चमेली काण्ड: अमाजुले खोलिन बुहारीको क*र्तुत

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 94

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 Год назад +24

    प्रेम गर तर हद भन्दा धेरै नगर बरु आफ्नो बुबा आमा लाई गर है मेरो सल्लाह ❤❤

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +9

    सच्चा माया र प्रेम हुनेले जिवनमा कहिल्य छाेडेर जादैन।

  • @arjunpariyar9470
    @arjunpariyar9470 Год назад +6

    यो रुने छोरा मान्छे नामर्द हो .. हिम्मत गरेर बदला लिनु त कहा हो कहा ... रोएर हिँडदै छ..

    • @seema-ig7uk
      @seema-ig7uk Год назад

      NAMARD CHAIN VNNA CHAHINA TARA YETI KAMOR Bis sewan garne baye ma Ni manpardeina partner strong vaye asal

  • @tulsioli5534
    @tulsioli5534 Год назад +2

    सन्तोस ज्यु को इन्टरभियु सुपर छ,
    पत्नी पिडित र पती पिडित दिन दुखी समाज सेवा को पत्र कारिता नै राम्रो लाग्छ र सम्मान पनी गर्छौ, तर कोही पाटी को झोले भको राम्रो लाग्दैन, जय सन्तोष जी ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +36

    प्रेम गुमोस् जीन्दगीमा ठिकै छ, तर प्रेमका लागी
    कसैको जिन्दगी नगुमोस् 😌 बिचारा भाइ 😢🙏

  • @prabh706
    @prabh706 Год назад +16

    मेरो तर्फबाट चाइ अाँसु झारेकै भरमा कसैलाई पनि केहि भन्न सक्दिन किन कि अाज भोलि मान्छे बाहिर देख्दा यउटा भित्र अर्को हुन्छ यउटा कुरा छोरा छोडनु चाइ गलत हो

    • @pratimaranamagar3877
      @pratimaranamagar3877 Год назад

      कत्ती मन को कुरा गर्नु भयो हजुर ले रोयो भन्दैमा कुनै गल्ती हुदैन भन्न सकिदैन

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +19

    चुनाबको बेला पार्टी परीवर्तन गर्ने नेता र विरामी
    श्रीमान छाेडेर पोईला जाने श्रीमती दुवै भरोसा गर्न
    नमिल्ने अवसरवादी हुन्😌 जसले तपाईंको आँसु को
    महत्त्व बुझ्दैन उसको लागी किन आँसु बगाउने😢🤔

    • @seema-ig7uk
      @seema-ig7uk Год назад

      Media ko kam ho Gari ra chan timi ley jasta Kurai kat dei hidne Comments tira😂😂😂

  • @dirgharajpun7862
    @dirgharajpun7862 Год назад +2

    भाइ छाडेर जानेको लागि किन रुनु यार । जाने लाई जान देउ अर्को बिहे गर

  • @chandabasnet3333
    @chandabasnet3333 Год назад +2

    मेरो बुढोले पनि धेरै माया गर्नुहुन्छ तर यस्तो दिन कहिलै नआवस र कसैले पनि यस्तो नगर्नु होला🙏🙏🙏

  • @lilabhandari97
    @lilabhandari97 Год назад +10

    जसले जे सुकै भए पनि सन्ताेस सर हजुरले न्याय गर्नु हुन्छ 🙏🙏

    • @samayashrestha4242
      @samayashrestha4242 Год назад

      ज्यानमारा को दलाल हो यो मुजी देउजा

  • @arjunpariyar9470
    @arjunpariyar9470 Год назад +1

    तामाङ्नी हरु त लास्टै खतम भालुनी हुन्छ.. कुबेत मा जति पनि बङ्गाली पाकिस्तानी इन्डियन हरुको राखेल भएर बसेको देखिन्छ

  • @jyotigrg
    @jyotigrg Год назад +2

    जे भए पनि छोरी मान्छे होस छोरा मान्छे आफ्नो परिवार लाई कहिले पनि अरु को मोह माया को लागि कहिले उजाड्नु हुदैन एक तिर बच्चा को बिच्चली एक तिर आफ्नो परिवार को 😔😔😔😔बिन्ति छ 🙏🙏🙏कसले पनि एस्तो नगर्नु 🙏🙏🙏🙏

