ईश्वर भाई, परिवारको खुशीको लागि घरको ईश्वर बन्नु धेरै धेरै शुभकामना । सानै उमेरमा यति धेरै व्यावहारिक बनेका छौं । आगामी दिनमा अझ राम्रो नाँच्दै जानू ल । तिम्रो कला र तिमीले परिवारप्रति निभाइरहेको यति ठूलो जिम्मेवारीलाई उच्च सम्मान छ । 🙏 ❤️🥰
कस्तो राम्रो परिवार, कती मिलेका श्रीमान श्रीमती ।। ग़रीबी त हाम्रा नेता हरुले थोपरेको उपहार हो हामी नेपालीलाई ।। श्रीमतीको अर्को लोग्ने पट्टीको छोरा छोरी लाई पाल्ने, हुर्काउने अनि म जती दुःख गरेर नि पढ़ाउछु भन्ने ति दाईलाई सलाम । समाज परिवर्तन हुदैछ ।। हाम्रो चेतना स्तर बढ़ेको छ अब ख़ाली एउटा दृढ़ संकल्प भएको नेतृत्व को खाँचों छ ।। ईश्वरका सपना ईश्वरले पूरा गरी दिउन, शुभ कामना उनलाई ।।
गुप्ता जि को आफ्नै छुट्टै सङ्घर्श ! गुप्ता जि को मेहनतले आज इश्वर को इच्छा पुरा भाको छ अनि परिवारको आर्थिक अबस्था पनि! जे जस्तो भए पनि कलाकारिता को एउटा पाटो निर्बाह गरि रहेको छ इश्वरले!
Ishwor proves that responsibility makes you mature not age..at the age of 15 many kids want to enjoy their life whereas ishwor takes all the responsibility of family that's why hats off uh bro🙏
I’ll say it again and again Herne katha is the best web series of Nepal. Really appreciated the entire team members of herne katha who work day and night , travelling in different parts/corner of the country and bringing us unheard&unknown stories . I’m so thankful for this channel. 🙏Thank you ❤️
कति मेहनत कला नै बिद्या,,काम नै ठूलो हो,भाई को उत्तर उत्तर प्रगति को कामना,, नेपाल भनेको देश मात्र भूगोल मा सानो भय पनि देखनु र हेर्नु पर्ने लाखौ ठाउँ छन,जय होस सारा नेपाली अनि सारा नेपाल को!!
पापी पेट र परिवार पाल्न काे लागि संघर्षरत गुप्ता ज्यू र ईश्वर दुबैकाे कथा यति मेहनत गरेर हामी माझ पसकि दिनु भएकाेमा बिध्या दिदि सम्पूर्ण टिमलाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵
जसले सानैमा धेरै अभाव,अपहेलना इत्यादी भोग्न पर्छ।। हो उसैको सपना हुन्छ।। घरको समस्या तार्ने,पैसा कमाउने अनि परिवारको मुहारमा खुशी ल्याउने।। इश्वर बाबू तिम्रा हरेक सपनाहरू चाडैं जिवनमा परिणत हुन।। भगवानले तिम्रो कल्याण गरून्।।।
यही एउटा कार्यक्रम छ मन पर्ने,जहॅा उकाली ओराली भन्ज्यांग र चौतारीका संस्कार र संस्कृति झल्किल्छन्। दुख पीडा र ब्यथाहरु खोतलेर प्रस्तुत गरिन्छ। धेरै धेरै धन्यबाद विद्या दिदी। यस्तै कार्यक्रम र प्रसितुतिको सदैव अपेक्षा रहिरहने छ।
Bidya Chapagai knows inside stories of rural parts of country. Never seen her to be aggressive towards any community. When Lady like her become president of this country, then it will be called true women empowering.
