Это видео недоступно.
Сожалеем об этом.

श्रीराम अधिकारी र मनमाया वाइबाको दोहोरीले दोहोरी मै आधी ल्याउनेछ । ०७६.०२.३० HD

Поделиться
HTML-код
  • Опубликовано: 12 июн 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Live_Dohori #ShreeramVsManamaya

Комментарии • 903

  • @subasghale3396
    @subasghale3396 5 лет назад +80

    मनमाया नाना आए पछि धेरै नै रमाइलो हुनेरहेछ इन्द्रेणी मा,👌👌👌👌💕

    • @kamalachhetri9716
      @kamalachhetri9716 5 лет назад +3

      मनमाया बैनि इन्द्रेणी कार्यक्रम नछोड्नु है

  • @user-mi1tv9ss6v
    @user-mi1tv9ss6v 5 лет назад +234

    मनमाया वाइबा दिदिको फ्यान यताहाजिर गरम है कति रमाइलो हुर्‍र्‍र

    • @user-cf8od1es7z
      @user-cf8od1es7z 5 лет назад +5

      Buddha B @ Manu didi ko ekdam thulo fan chai ma hu.✋🏼

    • @sumanrahumagar3787
      @sumanrahumagar3787 5 лет назад +4

      👌👌

    • @cvanihamal227
      @cvanihamal227 5 лет назад +4

      m pani manmayako fayan ho hai

    • @karmasherpa8065
      @karmasherpa8065 5 лет назад +5

      जिउडाल जे जस्तो सुकै भए पनि संधै मुस्कानले भरिएको हिस्सी परेको रुप रंग देख्दा र निखरिएको गला बाट निस्किएको मनै कटक्क खाने मनमाया जी को चहकिलो सुमधुर आवाज सुन्न पाउँदा चित्त बुझाएर आनन्द लिने गरेको छु !

    • @fufighcjcjvi642
      @fufighcjcjvi642 4 года назад +1

      Akdam ramro xa

  • @kulmansaru7400
    @kulmansaru7400 5 лет назад +31

    आज धेरै दिन पछि मनमाया दिदी को स्वर सुन्न पाईयो आज को दोहोरी धेरै रमाइलो लाग्यो

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +23

    गाउँ देखि सहर सम्म हिमाल देखि तराई सम्म अनि देश बिदेश मा रहेका हरेक नेपालीलाई मनपर्ने अनि दुख सुखको साथी भनेकै ईन्द्रेणी र सिधा कुरा जनतासँग हो , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ....

  • @sonan7220
    @sonan7220 5 лет назад +10

    मनमाया दिदीको स्वोर नै मिठो। धेरै दिन पछि आज सुन्न पहियो रमाइलो लगियो ।

  • @shivadangi7230
    @shivadangi7230 5 лет назад +161

    यि बाजेको पनि स्वोर कोईलिको भन्दा कम छैन जय श्री राम

    • @homrajbidari9572
      @homrajbidari9572 4 года назад +8

      झकास बाजेको स्वर मनपराउने जति यता हाजिर गरौंहै त ।

    • @bimalagimire8170
      @bimalagimire8170 4 года назад

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @hiragurung5735
      @hiragurung5735 4 года назад

      @@bimalagimire8170 66

    • @hiragurung5735
      @hiragurung5735 4 года назад +1

      D

    • @amarthapa3521
      @amarthapa3521 3 года назад

      Quote

  • @amargaha8465
    @amargaha8465 5 лет назад +80

    के गर्नु आफु त मनमाया दिदीको स्वरको फ्यान!!!!धेरै पछि मनमाया दिदीको दोहोरि सुन्न अनि हेर्न पाइयो धेरै खुशी लाग्यो!!!

  • @indrabahadurkc1604
    @indrabahadurkc1604 5 лет назад +17

    अति सुन्दरी स्वरकी धनी मनमाया दिदी को गित जति सुनियो त्यति सुनिराखु लाग्छ,गितबाटै पावल राई दाईलाई ब्याङ्ग्या हानेको मनमाया दिदिले सारै मन पर्छ?

