घाँस का ट्न जाँदा जवानले यस्ताे बनायाे, पहिल्यै श्री मती रहिछिन।

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 1 тыс.

  • @sslamatmg9477
    @sslamatmg9477 4 года назад +8

    Be strong di महिला हो सहनसिलता नै ठूलो कुरा हो दुनियाँले जे भनेनि गलत तपाईं होइन तपाईलाई फसाउने त्यो नरपिचास हो।

  • @anilshakya6083
    @anilshakya6083 4 года назад +3

    पत्रकार जि सहि कुरा साेधध्नु भयाे।

  • @yamunathapa3694
    @yamunathapa3694 4 года назад +15

    दिदी तपाईं जसतो महान मईलालाई म हिरदयदेखि धनेबादिनछु

  • @thamanaslami3326
    @thamanaslami3326 4 года назад +6

    तपाईं महान महिला हुनुहुन्छ दिज्जु,,,अंश खोज्नु,पेन्सन खोज्नु अनि पाउनु पर्ने अधिकार सप्पै खोज्नु ,तेस्का १२ बजाइदिनु🕛️ 🤔नारी माथी खेलवाड गर्ने ?

  • @subhackhaka
    @subhackhaka 4 года назад +151

    ठिकै पर्यो आर्मी, पुलि, डाइभर, भने पछि आँखा चिम्लेर बिस्वास गर्छन् 👍️

    • @anojgurung9383
      @anojgurung9383 4 года назад

      Kanxi lai paudaina ni Dd

    • @mrkrishnabam6853
      @mrkrishnabam6853 4 года назад

      soi

    • @rickythapaofficial
      @rickythapaofficial 4 года назад

      👍️👍️👍️

    • @dilusarita6543
      @dilusarita6543 4 года назад +2

      Timilai chai thik paro bichara tyo di Lai Kati pida vognu pareko xa aile ki timilai chai pattayena ho

    • @ritaratna1505
      @ritaratna1505 4 года назад +3

      तेरो दिदी बहिनी लाई पर्नु पर्छ येस्तो त

  • @somgurung4774
    @somgurung4774 4 года назад +143

    आनौठो घटन जति सबै चितवन मै हुदोरहेछ ।

  • @deepakbhusal1166
    @deepakbhusal1166 4 года назад +19

    सलाम छ बैनी हजुरको साहसलाई हिम्मत कहिले पनि नहार्नु छोरालाई राम्रो सिक्षा दिनु हजुरको जिन्दगीको भोगाइ सुनेर आँसु झर्‍यो एकदिन पक्कै सफलता मिल्नेछ

    • @sibushrestha1173
      @sibushrestha1173 3 года назад

      .

    • @mahendrashah9217
      @mahendrashah9217 Год назад

      राम्रो मान्छेको भाग्री खोट हुन्छ भनेको एसतै होला ।

  • @godgifted9098
    @godgifted9098 4 года назад +93

    आर्मी, पुलिसको पैसा थोरै श्रीमती धेरै भएको कारणले धेरै समस्या भएको हो!

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f 4 года назад +28

    केटा को ब्याक राउन्ड नबुझेर राम्रोसँग चिनजान नहुदै हिन जाम भनो भन्दै पछि लाएर जानी यो सोझी दिदि पनि उस्तै हो

    • @namerajmallathakurimalla6340
      @namerajmallathakurimalla6340 4 года назад +1

      K t ni yasataee ho k taa ko paxii lagnee jagir dekherr

    • @milankumarbudhamagar9956
      @milankumarbudhamagar9956 4 года назад

      पेट बोक्यो होला नि सर तेहि भयर खुरुखुरु आई होला!

  • @xiningpun4909
    @xiningpun4909 4 года назад +55

    कति महान नारी ह्जुर त
    ह्जुर बाट सिक्नु पर्छ समपुर्ण नारिहरुले

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad5174 4 года назад +85

    बैनि पहिला हजुरले डिभोर्स माग्नु। अनि छोरा ठुलो भए पछि छोराले आफै अंश खोज्नेछन्। त्यो बाउलाइ लात्ताले ठोक्न पर्छ।

    • @kholidovan7111
      @kholidovan7111 4 года назад +3

      love you my family mom and dad सहि भन्नुभयो।

    • @manishamagar7069
      @manishamagar7069 4 года назад +1

      Sahi ho

    • @geetakc3705
      @geetakc3705 4 года назад +3

      सर मेरो श्रीमान ले पनि मेरो श्रीमती मरेको 3 बर्ष भयो मेरो घर मा आमा बुबा भाउजू दाइ को छोरी छ भनेर झुट बोल्यो भाउजू भने को भाउजू न भयर सौता रहेछ सौता ले पनि म भाउजू भन्दै कल् गर्थी जब म त्यो घर मा गय अनि सबै कुरा थाहा भो मेरो पोइ भन्ने ले चार ओटि ल्यार छोडे को रहेछ अब मैले के गर्दा ठिक हुन्छ सल्लाह दिनु होला

