नमस्कार सम्पुर्ण देश तथा बिदेश रहनु हुने दर्शक भगवानहरुमा 🙏सीता परियार सङ्गको पहिलो दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अन्यथा केहि हुन गएको खण्डमा माफी चाहान्छु धन्यवाद
आहा ती झिल्के दाजु जस्को नाम उच्चारण गर्नै पर्छ जो फ्लिम को पर्दा मा हिरो हुने खाल्को ब्याक्तित्व चट्ट परेको हाइट हसिलो मुहार सुहाउँदो दारी काठ क्षत्र को हिरो प्रदिप रोक्का अनि प्यारी सुन्दरी सीता परियार
नमस्कार सम्पुर्ण मा आज झम झम पानी परेको रात त्यस्तै रात भए म बर्बाद निकै रमाईलो दोहोरी प्रदिप रोका र सीता परियार बिच कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै एक एक सेयर पनि गरिदिनुहोला धन्यवाद ।।
धन्यबाद गायक गायिका मित्रहरुमा।तपाइहरुको रोमाण्टिक दोहोरि गितको प्रस्तुतिले साह्रै रमाइलो महशुस गराउन सफल हुनुभएकोमा तपाइहरुको कलामा प्रगतिले फड्को लेअोस् भन्ने शुभकामना का साथ बिदा हुन्छु। जय देश जय गित/ संगित।
अाहा प्रदिप राेका जि र सीता परियार जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ ,दुवैलाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋♂️🙋♂️🙋♂️
नमस्कार सम्पुर्ण देश तथा बिदेश रहनु हुने दर्शक भगवानहरुमा 🙏सीता परियार सङ्गको पहिलो दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अन्यथा केहि हुन गएको खण्डमा माफी चाहान्छु धन्यवाद
अन्यथा केही छैन.. एक दम उत्कृष्ट प्रस्तुति छ... धेरै मनोरञ्जन भयो... सफल ता को शुभकामना छ भाइ लाई...
Namaskar daju herdai xu bharat ko bangrolar bata
दामी लाग्यो मन पर्यो
Sabda chayenmaa dubai ko butkiristhaa bhai pradeep first second xuttyauna sakina
Wow always respect daju Ani sweet performance 😍😘❤️❤️
आहा कती मिठो कडा दोहोरी
dherai dharai good lock dizu
100%right best song chhadke salut myagdi muna bat
दोहोरी मिठो रमाइलो छ
Sita Pariyar I love you.
Bhai bine ko Dohory Lai Shama chha Shari Ramro Dohory very best .Hong kong Bata.🙏👏👏👏🙏
Thank you hjr 🙏🙏
Part 2 pani chaiyoo ❤❤
कति रमाइलो मलेशिया देखी सुन्दै र हेर्दै छु
सिताजी को हासोनै मान्छे लठ्याउने स्वर को त के कुरा गर्नु सारै मनपर्छ के गर्नु अर्कैको धन पर्छ
अती राम्रो प्रस्तुति प्रदीप दाइ र सीता दिदिको 🙏🙏🙏 १०/१२ पटक हेर्नी म मात्रै हो कि अरुनी हुनुन्छ हात उठाम त 🖐️🖐️🖐️🖐️
धेरै धेरै धन्यवाद यहा लाई।।।
Lovely sarai maja enjoying happily
टुक्का बबाल छ शुभकामना अझै यस्तैमिठा गित सुन्न पाऊ
जुनै भाकामा पनि सजिलै गाउन सक्ने प्रदिप रोक्का 😊😊
Thank you hjr 🙏🙏
आहा कति मिठो स्वार दुबै जनाको
Thank you hjr 🙏🙏
प्रदिपराेका र सितापरियारकाे दाेहरि राम्राेलाग्याे धन्नेबाद
Sarai Ramro excellent 🤙🤙
सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद छ दाढ़ी छ
Pradip dailai ta Kathe gauda mach hunxa r Sunna aananda hunxa hai dai
Veri nice songs from chennai india
