Takshashila: जनआन्दोलनमा भारतले ८० करोड गिरिजाबाबुलाई दिएको थियो ! || Prakash Giri || Kamal Thapa

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • #Takshashila #PrakashGir #KamalThapa
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 81

  • @Madhukarshamsher
    @Madhukarshamsher Месяц назад +6

    अहिले आएर निकै तात्कालिक यथार्थ र सत्य तथ्य बोल्नु भयो । खुसै लाग्यो यो स्थायित्व रहोस भोलि सम्म !

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu Месяц назад +12

    कमल थापा को काम छैन अब तिमीले राजा को मुद्दा उठाउन पर्दैन जनता ले उठाई राखेका छन

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 Месяц назад +12

    गणतन्त्र बादि झोले जनताले पछि बिस्तारै बुझ्ने छन राजाको महत्त्व ।

    • @zxzxzx251
      @zxzxzx251 Месяц назад

      नापीस्
      देखेको हो तेरो बाऊ राजा को शासन पनि

    • @nepalssssllovers2745
      @nepalssssllovers2745 Месяц назад +3

      @@zxzxzx251 तेरिआमाको पोइ लाई सोध पहिले राजतन्त्रको बारेमा त मुजि भतुवालाई के थाहा ।इसाइको नाजायज परिसकि क्या हो भुक्न आइस मुजि भतुवा।

    • @zxzxzx251
      @zxzxzx251 Месяц назад

      @@nepalssssllovers2745 haha
      Isai re muji
      Khatey

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +7

    राजतन्त्र जिन्दावाद ❤❤❤

  • @ramchandrakafle7916
    @ramchandrakafle7916 Месяц назад +3

    Kamal Thapa Jiko Kura Ta Satya Hunu Parchha.

  • @bhishmachandrakoirala7188
    @bhishmachandrakoirala7188 Месяц назад +4

    यस्मा शेखर काेईरालाकाे नाम त आएननि कमल जि जुन ८० कराेड एभरेष्ट बैक बाट डा शेखरले बुझिलिएकाे भन्ने त्यस बेलाका विभिन्न पत्रपत्रिकामा लेखिएकाे थियाे त्याे पनि भनिदिए राम्रो हुन्थाे कि अलि वृतृत रुपमा भनिदिनु न डा शेखर त अहिले धेरै ठुला कुरा गरि पल्टिदै आकाे छ यस्काे पनि मुखुन्डाे उतारि दिएकाे भए राम्रो हुन्थाे ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p Месяц назад +1

    कमलजीले आज धेरै नयाँ कुरा खोल्नु भयो खुशी लाग्यो

    • @milanniure4713
      @milanniure4713 Месяц назад

      माओबादिको गाली खाईयला नि हजुर😂कैले प्रचन्ड ले भारतको बिरुद्दमा केइ बोलेको केइ बिरोद गरेको कैले पुराना सन्धी को कुरो गरेको पनि कैले सुनिन्न स्पस्ट छ भारत बाटै परिचालित भन्ने स्पसत नै छनि

  • @ananathsapkota2032
    @ananathsapkota2032 Месяц назад +4

    ए, हजुर, राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता प्राडा, बौँदिक बर्ग, धार्मिक, न्याय, सबैमा, सयमा, नब्बे, त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि, राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं चेतना भया ? देशको मायाँ छ भनें रास्ट्र बादि राजा बादि भ्रष्टाचार बिरोधी न्यायाप्रेमि, बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु एकजुट हुनुहोस् नत्र एक्ला एक्लै बर् बराएर नाटक् र नौँटङ्कि मात्र हो कुनैपनि तुक् छैन चेतना भया ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Месяц назад +6

    कोहि इमानदार पात्र भेट्नु भएन प्रकाश जी??

