sequel श्रीमतीलाई अरुसंग नाङ्गै देखे पछि...

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 232

  • @Amirgr7
    @Amirgr7 2 года назад +13

    नेपाली समाज अपराध बिकृति गने र गराउनेले भडाए, कानुनि सजाय कठोर नहुदा देशै भरि तमासै छ, अरब र चिनको कानुनको जरुरत भएकोछ हर घटनाकमले गदा

  • @babindrachauhan2248
    @babindrachauhan2248 Год назад +10

    अब उसको जेठी श्रीमती ल्याइदिनु होस हिसाब किताब बराबर 😍😍😍

  • @sharadaoli6972
    @sharadaoli6972 2 года назад +32

    ईन्डिया को कोठिमा लानु पर्नि आइमाई रहिछे।सोझो बुढो को फाइदा उठायकि हाे।

    • @thamanresmi1555
      @thamanresmi1555 2 года назад +1

      कति चित्त बुझ्दो कुरा गर्नु भयो

  • @amritmagar9713
    @amritmagar9713 2 года назад +21

    हामी छोरा मान्छे लाई सहने छ्मता देको हुन्छ।दति दुख भय पनि भित्र भित्र जति पीडा भय पनि बाहिर हासेर हिड्नु पर्छ।😥😥😭बिचित्र आइ माइ

    • @toca_girl385
      @toca_girl385 2 года назад

      sabai aaimai hoina hai hjr katti le same bhogai budho ko karan pani vogi raxan

  • @bantawadhumla6127
    @bantawadhumla6127 2 года назад +9

    तिनि नखरमाउलिलाइ मिडियामा ल्याउनुस सन्तोष जि, खोजन जानुस मेरो अनुरोध ।

  • @rameshrawal2602
    @rameshrawal2602 2 года назад +10

    *कसम दैनिक यस्तो घटना देख्दा अब त नारी भन्ने सब्द बाट बिश्वास उठ्न थालिसक्यो यदि यस्तो बुढी मेरो भय सिधै तातो झिर हालिदिन्थे* 😫

  • @rajeshdhimal4822
    @rajeshdhimal4822 2 года назад +28

    दाजु कति सहनु हुन्छ हजुर को कुरा सुन्दा आसु आयो हजुर को जिबन मा खुसी यालि छायोस अगाडि को दीन खुसी साथ बितोस शुभकामना छ दाजु हजुर लाई ।

    • @niahathakali2271
      @niahathakali2271 2 года назад

      मेरो तेहि हालत भाकोछ 😭😭😭😭😭

  • @amararpan8982
    @amararpan8982 2 года назад +5

    सारै दुःख लागेको छ l सन्तोष sir कृपया 🙏 मेरो साथी लाई न्याय दिलाउनु होला l र त्यो नकचरो नकचरी लाई कडा सजाय होस् l 😡😡😡

  • @aayushgautam2221
    @aayushgautam2221 2 года назад +57

    मेरो जस्तै घटना रैछ त्र सन्तोश सर ले मेरो आस्था गर्नु भयन मत आज पनि तेहि पीडा मा छु

  • @kavitadevikunwar9984
    @kavitadevikunwar9984 2 года назад +5

    Kati mahan daju hunudorahix salamx manai dekhi daju hajurlai

  • @manimaya9157
    @manimaya9157 Год назад

    विक्रीती धेरै नै वढेको छ यो मुलुक को कानुन एकदम धेरै कडा हुनु पर्ने जरुरी देखिन्छ

  • @laxmishrestha5724
    @laxmishrestha5724 2 года назад +29

    भाइ हजुर छोरा मान्छे म छोरिमान्छे मेरो जिबन मा पनि यस्तै घटना भकोथियो अबो भाइ तेस्तो केटि होस या केटा होस मिलेर नबसेकै राम्रो हुन्छ नकचरि र नकचरा हरुले गर्दा समाज मा राम्रो मान्छेले पनि जिउनु गारो हुन्छ

    • @rockstar3155
      @rockstar3155 2 года назад +1

      timro ra mero yeutai raixa kahani laxmi ji 💘 yestai rahexa yehako chalan

    • @rabinkarki6941
      @rabinkarki6941 Год назад

      P

    • @rajankc256
      @rajankc256 Год назад

      हो हजुर लोग्ने मान्छे होस वा आईमाई बराबर छन । समय बदलिएको छ पराई सङ रमाउने बढी छन सहि ठाँउ मा हुनेलाई पिडा हजुर

  • @aashishgurung6390
    @aashishgurung6390 2 года назад +10

    तीन वटा बच्चाको माउ को बुद्धि के भाको होला, थुक्क तेरो जिन्दगी धिक्कार छ त बेस्या आईमाई !!

