टेलिभिजनको पर्दादेखि परिवारसम्मका कुरा ! | Tikaram Yatri and Rajendra Baniya | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • किताब जात्राले जुराएको संयोग ! दुई अन्तर्वार्ताकारको अन्तरसंवाद !! #tamasomajyotirgamaya
    #yakshaprashna
    #ap1hd
    Host: Sama Thapa
    Speaker: Tikaram Yatri and Rajendra Baniya
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Комментарии • 297

  • @rajubhandari6178
    @rajubhandari6178 2 года назад +63

    पत्रकार क्षेत्रमा विशेष र प्रिर्य ब्यक्ति दुई लाई एका ठाउँमा देख्दा र एक आपसमा आफ्नो आफ्नो कुरा सुन्न पाउँदा खुशी मन देखि नै साधुबाद😍😍😘😘🙏🙏

  • @ramprasadadhikari6748
    @ramprasadadhikari6748 2 года назад +47

    टिकाराम जिको शुद्ध नेपालि भाषा असाध्यै राम्रो लाग्छ ।।।

  • @jkgssa
    @jkgssa 2 года назад +22

    टीका दाइलाई जति हेर्याे अझ बढि श्रदा बढेर आँउछ । टिकाराम यात्रीले कुनै एउटा किताब लेखिदिउन 🙏

  • @skchhetri495
    @skchhetri495 2 года назад +6

    राजन बानीया जी ले टिकाराम यात्री लाई खुलेर प्रसम्सा गर्नुले उहाको मानबता र स्वछ साथी को स्पस्ठ प्रमाण ब्यक्त हुह्क। तपाईं हरु दुबइ अब्बल् दर्जा को पत्रकार हुनु हुन्छ। keep up the great work, salute to both of you!

  • @शिव-स2झ
    @शिव-स2झ 2 года назад +8

    मन देखि सम्मान आउने दुई जना अब्बल दर्जाका पत्रकार को भलाकुसारी एक्दम आनन्दमय लाग्यो 🙏🙏🙏

  • @activemedia4818
    @activemedia4818 2 года назад +2

    नमन दुबै अग्रजहरुलाइ । टिकाराम सर साच्चै सरल व्यक्तित्व हो । यात्री सरको पत्रकारिताको सैद्धान्तिक अध्यन चाहिँ रहेनछ आज थाहा पाए । तर पनि यति सफल पत्रकार 😀😀😀। उहाँ सङ्ग केही बर्ष मेरो एफ एम मा सहकार्य गर्न पाउँदा आफुलाइ भाग्यमानी ठान्छु ।

  • @premprakashrokaya8233
    @premprakashrokaya8233 2 года назад +11

    बडा आनन्द आयो ,,,
    यस्तै पत्रकार ८/१० जना भइदेको भय,,❣️❤️😘

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 года назад +40

    समकालीन पत्रकारिताको महाहस्तीहरु
    दुवै लाई नमन गर्दछु

  • @ramprasain235
    @ramprasain235 2 года назад +2

    मैले प्रत्यक्ष हेरेको थिएँ।
    मज्जा आयो!
    धन्यवाद !!

  • @nepalee.podcast
    @nepalee.podcast 2 года назад +11

    विषयवस्तु प्रतिको गहिरो खोज , अध्ययन र अनुसन्धान गर्ने प्रश्नमा ओजन एकदमै मनपर्ने प्रस्तोता तपाईं दुबैलाई बधाई तथा शुभकामना । मौका मिल्यो भने फोटो खिच्न मात्रै भए पनि भेट्ने रहर छ । जय नेपाल ! नमस्कार , युएईबाट 🙏🇳🇵🇦🇪