  • @akshaykumarbudha8010
    @akshaykumarbudha8010 Месяц назад +1

    भारतिय राजदुत तथा अन्य कुटनितिग्यहरुले पछिल्लो कालमा धेरै कुरा सार्वजनिक गरेका छन,अध्ययन गर्नेलाइ था होला।माओबादिलाइ कसरि सहयोग गर्यो,६२/६३ सम्म के के भए यि धेरै कुराको खुलासा भैसकेका छन।तथापि डा. प्रकास कोइराला जो तत्कालिन बिज्ञान तथा प्रविधि मन्त्रि रैछन उनले पनि ४/५ वर्ष अघि बोलेका छन,"नेपालमा अब के गर्ने भनेर भारत,अमेरिका,युरोपियन गरि ७ देशका राजदुतहरु पटक पटक मिटिङमा बसेका रैछन (सेना बाट सुचना आको रैछ),अमेरिकाले तत्कालै राजा हटाउन नचाहेको रैछ,परिस्थिति नियान्त्रण बाहिर नजाओस भनेर,युरोपियनहरुले धर्म निरपेक्षमा जोड दिन्थे रे,भारत भने राजा हटाइहाल्नु पर्छ केहि फरक नपर्ने तर्क गरेको रैछ।" माथिका कुरा पुष्टि हुने आधारहरु पनि छन।तत्कालिन अबस्थामा बेबि किङ्ग र सास्कृतिक राजाको बहस चलेको रैछ जुन कुरा राजा ज्ञानेन्द्रले अस्विकार गर्नुभा रैछ (यो कुरा रुपमाङ्गत कटुवालले पनि कतै बोलेका छन,गिरिजा पनि बोलेका रैछन त्यो बेला,बाबुरामले पनि पत्रकार इन्द्र लोहनि सङ्ग राजा राख्न सकिन्छ भनेर कान्तिपुरमा भनेका छन रे) ,धर्म निरपेक्षेताको सवालमा बृटिष राजदुतले त लेख नै लेखेका रैछन,युरोपियन राजदुतहरुले महारालाइ संयुक्त ज्ञापन पत्र दिएका रैछन।

  • @MatrikaDhungana-h2i
    @MatrikaDhungana-h2i Месяц назад

    नेपालका राजाहरू कोही कुनै पनि जनताको अधिकार दिने र प्रजातन्त्र प्रति प्रतिबध्द कहिले पनि थिएन र कहिले हुदैनन सधै यी जनताको अधिकारका लागि सधै भोको बाग हुन।

  • @aaratishahi2782
    @aaratishahi2782 Месяц назад +1

    भु राजनीति र धर्म , संस्कृति कारण राजसंस्था अहिलेको आवश्यकता हो

  • @drsubeshchaudhary6688
    @drsubeshchaudhary6688 Месяц назад +2

    we need king

  • @SanoJimba-cj3fh
    @SanoJimba-cj3fh Месяц назад +1

    King is king our king 👑

  • @GovindaKoirala-ki5fd
    @GovindaKoirala-ki5fd Месяц назад +1

    ६२/६३ को जन-आन्दोलनमा को र कसबाट के का लागि चुट्टाइ खाइएको सन्दर्भ त उठाउनु भएन त नेता जी।बाँधेर घाँस हाली हरियो बाँसमा टुंउउउउईइ पार्नु पर्ने तिमिलाई

  • @rammalla8081
    @rammalla8081 Месяц назад +2

    तिम्लाई काधमा राखेर🎉 चुनाव जिताउने दिपक सिडःलाइ टिकट नदिनेमा कस्लाई जिम्मेवार ठान्हुन्छ

  • @dibakarpant3390
    @dibakarpant3390 Месяц назад

    फोहर अनुहारमा छ,हामी ऐना पुछेर फोहर हटाउन खोज्छौ । समस्या रुपमा होइन सारमा छ । समाधानको लागि सारमानै जानुपर्छ । देशको समस्याको समाधान नेता या दल परिवर्तन गरेर हुदैन । यी सबै एकै बर्गका हुन । अहिले देशमा दुई बर्ग छन: एउटा दल सँग आबध्द नेता र यस सँग सम्बध्द फाईदालिने ब्यक्ती,अर्को भनेको पीडित आमनिमुखा जनता । त्यसैले दलको जुन नेता आएपनी मात्रामा फरक पर्ला,तर गर्ने भनेको राष्ट्रको दोहननै हो । यो बेथिती,अब्यबस्था र दिशाहीनताको मुख्य जड् भनेकै १२ बूदे दिल्ली सहमती हो । हालमा २०४७को संबिधानको ससम्मान पुनरबहालीनै उपयुक्त निकास हो ! जय मातृभूमी !

