I cannot believe what I just heard and saw .this kind of people also still exists in Nepal. She looks like Hollywood actress but when she opens her mouth a real sworswati lives there . You’re amazing😊. Hope to meet you someday #BHUSHITA
Tq for retrieving my past memories....the way she sang her poems lines were exactly same ,as my dad used to do ... Tq suman sanga program for rendering to recollecting my past memories.......
राजेश हमाल सरको अन्तर्वार्तामा बसिष्ठा दिदीलाई देखेपछि साउथ इण्डियनकि एक चर्चित कलाकार जो आमाको भुमिकामा खेल्नु हुन्थ्यो उहाँ जस्तै देखेपछि उहाँलाई खोजि हिँडे तर उहाँ त हाम्रै देशकी बरिस्ठ ब्यक्ति हुनुहुदोरहेछ। चिनेर खुसी लाग्यो।
I thoroughly enjoyed this interview, beautiful thought provoking poetry, the second one she recited brought tears to my eyes. I am I adored to learn more about "Chanda kabita"
भुषिता तपाई हजुर मलाई मेरो छोरी जस्तो लाग्छ ,तपाईं डाक्टर ,इन्जििनयर नभएको बधाइ छ ा यदी तपाईं डाक्टर इन्जिनियर भएको भए तपाईको यो रूप र परतिभा देख्न पाउथेनभ होला!हामी पनि तपाईं जस्तै छोरी पाउन पाए भए धन्य हुने थियौ,हामीलाई छन्द कविताको बारेमा यती गुरूले पनि बताउनु भएन होला,तपाईं त मेरो छोरीको मन पर्ने पात्र हो। तपाईं त सम्पुर्ण नेपालीको छोरी हुनुहुन्छ तपाईं हामरो गौरभ हो।
धेरै वर्ष अघि म पनि त्यही मेरो घरको झ्याल र बार्दलीबाट देखिने टाढा पश्चिम क्षितिजमा कोशीको त्यो टल्केको सिधा धार अनि बिहानी पख र सुर्यास्तको बेला देखिने लालीमा त्यो नदिको सम्झना भुषिता बहिनिले दिलाइदिनु भयो म फेरि त्यो दृश्य सम्झदै दङ्ग परे। मेरो बुवाले पनि बेला बेला छन्द कबिता मार्फत सन्देश दिने गर्नु भएको याद छ र अर्थ पनि बुझाउने गर्नु हुन्थ्यो। तर आफू नेवार समुदायको र साहित्य नपढेको बुवाले धेरै लामो कबिता श्लोक त भन्न सक्नु हुन्नथ्यो। तर यो अन्तर्वार्ताले मेरो जन्मस्थान, जन्मघरका पुराना कुराहरु मानस पटलमा झन्कार नै ल्याइदियो। धेरै पछि गएको महिना घर गएको बेला झ्यालबाट त्यो दृश्य हेर्न चाहेको थिए तर आफ्नो घर पहिले अग्लो लाग्थ्यो अहिले पुण्टे भएछ त्यसैले त्यो दृश्य नहेरी फर्कनु पर्यो। अर्को पटक विजयपुर डाडाबाट क्षितिज हेर्ने अठोट मनमा आयो। भुषिता पनि बिजयपुर तिरबाटै हुनुपर्छ होइन र? धन्यवाद भुषिता!👍️👍️
छेमा दिनु ओली बुबा बिन्ती म गर्छु. आफै बिरामी हुनु हुन्छ तपाई, का छोरा हरु के गरि बसेको छन्. जेठा छोरा ईश्वर सुन जनता का कुरा बाउ बिरामी हुदा आफै बिरामी भय कसरि देश र जनता सपना हुन्छ पुरा. खाली भयो जनता को टंकी मेलम्चि आउने कइले. आफ्नो घर को पानी टंकी कति भरिराचौ अहिले. मइला छोरा धन्न नै टिका लगाई लाय, संकट परो देश लाई स्रोत जुटाइ रहे . बिबेकी छन् पडालिखा छन्.तैपनि अमेरिका जाने भाचन. सबै ले टिके भनि भनि बिल भौचर पास गराय . देश लाई संकट परो जोशी त धनमन छ श्रोत जुटाइ देउ. देश मा जनता ढुख पाचन. काइलो छोरा भानु भक्त जनता को जिबन को जिम्मा लिइ जनता लाई नै टोक्ने भाछन् ! एक एक खुबी भयका युवा हरु तेसैखेर गाचन. मदन को भासन सुन्दा कोरोना को जिउ कापतो. जनता कुरा गथे मदन र मनमोहन सबैले भुली गाचन. नेपाली जनता को जननी पाटी हो नेपाली काग्रेस विचार छ सुन जस्तो सुनेकोई छैनन्. किसुनजी सुराइ गणेश मान को लाठी बिपी को विचार सबै बुडा आफु आफु भनिखाय. आखिर गरीब जनता ले केपाय. युवक हरु एक एक छन कइले कुची हो पाउने. अर्को पाटी प्रचन्द को सपना थियो महान. जनता मारी सासन गरी कसरी जित्नु मन देश को काम गरि बसम गाली कसैले