Congress-UML coalition: नयाँ गठबन्धन र प्रस्तावित संविधान संशोधनबारे कृष्ण खनाल -BBC Nepali Sewa

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • वर्तमान संविधान संशोधनसहित विभिन्न विषयमा एकमत हुँदै संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता साझेदारीको सहमति भएको नेताहरूले बताएका छन्।
    तर राजनीतिशास्त्री कृष्ण खनाल भने संविधान संशोधन त्यति सहज नभएको बताउँछन्।
    साथै दुई ठूला दलले गठबन्धन सरकार बनाउनु पनि उपयुक्त नहुने उनको भनाइ छ।
    सुन्नुहोस् खनालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।
    #BBCNepali #NepaliCongress #CPNUML

Комментарии • 61

  • @ramkhanal9783
    @ramkhanal9783 25 дней назад +14

    संघियता चाहिदैन देश लुट्न पाइदैन। प्रयक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 25 дней назад +8

    😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस, छोराछोरी नातीनतीना लाइ महँगो fees तीरेर ,जग्गा बेचेर पढाउदै बस,स्वास्थमा लाखौं खर्च गर,महङाइ मा जीवन वीताउ 🤷‍♂️🤷‍♂️

  • @kharel4509
    @kharel4509 25 дней назад +2

    संबैधानिक राजतन्त्र , हिन्दुराज्य अति संघीयता खारेज गर्नु अनि आवश्यकता छ तर यो गठबन्धन बनिरहेको छ only आआफ्नो स्वार्थ को लागि मात्रै हो
    चेतनाभया 😂😂❤❤ 4:59 5:21

  • @bishalgurung1083
    @bishalgurung1083 25 дней назад +1

    रअ र जिजेपी को राम्रोसँग कार्य सफल हुन लाग्दै छ अब देश दृन्द तिर जादैछ अब झन अराजक हुदै जाने पक्का देख्दैछु

  • @CivilizationAsia
    @CivilizationAsia 25 дней назад +1

    हावा विश्लेषण खनालको ।

  • @BirendraSawad-qq8cq
    @BirendraSawad-qq8cq 25 дней назад +2

    मलाई लाग्छ civil war [ with peace ]गर्नै पर्छ नयाँ प्रणाली नै आउनुपर्छ। मुलुकको मुहार फेर्न सारा system change हुन् जरुरी छ। यसरी यो नेता त्यो पार्टी भन्दै एकपटक मौका दिनुपर्छ भन्दै देश विकासको पर्खाइमा रहनु आफ्नै समयको खेर फाल्नु मात्रै हो !

    • @Unknown-u1o
      @Unknown-u1o 23 дня назад +1

      Civil War चै होईन भिन्न किसिमको जन आन्दोलन, क्रान्तिको आवश्यकता छ, सहज छैन!

  • @bantawadhumla6127
    @bantawadhumla6127 25 дней назад +1

    प्रचण्ड को हलि कृष्ण खनाल

  • @dhakalsaga
    @dhakalsaga 25 дней назад

    अहिलेको चरम ठगबन्धनलाइ लिएर म, शरणार्थी र गिरिबन्धुलाइ बेल 🤗पाक्यो क्यान्टोनमेन्टलाइ हर्ष 😁 न विस्मात 😱 भन्न चाहन्छु!!!!!

  • @Yubrajkandel
    @Yubrajkandel 25 дней назад +1

    बुढा नेताले आफु नमरिन्जेल सम्म सत्ता र शक्ति नछोड्ने भए।यिनिहरु मर्दै गर्दा आफ्नो पार्टी लाई पनि शति लैजाने भए। हिजो जनता निकै निराश छन्। जनताले युवाहरुको नेतृत्व खोजिरहेका छन्। बिडम्बना बुढाहरु कुनै हालातमा युवाहरु अगाडी बढ्न दिदैनन्। प्रतक्ष्य निर्वाचित कार्यकारी आजको आवश्यकता।

  • @jagatkhatri240
    @jagatkhatri240 25 дней назад +1

    Good luck rabi dai ❤

  • @prabinthakuri9636
    @prabinthakuri9636 25 дней назад +1

    Raja chahiyo

  • @rabinkhadka3624
    @rabinkhadka3624 25 дней назад +1

    यहाँ देश कतिपटक बन्यो त्यो कुनै दलको चासोको विषय रहेन, सबै दल सरकार बनाउन र ढाल्न उद्धेलित छन!!!

