सन्ताेषले फर्काए हेटाैडाकी अन्जु भाउजुकाे खुसी, रमेश दाई ४ महिना भित्र नेपाल आउदै। Santosh Deuja

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    Host: Santosh Deuja
    Camera Person: Rajkumar Deuja
    / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 2,2 тыс.

  • @ganganiroula4676
    @ganganiroula4676 3 года назад +9

    निकै धमण्ठी रहिछन बहिनी ता सन्ताेस भाइ का्े जुटाउने कलालाई सलाम

  • @jagatsintan5542
    @jagatsintan5542 4 года назад +42

    अन्जु बहिनी को घमण्ड बढी देखियो यस्तो तातो रिसले हुदैन ,पिडा त छ नै तर यसरी होईन अनि नम्र भैइदिनोस , नम्र हुनुभयो भने बिजय निश्चित छ नत्र भन्न सकिन्न !

  • @GyanbdrLama-td8fn
    @GyanbdrLama-td8fn 4 года назад +242

    मिडियाकर्मी भनेको सन्तोष देउजा जस्तो हुनु पर्छ। सलाम छ सन्तोष जि लाई।।

    • @hlohichannel2234
      @hlohichannel2234 4 года назад +5

      सान्ता भर बस्नुन बैनि कति कराउनु हुन्छके ताे सन्ताेश दाईकाे अगाडि

    • @taratamang6934
      @taratamang6934 4 года назад +4

      हुनु त लाज छाेपेर पनि भन्छ त्स्ताे मान्छेले तर यो बहिनी पनि घमण्डि कुरा मात्रैगर्छ यो बहिनी नै याेकाेहाेराे रहेछ र लब गरेर बिहे गरेको मान्छेहरुकाे यस्तै हुन्छ हाल त

    • @shrjanashrestha5758
      @shrjanashrestha5758 4 года назад +1

      Sahi ho

    • @razkc3051
      @razkc3051 4 года назад +1

      Santosh sir Salam xa hajuralai

    • @bishnuthapa5007
      @bishnuthapa5007 4 года назад

      @@razkc3051 ।।।।।।।।।।।।।।।

  • @फेरि-भेट-हाैला123-p5f

    असल श्रीमती हुनुहुदाेरहेछ यति बर्ष सम्म पनि एउटा छाेरि सँग श्रिमान कै मायाकाे अाशामा हुनुहुदाेरहेछ। यहाँ बुढा साथमा हुदा हुँदै परपुरुष सँग ताप कस्छन 😃

  • @harkabahadur6819
    @harkabahadur6819 4 года назад +23

    दुई दिन बिदेस बस्यो भन्दैमा आफ्नो घर परिवार बिर्सने बिदेसमै अरु केटि सङ्गै मोज मस्ती गर्ने असति अलछिना हरु देखि सारै घ्रीणा लाग्छ।मलाइ।नालायक हरु।

    • @antimbhujal5097
      @antimbhujal5097 3 года назад

      श्रीमती को बोल्ने ढंग ठिक छैन श्रीमान लाई रिसपेकट गर्न सैली एहिहो होईहो सन्तोष सरले मिलाई राख्नु भयको छ मिल्नु पर्छ

    • @neetuphuyal6671
      @neetuphuyal6671 2 года назад

      होनि सेम रैछ्😡😡😡😡😡😡😡😡

  • @manigurung1469
    @manigurung1469 4 года назад +9

    जिन्दागीमा सधै एकनास हुँदैन । तलमाथी हुन्छ कसरी हुन्छ समाधान खोज्नु पर्छ । सन्तोष भाईको प्रयास लाई सलाम छ ।

    • @nhuchhenarayanshrestha2476
      @nhuchhenarayanshrestha2476 3 года назад

      याे अाईमाई पनि गतिलाे छैन बाेल्ने तरीका नै छैन ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 года назад +46

    "..... पोहोर साल खुशी फाट्यो त्यसलाई पनि मनले टालें, यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ! " यस्तै भएछ यो चेलिलाई।

  • @narasshrestha590
    @narasshrestha590 4 года назад +36

    यति राम्री बुढी छोडेर हिड्ने कस्तो कुकुर रैछ यो राम्रो बातोमा आउनी खालको मान्छे होइना रैछ सन्तोष भाइले दुखा नगर्दा हुन्छ

    • @bhimraj5118
      @bhimraj5118 4 года назад

      छि छि यस्तो लाई म भएको भए त मार्दिन्छु

  • @aviroyal8186
    @aviroyal8186 4 года назад +6

    वाउ पत्रकार भनेको सन्तोष दाई जस्तो हुनुपर्छ

  • @bjanurajofficial7850
    @bjanurajofficial7850 4 года назад +9

    रमेस दाइको छोरी बोल्दा मन सारै भाबुक भयो यस्तो बुडि र छोरी लाई कहिले पनि धोका नदिनुहोला रमेस दाइ ।
    हुनत हामी पर्देसिको पिडा अलग छ तर घर परिवार बिर्सन त भयन नि

    • @nistarai7104
      @nistarai7104 4 года назад

      meropani astai bethaz..tara..mero dharma ho..mero..kartabye..mero swaviman.gumakoxaina..xori padayer basekoxu..logne 4, barsavayo..aaune man gardaina..😂

  • @shishirlimbu9638
    @shishirlimbu9638 4 года назад +123

    धेरै राम्रो काम गर्दै हुनु हुन्छ सन्तोष सर तपाईंको काम लाई म सलाम गर्दै छु

    • @birerahul9469
      @birerahul9469 4 года назад +2

      बिदेश हाे सर अन्जु बैनि मिडियामा राम्राे बाेलेन सर

    • @ranjitmahatomahatoranjit3976
      @ranjitmahatomahatoranjit3976 4 года назад

      Yo aimai ko soch vne pxi dherai ris uth xa m pni 5 sal vo sem mero jasto x

    • @kamalgurung7800
      @kamalgurung7800 3 года назад

      धेरै राम्रो काम गर्नुभाको छ भाइ

    • @sabinrana4872
      @sabinrana4872 3 года назад

      Ummm h

    • @ranjanagurungv1265
      @ranjanagurungv1265 3 года назад

      àaap

  • @loveyou-ez7dh
    @loveyou-ez7dh 4 года назад +13

    जुन सुकै देशमा पनि भागेर होटल चलाउन पाउँदैन त कस्तो मान्छे हो र हो सन्तोष दाई सलाम छ हजुरको काम लाई जस्तो सुकै विचली परेको मान्छेलाई उधर गर्नु धेरै बढ्दै छ

    • @sarutmz
      @sarutmz 3 года назад

      Sanchi kai honi yo kura bhagera badne manchele madari chalaux vannu yo kura

  • @user-gb8my6yy8j
    @user-gb8my6yy8j 4 года назад +44

    बिस्वास नभय अब के गर्ने बैनि मिडिया मा बोल्दा इजत ले बोल चार मैना भित्र न आय के गर्छौ कसैको हत्या गरेर भागे को त होइन नि

    • @shogangaming3485
      @shogangaming3485 4 года назад +8

      आफ्नो मन्छेले यति बिस्वास घात गर्दा कोसलाई रिस उठ्दै नत कस्तो मान्छे तपाईं हरु ?