जति सुने पनि नपुग्नी भाग 2 पनि छिट्टै सुन्न पाईयोस शुभकामना हजुरहरू दुई जनालाई
कति रमाइलो दोहोरी सुन्दा पनि आनन्द आउने फेरि येइ भाकामा भाग 2 को प्रतीक्षामा 🙏😑❤️
हुने बिरुवा को चिल्लो पात सीता di❤️❤️💖💖💖
सीता जि गाउने शैली आवाज आउधी मन पर्छ मलाई
Sahari mitho git😘😘😘😘😘
अाहा प्रदिप & सीता काे याे उत्कृष्ट गित धेरै रमाईलाे भाे ।।
Thank you hjr 🙏🙏
सीता जस्ती नैतिकवान नारीलाई याे भाखा सुहाउँदाे लागेन।
यस्तै हो खोजेको स्वाद ।
राम्रो छ प्रयास जारी रहोस ।
Thank you hjr 🙏🙏
एकदम राम्रो दुबै जनाको प्रदीप मेरो मन पर्ने दोहोरी गायक हो ।
Thank you hjr 🙏🙏
Sarai ramailo lageu ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रदिप भाइ र सीता परियार बैनी को हरेक गित हेरेकै हुन्छु।टुक्का बबाल हान्छ।
उत्कृष्ट दोहोरी
सरै राम्रो छ है
आहा ती झिल्के दाजु जस्को नाम उच्चारण गर्नै पर्छ जो फ्लिम को पर्दा मा हिरो हुने खाल्को ब्याक्तित्व चट्ट परेको हाइट हसिलो मुहार सुहाउँदो दारी काठ क्षत्र को हिरो प्रदिप रोक्का अनि प्यारी सुन्दरी सीता परियार
कलकल बग्ने झर्ने झैँ बगेको महसुश हुन्छ,सीता जिको स्वर💕🇴🇲
भाग 2 को प्रखाइ मा कोको हुनुहुन्छ लाइक गरम है मलाई त यकदम मन पर्यो यो दोहोरी
Honi haai
Derai derai ramro xa dai hjr ajhai ramro ramro gardai janu 🙏🙏
Sarai mithas xa sabda haru ma dubai jana lai dhanyabad
Thank you hjr 🙏🙏
Pradip bhai ko geet ko tukka sunda maja auxa.tehi mathi mitho swor ki ramri sita sanga dohori jhan ramailo vyo
Thank you hjr 🙏🙏
nice song pradip and sita
Ramro x ramailo lagyo but suman pariwar vanda aruko kin aajvoli hern man naii lagdainn live ko Hiro sumannn pariwar nai ho jasle j vanossss
सीताको सारै मिठो।सोर
Ramro cha Pradeep sangh ta ajhai sundar.
Thank you hjr 🙏🙏
नमस्कार सम्पुर्ण मा आज झम झम पानी परेको रात त्यस्तै रात भए म बर्बाद निकै रमाईलो दोहोरी प्रदिप रोका र सीता परियार बिच कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै एक एक सेयर पनि गरिदिनुहोला धन्यवाद ।।
Ekdum उत्कृष्ट छ.. शुभकामना dubailai..
धैरै राम्रो लाग्यो ।
निकै मिठाे दाेहाेरी
Thank you hjr 🙏🙏
कति राम्रो धन्यवाद छ ही
दोहोरी राम्रो छ भाइ बैनी को ।शुभकामना होल टिम लाइ
अाजभाेली सीता परियारले माेहनी नै लाउनुभा'छ अाहा ! क्या दरिलाे जवाफ दिनुभाछ प्रदिप जिलाई 💞💞💞💞
Good
अब आउदो दोहोरी चियाम्पियन मा सुमन र सिताको जोडि भये सिदै फस्ट
धन्यबाद गायक गायिका मित्रहरुमा।तपाइहरुको रोमाण्टिक दोहोरि गितको प्रस्तुतिले साह्रै रमाइलो महशुस गराउन सफल हुनुभएकोमा तपाइहरुको कलामा प्रगतिले फड्को लेअोस् भन्ने शुभकामना का साथ बिदा हुन्छु। जय देश जय गित/ संगित।
आहा।।
Hola hola
Sita ji ko swor ko ma pani big fayan hai tiktok ma dekhesi ani youtub ma gayar hereko xu hami pardesilai yastai git chahinxa kya
