धन्यवाद ,सचिन भाइ ।हामी आफ्नो देशको भ्रमण हजुरको भिडियोबाट गर्न पाएका छौँ। God bless you&team😇😇💐💐सुन्दर मार्फा& सहयोगी मोहन सर ,बाटामा भेटिएका सहयोगी सबै हाम्रा नेपालीमनहरु ।🙏❤️💐
साच्चिकै,,, सचिन सर हाम्रो देश स्वर्ग नै हो।अनि धन्यवाद सरलाई हामी जान नपाए पनि हजुरहरु जस्तै भ्लगर हरुको बेजोड कोसिसका कारणले हामी हरुले पनि देख्न पाएका छौ।
ghumna ta malaini manlageko thiyo tara aafnai badhyata ta avab ka kara jana napaiyani yastai video harule garda herera maja lina chai paiyo so thank you so much sis yo videoko lagi
मनै देखि सलुत छ सर ,, जुन ठाउँमा पुग्न सकिएको छैन ,, हजुरको video मार्फत तेस ठाउँको जानकारी र रमाइलो - रमाइलो दृश्यहरु हेर्न पाउदा एकदम खुशी लाग्छ । 🙏🙏🙏
कुनै जमानामा मार्फको स्याउ बगैंचामा १ रुपियाँ गोटामा रुखबाट आफैले छानी छानी टिपेर खाइएको थियो,मार्फ भन्दा अगाडिको गाउँ लेते रहेको स्थान पनि अति सुन्दर छ
आहात कती मिठो स्यउहरू र आआफ्नो रितीरिवाज परम्परा कल्चरहरूले र भेशभुसाभासा सस्कृतिक र प्राकृतिकले भरिभराउ स्वास्थ्य कोलागी जडीबुटी आहा सम्झिँदा मनै आन्नदा हाम्रो सुन्दर प्यारो नेपाल तेसैमा देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमले क्यामरामा कैद गर्दै ब्याख्या सईली यती मार्मिक गर्दीनुहुदै हजुरहरुलाई लाखुउलाख बधाई धन्यवाद र यात्रुहरुले सफल पाई रहोस र सोचेको रचेको सम्पुर्ण पुरा पुरैई दिनु है भगवान वाहाँ हरूलाई वा वाहाँहरूको
म रोल्पा देखि हो म आफै थकाली भएर पनि यो सबै कुरा देखन र सुन्न पाएको थिएन तर आज मेरा पुर्खेउलि सामान हरु देख्न पाइयो असाधै खुसी लाग्यो हजुर लाई धेरै धेरै धन्यवाद
धन्यवाद सचिन भाइ कतार बसेर मुस्ताङ्ग भ्रमण गराईदिनु भएकोमा । परदेशमा बसे पनि हजुरहरुको भिडियो हेरेर नेपाल मै भएझैं लाग्छ । अागामि दिनहरुको लागि शुभकामना ।
सचिन ज्यु,बडो कठिन र जोखिम यात्रा गर्नु भएछ। सायद अझै पनि त्यहाँ safety को बारेमा थाहा नभएर पनि त्यस्तो जोखिम बाटामा पनि यातायात लगिएको। मोहन सिङ्ग लालचन सरको सङ्गालय भएका ति सामाग्रीहरुका उच्च सरक्षण होउन,अहिले त्यस्ता सामाग्रीगरु हमिबाट लोप भएर जादा ज्यादै दुख लाग्दो रहेछ। सचिन जिलाई जति नै धन्यवाद दिए पनि सधै नै कमि भएको म महसुस गर्छु। बिमला मोक्तान ईटहरि हाल,बेलायत।
Wow....Ati Sunder Desh Hamro Nepal....🇳🇵🇳🇵dhanyabad hajur ko team lai derai ramro lagyo ajai ramro ramro vidio herna pau subhakamana.....🙏🙏🙏🙏ma hal saudi arab bata herdaichhu
पूर्वी व्युलुज च्यानलको टिमको दोश्रो पटकको यात्रा पो हो कि? करिव दुईवर्ष अगाडीतिर होला मुक्तिनाथ र कागवेनी क्षेत्रको भिडियो देखिएको थियो । यात्रा शुभ र सफल रहोस भन्ने कामना छ ।