    • @chemzongsanu
      @chemzongsanu 4 года назад +2

      @@shogangaming3485 त्यो त हो अब सुध्रीन्छ भन्छ भने accept गरे भैगोनी बुढा को बुढा बुढीको बुढी राम्रै हुन्छ

    • @gurungnishu3223
      @gurungnishu3223 4 года назад

      Tetw hjr

  • @nareshlamgade2919
    @nareshlamgade2919 4 года назад +2

    सन्तोष जी! तपाई जस्तो निडर र साहसी पत्रकार सायदै हजारौं मा एक हुनुहुन्छ। सलाम छ।

  • @baburana4592
    @baburana4592 4 года назад +4

    सन्तोष जि ले पीडित परेको बेलामा हातेमालो गर्नुभएकोमा धेरै नमस्कार🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @ramchandrachhetri1799
    @ramchandrachhetri1799 4 года назад +101

    यो दिदी अलि बडि बोल्दिरहिछन बिदेश हो दुखत भैहाल्छ पीडा हुन्छ बुज्नु पर्छ धेरै बोलेर बिजेता भैइदैन हो दिदी हजुर

    • @bikashmagar2840
      @bikashmagar2840 4 года назад +2

      Tyo ta sahi ho but pida xa holani

    • @garimagrg6697
      @garimagrg6697 4 года назад +3

      Pida vaneko buda budima share garne chij honi ani pida vayo vandaima sabai gharpariwar vulera basne ho ta

    • @newoopop8481
      @newoopop8481 4 года назад +2

      Yo Didi mero gauko ho ma ramrari chinxu she is 💯%right n strong lady uhalai Kati dukha pareko xa yo dekhne lai thaha hunxa atti dukha garer basnu vaxa husband le asto Garda kaslai ris uthdaina hola Ra so jaslai parxa uslai nai thaha hunxa I always respect you sis ....

    • @bikashtamangmoktan7920
      @bikashtamangmoktan7920 4 года назад +1

      यो दिदि को पनि बोल्ने भाती छन् रैछ

    • @beenabantawa9895
      @beenabantawa9895 3 года назад +1

      दुख भन्दैमा कन्ट्याक नगरी आफ्नै परिवारलाइ ब्ल्क गर्न पर्दैन

  • @dharaneygunda9544
    @dharaneygunda9544 4 года назад +21

    सन्तोस भाइ "रबि लामिछने" को एक्दम बक्कैदा चेला हुन।

  • @samaghimire8347
    @samaghimire8347 4 года назад +11

    धेरै नबाेल्नु बैनि अाज सम्म त चुपलागेर जाेबन धानेर बसेकि मान्छे अब चार महिना त हाे नि हेराै कतत्तिकाे इामनदार हुनुहुन्छ रमेश भाइ

  • @mahendrak.c.7494
    @mahendrak.c.7494 3 месяца назад

    सन्तोष जी सलाम तपाईं ले गरेका काम पर्त🎉,👍👌

  • @nabinmagar7009
    @nabinmagar7009 4 года назад

    सहि हो बहिनी को कुरा नेपाल बाहेक अरु कुनै पनि देश इलिगल बसेर कसरी होटेल गरेर बस्न सक्छ जुन भिसा छ त्यही काम मात्रै गर्न पाउने प्रावधान छ नेपाल कै जस्तै कानुन सम्झेर हुन्न नि सन्तोष देउजा सर १००% झुठो हो !!

  • @premlamichhane7949
    @premlamichhane7949 4 года назад +29

    दिदी इमान्दार हुन तर अल्ली मुखाले रैछन्

  • @bharatbahadur392
    @bharatbahadur392 4 года назад +137

    बैनी तपाईं पिडीतनै हो सबैलाई थाहाभयो तर तपाईको पनि मुख अलि छुरा भन्दा कडा रहेछ अलि कन्ट्रोल गर्नुहोला।

    • @saraspandey9200
      @saraspandey9200 4 года назад +6

      म पनि यस्तै छु

    • @Anticorr318
      @Anticorr318 4 года назад +11

      Bharat Bahadur खुकुरीको चोट अचानोलाई थाहा हुन्छ,खुकुरीलाई थाहा हुँदैन !
      यतिका बर्ष पिडित पति भक्त भएर बसेको मेडिया मार्फात पुष्टि भएको देख्दा देख्दै पनि यो बहिनीको बिपक्षमा बोल्नेहरुको
      स्वास्नी यसरि नै लोग्ने विदेश बसेको बेला पठाएको पैंसा सबै पोको पारेर दुइ चार वटा छोरा छोरी छाडेर अन्तै पॊइला जाने श्रीमती बारे के भन्छौ ?

