आरजुबारे सुजताको खरो कमेण्ट, बंगलादेशको बाटोसँग चुच्चे नक्सा साट्ने प्रस्ताव, संविधान संशोधन नसक्ने

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • आरजुबारे सुजताको खरो कमेण्ट, बंगलादेशको बाटोसँग चुच्चे नक्सा साट्ने प्रस्ताव, संविधान संशोधन नसक्ने
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 126

  • @deepaksen7459
    @deepaksen7459 26 дней назад +12

    सुजाता जी को कुरा ठिक छ, किन भने उहाँ जनताको विचमा जानुभएको रहेछ। यस्तै अवस्था वेरोजगार वढिरह्यो भने व्यवस्थानै जान सक्छ।

  • @vijaykhadka2619
    @vijaykhadka2619 Месяц назад +6

    राम्रो । शुन्दर बिचार । अाज चाहिँ हजुरको कुरा मन पर्यो।

  • @mahendraregmi1210
    @mahendraregmi1210 Месяц назад +9

    यस्तो आउट डेटेड को अन्तरबार्ता किन लिएको होला डेट एक्सपायर भैसकी यो

  • @himalmalla4580
    @himalmalla4580 Месяц назад +5

    नमस्ते हेटौंडाबाट मेरो सुझाव.....
    कोईराला परिवार ले नेपालमा आफ्नौ राजनीतिक बचाउने हो भने....?
    १, २०४७ साल सबिधान पूर्ण स्थापना गर । यो एजेन्डा मा जन्म संग्रह गर ।

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 Месяц назад +2

      @@himalmalla4580 हो हो राणा र राजा सङ्ग को त्यत्रो सङ्गर्ष गरेर प्रजातान्त्र का लागि लडेको काङ्ग्रेस ले आफ्नो ईतिहास र गौरव बिर्सेर वामपन्थी हरु ( देश का कम्युनिस्ट र भारत को काङ्ग्रेस पार्टी ) को लहै लहै मा लाग्नु मुर्खता थियो। राजाहरु ले पनि काङ्ग्रेस लाई सहेनन किनकी पार्टी जनता को थियो। तैपनी काङ्ग्रेस ले सन्बैधानिक राजतन्त्र छोडेन। जुन दिन छोड्यो सिधाान्त त्यही बाट दुर्गती शुरु भयो।

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 Месяц назад +18

    सुजाता दिदि बंगलादेश तिर लाग्नुहोस् नेपाल मा अब तपाईं को खैरियद छैन आर्जु र सुजाता एउटै मुलाका ड्याङ हुन कुनै दुविधा छैन घरमै आराम गर्नु बुढेसकालमा लुट्ने छुट छैन दि

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 Месяц назад

      आज दिदी ले तुलनात्मक रुपले धेरै राम्रो बोल्नु भयो।

    • @binodkhulal
      @binodkhulal Месяц назад

      सुजाताको कुरा नराम्रो भन्न मिल्दैन लिपुलेक र checken neck मा २७ किमि मात्रै छ बङलादेशमा त्यसैले बङलादेश सङ सिधै सम्बन्ध हुनु भनेको पोर्ट भारतको एकाधिकार तोड्न
      यो नराम्रो भन्न मिल्दैन
      बिस्वमा हेर्यो भने रुसले कुनै बेला देशको फाइदा को लागि अमेरिकीलाई बेचेको इतिहास छ!!
      देशलाई फाइदा हुन्छ भने जे गरेनि हुन्छ !!!

    • @sabinkhanal351
      @sabinkhanal351 Месяц назад

      Former Foreign Minister of Nepal Mrd.Sujata Koirala sounds very logical and convincing . The way she suggests for the permanent peace , prosperity and reconcilation in the Nepal is the only and safest solution .
      Hurling negative remarks against the leadership who is giving a perfect prescription for the breakthrough of chronic political stalemate is nothing but a severe act of treason .
      Hats off to Sujata Koirala for her fearless and commanding political stand🙏
      Jay Nepal 🇳🇵