    • @falconsingh2494
      @falconsingh2494 3 года назад

      kati ramro såskar sikhko vai Dhanyabad timile pani tehigarxa ki keho

    • @girbhadurghartigharti1392
      @girbhadurghartigharti1392 2 года назад

      Sahi kuro

  • @madanmagar2450
    @madanmagar2450 4 года назад +30

    पत्रकार ज्यु भुकेर भुउज बडायर मात्र हुदैन न्याय पनि दिलाउनु सक्नु पर्छ

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +10

    आर्मि पुलिस जांहा गयो त्यही तरुनी पटाउछन बिहे पनि गर्छन ३/४ वटा श्रीमती नभयको कमै होलान कति ले धोका खान्छन कति पार लागि हाल्छन।
    नेपालका केटी हरु पनि आर्मि पुलिस भनेसि हुरूक्कै हून्छन खुब मन पराउँछन यसैको उपज हो धोका खानु अनि बल्ल खाईस भन्न मन लाग्छ।

  • @hemrana6373
    @hemrana6373 4 года назад +1

    सन्तोश जि हजुरको कुरा गराइ बाट म पनि रोए हजुर कति सभ्य सालिन हुनुहुन्छ,,फ्यान हु म, लिला जस्तो केश हजारौ भएको सुने तेहाको सेना बोकाहरु देखि जोगिनु होला चेलिहरु मोज गर्दै जाने गर्छ्न

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +25

    सबै कुरा देखियो यो प्रेममा अन्धो
    हुनेले लौरी टेकेको देखिएन बा 😀

    • @dhansurbudhamagar9886
      @dhansurbudhamagar9886 4 года назад

      क्सैले तपाईको तपस्या लाई भङ्ग गरेर अशान्ति गरिदियको जस्तो छ है

  • @ritaratna1505
    @ritaratna1505 4 года назад +21

    नागरिकता बनाईदिएछ पछि पाउछ सम्पति बाबुले चिन्ता नलिनु

  • @kaliparesaila6861
    @kaliparesaila6861 4 года назад +155

    येस्तेइ हो कोहि कोहिआर्मी पुलिस को जता बस्यो तेतै सवस्नि

    • @binukarai2081
      @binukarai2081 4 года назад +7

      Aarmy pulice ko matr. Hain pablic ko pni jata gyo tetei sawasni hunx hou

    • @binukarai2081
      @binukarai2081 4 года назад +2

      Ani drayvar navy kasri Yatra garxou

    • @gigyashagurung2679
      @gigyashagurung2679 4 года назад

      1 jana testo vayo vanera sabai hudaina shati bujera bolne garnu

    • @kholidovan7111
      @kholidovan7111 4 года назад +1

      Tilungbinuka Reei हुन त हो तर भुँडी नबोकाये हुने हो क्य्रे

    • @punamdamarai7028
      @punamdamarai7028 4 года назад

      ekadesko ketha jesyo legyo ta yo didi sarei samajderi reixen tesmurdalei kethghetama uvare kerbeigeti ansa linupetne buhebeha getne bani peraxe teslei bejeyalei

  • @kalpanakarki4897
    @kalpanakarki4897 4 года назад +1

    पेन्सन मा कसैको दाबि हुदैन र तलब मा आदा गर्न मिल्छ तर पेन्सन मा कसैको दाबि हुदैन

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 4 года назад +14

    गल्ती 100% हजुर को हो को हो के हो जान्नु छैन बुझ्नु छैन चिफ्ला कुरा कसैले गर्दैमा पागल भै हल्नु पर्छ राम्रो बोलो भन्दैमा बिस्वास गरि हाल्नु पर्छ जोस्मा होस गुमाएसी जीवन भर कुहेकी जीवन बिताउनु पर्छ

  • @ritaratna1505
    @ritaratna1505 4 года назад +76

    घरमै गएर त्यो खाते लाई कार्बाहि गर्नुपर्छ छोरा को लागि त चाईयो नि सम्पति

  • @mokthanstgaming3393
    @mokthanstgaming3393 4 года назад +90

    तपाई त एउटा उदाहरण हो,तेस्तो त हजारौं केटी हरु छ्न,तर केटी हरु पनि आर्मी पुलिस भने पछि सुत्न हतार हुन्छ्न

    • @bimalalbalbase9445
      @bimalalbalbase9445 4 года назад +2

      राम्रो मान्छेको किस्मत नराम्रो भन्ने कुरा गलत रैनछ हार नखानु दिदी एकदिन हजुरको पति प्र्मेशर हजुरकै सरणमा अबशय आउनुहुनि छ

