Sir aaja samma hereki madhye yo video ko footage seen malaai lastai man paryo love from surkhet hajurko sabai vdo haru herxu man aananda hunxa nikai ramailo lagxa
आफ्नो देशको सुन्दर र रमणिय स्थानहरुको आफुले भ्रमण नगरे पनि यो दृश्रय चित्र हेरे पछिआफै पुगे जस्तै भान भयो ।सबिन भाइ र उनको सम्पूर्न्ण टोलिलाइ हृदय देखिनै मुरि मुरि धन्यवाद ।
२००८-२००९ तिर धेरै पटक पैदल यात्रा गरेपछि मात्र पुगेको ठाउँ अहिले सरर गडीचडेर पुगेको देखदा अत्यन्तै खुशी लागेको छ पैदलयात्रा गरेर थोरङला पास गरेको थियो त्यो ठाउहरू अझै मानसपटलमा ताजै छ धेरै धेरै धन्यवाद सचिन न्यौपानी सर हाम्रो देशको अत्यन्त महत्वपूर्ण ठाउहरू देखाउनु भएकोमा । समय मिलेसम्म हजुरको भिडियोहरु नछुटाइकन हेर्ने गरेको छु । हाल अष्ट्रिया बाट 🙏🙏🙏
Purvi Blues ko harek vidio herxu afno desh ko sundar dresya vidio mai hern pauda derainai khusi lagyo tem lai suv yatra su swasta ko lamana garda xu see you again....
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!मनमोहक मनैलोभ्याउने दृश्यावलोकन!!! घरमै बसेर देखन हेर्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नो सुन्दर देश र गाँउ ठाँउ हेरन पायका छौँ बिदेस मा बसेर नि आफै त्यो ठाँउ मा छु जस्तो लाग्छ विडियो हेरेर सचिन सर र हजुर को टिम लाई नमन गर्दछु प्रतेक Thursday हजुर को विडियो को प्रतिशा गरि रहेको हुन्छु साथै lot's of love to purvi blues 💙💙💙
स्थान परिचय अझै वडी दिनु पर्याे सर जस्तै ऐतिहासिक प्रिष्ठमुमी, सामाजिक तथा आार्थिक अवस्थ , रहनसहन, अल्टिच्युट मिटर, तापक्रम लुकेका कुरा खर्च ( सरदर खाने वस्ने खर्च) दुरी( किमि म) आदि आदि पनि समेट्न सके तपाईंको भिडयाे अझै राम्रो हुने थिया मित्र......
Atinai sunder raixa manangko himali vekma dhresey haru jo hajurko video ma hernasakiu ma sadhainai hajurko romanchak video herne garxu mero great salute hajur ani hajurko teamlai (watching from Bhutan)❤🎉😅
Thau ta sarai ramro tara bato herda nai Sato gayo mero ta video ma herda nai yaha pugda ta khutta pani chaldaina hola yaati ramro video ko lagi dherai dherai dhannebadh xa purbi blue ko pura team lai
@user-ou1kk3db3r , kina sir aafna colour dekhaonu bhako ? Positive Indian Nepali huna sakdeina ra ?Dhanyawad xa tapailai , visay - bastu dekhi hatera aru poni es prakarko ko nakaratnak kura huna sakda raixa 👍
@user-ou1kk3db3r WTF , what do you mean by pure DNA ? Can you tell me the reason of your frustrations ? Here we're talking about the vlogs of Mr Neopaneji and his creativities not about bullshit like you moroon
Ma tapaiko video USA bata herchu harek din. Tapaiko videoharu sarai ramro chha. Hamro sundar desh Nepal sabailai chinaumunhako ma dhanyaabad. Malai pani Nepal farkepachi tapaisanga ghumne rahar chha. Naya thauko video banaudai garnuhola.