  • @dineshparajuli6502
    @dineshparajuli6502 5 лет назад +21

    तिम्ले कुरा बुझ्दिए मनैको
    कसम खान्थे छोएर जनैको 💕
    कडा आयो त हुर्‍र्‍र सैसैसै 👏👏😄🙌💕💓

  • @ymunakanxi8829
    @ymunakanxi8829 5 лет назад +55

    मनमाया दिदिको स्वरलाई म सलुत गर्छु धेरै राम्रो छ सधै अगादी बध्नु होला दिदी

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +6

    भलाद्ममी श्वभाब मिठो श्वर मनमायाको श्रीरामको पनि मीठो गित छ भिम भाईपनि चिटिक्कपरेर🙌🙌

  • @Pradip.st2019
    @Pradip.st2019 5 лет назад +12

    मौका नपाएका कलाहरु धेरै छन् । जस्ले मौका पाएका छैनन् ....... इन्द्रेणी ले भने बिस्तारै बिस्तारै समेटेको जस्तो लाग्दै छ। मन माया जी र श्री राम जी को सुनौ सुनौ लाग्ने दोहोरी .......👌👌👌👌👌

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 лет назад +124

    आज मनमाया दिदीको स्वर सुन्न पाउदा खुसियालीमा नाचियो ♥️♥️😍😍🇳🇵🇳🇵

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 5 лет назад +36

    12बज्यो डिउटि सकियो दोहोरि नसकि सुत्न मन लागेन कति मजाको दोहोरि, इन्द्रेणिले गरिब दुखि लाई मात्रै न भई हामी जस्तो बिदेशी भुमिमा दुखा गर्ने को मान बुजाउने औसधि बनेको छ।

  • @tamangjitabahadur1901
    @tamangjitabahadur1901 5 лет назад +7

    मनमाया दिदिको स्वार सुन्द नै कति आनन्द आउछ् ।
    गित जन कति सब्य र मिठास हुन्छ।

  • @harilaya6008
    @harilaya6008 5 лет назад +7

    धेरै दिन पछि मनमाया जीलाई ईन्द्रेणीमा देख्न पाईयो। यो कान ले मनमाया जीको स्वर सुन्न नपाएको धेरै भएको थियो, सुन्न पाईयो खुशी लाग्यो।

  • @madhavadhikari9684
    @madhavadhikari9684 5 лет назад +49

    परिपक्व मान्छे का शब्द चयन गर्ने तरिका कति रमाइलो भो आज को कार्यक्रम ।।

  • @surajkhadka63
    @surajkhadka63 5 лет назад +11

    कति सब्य अनि राम्रो दोहोरी 😍 आहा आनंद आयो !!!

  • @indrabdrgiri1603
    @indrabdrgiri1603 5 лет назад +42

    इन्द्रेणीमा मनमाया दिदी भए छुट्टै मजा हुन्छ 🙏🙏🙏🙏🙏

  • @tilakkhatri3202
    @tilakkhatri3202 5 лет назад +1

    मनमाया दिदी काे समदुर स्वर छ

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 5 лет назад +4

    ओहो धेरैमा सुन्न पाइयो पान फुले पछेउरी साह्रै मन भाका झन मन मायाको स्वरमा कुन्तो कति2 तारिफ गर्न मन लाग्छ मनु को।।।आज भन्दा 2/3 बर्स अघि हेम राज को फेवा तेलिभिजन मा माया गुरुङ दिदी को सुनेथे आज मनु को सुन्न पाए।।।।।खुसी लाग्यो दामी लाग्छ पान फुले पछ्याउरी।।।

  • @ujirsingh1585
    @ujirsingh1585 5 лет назад +4

    अतेन्त मन पर्ने कार्यकरम इन्द्रेणी मा मनमया दिदिको दोहोरी जति हेर्दा नि उति हेरम लाग्छ सलाम छ सम्पुर्ण कला प्रेमिहरुलाइ

