अरुण उपत्यका प्रती काेटिकाेटि धन्यवाद अनि नमन छ🙏🙏🙏 सम्पूर्ण तीन कराेड नेपालीको धन्यवाद,साथ,सपाेट अनि न्यानो माया जिवनभर हजुरहरुसग छ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💞💞💞💞💞💝💝💝💝💝💌💌💌💌💌💌शुभ दिपावलि २०७८🎊🎊🎊🎊🎉🎉🎉🎉🎉🎉✨✨✨✨✨✨🎇🎇🎇🎇🎇🎆🎆🎆🎆🎆🎈🎈🎈🎈🎈
आहा कति बलियो छ हाम्रो संस्कृति , चाड बाड ......सम्पूर्ण संस्कृतिप्रेमी , कलाकार मित्रहरु लाई प्रस्तुतिको लागि धन्यवाद .....जय स्वाभिमान नेपाल ...जय होस् .....२०७३ सालको तिहार को शुभकामना
आहा कति बलियो छ हाम्रो संस्कृति , चाड बाड ......सम्पूर्ण संस्कृतिप्रेमी , कलाकार मित्रहरु लाई प्रस्तुतिको लागि धन्यवाद .....जय स्वाभिमान नेपाल ...जय होस्
संसारकै उत्कृस्ट हाम्रो धर्म संस्कृति अनि तिनीहरुलाई जिवन्त बनाउन मदत गर्ने यस्ता श्रस्टाहरुको सिर्जनालाइ सलाम.. गर्व छ मलाइ आफ्नो संस्कृति प्रति अनि सलाम नविन खड्का जस्ता महान कलाकारलाइ 👌👌
नेपाली गित संगीतमा बिकृति बढ्दै गएको बेला नेपाली लोकसंगीतका अथक साधक , अनुसन्धानकर्ता तथा गायक नबिन खड्काका मर्म स्पर्सी गित सुन्न पाउँदा मन आनन्दित हुन्छ । हार्दिक नमन नबिन खड्का जी ।
World's 🌎kai, wonderful, happiness nai happiness le bhariyeko 1nd only festival just Nepalese le matra feel hunxa yo festival Thihar deepawali Ra jhan yo masterpeace 🕊️ le garda twa no any words can describe,no words... Just sabai Nepalese men/women sister, mother, father,uncle, brothers, every Nepali haru ma yo up coming 2080 KO happy Thihar deepawali KO dherai dherai suvakamana, rakna chahan6u.stay safe, b happy Do good, B good, B like a man, god bless all our Nepalese,TC love u all.
साचै यो देउसी भैलो ले बिदेसमा भयका समपूर्ण नेपाली दाजू भाई आमा बूबा दिदि बहिनि सबै लाई आफनो गाउँघरको सम्झना दिलाउँछ समपूर्ण देउसी भैलोकार्यक्रम कामीत्र हरूलाई म परदेसिएको तर्फ बाट तिहारको शुभकामना
अरुण उपत्यका एक यस्तो समूह हो जो भोलि हाम्रा छोरा छोरी नाति नातिनालाइ अनि १०० बर्स पछि पनि हाम्रो संस्कृति झल्काउन लाई एक उदाहरण हो !!! जस्ले हाम्रो संस्कृतिको जगेर्ना गर्नुकासाथै हाम्रो पहिचान गराउन मद्दत गरेको छ ।। ।
अत्यन्त राम्रो । हाम्रो संस्कृती यसरी सधैं जीवन्त रहोस् । संस्कृती रहे नै हाम्रो पहिचान रहनेछ । सस्कृतीलाई जीवन्त राख्न प्रयास गर्ने सबैलाई साधुवाद र हृदयदेखि नै मुरी मुरी धन्यवाद ।
Hats off to Nabin Khadka ji's very talented group of singers and dancers; this deusi song should be the model to preserve our true Nepali culture which sadly is dying due to our young generation not showing much interest in it. congratulations, Nabin-ji; keep it up.