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Месяц назад +2

    यस्ता नौटंकिलाइ के ल्याको अतिथीमा ?
    २०७२ संविधान जारी भएपछि हतार हतार परराष्ट्र मन्त्री हुन हाम फाल्ने मनुष्य ।
    जुन सम्बिधानले गणतन्त्र , धरमनिरपेक्षता , संघियताको घोषणा गरो । यी मनुवा तिनै कुराको बिरोधि रे । तर त्यो संबिधान जारी भएपछि त्यहि सम्बिधानलाइ शिरोधार्य गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री पदमा बहाली ।
    अझै यिनले लाज पचाएर बोल्दैछन तीन कुरा खारेज गर्नु पर्छ भनेर ।
    माओबादीहरुले भारतियसंग २०५७ सालमै लिखित रुपमा आत्मसमर्पण गरिसकेका थिए ।
    तपाइ तिथि मितिको बारेमा पुरै गलत बोलिरहनु भएको छ ।
    बेबि किंगको अबधारणा २०६४ साल भदौमा आएको हो । गिरिजाप्रसादले बेबि किंग भन्दा भारतमा अटलबिहारी बाजपेयी प्रम थिएनन् मनमोहन सिह भैसकेका थिए । मनमोहन सिह २०६१ सालमा प्रम भइ २०७१ साल सम्म भएका थिए ।
    त्यसपछि २०७१ साल जेठमा मोदि प्रम भएका हुन ।
    सरकार बनाउन र गिराउने कार्यको मुसा त तपाइपनि हो नी ।
    कुनै आयश्रोत नभइ महिनाको एक डेढलाख खर्च गर्न पैसा कहाबाट आउछ ?

  • @muktiregmi4508
    @muktiregmi4508 Месяц назад +1

    अबसरै अबसर पाएर पनि देश को लागि केही नगर्ने नेता। पत्रकार हरुले किन लिन्छन् अन्तरवार्ता।

  • @bamdevmagar4366
    @bamdevmagar4366 Месяц назад +1

    Good speech.

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 27 дней назад

    सम्माननीय प्रधानमन्त्री केपी वली ज्यु
    १) सहकारीका ठग संचालक/ प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गर्ने ?
    २) लाखौं सहकारी पीडित बचतकर्ताहरुले करोडौं / अर्बौ रुपैयाँ सहकारीमा बिश्वास र भरोसाका साथ आफुलाई चाहिएको बेला झिकौला भनेर मुलुकको प्रणालीलाई बिश्वास गरेर बचत रकम झिक्न जादा आफ्नो रकम नपाउनुले समग्र प्रणालीलाई गिज्याइ रहेको अवस्था छ तसर्थ ठगहरुलाई पक्राउ गरि जेलमा धरौटीमा नछाड्ने गरि राख्नुपर्छ र पीडितहरुको सावाँ ब्याज फिर्ता नभएसम्म जेल मै राख्नुपर्छ ।

  • @ghanshyamgurung6630
    @ghanshyamgurung6630 Месяц назад

    🙏👍

  • @GreaterNepal595
    @GreaterNepal595 Месяц назад +1

    अध्यक्ष मा हारेपछि बरालिएर हिडेका सुर्य कमल थापा ,,अब पनि बुद्धि नआए राजनिती बाट सदाको लागि सकिने छन् ,,राजेन्द्र लिङ्देल लाई अध्यक्ष मानेर अघि बढ्दा राम्रो ❤️🕉️🇳🇵

  • @aaratishahi2782
    @aaratishahi2782 Месяц назад

    Kamal g तपाई र रा प्र पा संगै जानु अहिले को आवश्यकता हो।अब ढिला गर्नु हुन्दैन

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 День назад

    तपाईं अध्यक्षमा हारेपछि म गणतन्त्रबादि भए भनेको मैलेपनि सुनेको छु ।

  • @bhimgiri3788
    @bhimgiri3788 Месяц назад

    Jai raprapa

  • @rajankarki9768
    @rajankarki9768 Месяц назад +3

    राप्रपा नेपाल राजा र हिन्दुराज्यको लागि लडने अभियानलाई भारतले कसरी पैसा दिन्छ- वरु दुख दिने प्रयाद गर्छ भन्नू न अध्यक्ष ज्यु ।
    राजा ज्ञानेन्द्र वालपनमा ७ र ५८ सालमा अनायसै जवरजस्त राजा भएका हुन । अहिले पनि उनको लालसा छ भन्नू यी अतः( अन्तराष्ट्रिय तत्व) को नागरिक भट्काउँने भ्रम मात्र हो । गिरि सरको प्रध्न अतः तिर केन्द्रित भयो । गिरि जि पनि अझै गणतन्त्रको ह्याङ्ग ओभरमा देखिन्छन् । देश र नागरिकलाई सत्यको वकालत गर्नुस । गिरी जि देश र नागरिक जोगाउँनु तपाईको पनि जिम्मेवारी हो स्मरण रहोस । देश त प॥ाधिन भईसक्यो त गिरी जि????