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +26

    मनमाया दिज्युको स्वर अति मीठो श्रीराम सरको पनि उस्तै ,,अाजको दोहोरी धेरै राम्रो छ।

  • @jibanmagar2919
    @jibanmagar2919 5 лет назад +5

    आहा धेरै दिन पछि मन माया दीदी को voice सुन पौदा धेरै रमाइलो लाको छ इन्द्रेणी

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 5 лет назад +19

    मन बढो हुँदै भन्ने कुरा आजको दोहोरी ले स्पष्ट पार्यो है रमाईलो छ

  • @rankeshgurung5724
    @rankeshgurung5724 5 лет назад +3

    गतिलो नै गाउदो रहेछ श्रीराम दाईले ! मनमाया बैनीको झन् कडा।

  • @romarrana2331
    @romarrana2331 5 лет назад +9

    मन माया बहिनि मन्छे नै राम्री झनै राम्रो सोर र शब्द हरु

  • @dhanbahadur4137
    @dhanbahadur4137 5 лет назад +10

    मनमाया दिदीको आवाज, गाउने शैली, शब्द-चैयन लयको गुणगान सम्मानका लागी कुनै शब्द छैन म संग । बस दुई हात जोडी सलाम गर्छु ।

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 лет назад +103

    मनु दिदी र भिम पौडेल को दोहोरी सुन्न चाहना हुनेहरु यता हाजिर हौ ।

  • @krishnaadhikari127
    @krishnaadhikari127 5 лет назад +2

    मनमाया वाइवा कति मिठो स्वोर दिदी

  • @rambahadurbc5906
    @rambahadurbc5906 5 лет назад +2

    मनमाया ले बोलेको सब्द अति राम्रो

  • @phaligurung6226
    @phaligurung6226 5 лет назад +7

    बल्ल आज मन्माया बैनी को दोहोरी सुन्न पाइयो बा ! कत्ती साह्रो बिजि भयकी ! मन्माया बैनी को स्वर र गीत गाउने तरिका क्या दामी र मोहित पार्ने र मन नै छुने बा इ इ !

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +8

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।आजको दोहोरी सारै रमाइलो लाग्यो।श्रीराम दाजुको टुक्काहरु अझै बबाल लाग्यो।जय इन्द्रेणी, जय नेपाल,जय नेपाली ।।।।

  • @nishangamer8400
    @nishangamer8400 5 лет назад

    धेरै दिन पछि मनमया दिदी काे स्वर सुन्ना पायाे खुसि लाग्याे

  • @bimalbimal6410
    @bimalbimal6410 5 лет назад +2

    मनमाया दिदि को गित मा मार्मिक छ पुरानो याद अाउछ

  • @lahachok-3428
    @lahachok-3428 5 лет назад +4

    लोक दोहोरी तथा भजन संगितको स्वार सम्राट श्री अधिकारी ज्यूको लोक दोहोरी ढिलै भ्ए पनि ईन्द्रेणीमा हेन्न पाउद आफुलाई भाग्यमानी ठान्दछु

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf 5 лет назад +4

    त्यसै मन नचाेरा बरिलै
    बिरहमा उडेको चरिलाइ वा वा दामि शब्द रमाइलो लाग्यो ।

  • @dipenpun9781
    @dipenpun9781 5 лет назад +2

    सारै रमाइलो छोदौ भन्दा पनि हेरौ हेरौ लाग्ने।असाध्यै रमाइलो श्रीराम सर र मनमाया वाइबा म्यादमको धमादार दोहोरी तुक्का!हाल मलेशिया देखि हेर्दैछु। धन्यवाद !