हाम्रो पुर्ब अञ्चल को महान गायक गागायिका नबिन पुस्तका समुह ले थर्काकै हो चाये तिज गित होस चये देउसी गित चाये जुन सुकै गित यो मार्मिक देउसी गित हो फ्यातै down load हानी हाले अतिनेेेेे भाका मिलेको ,,,,,,,,,,,,
Please keep up the our old and traditional culture and custum with the pride. We all the Nepalies should be proud of the producer of this program. NAMASKAR with love and respect.
I like this song I always respect this new Nepali cultural song's.love you to all of singer I Hope that plz again give same Nepali cultural song's best off luck all of singer units.
I just Loved it Navin sir, once we have shared same stage too, I came to know that you are a best guy personally as well. This video published on RUclips but still I was unknown, just today I watched, this is another one must fevorit video for me and all Nepalese people who are in around the world, right now m in abroad so this Tihar gonna be rocked with this song, previous video and song also I made hit in my area, now also m gonna do that, keep making such videos, this is called real Nepali Deusi..,just Love you sir, stay blessed..
म बेल्जियम बाट मलाई पुर्बेली देउसी ज्यादै मन पर्छ युरोपेली मुलुक मा बसेर पनि मेरो मन नेपाल मै छ।म पुर्बेली केटी सँग बिहे गर्न चाहन्छु यो पुर्बेली संस्कृति हेर्दा👌
हामी सबै नेपालीको परम्परा संस्कृतीमा खोइ कसको आँखा लाग्यो। ऐले कोई यो धर्म त्यो धर्म तेरो यो चाड तेरो त्यो चाड भन्दै समाज भाड्नेहरुले गर्दा नेपालको सबै चाडबाडमा आँखा लाग्यो।😢😢😢
Presenting यसपालीको सुपरहिट देउसी लोकनाच -"हरियो भन्नु त्यहि रानीवन" HARIYO BHANNU Tei Raniban | ARUN UPATYAKA.Enjoy :)
Music Nepal
@@bishalsunuwar5549 ssxzxz szf
purano ho 3 baras vai sakeyo ta yo new hain you
Gfkvfoebvoez
Irks better mg jc
Tiki
@@bishalsunuwar5549,t
सारै राम्रो हाम्रो नेपाली सस्कृती धेरै धेरै बधाइ छ तपाईं हरुको टिम लाई अनि चेली हरुलाइ । म धरान बाट हेर्दैछु
यति मिठो र रमाइलो देउसी गीत मन नपराउने त नेपाली पनि होईन ।
From south korea येस्तो चाड बाड को बेलामा परदेश मा हुदा पनि पुर्बेली गीत सङीत सुने पछि मन नै आनन्द हुन्छ!!!!😍😍
अरुण उपत्यका प्रती काेटिकाेटि धन्यवाद अनि नमन छ🙏🙏🙏 सम्पूर्ण तीन कराेड नेपालीको धन्यवाद,साथ,सपाेट अनि न्यानो माया जिवनभर हजुरहरुसग छ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💞💞💞💞💞💝💝💝💝💝💌💌💌💌💌💌शुभ दिपावलि २०७८🎊🎊🎊🎊🎉🎉🎉🎉🎉🎉✨✨✨✨✨✨🎇🎇🎇🎇🎇🎆🎆🎆🎆🎆🎈🎈🎈🎈🎈
हाम्रो पर्व, संस्कृति, परम्परा, रितिरिवाज प्राण भन्दा प्यारो छ ।
आहा कति बलियो छ हाम्रो संस्कृति , चाड बाड ......सम्पूर्ण संस्कृतिप्रेमी , कलाकार मित्रहरु लाई प्रस्तुतिको लागि धन्यवाद .....जय स्वाभिमान नेपाल ...जय होस् .....२०७३ सालको तिहार को शुभकामना
आहा कति बलियो छ हाम्रो संस्कृति , चाड बाड ......सम्पूर्ण संस्कृतिप्रेमी , कलाकार मित्रहरु लाई प्रस्तुतिको लागि धन्यवाद .....जय स्वाभिमान नेपाल ...जय होस्
संसारकै उत्कृस्ट हाम्रो धर्म संस्कृति अनि तिनीहरुलाई जिवन्त बनाउन मदत गर्ने यस्ता श्रस्टाहरुको सिर्जनालाइ सलाम..