  • @himalgiri2738
    @himalgiri2738 Месяц назад +3

    दिदी को कुरा पहिला पनि बेबि किङ अहिले पनि तेहि कुरा राम्रो लाग्यो

  • @subashbaral7357
    @subashbaral7357 Месяц назад +4

    जोस जाँगर हुदा राजा र हिन्दु धर्म बेच्ने मास्ने अहीले चाहियो रे

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo Месяц назад +6

    जब सम्म सत्तामा एमाले काङ्ग्रेस जस्ता भ्रष्टाचारी पार्टी हुन्छन
    तब सम्म कुनै पनि भ्रष्टाचार को फायल खोल्नु भनेको एउटी राम्री तरुनी लाई
    आकास बाट तारा ट्याप्पै टिपेर उपहार दिय जस्तो हो जोकि बास्तबमा सत्या कहिले हुदैन

  • @tamang95
    @tamang95 Месяц назад +4

    तेरो बाउले राजसंस्था र सनातन हिन्दु धर्म त उधारो राष्टपति पदमा बेचेको होइन?

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn Месяц назад +2

    Culture King great idea sujata didi you are really Rajneta of nepal. Go ahead.

  • @ananathsapkota2032
    @ananathsapkota2032 Месяц назад +3

    ए, हजुर, राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @bholaramaryal8110
    @bholaramaryal8110 Месяц назад +2

    २०७८ जनता भ्रममा २०८० जनता असफल भएका थिए २०८४ पनि यो व्यवस्थामा उहि नाम्लो उहि कुम्लो हो । जय नेपाल।।😊

  • @bandanakoirala3950
    @bandanakoirala3950 Месяц назад +2

    लाउड धनिजाका फ़ाइल नि?
    अनि सम्पूर्ण उद्योग धन्धा वन्द कसकों पालीवाल भएको?
    गणतन्त्र घोषणा कसकों पालीमा गरियो?
    के वी पी ०३३ सालना राज संस्था हटाइए नेपाल आएका थिए ?

  • @khadgabahadur2048
    @khadgabahadur2048 19 дней назад +1

    सुजाता को दिमाग बबल्ल आयो सहि भन्नू भयो सुजाता दिदी लाई हारदिक नमन

  • @nischalchhetry3890
    @nischalchhetry3890 26 дней назад +2

    सुजता पनि कम छईन नेपाल को कालापानी भारत को हो भारत लाई दिनु प्रछ भन्ति यो दलाल नै

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 22 дня назад +1

    Thanks patkar je,good quesition ko lagi❤❤

  • @sirgotolucknow
    @sirgotolucknow 22 дня назад

    कोइराला परिवारको छोरीमा यस्तो हिम्मत हुन सक्छ तर नामर्द छोराहरू जो शेरबहादुर सँग डराउँछन् जसले राजसंस्था चाहियो भन्न सक्दैनन्

  • @deepaksen7459
    @deepaksen7459 26 дней назад +1

    राज संस्थालाई स्थान दिनु पर्छ भन्नेकुरा महत्वपुर्ण कुरा हो। यिनीहरु राजतन्त्रले भन्दा वढी डिक्टेटर चलाईरहेको छ। जेपायो त्यहि गरिरहेको छ।

  • @yagyagyawali3654
    @yagyagyawali3654 Месяц назад +2

    भिजन नभएको नेताको के कुरा सुन्नु?

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Месяц назад +2

    चटौतकाे काँधमा हैन उनकाे अभागी खप्परमाथि बन्दुक राखेर नपड्काउनू है दि फेरि!

  • @gobindashrestha7493
    @gobindashrestha7493 Месяц назад +1

    सुजाताले पनि बा को पालामा बटुलेको सम्पति , तिब्बेतमाझण्डै 5तारे hotel निर्माण गर्न लागेको पैसा ,लाउडा काण्डको लगायत ,(छोरी ज्वांले त अरबौं दाइजो लगिहाले ) बिकासमा लगाईदिए हुने , ,सुजता ट्रष्टमा पनि ३२ रोपनी भनेको ७५/८० रोपनी पो छरे ,के गर्ने त्यतीका जग्गा ? कसरी खरीद गरेको होला सबै…….मा छन् के हो ?पहीले त होइन अहीलेको बिचार अली राम्रो लाग्यो , party नै सकिन लाग्यो बिश्व ,गगन जस्ता पनि कुही सके भन्ने लागेर होकि ?

  • @rambahadurk.c.7632
    @rambahadurk.c.7632 Месяц назад +1

    Sujata madam corrects excess to the sea of nepal . 100 % Right.

