सिनेमा जस्तै रियल कथा: कस्को आँखा लाग्यो बरै यो परिवार माथी, सबै भताभुङ्ग भयो।

Поделиться
HTML-код
  • Опубликовано: 16 дек 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 436

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Год назад +13

    विचार यति राम्री बुढी र फूल को थुँगा जस्तो नानी लाई छाडेर कहा गएको होला
    हे प्रभु छिट्टै भेट भयोस्

  • @chemzongsanu
    @chemzongsanu Год назад +59

    इमानदार अनि राम्रो व्यबहारिक मान्छेले नै दुख अनि पिडा सहनु पर्छ। ठ्याक्कै उल्टो छ राम्रोलाई नराम्रो अनि नराम्रो राम्रो एस्तै छ यहाँ को चलन।

    • @minamagar5890
      @minamagar5890 Год назад +2

      Daile rahexa gharbar bigardeko rin nikalekoni daikai polisi ho jasto lagyo malaita

  • @amarshahi7240
    @amarshahi7240 Год назад +20

    चेली को आँसु ले बिहान बिहान मन थाम्नै गाह्रो भयो🙏🙏🙏🙏🙏💗💗💗💗😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @saraswotinepali4426
    @saraswotinepali4426 Год назад +18

    बिचरा बैनी को कुरा सुन्दा सारै मन छोयो जिन्दगी मा के के भोग्नु पर्छ

  • @tolamagarmagar3080
    @tolamagarmagar3080 Год назад +90

    एस्ति इमानदारी नारिलाइ किन एस्तो दुख हुन्छ होला एस्तो भिदियो हेर्दा अत्ति दुख लाग्छ

  • @kalpanathapaliya7403
    @kalpanathapaliya7403 Год назад +54

    हे प्रभु ! यो बहिनिको खुसी फर्किएको सुन्न पाइयोस 🙏

  • @mihbgmt1447
    @mihbgmt1447 Год назад +39

    सन्तोष सर बैनीलाई सारै दुख छ।यो धोकेबाज केटालाइ जहाबाट भएपनी खोजी निकाल्नुपर्यो।

  • @samjhanabashyal8367
    @samjhanabashyal8367 Год назад +125

    😭😭😭एस्तै हो बहिनी यो दुनियाँ एस्तै छ अरुको हेरेर नि मन बुझाउनु पर्छ।न रसाएको आँखा न दुखेको मन कसैको छैन।

    • @atengabu7048
      @atengabu7048 Год назад +2

      उहाँ जस्तो श्रीमतीको श्रीमान बिग्रिने, बिदेशमा सास बचाउनेको श्रीमती पोईलिने। सकिगो दुनिया।।

    • @moynanepal8727
      @moynanepal8727 Год назад

      @@atengabu7048 ,ििउउढउ,,,,, िृउउु्

    • @purnimagurung4895
      @purnimagurung4895 Год назад +1

      @@atengabu7048 pⁿ

    • @user-yh6rz3mv3k
      @user-yh6rz3mv3k Год назад

      😭😭😭😭

    • @enjoykid-p1w
      @enjoykid-p1w 4 месяца назад

      ​@@atengabu7048to us by one😅😅😅😅😅😊😊😅😊😊😊😊

  • @meroman6561
    @meroman6561 Год назад +53

    नरोउ नानू 😥, दुख पछि खुशी आउँछ । तिम्रो पनि खुशी फर्किने छ ।

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p Год назад +1

      💓💓💓💓😭😭😭😭

    • @meroman6561
      @meroman6561 Год назад

      @@user-kd6ci8kt6p सारै माया लाग्यो, कन्ट्याक्ट न्मबर पाए भेट्न जान्थे 😥😥

  • @shantimuktan9864
    @shantimuktan9864 Год назад +34

    म पनि उस्तै हाे बहिनी हामी बाबा अामा नहुने लाई जहाँ गय पनि दुखै दुखा हुदाे रैछ नरुनु उमेर छ केही गरेर खानुपर्छ हर नखानु 🙏🙏😭😭