  • @umeshmagar9104
    @umeshmagar9104 2 года назад +2

    सारै दुख लाग्यो उस्को श्रीमती तपाइको सम्पर्कमा भय उनी पनि पक्कै पिडामा होलिन फकाएर उडाइदिनुस तपाइले पनि हिसाब किताब बराबर हुन्छ

  • @shantarai6363
    @shantarai6363 2 года назад +14

    मति बिग्रे पछि कसैको केही लाग्दैन रहेछ।हाम्रो समाज के भएको हो छ्क्क पर्छु।

  • @khomurasaili
    @khomurasaili 2 года назад +7

    यस्ता कुलंगार महिला लाई यतिकै छोड्नु हुँदैन।सिस्नु पानि ले गर्नु। धुलाई दिनु पर्छ।

    • @Ushabohara2316
      @Ushabohara2316 2 года назад

      अनि त्यो कुकुर पुरुषलाई पनि नुन चुक दल्नु पर्ने,घरमा श्रीमती बच्चा हुदाहुदै अर्कि महिला लेराउने।ती श्रीमती बच्चालाई पनि धोका देछ,कुकुर ले,अर्कि कुकुर्नि बच्चा छोडेर हिड्नेले त्यहा गयर के शुख ले बस्लि।बच्चाको आशुलाग्छ।

  • @geetakharal1167
    @geetakharal1167 2 года назад +1

    सन्तोष भाइ दुबैलाइ सजाय को भागिदार गराइदिनुस न प्लिज 🙏🙏 कुरा सुन्दै नमिठो लाग्यो 😓😓

  • @kwtkwt9275
    @kwtkwt9275 2 года назад +8

    बिचरा अ।मा लाई रूवाउने के खालि छाेरि हाै सन्ताेस दाइ हजुर ले न्याय दिलाइदिनु हाेला

  • @rajankc256
    @rajankc256 Год назад

    यो भाईको कुरा सुन्दा त यति पिडा हुन्छ कि आफ्नो श्रीमती ले अरु सङ सम्पर्क गरेको भिडईयो हेर्दा कस्तो हुन्छ पुरुषलाई

  • @lidiyasunar8924
    @lidiyasunar8924 2 года назад +2

    तियो आइमै र् तियो केटो लए कडा बन्द कडा कर्बही गर्नु पर्यो सन्तोश बाइ

  • @subasrana8911
    @subasrana8911 2 года назад +1

    यस्ती भालुलाइ खोज्नु भन्दा नखोजेकै बेस् हजुर🙏🙏

  • @krishnabhandari6406
    @krishnabhandari6406 2 года назад +12

    Hero of nepal santosh sir🙏always respect you 👍

  • @meenapariyar8050
    @meenapariyar8050 2 года назад +4

    Santhosh sir namaskar, thank u so much for uploading this video, really appreciate your effort, hjur le yo aamlai Ani ulai leyera bsni keta lai duita ko mathi thulo karvahi graunu sir kinaki yo duita le dherai jindagi kharab gre, yo aamai le aafno teenta chora chori, Ani us keta le aafno duita chora chori chorera aarko snga Jani ramuni, esto ko lagi Nepal ma thulo karvahi Huna prxa kinaki yohi keta Ani yohi aamai le vneko ki media le hamro kei grna skdena. So hjur le eti grera dikhunu hola ki media le ke grna skxa. Thank u so much.