    • @rameshchhetri5628
      @rameshchhetri5628 4 года назад +1

      तेहित

    • @sandeshhamal9464
      @sandeshhamal9464 4 года назад

      @@rameshchhetri5628 mom Oman

    • @divyadhakal4319
      @divyadhakal4319 4 года назад

      Mokthan ST Gaming 34

    • @Ofccc.thatttsss_me
      @Ofccc.thatttsss_me 3 года назад

      ho ni

  • @nagendrarai5299
    @nagendrarai5299 3 года назад

    चिनजान नभएको मान्छेलाई विश्वास गरेपछि परिणाम यस्तै हुन्छ ।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 4 года назад +16

    शैनिक त सैतान नै रैछ मैलेपनि देखेको छु नेपाल अार्मीको मान्छेहरू कति सम्म गिरेको हुन्छ भन्ने

  • @prajwalkc1195
    @prajwalkc1195 3 года назад

    हैट ई सिदाशादा चेलीहरुले याे गनाउने मानव सागरमा केटाहरुलाई पनि केटी हरुले यस्तै यस्तै धाेखा दिन्छन अनि केटीहरुलाई पनि यस्तै धाेखे वाद प्रेम्मा फस्छन किनयाे अन्धकारमा फस्छन ।

  • @kabitathapa9337
    @kabitathapa9337 4 года назад +21

    सुरु मा थाहा भएन सौता छ भनेर घर पुगेर थाहा भए छी त छोड्नु पर्छनी किन अर्काको बुडा खोस्नु पाप लगिहाल्छ नि

    • @basantashree1018
      @basantashree1018 4 года назад

      Gaisakesi kaha tetisajilo kaha firta janupauxara ni

    • @geetakc3705
      @geetakc3705 4 года назад +1

      जस्लाई पर्छ त्यस्लाई मात्र थाहा हुन्छ हजुर अर्का को पोइ भयसी झुट बोलेर स्वास्नी बटुल्न त्यस्को गल्ती होनि

    • @basantashree1018
      @basantashree1018 4 года назад +2

      @@geetakc3705 hotani lailai

    • @bhagawatibhandari1183
      @bhagawatibhandari1183 3 года назад

      Euta logneko hila jage paxi arko logne samaunu teslai xudnu vaneko hamro nepali samajle ramro manx r ?dd ki baini jo hunus teso vae t tehi jethile xodn pani t eutai vo ni, randile ho satfer garne t, natrasachcha narile xodnu hudain r tyo papile hela garne vaesi kin xune arkako xori bainiaamod pramod din sakdain vane teso vae logne hu vandaima jasle je sakyo tehi garne? Teslai sakne aru hudainan?xodn pare aafulai jasto banaeko x tasai gari nangyaer matrai xodnu parx, je garin ti sahasi narile thik garin, paxi tehi nariko saranama aaun paros tyo saitanlai.

  • @somprakash5188
    @somprakash5188 4 года назад +1

    महान नारी यिनी हुन जस्बाट सन्सारले पाठ सिकोस । त्यो केटा लाई चै छोड्नु हुदैन सम्पत्ति नलि कन ।

  • @shamiprai4340
    @shamiprai4340 4 года назад +29

    दिदी हजुरलाई परेको पीडाले मन छोयो। आर्मीका जवानहरुले बदमास गरे।

    • @gaumaya3516
      @gaumaya3516 4 года назад

      An chip lager nabasa sis tyo papilai sajaya dinu parxa

    • @dadaliyoutubechanal7858
      @dadaliyoutubechanal7858 4 года назад

      yo ddle army legalma mudda halnu pachha mana chamal dilai pau bhaner tyo bachchako bhabisya aandhkar nabanaunu hos

  • @nbrana6752
    @nbrana6752 4 года назад

    दिदी साहारै रामरी रैछ
    घरमा बुडी हुदा हुदै अरुको जिंदगी बिगारने मानछे गदा लाई हदै कारबाही गरनु परछ

  • @buddimantamang5004
    @buddimantamang5004 4 года назад +151

    नारि को जिवन सङग खेलेर आफू ले आफैलाई ठुलो गरभ गरे जस्तो लागछ होला तेसलाई , थुक साला देस र सङगठन को बदनाम गरयो,तेसलाई समातेर जेल हालनु परने

    • @suniloli1410
      @suniloli1410 4 года назад +4

      हो यो साला कुकुर लाई झुन्डायर मार्नु पर्छ

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 года назад +3

      Buddiman Tamang yo mula police army driver boka nai hune rahexa! Haha 😂

    • @chitrakatuwal805
      @chitrakatuwal805 4 года назад

      @@suniloli1410😎😍😁

    • @jamunarawal2052
      @jamunarawal2052 4 года назад

      @@suniloli1410 9? -

    • @jamunarawal2052
      @jamunarawal2052 4 года назад

      @@chitrakatuwal805 ao

  • @jhamakthing10
    @jhamakthing10 3 года назад

    सन्तोस जि यो बहिनीलाई कानुनी प्रकियामा जान सुझाब दिनुस किनभने अहीलेको कानुनमा बच्चाको बाउले बच्चालाई नहेर्नु भनेको ठुलो अपराधहो त्यसैले त्यो मान्छेले कुनैपनि हालतमा बच्चालाई हेर्नै पर्छ अनी योबहीनीले पनि सम्बन्ध बिच्छेद गरेर आफनो अधिकार लिनु पर्छ।