  • @prabinthapa287
    @prabinthapa287 Год назад +49

    बिचरा यस्तो राम्री श्रीमती लाई यस्तो धोका दिएर कहाँ गएको होला सारै माया लाग्यो,म भएको भए ज्यान गए पनि छोड्ने थिएन,

  • @ashmamagar8246
    @ashmamagar8246 Год назад +56

    आफन्त को नजर लागे जस्तो छ यति राम्रो मान्छे को परिवारलाई.....🤔

  • @PrakashPrakash-eo1uz
    @PrakashPrakash-eo1uz Год назад +50

    बिचरा बैनि धैर्य गर्नुस् नआत्तिनुस् सन्तोष सर ले केहि गर्नु हुन्छ 🙏

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад +3

    यसरी पढ्न मन हुँदा पनि पढ्न नपाउदाको पिडा ठूलो हुन्छ ।नरुनु बहिनी । संघर्स नै जिबन रहेछ ।

  • @rajugurung4512
    @rajugurung4512 Год назад +13

    इमान्दार र सज्जन भावना अनि मन माथी नै भाग्य ले नि खेल खेल्छ ...... लुटिय को खुशी छिटै फर्कियोस 🙏🙏🙏🙏 be strong sis

  • @sudha...t
    @sudha...t Год назад +7

    त्यस्तो राम्रो परिवार थिएछ ,यति ठूलो कारबार थिएछ किन के कारण यसरी परिवारलाई अलपात्र पारेको होला नपाउनुको दुख पाउछ यो पापीले .

  • @labinstaramimagar5554
    @labinstaramimagar5554 Год назад +13

    आहा कति सुन्दर श्रीमती हुनु हुन्छ सँगै परिसर्मापनी गर्नु हुन्छ य सत्यो श्रीमती भेटाउन गारो हुन्छ त्यसैले हजुर फर्केर आउँदा राम्रो होला अनिल भाई मेरो पनि आग्रह है कैलाली धनगढी देखि

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +4

    सारै दुख लागेउ बैनी धर्य गर्नु साथ सपाेत पाउनु हुन्छ।

  • @rujalthapa6395
    @rujalthapa6395 Год назад +2

    आ ,आफनो जीवनकाल धेरै दुख भोग्ने धेरै छन हाम्रो देस नेपालमा तर उहाँ बैनी कुरा सुन्दा मन धाम्न नसकिने रहेच ।जे जस्तो भय पनि जिउन पर्दो रहेछ ।

  • @shreedevishrestha2167
    @shreedevishrestha2167 Год назад +3

    Sunauna ra dekhauna nacahera matrai ho hajur dukha lukayera bahira hasera hidne hami dherai xa yaha😭😭😭😭😭😭😭😭

  • @dhanbk9864
    @dhanbk9864 Год назад +2

    किन यस्तो हुन्छ है सुखी अनि खुसी परिवारमा

  • @sapana2597
    @sapana2597 Год назад +6

    यति राम्रो छोरि बुढि रहेछ्न यो भाइ पनि त राम्रो नै रहेछौ किन धोक्का दिएको भाइ ? कसै को कुरा सुनेर परिवार छोडेर हिडेको भए पनि अरु को कुरा सुन्नु हुदैन आफ्नो घर परिवार छोड्नु हुदैन पिल्ज फर्केर आउनु पहिला को जस्तो पछि को हुदैन बिगार्ने आफ्नै हुन्छ्न भन्या सहि रहेछ

  • @bharatoli5009
    @bharatoli5009 Год назад +8

    मेरो देश नेपालमा के के हुदैछ?किन? यस्ता दु:खद घटनाहरु हुन्छ्न?कसैले कसैलाई धोका दियो दुख दियो ।काट मार गर्यो ??कहिँ श्रीमतीलाई दुख दियो?कसैले श्रीमानलाइ धोका दिए छ??अचम्म छ।।