सर्वप्रथम त विद्या दिदी हजुरको यो कार्यलाई हृदय देखि नमन् अनि आभार व्यक्त गर्दछु।। यो कथाको ईश्वरले जस्तै आफ्नो घर परिवारका लागि सानै उमेरमा भए पनि जिम्मेवार बहन गर्न उत्पेरणाका पात्र हुन ईश्वर .... ईश्वर जस्तै सानोतिनो रङ्गमञ्चमा कला देखाउने धेरै कलाकारहरुलाई ठूलो नेपाली रङ्गमञ्चमा देख्न पाउ र ईश्वरको ठूलो रङ्गमञ्चमा पुग्ने सपना साकार होस्।।
यहाँको कामको तारिफमा न्याय गर्ने कुनै शब्दहरु होलान् नहोलान् नमन ,सम्मान साथ सलाम विद्या जि,, [" अरुले ननाँच भन्छन् तर म नाँच्छु मान्दिन कसैलाई राम्रो लाग्छ कसैलाई नराम्रो " इश्वर भाइ यी शब्दहरु स्वयं इश्वर भित्रको इश्वरको हो ]
बिध्या चाँपागाईं बहिनी लगायत सिङ्गो टिम प्रती हार्दिक नमन:🤗 देशमा बिभिन्न कुन्ना -कुन्नाका बस्ती-बस्ती बाट गरियोको यो पवित्र कार्य अत्यान्तै तारिफ योग्य छ🤗😍😇🌹🙏
हरेक को सपना हुन्छ ती मध्य कसैको पुरो हुन्छ कसैको हुदैन ।।। हरेस कहिलै नखानु ।।। यो सबै मैले हेर्ने कथा बाट था पाऐ मनि आत्तिन्थे तर अहिले हेर्ने कथा हेरेर मनलाई शान्त बनाउछु । धन्यवाद छ विध्या दिदी ❤❤❤
*ईश्वर भाईको कला र मेहनत अनि गुप्ता जी को साथ सायद भगवानले त्यो परिवारको दुख दुर गर्न जुराईदिनु भएको होला। र बिद्दा दिदीको यो कार्यक्रमले ईश्वर भाईको जिबनमा नया मोड ल्याउनेछ भन्ने आशा छ।🙏🙏🙏*
Proud of you brother Ishwor.. just wanna to say to all kids outta there to chase their dream no matter what ya guys are obsessed with.. Glad Ishwor followed his passion… God luck to all those ppl who are chasing their dream !!
बिद्या बहिनीको समाज परिवर्तनका लागि बनाइएका हरेक एपिसोडहरु अति नै मार्ग दर्शकका रुपमा रुपान्तरित छन । तपाईंको अथक प्रयास प्रति नमन । साथै तपाईंको मिठो बोली र हँसिलो अनुहार पनि हेर्ने कथाको अभिन्न अंग मानिन्छ ।
आहा ईश्वर भाइ यति सानै उमेरमा घर परिवारको जिम्मेवारी वहन गरेको छन कति इनोसेन्ट , गरिब परिवार तर कति खुसी सबै जना , तर ईश्वर पढाईलाई अलिक चासो दिनु पर्नी हो तर घरको समस्या बुझेर पनि होला नाचेर परिवार पाल्छु भन्ने खैर केही छैन उज्ज्वल भबिस्यको लाखौ सुभकामना!! अनि बिद्या दिज्जु तपाइको आवाज क्या सुनी रौ जस्तो लाग्छ!!🥀🥀
Every time I watch these beautiful episodes, my eyes fills with blissfulness wondering life can be this beautiful. All best Ishwor for your work, for your dreams. Thank you HerneKatha.
i am so much touched with the story of this young talent. I wish he would find a proper platform where he could be more trained and he would be able to take his profession to another level.
बाँके जिल्ला मै १५बर्ष बसियाे ईश्वर भाई काे प्रत्यक्ष नाच काला पनि हेरियाे अाज म अाफ्नाे घर फरके काे दुई बर्ष भयाे अज बिध्य दिदी काे पत्रकारीता बाट ईश्वर भाइ लाई देखदा सरै खुसि लगेयाे ।बिध्य दिदिकाे हेर्ने काथ सबै हेरछु र हेर्ने काथ बाट धेरै कुरा सिके काे छु ।बिध्य दिदी लाई हृदय देखि धन्यवाद दिन चहान्छु ।र ईश्वर भाइ काे काला लाई हृदय बाट सम्मन गरछु। भाईकाे काला उच्च स्थान म पुगाेस🙏🙏🙏
लेक बेसि
हिमाल पहाड मडेश सबै खबर
दुख सुखको एकै साथ।
हेर्ने कथामा
Hajur le pani hernu hunxa dd
Good job baini. Ramro coment baini.
