यो एउटा गीत मात्र हैन हाम्रो इतिहास हाम्रो पराम्परा संस्कृति हो विश्व मा नै एउटा पहिचान हो यिनै परम्परा ले संसार भरका नेपाली लाई एकतामा बाँध्न सफल भएको छ। यस्तो कालजयी गीत बनाउन सफल सम्पूर्ण सष्ट्रा प्रति कोटी कोटी नमन र सम्मान भाव छ।
लु तिहार आयो,मिठो स्वरका धनी नवीन खड्का सर लाई बधाई तथा सार्दुभाब येति मिठो पुर्बेली देउसी को लागि ,साथै सम्पुर्ण महानुभाब हरुलाइ तिहार २०७९को शुभकामना
जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउने पूर्वेली भाकाको जति प्रशंसा गरे पनि पुग्दैन। नविन खड्का जी को मीठो स्वर र भाकाले मौलिकपनलाई गर्लम्ब अंगालो हालेको छ। संगित पनि त्यति नै माधुर्यमय छ। कलाकारहरुको भाव भंगी पनि बेजोडको छ। सबैमा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
आहा!सुन्दै कति आनन्द लागेर आउँछ नी, कतै यात्रा गर्दा होस् या घरमा बसेर थकान मेट्दा या भनौ तिहार जस्तो महान चाड पर्वको समयमा यो देउसी भैलो गीतले त मनै भरिएर आउँछ। अझ परदेशमा भएको समयमा त खै के भनम् र आँखामा आँशु आएको पत्तै हुँदैन। यस कर्णप्रीय गीतमा काम गर्नुहुने सम्पूर्णमा सफल्ताको अझ बढी शुभकामना छ। ❤❤❤❤🎉🎉🎉
यति राम्रो सास्कृतिक महत्त्व बोकेको लय सुन्दा कान पबित्र भयो, तर गितको भिडियो छायांकन गितको सब्दले झै संखुवासभा कै अरुण आसपास मै भए अझै महत्त्व अपार हुन्थ्यो ।
Music Nepal sampurna tim lai ma bharat ma basne nepali ko taraf bata subha deepawali ko hardik subhakamna ,hajur haru lai euta hardik anurodh xa euta dewsi geet Kali nagin ko katha ma adharit geet aaplod garnu paro xa vane maya xapakai laidew
लोक संस्कृति को संरक्षण ,सम्बर्द्धन एबम प्रबर्द्धन गर्नुहुने अरुण उपत्यका को सम्पुर्ण टिमलाई हार्दिक नमन । समस्त नेपालीजन मा शुभ दिपावली को मंगलमय शुभकामना ।
जति सुने हेरे पनि धित नमर्ने। साह्रै मन मोहक र मीठो। सम्पूर्ण सर्जकहरुलाई र विशेष गरेर नवीन खडकाज्युलाई धेरै धेरै धन्यवाद साथै रमाइलो तिहारको सबै नेपालीहरुमा अनन्त शुभकामना।
नवीन खडकाज्युको गित अतिनै मन पर्छ बिगत देखिन अहिले सम्म उहाका गितहरु बिसेसगरी देउसी भैलो गित हामी खाडी देस बाहिर बस्नेहरुको लागि याहाको गित सुनेर भिडियोमा हेरेर आआफ्नो गाउघरको पुरानो यादहरु अनि बर्तमन अबस्थाको तिर्सना मेटने गर्ने गर्छौ !यसपालीको भिडियो सायद अमेरिकामै बसेर बनाउनु भएको होकि जस्तो लाग्यो गित सङ्गीत अत्याधिक राम्रो भिजिउल अलिक परम्परागत अर्थात पहिलाका गितहरु जत्तिको छैन तर भाका र शब्द सङ्गीत मा खोट कहि छैन ,लाख धन्यवाद ,बधाइ सुभ कामना ।
सर्ब प्रथम गितका सम्पुर्ण सकल साङ्गितिक परिवार सबैमा दिपावली को शुभकामना यश गितका शब्द समय सापेक्ष हाम्रो परमपरागत संस्कृति को पहिचान बोकेको छ यहाको प्रस्तुति हाम्रो सास्कृतिक सम्पति यो अमर गितको लय स्वर सारै मर्मस्पर्सि छ मेचि महाकाली हिमाल र तराइका सबै भुभागमा हजुरकै सबेे श्रृष्टि गत गित बजेको सुन्दा मनमा गाठो पर्छ रमाइलो पनि लाग्छ यस्ता महान कलाकार बिदेशिएको र यो देशको सरकारले नचिनेको देख्ता अचम्म अनि दुख लाग्छ यश गितमा महिलाको र पुरुषको सम्मानजनक पोषाकले नेपाली पन प्रस्ट्याएको छ सर म्युजिसिएनले बाजाको कन्जुस्याइ गरेको हो कि ? हुन त हजुत नै यश बिधामा पोख्त र बिज्ञ हो म मेरो सुझाव गलत भए माफि चाहान्छु धन्यवाद