    • @saraspandey9200
      @saraspandey9200 4 года назад +1

      @@Anticorr318 अनि मन भारि भए पछि पोख्दा छुरा जस्तो थुतुनो अरे

    • @manishajaishikarbaihunupar7147
      @manishajaishikarbaihunupar7147 4 года назад

      Boli xura vayar k hunxr manxe le manmar jindagi mahi xura haneka xnt sirmatir xorilai

    • @nirusproduction1077
      @nirusproduction1077 4 года назад +1

      Pedit vyapaxi kaslai pani res uthxa

  • @khimbista9369
    @khimbista9369 4 года назад +9

    आईमाई नै ठीक लागेन मुख सम्हाली बोल्नु पर्ने हो

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 4 года назад +1

    जे होस् सन्तोष सर ले बिछोडेको परीवार लाई मिलाई दिनु भको छ धेरै खुशी कुरा हो मिडिया कर्मी हरु ले धेरै राम्रो गरी राख्नु भको छ तर दिदी को मुख चाई थोडा सुदारनु परेयो

  • @ShankarShankar-ob4bq
    @ShankarShankar-ob4bq 3 года назад

    सन्तोष कुराको ध्यान राख आइमाईको बोली जत्तिनी सही हुन्छ
    त्यो आइमाई को अर्को नाठो छ यो सत्ते हो यो मान्छे मरेमा सन्तोष तिमी फसौला बुझेर अंतर वार्ता लिनु हजुरलाई सबैले भगवान मान्नु हुन्छ भरोसा न बिगार्नु है

  • @khatriarjun9700
    @khatriarjun9700 4 года назад +20

    पुरानो हुदैन माया जुनी जुनी लाई पनि चाडै भेट होस मुया लाम्चा बरै😁😁🤟🤟 good luck vauju ji😂😂

    • @HUAWEI-dt4fn
      @HUAWEI-dt4fn 4 года назад +1

      🤣🤣😅

    • @jeenathapa1300
      @jeenathapa1300 4 года назад +1

      🤣🤣🤣

    • @khatriarjun9700
      @khatriarjun9700 4 года назад

      @@jeenathapa1300 किन हासेकि हौ कान्छु तिम्रो पनि मुया लाम्चा का 😊😊

    • @khatriarjun9700
      @khatriarjun9700 4 года назад

      @@HUAWEI-dt4fn 😁😁

  • @sandeshsubba4314
    @sandeshsubba4314 4 года назад +40

    Anju vauju को बोली बन्दुकको गोली jastai r छ l डराई हाल्छ नि

  • @ritashrestha748
    @ritashrestha748 4 года назад +58

    एकचोटी बिश्वासघात भएपछि फेरि बिश्वास गर्न धेरै गारो हुन्छ .... तर केटा मान्छेलाई कति केटी फेर्नु पर्ने हो ??? 🤔
    तर जस्तै भए पनि cool र respect गर्नुस बगेको खोला त १२ बर्षमा फर्कन्छ भन्छन मान्छे हो एकचोटीलाई मौका दिनुस है ..

    • @himalmagar396
      @himalmagar396 4 года назад +2

      सहि कुरु गर्नु भो sis आखिर एउटै हुन्छ सबैको।

    • @kalpanakarki6617
      @kalpanakarki6617 4 года назад

      Yo ta shai nai ho

    • @sofiasofia2991
      @sofiasofia2991 4 года назад +1

      Sahi ho

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 4 года назад

      Kta le mata kt feradainan kt le pani kta ferachan pida kati huncha tyo hami jasto bhogane lai thaha xa

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 4 года назад +1

    सन्ताेष भाइ घरबार बिग्रेका घरहरुलाई जाेड्न सिपालु रैछन है ।

  • @gyangyan4589
    @gyangyan4589 4 года назад +45

    अफ़नी श्रीमतीको बोलीका करण श्रीमन ताड़ा बनांछ

  • @rajlekh4975
    @rajlekh4975 4 года назад +64

    आफ्नो श्रीमान चट्टकै घरपरिवार बिर्सेर 10,12 बर्स अन्तै भुलेर बस्छ भने जोसुकै पनि रिसाउछन, जेसुकै भयेपनि मिलेर बसेको राम्रो हो, येति राम्रो मन भयेको बुढी रैछ,

  • @kumartamang1368
    @kumartamang1368 4 года назад +51

    कुरो त ठिकै हो तर यी बैनिको मुखु चाहिँ छुरा रहेछ यसकारण यिनी हरु को सम्बन्ध नभएको हो।यिनी हरुको घर बार हुदैन ।

    • @yashodabasnet3586
      @yashodabasnet3586 4 года назад +2

      Ho hai ho 👍😊

    • @dineshofficial4382
      @dineshofficial4382 4 года назад +2

      Ho sir ho bhauju ko nai para nai thik lagena..bidesh ma dherai dukha hunxa dd

    • @chitrakc243
      @chitrakc243 3 года назад

      Esto mukh le gharbaar hudaina

  • @dineshthapa4810
    @dineshthapa4810 4 года назад +57

    दिदि पनि कडा हुनु हुदोरहिछ त्यही भएर होकि सन्तोष सर

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 года назад

    सबभन्दा राम्रो श्रीमान श्रीमती जीवन भरि छुटेर बस्नु भएन।छुटिएर कमाएर धनी हुने सपनाले नेपालमा धेरैभन्दा धेरै दम्पत्तिको यस्तो नराम्रो अविश्वास,दुर्गतीको हालत हुन लागेकोछ।मिडियाको मिलाउने कोशिषले पनि त्यो गुमेको अविश्वासलाई पुन फर्काउन असम्भव जस्तै हुन्छ।

  • @rhyteshmagar5641
    @rhyteshmagar5641 3 года назад +12

    दाई लाई सलाम हान्ने हरु एता हाजिर हुम त ।।।

    • @user-bc9ge6jj3s
      @user-bc9ge6jj3s 3 года назад

      Mapani malaysia jorbarunai xu rameshko conteka numbara dinuta ma dittoli buxxu

  • @milanthapa4638
    @milanthapa4638 4 года назад +59

    हामी नि बसेको हो मलेसिया हजुर इलिकल ले कसरी कसैको साथ बिन कस्ले खोल्न सक्छ होटेल तिहा को पुलिस सबै चिनेको त्यो मान्छे डुब्यो भने किन परिबार बिर्सनु घर परिबार को सयोग माग्नु पर्ने

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 года назад +28

    यो बईनि धेरै धेरै पेर पेर गरनि रहिछन कुरा बुजेर न बाेलनि छि यो महिलाकाे दिमक खिसकाे जसताे छ हाेला

    • @user-jh4xz9tq4y
      @user-jh4xz9tq4y 4 года назад +2

      ईनि ठुल देई को दिमाग फुसकेको रहिछ धेरै सङका गरनि रहिछन्

    • @prakaasharmaa
      @prakaasharmaa 4 года назад +2

      सही कुरो

    • @sasithulung9518
      @sasithulung9518 4 года назад

      kt sang xa re

    • @yasodhagurung2587
      @yasodhagurung2587 4 года назад +1

      ए दिदी धेरै पेर पेर गरनि रहिछन

    • @saritagurung4152
      @saritagurung4152 4 года назад +1

      धेरै बिश्वाशघात गरे पछी बिश्वास नभएको हो बिचरालाइ

  • @shreedhargc3380
    @shreedhargc3380 4 года назад +10

    कस्तो ट्वार ट्वार गरेकी yaar यो आइमाई 👎️👎️👎️
    कम्सेकम mediaa को Agaadi budo बोलिरछ कुरा त सुनिदिनु नी yaar !!!

