आजको बिषेश भिडियो: कोदोको तिनपाने बनाउदा चेपाङ्नी भाउजुसंग ठट्टा, रमाईलो।

Поделиться
HTML-код
  • Опубликовано: 26 мар 2023
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 231

  • @dipeshgurung1567
    @dipeshgurung1567 Год назад +74

    सर्मिला भान्जीले खोजीराको छ सन्तोष मामालाई मामा भने 3 पानी खोज्दै😂😂😂

    • @kumaridahal3283
      @kumaridahal3283 Год назад +4

      😂😂😂😂😂

    • @Nirmaya935
      @Nirmaya935 Год назад +3

      😂😂😂

    • @mithuupadhya150
      @mithuupadhya150 Год назад +7

      दुनिया लोग्नी मान्छे हरू लाई केटी ठिक पार्नी ठेक्का लिदी रहिछ शर्मिला ले केटी नभेटिएमा आफै जादीरहिछ तेसैले सबै को कुरा थाहा पाउदि रहिछ 😅😅

    • @d.uonlinetv4386
      @d.uonlinetv4386 Год назад

      ​@@mithuupadhya150 एकदम सहि कुरो हर्नु भयो हजुरले मैले लेख्ने शब्द हजुरले लेख्नु भयो धन्यवाद छ

    • @thulungsayan1322
      @thulungsayan1322 Год назад +2

      😂😂😂

  • @reshamale2003
    @reshamale2003 Год назад +27

    पैसा तिरेर जानु ल ब्रोदर !
    फेरी भान्जी आएर तिर्न नपरोस

  • @DhanTamangbal
    @DhanTamangbal Год назад +39

    दुई हजारमा भान्जीले माइजु भेट्यो रे मामा श्री

    • @emptydong392
      @emptydong392 Год назад

      Paisa xaina aile udharo dinna
      Tesaile nagako hola

  • @umamainali7069
    @umamainali7069 Год назад +34

    छि लाज नभयेको देउजो 😮 सर्मिला वाइबाको कुरो सुन्दा😢😢

    • @ritarai8253
      @ritarai8253 Год назад

      Dekheko ta chaina ni

    • @narayanbarwal5010
      @narayanbarwal5010 Год назад

      तरुनि हानेको पैसा खाता मा लेखायर हिडनि

    • @narayanbarwal5010
      @narayanbarwal5010 Год назад

      गर्भवती बनाउछ यस ले त 😊

  • @topendrasanyasai8692
    @topendrasanyasai8692 Год назад +32

    सर्मिला वाइबा ले केटी खोजेर राखेको छ रे मामा लाई😂

  • @vijaymaya6346
    @vijaymaya6346 Год назад +11

    सन्ताेस देउजा भन्ने मान्छे खतर्नाक मान्छे हाे हाेसिर महिला दिदी बहिनिहरू

    • @narayanbarwal5010
      @narayanbarwal5010 Год назад

      यस ले त गर्भ वति बनाउछ

  • @Everestpool2000
    @Everestpool2000 Год назад +26

    प्रस्न उठे पछी जवाफ दिनु होला शंतोष जि के हो कुरा सर्मिला वाइवा को बारेमा जवाफ दिनु होला ।।

  • @resammagar4481
    @resammagar4481 Год назад +41

    सन्तोस देऊजा कता गायब भयो भनेको त चेपाङ बस्ति मा लूकेर बसेको रहेछ लाज सरम पचाईसकेछ

  • @nepalichora9466
    @nepalichora9466 Год назад +13

    देउजा केटो उटा समिला भान्जीले खोजिदियको लोकल पोठी छरे उटैगयर भुट्लायर खानु पैसा जम्मै भान्जिले तिरिहाल्छ कसो

  • @yogyapaudel2231
    @yogyapaudel2231 Год назад +18

    सन्तोष,देऊजाले,आजकोदाको,रकशीखानेभो,पैशानतीरी

  • @kumarigurung5615
    @kumarigurung5615 Год назад +14

    सन्तोश देउजा ले माल त फ्री म पड्काउने बानि छ रक्सी लाइ पैसा तिर्ला त

  • @madanrai4432
    @madanrai4432 Год назад +17

    भानजि,ले,कता,गयेा,मामा,भनी,रहेछ,,mr.हिरेा,एक,,,,चेाटि,कल,गरनु,ना,भानजि,लाई,,

  • @shortvedio74
    @shortvedio74 Год назад +10

    अनुहार नै ढेडु को जस्तो

  • @sushillama7668
    @sushillama7668 Год назад +17

    Vanjile khojeko xa mama lai

  • @meroman6561
    @meroman6561 Год назад +13

    दिजु यो मोटेसङ्ग न बोले नि हुनि, गतिलो मान्छे रैन छ नि यो त । शर्मिला वाइबालाइ केटि मिला भन्दै रमैलो गर्थ्यो रे..अनि पैसा दियो कि दिएन दिजु ह्जुर्लाइ?