मैले पुर्बी ब्लुज को हरेक भिडियो नियमित हेर्ने गर्छु । मलाई भिडियो हेर्दा आफै घुमे जस्तै लाग्छ । सचिन सर तथा सम्पूर्ण पुर्बी ब्लुज टिमलाई धन्यवाद ।
सारै राम्रो लाग्छ तपाईं हरुको vedio धन्यवाद ।
यसरी नै हाम्रो नेपाल चिनाउनु पर्छ।
तपाईंको भ्लग हरु हेर्नुको मजामै बेग्लैछ शर..
नेपालको सम्पुर्ण भुभाग हेर्न पाउद खुसी लाग्यो धन्यवाद सर
प्रत्येक बिहीवार आउने सुन्दर भिडियोको लागि हार्दिक धन्यवाद सचिन सर लगायत टिमलाई❤️❤️🙏
सारै राम्रो भिडियो.. सुन्दरता को खानी हाम्रो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति सुन्दर l फेरी एउटा रमाइलो रा मनमोहक भिडियो हेर्नु पाये l धेरे धेरे धन्यवाद नेपाल को नौलो र प्रकृतिक सुन्दरता बोकिएका धरती l
भर्खरको भिडियो पो रहेछ ! ल धन्यवाद
लास्ट को सिन माथि बाट बेला बेलामा ढुङ्गा झरि रहने बाटो धेरै दामि लाग्यो
बिदेसको दुई तले खाट मा सुति सुति यति रमाइलो ठाउँ हेर्न पाइएको छ । धन्यवाद सम्पुर्ण purvi blues टिमलाइ
हजुर्लाइ सलाम टक्राउछु भाइ राजा हामिलाइ एति धेरै राम्रो ठाउ देखाउनु भेकोमा
हजुर को भिडियो हेर्नू पाउँदा धेरै खुसी लाग्छ नेपाल को सबै ठाँउ को भिडियो हेर्नू पाउँदा हजुर को सुभ रहोस् यात्रा
सारै राम्रो ठाउ सुनदर
जय होस सबैको यति राम्रो दीस्र हेर्न पाएकोमा
aaha २ shachin sar! Tpaiko sathma bhraman gareko bab bhayo! Tapaiko toli lai hardik २ badhai chha!!!baro ramro lagyo.
गजब, जान नपाए पनि कति रमाईलो महशुस भयो । धन्यबाद यहाँहरुलाई
येती धेरै हिडेर मिहेनत लगायेर Video बनाउनु भाको छ हजुरको यो काम लाई सम्मान गर्दै Video हेरर रमाइलो लिदै छु😘
अती शुन्दर..गजप् सर
आहा कस्तो सुन्दर ठाउँ हेर्दै स्वार्ग जाने बाटो जस्तो
चामेबाट अगाडि बढियाे ढुकुर बजार कटेर मनाङ् तिर अघि बढियाे सचिन शर् धन्येबाद्
मुरि मुरि धन्यवाद यति राम्रो राम्रो दृश्यहरु देखाइदिनु भएकोमा ।
Sir aaja samma hereki madhye yo video ko footage seen malaai lastai man paryo love from surkhet hajurko sabai vdo haru herxu man aananda hunxa nikai ramailo lagxa
त्यो accident वाला मा Laxmi sir ko सक्रियता लाई सलाम छ ❤️❤️❤️❤️❤️🙏🙏 Ani view अति सुन्दर छ Laxmi Sir and सचिन सर lots of love from Bikram Vlogs ❤️❤️
wow ati sundar thank you so mach hajurharu all timelai yati ramro videoko lagi pugna napwyeni tehi puge jasto lagiyo👌👌👌❤️❤️❤️🙏🙏🙏🙏🙏