कति राम्रो हजुर हरु लाई धेरै धेरै धन्यबाद तर के गर्नु हुन्छ हाम्रो देशमा मान्छे हरु बिक्रि सके येस्तो param para लाइ राखि दिए बचाइ राखे आउनु देस को नाम राख्ने अब यो संसार मा को छर दुःखको कुरा अब यो संसार मा हाम्रो देश नेपाली समाज marisakhyo
Desh bidesh ma rahanu vayeka mera pyara daju vaii tatha dd bahini haru laii aaudai gareko mahan vai tika ko suvakamana sabaiko tihar akdamai ramro hoss 🙏🙏🙏😘😘😘😘😘🙏🙏🙏🥰🤗🤗🤗🤗🤗🤗🤗🤗❤️❤️❤️❤️
Dherei pachi purba ko vakha ma deusi sunna paudaponi mota sorgama chu jasto lago hajurlai merotafabata dherei dherei suvakamna kailash pati vgawan baba volenath le sadei rakche grun jay jay baba rkche garnu hola
यति मिठो र राम्रो देउशी लोक भाकामा प्रस्तुत गर्नु भय्कोमा सबै देउसे परिवार लाई मुरि मुरि धन्यवाद 🙏🙏र दिपावली को सुभकामना 🎉🍜🎉🍜❤️🎉🍜❤️🍜🎉सधै राम्रो देउशी गित सुन्न पाउ र फुलोश फलोश पनि 🙏🙏🙏❤️❤️❤️❤️
Baja madal sanai ko dhun ani nabin khdaka deusi ajhii Krishna Lila ram Vishnu bhagawan sibamha majadeb Lila khela ko bhatiyara desi geet nikalnuhola daju sabii tim lai ❤❤ mamskar hii hami gorkha Nath bhumi ho
लामो समयको पर्खाइमा बल्ल नवीन सरको तिहार गीत आउँदा मात्र तिहार आयो जस्तो लाग्छ ।पहिलाको टिमहरु बाट केही केही छुट्नु भएको हो ??उहाहरु लाई पनि सम्झना है।
AK damai ramro hjr haru ko teem lai suvakamana 🙏🙏 but yespaliko vaii tika pani lagauna payena maile ta hjr tara hjr haru sabaile ramro sangaa maunu mero tarfa bata sabailai mero comments padhnu vakoanxe laii nepalko vai tika antargat hardik mangalamaya shubhakaamana bekta garda Xu 🙏🥰🥰🥰🥰🥰🥰🥰🥰
यसअघिका हरेक नेपाली सस्कृती झल्किने ग्रामिण भाकाले हरेक नेपालीको मनमा नेपाली मौलिकता भाब बाट सास्कृतिक एकतामा तपाइको ठूलो देन रहेको छ, यो भाकाले पनि अब नया आयम उर्जा बनेर हरेक नेपालिको मानस्पटलमा बसोस मेरो शुभकामना । म तपाइकै शुभ श्रोता देबेन्द्र कटुवाल बासुरी संखुवासभा हाल युएई बाट ।
Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 pujya Sahib Ji ki Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Sahib Ji ka charno me koti koti pranam 🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो एउटा गीत मात्र हैन हाम्रो इतिहास हाम्रो पराम्परा संस्कृति हो विश्व मा नै एउटा पहिचान हो यिनै परम्परा ले संसार भरका नेपाली लाई एकतामा बाँध्न सफल भएको छ। यस्तो कालजयी गीत बनाउन सफल सम्पूर्ण सष्ट्रा प्रति कोटी कोटी नमन र सम्मान भाव छ।
लु तिहार आयो,मिठो स्वरका धनी नवीन खड्का सर लाई बधाई तथा सार्दुभाब येति मिठो पुर्बेली देउसी को लागि ,साथै सम्पुर्ण महानुभाब हरुलाइ तिहार २०७९को शुभकामना
yo deusi bhailo nepali sanskriti hami nepaliko astitwa ra parampara ho.garva garau hami nepali bhayeko ma.desh ra bidesh ma rahanu bhayeka sampurna nepai haruma 2079 saalko dipawaliko hardik mangalmaya subha kamana.saathai nabin khadka daiko sampurna team lai badhaai saathai subha kamana.