  • @bishnuadhikari452
    @bishnuadhikari452 2 года назад +3

    यस पुस्ताकै दुई शालिन टेलि पत्रकारहरू ! प्रिय पात्र 😍🙏🙏

  • @ramapanthi1267
    @ramapanthi1267 2 года назад +8

    दुबै जना अब्बल पत्रकार हुनुहुछ दुबैलाई धन्यबाद छ

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 2 года назад

    टीकाराम यात्रीजीमा हरेक विषयको गहिरो ज्ञान भएको पाइन्छ ,उत्कृष्ट र सुनिरहन मन लाग्ने प्रश्न गर्नुहुन्छ। लोकप्रिय पत्रकारद्वय बधाईका पात्र हुनुहुन्छ।

  • @northpole1674
    @northpole1674 2 года назад +2

    अत्यन्त प्रिय, मनमुटुमा बस्न सफल दुई पत्रकार ! राजेन्द्रजीको छेउमा टिकाजी अलिक डिमोरलाइज्ड भएजस्तो देखियो । डराएजस्तो, अताल्लिएजस्तो, आत्मविश्वास कम भएजस्तो !

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Год назад +1

    52:24 👏🏻👏🏻👏🏻 पुरै सहमत छु टिका सरको कुरा र उहाँको विचारमा। दुवै महान पत्रकार हस्तिहरुमा नमन्🙏🏻🙏🏻

  • @badri.official4587
    @badri.official4587 2 года назад +4

    अत्यन्तै मन पर्ने दुई आदरणीय सर हरु प्रती धेरै संमान छ।

  • @kbbk7660
    @kbbk7660 2 года назад +1

    राजेन्द्र सर र टीका सर ले संचालन गर्नु भयको कार्यक्रम को नियमित श्रोता हु ।दुवै जना लाई हृदय देखि नमन

  • @harikarki1548
    @harikarki1548 2 года назад +44

    नेपाली संचार जगतका मुर्धन्य ब्यक्तिहरुलाई कोटि कोटि नमन छ्🙏🙏🙏

  • @Geeta_Smriti_Kathayat
    @Geeta_Smriti_Kathayat 2 года назад +3

    शब्द र संम्बादका वादशाह 🙏🙏🙏

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 года назад

    महान दुई पत्रकार को सम्मेलन बहुत सुन्दर लाग्यो। दुवै जना सत्य तथ्य कोजय होस। धन्यवाद ज्ञापन गरन चाहन्छु प्रणाम छ अनुशासन मा हुनुहुन्छ।

  • @nirmalathapa6696
    @nirmalathapa6696 Год назад

    दुबै जना संचारकर्मीकाे प्रस्तुति मलाई निकै मन पर्छ,हजुरहरुकाे मिहिनेत , ज्ञानकाे भण्डार र प्रस्तुति प्रति मेराे उच्च सम्मान छ ।

  • @premgrg813
    @premgrg813 2 года назад +55

    In my opinion,Tika Ram has a knowledge of ocean in every genre. I felt like he is a philosopher.

    • @maruni2022
      @maruni2022 2 года назад +3

      Not Knowledge. He just accumulating the information.

    • @sushilaryal6699
      @sushilaryal6699 2 года назад

      तैट

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      @@maruni2022 Knowledge refers to the awareness or understanding on the subject acquired from education or experience of a person. Information is nothing but the refined form of data, which is helpful to understand the meaning.

  • @manohari2903
    @manohari2903 2 года назад +2

    अति राम्रो कुरा भुजनी मौका मिल्यो नमन छ यहा हरू लाई🙏🙏🙏

  • @bishwodarshan9
    @bishwodarshan9 Год назад

    नेपाली पत्रकारिताको इतिहासमा आजसम्मकै अब्बल पत्रकार हुन् टिकाराम यात्री!

  • @bhagabatapandey1682
    @bhagabatapandey1682 Год назад

    जय होस ।।।

  • @J.Everest
    @J.Everest 2 года назад +3

    एक नेपालको साहित्य विकास र अर्को राजनैतिक शुद्धताका लागी लागेकाछन्, असल छन्, दुवैको उद्देश्य जीविकोपार्जन सहित देश प्रति समर्पित छ, शुभकामना !