  • @kumarkoirala4565
    @kumarkoirala4565 Месяц назад

    एस पी पी पास गरे र अमेरिकन सेना नेटो सेना को क्याम्प खडा भये पछी महसूस हुन्छ राज संस्था फाले को पछुतो गिरी जी ।

  • @sumanpoudel3202
    @sumanpoudel3202 Месяц назад

    स्पस्ट बक्ता कमल जि

  • @samirmuktan1314
    @samirmuktan1314 Месяц назад +1

    तिमी जस्तो झोले अवसरवादी कोई छैन संसारमा।

  • @padambiswakarma8042
    @padambiswakarma8042 Месяц назад

    ८० मा कमलजि को गोजिमा कती पस्यो होला?

  • @durgapaudel6486
    @durgapaudel6486 Месяц назад

    His version was different when Lingdel newly elected president

  • @shivaniroula8770
    @shivaniroula8770 Месяц назад +2

    देस बिखण्डको प्रतीक यो पनि हो कमले नालायक हो ।

  • @upendraneupane3029
    @upendraneupane3029 Месяц назад

    Janata ka kura haru garnuhos , planning ko kura garnu hoş , gali galujma nabhulau kamal sir .

  • @terabaap2686
    @terabaap2686 Месяц назад

    We need monarchy back

  • @rambikrammalla2622
    @rambikrammalla2622 Месяц назад

    Athartha ma ramro bichar

  • @jitendradhital9997
    @jitendradhital9997 Месяц назад

    कमल थापाले,
    १२ बुँदे सहमतिमा घरको भेदिको काम पछि " कलेक्सन, होल्ड एन्ड सेल " को नतिजा
    लिया है जो चुकाना पडेगा,
    किया है जो भुगतना पडेगा।

  • @sunsunil2171
    @sunsunil2171 Месяц назад

    Kamal thapa aba raparpa namile ,rajniti ko yatra sidinecha 👍

  • @sworupnepal4436
    @sworupnepal4436 Месяц назад +1

    Raja ra neta maa farak

  • @yamrana7203
    @yamrana7203 Месяц назад +1

    Mero bichaar maa tapai raamro patrakaar,tara yo fataahaa laai kina dekhaako jabaki yo kukur laai Nepali janataa hernai chaahanan

  • @milanniure4713
    @milanniure4713 Месяц назад

    माओबादिले राजा फालेको हैछ छर्लङ्गै भो चैत्र-28 दुई हप्ता अगाडिको प्रस्ताब्😂😂😂😂माओबादिका कार्यकर्ताले हेर्या होलान कि नाइ यो अन्तर्बार्ता?😂🤔😂😂

  • @gomeshacharya7401
    @gomeshacharya7401 Месяц назад

    Yo sanga akut sampati chha

  • @tulsaru535
    @tulsaru535 Месяц назад +1

    राजा बादी भनाउदा हरु राज सस्था लाई बदनाम गर्न र राज सस्ता हट्नु को कारण यिनी हरु बाटै भएको हो नालायक राजाको मुद्दा उठाएर आफ्नो पद र स्वार्थ को लागि रोटि सेक्ने तर एकजुट हुननसक्ने सामन्त बादी सोछ भएको पदखोर सत्ता खोर आफै नेता हुनुपर्ने जनताले त चाहेको छ राजा आउनु पर्छ भनेर तर यी सामन्ती हरु एकजुट हुन नसक्ने नालायक

