सडक विभागले पाेल पाेलमा किन लेखे स.वि दिन दिनै उग्र रुप लिदै याे विषयले अब बालेनकाे टिमले के गर्लान्
HTML-код
- Опубликовано: 28 сен 2024
- #namastesankhuwasabha#balenshah#harkasampang#sunitadangol#सडक विभागले पाेल पाेलमा किन लेखे स.वि दिन दिनै उग्र रुप लिदै याे विषयले अब बालेनकाे टिमले के गर्लान्
बिजुलिको पिल्लर पनि सडक विभाग को हुने रहेछ। काम सिन्को नभाच्ने , बालेन लाई टक्कर दिई राख्ने लाई जनताहरूले ठिक बनाउनु अनुरोध गर्दछु।
सडक बिभागलाई मुध्दा हाल्न अनुरोध छ। स्थानीय सरकारलाई कुनै रतिभर नमानेर न्यायालय नै मै हूँ भन्ने अहम भाबना राखेर सडक बिभागले गरेको कानुन बिपरित कार्य प्रर्ति सर्वोच्च अदालत मा जानलाई काठमाडौं म.न.पा.लाई सुझाव गर्दछौ। सडक बिभागको यो बिबेकहिन कार्य प्रर्ति हामी स्थानीय जनताहरु बिरोध जनाउदछौ।
यो लेखन कार्यले नाटक किन गरेको ? यो खर्च सवै भ्रष्टाचार हो ।कति खर्छ भाको छ ? सबै स.बि. लाई तिराउनु पर्छ।
सडक बिभाग ले दस बर्ष लगायर बनायको बातो यकै बर्षा मा खाल्दो खुल्दो देखिन्छ यस्तो दलाललाई लखत्नु पर्छ
दुई पैसाको रङ दलेर करोडौ कुम्ल्याउने दाउ यसमा रघुबिर महासेठ्को हात हुनुपर्छ ! घोर दुरुपयोग यसमा ओलि बुढो, प्रचण्डेको ठुलो हात हुनुपर्छ ! यिनलाइ त काट्नुपर्छ ! जय बालेन !
Tei ta ekdamai
जय बालेन
सडक विभागमा रहेका कर्मचारी हरूलाई पागल खाना मा हाल्नु पर्छ
Jaya balen
सडक विभागलाई चेतावनी स्वरूप जनशक्ति प्रदर्शन मात्र एक उपर्युक्त उपाय देखिन्छ।बातले मान्ने छाँट देखिन्न🔥🇳🇵
यो सडग बिबाग भन्ने फटा लाई सारा जन्ता मिलेर कार्बाई गर्नु पर्छ ।
सडगबिभागले कुरा बुझौ कि दुरगम ठाउमा गयेर बाटो बनाइ देउन पिच गरौ र पुल बनाउ बरु सहर तिर मात्र हेरेर झगडा किन गर्छौ सुगम ठाउको लागि मात्र होर स,बि अरुठाउको लागि हैन अरुठाउ कोले बनाउछ स,बि , सहर मात्र चाहीनेहोर राजमार्ग हेरेकोछ कति खाल्टोछ स,बी कोले बनाउने होला जोले गरेनि आफनै देश को बिकासहैनर स,बी, बरु बिकास गरौ सबै मिलेर भतकाउने काम नगरौ कसैले पनि सबैले गरेको।सम्झनु पर्छ बिकास जनताले साथ दिउ सबै जनप्रति निधीलाइ स,बी मिलेर जान ठिक।होला जय बा,लेन
काठमाडौ का जनता खै???यो सडक बिभाग लाइ बाटो बनाउन कर्णाली तिर पठाइ देउ नाटक धेरै भो😡😡😡
कानुन नभएको देशमा बाच्नु पर्छ अनैतिकता देखिन्छन् हाम्रो नेपाल मा
balan is real hero in the world. Mahanagar palikala mudha halu paro uchit nikashko lai sadak bivag lai
Tapai Le Interview lidai Garda Ko Tyo Sadak Chheu Ko Tyo Shutter Va Ko Ghar Peti Hadapera Kina Sadak Peti Bhanda Bahira Ho ? Tyata Tira Nagarpalika Ko Dhyan Kina Pugena Hola ?