गर्व छ मलाइ आफ्नो संस्कृति प्रति
अनि सलाम नविन खड्का जस्ता महान कलाकारलाइ 👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
⁷❤@@MusicNepalPvtLtd
नबिन सरकाे स्वर सुन्दा अान्नद अाउछ याे गित पनि धेरै राम्रो सुनिरहन मन लाग्ने स्वरका धनी हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शब्द,सङ्गीत , गायनकला एवं प्रस्तुतिको दृष्टिले अर्थात् समष्टिरूपमा भन्नुपर्दा नम्बर १ हृदयग्राही देउसी।टीमलाई बधाई छ।
यसपाली को तिहार पनि,,भिडियो हेरेर चित्त बुझाउने भइयो,,परदेशी
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd it's ok
म भारती गोर्खे सन्तान हु चाड पर्बमा हामी गोर्खाली वा नेपाली जति धनी कोहि जाति नै छैन यसै कारण हाम्रा पुर्खाले बनाको चाड पर्व सराणिय छ
Right xa
हाेनि सर
OvA
नेपाली संस्कृति हिन्दू संस्कृति ।
धेरै राम्रो छ नेपालको लोक भाका लोक सस्कृती लाई बचाइ रखनु गर्नु भयको योगदानको कदर गर्दै नवीन खद्का ज्यु लगायत सम्पुर्न तिमलाइ धन्याबद दिन चाहान्छु
Dasailai jasto bahiskar nagarnu hai Nepali daju vai haru yati ramro hamro parwa saypatri mala hamro saskriti deusi kasri birsana saknu hunxa
heart touch program ( deousi) by our gorkha sis and bro vnic, it isour culture, save to this culture is our prime responsibility,thanks,keep it up.
नेपाली गित संगीतमा बिकृति बढ्दै गएको बेला नेपाली लोकसंगीतका अथक साधक , अनुसन्धानकर्ता तथा गायक नबिन खड्काका मर्म स्पर्सी गित सुन्न पाउँदा मन आनन्दित हुन्छ । हार्दिक नमन नबिन खड्का जी ।
Bimal Poudel you are absolutely right
I have not counted how many times I watched these videos. So lovely and so sweet.
I love Nepal and Nepali folk song.
आहा ! एकदम दामि, अनी सदाबहार छ
World's 🌎kai, wonderful, happiness nai happiness le bhariyeko 1nd only festival just Nepalese le matra feel hunxa yo festival Thihar deepawali Ra jhan yo masterpeace 🕊️ le garda twa no any words can describe,no words... Just sabai Nepalese men/women sister, mother, father,uncle, brothers, every Nepali haru ma yo up coming 2080 KO happy Thihar deepawali KO dherai dherai suvakamana, rakna chahan6u.stay safe, b happy Do good, B good, B like a man, god bless all our Nepalese,TC love u all.
2081 मा सुन्नको लागि तयारी हुने जत्ती एता म सङग जोदिनु।
Me
❤❤❤
Good
Sarai daami mann chuyo ghr ko yaad ani bachpan ko...
I love it!! this is called song!! I do not think today's generation knows what song should sounds be like, sadly. Thank you!!
फेरी पनी आए हाई ! Evergreen Tihar git ko lagi 🙏❤️🇳🇵🇳🇵
गजब है ...आप सभी को बहुत धन्यवाद जो इतना सुंदर प्रोग्राम करते हैं... मुझे बहुत अच्छा लगता है..👍👍👌👌
साचै यो देउसी भैलो ले बिदेसमा भयका समपूर्ण नेपाली दाजू भाई आमा बूबा दिदि बहिनि सबै लाई आफनो गाउँघरको सम्झना दिलाउँछ समपूर्ण देउसी भैलोकार्यक्रम कामीत्र हरूलाई म परदेसिएको तर्फ बाट तिहारको शुभकामना
Honi tapai le thik kura garnu bho
Very Nice Deusi song ❤️ Nabin khadka ko Sabai Deusi songs super _Duper hit xan ❤️_Wow _👌👌👌
स्दा बहार देउसि भैली। । नेपाल कै उत्कृष्ट मध्य एक देउसि भैली।
nice... love from darjeeling.. expecting same once again in darjeeling ...