  • @ArjunKumar-xv6kz
    @ArjunKumar-xv6kz Год назад +9

    त गैंडा बिना ढेउवाके होटलमा केटी लान्छस थुक्का

  • @nemkarki2836
    @nemkarki2836 Год назад +13

    Sex worker ko paisha kina na tireko sarmila bhanji le deko paisha

  • @rajkumarlolorajkumar6372
    @rajkumarlolorajkumar6372 Год назад +23

    सर्मिला वाईबाले खोजिराको छ भान्जी भेट्नजान रक्सी खोजदै भर्खर 😅😅दाजु

  • @punramadhikari8470
    @punramadhikari8470 Год назад +1

    मलाई पनि खासै भिडीयो हेर्ने मन लाग्न छोड्यो सर्मीलाको कुरा सुन्दा

  • @manbahadur9888
    @manbahadur9888 Год назад +8

    शर्मिला भान्जीले बोलेको कुराको जवाफ दिनु नपर्ने हो? गलत बोलेको भए कानुनी उपचार खोज्नुपर्ने होइन? अनि पत्रकारले चाहिँ यौनकर्मीको पैसा दिन नपर्ने हो?

    • @chantefleurtheincredulous9360
      @chantefleurtheincredulous9360 Год назад

      यो मान्छेको पुरानो भिडियोहरू हेर्दा पनि महिलाहरूप्रति बढि नै झुकाव राखेको देखिन्छ । मैले एकचोटि कमेन्ट गरेको थिएँ, एकछिनमै डिलिट गरेछ । अलि विपन्न, असहाय मान्छे आए भने यसको बोल्ने ढंग अर्कै हुन्छ । बिचरा यौनकर्मी महिलालाई पैसा नदिने पापी । चरीत्रहीन मात्र हैन शोषक पनि रहेछ यो पत्रकार ।

  • @sarojsah4994
    @sarojsah4994 Год назад +9

    Kapurbote deuja sarmila waiba ra Rishi Dhamala ko kanda le garda video ma views aaunai xodexa !

  • @sudipshakya38
    @sudipshakya38 Год назад +8

    Vanjiko rs2000 firta garnu hola Santos sir

  • @gautamthapa801
    @gautamthapa801 Год назад +5

    सर्मिलाको बोका मामा 🤣🤣🤣🤣🤣🤣

  • @sunardorbahadur
    @sunardorbahadur Год назад +1

    हैट झ्यापमा इन्टरभि!यिनिहरुले पहिले खाए र अलिअलि झ्यापभएपछि इन्टरभिउलिए🤔

  • @ashokkhatri6622
    @ashokkhatri6622 Год назад +24

    बोका २ हजार नदी काम गरेको रे😂😂

    • @pihu6779
      @pihu6779 Год назад +1

      😂😂😂

    • @pabitrarai1434
      @pabitrarai1434 Год назад

      😂😂😂😂😂

    • @rijalhariram3331
      @rijalhariram3331 Год назад +1

      यिनलाई आज जोखना हेरिराछ बोका सन्तोसले

    • @ashokkhatri6622
      @ashokkhatri6622 Год назад

      @@rijalhariram3331 😂😂😂😂😁😁😁

  • @rajeshhamal2337
    @rajeshhamal2337 Год назад

    ठिकै कुरा, राम्रै कुरा, गरिराहुनुहुन्छ,, राम्रो कुरा गर्नुसन, किन अनेक थरि लेख्नुहुन्छ।

  • @akashdc270
    @akashdc270 Год назад +10

    सन्ताेस देउजा भेटियाे

  • @Nirmaya935
    @Nirmaya935 Год назад +7

    Mama ani tapaile discharge gareko paisaa ta vanjile tireko vanxan ta sarmila vanjile ta.😂😮

  • @parishrestha9762
    @parishrestha9762 Год назад +5

    होनी सर केगरनु बुजदैन सरकार ले आफनो सुदेसी चिजलाई फेकीदीनछन बिदेसी चिजलाई चै बजार भरी बेचना दीनछ