हरूवा ... को छेरुवा दाउ !😀😀😁😁
Bijuli ko pole pani sadak bibhag ko paisole Kineko rahexa
Actually This Funtoosh Ukhan Tukke KP Bhudha's game who is a real pain in Nepal and Nepalese people’s development !
Kp ko partiko Netaharu bahula vako cha.. arkale gardeko kamma aafno name lekhadai hiddaicha..pagal Raghu set
Aba bidhut le B p vanera lekhne ani kmnp lekhne nagarle, beautiful New road. All this happenig is bkz of ktm indigenous Newars are not in unity. More over KP, SB, some other bahun Gipsy's Sasurali lies in ktm.
Sadak bibhagle banayeko footpat lai Balenle banako bhani jhut prachar suru garekole !
Balen would be Lee Quan Yew of Nepal.
Once Balen would be the PM then everything will be fit and fine including road management.
Udaharan- France ko "Kanse film festival" ra Brazil 🇧🇷 ko "metropolis policy debate".
Abopranta Nepali janataa le sukh paaune6han. Guarantee ho "Balen". Jaya Nepal 🇳🇵
Hamai Nepalese teti padheko hunna k garda k hunchha thaha nai hundaina kun neta le pgl garauchha thaha nai hudaina same like Ravi
Balen Lai garna dine ni Kaam balen le ta ramro gareko chha ta Kaam
सडक विभागले, आफ्नो लेखेको ठाउँमा,आफै दैनिक सरसफाई पनि गर्नु पर्यो। (जनता को पैसा को बिना कारणको काम,स.बि.ले किन लेख्यो , दुरुपयोग भयो) ।
नेपालमा सडक विभागकाे केहि काम छैन प्रष्ट भए हुन्छ। सडक विभागले काम गरेकाे अाजसम्म देखिएकाे छैन। जहाँ काम गरे पनि उपभोक्ता समिति र पालिकाहरुले गरि रहेका छन। याे जिम्मेवारी पालिकालाई दिए द्रुग गतिमा काम हुन्छ।
के हाे याे स.वि भनेकाे?सधै विगार्ने, सधैं विधोङ्स, सधैं विवाद ,सच्याउने हाेईन विगार्ने, सस्ताे विज्ञापन??????
याे लेखले के जनाउछ त भने माहानगरकाे याे राेड हुँदैहोइन तर सडक बिभागकाे नै हाे भन्ने ठुलो दम्ब हो
सडक बिभाग मा नबनियुक्त भएकाे रघुबिर भन्ने एमाले काे भतुवा काे दम्भ हाे यसलाई त सबैजना मिलेर श्रीलंकामा जासरी भाटे कार्यबाही गर्नु पर्ने हाे।जनताहरूले तिरेकाे कर काे दुरूपयाेग गरेर काठमाडौं महानगर पालिका संग निहु खाेज्दैछ। आफ्नाे काम कर्तव्य के हाे तेता तिर ध्यान छैन अरूले गरेकाे काम मा बाधा पुर्याउन जान्छ थुक्क।
सड़क बिभाग का घुसिया कर्मचारी हरू लाई आफ्नो कार्य क्षेत्र को एक मीटर पीच घट्दा लाखौको नुक़सान हुन्छ ।
अब यसैले नेपालको संबिधान जान्छ।
Raghubir mahasetha Amale parti kp oli ko bhayeko hunda Amalekaran garna lageko bhanne bujhinchha.yesto pani chal khel hundorahechha bhanne bujhiyo balen shaha jindabad
हैन यो सडक बिभाग किन पागल भय को क
Esma thokema aba sadak bhibhag lai mudda halnuparcha. America ma jastai.
Bil milaune kam gareka hun yi varastachari daka harule hun tara balen sir le kam garnu hunxa tara yi varasatachari le kam ma abrodh harxan jay balen sir
Euta pol milauna sakdaina sadak bhivag le ahai yasta bhastachari haruko anuhar hernu parne tyo raghubir rajinaam chaiyo
Aba public nai uthne bela vayo
s.b le vnnkhojeko ki yo aria mero ho manai botala garnuparxa vnneko ho
Sadak bigara vaneko
Sa. B. bhane ko Sadak bijog!
Garib maara balen
स=सहर
वि=विकृति
😢😢😢😢😢😢
Nalayeki haru aafu kam pani gardainan BALEN JI lai kam gardainan