''Girl Friend हुदाँ हुदै मलाई किन बिहे गर्नु भयाे?'' श्रीमतीले सन्ताेषलाई साेधिन्। प्रेम देखि विवाह।

Поделиться
HTML-код
  • Опубликовано: 17 май 2020
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 3 тыс.

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 года назад +37

    धेरै राम्री श्रीमती मिलाईदिएछ्न भगवानले तपाईंलाई। तपाईंको समाजसेवा र पत्रकारिता अब्बल छ।

  • @YBie-fd9ch
    @YBie-fd9ch 4 года назад +84

    सन्तोष भन्दा धेरै रमाइलो हजुरको जीवन साथी 😂😂😂 बत्ती बाल भन्यो बत्ती नै रहेनछ 😂😂😂

    • @Sailee597
      @Sailee597 3 года назад

      Hahah yes

    • @domagurung1929
      @domagurung1929 3 года назад

      nice couple..god bless both!!
      n next video.plz...

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 3 года назад +57

    यस्तै बुझ्ने दुलही हुने हो भने कहिले पनि दुख पाउन पर्दैन।।।

  • @dewangurung3311
    @dewangurung3311 3 года назад +2

    यो भिडियो हेरिरहदा म परदेशबाट मेरो बुढिलाई धेरै सम्झिए उनिपनि हरेक पाटोबाट मेरोलागि उत्कृष्ट छिन 😘

  • @kiranbahadurgurung6113
    @kiranbahadurgurung6113 4 года назад +27

    अति राम्रो जोडी सन्तोष दाजु हजुर को प्रेम सम्बन्ध को कुराहरू अति नै रोचक लग्यो ।।। दाजु भाउजू हजुर लाइव धेरै धेरै धन्यवाद ।।।।

  • @suresrolpali3377
    @suresrolpali3377 4 года назад +32

    मलाई तपाइँको बोल्ने स्वाभाव अत्ति मन पर्छ सालिन। both all of you

  • @tulasiraitr2746
    @tulasiraitr2746 4 года назад +6

    सन्ताेष जी तपाईंले माया अत्यन्त धेरै गर्नु हुन्छ याे बयान गरेर साध्य नै हुदैन मेराे पनि यस्तै थियाे धन्यवाद

  • @balarmsunuwar4416
    @balarmsunuwar4416 3 года назад +14

    भन्नुस सन्तोष जि जन्ता जान्न चाहन्छ्न किन लभ परेको केटीलाई छोडेर अर्को सङ्ग बिबाह गर्नु भाको?

    • @laxmisenchuri9395
      @laxmisenchuri9395 3 года назад

      😂😂😂😂

    • @rajrai8830
      @rajrai8830 3 года назад

      ल जन्ता लाई म बन्छु । अलि राम्री बएर हो 🤣🤣🤣

  • @krishnagurung6899
    @krishnagurung6899 4 года назад +28

    ,साह्रै राम्री मन पर्यो कपाल कति राम्रो राम्री मान्छेको सबै रूप राम्री हुनु पर्ने । म केटी भएर पनि केटिनै मन पर्यो

  • @keshargc7527
    @keshargc7527 4 года назад +49

    प्रेम कहानी राम्रो लाग्यो । जोडी पनि एकदमै सुहाएको छ ।संघर्ष धेरै गर्नु भएको रहेछ ।

    • @ashokthakur8441
      @ashokthakur8441 2 года назад

      आप कि जोड़ी हमेशा ही सुन्दर लग रही थी आशिर्वाद है ख़ुश रहो

  • @hitendarahitendar3314
    @hitendarahitendar3314 3 года назад +6

    साच्चिकै तपाईंको श्रीमान को बोली यक्दैमै राम्रो छ❤️🙏💐

  • @jhangakunwar8744
    @jhangakunwar8744 4 года назад +2

    Santosh bro you are damn lucky to have her in your life..I have huge respect for her & god bless both of you.👏😘👍