  • @Rarupa427
    @Rarupa427 Год назад +9

    Hello sarmila mama 🤣

  • @himanisijapati9219
    @himanisijapati9219 Год назад +8

    अब यस्तै तिनपाने खोज्दै हिड्ने त हो पत्रुकार भाई

  • @Kychamling
    @Kychamling Год назад +2

    सन्ताेस देउजाले हेरमनत भन्दैछ देखाई देउत दिदी सन्ताेस देउजाले हेराेस 😆😆😆😆

  • @dhanramtel4509
    @dhanramtel4509 Год назад +4

    पुलिस ले नि हेरि हाल्छा आबा युटुब बाटा आउला है

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +7

    शन्तोस सर हजुर को भिडीओ धेरै दिन पछि हेर्न पाईयो खुसि लाग्यो तर शर्मिला वाईवा को बिषय मा के भैराकोछ😜

    • @narayankhadka4790
      @narayankhadka4790 Год назад

      त्यो गरेको हो के बोल्ने,,,,बरु अर्को vdo बनाएर तपाईं जस्तै लाई फेरि 😊😂😢

  • @punsanam1274
    @punsanam1274 Год назад +4

    wow सन्तोष सर्🙏🙏🙏

  • @pkxdtxunamy
    @pkxdtxunamy Год назад

    एक नम्बरको फटाहा भुस्तिग्रे👊

  • @youbarajgoogle1124
    @youbarajgoogle1124 Год назад +11

    2000 kanda😅😅😅😅

  • @subinatamang9508
    @subinatamang9508 Год назад +24

    भान्जी को २०००फिर्ता दिनुपर्छ खानु हुदैन

  • @amarrana4238
    @amarrana4238 Год назад +1

    लाज लाग्छ भने तिम्रो भान्जी शर्मिला वाईवाको २००० फिर्ता गर्नु है मामा श्री

  • @rameshchhetri4947
    @rameshchhetri4947 Год назад +4

    2000/-😅😅😅 baki ma

  • @Samanagahamagar827
    @Samanagahamagar827 Год назад +1

    Right Daju

  • @raichahana6482
    @raichahana6482 Год назад +16

    देउजा सरको बिचार सम्मानयोग्य छ।

    • @emptydong392
      @emptydong392 Год назад

      Udharo bhalu hanne ko bichar kasari sammanjanak bho

  • @mitragurung7808
    @mitragurung7808 Год назад

    सहिकुरो गर्नु भयो । हाम्रो नेपालको यस्तो 100% सुद रक्सीलाई , legal गर्नुपर्छ ।

  • @haridattabhatta1136
    @haridattabhatta1136 Год назад +3

    Kt bolayera 2000 natiri hardik hotel baschhash vatuwa

  • @jhapalirai1738
    @jhapalirai1738 Год назад +1

    काठ्माण्डौ को चुरोट भक्तपुर को सलाई
    त देख्यो कि रिस मात्र उठ्छ मलाई😏

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Год назад +1

    तिन पाने अनि दुई हजारे वाहा क्या बात 😅

  • @deelipkumar-gi2qv
    @deelipkumar-gi2qv Год назад

    Santosh bhai ko kuro. Sai lagyo

  • @rijalhariram3331
    @rijalhariram3331 Год назад +1

    दस हजारमा केटी मिलाई देऊ भान्जी भन्ने बोको हो यो होसियार है महिलाहरू
    लगाई देला बाली

  • @kinjalthapa624
    @kinjalthapa624 Год назад +2

    Sarmila ko paisa kahilay firta garnay ho deuja sir ??😂

  • @ritathapamagar1459
    @ritathapamagar1459 Год назад +3

    के को डर हो जात ले पायाको हामी लए नभइ हुँदैन

  • @mayadhakal2365
    @mayadhakal2365 Год назад +2

    Jasle j vane pani santosh deuja is always rock🤘🤘🤘🤘🤘🤘👍👍👍👍🦸‍♂️🦸‍♂️

  • @tankashahi4148
    @tankashahi4148 Год назад +2

    उप चुनाबमा भाेट माग्नेकाम ?????

  • @chitrawambule8883
    @chitrawambule8883 Год назад

    Nice

  • @aushamikhaling9039
    @aushamikhaling9039 Год назад +1

    सर्मिला भान्जी काता हो रक्सी लगेर बोलाउने होकि केटी हरु होतेल तिर पैला पैला त रक्सी पियेको रहेछ सनताेश देउजाकाे मुख बाट रियल काढ्याे ।

  • @bundleofjoy4288
    @bundleofjoy4288 Год назад +1

    अगाडी एतरो जांडको ग्मपा हललाउदै तेसको सरमीला खोजन हिडेछ गमपे भुडे.

