'रवि लामिछानेले आवेगमा बोलेको स्वीकारेका छन्' | Swarnim Wagle in TOUGH talk with Dil Bhusan Pathak
HTML-код
- Опубликовано: 11 июл 2023
- TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
RUclips: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu
रबि लामिछानेले १२ भाइ भनेको चि सत्य हो, भलै तपाइको नाम परो तेस्मा मलाइ दु ख छ ,
12 bhai nai ho
Interview ma always rabi ko birod matra cha
You guys keep pulling his leg but you don't know how great work DBP is doing. One of the best journalist of nepal and my favorite. You try pulling him down but he will fly higher in his field.
@@manjildarrbaira tw sab testai xaan . Vitra kantipur ko nun khaxan testai tw holan 😂
@@pratibhasilwal4708exactly maile pani here
Dil vhushan dai jasto patrakar nepal koi pani xina
रबि को खेदो खन्न छोड्नु है पाठक
You guys keep pulling his leg but you don't know how great work DBP is doing. One of the best journalist of nepal and my favorite. You try pulling him down but he will fly higher in his field.
thai ta .
jhole kura na garau sathi tapai jasta je gardani thik bhandai janeho bhane rabi ni sere prachande banchhan tesaile sahi karyakarta tyo ho jasle netrityo le bato birauna khojda aulaa uthauna pani saknu parchha na bhaye neta sashak bhanne garchha chetana hos
Jhole ko kuro hoina ni
Sahi kura lai sahi galat lai galat vannu parxa
@@manjildarr bhaag sala jholey
पुरानो पाटि र पुरानो नेताहरुको बेकारको कुरा सुन्दा-सुन्दा वाक्क भएको मा यसरी नयाँ र बिज्ञय र देश र जनताको लागि केही गरने यस्तो नेताहरुलाई पो त अनतरबारता(ईनटरभियू) लिईनु परछ त मिडियाले र दिलभुण जि लाई धन्यबाद छ यस्तै नेता र मान्छेहरुलाई लेउनु होला।
स्वर्णिम वाग्ले जस्तो एक बौद्धिक नेताले नेपाली सेनाको बारेमा दियको अभिव्यक्त बारे तपाईंको बिचार कस्तो लाग्यो ?
I can see that Dill bhusan pathk is very Jealous with Rabi & RSP, he is very Conservative narrow minded, Dr. Wagle well Done, we have big hope with you & your party thank you !
Exactly, the way he questioned Swormin was totally preoccupied.
you seems to be very conservative narrow minded here. I feel you lack to know about Dil Bhusan Pathak and If you truely understand, Mr. Wagle is not happy here.
सहि हो
💯 %
Patrakarko definition padh bhai....
तिमी पनि आऊ दाई त्यहा धोती मीडिया काे AC Room मा इन्टरभ्यु लिएर देश बन्दैन 🔔🔔🙋🏻♂️
दिल भुषण पाठक लाई रबि र रास्वापा को सफलता माथी रिस र डाह कति छ भन्ने प्रष्ट देखिन्छ 😆👽️ । Thank You Dr. Swarnim Wagle for Well answered 💙💙🔥 . Keep rocking
नाम नै Tough Talk छ अनि , ज्यू हजुर गर्ने हो र पत्रकारले ??
@@rabinbasnet2460 70/75 बर्ष देखि जनता लाई उल्लू बनाउने कांग्रेस एमालेलाई केही भन्न नसक्ने , अनि जम्नेको एक बर्ष मै रास्वपा ले नेपाल लाई राम राज्य बनाउनु पर्ने ? कस्तो लजिक हो ?