Tapai haru laai dhanyabaad
Haamro desh sundarta laai vdekhau ra paryatak bhitrau
धेरैधेरै राम्रो र रमाईलो ठाऊ।
Purvi blues vlog hernu ko maja nai xutai xa....i love this vlogs
अत्यन्तै सुन्दर । मेरो सपनाको गन्तव्य ।
यात्रा एकदमै सुभ रहोस् मनाङ यात्रा काे सफलता काे शुभकामना
वर्ल्डकप ले गर्दा हेर्न पाको थिएन , बल्ल समय मिलाएर हेर्दै छु
आफ्नो देशको सुन्दर र रमणिय स्थानहरुको आफुले भ्रमण नगरे पनि यो दृश्रय चित्र हेरे पछिआफै पुगे जस्तै भान भयो ।सबिन भाइ र उनको सम्पूर्न्ण टोलिलाइ हृदय देखिनै मुरि मुरि धन्यवाद ।
धेरै राम्रो विडियो हुन्छ सचिन सर को
पुर्वी ब्लुज ग्रुपकाे भिडियो हेर्न पाउदा एक दमै राम्रो मननै लाेभ्याउने अनि अाफै भ्रमण गर्या जस्तो अनुभव भएको ।धन्यवाद छ सचिन सरलाई ।
तपाईंको भिडियो नछुटाई सधै हेर्ने गर्छु यसरीनइ नया नया ठाउको भिडियो हेर्न पाइयोस् सर❤❤❤
Sir ko prastuti dherai ramro.. content informative
२००८-२००९ तिर धेरै पटक पैदल यात्रा गरेपछि मात्र पुगेको ठाउँ अहिले सरर गडीचडेर पुगेको देखदा अत्यन्तै खुशी लागेको छ पैदलयात्रा गरेर थोरङला पास गरेको थियो त्यो ठाउहरू अझै मानसपटलमा ताजै छ धेरै धेरै धन्यवाद सचिन न्यौपानी सर हाम्रो देशको अत्यन्त महत्वपूर्ण ठाउहरू देखाउनु भएकोमा । समय मिलेसम्म हजुरको भिडियोहरु नछुटाइकन हेर्ने गरेको छु । हाल अष्ट्रिया बाट 🙏🙏🙏
अब म पनि तिलिचो ताल को यात्रा सुरु गर्दैछु।
यो video हेरेर अली सहज भयो। Thank you
अत्तरिया कैलाली to तिलिचो ताल
सुन्दर रिपोर्चिंग, खै त नि दोस्रो भाग
malai tapaiko vdo haru ramro lagx 200ap ma chtwn aauhola siraichuli upardang gadi ma ramailo garnuparx sachin jii well come
Purvi Blues ko harek vidio herxu afno desh ko sundar dresya vidio mai hern pauda derainai khusi lagyo tem lai suv yatra su swasta ko lamana garda xu
see you again....
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!मनमोहक मनैलोभ्याउने दृश्यावलोकन!!!
घरमै बसेर देखन हेर्न पाइयो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन जि ले धेरै धेरै धन्यवाद छ।
mazza lagdai thiyo sir video nai sakiyo. next part herihalxu...
प्रस्तुती सार्है सुन्दर लाग्यो !!! जय होस् सबैको !!