Tai tani♥️♥️😍😘😘
❤️🇳🇵
मधेस हैन तराई हो ।
राजनिती गर्ने इन्डियनहरुले हो मधेस सब्द इनडिया बाट ल्याएको। धन्यवाद ♥️♥️
समपुर्ण युटुबे हरु पत्रकारिता के हो एकपटक विद्या चापागाइ दिदि सङ्ग सिक्नुहोला🙏
aggred 🙏🙏
I love you cyon khimding ❤️❤️
ईश्वर भाई, परिवारको खुशीको लागि घरको ईश्वर बन्नु धेरै धेरै शुभकामना । सानै उमेरमा यति धेरै व्यावहारिक बनेका छौं । आगामी दिनमा अझ राम्रो नाँच्दै जानू ल । तिम्रो कला र तिमीले परिवारप्रति निभाइरहेको यति ठूलो जिम्मेवारीलाई उच्च सम्मान छ । 🙏 ❤️🥰
D
💘😍
💞💞💞
Manisha ji kati ramro bichara
@@santoshsaksham4344 Dhanyabad 😊🙏
खोज पत्रकारिता को सिंगो उदाहरण भनेको नै "बिद्या चापागाईं" हुनुहुन्छ । सम्पुर्ण टिम लाई हार्दिक नमन एबम बधाई छ।
You are right.
इस्वर भाइ लाई नेपाली रङमन्च ले स्थान दिएर सिक्ने वातावरण मिलाए आभारी हुनेथियौ।
Honi
बिध्या जी तपाईं पत्रकार हैन , पत्रकारिता को युनिभर्सिटी हो ! जहाँ पत्रकारिता पढ्न चाहने हजारौं बिध्यार्थी हरुले पढ्न सक्तछ्न।
प्रतीक्षा को फल मीठो हुन्छ हेर्ने कथा को नया भागको प्रतीक्षा पनि सकियो ।
सानो सानो उपलब्धि मा नि रमाउने हामि नेपाली 🙏🏽💟❤️
100% Aavabako khusi jasto khusi hune wala le lin sakeko hudain..kharel g
आहा ! हाम्रै बाँकेको कथा रहेछ । इश्वरको उज्वल भविष्यको कामना ! हेर्ने कथाको टिमलाई धन्यवाद !
Banke kaha hola
बाँकेको कुन गाउँ रैछ खै
@@manbahadurbk4326 banke hoina ma bank khajura bata ho yasto thau bankema xaina
@@ratnachhatriratna2881 होला मनि बाँकेकै हो तेसैले सोधेको हो हजुर।
@@manbahadurbk4326 बाँकेको राप्तिसोनारी ७ फत्तेपुर हो हजुर ।
कस्तो राम्रो परिवार, कती मिलेका श्रीमान श्रीमती ।। ग़रीबी त हाम्रा नेता हरुले थोपरेको उपहार हो हामी नेपालीलाई ।। श्रीमतीको अर्को लोग्ने पट्टीको छोरा छोरी लाई पाल्ने, हुर्काउने अनि म जती दुःख गरेर नि पढ़ाउछु भन्ने ति दाईलाई सलाम । समाज परिवर्तन हुदैछ ।। हाम्रो चेतना स्तर बढ़ेको छ अब ख़ाली एउटा दृढ़ संकल्प भएको नेतृत्व को खाँचों छ ।। ईश्वरका सपना ईश्वरले पूरा गरी दिउन, शुभ कामना उनलाई ।।
You're precious too🥰🥰🙏
गुप्ता जि को आफ्नै छुट्टै सङ्घर्श ! गुप्ता जि को मेहनतले आज इश्वर को इच्छा पुरा भाको छ अनि परिवारको आर्थिक अबस्था पनि! जे जस्तो भए पनि कलाकारिता को एउटा पाटो निर्बाह गरि रहेको छ इश्वरले!
बेला बेलामा बज्ने गित र धुनहरुले सारै मन छोयो र बिध्या जि तपैको स्वरले पनि,
Sarkar kuta mades pahad himal herne garna hai dukhi lai ..sale lutera ho
Malai pani
ईश्वर भाइलाई धेरै आशिर्वाद छ !! सम्पुर्ण तराई बासी दिदीबहिनी दाजुभाइहरु सबैको राम्रो होस् मंगल् होस् !! हिमाल पहाड तराई कोही छैन पराइ !!