पुर्बेलि भाकाकाे देउसी गित मध्ये सबैभन्दा उत्कृष्ट,एकदमै राम्राे..
Tiramibhaile
Arman Lama झतथझमदयधव
Arman Lama revealed
Arman Lama film Rajesh geet
This dewsi bhalio song keeps our sanskiti alive.. 🤗🤗
Its just so wounderful..
Happy tihar u and ur femily
Congratulations to Navin brother , Pustaka sister and team for producing such a nice and cultural song with dance.
Janardan Paudel
Janardan Paudel
Janardan Paudel
Janardan Paudel
+Krishna Khanal
.
Nice Deusi song !! Nabin khadka ko Sabai Deusi songs best xan!! Wow awesome 👌👌👌
This is my one and only favourite deusi song..
अरुण उपत्यका एक यस्तो समूह हो जो भोलि हाम्रा छोरा छोरी नाति नातिनालाइ अनि १०० बर्स पछि पनि हाम्रो संस्कृति झल्काउन लाई एक उदाहरण हो !!! जस्ले हाम्रो संस्कृतिको जगेर्ना गर्नुकासाथै हाम्रो पहिचान गराउन मद्दत गरेको छ ।।
।
@Dil Dhakal .88
@Dil Dhakal .8i
Sm z
@Dil Dhakal
K
गज्जव छ, बधाइ छ नवीन खड्काको समूहलाई!!!
Yu
Nabin Khadka bhai, It is very nice song , heart touching. Sarai mitho lagyo, badhai chha.
Dheari Dheari Badai xa Hamra sartha Nawin Khadka jeeou lai......hamro sasnskriti lai pheri naya jiwan dinu vayekoma......!!
२०८० मा आएर सुन्ने जतिले लाइक ठोकीहलाम हैं 😁😁
म त झन दिन मा 10 पटक सुन्दा NI अगाउदिन❤❤
🎉
अति नै राम्रो
Tharai ma sabi vhanda dhari suni songas
साह्रो मिठो लाग्छ मलाई नि यो तिहार गित
नवीन खड्का जि का गीत कहिले पनि पुराना हुँदैनन । जति सुने पनि सुनुम लाग्ने नाच्न मन लग्ने उत्कृष्ट स्वोर का धनी ।
मनपराई दिनु भएको मा धन्यबाद ।
गाउँ घरको यादले मुटुनै फुट्ला जस्तो बनायो यो भिडियो ले।।
पुर्बेली लोक सास्कृती एकदमै मनै छुने छ।।
Subash limbu t.
ho kathaho na tha teme
tyati dherai tadha ta haina tara Same feel vayo😥
Nice good song
🎉🎉🎉🎉
Lahai hajurharulai pani
2080 shalko shubha dipavali ko upalkxe maa shubha kamana 🎉🎉!
आहा यो होनि हामी नेपालीको को पहिचान ।बिदेश मा भयपनी गाउघर मा भयको महसुस भयो।
अाहाै कति राम्रो तिहार गित रमाइलो तिहार घरमा चाहिँ जाने नै हाे याे पालि
Dherei dherei ramro cha Nabin daju... all the best for Arun Upatyeka whole team members...
Thankyou for your valuable comments & stay tuned with musicnepal for more nepali songs.
Smaran Rai no
हाम्रो पर्व हाम्रो रिति हाम्रो सस्कृती हाम्रो परम्परा कुनै शब्द छैन कसरी बर्णन गर्नु yo deusi song nasuni tihar nai lageko mandina
Dharei meetho deusi Bhaelo
All the festivals like this are stronger bonding blocks of Nepalese people and symbol of unification of the nation. Many congratulations to the team.