@@agmedia1993दिलभुषणको पुराना अन्तरवार्ता हेर्नुस् न ! सबैलाई प्रश्न गर्नु भएको छ त । jealousy होइन कुराहरु राख्न स्थान दिएको हो , नत्र रिस राग Ego राखेको भए कार्यक्रममा स्थान नै नदिन पनि सक्थे नि ।
दिल भुषण पाठक लाइ रबि र रासोपा को उन्नति प्रगति प्रति धेरै जिलियस देखियो
Yehi bhanu maan thiyo malai tyai bhayer ta sordim sir lai lyunu bho... 😂😂😂
😂12 भाइ ले आफ्नो पारा त देखाई हाल्छ headline हेरन आफूले बारम्बार रविलाई खेदो खनेको चैं nadekhne
Sadai rabi ko khedo garni
12 bhai ko para ayau feri
Always pleasure hearing Dr Wagle ❤
जय घण्टी🔔🔔,रबिको खेदो मात्रै नखन दिल सर उसको संघर्षको पनि मुल्याङकन गर्न सिक।ऊ यत्तिकै ठोका खुला देखेर भित्र छिरेको मान्छे होइन,उसको potential छ र त संसद पदमा छ र उसले लिएर आएका संसदहरू पनि हेर
ढाेका खुला देखेरै एकाएक राजनीतिमा छिरेकै हाे। its reality.
A very charismatic and knowledgeable leader, S Wagle. Best of luck for all future political endeavours!
कहाँ को भिसा हो?
रा.स्वा पार्टीका सांसद एवं अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान अर्थतन्त्रको यथार्थ विश्लेषण गर्नु भयो । उहाँको गहन विचारका लागि धन्यवाद छ ।
Always pleasure listening to Swarnim Ji!
अबको आशा जय घण्टी 🔔🔔🔔🔔
१२ भाइ भन्दा विस्वास लागेको थिएन आज क्लिएर भयो १२ भाई भित्रकै रहेछौ ।
आजदेखि यो कार्यक्रम पनि वाइ वाइ 👍️
Yo fake ho Dil Bhushan..kahako deshdhrohi lajj navako torpae jholae bikau ho
१२ भाइ मध्य को यक भाइ पतरकार हो यो सोनिम धेरै राम्रो नेता ❤❤❤❤
Omg dai ! I thought your change now but still backbiting’s RAVI DAI. Even your head line mention Ravi name. Please leave Ravi alone. He have vision and he can change our nation. He need full people vote on coming elections 🇳🇵🇺🇸🙏😊Jai Ravi Jai Swarnim 🔔🔔
exactly
Raviko jholey
@@bhuwankarki2441 tlay prachande ko taluwa , fatha , 17e
U r absolutely right 👍
Authentic and well-balanced discourse..
जसले पनि आफ्नो सबल पक्ष को चित्रण गर्ने नै हो तर आज आफ्ना कम्जोरी पक्ष लाई पत्रकारले बलियो सङ्ग उठाउदा अलिक बिशयान्तर हुन खोजेको देखियो , दिलभुसण सर लाई हेर्ने नजर आज को प्रस्तुतिले जिम्मेवार पत्रकारको बलियो कशी मा आटाएको भान भएको छ।
lastly, आफ्नो पारा देखाइहाल्नु भो है , media का बरिष्ठहरु चाइ किन यति रबि लामिछानेको बिरुद्द छन, भन्या ?
आख बन्द गरेर विश्वास पनि गर्नु भएन।
Jay RSP and best wishes for mission 84 good luck 🍀❤🎉
Must awaited interview
Swarnim is a leader of economics
Good luck Rabi dai ❤️
जय देश जय रास्वपा 🔔🔔🔔🙏🙏🇳🇵🇳🇵🇳🇵बाह्र भाइ मध्यको एक भाइ इनि इनको प्रश्न रास्वपा र रबिलाइ कहिले राम्रो सोच्दैन पुरै गलत अफवाह पुर्ण प्रस्न गर्न इनलाइ किन अप्ठ्यारो लाग्दैन यार
स्वर्निम वाग्ले जतिको छम्मता भएको ब्यक्ति नेतृत्व तहमा पुग्नै पर्छ
Tough talk finally reviving its legacy of tough talk
जय रास्वपा
Jaya rsp & best wishes for❤❤❤❤84 missions good luck ❤❤❤
राजनीतिमा साहस चाहिन्छ , कार्यकर्ता भनेका दास हैनन भन्ने कुरा प्रमाणित गरेका युवा नेता .. रा स्व पा लाई बैचारिक र सांगठनिक रुपमा बलियो बनाउनु होला ..सुभकामना ..