  • @mogarneeaishu9911
    @mogarneeaishu9911 3 года назад +9

    सन्तोष सरको मुस्कान सहितको राम्रो काम😌

  • @tankatamang9770
    @tankatamang9770 3 года назад

    यो बहिनी एकोहोरो र जबर्जस्ती गर्दो रहेछ अलिक सम्हालेर बोल्नु पर्यो है बैनी किनकि सन्तोष देउजा भाइले बनाको भिडियो सानोतिनो पत्रकारले बनाको जस्तो होइन

  • @rajkumarkhatri8700
    @rajkumarkhatri8700 4 года назад +10

    Hotel kholn milx tar laisen अर्काको हुन्छ जसको लाइसेन्स हुन्छ त्यसलाई महिना को यति दिने भनेर सम्झौता गरेर चलाउन सकिन्छ मलेसिया मा कुनै ठु लो कुरो होइन तर केटा हरु ले केटि राखने आफै जाँड रक्सी तान्ने हो भने यस्तै पारा हुन्छ

  • @user-jb5ur9cg6p
    @user-jb5ur9cg6p 4 года назад +50

    सन्तोष सर अनुपा अधिकारी को ताजा हाल खबर के कसो छ। जान्ने मन छ सर।

  • @dudharajgole6474
    @dudharajgole6474 4 года назад +53

    अन्जु नाना होटाल को नाम केहो सोध्नु म पनि जोरबारु कुलाइ मै छु हामी बुज्छु तर इलिगल ले होटाल चै चलाउनु पाउदैन

    • @bhubankumar1972
      @bhubankumar1972 4 года назад

      Ho

    • @datolimfongsenglimfong9883
      @datolimfongsenglimfong9883 4 года назад +1

      मैले पनि खाेलेकाे छु केएल काेतारायामा मनि ईलिगल हाे,तँ केएल काेतारायामा अाईस भने मेराे हाेटेल मा पसेर जा, मेराे नं 0166786961. अाईजा हेरेेर जा भाेटे, मान्छे घर पठाउने काम पनि गर्छु,

    • @nischallama2744
      @nischallama2744 4 года назад +2

      Santos Dai namaskar ma pani desh baira bata ho hjr journalism hai samajik Kam ta kuara nai garau hjr auta gharko shre man shremati ko bikreko sambandama pani hjr milau Hun6 hjr auta bagwan bayera aunu bayeko rahe6 derai khusi lagyo...

    • @manojthapa5459
      @manojthapa5459 4 года назад

      Soi kuro bhannu bhayo sir

    • @dhankc5132
      @dhankc5132 4 года назад +1

      Malaysia ho j pani garna paucha power hunu parcha

  • @sunmayarai4751
    @sunmayarai4751 4 года назад

    सन्तोष सर हजुर लाई हृदय देखि नमन गर्दछु साथै सम्मान पनि हजुर ले धेरै परिवार लाई मिलाउनु भएको छ तर यो आईमाई को मुख भने कस्तो छुरा जस्तो मिडिया मा आएर त यसरी भन्छे भने त्यो श्रिमान लाई झन कसो गर्लीतर यो चितवन को मान्छे हरु यस्तै हुन्छन्।

  • @sudeeppyakurelpaweron-line3903
    @sudeeppyakurelpaweron-line3903 4 года назад +10

    यहाँ जति ले पनि होटल खोलेका छन् सबै ईलिगल नै हुन्
    होटल खोल्ने हरु

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 года назад +38

    पत्रकार ज्यु यो अाइमाईको पक्ष्यमा लागेर कुरा नगर्नु पछि हजुर ले धोका पाउनु हुनेछ ।

  • @sattallama6412
    @sattallama6412 4 года назад +4

    सनताेष जि तपाईं दुखी गरिबकाे भगवान हुनु हुनुछ तपाईलाई धेरै धेरै धानेबाद

  • @kamalgm3786
    @kamalgm3786 4 года назад +7

    यिनको कुरा १००% सही छ। म पनि मलेसिया आएको आठ वर्ष भयो र ईलिगल मान्छेले होटल गरेर बस्ने कुनै अधिकार हुँदैन र गर्न सकिँदैन अनि यहाको लोकल मलायू केटी बिहे गरे पछि मात्र यहाको सरकारले केटी को नाम बाट होटल को लाइसेन्स दिन्छ अनि मात्र नेपालीले मलेसियामा होटल व्यवसाय गर्न सक्छ। केटा गलत छ यतै बिहे गरेर बसेकोले संपर्क विहिन भएको हो पक्का मा भन्न सक्छु

