सुटुक्क विवाह गरेर सागर र कान्छी मिडियामा ।। February 14, 2023 ।। Lok Priya TV

Поделиться
HTML-код
  • Опубликовано: 13 фев 2023
  • Guest: Aashaa Khadka, Sagar Gautam
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद। साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #AashaaKhadka #SagarGautam #interview #LokpriyaTV #Sagarsir #Kanchhi #Okhle #Sukumaya #Bhunti
  • РазвлеченияРазвлечения

Комментарии • 6 тыс.

  • @sunitagadal567
    @sunitagadal567 Год назад +125

    यकदमै खुसी लाग्यो सागर र कान्छी बिबाह बन्धन म बादिनु भयको मा दुबै जनालाइ बैबाहिक जीवन को सुभकामना🙏🙏🙏

    • @subiratamang4916
      @subiratamang4916 Год назад

      Happy married Life both of you ❤️

    • @PawsomeBungku
      @PawsomeBungku Год назад

      Very very good

    • @nub-gamar
      @nub-gamar Год назад

      kanchhi sirelko ma yakdamai fyann ho tara aasa ji ra sagar sar sachinai riyal siriman siri mati hunuhunxa hola vaner chochekai tiyan ki ajai pani ma bisawas garn afthayaro lageko chha ra sachi na ho vanet jhan hami dherai khusi xam yasto jodit sayad yo sansarma vettaun garo hunxa sachikai ho vane badai xa hajur harulai

  • @tarachannel2775
    @tarachannel2775 Год назад +96

    तपाई हरुको को Interview सुनेर heart touching भयो आखाँ मा आसुँ आयो! एस्तो मिलेको जोडी marriage भैदिए हुन्त्यो भन्ने लागेको थियो अहिले तपाईको love र marriage भएको खबर ले यो मन सारै खुसि भयो God bless both of you 🎉🙏🎊

  • @purnachandraacharya4715
    @purnachandraacharya4715 Год назад +20

    बधाई छ कान्छी र सागर लाई हामिले साेचेकाे कुरा पूरा गरिदिएकाेमा बैबाहिक जीवन सुखमय बिताेस।

  • @asmangolelama8278
    @asmangolelama8278 Год назад +7

    कति राम्रो सोच बिचार छ सागर सर र आसा जिको सबैले श्रीमान श्रीमती को कुरा लाई यसरी बुझ्ने जोडी भगवान ले बनाइ दिए जीवन कति सफल हुन्थ्यो होला!!यो जोडी छुटेको देख्न सुन्न नपरोस् वैवाहिक जिबन्को सुभ कामना दुबै जनालाई ।

  • @mimchannel9464
    @mimchannel9464 Год назад +652

    वाउ म जस्तै खुशी😱 कोको हुनुहुन्छ । यस्तो राम्रो रिलको जोडि💑 रियल भाकोमा। हार्दिक बधाई सागर सर अनि कान्छी दिदिलाई 💐🌸🌺🌻🌷🌹हजुरहरुको जोडी संसारकै सुन्दर लोभलाग्दो, उदाहारणिय जोडी बन्न सकुन फेरि पनि शुभकामना 🌺🌻🌼

    • @gagankirati
      @gagankirati Год назад +5

      Best of luck

    • @tikaramdukhiadhikari3873
      @tikaramdukhiadhikari3873 Год назад +2

      Wow nice❤️❤️❤️❤️❤️❤️

    • @fhjshsg2323
      @fhjshsg2323 Год назад

      म पनि धेरै खुसि छु मेलै पनि तेई साेचिराथे
      अत्ति राम्रो जाेडि💕❤️❤️❤️💕

    • @sabinamagar9337
      @sabinamagar9337 Год назад +2

      Sagar ji Ra aasha ji Ko bibah Ko Kura sunda yati dherai khusi lageko xaki vaner sadhya nai xaina

    • @nirmalakhadka400
      @nirmalakhadka400 Год назад

      mani dherae khusi xu ❤️ happy married life aasha dd ani sagar dae 🎊🎈❤️ miss you lost love you