हाहा सम्बाद वाग्लेदाइ संग विषय अर्थ केन्द्रित तर titile भने रबि लामिछाने।😂😂 कान्तिपुर्लाइ राम्रै धक्का लागेछ।😂
एउटा स्वस्थ र ज्ञानवर्द्धक ईपिसोड।
Very interesting. One of the toughest of the tough talk.
Thank you Dil Bhusan sir.
Wonderful to see Dr. Swarnim Wagle on the show.
Enjoyed especially the last 15 minutes of the interview.
😁😁😉
One of the best interview ever watched.Wagle really deserved to be in driving seat of economic sector of Nepal.
स्वर्निमजि जनताको अभिभारा बोकेर गरिबी मेटाउन आउनुभाको छ।पद र पावोरको लोभ नगरी आफ्नो बिध्वताले सारा एसिया हल्लाउनु होला।शुभकामना।
दिलभुशण सर ले यो अन्तर्वार्तामा माननीय स्वणिम वाग्ले लाई ल्याएर यति महत्वपूर्ण बिषयहरु उठाएर यति महत्त्वपूर्ण बनाईदिनु भयोकी यसको तारिफ गरि साध्य छैन ।
तर तपाइमा रहेको रबि प्रतिको ईगो र प्रतिशोध अझै नमरेको कुरा तपाइले पोस्ट गर्नुभएको भिडियोको शिर्षकले बताईरहेको छ ।
यस्तो महत्वोपुर्ण बिषय उठान गरेर सरल गन्तव्य दिन सक्ने तपाईं र स्वणिम वाग्ले बिचको सम्बाद भित्र राम्रा १० वटा शिर्षक म दिन सक्छु भने तपाईले यो भन्दा सकारात्मक धेरै शिर्षक दिन सक्नु हुने थियो तर किन गर्नु भएन या त किन चाहानु भएन ?
अन्त्यमा तपाइको पत्रकारिता सफल होस शुभकामना ।🙏🙏🙏
Kukur pattrakar ho raja
exactly
“ईश्वर पर उस बच्चे की तरह विश्वास करो, जिसे आप हवा में उछालते हैं, तो वो डरता नहीं बल्कि हँसता है, क्योंकि वो जानता है, कि आप उसे गिरने नहीं देंगे”
जय श्री राम🙏
Nice conversation, Dr. Wagle is a genuine person.
Prachand had told on Ravi's case that his government acted as per police investigation report without any manipulation.
I love watching and listening swarnim wagle sir, Excellent conversation
Full interview hernu nw houu
i love this contain ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I m also waiting this conversation ...thanks for invited ...dr.wagle...simplicity ..knowledge .swt person ..dr wagle ji......proud of you sir.....from tanahun basi ...
First time ever waiting for interview
हेर्न लायकको छ याे कार्यक्रम समस्या र समधान निस्केको छ रिसिकाे जस्तो छैन
कान्तीपुर को हबल्डार पैसाको लागी जेपनी गर्न तयार we don’t care what you do we always support for RSP 🔔
Wow always pleasure to hearing dr swornim wagle sir good wishes always tapai lai
mission 2084 जय घन्तिघन्ति,जय रास्वपा जय रबि
good analises
दाइ राम्रै मान्छे हुन् ,तर रबि प्रतिको मनको अन्तरकुन्तर मा ल्यास्सियको प्रतिसोध यिनको जिवनकै प्राणघातक रोग जत्तिकै ल्यास्सियको छ,
बेलैमा बुझेर त्यसको निराकरणमा लाग्नुहोला ,कहिलेकाहि निखिल दाईका अन्तरवार्ता पनि हेर्ने सुन्ने फुर्सद निकाल्नुहोला ,सम्भव भएमा उहासङ्ग अन्तर्वार्ता नै लिनुहोला,म रबिको वा उनको दलको कुनै भक्त वा बिरोधि हैन केवल यो प्रवृत्ति लाई नजिकबाट नियालिरहेको एक साधारण नेपालि नागरिक हुं, तपाई को त म फ्यान नै हुं! 😊
Jay ghanti ❤🔔✅
Wou nice interview❤❤
Great journalist Dil bhusan ji
One of the best economists in Nepal recognised by the world, he must be a financial minister of our country in order to bring the country on track.