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove Год назад

    होइट एस्तो माया गर्ने बुढा मलाइ पनि पाउनु नि हौ हे भग्वान्🙏🙏🙏🙏

  • @Comment_Master934
    @Comment_Master934 5 месяцев назад

    ठीक हो छोडेर गाको। तिमी पाएन भने मर्छु भन्ने, आफूलाई हानि पुर्याउने मान्छे संग बस्न गारै हुन्छ । इच्छा नै छैन बस्नलाई, बस बस भनेर मात्र हुन्छ त।

  • @robinrai81
    @robinrai81 Год назад +1

    प्लिज फर्क चमेली फेरि यस्तो मायागर्ने मायालुको पाप लाग्छ तिम्रो बाटो हेरेर दिन काटिरहेकोछ बुडाले

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +1

    त्यो चमेलिको मनमा दया माया हुन्थ्यो भने घर छाडेर हिन्थेन होला

  • @tilkumarirahapal999
    @tilkumarirahapal999 Год назад +2

    Didi hajur le bhai parti aafne kartabya pura garnu bhakox khusi lagyo dai kati imadar ho.paap aasu lagx jame lai

  • @pashupatisunar7284
    @pashupatisunar7284 Год назад

    यो होनी ईन्टरव्यु लिनेको तरीका धन्यवाद सर

  • @khimnepalee1984
    @khimnepalee1984 Год назад

    आईमाई लाई आफ्नो सम्पुर्ण कुरा खोल्ल्नु हुदैन र धेरै मताउनु पनि हुदैन जस्तो लाग्छ !

  • @henkhurai1450
    @henkhurai1450 Год назад +1

    माया हुने मान्छे ले कैले छोडेर जादैन

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 Год назад +1

    कस्ता केटि हुन्छ्न सन्सार मा 🙄🙄 बिचरा दाइ देखेर दुख लाग्यो

  • @pushpagr5530
    @pushpagr5530 Год назад

    नेपाली समाज मा अपराध बिकृति बिसँगतिको फेशनले तनाब‌ै बनायो ,अपराध गनेका बिरुद्व सरकारले फासिको कानुन बनाअोस, जतातत‌ै दुखदका घटना सुन्न देख्न परेकोछ,

  • @devidpun-f7y
    @devidpun-f7y Год назад +1

    वर्तमान नेपालको परिवेश हेर्ने हो भने केटा न केटि(महिला-पुरुष)सबैजना उस्तै छन।आफ्नो बाहेक अरु कसैको पनि विश्वास गर्न सकिने अवस्थानै छैन।मैले सरसर्ती हेर्दा बुझेको कुरा अब केटिलाई आफ्नो खुशी गरि खान दिए हुन्छ।किनकी कुनै न कुनै कारण बेगर मान्छेले घर छोडेर जादैन।

  • @tikadevi8690
    @tikadevi8690 Год назад

    नामरदो रहेछ छोदेर जाने को छु मतलब जब उसले छोडेर गयो भने कीन तेनसन अरको आउछ एकोहोरो रोटी पाकेको मीठो हुदैन यसता लाई त म भए मौका यही हो भनेर डीबोस दीनेथीए

  • @rupaaryal6274
    @rupaaryal6274 Год назад

    यस्तो आइमाई लाई जुउदै जलाउनु पर्छ सुख धेरै भयो यो पापिनी लाई

  • @monie1841
    @monie1841 Год назад

    अरु कसैलाई माया गरेको हुनाले नै छोडेर गएको हुनुपर्छ नत्र त्यो अवस्थामा छोडेर जादैन थ्यो

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад

    बुहारीको अब बाटो नहेर्नु उहाले पनि बिस्तारै बिर्सिंदै जानु अब पनि घर भित्राउनूको अर्थ छैन

  • @renukaranjit8808
    @renukaranjit8808 Год назад

    Thanks media Bhai.