  • @user-wh4tf6kv7f
    @user-wh4tf6kv7f 25 дней назад

    ❤❤❤

  • @durgagc9997
    @durgagc9997 25 дней назад

    देश र जनताहरुको हित मा गठबन्धन बनेको नभै स्वार्थ को निम्ति बनेको देखिन्छ।

  • @ngawangngawang6890
    @ngawangngawang6890 23 дня назад

    कागज बदल्ने त हो, अभ्यास बदल्ने होईन, संविधान बदलेर के गर्नु।

  • @rahmbaniya2579
    @rahmbaniya2579 25 дней назад

    Good luck rabi

  • @PramishaAdhikari-ey1yi
    @PramishaAdhikari-ey1yi 22 дня назад

    😢

  • @raisamip6888
    @raisamip6888 25 дней назад +1

    समानुपातिक त नेताका आफन्तकाे लागि भएजस्ताे देखिएकाे छ खनाल जी, हेक्का राख्नु पनि पराे नि

  • @saujankhatri9862
    @saujankhatri9862 25 дней назад

    चितामा बिना स्वास लमतन्न पर्दा पनि प्रधानमन्त्री हुन पर्ने लाल्ची बुडाहरुले जिम्मेवारी लिन पर्छ यो देशको दुर्दशा हुनमा
    १:-शेरे
    २:-गफे
    ३:-लुटेरा
    ४:-अवसर्बादी

  • @dronathapa1790
    @dronathapa1790 25 дней назад +1

    स्थायी सरकार

  • @saujankhatri9862
    @saujankhatri9862 25 дней назад

    सम्बिधन संसोधन गरेर समनुपातिक को भोट बाट बनाम त कार्येकारी छ यी चोरहरु सङ हिम्मत

  • @ramnathkhanal3701
    @ramnathkhanal3701 25 дней назад

    Does even BB C follow the ao_ called tradition in selecting the analysts?

  • @menuka945
    @menuka945 25 дней назад

    अब लुट्न पाउने गरी र बच्ने गरी संसोधन गर्छन् अरु चाई केरा हेरेर बस्छन् यो हो नयाँ नेपाल।
    देश बचाउनु छ भने ढिलो नगर 47 को संविधान लाई संसोधन गर्दै अगाडि बढ्दा नत्र 3 साल भित्र देश नाम मात्र नेपाल बाँकी अरूको कब्जा

  • @user-by7ui7qw4z
    @user-by7ui7qw4z День назад

    Chaya bheney sab hunxa

  • @keeritijoshi3179
    @keeritijoshi3179 25 дней назад +2

    एमाले ७९, कैरेस ८८ र राप्रपा १४ मिलेर १८१ सिट हुन्छ, जो ६६% पुग्छ। संविधान संशोधन गर्न चाहिने त्यति नै हो। माओवादी दलभित्र प्रचण्डका आसेपासे र परिवार बाहेक कोहि बाकी छैन। त्यसैलाई ०८४ पछिको आशा पनि छिन तर ०८४ सम्म टाउको कसरी लुकाउने?

    • @saujankhatri9862
      @saujankhatri9862 25 дней назад

      संविधान सन्सोधन गरेर प्रत्येक्ष सांसद मात्र प्रतिनिधिसभामा हुने हो भने के पि र शेरे नमरुन्जेल यिनिहरुकै रजगजमा देश चल्नु हो।

    • @keeritijoshi3179
      @keeritijoshi3179 25 дней назад

      @@saujankhatri9862 त्यो त हो तर प्रत्यक्ष निर्वाचित प्रम वा रापमा जानुपर्छ, त्यसो भयो भने मात्रै देशले राजनीतिक स्थायित्व हुने।

  • @raghubaradhikari5213
    @raghubaradhikari5213 25 дней назад

    नेपालमा कुनै राजनिती हुदैन, छैन ..!
    देश कसरी बर्बाद पार्ने , देशलाई भजायेर कसरी संपति कमाउने , नागरिकहरुलाई दुख क्लेश दियेर कसरी रिसउठाउने , मालिकहरुकाे अादेश कसरी तामेलि गर्ने ?
    त्याे भन्दा बढि याे देशमा केही हुने छैन ।
    ल अब अार्जुलाई बचाउन सरकार फेर्ने अरे ...याे भन्दा निक्रिष्ट कार्य के हुन्छ ..????

  • @sanushrestha4958
    @sanushrestha4958 25 дней назад

    राकिनामा दिहु जुदैन

  • @ntamu84
    @ntamu84 25 дней назад

    In a conclusion mawo cngress emale... going to be end ... thnks for balen and rabi... keep it...

  • @Dipak509
    @Dipak509 25 дней назад

    First ra second party milera sarkar gathan garda opposition power dherai kamjor hunxa ra natija swarup janta ra deshle dukha Pauxa.

  • @madhavnigam8970
    @madhavnigam8970 25 дней назад

    अन्दाजका कुरा हुन गहन विश्लेषण छैन!