A man of nation and hope of future Nepal.
Proud of Swarnim ji - he has been very open in this interview! There should be many Swarnims in Nepali Congress - it does not matter which party they belong to, but there should be a group of cadres of leaders to deliver!
सुन्दा यस्तो मिठो लाग्छ नि, मुलुक फेसबुक, र टिक टकले चलाको छ, कसले बुझ्ने ? काठमाडौँमा आधा जनसंख्या बाँकी छ अब, मुलुकमा महंगी छ, यी सबै सरहरु अब्सोलिट भैसके, पांच तारे होटेलमा हुने इन्टरनेसनल कन्फरेन्समा सरहरुको जरुर आवश्यकता छ तर अब ग्राउण्डमा रियल चेन्ज गर्न अलिक कुर्नै पर्छ, आफुलाई भुलेर मुलुकको भलो चिताउने मान्छे राजनीतिमा अझै छैनन् आएछन् भने टिक्ने छैनन, मान्छेले निराशावादी कुरा गर्यो भन्लान तर यथार्थ यही हो, केहि गहकिलो जस्तो पूर्व-पश्चिम राजमार्ग, कुलेखानी जलबिद्युत आयोजना, जिल्लाहरुका बहुमुखी क्याम्पस, प्रशिक्षण केन्द्र, आदि नबनेको दशकौं भैसक्यो, बने तर ती कामका बनेनन्, गएको बीस बर्षमा बनेका कुनै पनि सार्वजनिक संरचना बलिया बनेनन्, कमिसन अझै मौलाउदो छ, सरकारी कर्मचारी र राजनीति गर्ने सरहरु जस्तो अझै भ्रष्टचारमा लिप्त हुनुहुन्छ, सर बेलायतको सांसदको भेषमा रवाफमा हुनुहुन्छ, तनहुको जनता प्रतिनिधित्त्व गर्ने पात्र पो हो त यार, वेस्टमिनिस्टरमा पनि संसद्को यस्तो रवाफ देखिंदैन, जनताले कहिल्यै सरहरूलाई उहाँहरुको रवाफ बारे प्रश्न गर्न सकेका छौं ? गफ सुनेर कस्तो विद्वान नेताको मतदाता भन्यो मक्ख पर्यो, लास्टमा उही, हुन् त म पनि यही मुलुकको नागरिक हो तर फेसबुक र टिक टकमा आको कुरा कुन सहि कुन गलत भन्ने क्षमता हामीमा आउन धेरै बर्ष लाग्छ, अमेरिकामा त तेस्तो छ हालत, उनीहरुले नबुझेर चुनाब हारेको लाई नि जितेको भनेर फेसबुकमा आयो भनेर पछि दौडिदै छन्
Favorite person 😮
Mazza aayo.
wagle sir very proffesional
good to watch him again
Jay ghanti❤
Exactly. What he explained really exists in our economy path...listen it take basic concept of economy
Brilliant personality, we are hopeful that he will be steering our economy to the right direction for big change.
कहाँ को भिसा हो?
Excellent 🙏🙏❤️❤️🔔🔔
Good luck to RSP🎉🎉❤
Jay Rabi Dai ❤
Ekdam sahi nirnya..ekdam man preko xa party change greko
Malai nepali rajnitima ekdamai aasa vayako neta manabiya dr swarnim wagle🙏❤
बिर्सिन हुन्न mcc ko मुख्य दलाल मध्य एक हो - खर्च घटाउन सेना घटाउन पर्छ भन्ने बुध्दिमानि हुन
Well analyse by Dr wagle,,visionery leader🤘🤘👌👌🇳🇵🇳🇵🔔🔔
समग्रमा प्रश्नकर्ता र जबाफकर्ता दुबैको प्रस्तुति उत्तम छ ।।
एउटा आशा रास्वपा टिम 🔔🔔🔔🇳🇵
Good luck 🔔🔔🔔
Mutual respect all on the floor between two elites in their own backyards!