नेपाली लोक संगितको जगेर्ना गर्न कम्मर कसेर लागि परेका नवीन खड्का र उनको पुरै टिमलाई आत्मैदखि नमन ,साधुवाद तथा सफलताको कामना छ।
❤❤❤❤❤❤😂😂😂😂🎉🎉😢😂😢
जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउने पूर्वेली भाकाको जति प्रशंसा गरे पनि पुग्दैन। नविन खड्का जी को मीठो स्वर र भाकाले मौलिकपनलाई गर्लम्ब अंगालो हालेको छ।
संगित पनि त्यति नै माधुर्यमय छ। कलाकारहरुको भाव भंगी पनि बेजोडको छ। सबैमा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।
सारै मिठो दामी प्रस्तुति,,घतलाग्दो,पहिरन उस्तै,स्वर उस्तै,अरु जाति लाई धक फुकाएर देखानु सकिने,,हाम्रो rich culture
आहा हामी नेपाली हाम्रो नेपाल....असाध्यै मीठो ❤️from सुदुरपश्चिम 🇳🇵
नविन सर म त तपाईंको भाकामा बिदा छु। म बाँचुन्जेल तपाईंको देउसी भाका सुन्न पाइरहौँ।
Dherai paxi hajurko aagaman vayo nabin sir heartly congratulations....happy tihar...
हाम्रो पुर्वेली भाकाको रक्षक नवीन खडा ज्यु लाई शुभकामना छ । अझै नयाँ नयाँ रचनाहरु आवोस
मलाइचाहिँ असाध्यै मन पर्छ हजुरको गित हरु
म बिगत १८,२० वर्ष देखि अरुण उपत्यका को गीत तथा भाकाहरु सुन्दै आएको छु!
अति रमाईलो यो गिँत अग्रज समानित सुरिलो स्वोर का धनी नवीन सर लाई हार्दिक बधाई शुभकामना
uuuuuuuuúuùuuùuuùuuuuuùùùuuùuùuùuuuùuùùuuuùùuuùuuuýuuuuuùuùuuùùuuùuuùuùùùùùùyuuuùùùùùuùùuùuuùùuùuuuuuùuuùùùùùùùùùùùùùuuuùùuuuuuuuuuuuuuuuuuuuuuuuuúuuuuyuuuuuuuuuuuuuuuuùuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuùuuuùuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuutuuuuuuuuuùuuuuuuuuuuuuuuuuuuuuuuuuùuuuuuùyuuuuuuuuuuuuuuuyuuuuuuuuuyuuuuuuuuuuuuuuuuýuuuuuuuuuuyuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuùuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuyuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuu6uuuuuuuyuuuuuuuuuuuuuuuùuuuuuuuuuuyuuuuyuuuuuyuuuuuuuuuuyuuuuuuuyuuuuuuuuuuuyuyýuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuyuuuuùuuuuyuuuuuuuuuuuuuuuyuyuuuyuuùuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuyuuuuùuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuyuuuuuuuuyuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuyuuyuuuuuuuu8uuuuuyuuuuuuyuuuuùuuuuuuuuuuuyuuuuuuuuyuuuuuuuyyùuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuuuuyyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuùuuuuuyuuuuuuuuuuuuùuuuuuuuuuuuuuuuuuuuuuuuuyuuuuuuuuuyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu_€_€€_€€€€_€€€€€uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu6uuuuuuuuuuuuùuu
नबिन सर म त तपाईकाे भाकामा फिदा छु म बाँचुन्जेल तपाईकाे देउसि भाका सुन्न पाइरहाैं ।🙏🙏