  • @rishibudhathoki3033
    @rishibudhathoki3033 2 года назад +10

    पुरुषको पीडा बुझ सरकार कति पिडित भएको छन पुरुष हरु अब पुरुषको पनि कानुन बनाउनु पर्यो दाइ मन समालेर छोराछोरी को भबिस्य बनाउनु पर्छ हार नखानु एकदिन मरेर जानुपर्छ केटाले ल्याउदा बहु बिबाह हुन्छ भने केटी जानेलाई पनि बहु बिबाहको कार्भाई हुनुपर्छ

  • @gurungsuresh7182
    @gurungsuresh7182 Год назад

    तपाई ले पनि उसै को श्रीमती लाई सम्झाएर बिहे गर्नु होला सर

  • @sherujethara1271
    @sherujethara1271 2 года назад

    सन्तोस सर यो दाई लाई जसरी भएपनि तपाई ले न्याय दिलाई दीनु पर्यो

  • @xopanatimro7468
    @xopanatimro7468 2 года назад +1

    मलाई पनि मेरो केटाले बिदेशमा केटी सग तेस्तै गरेको भिडियो पठाएको थियोे मलाई कति पिडा भएको थियोे । उहाँ दाईलाई कस्तो भयो होला बुढी को तेस्तो भिडियो देख्दा😥

  • @fanofcristiano-CR7
    @fanofcristiano-CR7 2 года назад +5

    कस्ती नकचरी रहिछ यो आईमाई।होईन यदि श्रीमान संग सम्बन्ध सुमधुर नभए अफिसियल्ली डिभोर्स गरेर मनपरी गर्दा भयोत।त्यस्तो अश्लील भिडियो श्रीमान लाई पठाएर के गर्न खोजेकी होला?होईन नेपालको महिलाहरु आज भोलि किन यति सारो गतिछाडा भएको होला??😠😠

  • @vishnuale5115
    @vishnuale5115 2 года назад +2

    Sachai santosh sir yeo video herda dherai dukha lageo yesto kasaiko nahos Nepal Maa dherai bigreo aaimai haru... Yesto Milan saar sriman kasaile paudaina tyeo aaimai le jindagi bhar dukha paunexan ra pawos pane......

  • @rajumazakoti953
    @rajumazakoti953 2 года назад +4

    ती दुबै लाई जेल ठोक्नु होला

  • @RajshreeRajthala
    @RajshreeRajthala 8 месяцев назад

    नमस्कार सर 🙏। यस्तो आइमाई भनेको नारि जातीको कलंक हो ।

  • @girmagar7972
    @girmagar7972 Год назад

    Great work n god bless you

  • @rajankc256
    @rajankc256 Год назад

    सन्तोष जि यो भाईलाई खै न्याय दियको ?

  • @rabahadurghimire5625
    @rabahadurghimire5625 2 года назад +2

    Stay healthy n be strong babu

  • @KuMar-fh5ii
    @KuMar-fh5ii 2 года назад +3

    God is with you!!

  • @manojrai4897
    @manojrai4897 Год назад

    good media...

  • @Dharam_Babu_Pyuthani
    @Dharam_Babu_Pyuthani 2 года назад +2

    सोझोपनको फाइदा उठाएको रैछ तेस्लाई कहिले गतिलो हुँदैन

  • @dhankumarikoirala4817
    @dhankumarikoirala4817 Год назад +1

    D

  • @mayathapa5511
    @mayathapa5511 Год назад

    हामीलाई तेती धेरै माया र यसरी साथ दिने श्रिमान कहाँबाट पाउनु कोहि कोही मान्छे भने मात लागेर के भन्नि

  • @ashokmagar9948
    @ashokmagar9948 2 года назад

    खै हाम्रो नेपाली समाज कता जाँदै छ्😪😪😪

  • @Habibullah576
    @Habibullah576 Год назад

    भोट चै काग्रेस एमाले र माओवादीलाई दिनेपछी ,देसमा रोजगार नहुनु , प्रकृतिक आवस्यकता को समस्या ले गर्दा ७७ जिल्ला मै समस्या छ

  • @lalmagar5594
    @lalmagar5594 2 года назад +1

    ए कसैले फकाई फुलाई लगेर कोठी तिर जाग्देउन हौ यो आइमाईलाई

  • @deepakkc2478
    @deepakkc2478 2 года назад +4

    मेरो जस्तै पीडा रहेछ भाइको पनि

  • @dhonimagar3
    @dhonimagar3 Год назад +3

    बच्चाको आँसु ले पोल्ने छ त्यो पापी आमा लाई ।

  • @saamjhanraai8108
    @saamjhanraai8108 2 года назад +6

    पापि मन मुटु भयको माक्षेले जे पनि गरुनु सक्नेरहे छ सर 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭मुटुमा गाँठो परे भगवान्