  • @ranenderkc6659
    @ranenderkc6659 5 лет назад +11

    नदेखे नसुनेका कलाकार पनि देख्न पाइन्छ इन्द्रेणीमा र हेर्न मन लाग्छ।
    रमेश अर्याल को झल्को दिनुभयो श्रीराम जी ले।

  • @dilthapa2716
    @dilthapa2716 5 лет назад +13

    लु no. 1 dohori singer मनमाया सोल्टिनिजिउ को दोहोरी अति मीठो । जय इन्द्रेणी ।

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 5 лет назад +4

    मन माया दिदिको गित गाउले सैली एकदम राम्रो छ 👌👌❤️❤️नमस्कार 🙏सम्पुर्ण ईन्द्रेणी टिम लाई ।।

  • @chhatraoli9724
    @chhatraoli9724 5 лет назад +3

    धेरैदिनमा बेष्ट गाइका मायाको स्वर सुन्न पाइयो सरररर:::::;: चैट

  • @shyamchhinal6253
    @shyamchhinal6253 4 года назад +4

    मनमायाको स्वर पनि मिठो , गाउने शैली पनि राम्रो छ

  • @user-vq3ww6hd2l
    @user-vq3ww6hd2l 5 лет назад +3

    मनमाया दिदिको फ्यान कति छम यता हाजिर गरम त

  • @narankunwar817
    @narankunwar817 4 года назад +6

    मनमाया दिदीको स्वरले साह्रै मन खायो😍🎤🎤🎤🎤 इन्द्रेणी समाजमा हार्दिक नमन

  • @gbghangtan3632
    @gbghangtan3632 5 лет назад +3

    मनमाया दिदीको सरै मिठो आवज

  • @user-gy1cl6cn2w
    @user-gy1cl6cn2w 5 лет назад +2

    श्रिराम सांगीतिक क्षेत्रमा सुन्दैनसुनेकाे नाम हजुरबुबा काे उमेर गयपनि प्रतिभा जाेस जागर र उमङ्ग अझै गयकाे रहेनछ सदैब हजुरकाे प्रतिभा अझै अगाडि बढाेस।हजुरकाे अाबाज अरुधेरै पटक सुन्न पाइयाेस अाशा राख्दछु ।मनमाया दिज्जु लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई बिशेष धन्यवाद पुरानाे प्रतिभाकाे पनि खाेजि गर्नुभयकाेमा

    • @nepalchildrenlife964
      @nepalchildrenlife964 5 лет назад

      पोखरा का लोकल गाएकहुन्न

  • @amaradhikari2337
    @amaradhikari2337 5 лет назад +3

    sarai ramro मनमया र श्रीराम

  • @labjungmalla8634
    @labjungmalla8634 5 лет назад +17

    आहा! क्या रमाइलो दोहोरि। धन्यवाद🙏🙏🙏
    शुभरात्री

  • @tikashrestha2042
    @tikashrestha2042 5 лет назад +10

    मनामाया दिदीको आवाजमा धेरै लचकता छ है सुनेर कहिल्यै अघाउन्न

  • @bichodmilan1428
    @bichodmilan1428 5 лет назад +68

    विदेशी भूमिबाट इन्द्रेणी कार्यक्रम हेर्नेहरु हाजिर हुनुहोला

  • @subasadhikari4534
    @subasadhikari4534 5 лет назад +7

    आहा मनकी रानी मनु र अधिकारी दाई को दोहरी अति राम्रो ।मनु i.........u

  • @ssyoutubechannel856
    @ssyoutubechannel856 5 лет назад +5

    केही बर्श पहीला पोखरामा दोहोरीमा तहल्का पीटेको कलाकार हुन श्रीराम अधिकारी धेरैमा दोहोरी सुन्न पाइयो मन माया वाइबाको स्वर सब्द मा त जादु नै छ मीठो दोहोरी ।धन्यवाद सम्पुर्ण टीममा।

  • @birbahaduradhikari2188
    @birbahaduradhikari2188 5 лет назад +3

    Man maya miss you

  • @salikshahi6147
    @salikshahi6147 5 лет назад +24

    mana maya is the best & professional lok singer keep it up

  • @omgurung6769
    @omgurung6769 5 лет назад +3

    मन माया दिदी को स्वर धेरै पछि सुन्न पाइयो। सारै राम्रो लाग्छ। किन हो दिदी नियमित गाउनु हुन्न?