  • @baburamkharel2276
    @baburamkharel2276 2 года назад +5

    Both are my favorites. 1. टिकारामले नेपाली शव्दावलीलाई उजागर गर्नु हुन्छ। राजेन्द्रले हल्का मुस्कानका साथ प्रश्न सोध्नु हुन्छ। 2. बालेन, सागर ढकाल जस्ता लुकेका जवाहर, रत्नलाई देशलाई चिनाउने काम गरि रहनु होला, दुबैले। सागर ढकालको यक्ष प्रश्न १४ लाख पटक हेरि सकिएको छ। बालेनको यक्ष प्रश्न करिब १६ लाख पटक। यस्ता दर्जनौं प्रतीभाहरु अहिले चुनाबको मैदानमा स्वतन्त्र रुपमा ओर्लिएका छ्न। कृपया उनीहरुको बारेमा हामीलाई जान्ने मौका दिनु होला। 🔵🟢🟣🔴🟠

  • @durgarajbal247
    @durgarajbal247 2 года назад +3

    अति नै मन पर्ने ब्याक्तित्व !!

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +5

    टिकारामजी र राजेन्द्र बानिया दुबैजना मलाई अति मनपर्ने बौध्दिक र स्पस्ट बक्तालाई. एकसाथमा देख्न पाउदा म साह्रै खुशी लाग्यो

  • @krishnabhujel541
    @krishnabhujel541 2 года назад +9

    समा जी लाई धन्यवाद । यति राम्रो कार्यक्रम को लागि 🙏

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +2

    निकै मीठो सम्वाद

  • @balbahadurbista3444
    @balbahadurbista3444 2 года назад +2

    सलाम दुबैजनालाइ 🙏🙏 क्रान्तिकारी पत्रकार भन्न रुचाउँछु

  • @yadavrajsharma2381
    @yadavrajsharma2381 2 года назад +6

    अब्बल दर्जाका दुवै कार्यक्रम प्रस्तोताहरूलाई हार्दिक नमन !

  • @kailashoffical6993
    @kailashoffical6993 2 года назад +1

    👉️ दुबै जनालाई मन देखि सलाम छ 🙏🙏✊✊

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 Год назад

    धेरै राम्रो लाग्याे 🙏🙏

  • @priyalamichhane1204
    @priyalamichhane1204 2 года назад

    फेरिपनि टोकए
    फेरिपनि रोक्य
    विजय कुमार पाण्डे ज्यू को मिठो सम्झना अनि बेक्तिका रुपमा दुवै बेक्तित्व अब्बल, नरिवल भित्रको संवेदनशील
    चर्को,पिरो,टर्रो खरो,..........तपाईँ त्यस्तो भएर यस्तो कस्तो भएको हो कि त्यस्तो भया यस्तो भएको हो र देशको हालत यस्तो भयर त्यस्तो प्रस्न सोधेको हूँ wawo जनताको प्रश्न सोद्धा त्यस्तो प्रश्न भएको हो 🙏 अनन्न मित्रहरूको भलाकुसारी अत्यन्तै मार्मिक शिक्षा प्रदक🙏🙏✍️✍️✍️

  • @anandarana5961
    @anandarana5961 2 года назад

    मेरा प्रिय दुबै पत्रकार सम्मान respectable persons हुनुहुन्छ। राजेन्द्र बानियाँ सरले भनेको कुरा सहि सबै पत्रकार बिकाउ र नेताहरूकाे झाेले हुदैन,यो कुरा सहि हो ।धेरै पत्रकार बिकाउ छन् ,नभएका होइनन् । तर यहाँ २ जना भने बिकाउ वाला पक्कै होइनन् र छैनन् ।