पहिल्यै बाट यहि मनाङ ,मुस्ताङको बारेमा हेर्नू र जान्नु मन थियोे आज चाहि केही भए पनि हेरियो Thank for sachin sir and Laxmi sir . अति मन परो तर भिडियो अलि मधुरो कि एन्टि लाइट हो अलि भने जसो भएन
आफै पुगी घुमेर रमाइलो भएको अनुभव 👍👍
सोएम अाफै घुमे जस्तो फिल हुन्छ।तपाईंको भिडियो हरु हेर्दा।
मुक्तिनाथ जादा साच्चै मार्फागाउँ पुघ्नुपर्ने ठाँउ रहेछ । त्यहाँका दाजुभाइ दिदिबहिनीहरुले गरेको प्रगति राम्रो लाग्यो ।
अरु भन्दा एकदमै फरक भिडियो ।त्यसै ले त राम्रो लाग्छ
आहा मर्फा गाउँ आफै घुमे जस्तो अनुभूति भयो।धन्यवाद छ दाजुलाई ।
Tq dai aja ta ma aafai ghume jasto anuvab vayo voice ni kasto clear raixa hjr ko yasto ramro vedeo dekhaunu vako maa tq so much 🙏🙏🙏🙏🙏🙏
धन्यवाद ,सचिन भाइ ।हामी आफ्नो देशको भ्रमण हजुरको भिडियोबाट गर्न पाएका छौँ। God bless you&team😇😇💐💐सुन्दर मार्फा& सहयोगी मोहन सर ,बाटामा भेटिएका सहयोगी सबै हाम्रा नेपालीमनहरु ।🙏❤️💐
सचिन दाई हजुर को यो भिडियोले मुस्ताङ घुमे जस्तो लागो सब कुरा हरु नि थाहा भो
सारै रमाइलो ठाउँ 👍️👍️👍️
अति सुन्दर छः हजुर
साच्चिकै,,, सचिन सर हाम्रो देश स्वर्ग नै हो।अनि धन्यवाद सरलाई हामी जान नपाए पनि हजुरहरु जस्तै भ्लगर हरुको बेजोड कोसिसका कारणले हामी हरुले पनि देख्न पाएका छौ।
Wow so beautiful and I love you so much 💗 💓 ❤ 💛 💖 ♥ 💗 💓 ❤
सचिन जि ले हामिलाइ नया नया ठाउ को भिडियो धेखाउनु भएकोमा धन्यवाद मजा आउदा आउदै सकियो , म हाल बहराइन बाट हेर्दै छु 👍️💕
ghumna ta malaini manlageko thiyo tara aafnai badhyata ta avab ka kara jana napaiyani yastai video harule garda herera maja lina chai paiyo so thank you so much sis yo videoko lagi
अति रमाईलाे अनि राम्रो ठाउँ रैछ सर मनै लाेभयाउनी ठाउँ म साउदी अरब बाट सर।
निकै आनन्द लाग्छ purvi blue chanal मा आउने भिडियो हेर्दा
मनै देखि सलुत छ सर ,, जुन ठाउँमा पुग्न सकिएको छैन ,, हजुरको video मार्फत तेस ठाउँको जानकारी र रमाइलो - रमाइलो दृश्यहरु हेर्न पाउदा एकदम खुशी लाग्छ । 🙏🙏🙏
Y
मारफ गाउँ काे माेहन सर एकदमै सहयोग रहेछ र मारफ गाउँ काे मानिस हरू एकदम मिलन सरि र सहयोग रहेछ
भाईलाई धेरै धेरै धन्यवाद छ बिना पैसाले हामीले सबै ठाऊ घुम्न पाईयो ।
आज मार्फा पनि देखियो निकै सुन्दर ठाउँ धन्यवाद सचिन सर र सहयोगी टिम लाई निकै रमाइलो लाग्यो
अहिले सम्म सचिन दाईकाे सबै भिडियाे हेरियाे । साह्रै मनपर्याे घुमेजस्ताे अाभास गराएकाे मा सचिन दाईलाई धन्यवाद ।।।
अती सुन्दर अनि रमणीय ठाउँ रहेछ एकपटक घुम्न जानै पर्ने तर बाटो हेर्दा चाहिँ साह्रै डर लाग्दो रहेछ।धन्यवाद सर भिडियो को लागि 🙏🙏🌹🌹❤️❤️