  • @sanurai1252
    @sanurai1252 Год назад

    हुन त हो प्रेम भनेको हुन्छ तर अति गर्नु हुँदैन रुन्चे दाई आफुलाई त्यागेर हिड्ने को निम्ति किन रुने कालो गए गोरो आउँछ अनि आफुलाई जन्म दिने आमाबाबु को निम्ति यति कहिले माया जागेको होला र लु लु रुन्चे दाजु

  • @saritabhusalkandel8897
    @saritabhusalkandel8897 Год назад +2

    First comment love from butwal...

  • @santoshbasnet1619
    @santoshbasnet1619 Год назад +1

    🇮🇳🇮🇳🇮🇳🇮🇳🙏🙏🙏 sir sarai matako raxn

  • @BalikaKhanal-p9m
    @BalikaKhanal-p9m 5 месяцев назад

    Khutta vaya jutta awasya paenxa bhai be strong

  • @ajittamang6730
    @ajittamang6730 Год назад

    manoj g aafule aafulai samhalnus❤

  • @laxmikarki8841
    @laxmikarki8841 Год назад +1

    लोग्ने को माया त लागेन तर छोरा छोरी को माया पनि नलाग्ने कस्तो मन हो के बिचरा त्यो बच्चा

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад

    चेलिको बेहोरा गतिलो हुन्थ्यो भने माईतिले पनि खोज तलास गर्थ्यो होला😜

  • @Angel_gem_13
    @Angel_gem_13 Год назад +8

    बच्चा हुने मान्छेहरु यसरि काेहि पनि छाेडेर नहिड चाहे छाेरा मान्छे हाेस चाहे छाेरि मान्छे हाेस

  • @aakritipoudel7944
    @aakritipoudel7944 Год назад

    एति माया गर्ने बुडो पाउँदा छोडेर हिड्नी महिला नै खराब हो भन्छु म त म पनि एउटा छोरी छ लोग्ने परिवार कोसैले हेर्दैन छोरी पालेर बसेकै त छु नि

  • @bimalhunching335
    @bimalhunching335 Год назад

    हुतियारा जाबो तेस्तो खातेनी को लागि बीस सेबन नेभर यार प्रगती गरेर देखाउ त्यो हो माहान्ता

  • @indiraadhikaribhandari3792
    @indiraadhikaribhandari3792 Год назад

    Milan hos yi duiko God bless you

  • @digodigo5110
    @digodigo5110 Год назад

    मेरो बिचारमा आईमाईलाई अंगाल्ने हो कोखामा बोक्ने हो काधमा बोक्यो भने टाउकोमा चड्छ के काध बाट टाउको नजिकै हुन्छ आफै चड्छ नचडाउदा पनि!😎😎😎

  • @Jitender-w3l
    @Jitender-w3l 9 месяцев назад

    😭😭😭😭

  • @bharatirai527
    @bharatirai527 Год назад

    Kasto kasto case haru hudaixa yasto hamro desh ma 😥 😥

  • @prosoyethapa6958
    @prosoyethapa6958 Год назад

    Ini dai ko kanda chai kaile aaux hola😂😂

  • @sirjanadeuja4397
    @sirjanadeuja4397 Год назад

    Sontosh dai hjrko nmbr chaiyeko thiyo

  • @purnimarai4862
    @purnimarai4862 Год назад

    Testo manxe Lai Ghar layera rakhanu vanda tw baru kurkur Lai masu vet dedai rakhnu ramro hunxah Dee hjrr Testo manxe Kati hunxa hunxah

  • @saniagurung4442
    @saniagurung4442 Год назад

    😭😭😭😭😭

  • @JulumBalami-e7d
    @JulumBalami-e7d 24 дня назад

    Maya ta dubaiside hunu parx ni.ketamanxe vayar tyasari comjor hunuhudaina

  • @rameshlimbu1161
    @rameshlimbu1161 Год назад

    यो भाईले एति डाईलक भन्नू कति टेक लियो होला guys कमेन्ट्मा आउनुस त

  • @8cmohangc983
    @8cmohangc983 Год назад +1

    Chameli namko keti nai galat hune rahe x sathi mero pani budi ko name chameli ho tar mati bigare r gai thulo khuje r arghakhachi ko mero budi gulmi gako x