कसैलाई नगरम जनता ले मात्रै होइन आफैले गुमाएका छन् जनता कै छोरा थिय प्रकास . गण्डतन्त्र का सारथि थिय गिरजा बाबु र प्रचण्ड ओली बाले भारति नाकाबदि को मौका छोपी बईल गाडा चढि आए. गाडी इनजिन प्रचण्ड को ओली कसरि चलाय. जनता सबै कुरा बुजी सके देश अब कसरि चलाउने विदेश नीति खतम भयो सबै भय बिदेशी दलाल ओली बाले आफै मदेश जनता माथि आप को झटारो हानी सरिता गिरि लाई देश नै निकाला गरे. के अही नै हो नेता को जनता प्रर्ती हुने मन. आफ्नो विचार सबैले राखन पाउनु पर्छ अहिने हो लोकतन्त्र को गुड. देश का युवा साथी सबै लाई भनछु आफ्नो आफ्नो पाटी मा युवा शक्ति लाउने हो. नेता मानेन भने अर्को पाटी खोलि देश बनाउने हो. आत्म निरबर बनाउने हो. जनता देश को राजनीति नबने धनि गरीब जनता सबै हुने हो खरानी. अब त देश मा जनता ले हुल दंगा नगरी कोविट भगाउने हो नभए जनता र देश बचाऊ नै गारो हुने भो. जय नेपाल....
I cannot believe what I just heard and saw .this kind of people also still exists in Nepal. She looks like Hollywood actress but when she opens her mouth a real sworswati lives there . You’re amazing😊. Hope to meet you someday #BHUSHITA
धेरै राम्रो लाग्यो उहाको प्रस्तुति । अहिलेको पुस्ताहरू नेपेंग्रेजी बोल्दा खूबै ठूलो ठान्छन । संस्कार र संस्कृति बचाउनु पर्छ ।
स्वरमा जादु,
अब्बल प्रस्तुती,
सबै छन्दको ज्ञान,
वा!!! हजुरको त के कुरा गरौं र...
Lesson for Darjeeling.
One need not forget Nepali to exhibit one's modernity. Felt proud listening her
यसरि नै आउने पीडिहरुले नेपाली साहित्यिक क्षेत्रमा योगदान दिन जरुरी छ । प्रसंसनिय छ हजुरको प्रयास 🙏
छन्द बचाउने अभियान लाई नमन छ। कबियत्री को मिठास र रसिलो स्वर !!!
कति गर्व गर्नुहुन्छ होला उहाँलाई देखेर उहाँका आमा बुवाले
शब्द शब्द मा दम छ हजुर को
भाषा जिउँदै मात्र छैन जाग्दै पनि छ! keep it up!
आहा ! साच्चै निरासिपन भएका मान्छेलाइ यो अन्तरबार्ताले निसन्कोच उर्जा दिन्छ !
Perfect in both language wow..
wow!!! verily worthy of praise ,she iz exceptionally gifted ........
छन्द कविताकाे कवियत्री लाइ धेरै धेरै शुभकामना तथा भाषा जगाउने कार्यमा उल्लेख्य उपलव्धि हासिल गरुन ।
Art is the only form that keeps us alive❤
Tq for retrieving my past memories....the way she sang her poems lines were exactly same ,as my dad used to do ...
Tq suman sanga program for rendering to recollecting my past memories.......
Girl like Bhushita ji is rare in our country. ❤️ Loved you act in "Bathtub" ❤️
heart touching and inspairing.its really make me energetic.
she is from another planet......loved it
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
Amazing. Thanks for bringing us this episode.
yes you are great person Bhushita Vasistha g i like your thought and talking style too..
Must talented lady....
voice,confidence💞just wow😍
एक समय हामी एउटै अफिसमा काम गर्दाको भुषिता वास्तवमा साह्रै परिपक्व अनि स्पष्ट वक्ताको रुपमा देख्न र सुन्न पाइयो । साहै खुशी लाग्यो /
राजेश हमाल सरको अन्तर्वार्तामा बसिष्ठा दिदीलाई देखेपछि साउथ इण्डियनकि एक चर्चित कलाकार जो आमाको भुमिकामा खेल्नु हुन्थ्यो उहाँ जस्तै देखेपछि उहाँलाई खोजि हिँडे तर उहाँ त हाम्रै देशकी बरिस्ठ ब्यक्ति हुनुहुदोरहेछ। चिनेर खुसी लाग्यो।
पुरै सुने साच्चिकै मन छोयो भूषिता वशिष्ठज्यूको विचारले 😘
Such a wonderful grace 💞🌼
Finally got to see you here on RUclips !