  • @JRDTech
    @JRDTech Год назад

    गजब लाग्यो 🙏

  • @gosaikundatv2268
    @gosaikundatv2268 2 года назад

    मलाई दुबै जना पत्रकार ज्यु मन पर्छ ।जय होस दुबैको

  • @naya_goreto
    @naya_goreto 2 года назад

    पत्रकार भन्ने बितिक्कै मैले सम्झिने मुहारहरु मध्येका यी दुई जनालाई एक ठाउँमा देख्नपायौ। हाम्रो यो सौभाग्य नै हो । तपाईंहरु बाट अरु पत्रकारहरुले पनि धेरै कुरा सिकुन र फलो गरुन🇳🇵🇳🇵🇳🇵😍😍

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 года назад

    दुइटा हाती जुददा बडो रमाइलो हुदोरहेछ। आहा ठोस कुरा गर्नुहुन्छ धन्यवाद छ जयहोस

  • @birmanwood8101
    @birmanwood8101 2 года назад +3

    मैले सधैं नछुटाई हेर्ने कार्यक्रमका प्रस्तोता अस्ति

  • @mahendrashahi450
    @mahendrashahi450 2 года назад +1

    गज्जब लाग्यो मज्जा आयो

  • @krishnathapa7240
    @krishnathapa7240 2 года назад

    पत्रकारिता जगतका दुई महान हस्ती एकै स्थानमा रहि संवाद हुनु , अत्यन्त जानकारीमुलक हृदयस्पर्शी संवाद।।

  • @uddhavadhikari2456
    @uddhavadhikari2456 2 года назад +2

    दुबै बौद्धिक पत्रकारहरू को कुराकानी मिठो लाग्यो 👍

  • @mahatoashokkumar2213
    @mahatoashokkumar2213 2 года назад +1

    समकालीन पत्रकारिता हस्ती भनेर चिनीने वहा हरु हुनुहुन्छ। साथै प्रेम बानियाँ जि र जिबराज आशरित जि लाई पनि यस्तै सम्बाद मा जोडिएको देखिन पाउने चाहना छ। हजुर हरु चारै जना मेरो आदर्श हुनेहरू मा पर्नु हुन्छ । पत्रकारिता क्षेत्र बाट देश,समाजका गहना बनी राजनीतिक सुधारको लागी भुमिका अझै प्रयत्न गरिदिनुपर्छ ।

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 2 года назад +1

    सम्पुर्ण लाई हार्दिक बधाई तथा धन्यवाद ।

  • @anitanepal2257
    @anitanepal2257 2 года назад +3

    अति नै मन पर्ने व्यक्तित्व

  • @ramchandraraut2502
    @ramchandraraut2502 2 года назад +2

    टिकाराम यात्री (चौलागाईं )अब्बल तृक्ष्न नेपाली शुद्ध अनि science मिसाए पछि श्रोतालाइ ब्रेनमा करेन्ट लाग्छ।। अनि खरो प्रस्न पुरा प्रस्न आधा उत्तर येति नै काफ्फि

  • @tilaxmibasnet8555
    @tilaxmibasnet8555 Год назад

    नेपाली संचार जगत का दुई महत्व र दुर्लभ हस्ती लाई नमन

  • @abinashbastola7040
    @abinashbastola7040 2 года назад +3

    Salute both of you.

  • @harisitoula1172
    @harisitoula1172 2 года назад

    टीकाराम यात्रीको पत्रकारिता र वहॅाको खोजपुर्ण कायर्यक्रमले मलाई सारैनैआनन्द बिभेारबनाऊछ।वहॅाकोप्रस्तुतिनै यति सहज सरल छन र यतिधेरै ज्ञान बर्दक छन म वहॅाको
    प्रस्तूतिसंग कहिलै अघाउदिन ।ज्ञनको भोक जगाउने ब्यक्तिलाई म कसरि सम्बोधन गरौ थाहा छैन ।