Ishwor proves that responsibility makes you mature not age..at the age of 15 many kids want to enjoy their life whereas ishwor takes all the responsibility of family that's why hats off uh bro🙏
Agree with u Dear Sister
@Lalita khanal
Agree budi🤣🤣
Aayo coach 😂😂
Ghar banune aama baba sangai basne ❤️
No any dream is bigger than that. Hats off to Iswor ❤️
हाम्रो बाँकेको ईश्वर भाइ कथा ल्याउनु भएछ विध्या जि लगायत सम्पूर्ण टिममा नमन
Omg कति चाँडो हेर्ने कथा आइसक्यो🎉🌺🌹
Kam nai teai ho bro😊🤭🤭🤭🤭🤣
बिध्या चापागाईं बहिनी तपाईंको काम प्रति मनै देखि उच्च सम्मान छ!! ❤️🙏
Love from Rautahat
मन कटक्क भो, ईश्वरको घरको दुःख देखेर! ईश्वर लाई आगामी Dancing with the star मा हेर्ने रहर छ!
I’ll say it again and again Herne katha is the best web series of Nepal. Really appreciated the entire team members of herne katha who work day and night , travelling in different parts/corner of the country and bringing us unheard&unknown stories . I’m so thankful for this channel. 🙏Thank you ❤️
It is documentry not a web series...
@@manishthakuri6852 u can read in the description
Eh ho... saachchai vishay vastu kasari chhaannu hunchh ho... dhanya chha Chapagai bahini....
T
I become that much addicted to watch this show .im watching this day and night.some episode make me cry and some episode make me thank GOD
कति मेहनत कला नै बिद्या,,काम नै ठूलो हो,भाई को उत्तर उत्तर प्रगति को कामना,,
नेपाल भनेको देश मात्र भूगोल मा सानो भय पनि देखनु र हेर्नु पर्ने लाखौ ठाउँ छन,जय होस सारा नेपाली अनि सारा नेपाल को!!
इश्वर भाइ साच्चिकै नै घर परिवारको लागि ईश्वर नै हो । सुखद तथा सफल भबिस्यको सुभकामना छ इश्वर भाइ तथा सम्पुर्ण नेपाली परिवारलाइ 🙏🙏💞💞
हेर्दा हेर्दै रोएको पत्तै पाएन😥😭 गरीब को गरीबी मात्र साथमा छ धन्यवाद हेर्ने काथा टीमलाई 🇳🇵🙏🙏
Yakdam Sahi Bhanu bho naresh ji
कला भनेको कला हो🙏🙏🙏सबै मा आफ्नो आफ्नो कला हुन्छ कला को सम्मान गरौं ।
Perfect example of परिपक्वता उमेर संग होइन जिम्मेवारी संग आउँछ।तिम्रो उज्ज्वल भविष्यको कामना गर्दछु ईश्वर भाई।
दिक्क लगिरहेको थियो यो video हेरे मन fress भयो👍👍😊😊
कति मिठो कथा
ईश्वर भाइलाई बाकी जिबन को शुभकामना
धेरै राम्रो भाइ सफलताको शुभकामना ❤️❤️❤️
पापी पेट र परिवार पाल्न काे लागि संघर्षरत गुप्ता ज्यू र ईश्वर दुबैकाे कथा यति मेहनत गरेर हामी माझ पसकि दिनु भएकाेमा बिध्या दिदि सम्पूर्ण टिमलाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵
नेपालका नेताहरुलाइ यो च्यानलको सबै episodes हेर्न सजेस्ट गर्नु पर्ने।।
सबै कमेन्ट हेर्छु सबैको सकरात्मक सोच देख्छु सारै खुसि लाग्छ ♥️♥️
लव यु दिदी
Ramro kaam ko tarif nai hunx ni
Aafnai thauko video herna paiyo aaj man Sarai khusi xa Thank u Herne Katha 😍😍😍😍
बिध्या जी इश्वर भाइलाई Danceing Star Nepal मा ल्याउन पर्यो बेलिडान्स खत्रा रहेछन भाइ 😊😊😊😊😊