  • @TV-oy4bi
    @TV-oy4bi 3 года назад +3

    सन्ताेस दाजु पहिला त म हजुरकाे हरेक अन्तर बार्ता निरन्तर हेर्ने गर्दैछु सन्ताेस दाजु हजुरत यक भिडिया गर्मि हाे हरेक मान्छेलाई दुख सुख मा साथ अथवा खुसि दिदै अाउनु भाकाे मा म हजुर प्रति गर्व गर्छु सन्ताेस दाजु मेराे याे सानाे कमेन्ड यक चाेटि अबस्या समय मिलाएर पढ्नु हाेला कुराे अायाे बुढा बुढि बिच तर म पनि मलेसिया काे काेलालापुर नजिकाे भन्दा 40 मिनेट काे दुरि निलाइ एरिया काे ठाउमा कम्पनी मा सानाे काम गर्दै अाकाे छु तर हामी बिदेशी काे यति धेरै धन पेैसा भएर कुछभर्मड गर्न मलेसिया अाकाे हाेइन यति बुझनु प्रछ कि घर परिवार बाबू नानि उनैकाे लागि हामी प्रदेसिलाइ दिन के हाे रात के हाे वत्तइ छहिना किन भन्दा यति मिठाे निद्रा लाग्दा पनि डियुटि जानै पर्ने बादेता किन कस्काे लागि अाफ्नाे नानि बाबू घर परिवार काे लागि हामी पर्देसिले जति धेरै कमाए पनि जति खुसि राखे पनि यति यकल फाेन उठेन भने सिरमति काे भनाइ केछ राम्रा राम्रा पाइन्ट लगाउने सगै छन हाेला कर तेहि भएर फाेन न उठेकाे हेर्नेु त कत्ति निचाेड मन याे साेच्नु भन्दा पहिले यति साेचेकाे भए हुने।थियाे नि मेराे बुढाे डियुटि मा हुनु्न्छ हाेला यकछिन पछि अाफै फाेन गर्नु हुन्छ भन्ने साेच भयाे भने हामी प्रदेसि पनि यति न बुझ्ने त हाेइनम र प्रदेस भनेकाे केहाे भन्दा अाफ्नाे सिरमति नानि बाबू घर परिवार सग टाढा हुनु हाे किन कि हामी अाफ्नाे घर देखि काठमाडौ काे यात्रा छ भने याे पनि प्रदेस हाे किनकि घर न फर्के सम्म के हुने हाे थाहा छाेइन तेहि भएर महिलाले सङक्का मात्र मा न भागाै र अाफ्नाे घमण्ड पनि न देखाउ कुनै केटाले केटि सग बाेल्दै मा यस्ताे अाराेप अाउछ भने पुरुस महिला भने काे कुनै अर्थ छैन र दिदी हजुर काे सिरमान भन्दा कडा यियुरिया मल जस्ताे कडा हजुर काे घमण्ड राेहिछ याे घमण्ड हजुर ले इस्ताकित राख्नु र अब छाेरि काे लागि पनि अाफ्नाे घमण्ड सरल तरिका मा लिनु ठिक लाग्छ भन्दै बिदा हुनेछ यति कल्ति भाकाे भा माफ गरि दिनु ल गलत लेखेकाे भा मिलाएर पढ्नु

  • @bhokalaale5876
    @bhokalaale5876 3 года назад

    Akdamai good santhos ji tpaile sarkarle garnu parne Kam garnu vakoxa tapaiko Kam dekhda kheri atik Khushi lakxha sir chahi hal Saudi batho meroghar chahi okhaldhunga m tapaiko Kanpur cenal nchutai Herne garxhu sir

  • @pujapuja2292
    @pujapuja2292 4 года назад +8

    एसरि ततमम गरेर बाेलनेभए किन बुडाकाे खाेजि गरनु सबभनदा रामराे मिलेेरबसदा हुनछ सङखाले लङका पिराेलछ

  • @sureshthapa9298
    @sureshthapa9298 4 года назад +13

    रमेश सम्धी आफ्नो परिवार सँग फोन वार्तालापमा झागडा गरेर कुनै समाधान हुदैन । समयमै नेपाल गएको राम्रो ।

  • @loveYou-xu7os
    @loveYou-xu7os 4 года назад +8

    कुलाइ मा छ यो मान्छे केटी राखेर बसेको छ चाइन्छ भने म सगै बसेको poto वा video पठाइ दिनसक्छु ।उस्को आसपास मै छु म

    • @prakaasharmaa
      @prakaasharmaa 4 года назад +2

      यदि यस्तो गरेको रहेछ भने उसले आफ्नो ज्यान जोगाएछ। यस्तो विषवमन गर्ने श्रीमतीसङ्ग कसरी पो बाच्न पाउंछ र रमेशले

  • @bimaladhakal6496
    @bimaladhakal6496 3 года назад

    बिगत बिर्सिएर अब नया जिन्दगी शुरु गर्नु पर्छ महिला पनि नरम करम हुनुपर्छ है

  • @ramasuwal6046
    @ramasuwal6046 4 года назад

    रमेश भाइ को समस्या लाई बुझिदिनु पर्छ। बिदेश को कुरा हो। बिदेश मा रिण लागे पछि धेरै समस्या हुन्छ। तर सन्तोस भाइ रमेश भाइले बोलेको कुरा मा फरक छैन। तर यो बैनी सोच एक्दमै राम्रो भएपनी थोरै असम्ज्दारी छ। जसरी भएपनी दुबै जनाको मिलन राम्रो होस।

  • @prakashkhanal4438
    @prakashkhanal4438 4 года назад +26

    कुनै Respact भन्ने छैन है आफ्नो श्र्‍मानको त भन्दै बोल्दै छ सामाजिक संजालमा

    • @shreekrishna3212
      @shreekrishna3212 4 года назад

      Sahi ho

    • @mailatamang4251
      @mailatamang4251 4 года назад +1

      Respact garini thau pani raknu paryo ni hjr

    • @nyadikagurung558
      @nyadikagurung558 4 года назад

      Respect garnu like ni chaina ni ta hjr behora

    • @prakashkhanal4438
      @prakashkhanal4438 4 года назад

      prossnal ma j bolepani publick ma ali respact garnuparne vanne mero bichar

    • @anjalitmg4254
      @anjalitmg4254 4 года назад

      Jasta lai testai behora garne ta ho ni buda le j garda ni sahera basne hajur tapai vanne jawana gaisakyo abo

  • @lalbahadoorlal1238
    @lalbahadoorlal1238 4 года назад +9

    सन्तोस सर्👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hanuman9222
    @hanuman9222 4 года назад +19

    बिस्वास न लाग्ने भए किन खोजिनिती त 😈 । होइन भने media लाई धन्यवाद दिनु पर्छ । खुशी हुनुपर्छ । positive हुनु पर्‍यो ।कि कसो ?

  • @balthakuri6265
    @balthakuri6265 3 года назад +1

    सलाम ,छ देउजा सर

  • @bikashmagar6591
    @bikashmagar6591 4 года назад +1

    य सब सदेन्तर हाे काम छयन अबाे गयकाे कुरा फरकेर अाॐदैयई न गयकाे चिच फरकायर काम छई न सन्ताेस दाई खुता भयसी जुता कति हाे कति हाे सन्ताेस दाई समजेर बुजेर मात्र काम गरनाे हाेला दाई म पनि यॐता प्रदेशि हाे सन्ताे दाई

  • @villagelife1243
    @villagelife1243 4 года назад +25

    पत्रकार दाइ को बुजाउने तरिका सारै राम्रो लाग्छ.