  • @manbahaduragri6095
    @manbahaduragri6095 2 года назад +1

    राउटे समुदाय को अवस्था र व्यवस्था अरु कुनै पि एच डि विद्वान ले बोलेर हुदैन कहिल्यै काहि सम्बिन्धित व्यक्ति नै लाइ बोलाउनु पर्छ । राष्ट्रिय मिडिया मा सबै वर्ग समुदाय को सामान पहुजँ हुनुपर्छ । मिडिया सामाजिक डक्टर हुनुपर्छ ।

  • @dantamang1633
    @dantamang1633 2 года назад

    टिकारामजि साहित्यिक र सिमित अध्यात्मिक परिधिभित्र रमाउने ब्यक्तित्व भएको हुँदा खासमा अब्बल पुरेत हुनुपर्ने । बानियाँ जि केही बढी समयसान्दर्भिक पत्रकार हुन भन्ने लाग्छ।

  • @rudrashrees9868
    @rudrashrees9868 Год назад

    एकै मन हुन्छ भने मदन दाइ र हरिबन्श आचार्य दाईलाई माया लाग्दछ।

  • @tilakbk6341
    @tilakbk6341 2 года назад

    एकदमै दीग्गज संवाददाताहरू

  • @worldnews308
    @worldnews308 2 года назад

    यी दुइकै फ्यान हुं म यत्तिका बौद्धिक व्यक्ति बिरलै छन् नेपालमा

  • @shyammishra9304
    @shyammishra9304 2 года назад +1

    साह्रै मजा आयो कार्यक्रम हेरेर। 🙏🙏🙏👍️

  • @jokrajkulung6739
    @jokrajkulung6739 2 года назад +2

    ज्ञान भएका टिकाराम कट्टर हिन्दुवादी हुनु स्वाभाविकै हाेला । तर सार्बजनिक अाेहदाका मानिसमा नदेखिए राम्राे ।
    बाँकी प्रस्तुतीकरण र संबादकाे गहिराई त गजब छ ।

  • @kbchauhan4261
    @kbchauhan4261 2 года назад

    Duwai ashal byaktitwalai hirdaya bata naman ati ramro lagyo sambandha ammar rahos , bheteko chhuina dwai byaktilai ramrari jandachhu complete heriyo yaksha prashna ra Tamasoma joyotirgamaya jaha samma nachhutai herne gareko chhu .

  • @kenamdong1281
    @kenamdong1281 2 года назад +1

    अपेक्षा थियो, आज पूरा भयो।झन्डै एक घण्टा त दस मिनेट जति नि भएन।

  • @dogapart4701
    @dogapart4701 2 года назад

    म यहाँहरु दुवै जनाको कार्यक्रम हेर्ने गर्छु बिशेष गरी टिकारम जि को तर पात्र र बिषय बस्तु छानेर मात्र। संधै प्रश्न गर्ने ठाउमा देख्थे आज वहाहरुलाई प्रश्न तेर्स्याई रहेको देख्दा गज्जब लाग्यो।

  • @bedh.b692
    @bedh.b692 2 года назад +2

    अस्याध्यै राम्रो 🌱💚

  • @suryaman8998
    @suryaman8998 2 года назад +1

    मज्जा अायो,,शब्दहरु सुन्न,,हाल म अबुधाबि बाट ।।

  • @1SaaN
    @1SaaN 2 года назад +2

    “तमस्वोर्मा ज्योतिर्गमाया “ एक सन्किर्ण कार्यक्रम हो । एकल धर्म प्रचारक प्रस्तुती भन्दा फरक नपर्ला । तर पनि टिकाराम यात्रि प्रस्तोता प्रती भने सम्मान नै छ ।

  • @info4u598
    @info4u598 2 года назад

    मेरो सबैभन्दा पृय दुई अनुकरणिय ब्यक्तित्व।

  • @sureshbhandari2689
    @sureshbhandari2689 2 года назад +1

    Awesome thanks kitab jatra

  • @kedarnathbhattarai5036
    @kedarnathbhattarai5036 2 года назад

    दुबै जना लाई हार्दिक धन्यवाद। अन्तर्वार्ता लिदा जस्तै गरि प्रस्न गरेको भए अझै धेरै राम्रो हुने थियो कि?