नमस्कार 🙏 मैले खोजें को भिडीयो आज पायो
धन्यवाद 🙏❤️🇳🇵
वा मेरो देश नेपाल।क्या सुन्दर छ।
यो टिम लाई धेरै धेरै धन्यवाद छ। तपाई हरुले धेरै मेहनत गर्नु भएको छ। मैले त काठमाण्डौ बाहिरको वास्तविक दृश्य सस्कार हेर्ने मौका पाइयो
सार्है राम्रो ।
कति प्यारो छ। मुस्ताङ
Thank you
मार्फाको कहानी र रमणिय स्थलको जानकारित सुनेको हो । तर तपाइहरुले देखायको लाइभमा हेर्नपाउद अतेन्तै खुसी लाग्यो । तेहि गयर घुमे जस्तै लाग्यो ।
एक पटक पुग्नै पर्ने ठाउ हो है मुस्ताङ । त्यस ठाँउमा पुगेपछि था हुन्छ नेपाल लाई तेसै स्वर्गको एक टुत्रा भनेको होइन रहेछ ।
Nice beautiful hamro des kun mahinama janu parcha apple fale ko herna
कुनै जमानामा मार्फको स्याउ बगैंचामा १ रुपियाँ गोटामा रुखबाट आफैले छानी छानी टिपेर खाइएको थियो,मार्फ भन्दा अगाडिको गाउँ लेते रहेको स्थान पनि अति सुन्दर छ
Sarai sundar beni mustang ...thanku so much vedio banaunu vayo dhrai kura bujana pahiyo
आहा! मार्फा आफैंले घुमेजस्तो अनुभव भयो। thank you sachin sir.
मज्जा आयो
मलाई सारै मन्परेको ठाउ मनाङ मुस्ताङ दुईपल्ट भ्रमण गरे फेरी एक पटक जाँने ईछा छ
ghanta jasto xa muji ma gako sas ferna pani garo 🥲
आफु जानु नपायेपनी हजुरको भिडीयो मार्फत घुम्नु पाये सारै रमाइलो लाग्यो धन्येवाद सर🙏
अति सुन्दर भिडियो सचिन सर लगभग 10 वर्ष पहिले पुगेको सुदर मार्फा गाउँ फेरि पनि हजुरको भिडियो बाट पुराई दिनु भयो
Wow स्याउ खाय को मुख रसायो।
धेरै राम्रो लाग्यो यो भिडियो धन्यवाद छ भाई हरु लाई 🌹🌹🌹
Wow wow very good job and video
धेरै के भनौ सचिन सर गज्जब ,... ।तपाईं को च्यानल बाट दोस्रो पल्ट मुस्ताङ्ग पुगियो.. धन्यवाद ।
Many thanks for your nice documentry.
@@ramadhikari4938 क्सुओतेर
?c
आहात कती मिठो स्यउहरू र आआफ्नो रितीरिवाज परम्परा कल्चरहरूले र भेशभुसाभासा सस्कृतिक र प्राकृतिकले भरिभराउ स्वास्थ्य कोलागी जडीबुटी आहा सम्झिँदा मनै आन्नदा हाम्रो सुन्दर प्यारो नेपाल तेसैमा देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमले क्यामरामा कैद गर्दै ब्याख्या सईली यती मार्मिक गर्दीनुहुदै हजुरहरुलाई लाखुउलाख बधाई धन्यवाद र यात्रुहरुले सफल पाई रहोस र सोचेको रचेको सम्पुर्ण पुरा पुरैई दिनु है भगवान वाहाँ हरूलाई वा वाहाँहरूको
मुताङ्ग मार्फा पुगेर मार्फाको जनजीवन र प्रसिद्ध मार्फाको सेव बगैँचा र गुम्बाहरु देख्ने अवसर जराइदिनुभयो ! धन्यवाद पुर्वी व्युज !
सर हजुरहरु एक चोटि खोटाङको हलेसी गएर सम्पुर्ण दृश्य को भिडियो बनाउनु होला हलेसिका महादेबको बिसेस्ता विशेष छ।
धेरै राम्रो ठाउँ मुस्तांङ्ग.