  • @nandalalshrestha7372
    @nandalalshrestha7372 Год назад +1

    छोडेर गै सकि

  • @saideepchhetri4690
    @saideepchhetri4690 Год назад

    Sukha le dukha dukha le kal khojxa vanxa tehi vako hola aaimai lai

  • @shantibhutia1356
    @shantibhutia1356 Год назад

    💔💔😭😭

  • @UmaThapa-lg5ye
    @UmaThapa-lg5ye 5 месяцев назад

    Fh

  • @alishasudip858
    @alishasudip858 Год назад

    Yasto maya garnu buda paunuta garoxa

  • @reshammagar9855
    @reshammagar9855 Год назад

    सिस्नु पानी le seknu पर्छ

  • @minbahadurranamagar8829
    @minbahadurranamagar8829 Год назад

    K hudai xa ho nepal ma k vannu hjr

  • @ramubk2156
    @ramubk2156 Год назад

    🥺🥺🥺🥺😥😥😥😥😥

  • @alishasudip858
    @alishasudip858 Год назад

    K yasto ko lage bikkhanu hou vae

  • @chandrasherpa2142
    @chandrasherpa2142 Год назад

    Hoina nepalma ke hunudaixa ho

  • @gangakhapung2900
    @gangakhapung2900 Год назад

    Jasle atichar garxa usko Gati yestai hunx harek kuro ko Seema hunxa

  • @bikulimz143
    @bikulimz143 Год назад +1

    Mula euti kt ko lagi yeti samma girnu pani hudain

  • @debakipoudel6281
    @debakipoudel6281 Год назад

    Afno buwo aamalai pharkyara Hera Bhai Marni kura chi nagara

  • @binitagurung5227
    @binitagurung5227 Год назад

    Patrakarko kam vneko aruko budi poila gyo aruko budale arko vitrayo athi ho dharma patrakarko desko bikasa vko xain garib dukhiko sewa garnu tir lagnu pardain k ho para sadhai vari sonthos dewajko kapurbot media ko kam xain jahile khali aruko gharyasi kura matra lyako hunx asto pani hunx

  • @mayayonghang2769
    @mayayonghang2769 Год назад

    Bekar xa baini bhai buhariko jhagada parnu voli tei bhaile dd lai usto banauxa

  • @narayansinghlimbu7011
    @narayansinghlimbu7011 Год назад

    K rune yar budi poilajadaa asto nmrdahoo xoramanxaee runuhunaa

  • @ninja-gb1zw
    @ninja-gb1zw Год назад

    Chhodera hidnelai samjhhera runu namardi ho

  • @nissanissanbohara5708
    @nissanissanbohara5708 Год назад

    oe सन्तेश कता छस आजभोली

    • @soniyathakurichhetri7385
      @soniyathakurichhetri7385 Год назад

      😂😂

    • @nissanissanbohara5708
      @nissanissanbohara5708 Год назад

      @@soniyathakurichhetri7385 🤣🤣खाली अर्काको बुढी को व्यापार गर्छ खाते ले

  • @puranrana1649
    @puranrana1649 Год назад

    yasta youtuber laai herna bhanda...xxaxaxaxayyya

  • @saamjhanraai8108
    @saamjhanraai8108 Год назад

    😭😭😭😭😭😭😭😭😭😭

  • @jayagurung-1054
    @jayagurung-1054 Год назад

    Tukaa jindgie

  • @rajkumarshrestha9343
    @rajkumarshrestha9343 Год назад

    testo mula xodera jane budi ko paxi rune hora tesle pauxa vane timle pani pauxau vai

  • @bimalgrunge4399
    @bimalgrunge4399 Год назад

    Oie Prachandey ko jholey motey .Kati dharni ko chas?

  • @sashigurung4401
    @sashigurung4401 Год назад

    Yo aaimai poila gai

  • @binitagurung5227
    @binitagurung5227 Год назад

    Aba asto kam xodinus asto kam garnu hunna kahile kahi ta ramro vedio pani halnus na janatako sewa garnu

  • @tarathapa7947
    @tarathapa7947 Год назад

    Tho valuli kaliramro nahos