    • @ibgurung6566
      @ibgurung6566 5 лет назад

      manu dd ko voice i like it. geet gauni laya ekdam ramro lagx

  • @kesaritramurahadi1803
    @kesaritramurahadi1803 5 лет назад +3

    मन माया बैनि को सोर राम्रो छ है

  • @bikramrana3164
    @bikramrana3164 5 лет назад +25

    आज त भिम पौडेल सरलाई चिन्न गारो भयो भन्या, तर नेपाली पोसाकमा अलि बुढो देखिनुहुन्छ तर भर्खरको हुनुहुदो रैछ।।

  • @officialYoutubechannel-lv4jx
    @officialYoutubechannel-lv4jx 4 года назад

    मनमाया जि को स्वर शब्द लय कति राम्रो छ, अनि श्री राम जि को उतिकै राम्रो सारै मजा आयो, धन्नेबात

  • @gangaram6523
    @gangaram6523 5 лет назад +12

    तिमिले कुरा बुझिदिय मनैको सङ्गै जिउला कसम छ यो जनैको वा वा वा

    • @bhimkandel9492
      @bhimkandel9492 4 года назад +1

      मनमाया दिदि र shree राम वा को रामरो दोहोरि

  • @kisanban7099
    @kisanban7099 5 лет назад +5

    दाजु सर काे र मनमाया बहिनी दाेहाेरि गित धेरै रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सबै नमस्कार

  • @sagarnagari2637
    @sagarnagari2637 5 лет назад +12

    मनमाया दिदि को आवाजलाई सलाम छ मेरो

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 5 лет назад +14

    मनमाया मान्छे पनि राम्री,गीत पनि राम्रो गाउने रहेछिन ।

  • @pasgurung2630
    @pasgurung2630 5 лет назад +3

    कति मीठो आवाज गित गाउने शैली मनमाया बहिनिको सुन्दानी आनान्द लाग्ने।सबैको लोक प्रिय मुटुको ढुक्ढुकी इन्द्रेणी कार्यक्रम फलोस फुलोस।

    • @user-wc3xx7gj5z
      @user-wc3xx7gj5z 4 года назад

      भद्र, शालिन र मजमोहक दोहरी श्रीराम अधिकारी र मनमाया वाइवाको । इन्द्रेणीको टिमलाई विशेष धन्यवाद । कता कताबाट विशेष खालका प्रतिभा जुठाएर अति सुन्दर प्रस्तुति दिने गजबको शैली कृष्ण कँडेल सरको ।

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 5 лет назад +4

    आहा धेरै रमाइलो दोहोरि भिम सर लाई त आजा चिन्नाहि गारो भयोत

  • @user-xk6tt5py9o
    @user-xk6tt5py9o 4 года назад +1

    फेरि माकुरी बुढाकाे र मनमाया माेटु काे स्वर सुन्न पाईयाे धन्यबाद ईन्र्देनी टीम लाई।।🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔

  • @ganeshbahadurmall2177
    @ganeshbahadurmall2177 4 года назад +9

    मनमाया दिज्यु स्वोर त कोइली को भन्दा पनि मिठो लाग्यो मि यु दिज्यु

  • @amishamish293
    @amishamish293 5 лет назад +3

    मलाइ मन पर्ने गाइका मनमाया

  • @bhimkarki3119
    @bhimkarki3119 5 лет назад +12

    ढिलो आयो तर कडा आयो अग्रज कलाकार श्रीराम अधिकारी जी र मनमाया वाईबा जि को दमदार गीतमा नाचियो को को नाच्नु भयो येता हाजिर हुम त । । ।

  • @tulsidc5723
    @tulsidc5723 5 лет назад +1

    बबाल दोहोरी है श्रीराम जि को मनमाया वैबा सङग✌✌✌✌✌

  • @nepalko7148
    @nepalko7148 4 года назад

    मन माया दिदिले गयेको र मन मया दिदिको सोर शब्द सारै मन पर्छ ? अनि श्रीराम दाजुको सब्दा र सोर पनि निकै मिठो छ सधै पर्गती होस सबैको? इन्द्रेनी लाई र इम्दर्नी टिम लाई हार्दिक बधाइ र पर्गतिको कामाना छ?