यो पबित्र भिडियो हेरेर धेरै कुरा सिकियो sachin दाई तपाईलाई धेरै धेरै धन्यवाद छ l
9th 99
तपाईंहरुको मेहनतले हामी मोबाइलबाटै हाम्रो देशका विभिन्न ठाउँहरु घुम्न पाएका छौँ । धेरै धेरै धन्यवाद । तपाईहरुको खर्छ उठ्छ कि उठ्दैन ???
Nice
Katikharcha lagla yahasamma jaada
❤
🎉🎉🎉🎉❤❤❤❤
❤❤३❤
म रोल्पा देखि हो म आफै थकाली भएर पनि यो सबै कुरा देखन र सुन्न पाएको थिएन तर आज मेरा पुर्खेउलि सामान हरु देख्न पाइयो असाधै खुसी लाग्यो हजुर लाई धेरै धेरै धन्यवाद
धन्यवाद सचिन भाइ कतार बसेर मुस्ताङ्ग भ्रमण गराईदिनु भएकोमा । परदेशमा बसे पनि हजुरहरुको भिडियो हेरेर नेपाल मै भएझैं लाग्छ । अागामि दिनहरुको लागि शुभकामना ।
T
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🌷🌷
आहा,कति रमाइलो ठाउँ,पुग्न नपाए नि त्यहि पुगेको आभास भयो,ईलाम बसेर नि सबै मुस्ताङको जानकारि दिलाइ दिनु भयो हजुरहरुलाइ धेरै भन्दा धेरै धन्यवाद।
p
सोर्ग भनेको यही रछ
हजुर को voice सारै राम्रो 👌मिठो बोलि🤗
सचिन सर सँगै मुस्ताङ घुमेजस्तो लाग्यो।धन्यवाद सर।
ल है सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ
यो बाटो धेरै हिनियो सर म त्यो बाटो हिन्दा यतिविकसित भएको थियन आज यो भिडियो हेर्दा धेरै खुसी लाग्यो
दाई धेरै vlog हेरछु तर तपाई जस्तो सूपर नेपाली बोलेको कोसैको दिखिना कुनै इंग्लिश शब्द मीसाएर बूलनु hunna त्यसैमा गरब लग्छ
P
दामी
Ati sundar2 thau raix mustang marfa gau.kahile awasya gainx.
यस्तै नयाँ ठाउँ हरु देखिराखन पाउँ भिपाली दाई तपाईं हरु लाई धेरै धेरै शुभकामना धन्यवाद टक्र्याउन चाहन्छु
क्या गजव vlog बनाउनुहुन्छ।love voice love sachin sir✍️❣️
राम्रो लाग्यो
आहै कति सुन्दर छ हाम्रो देश नेपाल 🇳🇵💖
हामीलाई पनि घुमाइदिनु भएकोमा धन्यवाद🤗
💖💖💖💖💖
मेरो त मुखबाट पानी आयो ,२०४५सालमा मैले पनि मार्फा हेर्ने मौका पाएको थिएँ
@@teamprabesh899 ll
तपाईहरुले यो गित त सुन्नै भएको रैन रैछ! क्या राम्रो स्याउ बारी मार्फा गावई मा हो.. ...!
हार्दिक धन्यवाद हामी जस्ता यो सुन्दर अनि सान्दार ठाउँमा जान नसक्ने लाइ गए सरह गरि भ्रमण गराइदिनु भएको मा ल 🙏🙏🙏
सचिन ज्यु,बडो कठिन र जोखिम यात्रा गर्नु भएछ।
सायद अझै पनि त्यहाँ safety को बारेमा थाहा नभएर पनि त्यस्तो जोखिम बाटामा पनि यातायात लगिएको।
मोहन सिङ्ग लालचन सरको सङ्गालय भएका ति सामाग्रीहरुका उच्च सरक्षण होउन,अहिले त्यस्ता सामाग्रीगरु हमिबाट लोप भएर जादा ज्यादै दुख लाग्दो रहेछ। सचिन जिलाई जति नै धन्यवाद दिए पनि सधै नै कमि भएको म महसुस गर्छु।
बिमला मोक्तान
ईटहरि
हाल,बेलायत।
धेरै राम्रो ठाउँ
धेरै राम्रो
Sachin dajuko narration ra Laxmi dajuko chakchake pann ramailo laagchha. Love from Pokhara dajuharu. 💕
Very nice manai deki salam xa
अाजाभन्दा 30 बर्ष पहिले पोखराबाट हिडेर 15 दिनमा जोमसोम पुगेका थियो। बिर्सेको ठाउहरुको नाम अहिले याद अायो।
साच्चै रमाइलो र खुशी लाग्छ हौ ।यस्त राम्रो राम्रो नेपाल को दृश्य हेर्न पाउँदा आन्न्द लाग्छ ।
कति राम्रो भिडीओ!