  • @mskathayat7794
    @mskathayat7794 20 дней назад

    To be a leader one must be competent of their subject matters and must be ethical and honest!

  • @Jhagupokhrel
    @Jhagupokhrel 28 дней назад

    राम्रोतभैहाल्छनि बालेन्लाइखेदोखन्नि अनिकुलमान्लाइखेदोखन्निधरान्काहर्खलाइखेदोखन्नितभैराछनित अरुकेगर्नपर्योर आर्जुलाइजोगाउनि आफैजोगिनिभैगोनि

  • @ArtharajKoirala
    @ArtharajKoirala 23 дня назад +1

    अतीसुन्दर सुजता दिदी को भनाई

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 9 дней назад

    दहाल भाइ !
    यो लूटाहाले बाउको पालामा लोइट्नसम्म लूटिसकी, सम्पत्ती सबै बंगलादेशमा पुर्याइसकी, यस्ती गन्हाएकी संग किन अन्तर्वार्ता ?????

  • @Jhagupokhrel
    @Jhagupokhrel 28 дней назад

    योकुरोलेत भुटानि गिरिबन्धु वाइटबडिलाउडाटिकापुरजमिन् ललितानिवाससबैमाफहुन्छत हुनत आफैसुजातापो केकम्छर माफपनिगराउनसक्छ

  • @user-zj5ze7jd4z
    @user-zj5ze7jd4z Месяц назад

    संबैधानिक राजा र प्रतक्ष निर्बाचित प्रधानमन्त्री ।

  • @Mohanilaal
    @Mohanilaal 15 дней назад

    मनिसाको चाहाना पुराहोस। गिरिजाप्रसादको प्रस्ताव पुरा होस।

    • @Mohanilaal
      @Mohanilaal 15 дней назад

      गिरिजाप्रसादले बेबी किङ भनेको इतिहास जिबितै छ। तर राजसस्था स्थापना गर्दाको पहिलो राजा भनेको ज्ञानेन्द्र नै हो। उनको अन्त्य पछि कस्लाइ राजा वा रानी बनाउने भनेर निर्णय गर्नका निम्ति सर्बमान्य राजपरिषद द्वारा मात्रै निर्णय हुनेकुरा सम्बिधानमा ब्यवस्था गर्दामा उत्तम हुनेछ।

  • @ramharirimal3577
    @ramharirimal3577 26 дней назад

    ये !!! ठुली दि दि !! भ्रस्ता चरी ले प्रमाण का लागि भर्पाइ दियेर सुत्केश र चेक लि दैनन अनि प्राण कताबाट पेस गरेर पक्राउ गर्ने त ??

  • @KarunaSharma-r9h
    @KarunaSharma-r9h Месяц назад +1

    She is a politician by ashirba d or family background without any knowledge

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Месяц назад +1

    काँग्रेस पार्टीको माया, चिन्ता लाग्छ भने दिदी विन्ति छ, तपाइँ लगाएत सन्काहा, रन्काहा,रिसाहा, दुर्वाशा,भष्माशुरे, शिव शर्मा र डेट एक्सपाएर्ड स्वभावयुक्त कांग्रेसी महिला- पुरुषले आजै तुरुन्त काे तु. राजनैतिक सन्यासकाे घाेषणा गर।

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns Месяц назад +4

    चाेथाले सुजाता तिम्राे बाउ हल्दार गिरिजाले गर्दा नेपाल अहिलेकाे हालतमा पुगेकाे हाे,हल्दारकि छाेरि तिम्राे बुद्धि जम्दार जस्तै हाै।

  • @Mohanilaal
    @Mohanilaal 10 дней назад

    नेपाली राजनीतिलाइ केलाएर हेर्दामा अब छिटोभन्दा छिटो गणतन्त्र हटाएर २०४७ को संविधानलाइ पुनःस्थापन गराउने काम्मा लागौ । २०४७ को संविधानलाइ आवस्यक परिमार्जन गराउने र नेपाललाइ विस्वको एक मात्र " हिन्दु राजसस्थामक रास्ट्र नेपाल " भनेर सन्सारलाइ चिनाउ ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 29 дней назад

    तिमी ले गर्दा नै इण्डियन आइमाइ बिहे गरेर आउने बितिकै नेपाली बन्ने सासद मंत्री बन्ने सौभाग्य पाये । राजा सांस्कृतिक हुदैनन संवैधानिक राजा हुन्छन ।

  • @padambiswakarma8042
    @padambiswakarma8042 Месяц назад +1

    यि बजैको छोरी, जुवाइ र बुढाे कहा छन?