  • @khushiregmi3388
    @khushiregmi3388 4 года назад +7

    अति सुन्दर जाेडी ।मनकारी,सहयाेगी,दयालु सन्ताेष भाइकाे याे जाेडी माथि कसैकाे कुदृष्टि नपराेस्।ा यी सहयाेगी हातहरू सधै अगाडि बढिरहुन्।

  • @shrutikumal9230
    @shrutikumal9230 4 года назад +5

    सन्तोस सर त जवाइ पो पर्नु भएछ । तपाईंको प्रेम देखेर सारै खुशी लागो। यो जोडिलाई कसैको आँखा नलागोस भगवान्ले सधै साथ दिउन सफल हुनको लागि ।।

  • @uniquecybercafe5863
    @uniquecybercafe5863 4 года назад

    अतिनै राम्राे लाग्याे भिडियाे जेहाेस् कसैकाे लागी एउटा राम्राे उदाहरणीय जाेडी बन्नु त्याेनै अर्थपूर्ण जिवन हाे जास्ताे लाग्छ । अगाडिकाे जिवन पनि यसरिनै विताेस् हजुर दुवैजनालाइ धेरै धरै शुभकामना छ ।

  • @smarikapaudel4264
    @smarikapaudel4264 3 года назад +7

    Stay blessed Santosh sir and his beautiful wife 🌹

  • @prakashmagar2847
    @prakashmagar2847 4 года назад +7

    सन्तोष दाईको र भाउजूको यो भिडियोले सारै मन छोयो अागामी दिनहरूमा पनि यस्तै भिडियो हेर्न पाईराखौ है, हामी तपाईंको अर्को भिडियोको प्रतिक्षामा छौँ,

  • @rukushrestha934
    @rukushrestha934 4 года назад +19

    कति रमाइलो कहानी , love you both 🌹🌹🌺🌺

  • @maxhari8517
    @maxhari8517 3 года назад +4

    आहा कति रमाइलो जोडी,, सबैको यस्तै जोडी भएको भए कति रामइलो हुन्थ्यो होला ।

  • @sitaramkandel7586
    @sitaramkandel7586 3 года назад +1

    बधाई छ सन्तोश भाइको रोमान्टिक अनि सुखमय दाम्पत्य जिवन्को संधै यस्तै देख्नपाइराखु,भगवान संधै दाहिना रहुन हामी सबैको शुभ आशिर्वाद छ!

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k 4 года назад +24

    अरु त सबै ठिकै लाग्यो यस्तो सोझो मान्छे ज्ञानि मान्छेलाई पनि अझै सन्का गर्ने बानी छाडिदिनु ।❤️❤️❤️❤️❤️❤️

  • @bindutimalsina8646
    @bindutimalsina8646 4 года назад +9

    J hos vae Mrs.(buhari) good lagyo👌2e jana ko damptya jiwan sukhamaya bitos yo dd ko muri muri suvakamana xa🌺🍀

  • @rbgyawali3199
    @rbgyawali3199 3 года назад +1

    दुबैलाई बहुत बहुत बधाई एबं लामो कार्यकालको शुभकामना ।👌👌💐💐 हातको मैला सुनको थैला केगर्नुधनले, सागर, सिसनो खाएको बेस, आनंदी मनले।

  • @bisanrai327
    @bisanrai327 3 года назад +2

    सन्तोष सर हजुरहरुको जोडी अति नै सुन्दर राम्रो ! भिडियो पनि बहुत मिठास छ । हजुरले म्यादमलाइ चाहि बढि नै सताउनुहुन्छ रहेछ 😆😆😆कृपया तेसरी नसताउनुहोला है त !!!