अत्यन्त राम्रो । हाम्रो संस्कृती यसरी सधैं जीवन्त रहोस् । संस्कृती रहे नै हाम्रो पहिचान रहनेछ । सस्कृतीलाई जीवन्त राख्न प्रयास गर्ने सबैलाई साधुवाद र हृदयदेखि नै मुरी मुरी धन्यवाद ।
Arun upatyaka is the best producer
Icji
एकदमै राम्रो अनि धेरैभन्दा धेरै नै रमाइलो !!!!... :) ...
Anish Shrestha
Anish Shrestha
@@rajkumarpaudel3390 mai
good
old is gold song अति सुन्दर मनछुने भाका धेरै रमाइलो सबैलाई दिपावली को धेरै धेरै शुभकामना 🙏🙏🙏🙏
Wow! wonderful
DEUSURE ❤️❤️🎉🎊
Hats off to Nabin Khadka ji's very talented group of singers and dancers; this deusi song should be the model to preserve our true Nepali culture which sadly is dying due to our young generation not showing much interest in it. congratulations, Nabin-ji; keep it up.
Iojjlloiu😊😊😊 said 😮😅 and ouopu😊😊😊😮😮 were 😂❤l
Nis🙏🙏🙏
लोक संगीत बचाउने यक महान ब्यक्ति नवीन कुमार खड्का दाइको नाम अग्रपंक्तिमा आउँछ ।।नमन दाइ।।अति मिठो देउसी गीत।।💕💕
हाम्रो पुर्ब अञ्चल को महान गायक गागायिका नबिन पुस्तका समुह ले थर्काकै हो चाये तिज गित होस चये देउसी गित चाये जुन सुकै गित यो मार्मिक देउसी गित हो फ्यातै down load हानी हाले अतिनेेेेे भाका मिलेको ,,,,,,,,,,,,
super..... beautiful...wonderful...Nepal rocks in music ....n culture... Happy diwali 2019..to all ....
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Okie
बधाई छ नविन दाई को समूह लाई ।दाई तपाई को स्वर मा माता सरस्वती को बास
Thankyou For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
@@MusicNepalPvtLtd is
I like this Deusi team very much so beautiful rhythmic
Ekdamai Ramro Jai shree Ram🙏Deo Shri Ram❤
2081 मा सुन्नेले चै यता लाईक सश्क्राईब गराै है😅🙏
Eyo salko deusi vailo lai dherei dherei subhkamna..2024.
Binod Kakati, from Assam, India.
हामी पर्देसी को मन छुने धेउसी तिहार को गीत सुनेर गाउँ घर को याद धेरै आयो
Please keep up the our old and traditional culture and custum with the pride. We all the Nepalies should be proud of the producer of this program. NAMASKAR with love and respect.
आहा हाम्रो सस्कृती कति राम्रो ।।।।
एकद दामि छ देसि भइलि लाई शुभ कामना छ
Yspaliko yo daeuse vailo aall tem lie mnai dakhi muri muri dhnyabad sari ramaelo xa nabin daiko
Assam bharatka gorkha Nepaliharuka tarfa bat suvakamana mitraharu ,sarai mitho purbeli deusi
I like this song I always respect this new Nepali cultural song's.love you to all of singer I Hope that plz again give same Nepali cultural song's best off luck all of singer units.
धनेबादसुभतिहार😂
2081 सालको तिहार मा पनि यो गित सुन्दै तिहार मनाउने जति यता तिर हाजिर भई लाइक गरौम् है त।
२०८० सालको तिहारमा पनि यो गीत सुन्नेहरुले लाइक ठोकुम त ! ❤😂
आहा कति रमाइलो पुर्बेली भन्नू मा गर्व लाग्छ।
हजुरहरू सबैलाई तिहारकाे हार्दिक शुभकामना गित सारै राम्रो छ ।🙏🙏🙏🙏❤️❤️🌹🌹
सबैकाे रक्षा गर भगवान 🙏🙏🙏
Sweet Deusi Music Video,Thanks for your team.