  • @user-qw4gs7nq3q
    @user-qw4gs7nq3q Месяц назад

    सुजाता जि अब तपाईकाे खाचाे बाग्लादेशलाई छ त्यहापनि नेपालकाे जस्तै राजनिति गरे हुनि

  • @tarakhanal9844
    @tarakhanal9844 21 день назад

    अव हारिछ सुजाताले सजिलो छैन सुजातालाइ !युवा जमातले सत्ता लिन्छ !

  • @NabarajbistaNabarajbista
    @NabarajbistaNabarajbista 25 дней назад

    बाबुको पालामा हजुर पनी मजैसंग गनाएको हो के गर्नु नेपालीको नियति नै यस्तै छ।😂

  • @jiwanwagle5056
    @jiwanwagle5056 Месяц назад +1

    नसुन्दै गफाडी गफ सुन्न मन लागेन!

  • @gopalbahadur7438
    @gopalbahadur7438 Месяц назад

    रावण हिन्दू पंडित, दुर्योधन र सौ भाई हिन्दू र कंश जस्तो हिन्दू राज्य खोजेको हो.

  • @danbahadurthapa6645
    @danbahadurthapa6645 20 дней назад

    सुजात दिदिकाेकुरा ठिक यी सबफटाहाभय

  • @suraz555
    @suraz555 Месяц назад

    आजको अन्तर्वार्ता दमदार लाग्यो।

  • @bishnulimbu5780
    @bishnulimbu5780 19 дней назад

    नेपालमा श्रीफ १ पटक उथल पुथल हुन अति जरुरी छ र त्यो उथलपुथलमा यी जतिपनीछन भ्रष्टचारी घुसखोरी देसद्रोही सबैलाई उनिहरुका घर घर बाट थुतेर छातीमा ताकी ताकी गोली हान्न अति आवस्यक्ता छ यो काम नगरी देसमा परिवर्तण आउला जस्तो लाग्दैन

  • @Laxman676
    @Laxman676 19 дней назад

    चोर नेता भन्दा राजा सयौं गुण ठीक छ।

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 25 дней назад

    राम्रो कुरा गर्नुभयो सुजता जि

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 Месяц назад +5

    सहि हो राजसंस्था चाहिन्छ,तब मात्र नेपालको धर्म संक्रीती अनि नेपालको इतिहासको रक्षा हुन्छ

  • @damarpun4623
    @damarpun4623 Месяц назад

    म्याद सकिएको राजनीतिज्ञ को के अन्तर्वार्ता लिनु हो?

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 10 дней назад

    Yo swath patkar le lootera lai salam garchha.

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад +1

    पहिलो कुरा सुजाता कांग्रेस नै होईन 👊🥺🤣 यो कट्टर बादि नी गुलामी मानसिकता की विचारक हो 😅

  • @Jhagupokhrel
    @Jhagupokhrel 28 дней назад

    योकतिराम्रि राजामार्निबेलाकोपर्धानमन्तिरिकोतछोरि त्योभन्दाठुलोकोहुनसक्छ

  • @krishnagautam6781
    @krishnagautam6781 19 дней назад

    नेपाल मा वहुदलीय लोकतान्त्रिक गणतन्त्र नै किन चाहियो र सारमा सबै भष्ट्रचारि पाटि एक भएरै चुनाव गठबन्धन , अनि पनि सरकार गठन गर्न सम्म पुग्छन भने धेरै पाटि किन त ? लक्य एउटै भएपछि यिनिहरू को पाटि एउटा भए किन हुदैन।😅

  • @angnimasherpa8304
    @angnimasherpa8304 29 дней назад

    सहि बिस्लेसन दिदि

  • @user-vl5cm2dk4p
    @user-vl5cm2dk4p 22 дня назад

    Vrastalai clean garera aghi bade ramro hola purai seat nai chang garnu best !