आहा!सुन्दै कति आनन्द लागेर आउँछ नी, कतै यात्रा गर्दा होस् या घरमा बसेर थकान मेट्दा या भनौ तिहार जस्तो महान चाड पर्वको समयमा यो देउसी भैलो गीतले त मनै भरिएर आउँछ। अझ परदेशमा भएको समयमा त खै के भनम् र आँखामा आँशु आएको पत्तै हुँदैन। यस कर्णप्रीय गीतमा काम गर्नुहुने सम्पूर्णमा सफल्ताको अझ बढी शुभकामना छ। ❤❤❤❤🎉🎉🎉
Nabin Khadka ko jast Ramro Deusi bhailo song aru kasai ko pani lagdaina malai ❤❤ wow Very Nice ❤ Keep it Up 👌👌👌
Why keep going our Diwali 🪔
Dherai paxi hjr ko naya deusi geet sunnu paaiyo.kati barsa pratikshya garnu paryo navin dai hjr lai dhanyabaad.👍️❤️🙏
यति राम्रो सास्कृतिक महत्त्व बोकेको लय सुन्दा कान पबित्र भयो, तर गितको भिडियो छायांकन गितको सब्दले झै संखुवासभा कै अरुण आसपास मै भए अझै महत्त्व अपार हुन्थ्यो ।
Dherai paxi Arun upatyaka team ko deusi bhailo bhaka sunna paiyo ,khushi lagyo❤❤ Nabin Khadka sir ra Uhako team lai dherai samjhana🙏🙏😊
नेपालमा बसेर खेल्न नपाए पनि youtube मा हेर चित्त बुझाउनु पर्ने परदेशी जिन्दगी मन रुवाएर हेर्दै छु ! कुनै दिन मनाउला परिवार सगँ बसेर 😥😥 happy diwali
Music Nepal sampurna tim lai ma bharat ma basne nepali ko taraf bata subha deepawali ko hardik subhakamna ,hajur haru lai euta hardik anurodh xa euta dewsi geet Kali nagin ko katha ma adharit geet aaplod garnu paro xa vane maya xapakai laidew
आहा सारै राम्रो देउसी गित सनै भाका मा सम्पूर्ण नेपालीहरुलाई दीपावलीको शुभकामना तथा देउसी गीतको सफलताको कामना प्यारो दाजु 🙏🙏🙏🙏💕
लोक संस्कृति को संरक्षण ,सम्बर्द्धन एबम प्रबर्द्धन गर्नुहुने अरुण उपत्यका को सम्पुर्ण टिमलाई हार्दिक नमन ।
समस्त नेपालीजन मा शुभ दिपावली को मंगलमय शुभकामना ।
K
wow nice happy diwaly sabai jana ma
dami xa deusi geet hur hur
Aru thauko bhanda dherai Ramro deushi bhalo git hamro purba kai dherai mitho git sabai lai dherai dherai badhai xa 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵💕🌹
जति सुने हेरे पनि धित नमर्ने। साह्रै मन मोहक र मीठो। सम्पूर्ण सर्जकहरुलाई र विशेष गरेर नवीन खडकाज्युलाई धेरै धेरै धन्यवाद साथै रमाइलो तिहारको सबै नेपालीहरुमा अनन्त शुभकामना।
मोर्डन हुनु पर्छ तरह आफ्नो संस्कृति परम्परा लाई जोगाई दिनु भयेको मा हजुर लाई धन्यवाद,
नवीन खडकाज्युको गित अतिनै मन पर्छ बिगत देखिन अहिले सम्म उहाका गितहरु बिसेसगरी देउसी भैलो गित हामी खाडी देस बाहिर बस्नेहरुको लागि याहाको गित सुनेर भिडियोमा हेरेर आआफ्नो गाउघरको पुरानो यादहरु अनि बर्तमन अबस्थाको तिर्सना मेटने गर्ने गर्छौ !यसपालीको भिडियो सायद अमेरिकामै बसेर बनाउनु भएको होकि जस्तो लाग्यो गित सङ्गीत अत्याधिक राम्रो भिजिउल अलिक परम्परागत अर्थात पहिलाका गितहरु जत्तिको छैन तर भाका र शब्द सङ्गीत मा खोट कहि छैन ,लाख धन्यवाद ,बधाइ सुभ कामना ।
सारै आनन्द आयो मज्जा आयो यो गित सुन्दा! धेरै मन पर्यो है हजुर 🙏🙏नवीन खड्का र पुस्तका को धेरै मन पर्छ आवाज
असाध्यै मन पर्यो । शुभकामना
Yeti mitho deuse geet ko lagi dherai badhai! Thank you 🙏.