  • @jaysanidevshrestha245
    @jaysanidevshrestha245 Год назад +1

    यी नानिहरु यसकै हाे कि

  • @deumanlimbu3258
    @deumanlimbu3258 Год назад +1

    मान्छे हरुको श्रीमति हरु पोइला जान छोडेछ कि के हो ? सन्तोश त तीन पाने पो खिच्नु थाल्यो त 😂😂😂

  • @mohankhadka9179
    @mohankhadka9179 Год назад +3

    3 Pane khayara sarmila waiba sanga gaya hunxa aba deuja jeee

  • @rozinthapa2194
    @rozinthapa2194 Год назад +2

    Ramro lagteu tara samtosh deuja ji socheko jasto lagena sabai chamcha haru ho lol sharmila bNjiko 2 hajar dinu bhayo .?

  • @hemshrestha8371
    @hemshrestha8371 Год назад +1

    प्वाङ प्वाङ गरेको दुइ हजार तिर्नु पर्यो सन्तोष सर यो त लास्टै वेजतको भारि हो यार

  • @rambahadurnagal
    @rambahadurnagal Год назад

    भोट माग्न गयो होला भाते

  • @amarkunwar844
    @amarkunwar844 Год назад

    यो भिडियो ले एउटा राम्राे संदेश दिएको छ ❤❤

  • @prashantbk8211
    @prashantbk8211 Год назад +1

    Khayo Santosh sir lay lokal 😂😂😂

  • @rastrarai6426
    @rastrarai6426 Год назад +14

    नराम्रो लग्छ भने नहेरी दिनु तर नराम्रो कमेन्ट नगरी दिनु होला किन भने हामीमा मनबत बिर्सिनु हुँदैन 🙏

    • @narayankhadka4790
      @narayankhadka4790 Год назад

      😂😢😮

    • @birgm4421
      @birgm4421 Год назад

      Sir molai waha ko number chayo plz

    • @d.uonlinetv4386
      @d.uonlinetv4386 Год назад

      rights

    • @rijalhariram3331
      @rijalhariram3331 Год назад

      भान्जीलाई केटी मिलाई देऊ भन्ने हरामी बोकोले अरूलाई छोडला र?
      यो सन्तोश देऊजा दलाल हो है

    • @rozenaranju4378
      @rozenaranju4378 Год назад

      Wowow right

  • @alishabhattarai7040
    @alishabhattarai7040 Год назад +2

    Ajakal ta joker jasto Po laucha😄😄😄yo mama Lai Pani 😄

  • @mgravi1204
    @mgravi1204 Год назад +3

    हार्दिक होटेल नगएर कहाँ चेपाङ बस्ती तिर गको त मामा😂😂😂

  • @padamghale9141
    @padamghale9141 Год назад

    यो कुरा चाहिँ मलाई पनि मनपर्यो सन्तोषको बिदेशमा बनाएको राक्सीलाई चाहिँ बैधानिक रे नेपालमा आफ्नै गाउँघरमा उब्जाएको अन्नबाट बनाएको राक्सीलाई अबैधनिक रे

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +2

    आहा कोदोको तीन पाने देखेर मुखै रसायो नाकै बसायो😘😜

    • @binodtamang1312
      @binodtamang1312 Год назад

      Raksi sangai Aru vanji lai chakhaulasa deuja

  • @laxmilal7250
    @laxmilal7250 Год назад

    sahi ho bro, thank u xa

  • @ChitraKunwar-ee2ib
    @ChitraKunwar-ee2ib Год назад +1

    देउजा दाई शर्मीला वाईबाको 2000 हजार पैसा तिर्नु भयो की भयनह ह

  • @shisirmagarshisirmagar4928
    @shisirmagarshisirmagar4928 Год назад

    Sahi kura garnu bho

  • @satikarai8632
    @satikarai8632 Год назад +3

    Nepal ko sabai media haru man parcha malai respect pani garchu..🙏
    But yo santosh chai malai thik lagdaina..
    Jo manchey ko cheplo boli huncha ni tyo manchey ko man Kalo huncha tei ho yo Santosh pani😡