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Месяц назад +6

    ढिलै भएपनि वुद्धी फिरे छ।

  • @user-im2dh6ui8r
    @user-im2dh6ui8r 19 дней назад

    काङ्ग्रेसले भ्रस्टचारको मुद्दा खोल्न सक्दैन।

  • @Drgaulebaldev
    @Drgaulebaldev Месяц назад +1

    सुजाताजीबाट राष्ट्रिय बहस चलाउनुपर्ने विषय आयो ।

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 Месяц назад

      नेपाली मै प्रस्ट बोल्नु भयो दिदी। भाषालाई माया गर्नु हुन्च।😀

  • @dineshrijal5286
    @dineshrijal5286 Месяц назад +1

    I think this is better Bangladesh sanga sima jodera samundra Pani vayo vhane ramro hunx exchange Garda ramro.3 ota ximeki desh Pani hunx.nakabandhi vhogna kaele pardaina

  • @user-wm9yq6ef6e
    @user-wm9yq6ef6e Месяц назад +1

    Raj sastha hubai parx sujata ju

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 Месяц назад +5

    ०८४ मा जुन पार्टिले सनातन हिन्दु राज्यको मुदा लियेर चुनाब जान्छ उसैले बहुमत पाउने निश्चित छ

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад

    कांग्रेस मा शेरे धेरै चम्यो अब तुरुन्त हटाएर नयाँ नेतृत्व लेराएर संबैधानिक राजसस्था सहित हिन्दु राष्ट्र बोके हुन्छ 😊

  • @ekaramneupane9797
    @ekaramneupane9797 Месяц назад

    Ramro bichar.

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 Месяц назад

    Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu Throne due to his crime of the legalization of abortion in Nepal .
    Nepal needs to rejuvenate itself as a Hindu Republic , the Capital of the Hindu World , from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere that will compel India to withdraw voluntarily from its unholy occupation of the Nepalese territories of the Lipulekh , Lipuyadhura and the parts of Susta .
    All political parties that led the government in Nepal are responsible for the deterioration of the sovereignty and of the rule of law in our country .

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 22 дня назад

    Sagarmatha ma pani ka cha ta,sarkar

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Месяц назад

    Sahi !

  • @prakashheveyequipmentpvtlt5799
    @prakashheveyequipmentpvtlt5799 18 дней назад

    Sujatale nepalma basera rajniti garnu bhanda utai jarmantira gayera rajniti gare hudainara Des sakne Koirala pariwar bidesi sanga bibaha garera jadapani farki farki feri kina awunu pareko nepali matole Koirala pariwarlai nai swikardaena jasto lagcha

  • @binodkhulal
    @binodkhulal Месяц назад

    checken neck बाट जम्मा २७ किमि मात्रै छ बङलादेश , त्यो सङ साट्न नराम्रो चाहि हैन
    बङलादेश सङ सिधै connection हुदा धेरै फाईदा लिन सकिन्छ

  • @islandpeak8706
    @islandpeak8706 Месяц назад +1

    यो मान्छे को कान्ड रक्त चन्दन लाउडा कान्ड etc

  • @laxmanbudhathoki9215
    @laxmanbudhathoki9215 Месяц назад

    Nepali. Hasina haru hosiyar. Palo. Awdaicha

  • @haripunharipun7291
    @haripunharipun7291 25 дней назад

    राम्रो काम कसरी हुनछ राम्रो काम भनेको लुतेरा हरुलाइ लुकाउने काम हो मोरने बेलामा कसरी के काम गरने

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 22 дня назад

    Tapai ta top lebal ho ,rajneti tha chaina ta countryko

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 22 дня назад

    Birendra ko natani jetho wala lai,nepal ko queen banau ta

  • @khatiwadabed
    @khatiwadabed Месяц назад

    🙏🙏

  • @g.rbhandari8656
    @g.rbhandari8656 Месяц назад +3

    सबैभन्दा गलत काम तपाईंको बा ले गर्‍यो के गर्ने!

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 22 дня назад

    Con no leader000

  • @dhurbakhadka3708
    @dhurbakhadka3708 21 день назад

    Rajnit ma yo ghukne chalan Kahile sakiyala ? Josukai Sarkar ma Aaya Pani birodh hun choddaina .aakhir ma sajjan KO ? Kasale garna sakxa rata rat des bikas ? Testo Manis chunab jitera aauna parxa ni ta ?

  • @mahendrakarki9248
    @mahendrakarki9248 Месяц назад

    Yi ni aarju jastai lagchhin

  • @naturebeauti4181
    @naturebeauti4181 29 дней назад

    लाउडा कता छ???