  • @stadsuraj1404
    @stadsuraj1404 Месяц назад

    Nepal ma kuni pani netale desh seawa garejsto lagdina

  • @MyNarayan123
    @MyNarayan123 Месяц назад

    कठै बिचरा कहाँको कमल बहादुर थापा कसरी कमले हुन पुग्यो । लाज नभको कमले राजा कुन काँधमा बोक्छौ । राजा बोक्ने तमाम नेपाली जनता छन् कमले ले बोक्नु पर्दैन । दलाल कित्ताको तावेदारि गर्दै सत्ता चाख्दै हिँड्दा होस् भएन कमले अहिले तिम्रो कुरा कसैले पत्याउँदैन ।

  • @GopalJBista
    @GopalJBista Месяц назад +4

    😮😮😮😮😮😮 माओवादी इन्डियाकै छोरो हो।

  • @somnathsunar2874
    @somnathsunar2874 Месяц назад

    Na rayo baas na rahyo basuri vaneko jastai vo hain na Baburam ra he na prachanda ahile kasto xa 2 Jana ko health herdai jau nepal ko haltha aja kasto hunxa 84 ma yo party haru le zittyo Vanni aba nepal pakistan Vanda ni bakwas hunxa yo pakka ho

  • @gomeshacharya7401
    @gomeshacharya7401 Месяц назад

    Hamilai thaha chhaina ? Hetauda ma timro sampati kati thiyo bhanera ?

  • @bhaikajibhandari5695
    @bhaikajibhandari5695 Месяц назад

    Yo swarthi fataha ho. Yesko netritwama huda RPP jhan oralo lageko thiyo. Raja chainxa chai bhanxa Tara mantree padh ko lagi jasto sukai kadam chalna, aafno astitwa birsina ni ready hunxa.raja ko gai charaudai politic ma aako manxe, RPP ko adhyakshyama harda raja nai kharab ho bhandai ufrinthyo!! Yesta ko k kura garnu!!

  • @nirdevapandey8529
    @nirdevapandey8529 Месяц назад

    Hamiley raja lai Gali gareko birsiyeko chainau hai.

  • @rameshadhikari-zm9sw
    @rameshadhikari-zm9sw Месяц назад

    बाबुरामलाई किन नमारेकाेहाेला

  • @gomeshacharya7401
    @gomeshacharya7401 Месяц назад

    Baulai sakchhi rakhera sampati jogaune terima chor

  • @gomeshacharya7401
    @gomeshacharya7401 Месяц назад

    Lyear danka

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq Месяц назад

    Yasta fataha ko intarvew liney ho bhaney Prakash ji jasto ramro patrakar Lai k hi bolnu naparos

  • @gomeshacharya7401
    @gomeshacharya7401 Месяц назад

    Aba yo jindagima timile kahile pani jitdainau

  • @tekrajdulal855
    @tekrajdulal855 Месяц назад

    साहेद त्यो बेला प्रचण्डको प्रस्ताब राजाले मानेको भए देसको यो हालत हुने थिएन

  • @bideybikrammalla5057
    @bideybikrammalla5057 Месяц назад +2

    Tapai lai laag lagdaina yesta Chor Haru ko interview dekhauna...

  • @tilakkarki2729
    @tilakkarki2729 Месяц назад

    1o patak mantri vayara luteko paisa xadaixa jati kharcha gare ni vo

  • @gomeshacharya7401
    @gomeshacharya7401 Месяц назад

    Yo dahi chiure ho

  • @Mr.Jeeringboy
    @Mr.Jeeringboy Месяц назад

    Abasarbadi manche

  • @tormelimbo6027
    @tormelimbo6027 Месяц назад

    के हावा कुरा गरेको यो सोल्टीले 😂😂😂

  • @BasuBogati
    @BasuBogati Месяц назад

    Khate

  • @lekhmagar8237
    @lekhmagar8237 Месяц назад

    चुहाको के कुरा? कमल थापा चुहा हुन् ।

  • @bimalmahat
    @bimalmahat Месяц назад

    Hawa

  • @K3_all
    @K3_all Месяц назад

    Yo chor ko Kam xaina

  • @safalneupane6894
    @safalneupane6894 Месяц назад

    Lingden bhanda thapa nai thik ho Ra Pra Pa ko lagi k garnu

    • @GreaterNepal595
      @GreaterNepal595 Месяц назад

      हो हो ठिक भयर सुर्य चिन्ह बोकेर चुनाव लडेको थियो हैन 🍌🍌❌

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 Месяц назад

    6 karod Christian ko paisssa hammm 20 poilee