Bhusita keep rocking !
See you soon
awesome lady ! so sweet your voice and creation !
Wooww mind blowing ......Love you Bhusita😍😍
Amazine🙏❤💐💐💐💐💐💐
Thank you for this enlightening post🙏
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
Wow wonder full advice keep up..🙏🙏🇳🇵🇳🇵
Sahi kura garnu vayo dharan bata khoshi pari ko gham ko chitra ra khoshi ma fiziyeko chaya ek dam ramro dhekxa love from dharan
Very good concept on mothertongue. How studious? Wow!
. C
Wow so very nice kabita haru
वा.......उ हे सरस्वाेति ! हे भारति !
Awesome .out of the world talent
सुन्दरतम् प्रस्तुति ।
Salut x Hajur lai अन्नतर मन बाट....
18:20 Menkagaman poetry! Thank you Bhushita for such an incredible piece. Gives so much solace to my heart.
How nice she is❤️
Tiktok paxi aaune ko ko xan
Keep shining Bhushita ❤️
I thoroughly enjoyed this interview, beautiful thought provoking poetry, the second one she recited brought tears to my eyes. I am I adored to learn more about "Chanda kabita"
she's beautiful as her poetry and the way she talks
Like my mum😭😭mero mum le pani yastai sikaunu hunthyo
भुतिसाकाे फ्यान ❤️
13:31 Man this poetry on "kaal"...is so good and so relatable to me.
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
kati mitho boli dd ko.sarai ramro lagyo
तिम्रो जोवन नै अदा छ।
खै पुर्णिामा को पुर्न रुप को पुर्न कथा छ💕💕💕
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
A perfect motivater ..,literally she cast a spellbound
Impressive.
Really refreshing
Really I like your voice proud of you ..!
Yesto talented manxe nepal ma kam xan
हजुरको जय होस नानी।
Tiktok herera youtube here, man chhoyo. Salute!
suman kharel daju😍
wow
Oh what could I do, I fall for this girl. I would love to listen to you more. You should start your own youtube channel
Love this ❤️
Awesome❤️❤️
Awesome
Yesto manchey pani cha hai.wish you a very happy best
दान गर्न भनेर हात बनियो.... यो छ्न्द कविता हाम्रो आमाले पनि धेरै गुङुनाउनु हुन्थ्यो
Khusi lagyo yo interview herera ra nepali bhasa ko utthaan hune din chadai aaos
Wow 😊😊
भुषिता तपाई हजुर मलाई मेरो छोरी जस्तो लाग्छ ,तपाईं डाक्टर ,इन्जििनयर नभएको बधाइ छ ा यदी तपाईं डाक्टर इन्जिनियर भएको भए तपाईको यो रूप र परतिभा देख्न
पाउथेनभ होला!हामी पनि तपाईं जस्तै छोरी पाउन पाए भए धन्य हुने थियौ,हामीलाई छन्द
कविताको बारेमा यती गुरूले पनि बताउनु भएन होला,तपाईं त मेरो छोरीको मन पर्ने पात्र हो। तपाईं त सम्पुर्ण नेपालीको छोरी
हुनुहुन्छ तपाईं हामरो गौरभ हो।
Waoooo wonderful women ..
धेरै वर्ष अघि म पनि त्यही मेरो घरको झ्याल र बार्दलीबाट देखिने टाढा पश्चिम क्षितिजमा कोशीको त्यो टल्केको सिधा धार अनि बिहानी पख र सुर्यास्तको बेला देखिने लालीमा त्यो नदिको सम्झना भुषिता बहिनिले दिलाइदिनु भयो म फेरि त्यो दृश्य सम्झदै दङ्ग परे। मेरो बुवाले पनि बेला बेला छन्द कबिता मार्फत सन्देश दिने गर्नु भएको याद छ र अर्थ पनि बुझाउने गर्नु हुन्थ्यो। तर आफू नेवार समुदायको र साहित्य नपढेको बुवाले धेरै लामो कबिता श्लोक त भन्न सक्नु हुन्नथ्यो। तर यो अन्तर्वार्ताले मेरो जन्मस्थान, जन्मघरका पुराना कुराहरु मानस पटलमा झन्कार नै ल्याइदियो। धेरै पछि गएको महिना घर गएको बेला झ्यालबाट त्यो दृश्य हेर्न चाहेको थिए तर आफ्नो घर पहिले अग्लो लाग्थ्यो अहिले पुण्टे भएछ त्यसैले त्यो दृश्य नहेरी फर्कनु पर्यो। अर्को पटक विजयपुर डाडाबाट क्षितिज हेर्ने अठोट मनमा आयो। भुषिता पनि बिजयपुर तिरबाटै हुनुपर्छ होइन र? धन्यवाद भुषिता!👍️👍️
kavita bachan sunda aananda gangama .nuhaejasto bhayo .thank you kawayetri jyou lai
Bhusita Jiko Chhyamata Lai Salam Garna Chahe
I am here from tiktok
Me too
😂🤣😅 same
Wow 💕💕💕💕
👌👌👌🌷🌷
awesome
Beauty with brain
Nice 🥰🥰🥰
wow , mindblowing
2020/11/21 🥰🥰🥰
सर्वगुणले भूषित भूषिता
Where is your osho’s mala
WOW :)
Bhustita G sarai Mitho Manche.