  • @khatriarjun9700
    @khatriarjun9700 4 года назад +107

    मेरो विचारमा नेपालको सबैभन्दा प्यारो जोडि 🙏🙏🙏👌👌👌😘😘😘😘😍😍😍

    • @user-be7vd5cd7n
      @user-be7vd5cd7n 4 года назад +3

      nice copal dai ra vaujuko sadhai vari yo vauju ko hasoma udash nadinu la daju vauju dherai gyani hunuhudo rahexa 😄😄😄😄

    • @rabinrai356
      @rabinrai356 4 года назад +2

      Jodi sabai ko pyaro hunx k nepal ko num 1 ra 2 mula

    • @kamalagautam8084
      @kamalagautam8084 3 года назад

      Dherai ramro lageyo hajurharuko jiban kahani

    • @manisamajhi6905
      @manisamajhi6905 3 года назад

      @@rabinrai356 tehi ta

    • @Sailee597
      @Sailee597 3 года назад

      👍

  • @kedarshrestha6989
    @kedarshrestha6989 4 года назад +11

    अति सुन्दर प्रेम कहानी सुनाउनु भयो धन्यबाद सन्तोस भाई मलाई मनपर्यो

  • @tankakoirala7246
    @tankakoirala7246 4 года назад +2

    La hajur happy anniversary ❤️ यसै गरी सदै खुसी रहनुस् जनतालाई पनि यसरिनै समय दिनुस् जय नेपाल

  • @csb6970
    @csb6970 3 года назад +3

    Thank you guys for sharing your private matters so brilliantly!Keep doing this next time too!

  • @binitaaryal4066
    @binitaaryal4066 4 года назад +121

    सुनिराखम जस्तो हाम्रो सर मेडम को ईन्टरबीउ अर्को ईन्टरबीउको पर्तिछामा छौ हैइ सर

  • @ramurasaili4084
    @ramurasaili4084 4 года назад +92

    सारै राम्रो जोडी ❤️यो जोडीलाइ सधैभरी हाॅसी खुसी देख्न पाईयोस💝🌹💝

  • @sahayatri1135
    @sahayatri1135 3 года назад +5

    आहा कस्तो रमाइलो कुरा अनि दादा भाउजुकाे माया कति राम्रो 💓💓💓💓

  • @krishnarokaya3302
    @krishnarokaya3302 3 года назад +2

    सारै राम्रो जोडि छ।यसरी नै सफलता मिल्दै जाअोस बधाई छ।सन्तोष जि हजुर लाई म हजुर को विशेष फेन

    • @kfprem3849
      @kfprem3849 3 года назад

      सार्है राम्रो जोडी छ।

  • @waibaanish2499
    @waibaanish2499 4 года назад +4

    दाई तपाईं र भाउजुको अन्तर्वाता हेरी अरु कसैले सिक्ने मौका मिल्यो। धेरै राम्रो लाग्यो दाई यो बन्दा जन आमा संघको अन्तर्वाता मा रुआयको थियो।

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +8

    आजा कति मिठो कुरा कानी अति रमाइलो लायो दाजु भाइजु लाई देख्न पाहुदा

  • @pranilashakya8431
    @pranilashakya8431 4 года назад +7

    🙏Santosh ji .ur a good husband .u two r made for each other.💝 God bless u all🌹🌞🌼💐

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 года назад +4

    Santosh bro you are such a genius 🙏❤️

  • @binashrestha3483
    @binashrestha3483 4 года назад +24

    सन्तोष दादा हजुर को जोडि धेरै धेरै राम्रो लाग्यो र खुसि लाग्यो देखाउ नु भएको मा धेरै धेरै धनेबात छ

  • @ekrajroka9827
    @ekrajroka9827 4 года назад +21

    कहानी अतीत बर्तमान भविष्य का डायरी राम्रो लाग्यो सत्य कहानी प्राय मिठो लाग्छ

  • @sushmapandey8221
    @sushmapandey8221 3 года назад +3

    kasto ramailo vyo baaii story sunda ❤️ perfectcouple❤️

  • @yamvikramshah7447
    @yamvikramshah7447 3 года назад +2

    संतोष जी हजुर को परिवार मा धेरै राम्रो छ अझै राम्रो हुदै जाओस् धन्यवाद छ.।

  • @raikushal2372
    @raikushal2372 4 года назад +9

    सन्तोष सरको जीवन स्टोरी साच्चै सुनिरहु लाग्दै थियो सकिएछ, सारै राम्रो लाग्यो यो जोडीको ,माया ,ममता देखेर जिबन्त सम्म रहिरहोस भन्दै धन्यवाद दिन चाहान्छु।