  • @lalkhadka5317
    @lalkhadka5317 5 лет назад +11

    Wow good indreni tem Love you both but I like so much manamaya waiba my favourite

    • @gpunuk
      @gpunuk 5 лет назад

      Lal Khadka o

  • @jibanchhetri6554
    @jibanchhetri6554 5 лет назад +24

    मनमाया वाईबा र भिम पौडेल को दोहोरी सुन्ने ठुलो धोको छ मलाई 😌😌😌

  • @rajpoudel2244
    @rajpoudel2244 4 года назад

    अहिले सम्मको उत्कृष्ट दोहोरी इन्द्रेणी टिम प्रति उच्च सम्मन 🙏🙏 तर कुनै कुनै एपिसोड अतिनै उच्छृङ्खल भएको अनुमान गरेको छु।।।राम्रो कामको लागि सलाम छ

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 3 года назад

    इन्द्रेणी का कार्यक्रम हरु जति सिनो तेति सुनिरहन मन लाग्छ सारै राम्रो छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +7

    अज्कल कता बिजि मनमाया जि यो मिठो आवाज सुन्न पाउदा यो कान पबित्र भयो आज

  • @raazchand8085
    @raazchand8085 5 лет назад +5

    आहा मेरा बाजेहरूले यसै गरी गाउन्थे रे कस्तो समझना आयो अलि अलि याद छ मलाई सलाम छ अडंकल र दिलाई कसम नि बिष्णु भगवानको कसरी खानुभयो तरिका असाध्यै मन परयो

  • @mahesholi8871
    @mahesholi8871 5 лет назад +1

    अईलेका छाडा दोहोरी गाऊनेले श्रीराम दाईबाट केई सिकुन ऊहाको दोहोरी एकदुईचोटी पैला पनि हएरेको थे आज झन गजब भो धित मरेन

  • @gitasigdel9869
    @gitasigdel9869 5 лет назад +2

    manmaya sis miss you

  • @Rajyanpandey
    @Rajyanpandey 5 лет назад +4

    मन माया दिदी को तर्फ बाट यौटा जवाफ म दिन चाहान्छु,,मन त थियो तिमी सङ यक हुन ,,तर अलि ढिला भो भेट हुन,, उमेर अलि नमिल्ने जस्तो लाएर क्या,,,,अगरज भन्या अगरज नै हो कति मीठो गाउनु भयो श्रीराम दाइ ले मनु दि को त के कुरा गर्नु अति नै मिठो

  • @micalromiyo4673
    @micalromiyo4673 5 лет назад +5

    कति रमाइलो भको यार आज त झन सबै दिदि बहिनी हरु मिठो सङ गित गाउदै रमाउदै

  • @rolinaghising9167
    @rolinaghising9167 5 лет назад +2

    Manmaya didi mero best didiho uhako gaune saili sarai ramro xa ra dohori pani👌👌👌👌

  • @sitakhand4081
    @sitakhand4081 5 лет назад +2

    Manmaya is the best!!!

