ्स भन्छ्स नि ४ वटा पनि चल्दैन । कमिसन खायो खेल खत्तम । चोर हरु ।

  • @anantakshatriya3046
    @anantakshatriya3046 7 месяцев назад

    डिभिजन प्रमुख ज्यु तपाईं को फ्यान भए म त सहि भन्नु भो गौतम सर।

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t 7 месяцев назад

    बादरले आफ्नो घरपनि बनादैन र अरुलाई पनि बनाउ दिदैन बालेन सर जिन्दबा बालेको बिरुदि मुद्दा वाद जय बालेन

  • @punyasubedi1400
    @punyasubedi1400 7 месяцев назад +2

    यिनिहरु कमिसन को चक्कर मा हरेक तिक्डम हरु अपनाउछन,, केही लागेन भने राती राम्रो बाटो भत्काउने दिनमा मर्मत भनेर पनि लुट्छन !! यो हाकिम को नजर नै घुस्याहा छ सिधा आँखा जुधाएर हेर्न बोल्न सकिराछैन !!

  • @karnadura88
    @karnadura88 7 месяцев назад

    सुरक्षाको लागि भन्ने अनि सुरक्षित चिह्नहरू बनाएर नराखेर के को विजुलीको खम्बामा "स. वि." लेखेको त झ्याक्ने।