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Год назад +10

    हरे भगवान् यति साेझि र राम्री श्रीमती दु:ख ,संघर्ष के हाे भन्ने बुझेकी नानु हुँदाहुदै कसकाे अाँखा लाग्याे कि भाइलाई मात लाग्याे जहाँ भएपनि भाइ घर सम्झेर फर्किनुस् 🙏🌺

  • @aakashkala9293
    @aakashkala9293 Год назад +1

    अँखा रसाउने काहानी लेखिदियछ जिन्दगिले ।सायद यो दुनिया नै यस्तै छ बक्बास।।।संघर्षबाट नै जुधेर आयको हुनुहुदो रहेछ ।बातो अलि फरक छ तर हरेस नखानु जित्ने को लागिनै हो यो जिन्दगी ।जित्नु छ हजुरले।।।

  • @tekkarki8900
    @tekkarki8900 Год назад +21

    May God bless and help her...

  • @DakmanBk
    @DakmanBk 2 месяца назад

    यो दिदि को सोज एकदमै राम्रो सोज हो एस्तो ‌ बुडि हुदा पनि बिगार्ने अरकेइ भाडने अरुनै हुनछ

  • @premkumarshrestha3469
    @premkumarshrestha3469 Год назад +7

    Bichara bahiniko khushi pariwar mathi daiba ko aakha lagexa 😭😭😭

  • @sabitrithapa7610
    @sabitrithapa7610 Год назад +8

    Back side sound hurt touching 😞😞 I like it

  • @drakomgr7886
    @drakomgr7886 Год назад +1

    Salam xa bahinilai yasto.himmatwala lakhauma.yak hunuhunxa.dhanyabad.xa🙏🙏🙏🙏🙏

  • @mihbgmt1447
    @mihbgmt1447 Год назад +3

    कठैबरा यो दुखको कथा सुन्दा एकदम मन दुख्यो।

    • @ritikaparajuli5022
      @ritikaparajuli5022 Год назад

      सतोस सर ले ठिक गनु हुछ

  • @diwashthapa5023
    @diwashthapa5023 Год назад +2

    कस्तो मन दुखयो आफुले देखेको मान्छे को दुख देखदा छिटो सम्पकमा आएको देखन पाउ😥

  • @Pardeshigopu
    @Pardeshigopu Год назад +2

    Bacha kasto ramro omg 😢😢😢😢😢 yesto paap na gara bhai kaha xau aau afno Family’s vaneko family’snao ho

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 Год назад +14

    जब बाहिर लोग्ने केटीमा लाग्ने श्रीमती बाहिर केटासँग लाग्यो भने त्यो घरबार बिग्य्रो भनी जाने हुन्छ।यति राम्री श्रीमती हुदाहुदै बाहिर आँखा लगाउनु भनेको बसीबसाई घर बिगार्नु मेरो पनि श्रिमतिले गर्दा घर बिग्रेको हो नत्र अरब पति हुने थियो केगर्ने तैपनि भगबान दाईने भाकोले बिदेशमा छु तर एकल छु छोराछोरीको बिदेश अरआफआफ्नो कमाईले हङकङ र युकेमा फ्लाइट किनेका छन तर खुशि छु हाल हङकङमा

  • @gurunggom246
    @gurunggom246 Год назад +2

    Santosh sir namasker Hajur Ko kam Ko tarif desh ko janta le garnu bhayena chha yo baine lai ramro Huss siyanu man na garnu aghi badnu Huss

  • @Nimesh_88
    @Nimesh_88 Год назад +3

    यस्तै छ संसार के गर्नु सबै को विडा उस्तै हो अरु लाई हेरेर मन बुझाउनु ल

  • @situtamang1964
    @situtamang1964 Год назад +3

    भाई त मेरै थर काे रछ म पनि माेक्तन हाे तर भाईले बुदि बिगार्नु भएछ तेस्ताे नगर्नुस भाई छाेरि रछ घर आएर मिलेर बस्नुस हाेला बिन्ति छ भाई 🙏🙏

  • @pujarimal3559
    @pujarimal3559 Год назад +2

    Ke garnu aaruko aakha lageko hoki buda aaru saga lageko ho bujna sakin kati bujne bahini xa bichar 😭😭😭💔💔💔sar khojnu je vayani dukhma pareko xa bichar narunu bahini