  • @topendrabasnet4684
    @topendrabasnet4684 4 года назад +24

    घाँस काट्नु खुर्केर , आयो जोबन हुर्केर कस्लाइ दिउ यो जोबन?????

    • @sagunbaral7439
      @sagunbaral7439 4 года назад +1

      Yes yes yes👏👏👏👌👌👌👍

  • @anugrawrai5552
    @anugrawrai5552 3 года назад

    सेना पुलिस ड्राइभर भनेपछि आइमाइ हरु भुतुक्कै हुन्छन् तर यि पेशा को ब्याक्ती हरु को समस्या यस्तै हुन्छ प्राय

  • @shishirlimbu9638
    @shishirlimbu9638 4 года назад +71

    तेहि हो आर्मी पुलिस डाईबर भनेपछि मरिहत्ते गर्छ्न राम्रो बिचार पुरियाएर जिन्दगी को निर्णय गर्नु होस किन भने यो मैले देखेको छु जाहा जान्छ्न बेरेक को छेउ छाउ को ठाँउ मा बिकृर्ती फैलाउछ्न

    • @premmagar
      @premmagar 4 года назад

      Shishir Limbu thik vannu vayo yar yesta ko urinal katera gidda lai dinu parxa 😂

    • @falconsingh2494
      @falconsingh2494 3 года назад

      Aruko ta mal daro hunu paroni vai

  • @rameshrai1970
    @rameshrai1970 4 года назад

    समाजका बिकृत सोचले स्वर्ग जस्तो जीवन नर्क मै परिणत बनाइदिन्छ ....??!! त्यो पापी आर्मीलाई कारबाही गर्नुपर्छ....?!

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 года назад +124

    बिचरा सोजि दिदी 😔😥😥

    • @purnagrg544
      @purnagrg544 4 года назад +2

      Ho tani baini babu lai ramro sang padhayera thulo manxe banaunu ek din teyo baba vanaudo papi timro ra babu khutta ma jhukna paross mero aasirbad timi lai

    • @rameshsri776
      @rameshsri776 4 года назад +1

      सोजि भन्दापनी बैँस समाल्ना नस्क्ने दिदी भन्दा ठिक होला किनकी नेपाल मा आर्मी पुलिस हरुले यस्ता धेरै दिदिबहिनी हरु अनि कति घर बिगारेका छन

    • @rakeshkumaroli983
      @rakeshkumaroli983 3 года назад

      माया भनेको कस्तो रहेछ दिदी थाहा पाउनु भयो अर्को ले खाइरहेको थाली खोसनुभयको थियोे नि

  • @bhupendraghorsai2660
    @bhupendraghorsai2660 4 года назад +1

    धेरै दुख पिडा जेभए पनि अब सानाे भाइले सबै भबिस्यकाे सपना पुराहुन्छ सबै कानुनि रुप्मा भाेलि छाेराले याे अहिलेकाे पिडासबै बदला लिनेछ छाेराले उस्काे बाबा संग बैनिकाे खुसिनै बाबुहाे....अन्तिमा याे दुखलाइ मिडिया्मा लियाएर सबै बैनिका दुखहरु सिर्य गरिदिनु भाे सर्लाइ धन्यवाद....

  • @begammahara423
    @begammahara423 4 года назад +3

    आर्मी पुलिस डाइभर को मालै अर्कै हुन्छ जस्तो मान्छैन हो हामी किसानी लाई त हेर्दैन त यस्ता आइमाई लाई सौता को पछि जान्छैन हो यस्ता लाई हुनुपर्छ

  • @rajchaudhary6374
    @rajchaudhary6374 2 года назад

    सही हो आर्मी व्यारेक वरी परी धेरै विवाहित र अविबाहित दिदी बहिनीहरूको जिवन बर्बाद भएको छ।

  • @sureshkumaroli7161
    @sureshkumaroli7161 4 года назад +92

    प्रचण्ड ले 10बर्ष जनयुद्ध को बेला धेरै पाप गरेको कारण आज चितवन् मा नै धेरै घटना हुन्छन्

  • @Babin3153
    @Babin3153 4 года назад +1

    अब छोरा हुर्कियो दिदी चिन्ता नगर्नु त्यही छोरा ले तह लगाउने छ तर आफ्नो अधिकारको अंश चाही छोड्नु हुन्न मेरो गाउँको भए हात खुट्टा भाचेर दुई जाना दिदी बहिनीलाई बराबर गराउने थियो त्यसको सम्पति!😈