सर्ब प्रथम गितका सम्पुर्ण सकल साङ्गितिक परिवार सबैमा दिपावली को शुभकामना यश गितका शब्द समय सापेक्ष हाम्रो परमपरागत संस्कृति को पहिचान बोकेको छ यहाको प्रस्तुति हाम्रो सास्कृतिक सम्पति यो अमर गितको लय स्वर सारै मर्मस्पर्सि छ मेचि महाकाली हिमाल र तराइका सबै भुभागमा हजुरकै सबेे श्रृष्टि गत गित बजेको सुन्दा मनमा गाठो पर्छ रमाइलो पनि लाग्छ यस्ता महान कलाकार बिदेशिएको र यो देशको सरकारले नचिनेको देख्ता अचम्म अनि दुख लाग्छ यश गितमा महिलाको र पुरुषको सम्मानजनक पोषाकले नेपाली पन प्रस्ट्याएको छ सर म्युजिसिएनले बाजाको कन्जुस्याइ गरेको हो कि ? हुन त हजुत नै यश बिधामा पोख्त र बिज्ञ हो म मेरो सुझाव गलत भए माफि चाहान्छु धन्यवाद
अत्यन्तै सुन्दर हजुर !
,,👏,,hamro saskreti ra saskar lai kati sunder ra aadarneya xan 👍❤️🌺 from....darjeeling.
वा वा वा कति राम्रो पुर्बेली भाका
जोगाउनु पर्छ हाम्रो भका जय नेपाल
कति राम्रो हजुर हरु लाई धेरै धेरै धन्यबाद तर के गर्नु हुन्छ हाम्रो देशमा मान्छे हरु बिक्रि सके येस्तो param para लाइ राखि दिए बचाइ राखे आउनु देस को नाम राख्ने अब यो संसार मा को छर दुःखको कुरा अब यो संसार मा हाम्रो देश नेपाली समाज marisakhyo
Odisha मा छु घर सिक्किम
ल बधाई छ अरुण उपत्यका साथै नवीन खड्का दाइ लाई ❤️❤️
हामी प्रदेशिलाई त दसैं न तिहार। दसैं तिहारको गित सुन्दा त खल्लो लाग्छ हो। तिहारको शुभकामना सबैजनालाई🤞🤞🤞
आहा एस्पाली को तिहार रमाइलो हुने भयो नयाँ गित आएछ ।
पुराना टिम कहाँ होलान् नि??