  • @King-Draco-YT
    @King-Draco-YT Год назад +83

    लौन भगवान् म कति खुसी भाको यो जोडि देखेर lop uआसा सागर जी😍😍😍😍

  • @kalpanaraut6679
    @kalpanaraut6679 Год назад +11

    आशा दिदी र सागर दाजु यो जोडी एकदमै राम्रो लागेको छ शुभकामना दुबै जनालाई 💞💞💞🙏🙏🙏🙏💞💞💞

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h Год назад +8

    रिल जोडी रियल जोडिमा परिणत भएको मा धेरै खुसि लाग्यो
    happy married life
    both of u...

  • @gobindabhattarai6917
    @gobindabhattarai6917 Год назад +52

    एक दमै खुसिको कुरा सुन्न पाइयो हजुर हरु दुबै जना लाई हार्दिक बधाई साथ दामपत्य जिबनको लागि हार्दिक शुभकामना 💐💐💐

  • @sharmilanepali6125
    @sharmilanepali6125 Год назад +548

    कसम सोचेको पनि थिएन यो जोडी लाई आज रिएल मा देख्न पाउछु भनेर धेरै खुसी लाग्यो अनि आँखा बाट खुसी को आँसु पनि झर्यो सधै एस्तै ह्याप्पी हुनु कसैको आँखा न लागोस आसा❤️सागर बेस्ट कपल्🥀🥀🥀🥀

    • @mayadakarmi561
      @mayadakarmi561 Год назад +8

      Kati ramro Jodi lagthyo natakma matrai vaneko tw really ma pani hoixa khusi lagyo

    • @gyankunar3770
      @gyankunar3770 Год назад +2

      @@mayadakarmi561 ।।

    • @lalbahadurpun4165
      @lalbahadurpun4165 Год назад +2

      Congratulation

    • @gobindkhadka3582
      @gobindkhadka3582 Год назад

      Congratulations 👏👍

    • @preranapaudel5368
      @preranapaudel5368 Год назад +2

      मैंले त उहिल्यै सोँचिसकेको थिएँ real Jodi hunxa vanera अलि बढी नजिक भाको देखेर सबै सिरियलमा सँगै भाको देखेर।

  • @aashalimbu2786
    @aashalimbu2786 Год назад +8

    एक दम राम्रो र सुहाउने जोडि हकिगतमा जोडि बाधिनु भएछ सारै खुसी लाग्यो। बधाई छा दुबाई जनालाई। god bless both of you.

  • @salugahatraj4485
    @salugahatraj4485 Год назад +7

    यो जोडि एक भएको हेर्न मन यियो मनले सोचेको पूरा भयो बधाई छ हजुर दुबैलाई🙏🙏🙏❤️❤️❤️

  • @mayalulama3056
    @mayalulama3056 Год назад +29

    कति राम्रो जोडी सागर कान्छिको मलाई सार्है मन पर्छ।आज धेरै खुसी लाग्यो।Congratulation both of you

  • @Sanjanshorts2080
    @Sanjanshorts2080 Год назад +41

    कुन शब्दले बधाई दिउ हजुरहरुलाइ..म सङ्ग त्यो शब्द नै छैन..सिरियलमा देखेर मन पराएको अनि एकदमै प्यारो लागेको हजुरहरुको जोडी मलाई Real मा हेर्ने मेरो एकदमै ठुलो सपना थियोे..आज धेरै खुशी छु हजुरहरुको real जोडी देखेर..सधैं यसरी नै खुशी रहेको देख्न पाइयोस् वैवाहिक जीवनको धेरै धेरै सुभकामना प्यारो दादा&दिदि♥️♥️असल जोडी☺️😍

  • @sapanabudhamagar4186
    @sapanabudhamagar4186 Год назад +30

    संसारमै नभएको खुशी म सबैभन्दा बढी याे जाेडि रियलमा एक भएको देखेर खुशी भए अनि सागर र आशा जि लाई बैवाहिक जिवनकाे शुभकामना छ🙏🙏🙏🙏🙏🙏