  • @sagunpun500
    @sagunpun500 4 года назад +4

    God bless you Di 💝💝💝💝

  • @rameshsri776
    @rameshsri776 4 года назад

    अन्जान मान्छे सङग बोल्न सम्म त ल ठिक छ तर आफ्नो ज्यानै सुम्पिनु भन्दा पहिला 1 पटक त सोच्नु पर्छनी यति त्यो दिन सोचेको भएदेखि आज यो दिन देख्नु पर्ने थिएन हजुर

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 4 года назад +3

    यस्तो घटनामा नेपाली सेना न १ मा पर्दछ तेसैले नेपाली सेना र नेपाल पुलिस सँग मायामा नफस्नु होला नेपाली दिदी बहिनीहरु धन्यवाद ।

  • @regiongaming1683
    @regiongaming1683 3 года назад

    CONGRATULATIONS Kapur bot news t.v

  • @bharatsalyan775
    @bharatsalyan775 4 года назад +30

    ठिक भयो के देखेर गैइस को जाबो आर्मी पुलिस सङग आर्मी पुलिस को जागर कति नै हुन्छ तेसको पर्सनल खर्छ नि पुग्दैना

  • @kumarithakuri197
    @kumarithakuri197 4 года назад

    लाउरे देखेर मख्खै भयर आज त्यो बिजोग हेरत बिचरा बैनी काम गरेर हिम्मत वाली बनेर देखाउनू पर्छ के भको छर आखा छ हात खुटा छ कती राम्री छौ अब केटा मान्छेको सङ्गत नगर है बैनी

  • @MegaParajuli
    @MegaParajuli 4 года назад +16

    बन्दुक पडकाउन मात्र प्रयोग गरेछ मोराले
    गल्त्तीको साजय र पिडितलाइ न्याय होस

  • @krishnabhattarai2585
    @krishnabhattarai2585 4 года назад

    दाई नमस्कार तपाईको कायकम सारै रामो छ धन्यवाद छ दाई

  • @rajendrapant9765
    @rajendrapant9765 4 года назад +5

    अार्मिकाे जवानलाई मात्र के काे दाेष हाे अाफु पनि ठिक हुनु पर्याे काेहि केटा सङ्ग बिहे गर्नु अगाडि १०० चाेटि बिचार गर्नु पर्थाे के हाे काे हाे कहाँ हाे बिहे भाकाे नभाकाे सबै बिचार गर्नु पर्थाे अहिले अाएर अलपत्र भएपछि केटालाई दाेष दिएर हुन्छर

    • @manjughale5641
      @manjughale5641 4 года назад

      सीता बाेहरा timi pani euta Nari ho arulai vanna payo vandai ma phaycha nabola

    • @rajendrapant9765
      @rajendrapant9765 4 года назад

      @@manjughale5641 नारि हाे त घर लगेकाे रैछ त गएर अाफ्नाे अधिकार खाेस्न सकिन्न मिडियामा अाएर मात्र समाधान हुन्छ र भाेलि त यस्ताे उस्ताे भनेर सबैले भन्दैनन् बच्चालाई समेत असर पर्छ त्यसैले बिचार गर

    • @MMTA_PURI
      @MMTA_PURI 4 года назад

      @@rajendrapant9765 तपाइको कुरा मा सहमत ✋✋

    • @manjuhovaniyalimbu4949
      @manjuhovaniyalimbu4949 4 года назад

      Sita bohora bahini sahi kura

  • @ranakoxorama6408
    @ranakoxorama6408 4 года назад +2

    कति राम्रो स्वभावकि मान्छे हुनुहुदाे रहेछ बिचरा दिदी

  • @karkielectronics
    @karkielectronics 4 года назад +56

    कलियुग को केन्द्र बिन्दु चितवन रहेछ अब सुरु भो नेपाल धोस्त हुन्छ केही पिडि मा येस्तै हो भने

    • @pratibhaojasweerana3870
      @pratibhaojasweerana3870 4 года назад

      जे हुन्छ चितवन मा हुन्छ क्या

    • @RK-lz5rw
      @RK-lz5rw 4 года назад

      Kamal Kumar karki sashi vannu vayo, kendra bindu jastai ho, char tira ko manxe jamma hunxan.