ईश्वरको को मौलिक प्रतिभाले अझ राम्रो स्थान पाओस् पारिवारिक अवस्था धेरै राम्रो होस् शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵 हेर्नेकथालाई मुरी मुरी धन्यवाद
बिद्या दिदिको त्यो मीठो बोली सुनेर मन हलुका, सान्त बनाउनको लागि 15 दिन कुर्न सार्है गाह्रो ।
उच्च सम्मान छ । बाबु उज्ज्वल भविष्य को शुभकामना छ धेरै धेरै माया 🥰🥰😍🙏
राम्रो लत लगाएको छ ,हेर्ने कथाले ।दिदि अनि टिमलाई धेरै माया ❤️❤️
खोज पत्रकारित भानेको एहि हो धन्नेबाद बिद्या चापागाईं बैनी लाई
जब जब हेर्ने कथा को ep हेर्छु तब मन नै छुट्टै ठाउँ मा पुग्छ ।
Thank you herne kata team everyone
जसले सानैमा धेरै अभाव,अपहेलना इत्यादी भोग्न पर्छ।। हो उसैको सपना हुन्छ।। घरको समस्या तार्ने,पैसा कमाउने अनि परिवारको मुहारमा खुशी ल्याउने।। इश्वर बाबू तिम्रा हरेक सपनाहरू चाडैं जिवनमा परिणत हुन।। भगवानले तिम्रो कल्याण गरून्।।।
जिन्दगी बारम्बार मिल्दैन त्यसैले जुन् चीज मा हामिलाई खुशी र मिल्छ त्यही गरौं मरेर लैजानु के नै छ र।🙏
बिध्याजीको सम्पुर्ण टिमलाई धन्याबाद
म यो भाईको आखामा परिवारको जिम्मावारी देख्दैछु
बिद्द्याजी तपाईंको कामलाई उच्च सम्मान छ 🙏🙏🙏🙏
विद्या जि को हेर्ने कथा म नछुटाइ हेर्छु तर कतिपय दृश्य कुन ठाउँको हो खुलाउनु हुन्न अनि अलि अपुर्ण लाग्छ ।
बिद्या दिदिको आवाजै मीठो।
सधै यसैगरी नौलो ठाउँ र त्याहाका सोसाइटी बारे हेर्न पाउउ।
यस्तो खोजमुलक कथाहरु र पात्रहरुको जीवन भोगाइको सुन्दर चित्र पस्कनु भएकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाइ
Thank you विद्या जी ! 🙏🙏❤️❤️❤️🌹🌹🌺💐🥀🥀
गाउंमा लुकेका प्रतिभाको खोजि गरी , हामीलाई पनि मनोरंजन दिनु भएकोमा हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ।
यही एउटा कार्यक्रम छ मन पर्ने,जहॅा उकाली ओराली भन्ज्यांग र चौतारीका संस्कार र संस्कृति झल्किल्छन्। दुख पीडा र ब्यथाहरु खोतलेर प्रस्तुत गरिन्छ।
धेरै धेरै धन्यबाद विद्या दिदी।
यस्तै कार्यक्रम र प्रसितुतिको सदैव अपेक्षा रहिरहने छ।
Dance कला भएको मानिस आफ्नो कलालाई कहिले मर्न दिँदैन । सेलुट छ। इश्वर भाई । 🙏🙏
बिघ्या जि हजुरका सबै,सवै हेर्ने कथाहरु अति उत्कृष्ट छन।झन यसपालिको यो मनै कटक्कै नै खायो।
बिमा मोक्तान
हाल बेलायत।
भाईको प्रतिभालाई उच्चा सम्मान छ। आफ्नो कलाकारितालाई निरन्तरता दिदै जानु भाई। शुभकामना।
रमाईलो कथा four this time🙏 like it 👍👍👍
हेर्न कथा नछुटाइ हेर्ने हाजिर गरम है✋❤️❤️❤️🙏
पढ्नि लख्नी उमेरमा यस्तो दु:ख थुक्क पापी पेट तैपनि मान्छेले खुसी भएर बाच्न सिकेको छ वा.....वा👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
हेर्ने कथा भन्ने बित्तिकै हुरुक्कै हुने म मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ यता हाजिर हौ त ❣️🎤❣️
बिध्या दिदीको म एक दम फ्यान हुँ बि.बि.सी.देखिको
Bidya Chapagai knows inside stories of rural parts of country. Never seen her to be aggressive towards any community. When Lady like her become president of this country, then it will be called true women empowering.