  • @atengabu7048
    @atengabu7048 2 года назад +3

    हरिताल। बिहे दर्ता खारेज हुनुपर्छ। बच्चा बाउ कि आमालाई चाहिन्छ, पाउने। बाउ त जाँदैन, आमा जहा जानू मन छ जाने। जब एउटा बच्चा पाल्न सक्ने कमाएर मात्र जन्माउने प्लान हुन्छ।

  • @Aayusha_thapa-917
    @Aayusha_thapa-917 Год назад

    same here

  • @nabinbc8653
    @nabinbc8653 Год назад

    यो नेपाल म 100 म 90%पर्सेन्ट केटा मान्छे पडीत छन् खुलेर भने लाज हुन्छ विदेश जान्छन घर फर्किनन महीला अधिकार धेरै छ त्यसै यस्तो भा को नेपाल म

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +1

    तीन जाना छोर छोरी पायको आई माई लाई पनि कति पोईल जाने जाँगर चलेको होला रिसउठ्नी🙄

  • @rajusapkota7711
    @rajusapkota7711 2 года назад +3

    यो घर बार लथालिङ्ग बिगारेर जाने श्रीमती त मोरेर गए भन्दा पनि बडी पीडा हुन्छ हो सबैलथालिङ्ग sad यत्रा छोरा छोरी छोडेर जानेकस्तो निष्ठुरी आईमाई रहिछ हो भन्या।

  • @tikarammulicha6976
    @tikarammulicha6976 Год назад

    श्रीमतीसँग टाडेै बस्ने लाृग्नेकाे त भा‌तिकरुपमा काम नलागेकाे देखियाे ।,,,अब त्य ऊसैकाे श्रीमती लिएर बस्ने ।सन्तान काे स्याहार गर्ने ।

  • @ranjitathapa5324
    @ranjitathapa5324 2 года назад +4

    Bichara dada ko Kura sunerw aakha batw aasu rokna sakina😭😭😭😭

  • @bindurijal6853
    @bindurijal6853 Год назад

    यस्तो आमा र छोराछोरी को सराप लाग्छ यो पापिनि लाई

  • @yogeelulam5471
    @yogeelulam5471 Год назад

    Katti ramro handsome daju
    Babu hru pani katti pyar0 raichhann

  • @sherujethara1271
    @sherujethara1271 2 года назад

    पुर्षले धेरै कुरामा सहनु पर्छ

  • @shivakumarkathet6681
    @shivakumarkathet6681 2 года назад +1

    पार्वती दमाई तगडा रहिछन् !

  • @geetakharal1167
    @geetakharal1167 2 года назад

    यस्तो पापिहरुको अब् मुख नहेरी यिनिहरु दुबैजना लाई झिकाएर कानुन को जिम्मा लाउनु भाइ सजाय यस्तो होस कि अरुहरुले पनि भोलि कसैको घर बिगार्न नसकुन ।।

  • @niahathakali2271
    @niahathakali2271 2 года назад +1

    मेरो हालत पनि तेस्तै छ् 😭😭😭😭

  • @soriarai6534
    @soriarai6534 2 года назад +1

    केही गतिछाडा आईमाईहरु को घिन लाग्दो ब्यवहारका कारण धेरै बाल बच्चाको बिजोग र कतिपय घर बार बिग्रिन पुगेको छ😥। यस्ता पुरुष हुन वा महिला जो कोही लाई कार्वाही हुने कानुन किन बन्दैन सरकार 🙏🙏🇳🇵

    • @aww2952
      @aww2952 2 года назад

      यो केटालाई यो केटीलाई कराइमा तेल ततायर तातो तेलमा पकाउन पर्छ

  • @user-pi6yt8zf1d
    @user-pi6yt8zf1d 2 года назад +4

    माहा को लाच पचिऐको भालु रडि रछ

  • @sirjanapariyar2562
    @sirjanapariyar2562 2 года назад +7

    Kati papi aiemai ho xii afno sriman huda hudoi poni para purush sanga lagni xi buda navaie nahuni ta mornunii xiii yestai aiemai harule garda aru mahilako poni badnam vako x

