यस्तो बिग्य नेता लाइ तनहु जिल्ला का जन्ताहरुले शणुम वाग्ले सर लाइ जितायेर पठाउनु भएको मा मलाई अति खुसी लागेको लागेको छ धन्यवाद छ तनहुका जन्ता बासीहरुलाइ
He is the leaders who loves to groath of economy, defences the country from out side countries, and try to stand on own foot, avoid to be begger like now and then. Nepal leader's conception is only beg or go for loan. They never known to how to devolope the country. So youngsters more responsibles for the country.
आज नेपाल आर्थिक मन्दीले ग्रस्त छ । जनताले लिँदै आएका ॠण मिनाहा दिने हैन , ब्याज दर निर्धारण गरि बढिमा ५देखि ७% बढि कुनै बैक तथा बितिय संघसंस्थामा अनिवार्य दिनुपर्ने ब्यबस्था हुनुपर्ने हो ।आज बैक तथा वित्तीय संस्था बाट १५% दरका ब्याज र समय समयमा किस्ता तिर्न तयार रहेको ॠणबाट अहिलेको मुल्य बृद्धि ,अनुसार कति % नाफा कमाउन सकिएला ?अर्थमन्त्री ज्यू ???????
समिट लघुबित्त (SMFDB ) को बोनस सेयर कहिले लगानीकर्ताको खातामा आउँछ BOOK CLOSE गरेको पनि ६ महिना भइसक्यो यो कुराको जानकारी हामी अर्थ सरोकार कार्यक्रम बाट थाहा पाउन चाहान्छौ धन्यवाद ।
सोलार को लागि ब्याट्री चाहिन्छ। २- ३ वर्ष पछि ब्याट्री फेर्नुपर्छ। त्यो बिग्रेको ब्याट्री कहाँ तह लगाउने ? जमिनमा गाडे माटो र पानी दुषित हुन्छ । सोलार प्यानल जडान गर्न जमिन चाहिन्छ। कृषि योग्य जमिन मा सोलार जडान गरे भविष्यमा खाध्यान्न उत्पादन गर्ने क्षेत्रफल घट्दै जाने छ । जनसंख्या दिनानुदिन बढ्दै जाने छ । भविष्यमा खेती कहाँ गर्ने ? यसतर्फ पनि ध्यान केन्द्रित गर्नु पर्छ। अरु को विकासको अन्धानुकरण, हाम्रो जस्तो सिमित खेती योग्य जमिन भएको देश मा काम लाग्दैन। बरु वर्षात मा खेर बगेर जाने पानी लाइ ड्याम बाँधेर डाँडा काँडा मै रोकेर बर्ष भरी जलविद्युत, सिँचाइ , पर्यटन र पर्यटकिय क्षेत्र को विकास को लागि दिर्घकालिन योजना बनाऔं।यसैमा हामी नेपाली हरु को कल्याण हुने छ।

संसदमा देख्न पाउ शुभकामना
aba ysata bigyan Uba 1said rabi sir ko patima basera buda khara basket plyr harulai said lagaunu huna binamra anurodh garthaxu dhanebat❤
I am very very happy
Very happy now we got him in parliament make change and feel us proud as an Nepali sir lots hope.
You are great
Good luck sir 🎉❤
Perfect analysis
शुभकामना सोडिम सरलाई
We need few economist like him
we need him as a finance minister
❤
Great man
Balla bhane jasto arthamantri des le payeko xa salaam swatantra party jay tanahu baasi
He is the leaders who loves to groath of economy, defences the country from out side countries, and try to stand on own foot, avoid to be begger like now and then. Nepal leader's conception is only beg or go for loan. They never known to how to devolope the country. So youngsters more responsibles for the country.
आज नेपाल आर्थिक मन्दीले ग्रस्त छ । जनताले लिँदै आएका ॠण मिनाहा दिने हैन , ब्याज दर निर्धारण गरि बढिमा ५देखि ७% बढि कुनै बैक तथा बितिय संघसंस्थामा अनिवार्य दिनुपर्ने ब्यबस्था हुनुपर्ने हो ।आज बैक तथा वित्तीय संस्था बाट १५% दरका ब्याज र समय समयमा किस्ता तिर्न तयार रहेको ॠणबाट अहिलेको मुल्य बृद्धि ,अनुसार कति % नाफा कमाउन सकिएला ?अर्थमन्त्री ज्यू ???????
❤❤❤❤ जय घण्टी ❤❤
समिट लघुबित्त (SMFDB ) को बोनस सेयर कहिले लगानीकर्ताको खातामा आउँछ BOOK CLOSE गरेको पनि ६ महिना भइसक्यो यो कुराको जानकारी हामी अर्थ सरोकार कार्यक्रम बाट थाहा पाउन चाहान्छौ धन्यवाद ।
सोलार को लागि ब्याट्री चाहिन्छ। २- ३ वर्ष पछि ब्याट्री फेर्नुपर्छ। त्यो बिग्रेको ब्याट्री कहाँ तह लगाउने ? जमिनमा गाडे माटो र पानी दुषित हुन्छ । सोलार प्यानल जडान गर्न जमिन चाहिन्छ। कृषि योग्य जमिन मा सोलार जडान गरे भविष्यमा खाध्यान्न उत्पादन गर्ने क्षेत्रफल घट्दै जाने छ । जनसंख्या दिनानुदिन बढ्दै जाने छ । भविष्यमा खेती कहाँ गर्ने ? यसतर्फ पनि ध्यान केन्द्रित गर्नु पर्छ। अरु को विकासको अन्धानुकरण, हाम्रो जस्तो सिमित खेती योग्य जमिन भएको देश मा काम लाग्दैन। बरु वर्षात मा खेर बगेर जाने पानी लाइ ड्याम बाँधेर डाँडा काँडा मै रोकेर बर्ष भरी जलविद्युत, सिँचाइ , पर्यटन र पर्यटकिय क्षेत्र को विकास को लागि दिर्घकालिन योजना बनाऔं।यसैमा हामी नेपाली हरु को कल्याण हुने छ।
Nepal ma k Sahi chha Ra hami yo analysis Lai Sahi manne ?