  • @ukumari351
    @ukumari351 4 года назад +16

    यी भाईकाे पनि ललिते बाेलि छ ल लिते बाेलिले कतिलै धाेका दिन्छ बिचार गर्नु ल

  • @ishworyakkha6536
    @ishworyakkha6536 4 года назад +38

    इलिगल बस्ने लाई एक त आफू जोगिन गारो हुन्छ भने होटल त चलाउन असम्भव कुरो हो । मलेसिया को हक मा ।

    • @vrvlogs3571
      @vrvlogs3571 4 года назад +4

      चलाउनु सक्छ नि होउ पैसाको खेलो हो मलेशिया मा सर

    • @sherbahadurthapa9541
      @sherbahadurthapa9541 4 года назад +2

      संभव छ हो सर यहाँ त पैसाको खेल हो। मेरो साथीले पनि ईलिगल भएर होटल चलाइरहेको छ।

    • @sajanashrestha2354
      @sajanashrestha2354 4 года назад

      Sahe kura garnu vayo

    • @dipeshsubba1020
      @dipeshsubba1020 4 года назад +1

      Hoina cmt herxu sabaile kasari eligal manxele hotale kholxa vanxa arule kholekoma kam gardai holani tehi chai maile chalako vaneko hun sakxa k sathi ho

    • @user-xv4nb8fh3m
      @user-xv4nb8fh3m 4 года назад

      हैन सर पैसा भयो भने खोल्न सकिन्छ सर मनि मलेसिया बसेको7 बर्ष भै सक्यो सर हल्का हल्का त मलेसियाको बारेमा त मलाई पनि थाहा छ सर

  • @sherchanprabhat3731
    @sherchanprabhat3731 4 года назад

    यो भाईको ईन्डोनेसियन या मलेसियन केटी राखेको छ जस्तो छ प्राय नेपालीहरुको ईन्डोनेसियन गर्लफ्रेन्ड हुन्छन्

  • @sukbhadursukbhadur7792
    @sukbhadursukbhadur7792 4 года назад

    पहिला जे जस्तो भय भय आबा त आलि नरम भयर बोली दिय राम्रो हुन्थो नि जसरी फकायर नेपाल झिकाउनी कोसिस गरदा राम्रो हुन्थो होला

  • @kusumsunar6732
    @kusumsunar6732 4 года назад +4

    Kati ramro samjayar kura garnu hunx Santosh sir

  • @padamkarki1636
    @padamkarki1636 4 года назад +11

    यकदम राम्रो काम दादा तर अन्जु भाउजुको बोल्ने सैली ठिक रैनछ तेसैलेत रमेश टाडा हुदै गयको लाग्छ

    • @basnetmohan480
      @basnetmohan480 4 года назад

      अत्यन्त पीडा दिएपछी के हुन्छ त सर मीठो बोली त न तपाईको निस्किन्छ न मेरो निस्कन्छ जे कुरा गर्नु भएकोछअन्जु ले ठिक छ।

    • @sureshshahi7697
      @sureshshahi7697 2 года назад

      Right

  • @bishnubhusal9842
    @bishnubhusal9842 4 года назад +23

    Kun hotel ho location khaa ho malaysia ko datels dinus na bro...

  • @user-lx4dk3is8k
    @user-lx4dk3is8k 3 года назад

    सन्तोस दाइलाइ सलाम छ पत्रकार भनेको त सन्तोस सरको जस्तो काम गर्नु पर्छ दाइ लाई धेरै धेरै आत्मा देखिनै सलाम छ हजुरलाइ

  • @geetakc3705
    @geetakc3705 4 года назад +1

    माया टुटे फेरि पनि माया बस्न सक्छ तर बिश्वास टुटे पछि फेरि बिश्वास पलाउन धेरै गार्हो हुन्छ सिस आफ्नो मन लाई दरो बनाउनु एक पटक मौका दिनुस हजुर को मन ले मान्छ भने तर पुर्ण रुप ले बिस्वास न गर्नु होला मलाई पनि हजुर को जस्तै पीडा परे को छ स्वार्थी छ संसार आफ्नो स्वार्थ पूरा न हुन्जेल मात्र हो सानो बनेर घुर्सिने

  • @mayabc6325
    @mayabc6325 4 года назад +9

    नारी पीडित न भाको कोहि रहेन छ नेपाल मा

    • @verymentl6816
      @verymentl6816 3 года назад

      narisaunu hai yo tamang dajuvai derai dekhekoxu afu kahana pay ok

  • @hanggamdambar7383
    @hanggamdambar7383 4 года назад +15

    हैट यो आइमाइ पनि ठिस रैछ मुख प्यार प्यार धेरै चलाउने।।।।।।

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 4 года назад +9

    भोटिनि बहिनि साह्रै दुखि भएकी रहेछिन।
    अनि साह्रै रिसालु😆

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 года назад

      Ahhemai ko jaat hai astai ho sabai buda lae jitna pae matra khusi huni 🙂

  • @kalpnabatha9940
    @kalpnabatha9940 2 года назад

    पत्रकार भनेको येस्तो हुनुपर्छ सन्तोस सर 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @sanja845
    @sanja845 3 года назад

    बास्तबमा कुरा चै केहो भने पैसा पठाउदा दिदा मात्रै बुढा हुने नपठाउदा चै दुश्मनी लिने योत खाली सम्पत्तिको खेल हो ! बिदेश मा सबै को एउटाइ हुदैन बुझ्याउ बहिनी ! बिदेसी को सब नभनौ केहि मात्र का बुढी हरु 2/3 बर्ष घर आएना भने पोइला जान्छ कतिको त सारा सम्पत्ति लिएर परपुरुष शीत जान्छ !

  • @jagadishshrestha9787
    @jagadishshrestha9787 4 года назад +24

    गल्ति बुढाको पैसा नपठाउने अनि बुढि चाहिँ बुढा हेपाहा खालकि रैछे

  • @palpalivlog9423
    @palpalivlog9423 4 года назад +4

    Sontosh sir you are great .
    &Good job.