  • @amarkunwar844
    @amarkunwar844 Год назад

    आहा कति रमाईलो भिडियो हेर्न मजा आयो मा दुवै बाट ❤❤❤❤

  • @dilipbhujel1708
    @dilipbhujel1708 Год назад

    Dami huncha ho kodo ko Tinpane wow Didi lai agadi lyaunu paryo

  • @aashishgurung6390
    @aashishgurung6390 3 дня назад

    यस्तो खानु पाएपो ज्यान लाग्थ्यो ।।।

  • @shivarimal8011
    @shivarimal8011 Год назад

    राम्रो काम सनतोस सर बहिनी को दुई छोरी रछन अब चाहिँ छोरा होस ,बहिनी को काम लाई सममान छ

  • @Angel_gem_13
    @Angel_gem_13 Год назад +3

    Tapai ko kura Kate hola ni ajkal😂😂😂

  • @jaysanidevshrestha245
    @jaysanidevshrestha245 Год назад +1

    तिमले पनि बाहिर केटि घुमाउन फिहुनपरछ भनलला

  • @ramgharbuja4215
    @ramgharbuja4215 Год назад

    Very good

  • @narayankhatri1863
    @narayankhatri1863 Год назад +1

    सर्मिला ले रक्सि ठिक परि राछ मामालाई जानू भान्जि ले मिस गरि रको छ सर

  • @suklaltamang934
    @suklaltamang934 Год назад +1

    Deuja sir le vaneko 100 ho bidesi rkc khanu vanda nepal ko lokal kodoko rkc 100

  • @eramghale2767
    @eramghale2767 Год назад

    Sahi ho sir

  • @roshankumar-un7vh
    @roshankumar-un7vh Год назад +1

    Chikkua dai rksi ni khanu

  • @pradeep.t7214
    @pradeep.t7214 Год назад +4

    Santosh dai ko bhudi le sarai dukha vaxa hola

  • @narayanbarwal5010
    @narayanbarwal5010 Год назад

    चेपाङनि लाइ गर्भ वती बनाउछ यस ले

  • @tilakghale375
    @tilakghale375 Год назад +1

    Satos deuja nadekha ab bainiko samsya banaideko xas,

  • @khusirambc7345
    @khusirambc7345 Год назад

    हाेनि भाइ

  • @inderbahadur4702
    @inderbahadur4702 Год назад +1

    जंगाल रख्सि खायर कोसई

  • @AaAa-zf9ge
    @AaAa-zf9ge Год назад

    ❤❤❤❤❤❤❤❤

  • @narayankhadka4790
    @narayankhadka4790 Год назад +2

    After all those events with sarmilaa waaibaa,,,,you are going freely,,😮 but need comment from your wife,,,,
    Life is not so easy as you think to make all BEBzKUF

  • @gyangunkakura2942
    @gyangunkakura2942 Год назад +2

    Lau dami xa dada

  • @gyanendrarai7012
    @gyanendrarai7012 Год назад +2

    motu feri arko vanji ko ma puge xa

  • @alebdrdhanmgr1295
    @alebdrdhanmgr1295 Год назад +1

    Sabadhan hunu hola Didi baini Haru Firima khana palkeka buwaso Gau Gau ghusdai xan

  • @bhawanathapa2813
    @bhawanathapa2813 Год назад +1

    सन्तोष मामा 😂😂😂

  • @lesnergobin3426
    @lesnergobin3426 Год назад

    🔔🔔🔔

  • @omprakashbk8118
    @omprakashbk8118 Год назад +2

    Santos sir nepal ma kodoko raksi lai branded banaune ho bhani ta... hamro desh nepal aaune 15 ,20 barsa mai derai agadi pugne cha ❤❤❤❤❤🙏🙏🙏🙏🌹🌹🌹

  • @sitathapa7992
    @sitathapa7992 Год назад

    नेपाल लाई बिगार्ने सखाप पार्ने नुन खाने पैसा नभयपनि तिनपाने खाने पैसा खर्च गर्ने यस्ताे पनि के हेर्नू ।धन्न नेपाल

  • @ritarai8253
    @ritarai8253 Год назад

    Sahi Bhanu bhayo Santosh Sir

  • @gururai213
    @gururai213 Год назад +1

    Santosji vanjiko 2000 firta garnu voki vayna ? Yo raksi khanu vo vane paisa cahi tirnu hola hai.

  • @nabinthapa7616
    @nabinthapa7616 Год назад

    भान्जी पहिला बैना लिनु नि नत्र बानी त राजाकै छनि।