  • @dhanrasaili5073
    @dhanrasaili5073 2 года назад

    Katie sojok did hjr

  • @bhuwanlimbu4857
    @bhuwanlimbu4857 4 года назад +16

    Kt ta sida jasto dekhinxa
    Tara kt Ani ktako nai galti xa budi hunda hundai k ko arko budi caiyeko Ani kt ni ustoi aarmi vanne bitikoi hamfalnu parxa ta

  • @yamunarai584
    @yamunarai584 3 года назад

    समयमा बुद्धी नपुराउदा दुःख हुन्छ राम्रो चिन जन नभएको मान्छेसँग सम्पर्क राख्नु हुन्न सबै बुझेर मात्र भविश्यको निर्णय गर्नु पर्छ I

  • @arankhanal5746
    @arankhanal5746 4 года назад +6

    ठीकै भयछ जेठीले ठीकै गरिछन्

  • @sabitrirai5796
    @sabitrirai5796 3 года назад

    यस्तो नारापिच पुलिस हरु धेरै छन् यो पशु लाई जागिर बाट मात्र होइन नेपाल बाट निकाल्नु पर्छ यसले गर्दै कति इमन्दारी को पनि बदनाम भएको छ धेरै छन् यस्तो चोर !

  • @riturasaili2759
    @riturasaili2759 4 года назад +3

    एस्ता छोरा मान्छे लाई खोजी खोजी जेल हाल्नु प्रछ

  • @user-mr4yv5qv4o
    @user-mr4yv5qv4o 4 года назад

    चितवनमा अनौठो अनौठो घटना घत्छ अनि यो घटनामा केताको मात्रै दोष छैन बनमा घाँस कात्नजादा भेट भयोरे अनि तेसपछी केभयो भयो ए दिदिबहिनी आर्मी पुलिस र दाइवर देखेसी भुतुक्कै नहुनु फेरि अलपत्र पार्लान होसियार

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 года назад +7

    सेना को ब्यक्ति ले यदि कान्छी श्रीमती बिबाह गरेको खण्डमा कुनै पनि तलब भत्ता पेन्सन को सुबिधा बाट बन्जित गरेको छ।त्यसैले सोचबिचार गरेर काम गर्नु होला।

  • @narayankarki111
    @narayankarki111 3 года назад

    जमानिकाे बेला हाेस गुमाउनु भयछ जे हाेस छाेरारहिछ काम गरि खानु झगडा नगगरनु जानि जानि बिहे नगरि किन जीवन देकाे गलत केटिकाे हाे

  • @jedbahadurbhandri3009
    @jedbahadurbhandri3009 4 года назад +26

    आर्मि पुलिस . ड्राइभर भने पछि मरिहत्य गर्ने केटि हरुलाई येस्तै हुन्छ ।

  • @kakamama4721
    @kakamama4721 4 года назад

    नवुजी कसै सग नललगाओं घेरै महीला यस्ता कृयाकलापमा नलागौ चीताउना मा यस्ता विकृती सुनीछ कोही विवाह गर्दा घर परिवार अनुसासीत वनौ पुरुस होस महीला छाडा नहौ

  • @aushamikhaling9039
    @aushamikhaling9039 4 года назад +10

    Hema jastai adalat ma janu sahasi hunu parxa hai

  • @kakamama4721
    @kakamama4721 4 года назад

    पुरुस ले ल्याय पछी दुवै लाई सम्मान गरी रार०नु ल्यायकी भीमती सवै लाई मीलायर रार०नु

  • @ashokchand3612
    @ashokchand3612 4 года назад +3

    आईमाई हरु पुलीस आर्मी भने पछी आँखा नै देख्दैनन जानी जानी।

  • @seasongurung3466
    @seasongurung3466 4 года назад +2

    प्रहरी सेना ड्राइभर को जात नै त्यस्तै हो।महिलाहरु पनि तिनीहरु संगै लट्टा पर्छन् नि

  • @rajkumarpaneru6246
    @rajkumarpaneru6246 4 года назад +8

    चितवनमा प्रचण्डले चुनाव जितेपछि एक पछि एक नराम्रो घटना भैराखेकाछन् ! कतै प्रचण्डले पाप गरेको ले यस्ता घटना भएका त हैनन्।

    • @ghanashamkarki3774
      @ghanashamkarki3774 4 года назад

      P

    • @punpahare3129
      @punpahare3129 4 года назад

      जुन अौलामा बिष लाग्छ त्येही अौला झर्छ ।
      प्रचण्डले गरेको पापले अरूलाई केको पिर्छ ।

  • @ramloveli2072
    @ramloveli2072 4 года назад

    अन्तरबार्ता लिने मुला पनि मस्कि मस्कि बोलने अाईमई पनि मस्किने मुलाहरु

  • @sushilmanandhar237
    @sushilmanandhar237 4 года назад +3

    Good job

  • @mohanthapa4328
    @mohanthapa4328 4 года назад

    नेपाली दिदीबहिनी हरुले अार्माे पुलिस डाईभर काे विस्वास गर्नु धेरै भुल हाे यस्तो घटना धेरै ठाउ मा भकाे छ।