you said it true brother
Should be prime minister
बिध्या चापागाईं बहिनिको हेर्ने कथाले मनै छुन्छ
हाम्रो प्रतीक्षा सकियो । अबको समय हेर्ने कथालाई ❤️❤️😍😍😍😘😘
सर्वप्रथम त विद्या दिदी हजुरको यो कार्यलाई हृदय देखि नमन् अनि आभार व्यक्त गर्दछु।। यो कथाको ईश्वरले जस्तै आफ्नो घर परिवारका लागि सानै उमेरमा भए पनि जिम्मेवार बहन गर्न उत्पेरणाका पात्र हुन ईश्वर ....
ईश्वर जस्तै सानोतिनो रङ्गमञ्चमा कला देखाउने धेरै कलाकारहरुलाई ठूलो नेपाली रङ्गमञ्चमा देख्न पाउ र ईश्वरको ठूलो रङ्गमञ्चमा पुग्ने सपना साकार होस्।।
धेरै मन पर्छ मलाई हेर्ने कथा हजुरको काम देखादा मलाई मेरो ब्याक्तीगत जिबनमा सकारात्मक सोच आउछ 😍😍😍😍 दिदी तपाई लाई मेरो सम्मान छ
यहाँको कामको तारिफमा न्याय गर्ने कुनै शब्दहरु होलान् नहोलान् नमन ,सम्मान साथ सलाम विद्या जि,,
[" अरुले ननाँच भन्छन् तर म नाँच्छु मान्दिन कसैलाई राम्रो लाग्छ कसैलाई नराम्रो " इश्वर भाइ यी शब्दहरु स्वयं इश्वर भित्रको इश्वरको हो ]
Watching herne katha is so soothing.We get the experience,information and knowledge about those places those people which we don't imagine even❣️
आजा को कथा नयाँ र धेरै पिर्थक लाग्यो नयाँ कुरा हेरियो ❤️❤️❤️❤️🙏
I wish he gets better training & platform.. HATS OFF “Herna Katha”👏
बाँके फ़त्तेपूर को इश्वरभाईकोकथा🥰🥰धन्यवाद हेर्ने कथाको टीमलाई
बिध्या चाँपागाईं बहिनी लगायत सिङ्गो टिम प्रती हार्दिक नमन:🤗 देशमा बिभिन्न कुन्ना -कुन्नाका बस्ती-बस्ती बाट गरियोको यो पवित्र कार्य अत्यान्तै तारिफ योग्य छ🤗😍😇🌹🙏
इश्वरको उज्वल भविष्यको कामना ! इश्वर l
हरेक episod हेर्छु अनिकथाको पात्रभित्र प्राय आफुलाइ पाउछु।आँसु झर्छ कस्सम
हरेक को सपना हुन्छ ती मध्य कसैको पुरो हुन्छ कसैको हुदैन ।।। हरेस कहिलै नखानु ।।। यो सबै मैले हेर्ने कथा बाट था पाऐ मनि आत्तिन्थे तर अहिले हेर्ने कथा हेरेर मनलाई शान्त बनाउछु । धन्यवाद छ विध्या दिदी ❤❤❤
दिदी हजुर नमस्ते 😘😘म हजुर को फेन आज को कथा नि राम्रो लागो आवश्यकता ले हामीलाई धेरै कुरा सिकाउछ😘😘
आहा हाम्रो बाके को कथा आयेछ खुसी लाग्यो
नाच सङै पढाई पनि अगाडि बडाउनु पर्छ बाबू....अनि तिमिले देखेको सपना सबै पूरा हुनेछ एकदिन.....god bless u
होनी
साह्रै खुसी लाग्यो साथै भावविह्वल बनायो , साधुबाद छ ,विद्या जी लाई मुरी मुरी ।
Glad this kid followed his passion. He looks so happy.♥️♥️
*ईश्वर भाईको कला र मेहनत अनि गुप्ता जी को साथ सायद भगवानले त्यो परिवारको दुख दुर गर्न जुराईदिनु भएको होला। र बिद्दा दिदीको यो कार्यक्रमले ईश्वर भाईको जिबनमा नया मोड ल्याउनेछ भन्ने आशा छ।🙏🙏🙏*
I want to see this boy in national film industry.