  • @hiddenfact6858
    @hiddenfact6858 24 дня назад

    बिदेशी दलाल तथा देशद्रोही नेताहरूको केही भर हुँदैन।यस्ता पार्टी तथा नेतालाई मिसन 84 मा सिध्याउनुपर्छ।

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 24 дня назад

    Yo desh aadibasi mulbasi haru ko ho tara mulbasi haru ko adhikar lai siddaunu 200 barsa dekhi khel khelidaichha yo desh ko lagi ghatak ho hijo ko mulbasi ra aajako mulbasi haru dherai aghibadisakeko abastha chha 50% mulbasi haru lai siddaunu khoje aba aafai siddine ho herdaijau jo jita ohi sikandhar hamro sanskirti dharma pahichan siddaune harulai hatma dahi jamayar kohi basdaina mulbasi harule dherai saheko chha uthalputhal bhaya yasko jimma ekatmak chintan hune le linu parchha bahujati bahu dharmik desh ho yo bhanda bahira jana khoje dherai thulo mully chukaunu parchha

  • @user-ih1zj1ty8q
    @user-ih1zj1ty8q 25 дней назад

    देश लुटने दलाल हरु को अन्तीम गठबन्धन होस हे पशुपतीनाथ इनीहरु को बीनास होस जय भोलेनाथ।

  • @Robin-kv5vh
    @Robin-kv5vh 25 дней назад

    If political science students want to learn how politician misuse the beauty of democracy, they need to study political case of Nepal. .🙉🙈🙊

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi 25 дней назад

    Samanupatik 50% jhaarnu parxa

  • @user-be5cu1hc4r
    @user-be5cu1hc4r 24 дня назад

    कुमैको घुमै छेत्रीको काल अब रबि लामिछानेको हुने भो बेहाल ,😂😂😂

  • @mingmartamang7693
    @mingmartamang7693 24 дня назад

    Yo teen jana neta lai katnu parcjaaaa janta le

  • @ghanendrapdrijalservicepro7040
    @ghanendrapdrijalservicepro7040 25 дней назад

    Khanal rajnati shasthri ko guff chaya guff jasto lago

  • @madanshrees1978
    @madanshrees1978 25 дней назад

    समानुपातिक काे काम छैन गर्ल फ्रेन्ड र श्रीमती सालि ले संसदमा कुनै काम छैन।

  • @roshansunar4364
    @roshansunar4364 25 дней назад +1

    Aba deuba feri prachand sanga poilo jana sakxan 😂,ghanta ko sambidhan samsodhan garxan 🤣!

  • @Samir12357
    @Samir12357 25 дней назад +1

    Kera neta haru le desh lai kera gantantra banako xan.. thu thu oli thu thu deuba thu thu pranchande...
    Bhagwan garun ki ee Munda rakhxas haru ko sigrah mrityu hos. Natra yo desh na bikne jel iniharu yestai khel ma lagi rahanxan..
    Ravi lamnichhane pani tehi chor dalal neta ko list ma na rakhisakyo. Yadi aba pani na sudhere usko pani bantadhar sure xa.....

  • @madhugiri9286
    @madhugiri9286 25 дней назад

    aasanttusti hoina satta ko vok ho 😅

  • @spcdoti3822
    @spcdoti3822 25 дней назад

    Krishna khanal dalal भन्त तिम्रो छोरा छोरी पक्कै यो देशमा छैन्न ।। यहाँ समानुपातिक चाहिदैन

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 25 дней назад

    Raprapa aaidiye pugchha.

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 25 дней назад

    संविधान आफ्नो अनुकुल बनाउछ ।

  • @menuka945
    @menuka945 25 дней назад

    राम राज्जे लाई प्रचण्ड र बाबुराम भन्ने दलाल ले राक्छेश रज्जे बनाए ती पापी हरु को सन्तति सबै सखाप होस् मेरो आत्मा ले दिएको सराप लागोस। अनि कांग्रेस र कम्युनिष्ट का दलाल जति किरा परेर बसुन।।

  • @sandeepghimirezaisee6290
    @sandeepghimirezaisee6290 9 дней назад

    विदेशीको रकेल bbc लाी लोप्पा ।

  • @gitabhandari934
    @gitabhandari934 25 дней назад

    अब यि दुई सुगुर लाई खाेरमा थुनेर
    भुसकाे दाना दिए हुन्छ 🐕️🐕️🐕️🐕️🐕️🐕️

  • @rigsong9123
    @rigsong9123 24 дня назад

    Lamo jasto gathabandhan deshle chai kahilei gati liyena

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 25 дней назад

    यस्ता गनगन कुराले चल्दैन।

  • @rahmbaniya2579
    @rahmbaniya2579 25 дней назад

    Lutera harulai jogauna aafulai jogauna milnu paryo holani desh ra jantako lagi ta hudai hoina

  • @techzone2009
    @techzone2009 25 дней назад

    Remove federal system
    Remove proportional representation system.
    Direct election of Prime Minister.

  • @rhmair4454
    @rhmair4454 25 дней назад

    Hindu bahun chtri Indo-European immigrant

  • @deshbhaktanepalirp
    @deshbhaktanepalirp 25 дней назад +1

    काङ्ग्रेस एमालेका झोले हरु हो यता सुन-= अब गिरिबन्धु र भुटानी काण्डको बारेमा बोल्छस कि नाइ?😂

  • @deshbhaktanepalirp
    @deshbhaktanepalirp 25 дней назад

    संशोधनको कुर बढी गर्छ यी मान्छे बास्तविक कुरा गरेन भोसदिके