  • @bishnuacharya2755
    @bishnuacharya2755 Год назад

    तिन तिन जना छोरा छोरिभयको आमा छोडेर अर्को संग जाने त्यो किच्कन्या नै बनि तर त्योलैजाने केटा मैखासुर राछेस हो त्यलाइ पनि ससक्त कार्वाहि गर्नु पर्छ तिन जना केटाकेटि को बिचल्ल्लि को पाप्को भागि हुनुपर्यो

  • @user-ok3kb8rs4d
    @user-ok3kb8rs4d 2 года назад +1

    यो आइमाई लाई सिदै भारतको कोठिमा लगिदिए हुन्छ।।।
    र एक दिन उ जसरि पुग्छे ।।।।

  • @domodardc2335
    @domodardc2335 2 года назад

    good job santosh ji usali utai gayara bhayapani samatera jhikaunus

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 2 года назад

    यो देशमा के हुँदै छ यस्तो ।

  • @shahibutbahadur6991
    @shahibutbahadur6991 Год назад

    काम छैन अब किन खोज्नु हुन्छ भाइ यस्लाइ

  • @govindapuri6664
    @govindapuri6664 2 года назад +13

    म अत्यन्तै दु: खी छु। तपाईंले बच्चाहरूलाई अनुहार देखाउनु हुँदैनथ्यो | अब, अरू बच्चाहरूले यी बच्चाहरूलाई जिस्काउनेछन्।

    • @MMTA_PURI
      @MMTA_PURI 2 года назад

      होर बिचरा मेरै भाइ खलक हुनुहुदो रैछ

  • @mallikachhetri9623
    @mallikachhetri9623 2 года назад +3

    xixi ...aaj yesto din pani dekhna paro ...jun manxe sanga yo aaimai vager masti garer basixa ..tini haru dubai lai khojer midiya leun paro sir

  • @lastbencherofficial3139
    @lastbencherofficial3139 2 года назад +7

    पीडा मुहारमा देखिराको छ l🥺

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад

    नेपालमा यस्तो केसकाे लागि कडा कानुन बन्नुपर्छ।याे नकचरीलाई जहाँ जसले भनेपनि मारिदिए हुन्छ।सन्ताेष सर याे केटीलाई हजुर आफैं गएर खाेजेर ल्याएर कारबाही गरेकाे देखाउनु न plz.

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 2 года назад +4

    यि साेझाे पुरुषलाई बेहाल बनाएर गतिछाडा आईमाईकाे बिगबिगी छ।

  • @bishnugautam1392
    @bishnugautam1392 2 года назад +1

    कसैका बुडा खराब कसैका बुडि

  • @sabitasabita6604
    @sabitasabita6604 2 года назад

    श्रीमती त सहेकै हुन्छ त सन्तोष सर

  • @udendukpa882
    @udendukpa882 Год назад

    Please please please justice ⚖️ justice ⚖️ justice ⚖️😪😪😪😪🙏🙏🙏🙏

  • @bantawadhumla6127
    @bantawadhumla6127 2 года назад

    पार्वति बदिनि भालु लाइ बैधानिक रुपमा सम्बन्ध विच्छेद गरेर , अर्को बिहे गर भाइ, तेस्लाइ राखेउ भने फेरि छोड्छिन ।

  • @ratnapandey3949
    @ratnapandey3949 2 года назад +1

    कस्तो लाज पचेकि अाईमई रछे थेक जिन्दगी

  • @ramitathapa9656
    @ramitathapa9656 Год назад

    बुढि आमा र छोराछोरी को पापले कहिल्यै खुसी नहोस् राडि🙄

  • @samjhanabashyal8367
    @samjhanabashyal8367 Год назад

    यो घटनाक्रम नेपाल मा दिन प्रतिदिन बड्दै छ।यस्लाइ हाम्रो नेपाली समाज ले स्विकार्न जरुरी छ तर आफ्नै बुढोलाइ भिडियो पठाउन सक्ने यो केटिको चाहिँ लापरबाही हो जे जे गरेनी बालबच्चा को बिचल्ली पारेर हिन्न न हुनि हो बुद्दी भरस्ठ भएसी के लाग्छ र।