  • @bhojchhetri7957
    @bhojchhetri7957 4 года назад +3

    नेपाल काे महिला हर अारमि पुलिस र डाईभर भने पछि त सुनकाे मुना छ भने जस्तो गरछ लासटमा दु ख पाये भनछन

  • @sharadarijal574
    @sharadarijal574 3 года назад

    कति महान नारि

  • @oshiyagauli3170
    @oshiyagauli3170 4 года назад +4

    दुख मा नि कति हसिली! god bless dear 😥😥😥

    • @soniyachhetri3149
      @soniyachhetri3149 4 года назад +1

      Roera pani kam xaina ni tadukhi manxe lai derai haso lagxa ni tesma ma pani parxu 🤩

  • @risu_pvp
    @risu_pvp 2 года назад +1

    मेरो बुडो को रन्डी पनि चितवन को हो तामाङ नि ससस्त्र को केटि छ्क्का रन्डी त्यो रन्डी ले गर्दा चितवन को केटि राम्रै लाग्दैन अर्काको पोइ को के विधि राम्र्‍ओ लाग्नी रैछ्रर बेस्या लाई त्यो रन्डी त मोरि रे भनेको सुन्ने बितिकै दिल खुस हुन्थियो यौटै पल्टन को दाइ रे छोराछोरी छ भन्नी थाहा छ भन्दा भन्दै अर्काको पोइ को के खान लागिकी हो त्यो रन्डी अहिले मोरि कि जिम्दै छे कुन्नी त्यो पागल नि डिप्रेसन थियो मोरि रे भन्नी सुन्न पाय आनन्न्द हुन्थियो पर्भु मेरो jndagi तहस नहस पारिकी हो त्यो रब्डी ले आज सम्म नि मेरो घर मा रुवावास पारिकी छे त्यो रन्डी साला पातकी भालु ससस्त्र को केटी हो मेरो बुडा नि ससस्त्र हो

  • @shristigaire4965
    @shristigaire4965 4 года назад +5

    पत्रकारको अनुहार देखेसी रिसउठनि को को छ्म 👿👿

  • @govindthakur734
    @govindthakur734 4 года назад +1

    Kati ramri sojhi diju lai salam chha haresh nakhanu pakkai pani sukh ka din aaunxan babu lai syahar suhar garer rakhnu

  • @dorjesherpa9752
    @dorjesherpa9752 4 года назад +29

    यो चितवन भन्ने नाम नै चेन्ज गर्नु परेउ🤣🤣 अनेक अनेक घटना तेहि घटदो रैछ

    • @Okdharan
      @Okdharan 4 года назад +1

      चिकवन भन्ने ठाउँ यस्तै रहेछ।

    • @dorjesherpa9752
      @dorjesherpa9752 4 года назад

      @@Okdharan 🤣🤣🤣

    • @dhangurung1029
      @dhangurung1029 4 года назад +1

      Hahahaha Dorji sir ho hai k ho k hahahaha

    • @dorjesherpa9752
      @dorjesherpa9752 4 года назад

      @@dhangurung1029 tehi ta sir

    • @minathapa2461
      @minathapa2461 4 года назад

      हाहा सबै त्यस्तो हुदैन चितवनको नाम चितुवा राख्न पर्यो हिहिहि ।

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 4 года назад

    एस्तो पापी नालिको किरा लाई त कार्बाही होस हरामी एस्तो सोजी नारि को आसुको श्रराप लाग्छ पापी जानी जानी आफ्नो बुडी हुदा हुदै अरुको जिन्दगी बर्बाद पार्नी अपराधी पातकी कपुत नारिको भाबना र मन संग खेल्ने पापीलाई त भगवान ले पनी माफ गर्दैनन अपराधी लाई अब डीब्रोस गर्नु बाबू लाई दुख सुखा गरेर हुर्काउनु तर तेस्ता पापीलाई डी ब्रोस दिनु त्यो पापी हो आपराधि हो एतिधेरै दुख भोग्न परेपछि अब किन चायो तेस्ता पापिस्ठ

  • @rupdevkota584
    @rupdevkota584 4 года назад +3

    Bahini, you are my hero, very strong willed,make sure ur boy gets something from his coward dad, missed everything that boy no more, keep fighting.
    Love and respect Rup,Australia

  • @monallshree5233
    @monallshree5233 3 года назад

    Strong dee

  • @mahindatamang9066
    @mahindatamang9066 4 года назад +6

    Ramro

  • @kumarithakuri197
    @kumarithakuri197 4 года назад

    आज तपाई लाई के भयको छर माया गर्नु भयो मजा गर्नु भयो बचा पनि जन्माउनु भयो अब त्यो दिन लाई नभुलेर तेई दिन सम्झेर बचा लाई राम्रो संग हुर्काउनु किन मिडिया मा आफ्नो आङ को कालो मैलो खोल्नु पर्यो र जवानी को जोस मा होस नपाए पछि आज आफुले भोग्नु पर्छ खुशी ले ल