Desh bidesh ma rahanu vayeka mera pyara daju vaii tatha dd bahini haru laii aaudai gareko mahan vai tika ko suvakamana sabaiko tihar akdamai ramro hoss 🙏🙏🙏😘😘😘😘😘🙏🙏🙏🥰🤗🤗🤗🤗🤗🤗🤗🤗❤️❤️❤️❤️
आहा कतिराम्रो हाम्रो नेपाली मौलिकता ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🏻🙏🏻❤️🌼बहुत सुन्दर समूह गीत है। बहुत-बहुत धन्यवाद! 🙏🏻❤️❤️🌼🌼
हामो भाका हाम्रो सस्कृती अरुण उपत्यकाको छुट्टै सस्कार बोकेर आयेको देउसी गीत सदासर्बदा अमर बनोस हार्दिक मङ्गलमय सुभ कामना।
p
@@sandybhai3952ll😊0 up by see no Hu in
By Dr
Subha dipawali sabai Nepali gorkhe Daju bhai.ra didi baini haru lai ..ati sundar deusi bhailo.🙏🙏🙏🙏🙏
शुभ दिपावली २०७९ साल को पुर्बेली सस्कृत लोक देउसी भैलो करिक्रम सम्पुर्ण टीललाइ हार्दिक शुभकामना 🙏🙏🇳🇵🇳🇵
यो सस्कृती जोगाउन अरुले पनि नवीन दाइ लाई साथ दिऔ
पुरानो गितले पहिला पहिलाको मौलीतालाइ अझैसम्म ताज नै बनाको छ।पहिलाको जोस्तो फेरि हाम्रो बालपान कहिले आउला। गित धेरै राम्रो छ।
Hi
रमाईलो तिहारको अति मिठो देउसी गीत र भिडियो ले मेरै देशको याद दिलाउने❤️❤️❤️💗💗💗💗❤️
Dherei pachi purba ko vakha ma deusi sunna paudaponi mota sorgama chu jasto lago hajurlai merotafabata dherei dherei suvakamna kailash pati vgawan baba volenath le sadei rakche grun jay jay baba rkche garnu hola
Nwin kumarlai meroponi aayu lagosh
Katti dhani chha ni hamro saskriti, marma sparshi ra sandarvik gaon ghar ka boli, shailiharu !
आहा ! पर्व मनाउने यो पो हो त तरिका ।
आहा हाम्रो पुर्बेली देउसी भैलो भाका ❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰
Nabin kumar Khadka dai ko deusi bhailo sang dherai barsa paxi aayo khusi lagyo hami sabai khusi xau miss you dai
धेरै राम्रो आयो
सारै मीठो दामि पुर्बेलि देउसि हार्दिक सुभकामना सम्पुर्ण तिम लाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
यति मिठो र राम्रो देउशी लोक भाकामा प्रस्तुत गर्नु भय्कोमा सबै देउसे परिवार लाई मुरि मुरि धन्यवाद 🙏🙏र दिपावली को सुभकामना 🎉🍜🎉🍜❤️🎉🍜❤️🍜🎉सधै राम्रो देउशी गित सुन्न पाउ र फुलोश फलोश पनि 🙏🙏🙏❤️❤️❤️❤️
नेपाली संस्कृति झल्काऊने गित त यस्तो पो हुन्छ त , आज भोलि त आन्द्रा भुँडि पल्टिने गरि कराऊँछन ।
संस्कृति संरक्षणमा मामा भान्जाको अतुलनीय योगदान
धेरै धेरै धन्यबाद
जति सुने पनि सुनी रहुँ लाग्ने कति मीठो पुर्बेली देउसी गित 👌👌💝💝
पहिलाको जस्तो इतिहास रचेको देउसी गित कुनै छैन old is gold
Baja madal sanai ko dhun ani nabin khdaka deusi ajhii Krishna Lila ram Vishnu bhagawan sibamha majadeb Lila khela ko bhatiyara desi geet nikalnuhola daju sabii tim lai ❤❤ mamskar hii hami gorkha Nath bhumi ho
Sampurdan nepali daju didi bhaini lai tiharko subhkamna🎉🎆🎇✨
लामो समयको पर्खाइमा बल्ल नवीन सरको तिहार गीत आउँदा मात्र तिहार आयो जस्तो लाग्छ ।पहिलाको टिमहरु बाट केही केही छुट्नु भएको हो ??उहाहरु लाई पनि सम्झना है।
yo pali ko tihar po ramailo hunii vo geet layera nachni dami 😍👌
एकदम राम्रो छ
Wow always nice to hear these songs.. by Arun upatyakaka git haru