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 4 года назад +48

    सुन्दर जोडि हजुरहरुको,,🙏🙏😍😍

  • @khadanandasapkota636
    @khadanandasapkota636 4 года назад

    यो गफ गाफ सुन्न सारै रमाइलो लाग्यो बहिनी अब संका नगर्नु ल भुंडेलाइ सारै मजाको जोडी धन्यवाद ! मीठो लाग्यो मैले USA बाट हेरेको है सन्तोष भाइ भुँडे भन्यो भनेर नरिसाउनु है मायॉंले भनेको ल हस् बाई ।

  • @laxmiraut1067
    @laxmiraut1067 3 года назад +7

    सुन्दर जाेडि सर हजुरकाे सबै फिडियाे हेरछु

  • @anurai7388
    @anurai7388 4 года назад +33

    अाे हाे क्या राम्रो जाेडि सन्ताेष दाइकाे सेम मेराे पनि त्यस तै भाकाे थियाे।

    • @sinduraitamang5792
      @sinduraitamang5792 4 года назад

      अहिले चाहिँ के भयो त?

    • @anjubhandari9129
      @anjubhandari9129 4 года назад

      सन्तोष काे जाेडि लबिउ छ 👲👱👪️👌👌👌👌👌👍️👍️👍️👏👏💗💞💝💕💜❤️

    • @sarandeuja5483
      @sarandeuja5483 4 года назад

      @@sinduraitamang5792 😂😂😂😂😂🙈🙈

  • @uttammagar9346
    @uttammagar9346 4 года назад +6

    एकदमै उदाहरणिय जोडी खुसी लाग्यो एक आपसको कुराहरु सेयर गरेकोमा

  • @pawankaila8694
    @pawankaila8694 4 года назад +6

    कति रमाइलो कहानी love u both ❤️❤️🙏

  • @santoshrana4349
    @santoshrana4349 3 года назад +1

    good family good bolne saili yo video herera khusi lagyo praya santosh sir tapaiko video heri rakhaxu tapaiko bolne saile sai lagxa medam pani bujne hunundo raexa god blessing your family👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @sumitragurung6960
    @sumitragurung6960 4 года назад +4

    Kasto ramailo lagyo tapai haru ko katha sunda afnu young hudha ko den yad ayo thank you BHAI Baheni lai God bless both of you

  • @randara4858
    @randara4858 4 года назад +67

    जीवन भराि माया रहाेश 👩‍❤️‍👩👩‍❤️‍👩💝💝💝💝

  • @bhimsunar4838
    @bhimsunar4838 3 года назад

    अति नै राम्रो छ तपाईंहरुको प्रेम काहानी !!
    सदैब यस्तै हासी खुसी जीवन बितेको देख्न पाईयोस कामना गर्दछौं !!

  • @krishnaadhikari3044
    @krishnaadhikari3044 2 года назад

    अति राम्रो लागो सर यस्तै हुनु पर्छ आफ्नो फेम्ली मा।

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 года назад +133

    गज्जब को जोदि छ है सन्तोश दाजु तपाईं हरु को दाजु को भुँडी चही मेरो जस्तै पो छ नि है

    • @babitapradhan5126
      @babitapradhan5126 4 года назад +4

      Yo bahini tapai ko vayera ramro samandiya mathi bata aako ho yo ghar banaune tapai ko haat ma xa ramro hos tapai haru ko zindagi tapai ko 4 month hamro 2days vetgat ma vivah vako aaju hamro 33yrs vahi sakiyo

    • @kumarshrestha7626
      @kumarshrestha7626 4 года назад

      Nice dai hjr lai ma dhari flwo garxo

    • @kumarshrestha7626
      @kumarshrestha7626 4 года назад

      Net time ma ni asto ramelo kura keyara aunu hei sir

    • @mausammagar1616
      @mausammagar1616 4 года назад +1

      मेरो सेम हो यार पेत त

    • @rupadhakal7857
      @rupadhakal7857 4 года назад

      Hajur ko Jodi meli ko xa sadhei estai maya garnu hola Dubai jana le

  • @gsp8642
    @gsp8642 4 года назад +74

    जनता जान्न चाहन्छ तपाईको पहिलाको प्रेमी संग आज भोलि कुरा र भेटघाट हुन्छ कि नाई

  • @kugusa
    @kugusa 3 года назад

    Buhari nani dherai hashili and sense of humor le bharipurna hundo rahechha.best of luck in coming days. Be happy

