Israel jobs for Nepalis: इजरेलमा थप कामदार पठाउँदै नेपाल -BBC Nepali Sewa

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार अर्थात् 'केअरगिभर'का रूपमा थप नेपाली नागरिकहरूलाई लिन इजरेल तयार भएको अधिकारीहरूले बताएका छन्।
    नयाँ सहमतिअनुसार हाल पठाइने भनिएका बाहेक अब थप १,२०० जनासम्म नेपाली कामदारले इजरेल जान पाउने छन्।
    दुई देशबीच भएको सरकार-सरकार बीचको सम्झौता अर्थात् जीटूजी अन्तर्गत हाल ८०० जनासम्म कामदार पठाउनका लागि प्रक्रिया सुरु भइसकेको छ।
    यद्यपि युद्धमा रहेको इजरेलमा नेपाली नागरिकलाई पठाउनु "सुरक्षित नहुने" भन्दै अधिकारकर्मी तथा नागरिक समाजका कतिपय व्यक्तिले प्रक्रिया रोक्न माग गरिरहेका छन्।
    यसै सन्दर्भमा सुन्नुहोस् श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालसँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी।
    #BBCNepali #ForeignJobs #Israel

Комментарии • 15

  • @DamanRawat-uf7yf
    @DamanRawat-uf7yf 2 месяца назад +3

    अब सबै नेपाली सचेत रहौ किन भने इजेरेलमा अहिले पनि युद्ध चली रहेको छ यस्तो समयमा हामी नेपालिले जानू हुदैन भर्खर केही महिना अगाडिको कुरा हो कति नेपालिले इजरेलमा ज्यान गुमाएका थिए यस्तो बेला नेपाल सरकारले किन दलाल गर्दै छ र दाइ बिपिन जोशी अझै भेटिएका छैनन उहाँको घरमा कति धेरै पिडाहोला र अरु नेपाली दाजु भाइ लाई ज्यान घुमाउन पठाउदैछ अनि उहाँको घर परिबार लाई फेरि पिडा दिन लागेकोछ चोर सरकार नेपाली सबै सचेत रहौ🙏

  • @jyotipokharel5211
    @jyotipokharel5211 Месяц назад

    एक चोटी गएर आएको पनि 12 वर्ष भयो 45 वर्ष कटेको छैन अव फेरि जाने वैवस्था मिलाई दिनु पऱ्यो सरकार

  • @manjuchy3631
    @manjuchy3631 2 месяца назад

    Good information sr thanks ❤

  • @Sadikshya-uz4kl
    @Sadikshya-uz4kl 2 месяца назад

    य नेपाल को युवा लाइ इजरायल लानु पहिले बिपन जोशीको रेस्क्यु गर्न पहल गर्नु हुन अनुरोध गर्दछु धन्यवाद

  • @vertexlove495
    @vertexlove495 2 месяца назад +1

    यसुको देश संग बाहुनको के सम्बन्ध छ?

  • @kaidechrailama609
    @kaidechrailama609 2 месяца назад

    Sorry to say you तर यहाँ राखिएको words तथा शब्दहरु अत्यन्तै अशुद्ध भएको जस्तो लाग्यो। 🙏

  • @parbatikoirala1227
    @parbatikoirala1227 2 месяца назад

    Good 👍

  • @dipak6400
    @dipak6400 2 месяца назад

    थप माग भए थपिएकोमा फेरि विज्ञापन गर्नुपर्ने हो। समस्या नहोला भन्ने ग्यारेन्टी त छैन नि

  • @Rushikagurung4776
    @Rushikagurung4776 2 месяца назад

    भुटानी शरणार्थि को कै रूपमा पाँच देखि बीस लाखसम्मको बार्गेनिङ भइ रहेको हल्ला छ यो सबै मिले मतो मा त होला

  • @manishsitaula729
    @manishsitaula729 2 месяца назад +1

    अरुको दास भएर कति बाच्ने भात मारा सरकार ।

  • @krishnalimbu4030
    @krishnalimbu4030 2 месяца назад

    यो महामाहिम भनेको चै के हो??? राजा हुदा पनि येस्तो सब्द त सुनिन्दै थियो।

  • @vertexlove495
    @vertexlove495 2 месяца назад +2

    #जै मुसिको बिरोध गर्दै सबैभन्दा बढि इजरायल जानेपनि चन्दने र कन्दने हुनेछ।
    सबै तागाधारि बाहुन चन्दने कन्दने उतै मरे हुने

    • @ilaiahali4902
      @ilaiahali4902 2 месяца назад +1

      यशु होइन मसा हो । उनीहरू यशुलाई कुकुर जति पनि मान्दैनन्😅

    • @manishsitaula729
      @manishsitaula729 2 месяца назад

      यतै ले देशमा असान्ती मचाउने यस्ता लाई त कुनै भगवानले स्विकार्दैन्न ।

    • @ilaiahali4902
      @ilaiahali4902 2 месяца назад

      @@manishsitaula729 नास्तिकवाद, स्यादवाद सुन्या छ । खै भगवान नमान्ने उत्तर कोरिया बाँचिराछ अन्धभक्त पशु