  • @surajtamang338
    @surajtamang338 4 года назад +8

    ईलिगल ले होटल चलाउदैन र 4 महिना मा पनि अाउन सक्दैन किन कि म पनि बाध्यताले ईलिगल नै भएर बसेको छु

  • @bholadai9251
    @bholadai9251 3 года назад

    यो श्रीमतीको काम छैना यस्तो श्रीमतीलाई छोडनु पर्ने बेहोरा रहेछ यो आइमाई अलाछिना रहेछ रमेश राम्रो मान्छे रहेछ

  • @chainkumar7785
    @chainkumar7785 3 года назад +1

    बहिनी को बोली र रिस बढी रहेछ। सधैं रिस देखाएर हुन्छ ? रिस लाई कन्ट्रोल गर रिस मात्रै देखाएर हुन्छ ? सबैभन्दा पहिले कारण रिस नै रहेछ। माया गरेर के गर्नु रिस मात्रै देखाउने ? यो कारण रिस हो । आफ्नो बुढीको मुख नै ठिक छैन । छोरी बोल्दा पनि बाउलाई बोल्ने तरिका पनि छैन रहेछ। पैसाको खाचो परेपछि मिडियामा गएको रहेछ। पैसाको लागि बुढा लाई सम्झेको मात्रै हो जस्तो लाग्यो। बुढिको रिसको कारण यो सब भएको हुनसक्छ ।

  • @jeevanmanigautam52gautam93
    @jeevanmanigautam52gautam93 4 года назад +19

    यो आइ माइ सारै घमन्डी रहि छ घमन्डले सारै दुख पाइन्छ

    • @prakaasharmaa
      @prakaasharmaa 4 года назад +2

      यसको घमण्डले रमेशको जिंदगी कति नर्क बनाएको छ होला, विचार गर्नु त

    • @rajankhatri5326
      @rajankhatri5326 4 года назад +1

      Gharko kuraho milauda thik hunxa
      Jhagra garera malau chaine tei budiho bigranu hudaina sir gharma aayara aafno budilai samalnu paryo yar

  • @anujagurung8099
    @anujagurung8099 4 года назад +7

    ए अन्जु तिम्रो बोली अल्लि कम गर त माफी मागिराको छ सब कुरा गरिराको छ त धेरै बोलेर तिमी महान हुने हुने होइन क्या अन्जु जि कुरा सुन न यो त मिडिया हो घरमा दुई जना झगडा गरेको त होइन नि ho

    • @sureshlimbu6391
      @sureshlimbu6391 3 года назад

      बिदेश बाट आएपछी झगडा मात्रै पर्ने रहेछ है

  • @shambhupuri8472
    @shambhupuri8472 4 года назад +21

    यो आइमाई पनि ठिक छैन पत्र कार ज्यु पर्देसको दुखसुख के कस्तो हुन्छ भनेर हातलाइ भन्दा दातलाइ सकसक

    • @Anticorr318
      @Anticorr318 4 года назад +2

      SHAMBHU PURI खुकुरीको चोट अचानोलाई थाहा हुन्छ,खुकुरीलाई थाहा हुँदैन !
      यतिका बर्ष पिडित पति भक्त भएर बसेको मेडिया मार्फात पुष्टि भएको देख्दा देख्दै पनि यो बहिनीको बिपक्षमा बोल्नेहरुको
      स्वास्नी यसरि नै लोग्ने विदेश बसेको बेला पठाएको पैंसा सबै पोको पारेर दुइ चार वटा छोरा छोरी छाडेर अन्तै पॊइला जाने श्रीमती बारे के भन्छौ ?

    • @gangabogati1204
      @gangabogati1204 4 года назад

      के ठिक छैन जस्तो लागेको हजुरलाई

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 4 года назад

    यी बैनिको भनाई ठिक हो, ईल्लिगल बसेर काहां business गर्न पाउछ, अरु पनि छन तर हाम्रो नेपालिहरु मलेसिया गए पछि नफर्किने ब्याक्ती धेरै छन। जहाँ सम्म मलाई लाग्छ केटि कै कारणले नआएका हुन। देश बिदेशका केटा केटि सराबरी बराबरी छन केटा होस वा केटि, आज भोलि भन्दा भन्दै समय बित्दै जान्छ जिबिको पार्जन गर्न मिलेर living togather को रुपमा बस्छन समय बितेको थाहा हुंदैना। जस्ले जे भने पनि मुख्या समस्या यहि हो।

  • @arunchamling9758
    @arunchamling9758 3 года назад +2

    छाेरीकाे अनुहार किन नदेखाउनु भएकाे सर?
    छाेरी,पनि ठुली त भएछन।
    जे हुनु भ‌ै गयाे अाएर मिल्दा राम्राे हाे कि।😊😊

  • @kushalmgr1659
    @kushalmgr1659 4 года назад +16

    न आउ ब्रो बुदिले मार्छ तिम्लाइ । के खाल्को बुदि रहेछ उउफ्फ्स्स्स यो आइमाइको केता छ क्यो जस्तो छत

    • @nabinmagar7009
      @nabinmagar7009 4 года назад +2

      kusal Mgr लाफा पहिलो अन्तरबार्ता हेर्नू भएन छ जस्तो छ तपाइले यदि कुनै पनि श्रीमान कमाउन घर परिवारलाई खुशी राख्नकै लागि जान्छ तर ५/६ वर्ष सम्म पैसा पनि नपठाउने कल गर्दा पनि झस्किने रिसाउने गर्छ भने नत तपाइँको नत मेरो श्रीमती ले छोडछ होला लाफा ज्यु?????छुट्टी मा घर आउदा पनि थाहै नदिएर घर जानू अनि श्रीमती एक दम सुराकी तरिकाले एर्पोत पुग्दा अर्कै केटीलाई अङ्गालेर हिनेको आफ्नै आखाले देखे पछि उनको मन कस्तो होला???

    • @kushalmgr1659
      @kushalmgr1659 4 года назад +1

      @@nabinmagar7009 हजुरको कुरामा यक्दम सहमत छु तर भन्छन नि बैगुनिलाइ गुनले मारेको भयनी हुनि क्यारे । मिदियामा आय पछि अलि respect गरेर बोलेनी हुनि क्यरे । पहिलो interview हेरेको चाइ छोइन है

    • @nabinmagar7009
      @nabinmagar7009 4 года назад +1

      @@kushalmgr1659 लाफा अझै त्यो केटा को दाइ को अन्तरबार्ता हेर्नुहोस न कृया गरि दिए पनि हुन्छ भनेर भन्नू भएको छ यहि सन्तोष देउजा सर सङ्ग को अन्तरबार्ता मा

    • @deepaklama8142
      @deepaklama8142 4 года назад

      @@nabinmagar7009 sahi kura ho

  • @abinashhamal393
    @abinashhamal393 4 года назад +4

    सलाम सन्तोष सर

  • @happyjojo7052
    @happyjojo7052 3 года назад +3

    12-14 बर्षा सम्म झुटो बोल्दै अर्कै संग रमाउनु यस्तै बोलेर श्रीमती लाई झुक्याउने अति भएपछि राम्रो बोल्न मन पनि हुन्न ! केटा खराब नै देखे मैले त !!