  • @padammagar8438
    @padammagar8438 3 года назад +1

    धन्यवाद खुसिको जिन्दगीमा

  • @umangagurung8442
    @umangagurung8442 4 года назад +34

    Ati sundar Jodi 😍😍 kasaiko najar nalagos 🙏🙏👨‍👩‍👦‍👦👨‍👩‍👦‍👦👌👌👍👍

  • @sumanpandey1939
    @sumanpandey1939 4 года назад +32

    सन्तोष bro अब ससुरालि मा पनि अन्तरबार्ता लिनु
    रमाईलो लाग्यो love स्टोरी
    Nice couple

  • @ansu__7541
    @ansu__7541 3 года назад +1

    धेरै बुज्ने ज्ञ्यानि जिबन साथी सन्तोष भाई काे सफलताको कामना.

    • @lilamaya8298
      @lilamaya8298 3 года назад

      sabahi bujo hjur ko sasurahlilahi dakhununa na

  • @ghimieprem7868
    @ghimieprem7868 4 года назад

    Dhiri Ramailo lagyo sir

  • @Mrsgrg20519
    @Mrsgrg20519 4 года назад +4

    कस्तो रमाइलो लागेयो फिलिम जस्तै यो जोडी मा कसैको अख नालगोस उन्नति प्रगति होश मेरो सुभकामना छ

  • @bandanagurung7030
    @bandanagurung7030 4 года назад +21

    Qute couple with qute life story.
    Stay happy😍😍😍😍

  • @bidhyakarki1482
    @bidhyakarki1482 3 года назад

    Dherai ramro x Jodi hajur haru ko, dherai ramailo kura garnu vyo last Samma here kurakani, herds Bij bijma herdai dherai haseko xu,hajur haruko ramailo kura suner hajur haruko jodi ysri n e Sadai ramro hos,

  • @genderfluid4460
    @genderfluid4460 4 года назад

    yo syano umer ka santos bhai kati bujne kati maturity. hami savai ko daju bhai chora estai bujne mehenati huney bhaye ta. you are a good human as well as good husband and a son / brother. aquantaince , friend and a reporter. hope tapai jasto yo reel ma dekhaunu huncha afulai real.life ma pani estai hunu huncha banne asha cha. god bless you

  • @fackman1376
    @fackman1376 4 года назад +5

    सन्ताेस सर यक्दम रमाइलो गफ सुन्नपाहियाे फेरिनि सुनउनत

  • @damodarbasnet1076
    @damodarbasnet1076 4 года назад +10

    यो जोडीको गाढा माया रहिरहोस् ।उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  • @birajbibaskhatri8636
    @birajbibaskhatri8636 4 года назад

    सन्तोष जि असाध्यै मन बुझ्ने हजुर को यो काहानी जहाँ बाट जसरी बैबाहिक सम्बन्ध मा जोडिनु भयो, र अहिले को यो खुसी अझै झाङिदै जाओस यो तपाइको परिवार मा सधै यो भन्दा खुशी छओस छोरा, छोरी, अनि मेडम तपाइका अभिन्न अङ्ग हुनु हुन्छ ।

  • @mausam3145
    @mausam3145 3 года назад

    wow what a lovely couple and pleased to heard your beautiful story God bless you both

  • @santoshadhikari2288
    @santoshadhikari2288 4 года назад +27

    साचो प्रेम को जित हुन्छ दाई सुपोप जोडि
    मोह अहिले UAE को Abu Dhabi batw हेर्दै छु दाई lov you daii