    • @laxmighimire5058
      @laxmighimire5058 Год назад

      बधाई सुभकामना यो जोडि लाई

  • @girbishokarma6811
    @girbishokarma6811 Год назад +13

    खुसि लागीरहेको छ मलाइत एती राम्रो जोडी विहे गरेकोमा 😘😘😘❣️❣️🥀🥀👌👌

  • @avagipooja1218
    @avagipooja1218 Год назад +172

    संसारकै नमूना जोडी जति हेरेपनि धित नमर्ने जोडी आहा आहा 💖क्या सारै खुसी भए सधैं यस्तै माया रहोस कहिले नछुटोस् rely ma pani यस्तै देख्न पाउँ आहा

    • @jenishkhanal5359
      @jenishkhanal5359 Год назад +1

      That's aasa did

    • @anjalibhandari682
      @anjalibhandari682 Год назад

      youtube.com/@pubg.guru77

    • @meotv3004
      @meotv3004 Год назад

      बधाई छ

    • @rajsubba523
      @rajsubba523 Год назад

      Best of luck kance g

    • @sabinathing683
      @sabinathing683 Год назад

      धेरै खुशी लाग्यो आशा दिदी हजुरको परिवारको बारेमा सबै थाहा भयर होला हजुरको माया पनि लाग्छ। तेसैले हजुको सिरिअल सधै हेर्ने गर्छु सारै मन पर्छ।हजुर दुइको जोडी रिल्म मात्र नभयर रेअल्मा होस जस्तो लागेको थियो ।आज आयर थाह पौदा धेरै खुसी लगेको छ।दिलै भयपनी शुखद दम्पय जिबन्को कामना सहित आउदो दिन्को लागि धेरै शुभकामना🙏❤️

  • @sabitrathapa4120
    @sabitrathapa4120 Год назад +28

    कति भाग्यमानी आशा बहिनी हजुर यति धेरै समस्या बुझ्ने अनि अहिलेको अवस्थामा पनि यति सोझो सरल श्रीमान पाउनु भाको छ हजुरको यो जोडि जनम जनम सम्म रहिरहोस् र उदाहरणिय जोडि बन्दै जाओस् धेरै शुभकामना अनि आशिर्वाद साथै आज धेरै खुसी लागेको छ सानो उमेरदेखि पारिवारिक जिम्मेवारबाट टुटेर आफ्नो संघर्ष र मेहनत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छोरीले यति धेरै बुझ्ने श्रीमान पाउनु भएको देखेर धेरै खुशी लाग्यो र फेरी पनि धेरै शुभकामना अनि आशिर्वाद दुबै जना लाई

  • @ritapun2146
    @ritapun2146 Год назад +6

    धेरै खुसी लाग्यो आज यो जोडिलाइ देख्न पाए वैवाहिक जिबनको लाखौं सुभकामना ❤️❤️❤️❤️

  • @mayakumarirakaskoti9933
    @mayakumarirakaskoti9933 Год назад +7

    आज म धेरै खुशी छु मैले सोचेको चाहेको कुरा पुरा भएकोमा बैबाहित जीवनको हजुरहरू दुबै जनालाई शुभकामना सधैभरि खुशी देख्न पाऊ

  • @Pramilakulungchimali
    @Pramilakulungchimali Год назад +134

    संसारकै एक असल उदाहरणीय जोडी सागर सर र आशा म्यामलाई बैबाहिक जीवनमा बाधिनु भएकोमा खुशी सँगै बधाई र साथमा बाकी जिन्दगी पनि यसैगरी खुशी र सुखमय बितोस💝 भगवानले सधै हजुरहरुको रक्षा गरुन🙏 कान्छी र भुन्टी सिरियल अझ अझ राम्रो राम्रो बनाएर ल्याउदै गर्नुहोला🙏