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 4 года назад

    सन्तोष देउजा सरको यो काम प्रती सलाम छ अझै राम्रो गर्दै जानुहोस बधाई छ । अन्जु दिदी हजुरको बोली अलि कन्ट्रोल गर्नु होला किन भन्दा महिला मान्छे भयर बोलिमा अलि मलिन शालिन स्वभाव हुनु पर्छ तर ज्यादा कचकच गर्ने आईमाईले पनि कहिलेकाही यो समस्या ल्याउन बाध्य बनायको देखिन्छ । धेरै खरो ज्वरो भयर मुर्खता ले काम गर्दैन । रअर्को कुरा कोहिकोही नेपाली दाजुभाइहरुको बानी ब्यहोरा बिदेशमा लास्टै ट्याप्या पनि देखिन्छ ।

  • @rbgyawali3199
    @rbgyawali3199 3 года назад

    यो आइमाइले अरुकसैलाई दिल दीयको होला।त्यसैले लोग्नेको दुख बुझेको छैन।छोरिपनी ठाडो रहेछ।बाबालाई नमस्ते पनि नगर्ने??

  • @megharai723
    @megharai723 4 года назад +15

    यो बैनिको मुख नै चर्को रैछ!बिश्वास छैन भने केको लागि बूढो खोजी रहेको त ? कमसे कम मिडियाको अगाडि त अवकात नदेखाउनु नि त!

    • @gangaadhikari5165
      @gangaadhikari5165 4 года назад

      दुख दिएपछि मान्छे रुखो हुन्छ

  • @madanmagar2450
    @madanmagar2450 4 года назад +13

    मलेसिया मा इलिगल छ भन्छ होटल खोले छ भन्दा चाहिँ हावा कुरा हो 100%

    • @poojaoli7219
      @poojaoli7219 4 года назад +1

      यो अाई माई पोईल जान खोजे को हो केटा बाट डिबोस पनि लिने पैसा पनि खान खोजेको जसतो देखे मैलेत अाफनो बुडा लाई पनि त त कसरि भन सकेको होला सारै किच किच गरदिरहे छिन तेहि भयर त बुडो टाडा टाडा बसनु भयको रहेछ

    • @barsharai475
      @barsharai475 4 года назад

      Hotel nai इलिगल को हुन्छ्न मलेसिया मा सबै

    • @user-xv4nb8fh3m
      @user-xv4nb8fh3m 4 года назад

      हावा हैन सर मिल्छ सर मनि मलेसिया मै छु त

    • @manchamling1999
      @manchamling1999 4 года назад +1

      होटेल खोल्ने नै ईलिगल हो साथी अलिक मलेसिया घुम्ने गर्दा राम्रो हो

  • @himalmagar396
    @himalmagar396 4 года назад +24

    इलिकल भाको मान्छे ले अहिले मलेसियामा होटेल राखेको छु भनेसिमलाई चै पत्यार लागेन त्यो पनि 10.15बर्स सम्म झुटो बोली राछ।

  • @remanlamasyangtan1922
    @remanlamasyangtan1922 4 года назад +1

    हे भगवान
    याे आईमाई ठिक छैन यार
    कसैकाे कुरा सुन्नै चहादैन।।।
    न रेस्पेक्ट गर्न जानेकाे छ। आफ्नाे बुढालाई त भन्ने याे कस्ताे खालकाे आईमाई हाे बिचार गर्नुस।।।

  • @govindaesmali5160
    @govindaesmali5160 3 года назад

    राम्रो लाग्यो सन्तोष सर को काम बिग्रन लागेको घर जोडी दिनु भए को छ।धन्यवाद सन्तोष सर लाई।

  • @lokendrabudhathoki2636
    @lokendrabudhathoki2636 4 года назад +7

    ल ल भाइ हरु मलेसियामा जिन्दगी खेर नफाल घर परिवार सम्जिनु पर्छ

    • @surendrakhadka2845
      @surendrakhadka2845 4 года назад

      यो मलेसिया ठाउनै यस्तै छ , केटी बनाएर लीभ इन टुगेदर गर्दै गर्दै आउछन पछी।।।याता को न उताको हुन्छ्न।।। पहीले घरमा खुसी पार्न सीक्नु अनि आफुलाइ खुसी मील्लाकी।।।।

  • @smaranlimbu9868
    @smaranlimbu9868 4 года назад +22

    घोक्रेठ्याक लाउनु दिदी परिवार लाई बिर्सने लाई।

  • @m.s6675
    @m.s6675 4 года назад +12

    बहिनी नरम हुनुस, र रमेश भाई श्रीमती लाई राम्रो सित राखनुस, सबै कुरा भुलनुस

    • @rajkarki3579
      @rajkarki3579 4 года назад

      योदिदिको बोली अलि ठिक छैन तेभर होला केटाले चाइ कति सहनिनी मिडियामा त jpt बोल्णु हुन्छ

  • @ramailo6884
    @ramailo6884 4 года назад

    हामिलाइ पनि रम्राे खबरकालागि राम्रै लाग्छ ।धन्यबाद ।

  • @aashishrai4967
    @aashishrai4967 Год назад

    मिडी याले नेया ना पाका लाई नेया दिनछा साचो कुरो बाहिरा लेयारा आउछा परी बारबिच मिलन पनी गरा को छ त एदी जना चेटान फैलाने हो भने घाटी रेटीने समूह भएरा एउटा मैलाले मैईलालाई मरने काम हूदैना थियो मिएकोटा समाज परीवारटन गरना ठूलो योगदानछ ? मलेसियामा बसेको भाईले कूनै पनी दूखा नामानी राम्रो कूराको अनुसरण गरेरा परीवार संङगा छिटै मिलन गरनू हाम्रो पनी शूभो कामनछ🙏🙏