  • @melinapoudel3882
    @melinapoudel3882 4 года назад +18

    जे हुन्छ चितवन मा हुन्छ

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 4 года назад

    केटीहरुको दिमागमा खै के छ, आर्मी, पुलिस, शिक्षक र ड्राइवर भने पछि हुरुक्कै हुन्छन, के छ यार तेस्तो जागिर मात्रै सबथोक त होईन होला नी, जागिर मात्रै हेरे पछि यस्तै हुन्छ! बाख्री नपाएको बोका र केटी नपाएको आर्मी पुलिस एउटै हो! भेट्ने बितिकै बिताए छ मोराले बिचरा, धेरै छन यस्तो पिडित महिला हरु

  • @amarlamsal9492
    @amarlamsal9492 4 года назад +23

    आर्मी, पुलिस ड्राइभर ,, बोका,, 16 बर्सको सर्भिस दौरानमा कयौ ठाउमा कति केटिलाई फासाएर छोड्छन

  • @remkalagiri2686
    @remkalagiri2686 4 года назад +1

    सन्तोस सर हजुर ले त्यो पगल लाई खोजेर उन्ले पाउनी हक दिलैदिन परो सर

  • @mayarai2521
    @mayarai2521 4 года назад +10

    Ysto aarmi hos ya jo sukai purus hos kda vnda kda karbahi ko niym bnaunu prx.

  • @karnabahadur1633
    @karnabahadur1633 3 года назад +1

    भाेलिका दिनमा तेराे कहिनि माथि परे के हाेला नेपाली कुुकुर भयर सान देखायाेस

  • @noremdranoremdra826
    @noremdranoremdra826 4 года назад +16

    कुरा नबुझी जाने लाई ठिक्का भयो

  • @indirasuhang2049
    @indirasuhang2049 4 года назад +1

    हरेक नारिको कथा व्यथा एस्तै हुन्छ खोजेर हिन्ने हो भने छोरा मान्छेले एसरी नै फसाउछन।

  • @prakashbishowkarma8459
    @prakashbishowkarma8459 4 года назад +3

    hami gau gau thau thqu ko keti hos aaimai hos koi bhay ni please please hosiyar vau please

  • @phoolnepalinepali2768
    @phoolnepalinepali2768 4 года назад

    जे भए पनि जिन्दगि गुजार्नु पर्ने रहे छ

  • @dilkumartamang9338
    @dilkumartamang9338 4 года назад +3

    थोरै गल्तिले जिन्दगी भरी दु:ख पाइन्छ बेलैमा सोचौ

    • @Tkddd900
      @Tkddd900 4 года назад

      Vanna sajilo xa but aafno luck ma j lekhex tehi hunx tyo aafu lai pare paxi tha hunx

  • @srijanarijal2665
    @srijanarijal2665 4 года назад +1

    चितवन मा चाहिँ यसतै यसतै घटना बहुत धेरै किन हाेला अचम्म लागछ राम्रो भनदा नराम्रो नै धेरै

    • @gurasale3877
      @gurasale3877 4 года назад

      Thau chitwan vayeni manxe ta antai ko honi

  • @meenathapamagar5480
    @meenathapamagar5480 4 года назад +15

    अार्मि ले त जता गयाे उतहि माेज गर्छ सुड्डि काे बुद्दि न भयर हाे

  • @kumarithakuri197
    @kumarithakuri197 4 года назад

    यती राम्री मान्छे छोरी मान्छेको रूपै सत्तुर हुन्छ समाल्नु आफ्नो ईजत लाई ल बैनी किन आज मिडिया मा

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs 4 года назад +5

    आर्मी पुलिस सबै फटाह हुन्नन,तर कोहि कोहि यस्ता घटिया हुन्छन कि जसको कुनैभरभरोसा हुदैनन् !!

  • @bharatthapa3187
    @bharatthapa3187 4 года назад +2

    बेलाम अाखा चिम्लिएर काडा घारिमा लम्पसार सम्म हुन पछि परदैनन अाईमाई हरु पछि रुनु पुरपुराे समाउनु भन्दा बिकल्प अरु केही नै रहदैन । राष्टिय निकुन्ज ले पनि धेरै महिला काे लिभ्रि फरकायाे ।

  • @sonyentertainment2181
    @sonyentertainment2181 4 года назад +4

    नेपालमा
    पुलिस
    आर्मी
    डाइभर
    खलासि
    देखि बचाउनै गारो आफ्नो बुढी र girlfriend लाई ।
    विदेशमा बंगाली पाकिस्तानी र केरला देखि ।

  • @Gadiwala7052
    @Gadiwala7052 4 года назад

    लभ गर्नमा मन ध्यान दिने होइन, डिउटीमा खटिने हो एउटा सेनाजस्तो देशको सुरक्षा निकायको जवान भएर।