शुभ दिपावली २०८० 🎉
Nabin dai ko deusi songs le nepal hallaaeko ma khusi lagxa.❤️
धेरै धेरै धन्यवाद अरुण उपत्यका टिम लाइ।🌹
नवीन कुमार खड्का ज्यु को यो तिहार गित कहिलेइ पुरानो हुंदैन। 2019 sep 28 मा पनि सुन्दै छु।
I just Loved it Navin sir, once we have shared same stage too, I came to know that you are a best guy personally as well. This video published on RUclips but still I was unknown, just today I watched, this is another one must fevorit video for me and all Nepalese people who are in around the world, right now m in abroad so this Tihar gonna be rocked with this song, previous video and song also I made hit in my area, now also m gonna do that, keep making such videos, this is called real Nepali Deusi..,just Love you sir, stay blessed..
Dherai ramro Deusi
नबिन सर को गाना मन नर्पने त कमै होला । धेरै राम्रो गाना वा वा वा आउदो दिन मा पनि एस्तै रमाईलो गाना सुन पाउ सर ।।
आहा ! कत्ती मिठो मनै छुने र तिहारमा खेलिने देउसुरे गीत ! सार्है मन छुयो नविन सर !
padam nath Puri
Milan Gulong
Milan Gulong 9
padam nath Puri lkl
यो देउसी लोकगीतले एकताको सन्देस दियकोछ
हजुर हरू सबै लाई तिहार को हार्दिक शुभ कामना अतिनै राम्रो गीत। 🙏🙏❤🌹
आहा कति रमाइलो ।
असाध्यै रमाइलो लाग्यो तपाईं हरुलाइ धन्यवाद छ
Hi
बधाई छ । राम्रो लय र शब्दमा पुर्बेली लोक भाका ।
सबैभन्दा मन पर्ने मलाई यो देउसी गित
Dayaram Pokhrel DEOSIGIT
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
ho
म बेल्जियम बाट मलाई पुर्बेली देउसी ज्यादै मन पर्छ युरोपेली मुलुक मा बसेर पनि मेरो मन नेपाल मै छ।म पुर्बेली केटी सँग बिहे गर्न चाहन्छु यो पुर्बेली संस्कृति हेर्दा👌
हाम्राे पर्व, संस्कृति परम्परा रितिरिवाज प्राण भन्दा प्याराे छ ।सारैमिठाे भाका स्वर लय संगित🙏🙏
हामी सबै नेपालीको परम्परा संस्कृतीमा खोइ कसको आँखा लाग्यो। ऐले कोई यो धर्म त्यो धर्म तेरो यो चाड तेरो त्यो चाड भन्दै समाज भाड्नेहरुले गर्दा नेपालको सबै चाडबाडमा आँखा लाग्यो।😢😢😢
देउसि भैलाे गितले गाउद्यर काे याद सारै आऊद्द यार याे पर्देसि जिन्दगि खै के जिन्दगि हाे यार
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Deusi geet vaneko yasto hunuparxa wow jati sunyo uti sunirahu jasto 👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
जती सुने पनी कहीले पुरा नहुने भाका यो गीत वा यस्ता गीत ले नै हो पर्देसी जीबन मा चाड बाड गाउ घर को माया याद कीहीलै भुल्न सकीन ✍️✍️✍️🙏🙏🙏🙏
Wowo hamro purli deuse vailo song Kati mitho aawoj xa Kati monn xunne song 💕 hamro purbeli 💞💕
Ho nee
Wow Sarai ramro xa hai lok vaka ko deusi yestai deusi sadhai herna paiyos
पुर्ब मा नबिन खड्का र पश्चिममा नारायण रायमाझी जस्ता लोक स्रष्टा नजन्मिएका भए हामीले आज यस्ता मौलिक देउसी भैलो सुन्न पाउने थिएनौं ।
साह्रै मनपर्यो ...मन नै छोयो परिवार,गाऊँघर,साथि संगिनीको धेरै याद आयो..
Ramesh Kanwar her rxtqdxxzaAqqqqs
+Aama Adhikari wx
ho ra kata teme
याे ज्यादै राम्राे छ गायक मलाइ मन परेका रैछन ।धन्यबाद ।
राम्रो लागाे तिहारकाे गित हजुरहरूकाे ।