He deserves it.
रहर भन्दा आवस्यकता को बोझ भयो शुभकामना भाई लाई
Big Salute n नमन दिदी हजूरलाई अनि हजूरको सम्पूर्ण टिममा ।
यत्ति राम्रो प्रतिभावान (नृत्य) कलाकारको सधै सम्मान सहित प्रोहोत्सान गरौ;👍
Proud of you brother Ishwor.. just wanna to say to all kids outta there to chase their dream no matter what ya guys are obsessed with.. Glad Ishwor followed his passion… God luck to all those ppl who are chasing their dream !!
बिद्या बहिनीको समाज परिवर्तनका लागि बनाइएका हरेक एपिसोडहरु अति नै मार्ग दर्शकका रुपमा रुपान्तरित छन । तपाईंको अथक प्रयास प्रति नमन ।
साथै तपाईंको मिठो बोली र हँसिलो अनुहार पनि हेर्ने कथाको अभिन्न अंग मानिन्छ ।
Herna katha team ko pani katha banaununa.Waiting for next episode ❤
आहा ईश्वर भाइ यति सानै उमेरमा घर परिवारको जिम्मेवारी वहन गरेको छन कति इनोसेन्ट , गरिब परिवार तर कति खुसी सबै जना , तर ईश्वर पढाईलाई अलिक चासो दिनु पर्नी हो तर घरको समस्या बुझेर पनि होला नाचेर परिवार पाल्छु भन्ने खैर केही छैन उज्ज्वल भबिस्यको लाखौ सुभकामना!! अनि बिद्या दिज्जु तपाइको आवाज क्या सुनी रौ जस्तो लाग्छ!!🥀🥀
I have been a huge fan of Herne Katha since it started,thank you so much for its entire team.It has also been motivating me to be happy and kind.
ईश्वर भाईको कलालाई मेरो हृदयबाट नै सम्मन छ. यती सानो उमेरमै घरपरिवार को जिम्मेवारी उठाउनु भएको छ..सधै यस्तै ज्ञानि हुनु भाई...
Every time I watch these beautiful episodes, my eyes fills with blissfulness wondering life can be this beautiful.
All best Ishwor for your work, for your dreams.
Thank you HerneKatha.
वोवाओ अति राम्रो कार्यक्रम रहिछ आजै देखे मत 😍👌👌❤️❤️🇳🇵🇳🇵🇳🇵🇦🇪
I dont know why iam addicted to watch this
Me too
Me too❣️
प्रगतिको उत्तर उत्तर कामना छ ,इश्वोर र हेर्ने कथा परिवार प्रती नमन ब्यक्त गर्दछु
This channel is doing phenominal job bringing out the unique and unheard stories!
Hats of keep doing
Glad you enjoy it!
हेर्ने कथा को पाठ अति नै सुमधुर छ।
हेर्ने कथाले समिटिएका के हिमल पाहड के तराई सलम छ विद्या दिदि प्रति
i am so much touched with the story of this young talent. I wish he would find a proper platform where he could be more trained and he would be able to take his profession to another level.
ईश्वरको ईश्वरले भलो गरून्....
Just changes the concept of struggle hats of to the herne katha team ...just wow
बाँके जिल्ला मै १५बर्ष बसियाे ईश्वर भाई काे प्रत्यक्ष नाच काला पनि हेरियाे अाज म अाफ्नाे घर फरके काे दुई बर्ष भयाे अज बिध्य दिदी काे पत्रकारीता बाट ईश्वर भाइ लाई देखदा सरै खुसि लगेयाे ।बिध्य दिदिकाे हेर्ने काथ सबै हेरछु र हेर्ने काथ बाट धेरै कुरा सिके काे छु ।बिध्य दिदी लाई हृदय देखि धन्यवाद दिन चहान्छु ।र ईश्वर भाइ काे काला लाई हृदय बाट सम्मन गरछु। भाईकाे काला उच्च स्थान म पुगाेस🙏🙏🙏
whenever i watch herne katha i feel nostalgic..
सारै दा मि लागियाे हेरने कथा बसि बसि सबै थाउ हेरन पाइयाे न छुताइ हेरछु अब🙏🌷💮🌸🌺