  • @premshahi5724
    @premshahi5724 2 года назад +2

    आमा छगतिली भयप छोरि गतिलि हुन्छ

    • @mohanikafle100
      @mohanikafle100 2 года назад

      Xoriki papiniley Galti garyooo but aamaalai Dosh nadinu

  • @parbinghimire2301
    @parbinghimire2301 Год назад

    किन नेपाल मा एस्तै भ ईरहन्छ

  • @menuthapa9468
    @menuthapa9468 2 года назад

    Very good maiti malai man paryo duie jhapt haina shisnoo panii lagaunu parne

  • @ushabhandari8283
    @ushabhandari8283 2 года назад

    My God

  • @sherujethara1271
    @sherujethara1271 2 года назад

    बिचारी बुडी आमा लाई पनि धोका दियो...

  • @Sumithkarki
    @Sumithkarki 2 года назад

    नेपाल मा हामी पुरूस लाई बाचन पाउने कुनै कानुन छैन,महिला बाट पिडित पुरूष,?महिला बाट बलात्कार को अारोपित पुरूष?,परिवार बाट टाडा रहेर कमाउने पुरूष, विदेशिएका को बुडा समपति खनयर पोईला जाने पुरूष?🤬 जय हो नारि तिमी साचिकै महान रैछउ

  • @sumitrabhandari3663
    @sumitrabhandari3663 2 года назад

    कतिछाडा भए नि बरै आईमाई मासिने अबस्थामा

  • @chetragurung1149
    @chetragurung1149 Год назад

    आज भोलि आइमाई हरु बच्चा पराउने बाना म ससुर सासु लाई छोडेर बजार आयो आहिले धेरै आइमाई हरु बिग्रेको छ कस को डर छैन कसको डर त हुनु पर्छ धेरै बिग्रेको छ आइले नेपाल मा आइमाई हरु खाइ मतु लाको

  • @muzikmaestro13
    @muzikmaestro13 2 года назад +1

    That women will suffer. Karma will bite.

  • @sonammm813
    @sonammm813 2 года назад +1

    Oho Kathi chhada aaimai ho

  • @pramilashahi9764
    @pramilashahi9764 Год назад

    Kathai bichara .kasto avaagi ke dekhnu pareko?tyo aaimai kirai Kira parera marchha.

  • @kumarparajuli6908
    @kumarparajuli6908 2 года назад +1

    Chennai aaunus help milxa dauja sir yo manxay chennai aayaco thayo ..sacho ho

  • @sujangssn3137
    @sujangssn3137 Год назад

    Bichara nani babu

  • @dhaneshworigharti3208
    @dhaneshworigharti3208 2 года назад

    हैन के चाहिन्छ र महिलालाइ यस्ताे काम गर्छनहाेला😥

  • @pyzmb203
    @pyzmb203 2 года назад

    पोइला गएपछि अझै के डिभोर्स हो अझै

  • @ganesjankarmi4742
    @ganesjankarmi4742 2 года назад

    बुडा को सानू भएर अरकाको ठुलो माल होला तै न पुगेर होलानि

  • @kanchancentury1324
    @kanchancentury1324 2 года назад

    अहिलेको बुढाबुढिको बुद्धि के भएको हो छि
    भइरहेको घरबार बिगारेर मतिबिग्रेको 🙄😳

  • @Anjuhyffgjkbbvcdd
    @Anjuhyffgjkbbvcdd 2 года назад

    Santosh sir le bejati harulai k Farak parxa laj navaka haru Vanda po haso lagyo

  • @Krishna-tv9pj
    @Krishna-tv9pj 2 года назад

    Arkako खाना लाई सकेको मान्छे कै ले आफ्नो हुँदैन

  • @muskanlimbu2085
    @muskanlimbu2085 2 года назад +1

    पाप लागछ तिनलाई

  • @user-mp8rz8yq8o
    @user-mp8rz8yq8o 2 года назад +1

    😥😥😥

  • @gobinbarman7669
    @gobinbarman7669 2 года назад

    Santosh Bhai dherai piyakp lguo .yasto thiyenata .hou.