  • @selfeequeen6506
    @selfeequeen6506 Год назад +2

    dukhi lai sadai dukha nai huni raixa kina ki maile vogexu sanai bata dukha pako hum maile ni na ama na baba mero ni yestai x dukha ta sathi raixa afno afno

  • @jiwankumarrai1240
    @jiwankumarrai1240 9 месяцев назад

    बहुतै दुःख लाग्यो वहां को कथा सुन्दा भगवान संग प्राथना गॅदछौ यस दुखत घडी मा

  • @sunilthapa4427
    @sunilthapa4427 Год назад +2

    मानिस एक चोटि जन्मन्छ एक चोटि नै हो मर्ने तर गलत किन गर्छन होला गलत त भयो तर किन यसरी जीवन नै परिबर्तन गर्छन आखिर पाउने के छ र कहिले काहीँ अरुको खुसि , बच्चाको जीवन हेरेर पनि मिल्नु पर्छ

  • @ayushtilija2828
    @ayushtilija2828 Год назад

    Aparichit baini tapaiko yesto kura sunda namarsilo lagyo

  • @Sangitakhadka479
    @Sangitakhadka479 Год назад +5

    भेट भई काराेबार मिलाएकाे अर्को न्युज देख्न सुन्न पाईयाेस

  • @user-si6rp3xo5k
    @user-si6rp3xo5k Год назад +1

    बैवाहिक जिबनमा श्रीमान् श्रीमतीको एउटै मन नभए सफल भैसकेको परिवार पनि असल बन्न बेर लाग्दैन रहेछ !

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Год назад +6

    be strong bahini god bless you😭😭🕉️🕉️

  • @saudkrishna9022
    @saudkrishna9022 10 месяцев назад

    संगत गुनको फल हो राम्रो सँग व्यापार नगर्दा र साथीहरुको लय लयमा लाग्दा यस्तो हुन् पुग्यो अगाडी ध्यान दियर व्यापार गर्नुहोस 🙏🙏

  • @armanlama2141
    @armanlama2141 Год назад

    Kati qt xori,god bless u nani..narunus bainee be strong...

  • @sanjulurey9706
    @sanjulurey9706 Год назад +1

    Kati cuteXori &god bless youNani and plz help her& be strong sis🙏🙏🙏

  • @user-gh6pz7sd7u
    @user-gh6pz7sd7u Год назад +1

    Santosh jyu love❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤

  • @basantbahadur3095
    @basantbahadur3095 Год назад +2

    यो माछे को त बुदि बिगरे कै हो घर मा बुदि ले कति राम्रर सग पसल चलायर अाफनो भबिसे को लागि कति दुख गरेर बसेकि बुदिलाई दुख दिने यो मुलाई लाईफ मा सुख हुदैन बिगाने पनि अाफनो दाजुनै रहिछ

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад

    यतिका समझदारी श्रीमतीलाई दु:ख दिई ऋणमा डुबाएर अर्कै (आईमाई) महिला लिएर हिडेका छन् जस्तो लाग्यो ।
    अबिलम्ब सार्वजनिक हुन अनुरोध गर्दछु ।

  • @suryathapa6158
    @suryathapa6158 Год назад

    Wow yo sister ko seppch I salut ra yasto shreemati pauna aja din ma garo Hera Nepali purush haru ho yati ramro wife ta come le matra pauchha I salut sister

  • @aryansenchuri1491
    @aryansenchuri1491 Год назад +1

    Yo duniya ma ama baba bhanda thulo kehi xaina dd be strong dd 🥰♥️🌹

  • @kalpanathap7163
    @kalpanathap7163 Год назад

    Yo santosh sirko boli kati mitho lastma aile ma chutyu re ❤️🙏

  • @ashokrasaili2989
    @ashokrasaili2989 Год назад +1

    यति मिहेनती अनि यति सोजि हुनुदो रहेछ ,हजुर हरेश नखानु होला समयले मान्छेलाई अनेकौं मोडमा पुर्याउदो रहेछ सबै ठिक हुन्छ होला नि