धन्यवाद 🙏
@@naurangisansar patra 2 pani hait sir
आहा कति रमाइलो कतारबाट हेर्दै छु
दोहोरी धेरै राम्रो छ ।
प्रदीप ले जत्तिको भाकालाइ न्याय दिन सिताले सक्नुभएन ।
धन्यवाद सुझावको लागि
तपाईं सक्नु हुन्छ त , सीता ले नदिएको ले
आहा अति सुन्दर समय सान्दर्भिक लोक दोहोरी
Namskar 🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🇳🇵🇳🇵❤️❤️🇧🇭🇧🇭 aati sundar sweet
रमाईलो दोहोरी सबैले माया गरिदिनुहोला है।।
Ekdam utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️
दुबैको शब्द चयन राम्रो छ।
Thank you hjr 🙏🙏
Excellent 🤙🤙
गायिका सिताकाे दाेहाेरी नहेरी निन्द्रा नै लाग्दैन🇳🇵🇳🇵🙏🙏❤️❤️❤️❤️❤️❤️मलेसियाबाट
GD
अाहा प्रदिप राेका जि र सीता परियार जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ ,दुवैलाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋♂️🙋♂️🙋♂️
I’m watching from USA nice dhori best
एति नै सुन्धर जोडी सम्मदुर आवाज दोहोरी गित गाउने मात्रै होईन आवाज पनि हुनु पर्छ निभाउना पनि जान्नु पर्छ त्यो तपाई हरु बाट पाए उतर उतर प्रगतीको कामाना
Khatra dohori Mazza aayo sunna
आहा कति रमाइलो कति आनन्द
Saharai ramro xa dohori
मेरो हरेक दुख कस्ट भुलाउने एक मात्र ओखती दोहोरि
Pradip bhai is pradip and great model
Thank you hjr 🙏🙏
sarai mitho lageo dohori
बाबा भने गित फेरि सुन्न मन थियो ।
कति राम्रो प्रस्तुति साह्रै राम्रो लाग्यो 🙏🙏 यसको अर्को भाग पनि चाडै आहोस🤗 सबैलाई सफलताको शुभकामना छ 🙏🙏🙏🙏
Pradip dai nai ho ke dohari ko valechai jole je vanepani ❤❤❤❤❤😂😂😂😂
Thank you hjr 🙏🙏
sarai ramailo xa Dohori mojja aayo hahahahahaahha👌👌🇲🇾🇳🇵
Ate ramro 6
जेहाेस म्यूजिक भनी खत्तै छ
Sitako aawaj le fida banayo
I love sita 😍😍😍😍😍
नमस्कार म गुल्मेलि🙏🙏सम्पुर्ण टिमलाइ उम यो होनि रमाइलो भनेको मलाइ एकदमै मन पर्ने भाका चैट चैट चैट्😜😜😜
आहा रमाईलो दोहोरी
Lovely ❤️🌹💕🌹💕🌹💕 nice 👍😊👌 video and song
प्रदीप दाइको गित नबुझेर रिप्लाई अलि मिलेन कि जस्तो लाग्यो । प्रदीप दाइ र जेरि दिदी दिदिको जोडी ल्याउनुपर्यो क्या अब ।😀
Thank you hjr 🙏🙏
एक दम राम्रो छ
दुबै जना कै राम्रो छ
आहा क्या राम्रो दोहोरी
Wow nice prdip daai
आहा कति मिठो दोहोरी प्रदिप दाइ र सीता दिदी को 👍️🙏🙏
superrrr🙏🙏🙏🙏🙏
आहा अतिनै रमाईलो दोहरि🌹🥀
दोहोरी गीत को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दुई जनाको पर्स्तुति हेर्न सुन्न लायक छ प्रगति को कामना
My favourite singers good luck
Thank you hjr 🙏🙏
Ek dama ramro chha very happy very nice 😀☺😈😇😆😬😡😢😤😧😨
नया कलाकार तर कति तिखर बैनि❤❤
Pardip sir ko dohori dherai time paxi Sunna paiyo ramilo lagyo dohori😊🤘🙏
Thank you hjr 🙏🙏
धेरै रमाईलो दोहोरी
Sita dizu lai
आहा धेरै पछि प्रदिप जी र सिता जी को दोहोरी सुन्न पाईयो साह्रै खुशी लाग्यो दुबै जना लाई सफलता को शुभकामना छ 👏👏👏👌👌👌