  • @sonamthimmisherpa7542
    @sonamthimmisherpa7542 2 года назад +1

    उत्कृष्ट व्यक्तित्वहरु हुन।

  • @kamaldevkota8048
    @kamaldevkota8048 2 года назад +2

    दिलभुसण पाठक र
    जगदीश पोखरेल लाई पनि ल्याउनुपर्ने 🙏🙏

  • @inspiration8798
    @inspiration8798 2 года назад +4

    टीका दाइ मिठाे प्रस्तुत गर्न काेशिस गर्नुहुन्छ।
    राजेन्द्र दाइ खराे रुपमा प्रस्तुत गर्नुहुन्छ

  • @gayatrinandan405
    @gayatrinandan405 8 месяцев назад

    सचेतनाको प्रादुर्भाव नहुँदासम्म अतिथिमा चेतनाभावको प्रयोगभाव न्यूनतम् भएमात्र पनि परिवर्तन असम्भव रहन्न देखिन्न !

  • @kajigajmer4154
    @kajigajmer4154 Год назад

    it is best conversation of between

  • @uttamkarkee8889
    @uttamkarkee8889 2 года назад +5

    तपाई दुबै लाई धन्यवाद मेयर बालेन लाई हाम्रो माझ लेइदिनु भाकोमा

  • @medicallife3738
    @medicallife3738 Год назад +1

    Tika ram yatri has huge ocean of knowledge and vocabulary

  • @rudrakafley9466
    @rudrakafley9466 2 года назад +2

    My favorite journalist both are legend

  • @aavashluitel8877
    @aavashluitel8877 2 года назад +3

    Great to see two journalist in a single frame. Rishi dhamala needs to learn from these great personalities

  • @ramuraut1047
    @ramuraut1047 2 года назад +1

    विशेष र प्रिय व्यक्तित्व हरु!

  • @laxmangc7237
    @laxmangc7237 2 года назад +1

    Excellent

  • @Tangsang_1
    @Tangsang_1 2 года назад +1

    सयौ लेजेन्डरी दर्शकहरुको सामु २ लेजेन्ड्सहरु । रमाइलो।।

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 2 года назад +1

    यी दुबै जना मलाई मन पर्ने पत्रकार हुन,टिकाजी ससरिर भेट त भा छैन तर राजेन्द्रजि निजीस्कुलका समेत संचालक भएकोले पटक पटक भेट हुने मौका त मिलेकै हो ता पनि उहाँ हरुको कार्यक्रम हेर्दा दुबै जना मेरोबिचार बोली रहेका निकटतम परिवारका सदस्य हुन भन्ने लाग्छ

  • @dibakarpant3390
    @dibakarpant3390 2 года назад +3

    Both are competent and well-knowledged persons ! Naman to both ! Jay Janani Nepal !

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      Knowledge refers to the awareness or understanding on the subject acquired from education or experience of a person. Information is nothing but the refined form of data, which is helpful to understand the meaning.

  • @sarojtamangsaroj371
    @sarojtamangsaroj371 2 года назад +2

    Great journalist and great persons proud to be Nepali by watching them🇳🇵🇳🇵🇳🇵
    God bless you🇳🇵

  • @prakashkc2902
    @prakashkc2902 2 года назад

    राजेन्द्र सरले पाहुनालाई प्रस्न सोधिसकेपछि उत्तर सुन्ने धैर्यता गर्न सुझाव छ ❤❤❤बाकी दुइजनाकै राम्रो छ, दूईजनालाई सुभकामना🎉

    • @maxmaxie1328
      @maxmaxie1328 2 года назад

      No red-carpet for guest please.