हजुर को भिडियो हेरदा आफै गएर घुमेको अनुभप गरछु
म रुपन्देही बाट म त्यो ठाउँ मा पुग्न नसकेपनी राम्रो सुन्दर दृश्य देखाउनु भयो हजुरलाई धन्यवाद छ । हजुरहरुको यात्रा शुभ रहोस् ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दृश्य संगै गाउको रहनसहन गाउले परिवेश पनि देखाउनुपर्ने झनै मजा हुन्थ्यो
अति सुन्दर छ मेरो देश नेपाल मलाई आनन्द हुने भिडियो ।
www.youtube.com/@peacefulrider7449?sub_confirmation=1
Sanchin sir dhanyabad video ko lagi ,
Gaaja hamro rastrya khana ho🎵🎵🎵 sa raraaaa 🎵🎵🎵🎵🎵🎵ne dajai...gaaja khani baani basaala....#GO GREEN🌱🌱GO NEPAL 🇳🇵#WEED IN NEPAL
स्याउको उत्पादन हुने ठाउँ भार्ताङ नदेखाइ अघि बढनु भएछ अलि खल्लो लाग्यो!तर रमाइलो छभिडियो, धन्यवाद सचिन सर र टिमलाई ।
very nice बिश्व 1स्वर्ग मेरो देश नेपाल जय नेपाल आमा
नेपाली हुनुमा गर्व लाग्छ . अति नै सुन्दर हाम्रो देश |
www.youtube.com/@peacefulrider7449?sub_confirmation=1
Ajhai xito vayo Sachin sir good job
अति सुन्दर लाग्यो प्रस्तोता जि
डर र रोमाञ्चक यात्रा सगङ सगे पाइने पृथक भौगोलिक बनावट र सुन्दर मनोरम प्राकृतिक स्थान हरु।
आहा सुन्दर हाम्रो नेपाल राम्रो नेपाल
हजुरको भिडियोहरु नछुटाइकन हेर्ने गरेको छु । Tikapur Kailali
Purano yaad taja vayera ayo sir, Solti Bharat, Durga & Yam.
Sachin ji tapaiko video sadhai herchhu , ramro lagchha ,background ma bajne music jyadai mitho chha .Everest base camp tira pani Jane ho ki ?
सच्चिन सरको नपाललाइ बिश्वसामु पुर्याउने कार्य सच्चै सराहानिय छ
मुस्ताङको भिडियो त धेरै ले ल्यायको थियो तर मनाङको भिडियो यति सुन्दर तबर बाट हामी माझ पस्कनु भएकोमा सचिन दाइ र हजुरको टिमलाई धेरै धेरै धन्यवाद।।👏👏👏
आफ्नो सुन्दर देश र गाँउ ठाँउ हेरन पायका छौँ बिदेस मा बसेर नि आफै त्यो ठाँउ मा छु जस्तो लाग्छ विडियो हेरेर सचिन सर र हजुर को टिम लाई नमन गर्दछु प्रतेक Thursday हजुर को विडियो को प्रतिशा गरि रहेको हुन्छु साथै lot's of love to purvi blues 💙💙💙
Sachin Vai kati ramro tapaico yatera kati sundar tapaico shansar hamro nepal sansarki ramro nepal thanku
स्थान परिचय अझै वडी दिनु पर्याे सर जस्तै ऐतिहासिक प्रिष्ठमुमी, सामाजिक तथा आार्थिक अवस्थ , रहनसहन, अल्टिच्युट मिटर, तापक्रम लुकेका कुरा खर्च ( सरदर खाने वस्ने खर्च) दुरी( किमि म) आदि आदि पनि समेट्न सके तपाईंको भिडयाे अझै राम्रो हुने थिया मित्र......
देश दर्शन गराई दिनु ँएकोमा धन्यवाद " पुर्वि ब्लुज " सचिन सर र लक्ष्मी सर लाई साधुवाद छ।
प्रभु ले बचाउनु भएको रहेछ दुर्घटनामा सफल भएकोमा धेरै धेरै धन्यवाद
धेरै राम्रो प्रस्तुती दाजु । जाउ जाउ बनाइदिनु भयो ।
Purvi blues काे हरेक भिडियो नछुट्टाई हेर्छु, सार्है राम्रो लाग्छ।।💕✌️
Waooo sarai ramro.. Himal pari Ko zilla haru..
Jane bato.. 🇳🇵🇳🇵..