Wow Bhushita
😍❤️
😍
सल्युट कविज्यू
I love ❤️ you have the lovely 😊❤️❤️❤️😃
Love u sir
❤❤❤❤❤❤
Nice
Super talent
sujal bam baini lai pani yo program ma lyanu paryo suman sir
bhusita g sanga bhetna dherai man xa malai
Missing you timi yauta perenako srowat hau mero life ma chai dherai kura garxu aaja pani sayad timile chai malai chineu chinenau
Bahunbad zindabad!
sunder...................
छेमा दिनु ओली बुबा बिन्ती म गर्छु.
आफै बिरामी हुनु हुन्छ तपाई, का छोरा हरु
के गरि बसेको छन्. जेठा छोरा ईश्वर सुन जनता
का कुरा बाउ बिरामी हुदा आफै बिरामी भय कसरि
देश र जनता सपना हुन्छ पुरा. खाली भयो जनता को टंकी मेलम्चि आउने कइले.
आफ्नो घर को पानी टंकी कति भरिराचौ अहिले.
मइला छोरा धन्न नै टिका लगाई लाय, संकट परो देश लाई स्रोत जुटाइ रहे . बिबेकी छन् पडालिखा छन्.तैपनि अमेरिका जाने भाचन. सबै ले टिके भनि भनि बिल भौचर पास गराय . देश लाई संकट परो जोशी त धनमन छ श्रोत जुटाइ देउ. देश मा जनता ढुख पाचन.
काइलो छोरा भानु भक्त जनता को जिबन को जिम्मा लिइ जनता लाई नै टोक्ने भाछन् !
एक एक खुबी भयका युवा हरु तेसैखेर गाचन.
मदन को भासन सुन्दा कोरोना को जिउ कापतो.
जनता कुरा गथे मदन र मनमोहन सबैले भुली
गाचन.
नेपाली जनता को जननी पाटी हो नेपाली
काग्रेस विचार छ सुन जस्तो सुनेकोई छैनन्. किसुनजी सुराइ गणेश मान को लाठी बिपी को विचार सबै बुडा आफु आफु भनिखाय. आखिर गरीब जनता ले केपाय. युवक हरु एक एक छन कइले कुची हो पाउने.
अर्को पाटी प्रचन्द को सपना थियो महान.
जनता मारी सासन गरी कसरी जित्नु मन देश को काम गरि बसम गाली कसैले कसैलाई नगरम जनता ले मात्रै होइन आफैले गुमाएका छन् जनता कै छोरा थिय प्रकास .
गण्डतन्त्र का सारथि थिय गिरजा बाबु र प्रचण्ड
ओली बाले भारति नाकाबदि को मौका छोपी
बईल गाडा चढि आए.
गाडी इनजिन प्रचण्ड को ओली कसरि चलाय.
जनता सबै कुरा बुजी सके देश अब कसरि चलाउने
विदेश नीति खतम भयो सबै भय बिदेशी दलाल
ओली बाले आफै मदेश जनता माथि आप को झटारो हानी सरिता गिरि लाई देश नै निकाला गरे.
के अही नै हो नेता को जनता प्रर्ती हुने मन.
आफ्नो विचार सबैले राखन पाउनु पर्छ
अहिने हो लोकतन्त्र को गुड.
देश का युवा साथी सबै लाई भनछु आफ्नो आफ्नो
पाटी मा युवा शक्ति लाउने हो. नेता मानेन
भने अर्को पाटी खोलि देश बनाउने हो.
आत्म निरबर बनाउने हो. जनता देश को राजनीति नबने धनि गरीब जनता सबै हुने हो खरानी.
अब त देश मा जनता ले हुल दंगा नगरी कोविट भगाउने हो नभए जनता र देश बचाऊ नै गारो हुने भो.
जय नेपाल....
18:11 💓
sampurnaroopma nepalima programme garna mildaina ra?
😍😍
@rama karki sorry i am already booked.😜
आइ कैले पनि नसकिने चैत बैसाख मेरो ।।