  • @Pardeshigopu
    @Pardeshigopu Год назад +1

    Yesto dukha Sath ma gareko jodi kasari alag huna sakxa hoping Good news sunna pau santosh sir milai dinu hola sir 👏😊

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Год назад +1

    Dhairya garnush baini samayale sabai thik parxa

  • @tankakulunghimarbu
    @tankakulunghimarbu Год назад +3

    God bless you bahini

  • @barnabaskhate7257
    @barnabaskhate7257 Год назад +1

    chadai vetieko hos baini tapaiko buda God bless you

  • @saamjhanraai8108
    @saamjhanraai8108 Год назад

    कसरी बुझजनु पापि को मन वा सदुर लागो भनेर जति आफने सामु भने उनी ने बुझनेको तर मन भित्त पसन सकिदैना कति पालग छ यो मान्छेहरु भगवान् 😓😓😓😓😓😭😭😭😭😭

  • @tirshnahamalk.c7914
    @tirshnahamalk.c7914 Год назад +4

    Bichara bhani 😭❤😭❤😭❤😭❤😭😭❤😭❤

  • @SubhadraPaudel
    @SubhadraPaudel Год назад

    मेरो जस्तै कथा रेछ हजुर को बिचरा म पनि कति दुख पाय ।

  • @arjunrai7873
    @arjunrai7873 Год назад

    Yo nanee herera sarai Maya lagyo ani mero xoriko dherai yaad Aayo ani nanee ko mommy lai don't worry whatever the situation be happy

  • @purjapun7625
    @purjapun7625 Год назад

    यस्तो दुख गरेर त्यो अवस्था को नानी यो अवस्था मा आइपुगेर फेरि पहिलाको दुखमा नै आएको देख्दा दुखित भए जे होस तिमीहरूलाइ पहिलाको को जस्तै मिलेर बसेको देख्न पाइयोस यहि प्राथाना छ है नानी ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +1

    यो सपना बैनिको जस्तो दुख पाऐका दिदी बैनी र दाइ भाइ हरुले दुख पाऐका हुन्छन् तर हे भगवान ऐस्तो दुख कसैलाई नपारी देउ चिन्ता नगर बैनी नानीलाई श्रीमान्को माया फेरेर नानीलाई हेरेर आफ्नो बेभार गरेर नानीको लेखाइ पडाई गराऐर बस्नु भगवानले साथ दिन्छन्

  • @pushpagr5530
    @pushpagr5530 Год назад

    धैय र सघषँ गदै रहनुहोला अबश्य कुनै समय तपाईको श्रिमान नअाईकन सुखै छैन,पतिक्षा गनु,

  • @reshmithamanbahadur1774
    @reshmithamanbahadur1774 2 месяца назад

    कोसैको सिर्मती गतिलो हुदैन कोसैको सिर्मान गतिलो हुदैन आखिर्मा दुबै जाना मिलेर गरियो भनेत थाउमा पुग्न समयेत लाग्दो रैन्छनी भन्ने कुरा हामी सबैले बुज्न जरुरी छ आखिर्मा येति राम्रो हुदा हुँदै किन उस्को सिरमान्ले मति बिगारो होला

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 Год назад +1

    म पनि टुहुरो हु दिदि यो दुनियाँमा कसैको दया गर्नु हुदैन सके सम्म राम्रो गर्ने राम्रो गर्दा पनि कसैले हेप्छन् भने कान्को जालि फुट्ने गरि दिनु पर्छ

  • @bishnulimbu5780
    @bishnulimbu5780 Год назад

    संतोषजी तपाई अक्सर यस्तै भिडीयोहरु बनाउनु हुन्छ जसमा कसै कसैको त पुनरमिलन पनी हुन्छ यस घट्नालाई पनी पुनरमिलन हुने वातावरण गराउनुहोस बच्चाका लागीपनी राम्रो हुन्छ