  • @bhismaparajuli9982
    @bhismaparajuli9982 4 года назад +17

    बिना प्रसनको उत्तर जस्तो लाग्यो भाइ।तर राम्रो छ।

  • @anitakhanal3701
    @anitakhanal3701 3 года назад

    जोडी सारै राम्रो लाग्यो।।।सधै यस्तै हासिखुशी गरेको हेर्न पाईयोस।।सन्तोष दाइ चै तेति नहास्नी मन्द मुस्कान मात्र । बैनी चै मिठो हासो

  • @sumishrestha7145
    @sumishrestha7145 3 года назад +4

    U r so lucky vauju santosh daju jasto life partner paunu vayexa😍god bless u both

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 4 года назад +48

    दामी जोडि तर सन्दोष सरले अलि शरीरलाई कसरतको कमि देखिएको छ। भाउजु सङ्ग अलि सुहाउँदो भएन कि भन्ने महसुस। तर अन्यथा नसोच्नु होला। धन्यवाद।

  • @hemkumarraisimple200
    @hemkumarraisimple200 4 года назад +6

    Wau fantastic marriage good concept sweet love god blessing both of you.

  • @user-xg5kv2oj6o
    @user-xg5kv2oj6o 2 месяца назад

    हजुर को जिबन कथा ब्यथा यो जोडी एक दमै राम्रो

  • @sr6274
    @sr6274 3 года назад

    Santosh ji को video हेर्न शुरु गरे..I like the way you present yourself (मृदुभाषी) ..I like the way the you revolves around your families with utmost care and affection. and you have a beautiful family..तर जिन्दगीको कसरतमा शरीरको को कसरत मा ध्यान नदिएको जस्तो लाग्यो..don't mind..as you know "health is wealth" ..from darjeeling

  • @gopalgopu7785
    @gopalgopu7785 4 года назад +42

    भाउजुलाई त लाज धेरै लागेछ पसिना😅 तर नाइस जोडि

    • @ganeshbk2825
      @ganeshbk2825 4 года назад +1

      सन्तोस दाईले चाहिँ धेरै माया गर्नु हुदो रहि छ भाउजू लाई थिक्छ किन भने हात्काते र सिदोर हाल्ने भनेको जोले पायो तेहिले कात्न सक्दैन नि यकदम राम्रो छ कुराकानी

    • @jackieskart3770
      @jackieskart3770 4 года назад

      Ho ho

    • @thursangtamanag8060
      @thursangtamanag8060 4 года назад +1

      Nice kapal goat blas you

  • @rumteklepcha4900
    @rumteklepcha4900 4 года назад +5

    Damii interview lovely love story n nice couple n great women (wife) stay bless hope next interview soon 👍🏻👍🏻

  • @indibarbista2409
    @indibarbista2409 4 года назад

    Jodi salamat rahe.good to see such a lovely couple n it's true inspiration for our coming generation being set a type of beloved nuptial(married) life.I wish for your strong ties among with peace n ,prosperity.thank you.

  • @bindachaudhary8285
    @bindachaudhary8285 4 года назад +1

    beautiful couple god blessed you

  • @rajuurmiee5316
    @rajuurmiee5316 4 года назад +10

    wow so cute couple true love, watching from KSA

  • @bhairaja2066
    @bhairaja2066 4 года назад +32

    भाग (2)मा मुस्कानको पूर्व प्रेमी को बारेमा पनि केहि सोद्नु पर्यो है सन्तोष bro

  • @ramkumal5615
    @ramkumal5615 4 года назад

    fantastic love story..taraa aajo yo video herepaxi aafanti parnuhudo raixa..froom shukranagar

  • @ranasuku080
    @ranasuku080 4 года назад

    जन्म्, बिबाह र मृत्यु आफुले सोचे जस्तो, चाहे जस्तो हुँदैन, प्राय: प्रेम एक जनासँग तर बिबाह अर्कैसँग हुन्छ मेरो जिबनमा पनि लागु भएको छ । Santosh sir र Anuska mam को साह्रै राम्रो जोडि, सधै यसरी नै हासी खुशी बितोस्, शुभकामना । 🌹🌹💐💐🙏🙏

  • @rabinkirati8248
    @rabinkirati8248 4 года назад +18

    सारै राम्रो कहानी 🤗🤗🤗🤗

  • @somitarai8519
    @somitarai8519 4 года назад +8

    Maile chaye ko video herna paye ak dam khusi lagyo.