  • @dillirajpant297
    @dillirajpant297 2 года назад +2

    दिक्षाको प्रश्न मा दम छ ! टाउके नेताकार्यकर्ता सङ किन जोडिएको ?? एउटा केपिको एउटा शेरेको पत्रकार मात्र किन ??

  • @udaybasnyat8344
    @udaybasnyat8344 2 года назад +2

    आभार 🙏

  • @prasiddhajungkhadka
    @prasiddhajungkhadka 2 года назад

    बडो रमाइलो लाग्यो।

  • @shrawanroka3873
    @shrawanroka3873 2 года назад +1

    कार्यक्रम राम्रो लाग्यो

  • @rudrashrees9868
    @rudrashrees9868 Год назад

    मनोभब भनेको एकै मन हुदैन।

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад

    Nice !!

  • @yogenkarki1699
    @yogenkarki1699 2 года назад

    यो सम्बादले एउटा दिशा दिन सक्नु पर्दथ्यो तर सामान्य निजि जिन्दगी र सम्बन्धका कुराहरुमा बढि केन्दृत भयो।
    प्रोफेसनका माध्यमले चिनिएका ब्याक्तीहरुको focus प्रेफेसनमै केन्द्रित हुन नसक्नु कहि न कहि तयारीको आभाब र छिटो मिठो arrangement मा गरिएको गफ जस्तो भयो।

  • @bishalkc8863
    @bishalkc8863 2 года назад

    Wow Kati ramailo❤

  • @bishnuprasadacharya5012
    @bishnuprasadacharya5012 2 года назад +1

    गजबको तरिका किताब जात्रा । टिकाराम जी त संस्कृत पृष्ट भूमिकोहो कि भन्ने मेरो भ्रम निवारण भयो ।

  • @aarushreebhujel8560
    @aarushreebhujel8560 Год назад

    glad to see two intellegent person in one frame

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 2 года назад +1

    As a lay man I say the joumalisim has been polticised . There are few medias which works as impartial but majority of journalists are polarized to the faith on political parties and closer stakeholders too.Both are champion in journalism.The questions put to guests become very bitting and hammering. Allmost quetions are put on politics the guests are top level of political leaders allmost questions relate to corruptions. Some guests are let to explain of their own visions in a positive way despite he was doing wrong perfermances during owns perfermances. Both are champion in journalists the weight of both journalists are equal.I don't have capacity to judge who is first. Tikaram Yatri puts questions which are sometime beyond understaning by general listniners.Also the questions put by Yatri are longer too.

  • @BabuRam-pv3pf
    @BabuRam-pv3pf 2 года назад +2

    दुबै हस्ती लाई उच्च सम्मान छ

  • @tinachaulagai3653
    @tinachaulagai3653 2 года назад

    Excellent answer Tika ji. Talk show ma pani bhag banda chahine daka lai?

  • @radioramechhapfm9860
    @radioramechhapfm9860 2 года назад

    अन्तरवार्ता राम्रो छ तर प्रश्न को उत्तर प्रष्ट आएन है । उत्तर कटाइएको हो या पुरा उत्तर नदिनुभएको हो । टिकाराम यात्री सरको पत्रकारिताको सुरुवात कसरी भयो भन्ने बानिया जिको प्रश्नको उत्तर आएननि ।

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 года назад +2

    कसम मैले हिजो मात्रै कमेन्ट गरेको थिएं उहाहरुहस्ता संचारकर्मी कोहि पनि छैनन्् भनेर। उहाहरुबाहेक जगदीश खरेल, रुपेस श्रेष्ठ , जिबराम भन्डारी , निमेष बन्जाडे समा थापा समेत, मैले हिजोमात्रै जगदीश खरेलको कार्यक्रम hot seat मा लेखेको थिएं, हेर्न सक्नुहुन्छ सबैले। आज सांचै ३ जनालाई एकैपटक देख्दा खुशी लाग्यो।

  • @alemagar6995
    @alemagar6995 2 года назад +2

    2 legend