  • @user-kp9kk6wj5v
    @user-kp9kk6wj5v Месяц назад

    Farkinusjahabbaye pani bichara eti ramro bude xa sun jastai xori xa aunus

  • @gunaraj6206
    @gunaraj6206 Год назад +1

    Har khanu hunna sister sangharsha garnu xodnu hunna strong be

  • @saritatamang4636
    @saritatamang4636 Год назад +2

    honi yo bayini ta mero rom xeuma bsxa honi yakdam mentilo tiyo bchar kati tachr aako thiyo buda le garda kati dukh payo bichar sano umer xa😥😥😥😥😥

  • @user-eh2uu4up9g
    @user-eh2uu4up9g 4 месяца назад

    Teyo bhai le ni dherai dhukha garnu hunthiyo hamileni najikai bata ramro sanga dhekheko manxe ho

  • @ganeshganeshrolpali174
    @ganeshganeshrolpali174 Год назад

    बैनी तपाइको जेथाजु सारै चलाक छ दाहा गरेर भाइलाई गुमाउदैछ है बेलैमा बिचार पुर्याउनुहोला तपाइको जेथाजु सारै गुन्दा छ भाइ बुहारिको घर बिगार्दैछ

  • @parbatigurung6908
    @parbatigurung6908 Год назад +3

    Bhagye le thagisakepaxi manxe le thagna berlagdaina sis life MA sabbhanda thulo baba ama ho jaba uni haru xaina bhane hami xori manxe dherai dukha pawodo raix j hos sis man Sano nagara timle nyae pawox God bless u

  • @budhitamang2189
    @budhitamang2189 Год назад

    यसतो राम्रो बहिनिको सबै सपना चकनाचुर बनाइ हराएको अपराधी लाइ कारबाहि गनुपर्छ एसलाइ जहाभएपनि प्रहरी को जितमा लगाइ कानुन बमोजिम कारबाही गनुपर्छ छाड्नु हुदैन एसलाइ बहिनिलाइ माया दिनुपर्ने हुनेछ

  • @user-wo1yk3wp2z
    @user-wo1yk3wp2z 7 месяцев назад

    Didi be strong Didi ati ramri hunuhunxa tpi ma socxu sadhai xori manxe lai astai ho

  • @dipesbamjanbamjan5713
    @dipesbamjanbamjan5713 Год назад

    सरै मान छुयो यो भिडियो हेरेर 😢😢😢😢😢😢

  • @poppoo936
    @poppoo936 Год назад +2

    God bless you

  • @Prashuram-ge5om
    @Prashuram-ge5om Год назад

    होईन कस्तो रैछ हो अब सन्तोस सर ले जसरि नि जिकाउनु हुन्छ ढुक्क हुनु बुनु🙏🙏🙏🙏

  • @madhavshrestha8677
    @madhavshrestha8677 Год назад

    नरोउ बहिनी अहिले तिमि लाइ दुख भयो पछि तिमि ले सुख पाउनेछ यो महिले भनेको हेर्दै जाउ

  • @manjurana9588
    @manjurana9588 Год назад

    Yastai ho dukha vogeko pareko Lai matra thaha hunxa 😭😭

  • @Bhaktapunmagr
    @Bhaktapunmagr 6 месяцев назад

    येसरकार हामि नेपालि सबैलाइ रोजगारको बाताबरण छिट्टै मिलाइदे ताकि समाजले अरुको कुराकाति बस्ने तायम नमिलोश यो खाडिमा आउन नपरोश नेपालमा रोजगारि भन्दा धेरैत बेरोजगारि धेरैछन रक्सिमै बरालियकाछन लछ्छेलियर केगर्ने आर्थिक अबस्तानै कम्जोरभयपछि

  • @prashnrai1819
    @prashnrai1819 10 месяцев назад

    Harda soja maha Fata Rahecha

  • @birbahadurshyangtan3352
    @birbahadurshyangtan3352 Год назад +1

    तेती ऋण त केही पनि हैन बुढा बुढी मिलेरा केही बर्ष दुख गर्नुस सकिहालेउनी तर यसरी परिवार बिचल्ली पर्ने काम नगर्नुस

    • @pujarimal3559
      @pujarimal3559 Год назад +2

      Honi bujne bahini xa bichar kati dukh pako xa bichar 🥲

  • @lohorung123
    @lohorung123 Год назад

    यति राम्रो बहिनी लाई किन यस्तो धोका दिनु भको plz फर्किन्नु

  • @aryanghimire6909
    @aryanghimire6909 Год назад

    kasko najar lagexa ati ramro pari warma bhai jaha bhayani ghar pharkera aunu hola mero binti xa . Hal uae bata .