  • @shovathapa903
    @shovathapa903 Год назад +82

    अतिनै खुसी लाग्यो हजुरहरुको विवाह भएको हेर्न मन थियो पुरा भयो यो जोडीलाई कसैको आँखा नलागोस् 🙏 सुभकामना तपाइहरुलाई 🙏❤️❤️

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Год назад +49

    कति सालिन भद्र दुवै जना,जीवनभर यसरी नै विताेस शुभकामना दुवैलाई 🙏

    • @mayagiri1880
      @mayagiri1880 Год назад

      🙏🙏❤️❤️❤️❤️ !! Vary nice !!

    • @prembahadur8402
      @prembahadur8402 Год назад +1

      भद्र शालिन र नेपाल को लोकप्रिय सीरियल कान्छी र भुन्टी को प्रिय जोड़ी आशा खड्का र सागर गौतम ज्यू को विबाह भएको जानकारी प्राप्त भएको मा सर्व प्रथम दुबैलाई हार्दिक शुभकामना र बधाई का साथै शुभ ॴशीर्वाद छ । मेरो आयु ७१ वर्ष, नेपाल को मूल ठेगाना सल्यान जिल्लाको शारदा नगरपालिका को वडा नम्बर १५, हाल भारत को चण्डीगढ़ ट्राइसिटी मा बसेर निर्वाह गर्दै हजुर हरु को दुबै सीरियल का एपिसोड हरु को प्रतिक्षा गरी हेर्दै गरेको छु । मन ले चाहेको भएको मा एक पटक फेरि बधाई छ।

  • @pradipkhadka113
    @pradipkhadka113 3 месяца назад +3

    2080/12/26 गते हेर्ने जति यता हाजिर हुनुस। है।।

  • @rabitmg607
    @rabitmg607 Год назад +154

    कहिले पनि नछुटोस् यो जोडी सधैं खुसी रहनु

  • @thalbirpratima7912
    @thalbirpratima7912 Год назад +523

    आज आएर मेरो इच्छा पुरा भयो अति खुशी लाग्यो , मलाई मन पर्ने कलाकार मध्ये कै एक आशा खड्का र सागर ,यो जोडी रियलमा परिवर्तन भएछ ,दाम्पत्य जीवन शुखमय रहोस् ,शुभकामना भाइ बैनिलाई 🙏

    • @deepukhadka2402
      @deepukhadka2402 Год назад +5

      Mero ni pura vo

    • @pabitrapabitra6270
      @pabitrapabitra6270 Год назад +2

      बैबाहिक जीवन को अनगिन्ती शुभकामना 🥀 आज मलाई धेरै खुशी लाग्यो ❣️ भिडियो अन्तर्वार्ता पनि सबै हेरे यति मिठो लाग्यो र छोटो लाग्यो ❣️❣️

    • @bedhyamagar763
      @bedhyamagar763 Год назад +1

      Badhaixa dubaijanalai

    • @rupabastola5884
      @rupabastola5884 Год назад +1

      Mero pani

    • @simranpoudel54
      @simranpoudel54 Год назад

      2years samma ne relation lai public na gari kasari basna saknu bho ❤❤lots of blessings happy to see u together ❤lots of love sagar Aasha

  • @menukatamang7454
    @menukatamang7454 Год назад +4

    रियल मा जोडि देख्न पाउँदा धेरै खुसी लाग्यो

  • @yadodarijal5796
    @yadodarijal5796 Год назад +17

    धेरै धेरै शुभकामना आशा दिदी र सागर दाई ,❤️ यो जोडि सधै खुसी रहोस ।❣️🥀

  • @sindhulicr7641
    @sindhulicr7641 Год назад +35

    यो जोडी रिलमा मात्र नभएर रियल मा पनि होस् भन्ने चाहन्थे त्यो आज मेरो पहिलो सपना भगवानले पूरा गरिदिनुभएको छ!धेरै नै खुशी लाग्यो सधै यसरी नै अघि बढेको हेर्न पाउ भन्दै दाम्पत्य जिवनको अग्रिम शुभकामना दिन चाहन्छु दाजु,भाउजूलाई♥️♥️🙏🙏💐💐