सम्पुर्ण अरुण उपत्यका टिम लगाएत सबै नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा २०७९ सालको सुभदिपावलिको सुभकामना ।
Loved that 2079/7/7
wow beautiful 🌹💐💐💐💮 Purbeli bhaka dherai ramro xa 🌹💮🌻❤️💐💐💐🥀💐🌿
नवीन दाइ को देउसी गित आउदा तिहार आएको जस्तो लाग्छ
Purbeli deusi git marmik xa sampurna tim lai badhai xa
आहा सारै मिठो मौलिकता बोकेको पुर्बेली देउशी गित सुनेर आनन्द आयो शुभ दिपावली को शुभकामना सम्पुर्ण लाई 🎆🙏🎆
आहा साह्रै मिठो देउसी ❤❤यहाँहरु सम्पूर्ण टिमलाई २०७९ तिहारको शुभकामना ♥️♥️💐💐परदेश बाट 🙏🙏
AK damai ramro hjr haru ko teem lai suvakamana 🙏🙏 but yespaliko vaii tika pani lagauna payena maile ta hjr tara hjr haru sabaile ramro sangaa maunu mero tarfa bata sabailai mero comments padhnu vakoanxe laii nepalko vai tika antargat hardik mangalamaya shubhakaamana bekta garda Xu 🙏🥰🥰🥰🥰🥰🥰🥰🥰
यसअघिका हरेक नेपाली सस्कृती झल्किने ग्रामिण भाकाले हरेक नेपालीको मनमा नेपाली मौलिकता भाब बाट सास्कृतिक एकतामा तपाइको ठूलो देन रहेको छ, यो भाकाले पनि अब नया आयम उर्जा बनेर हरेक नेपालिको मानस्पटलमा बसोस मेरो शुभकामना । म तपाइकै शुभ श्रोता देबेन्द्र कटुवाल बासुरी संखुवासभा हाल युएई बाट ।
Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 pujya Sahib Ji ki Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Sahib Ji ka charno me koti koti pranam 🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो होनी सांस्कृतिक पहिचान ❤
सात समुन्दर पारि भय पनि यो गितले सारै मन रुवाउछ
Deusi bhaili ma, nabin sir lai na kasaile jityo na kasaile jitxa, 😮
देउसी गीत अति नै राम्रो छ 👌👍✌🙏🎵💐💯⭐
उत्कृष्ट देउसी गित
जिबन्त रहनेछ याे गित बनाउने सबै गुरुपलाई शुभकामना
Our ornaments Nawin Khadka JI.
Happy tihar hajur harulai all the best
शुभ दीपावली को शुभ कामना छ र देउसी भैलोलाई
Supop deusi video purbeli vaka. Kalakar pani supop. Love it.
सिमल बारुलै अहिले सम्मकै देउसि हिट हो ।
Wow! What a wonderful Tihar song, congratulations Nawin dai and entire team! Enjoyed very much ❤
Atti ramro geet
💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼
🙏🙏🙏नबिनजी 🙏❤️पुस्तकाजी को गीत सारै राम्रो लाग्छ... 🙏❤️🌹अरुण उपत्यका ❤️🌹🇳🇵🇳🇵पुर्बेली झापा ❤️❤️
शुभदिपावलीको हार्दिक शुभकामना💐💐
Wow. Waiting for this tihar songs thanks a lot Nabin sir & entire teams💐
Love you so much from okhaldhunga district 🙏🏻🙏🏻🙏🏻💝💝💝🇳🇵🇳🇵🇳🇵🌷🌷🌷
Hamro purbeli vaka ko deusi Sarai ramro X pustaka baini nahuda khallo anuvab lagyo
Wowuuuu, beautiful cultural beautiful activities thanku all in all sister's and brother's very good very nice 🎵💯📣🙏🙏👌👌👌👌
अरुण उपत्याका टिमलाई बधाई ।
कति राम्रो देउसी भैली
Would like to thanks with due respect to legendary artist Mr. Nabin Kumar Khadka for your contribution to Nepalese arts and culture, 🙏🙏🙏
Thanks for this cultural transformation creation ❤️❤️🔥
2080 सालको तिहार को सुभकामना🎉🎉🎉सबैमा।।