Alaka ma'am has lived her life fully and openly which shows in her easy presence. Nepalaya's interviewer Bhushita may be a better writer or better singer than Alka ma'am or other guests in the show but there is still some room for improvement in terms of being open and not adding interviewer's personal values too much which lets the viewer decide what points they want to remember or give more value to. I had watched the show with Rajesh Hamal as well.
भुसिता जस्तै महिला या पुरुस भन्दा पनि हमि सबै मनिस यस्तै हुनु जरुरि छ जो बुज्नेले मात्र लैङ्गिता भन्दा माथि या हरेक प्रकृति भन्दा पारको सत्ता सग सङम यो भन्दा पर म लेख्न सक्दिन तर मेरो हृदयमा हजुर लाइ अत्यन्त सम्मान छ
बहिनीहरु यी हजुरले बस गरेको कुराकानी सान्दर्भिक हुदा हुदै पनि सबै कुराहरु चलन चल्ती हुन समय काल र परिस्थिति अनुसार परिवर्तन र बिकास गर्नु पर्छ ।प्राकृतिक देन अनुसार चल्दा ठिक होला ।
दुइजना अति विद्वान हरुको कुरो अधोपान्त सुने , साह्रै आनन्द आयो ।तर एक बिद्वानले भनेको याद पनि आयो " winers don't do different things , they do things differently ." मैले त्यो यहाँ पनि पाएँ ।दुई जनाको कुरामा कुनै नौलो कुरो पाइन तर जे कुरो पाइयो त्यो भएकै कुरो राम्रो मिठास पुर्वक प्रस्तुत गरिएको थियो । त्यसैले भनिन्छ साहित्यमा केही नौलो कुरो हुँदै हुँदैन मात्र तरिका फरक हुन्छन ।
बिद्या, बुद्धि र विवेक की जननी भगबती हंस वाहिनी सरस्वती पुत्री द्वय अल्का चुडाल र भुशिता बशिष्ठ बिच परमात्माले भेट गराएछन्। धन्य भगवान ! तर अफसोस अल्का चुडाल काे पितृ शोकको बारेमा कुरा कानी हुँदै रहेछ।
कति मिठो संवाद मन आनन्दित भयो♥️
जिवन मा एक सानो सपना छ ! मेरो उपन्यास नेपाल लायाबाट प्रकाशित गरेर ! भुशिता दिदी संग अन्तर्वार्ता दिन पाउ,! 💕🙏
Best of luck😂
नेपाली टल्क शोमा एकदम सभ्य र ए -वान वार्ता कार्यक्रम । अन्तर्वार्ताकारको प्रश्न सोधाई निकै ओजनदार छ ।
मन नै आनन्द भयो हेरेर
I am so inspiring from your program
Alaka ma'am has lived her life fully and openly which shows in her easy presence. Nepalaya's interviewer Bhushita may be a better writer or better singer than Alka ma'am or other guests in the show but there is still some room for improvement in terms of being open and not adding interviewer's personal values too much which lets the viewer decide what points they want to remember or give more value to. I had watched the show with Rajesh Hamal as well.
No better way to than this to honor a father . One of your best conversations Bhushita , would love to hear more from female writers ✨
PPPP⁰ppqPPPP🎉 PP
श्रोता का हिसाब ले .....एकदमै नयाँ कुरा सिक्ने मौका पाए... मलाई एक्दमै रोमान्चक लग्यो।।।।
भुसिता जस्तै महिला या पुरुस भन्दा पनि हमि सबै मनिस यस्तै हुनु जरुरि छ जो बुज्नेले मात्र लैङ्गिता भन्दा माथि या हरेक प्रकृति भन्दा पारको सत्ता सग सङम यो भन्दा पर म लेख्न सक्दिन तर मेरो हृदयमा हजुर लाइ अत्यन्त सम्मान छ
Dubai jana lai tamasoma jotirgamaye ma dekha dherai khusi lgyoo
यति मीठो संवाद र साहित्य लेखनमा केही सिक्ने अबसर पाईयो धन्यवाद यहाहरु दुवैलाई
25:50 this is heavily influenced by Devkota. Extremely heavily influenced.
बहिनीहरु यी हजुरले बस गरेको कुराकानी सान्दर्भिक हुदा हुदै पनि सबै कुराहरु चलन चल्ती हुन समय काल र परिस्थिति अनुसार परिवर्तन र बिकास गर्नु पर्छ ।प्राकृतिक देन अनुसार चल्दा ठिक होला ।
Very nice interview!
Good conversation.
दुबैजना अत्यन्तै मन पर्ने ब्यक्तित्व बिचको बार्ता गज्जब
दुइजना अति विद्वान हरुको कुरो अधोपान्त सुने , साह्रै आनन्द आयो ।तर एक बिद्वानले भनेको याद पनि आयो " winers don't do different things , they do things differently ." मैले त्यो यहाँ पनि पाएँ ।दुई जनाको कुरामा कुनै नौलो कुरो पाइन तर जे कुरो पाइयो त्यो भएकै कुरो राम्रो मिठास पुर्वक प्रस्तुत गरिएको थियो । त्यसैले भनिन्छ साहित्यमा केही नौलो कुरो हुँदै हुँदैन मात्र तरिका फरक हुन्छन ।
सलाम
बिद्या, बुद्धि र विवेक की जननी भगबती हंस वाहिनी सरस्वती पुत्री द्वय अल्का चुडाल र भुशिता बशिष्ठ बिच परमात्माले भेट गराएछन्। धन्य भगवान ! तर अफसोस अल्का चुडाल काे पितृ शोकको बारेमा कुरा कानी हुँदै रहेछ।
❤️❤️
wow
कुरिती भन्दा पनि बिसङ्गती शब्द प्रयोग गर्दा राम्रो !
म ढिलै भये पनि तपाईंको कर्य्क्रम हेर्ने अबसर मिल्दै छ म तपाईं प्रति एक्दम प्रभाबित प्रभाबित भयेको छु 🙏🙏🙏🙏🙏🙏💆♀️🙏🙏😅🙏
Finally Koshi meets Ganges!
❤️❤️✨🙏
यदक्षरपरिमाणंतच्छन्द:
भुषिता नानी ! हजुर संग भेटेर ओशो आएम र साहित्य आयेम काे बारेमा केही सत्सङ्ग गर्न मन लागेको छ। भेटनको लागि फोन नं पाउँ है ।
Mrityu sanskar samudaya anusar farak farak bhayeko bare pani prasharan garnus/lekhnus taba matra nepali samajlai bujhinchha.
नेपाली हो हामी नेपाल्लय होइन
Sampatima adhikar khojnus na ani ahileko system bhatkinchha.khai kurabujheko ?chhori harule.