  • @bijaykarki1345
    @bijaykarki1345 4 года назад

    Aja kho episode akdha mai maan paryo daju ra vawju kho life kho part god bless you both of you always

  • @numacerpa8774
    @numacerpa8774 4 года назад +1

    Sweetie couple god bless both of you dada 🥰🥰🥰

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 года назад +10

    दादा र भाउजू को कुरा कानी म रमाईलो पनि रहेछ दुखा पिडा हरु नि रहेछ सेम मेरो जस्तै तर दादा भाउजू को कुरा कानी धेरै रमाईलो लाग्यो हल अहिले कुवेत बाट हेर्दै छु

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 года назад +4

    सार्है रमाइलो लाग्यो मलाई भाउजू पनी सार्है रमाइलो हूनूदो रहेछ तपाईको जीवन मा कहीले पनी दूख कष्ट आई नपरोस अतीनै सून्दर जोडीछ

  • @kamalpun2318
    @kamalpun2318 3 года назад

    अति मिलन सार र ऐक अरका लाई बुजने जाेडि सन्ताेस सर मेडम पनि अति सफा मन हुनु भऐकाे ऐक बुजकि जीवन सङगिनि हुनु हुदाे रहेछ हजुर जसतै मलाई त मनै देखि समान गरन मन लागेयाे हजुर हरु काे याे मायालु जाेडि लाई हैत I like बेसट जाेडि सदै भरि हाँसि खुसि भैई जीवन अगाडि बडाउनु हाेला भनी म मनै देखि कामाना गरद छु हैत love u baby too

  • @dogapart4701
    @dogapart4701 2 года назад

    हैट्ट!!! आज बैनिले सबै पोल खोलेर बडो हँसाउँनु भो। बैनि honest frank open अनि एकदम funny पनि हुँनुहुदो रहेछ। सन्तोष सरको भन्दा पनि बैनिकै कुरा सुनि रहुँ जस्तो हुँदैथ्यो भिडियो नै सिद्धियो। बडो मज्जा आयो🤣🤣🤣🤣🤣

  • @raisusmi4879
    @raisusmi4879 4 года назад +3

    Sarai ramro lagyo
    hajur ko sabai videoclip haru harne garchue nice couple god bless & stay safe stay home 🏠🌹🙏💖😇

  • @anurai7388
    @anurai7388 4 года назад +32

    अाहा सन्ताेष दाइ त खतरा पाे हुनुहहुदाे रछ।

  • @mayagurung3996
    @mayagurung3996 3 года назад

    सन्तोश सर को प्राय हरेक समाचारहरु हेर्ने गरेको छु राम्रो लाग्छ आज हजुर को ब्यक्तिगत जीवन शीत सम्बन्धित श्रीमान श्रीमती को सुन्दर छलफल प्रस्तुत गर्नु भो अति राम्रो लाग्यो, अति सुदर जोडि ,

  • @rajdhami2303
    @rajdhami2303 4 года назад

    Aaha gajab badhiya anautho maya ko katha rahexhh vaninxhh ni dekheko painna lekheko painxhh j hosh bhage le jurayeko bibaha ho dherai ramaniya sambad suniyo yestai gari sadhai vari hashikhushi ramairahanu badhai xhh santosh sir

  • @premchamling5481
    @premchamling5481 4 года назад +5

    सदाबाहर तपाइहरुको जिन्दगी यसरिनै हासी खुसी बितोस

  • @triptidhital6118
    @triptidhital6118 4 года назад +6

    very nice, lovely and perfect couple . always god bless your lovely family

  • @sandeshtamrakar6688
    @sandeshtamrakar6688 4 года назад +7

    Amazing Love story and Lovely couple !!

  • @padmaamang4320
    @padmaamang4320 4 года назад +49

    सर मेडम हजुर हरु काे जाेडी लाई सलाम छ