Man ma vako sabai kura nthager vanda hudain rw dr ji ✌️✌️
Favorite person❤❤
अरुले जे भनोस दिल दाइ is best
Intellectual person ….needed for country….
कस्तो डाएनमिक नेता हुन
पछिल्लो समय राजनीति क्षेत्रका ब्याक्तीत्वका कुरा कम सुन्न थालिएको छ ! तर स्वर्णिमहरुलाई चाहिँ सुन्नुपर्ने भो । एकपटक यश कार्यक्रममा सांसद सुमना श्रेष्ठलाई सुन्न मन छ दिल भूषण जि ।
Good Luck Rabi Sir🔔🔔🔔❤💐!!!
ब्यक्ति होइन स्बर्णिम उ ज्ञानको भण्डार हो उनको ज्ञानको लाभ राज्यले लिनु पर्छ।कोही अरू नेता देखाइदेउ आज यत्तिको काँग्रेस एमाले माओबादीले
कहाँ Harvard वाट आको कहाँ क्यामपस ताला लगाएर आको।
धन्यवाद दिल् भुसन जि।🙏 अब रबि लामिछाने सङग पनि सम्बाध गर्नु पर्यो
त्यो गल्ति थिएन तिमीहरू बाह्र भाई जसरी हुन्छ रास्वपा र रबिलाई सिद्धयाउन लागेका छौ।पत्रकार स्बतन्त्र बन धमालाको पारामा प्रश्न नगर हुनत बाह्र भाईको लिडर न होस
Good to hear jai Ghanti
i don't know why wagle ji went to his show, bhusan is one of १२ भाई, गरि खान दिदैनन् रबि दाइ,,hyiit rhymes po vo kho🤣🤣🤣
एकाध ठाउँमा असजिलो पारे पाठक सरले जसले गर्दा वाग्लेको निष्ठामा पनि प्रश्न गर्न सकिने ठाउँ देखायो। खैर, आशा छ यिनीहरुबाट।
रास्वपा opposition मा वसेर रचनात्मक कार्य गरी नेकपा एमालेकाे सरकार गिराउने खेलमा नफसी देशालाई एउटा stable government दिन सक्नु अहिलेकाे चुनाैती हाे। 🙏🙏 both genius.
दिल भुषण पाठक लाई कति राम्रो पत्रकार जस्तो लाग थियोे जब 12 भाई मा नाम आयो यो पत्रकार मलाई सारै डाडे लाग्छ
Excellent conversation with Dr. Wagle
Great leader 👏 👍 🙏
Go ahead
lets see whether mr wagle sounds accountable or not.
Good talk
So many talent candidates in Rabi Party. He is one of the most talented like Dr Arniko Pandey, Sumana Shrestha, Sobita, Dr. Tosima, Manish jha, Biraj Bhkta.. somany other phds etc... Best talented team in Rastriya Swatandra Party.
रबि दाइ वेस्ट लिडर हुनुहुन्छ उहाँको नाम लिँदा सम्मान पुर्वक लिने गर्नुहोस
🦵
Journalist ko lagi sab equal hunchha. Na ravi dai na sher bahadur dai na kp dai na prachanda dai. He calls the way which is perfect
दुबै देश-का सृजनशिल वक्ता।।सादार्🙏
यो अवसर बादि हो स्वर्णिम बाग्ले
Malai man parne Dil bhusan sir but Rabi ko barema jahile ni negative sochne bekti lagxa
Dherai Nai Sambhawana Vayeko Leader Ho Dr. Saab 🙏🙏
ब्यक्तीगत र बिबादित बिषयहरु माथी अलि धेरै प्रस्न रचनात्मक पार्टीका राम्रा काम हरुको बारेमा कम प्रस्न सङ्गै मेन स्ट्रीम मिडिया सच्चिनु प्रछ भन्ने अभिब्यक्ती नाआउनु मज्जा भयन । यो देश गरिब अनपढले भन्दा नि बौद्धिक र आयातित अन्तर्राष्ट्रिय लगानी भयका मिडियाहरुको कारणले नै ओरालो लागेको छ ।त्यस तर्फ ध्यान दिनु होला ।।
Great thinking
Swarnim ji good hunuhunxa jay Nepal