  • @tilakmonandhar8604
    @tilakmonandhar8604 5 лет назад +6

    Manmayako swor ra sabda eakdamai manparxa ani partek dohori xutaudina love u manmaya

    • @dineshnp3013
      @dineshnp3013 4 года назад

      नाच्ने दाईलाई के भाकाे हाेनि

  • @bambahadur2163
    @bambahadur2163 5 лет назад +12

    मनमाय ज्युको भद्रसालिनस्वभाव र लोगितकोताना मिठो माइनटछ छ

  • @himanshkhadka8648
    @himanshkhadka8648 5 лет назад +2

    आहा मनमाया वाईबा दिदिको गित को शब्द कति मिठो

  • @manishmgr1751
    @manishmgr1751 4 года назад

    मन्माया दिज्यु love u so much....मान्छे नि शान्त स्वभावको हुनुन्छ गीत नि कति गहकिला शब्द हरु गाउनु भाको उत्ताउली नभाको जस्तो मान्छे तेस्तै गीत लास्टै मन छोयो उहाको स्वर कति मीठो हो हजुर्को जति प्रसम्शा गरेपनि कम हुन्छ दिज्जु म सलुट गर्छु हजुर्लाइ

  • @manpun6372
    @manpun6372 5 лет назад +4

    धेरै राम्रो लाग्यो है मलाई त मनमाया दिदी को आवाज मोहिनी छ बोलीमा

  • @aagniooja9769
    @aagniooja9769 5 лет назад +4

    सलाम छ इन्द्रेनी टिम लाई र हेरेर बस्नु हुने सबैलाई नमन छ

  • @krishankishu2630
    @krishankishu2630 4 года назад

    श्रीराम र जेरि को दोहोरी सुन्ने मन भक जति यत हाजिर

  • @darlamithapamagar7827
    @darlamithapamagar7827 5 лет назад

    मनमाया दिदीको गीत जति सुनियो उति सुनिरहुम लाग्छ

  • @amrittamang5712
    @amrittamang5712 5 лет назад +7

    मनमाया वाइबा को स्वर अनि शब्दमा धेरै मिठास छ

    • @RAMBAHADUR-cb6tf
      @RAMBAHADUR-cb6tf 5 лет назад

      सारै राम्रो लाग्छ मलाई इन्द्रेणी

    • @ganeshlama561
      @ganeshlama561 5 лет назад +1

      manmaya didi ko voice ek dam ramro xa

    • @indragurung4845
      @indragurung4845 4 года назад

      Man maya baini ko सोर मात्रै हैना सबै कुरा राम्रो छ

  • @dangalibhola598
    @dangalibhola598 5 лет назад +3

    कति मीठो मनमाया जि को दोहोरी 👌👌👌👌👌👌👌👌👌👌

  • @timroman7966
    @timroman7966 5 лет назад +131

    कुष्ण दाईलाई माया गर्ने कोको लु हाजिर गरम त

  • @khushilama33
    @khushilama33 5 лет назад +6

    हिहि बाजेले जनैकै कसम खानु भो त 😃😃 खतरा छ आजको दोहोरी धेरै पछि मनु दि को स्वर सुन्न पाइयो खुसी लाग्यो😍😍

  • @dilbahadur1004
    @dilbahadur1004 5 лет назад +4

    मनमया दिदी को दिदी मन छोयो

  • @prashantpunmagar0498
    @prashantpunmagar0498 5 лет назад +19

    ज्यान बुदो भयनी मन बुदो हुदैन भन्ने कुरा यो गित बात प्रस्त छ मन माया दिदिको स्वारअनि सुरुमा गित उथाउने शैलीले मोहित हुन्छु सधै अझै सफलताको शुभकामना दिदि

  • @kubirsunar2198
    @kubirsunar2198 5 лет назад +2

    ईन्द्रेणी टिमलाई धन्यवाद छ है।र सबैलाई नमन् छ अति नै रमाईलो दोहोरी

  • @purnabrathapa7514
    @purnabrathapa7514 4 года назад

    मनमाया दिदिको गित गाउने तरिका अति उतम छ नयालाइ कहिलेइ पेल्न हुदैन अनि पुरानालाइ इजत साथ जबाफ फर्काउने बानी सार्है मन पर्छ ।।।

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +9

    मन माया बाइबाको आवज मिठो लाग्छ मलाई टीका कता हुनुन्छ मिठो सम्ह्जना छ हजुरलाई