  • @abhirajtamang0007
    @abhirajtamang0007 Месяц назад

    Ghar ma aaunos arun dai please 🙏kina yesto ramro chori ra shrimati lai dukha dinu huncha 😢

  • @user-uz5qj3np5y
    @user-uz5qj3np5y 2 месяца назад

    कति।मन।दुखछ।❤❤❤❤❤❤❤❤❤❤❤

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg Год назад

    हामी नारी धर्ती भन्नू हुन्थ्यो पहिले मेरो आमाहरु साच्चै रहेछ अहिले भोग्दै जादा थाहा हुदैछ बहिनी हामी सोझो इमान्दार हुदा नि जिउन धेरै गाह्रो हुने रहेछ बाहिर हासी खुसी सुख देखिए नि भित्री पिडा पोख्ने ठाँउ नहुदो रहेछ हामी नारीले आप्नो दुख पीडा भुलाएर कतिलाइ खुसी पार्न खोज्छ कति खुसी देखाउन खोज्छौ तर त्यही हाम्रो लागि अभिसाब हुने रहेछ सारै दुख लाग्छ बहिनी धैॠ गर्नु बिचमा गरि खाएको देख्न नसक्नेहरुले डाह इश्र्या गर्नेहरुले बहकाएर ब्याबहार बिग्रेको होला अहिले तिनिहरुको जित भएको छ तर असत्यको जित धेरै टिक्दैन सत्यले जितेर भाइलाइ सहिबाटो पक्कै ल्याउने छ धैर्य गर्नु

  • @rockstar3155
    @rockstar3155 Год назад +1

    tensan nalinus baini timi sundar xau dil ko pani saf xau timi lai ma jasto sojo ketale bihe gari halxa nanu 💘💘💘💘💘💘💘💘💘💘💘

  • @bishnushrestha4093
    @bishnushrestha4093 10 месяцев назад

    दुख पिडा जो इमानदार छ उसैको लागी हो जस्तो लाग्छ

  • @bishnupandeypandey4955
    @bishnupandeypandey4955 Год назад +1

    Kati ramri hasili sojo hou yo dd

  • @kumarranamagar9145
    @kumarranamagar9145 Год назад +1

    So Sad ufffff 😭😭😭😢

  • @rabirai6874
    @rabirai6874 Год назад

    Dukhi nahunu sister Derai2 agade badnnu Suva kamana ❤️

  • @devadc6555
    @devadc6555 Год назад

    यति राम्री श्रीमती लाई छाेडेर कहाँ गएको हाेला पिलिज जहाँ भए पनि श्रीमती संग सम्पर्क मा आउनु ।

  • @daltamang1543
    @daltamang1543 Год назад

    भगवान ले सधै कल्याण गरुन् सपना सिस । आफू लाई समालेर बस्नु होला

  • @samjhanat3399
    @samjhanat3399 Год назад

    यो परिवार राम्रो नै देखिन्थ्यो पसल हरु राम्रो संग चलिराको नै थियो भेट हुदा कुरा राम्रो नै हुन्थियो अब कस्को आखा लाग्यो /

  • @alinaranamagar2917
    @alinaranamagar2917 Год назад

    ohhh dd kvoyo ati ramro family kboyo dd ohh dada kaha janu vyoo lauu kvo esto mot herekoherai vyo dd ohhhh😭😭😭

  • @omparsadparajuli7040
    @omparsadparajuli7040 Год назад

    कति राम्री हो नानि