दाइ को vlog हेर्न छुट्टै मज्जा छ aaru ko vanda🤩
Atinai sunder raixa manangko himali vekma dhresey haru jo hajurko video ma hernasakiu ma sadhainai hajurko romanchak video herne garxu mero great salute hajur ani hajurko teamlai (watching from Bhutan)❤🎉😅
So wander full place I’m watching from America
हाम्रो देश कति सुन्द ! तपाईंको रमाइलो भिडियो न हेरेर बस्नै सकिन्न
युट्युव बाटै भए पनि नेपाल घुमाउनु भएकोमा धेरै धेरै धन्यवाद सर।जय नेपाल
Jasle yo vdo herdai xan uniharuko maya nepal aama prati sa samman vawana jagrit hos
Thau ta sarai ramro tara bato herda nai Sato gayo mero ta video ma herda nai yaha pugda ta khutta pani chaldaina hola yaati ramro video ko lagi dherai dherai dhannebadh xa purbi blue ko pura team lai
साह्रै रोचक र heart touching यात्रा ।
हाम्रो गाउँ ठाउँ घुम्मु भाको मा धान्नेबाद सचिन सर लगायत सम्पुर्ण टिम लाई
नमस्कार सचिन सर , कतारबाट हेर्दैछु है , नियमित भिडियोहरु ।
शुभ-यात्रा हजुरहरुको
शुभ-पल ।
सचिन सर ज्यु को बोली नि उति मिठो👏👏
Sachin ji brilliant tour of Manang. Thanks
Just keep blogging
धन्यवाद पुर्वि ब्लुजलाई ,म अाफु नगयकाे ठाउकाे भिडियो देखाई दिनु भएकोमा ।
Breathtaking landscapes !!! Sachin bhai ra Lakshmi bhai lai koti koti dhanyawad xa.
@user-ou1kk3db3r , kina sir aafna colour dekhaonu bhako ? Positive Indian Nepali huna sakdeina ra ?Dhanyawad xa tapailai , visay - bastu dekhi hatera aru poni es prakarko ko nakaratnak kura huna sakda raixa 👍
@user-ou1kk3db3r WTF , what do you mean by pure DNA ? Can you tell me the reason of your frustrations ? Here we're talking about the vlogs of Mr Neopaneji and his creativities not about bullshit like you moroon
म प्रायजसो हजुरको सबै भिडियो हेर्ने गर्छु तर यो रारै राम्रो लागो तेहाजान नसकेपनि गयजस्तैलागो धन्यवाद ❤
धेरै धेरै धन्यवाद मनाङ जिल्लाको भिडियो ल्याइदिनु भको मा
Dherai Ramro Drishya dekhaunu bhayo Thankyou
अति मनोरम दृश्य.
तर बाटा चाहिँ डरलाग्दो. मुटु त मुख ma आउने रहे छ.
All the best Sachin sir and his friends.Good luck from Darjeeling.
अब अर्को बिहीबार कहिले आउँछ सचिन सर यस्तो सुन्दर दृश्य हेर्नु लागी
काम काे ब्यस्तताले अाफु जान न पायनि हजुर हरूले दुख खेपेर बनायकाे भिडियाे ले मनै अान्दित हुन्छ धैरे धेरै धन्यबाद सम्पुण टिमलाई।❤️❤️❤️❤️🙏🙏🙏
Ma tapaiko video USA bata herchu harek din. Tapaiko videoharu sarai ramro chha. Hamro sundar desh Nepal sabailai chinaumunhako ma dhanyaabad. Malai pani Nepal farkepachi tapaisanga ghumne rahar chha. Naya thauko video banaudai garnuhola.
My favorite channel ever.
कति सुन्दर यस्तै यात्रामा हिड्न धेरै मनछ के गर्नु भाग्यले आफ्नो देश छाडेर बिदेसी मरुभूमि मा दुख गनु परेको छ
मलाई सारै मनपरो यो सिनहरु भाई म उस बाट
आहा अति सुन्दर ठाउँ हाम्रो नेपाल तेसै माथि हजुरको बोल्ने सैली सुमधुर स्वर 👌awesome video बिग fan हजुर 🙏
Thank you Sachin Vai sunder manang herna paiyo.
Ramailo thaau dekhaunu bhayo badhai xa,
कति सुन्दर हामरो मनाड
Well done सिथीलाई लेख लागेछ।
Good job purvi bluj pariwar. Thanks 4 video.