J hosh vidio herda aafai gayeko jasto anuvaw hune vaiko vidio ati dherai man parx
the best person sachin sir of eastern region
अहिले भने चाहिँ मलाइ मन पर्ने ठाँउ को video बनौनु भयेछ Tq
thanks for the showing my village marpha village brother.
Marfa ma gurung kasaree aayo Solti raja ?
गजब हेर्न मन लागेको ठाउँ हेर्न पाइयो
Wow....Ati Sunder Desh Hamro Nepal....🇳🇵🇳🇵dhanyabad hajur ko team lai derai ramro lagyo ajai ramro ramro vidio herna pau subhakamana.....🙏🙏🙏🙏ma hal saudi arab bata herdaichhu
आहा कति रमाइलो ठाँउ हेर्न लायक रहेछ ।
Very informative and interesting video. Dan Gurung from London
धेरै माजा आयो साचै यो भिडियो हेर्न पाउँदा कति मजला ले सबै ठाउँ एकै छिन मा देखाउनु भको धन्यवाद हजुर लगायत हजुर को टिम लाई सर❤
Assamma basi basi nepal tour gardai chhu.hajur lai dherei dherei shubhkamna chha,,,,
म पनि सारै जानू मन लागेको छ
नेपालको नं.1 RUclips Channel Over.🎤🎬🎥📹📱☎⏰💻📡📠🎹🎶🎵🎼🎧❤❤❤❤❤❤⚡⚡⚡💪💪🔧🔩🔬🔭✈
धेरै धेरै राम्रो जानकारी !!!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
पूर्वी व्युलुज च्यानलको टिमको दोश्रो पटकको यात्रा पो हो कि? करिव दुईवर्ष अगाडीतिर होला मुक्तिनाथ र कागवेनी क्षेत्रको भिडियो देखिएको थियो । यात्रा शुभ र सफल रहोस भन्ने कामना छ ।
समग्रमा अति रमणीय स्थान छ केही समय अगाडी म पनि गयको थिए।
Such dreamy place marfa 🤗🥰 UAE 🇦🇪 ma basera herda man khusy vayo proud to b Nepali chory
कति राम्रो बोली ! कति राम्रो दृश्याङ्कन !
पहिलाे भ्युज,धन्यबाद
Nepalko bi vinna thauko khoji khoji leunu hunnx dherai khusi lagx hjr ko video herna pauda
Wai wai
Wow beautiful mustang
धेरै राम्रो सर धन्यवाद भिडियो को लागि।
Thank you for showing my home village in such a beautiful way🥰🙏🏼- from uk
,,
😍😍😍😍😍🙏🙏😍😍😍
आफै घुमे जस्तो लाग्यो दाई🙏🙏
पहिल्यै बाट यहि मनाङ ,मुस्ताङको बारेमा हेर्नू र जान्नु मन थियोे आज चाहि केही भए पनि हेरियो Thank for sachin sir and Laxmi sir . अति मन परो तर भिडियो अलि मधुरो कि एन्टि लाइट हो अलि भने जसो भएन
धेरै धेरै धन्यवाद सचिन दाईको टोलिलाई घरमै बसेर नेपाल घुम्न पाइएको छ।।
कती शुन्दर गाउँ !!
सारै रमाईलो ठाउ देखन पायो भाई हरु लाई मुरी मुरी धन्यवाद छ
Ok dari maya
Beautiful country . I enjoyed watching . Thank you ❤❤❤ love it .
मार्फा भिडियो हेरेर सारै अानन्द लाग्याे