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 22 дня назад

    Tapai nai gara ,leader ship,

  • @kashappandey3440
    @kashappandey3440 24 дня назад

    बुजि बुजि बुच पचाउने पत्रकार देखदा अचम लाग्छ

  • @gopaljha2324
    @gopaljha2324 Месяц назад

    राजा!? लाज छैन ?

  • @prakashpant1508
    @prakashpant1508 Месяц назад

    Rajtantra jindabad

  • @sitalneupane7210
    @sitalneupane7210 Месяц назад

    Raja lai sambhaidhani matrai haina aktiyar army ra court sahit ko sambaidhani adikar dinu parxa jun yinerle fasne darle didainan, Aba bangladesh jastai uthnu parxa janta ho

  • @user-vm6hy4rw5g
    @user-vm6hy4rw5g Месяц назад

    Sujatajile kei nasuneko rahechha ahile samma

  • @user-do6zg2zw2f
    @user-do6zg2zw2f Месяц назад

    Sarkarleta banda garchha tara janatale

  • @SukirtiLuvsyou
    @SukirtiLuvsyou 28 дней назад

    Jwai nai bangladesi chha utai jau

  • @user-vl5cm2dk4p
    @user-vl5cm2dk4p 22 дня назад

    👎 tapai KO Kura chitta bujena vrasta neta nirmul hununai parxa bilkul clean safa samsad chinxa

  • @user-vl5cm2dk4p
    @user-vl5cm2dk4p 22 дня назад

    Chor chornai hunxa taipani dharai patak bar bar.maf..? paidaina MAAF 1 bar painxa MAAF.tara dall vaat hoina maaf

  • @user-kg6xk7hj7k
    @user-kg6xk7hj7k Месяц назад

    एकदमै राम्रो विचार

  • @user-oc5nr2nn3t
    @user-oc5nr2nn3t Месяц назад

    अब यसको पनि दिमाक फुस्केछ

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад

    खुल्दैन।

  • @laxmanbudhathoki9215
    @laxmanbudhathoki9215 Месяц назад

    Aba..Pratipakcha..bhaney.ko..3..karord. Nepali. Janta xan

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 22 дня назад

    Girija babu ko son ho clear gara kuro

  • @rawangamer4762
    @rawangamer4762 Месяц назад

    याे पत्रकार लाई के गर्याे अाेलिले बिकास बादि राष्टबादि नेता हाे अाेलि भारतिय दलाल लाई मन पर्दैन अाेलि वाईयात कुरा नगर काग करायकाे जस्ताे हाे अाेलि घाँस तिमिहरुकाे अाँखा फुट्नि गरेर कनम गर्छन अाेलिले

  • @sujanrai5752
    @sujanrai5752 Месяц назад

    Sunil ji bistarai bolnu na

  • @dinorossi2549
    @dinorossi2549 Месяц назад

    Sujata destroyed nac chor ni

  • @ShreekrishnaBasnet-cj9jx
    @ShreekrishnaBasnet-cj9jx 24 дня назад

    Ghanta ko parmad

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo Месяц назад +1

    होइन राजा चाहियो रे देस लाई को राजा कस्तो राजा चहियो लौ राजाको लागि
    अब देस मा जनमत संग्रह हुनु पर्छ एक तर्फ स्वर्गीय जनप्रीय राजा बिरेन्द्र वीर बिक्रम साहदेब को नातिनी र अर्को तरफ को?लौन गरौ न त जनमत संग्रह छ कसैको दम र आंट ? भन्ने दाङ बाट म दीपक रोका मगर को खुल्ला चुनौती छ खास गरेर आज को यो राजतन्त्र को वकालत गर्ने हिजोको कमल थापा देखि आजको राजेन्द्र लिङ्देन र ग्यानेन्द्रशाहि जस्तस हरु लाई ?

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 Месяц назад

    य ...जि पत्रकार , वक्ता लाई बोल्न दे न हो। कस्तो बुद्धि नभाको पत्रकार रहेछ। यो पत्रकार सङ्ग केही अघ्ययन छैन। दिदी ले देउवा लाई कडा दिनु भयो जुन १००% सत्य हो।

  • @devichauhan2320
    @devichauhan2320 11 дней назад

    mi