  • @avagipooja1218
    @avagipooja1218 Год назад +194

    Aaj ta पुनम दिदी लाई मुरी मुरी धन्यवाद दिदी हाम्रो सागर सर र आशा दिदी लाई लेउनी भाको मा सारै खुशी छौ आज 💖💖

    • @ramuchhetri342
      @ramuchhetri342 Год назад +1

      M USA dekhi Hajur haru ko kanxi vunti dubai siriyal vag 1 dekhi na xutai hereko xu kati ramro jodi congratulations ❤❤❤❤

    • @kamalabista1165
      @kamalabista1165 Год назад

      बधाई छ जोडि लाई

    • @naya1159
      @naya1159 Год назад

      Sagar sir ra aasa sis ly darsko bole lae sukardinu vayax 1damai khusi lagyo hajur haru lae dampatiya jibanko lakhau lakha ko suva kamana x ❤❤❤

    • @ConnectReshu
      @ConnectReshu Год назад

      बधाई छ मन पर्ने जोडी

  • @harishbithadi6191
    @harishbithadi6191 Год назад +14

    अब रिलमा छुटेनी तेति दूःख लाग्दैन।मन ले चाहेकै जोडि बाधियो बधाई छ ❤

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e Год назад +2

    कति कति मिलेको जोडी के उफ मनै लोभियो कसै को नजर नलगोस

  • @himakhadka6804
    @himakhadka6804 Год назад +15

    आज म जस्तै खुसी हुने धरैै हुनुहुन्छ । संसारकै असल, भलाद्मी जोडी 🙏❤️

  • @lakshmimagar3369
    @lakshmimagar3369 Год назад +147

    कत्ती धेरै खुसी लाग्यौ शब्दमा ब्याक्त पनि गर्न सकिन! मलाइ मन पर्ने जोडि यसरी बिबाह बन्धनमा बाधिएको थाहा पाउँदा खुसी को कुनै सिमा नै रहेन! धेरै धेरै बढाइ तथा शुभकामना दुबैजनालाइ 🖤❣️big congratulations....

    • @diladhikari5451
      @diladhikari5451 Год назад

      Congratulations Aasa n Sagar sir derai khuc lagyo

    • @manikalakhatri5269
      @manikalakhatri5269 Год назад

      हिर्‍दय देखिनै वैवाहित जिबनको दुबै जनालाई शुभकामना । सधै यस्तै खुसी देख्न पाइयोस ।

    • @kabitakandel8775
      @kabitakandel8775 Год назад

      Badhixa dada didi lai

  • @babitasapkota4642
    @babitasapkota4642 Год назад +4

    वैबाहिक जीवन को शुभकामना छ कान्छी दिदी र सागर दाई लाई ♥️♥️♥️🌹🌹🌹

  • @madhukc3672
    @madhukc3672 Год назад +4

    सार्है खुशी लाग्यो यो जोडी माथी कसैको आँखा नलागोस

  • @janakamahara2177
    @janakamahara2177 Год назад +166

    आशा र सागर सर लाई बैबाहिक जीवन को लाखौं लाख सुभकामना ।आज एकदम खुसिक छु।यो जोडी सँगै vayako देख्दा❤️❤️

  • @khadkanarottam9581
    @khadkanarottam9581 Год назад +592

    सागर जि र कान्छिको जोडिलाई बैवाहिक जिवनको भब्य शुभकामना 🎈🎈

    • @devikadhakal2727
      @devikadhakal2727 Год назад +7

      अाशा नानी र शागर बाबू को बिबाह भऐको देख्नी ईछ्या थियो अाज पूरा भयो धेरै खुशी छु

    • @gomalamsal9654
      @gomalamsal9654 Год назад +4

      S

    • @gomalamsal9654
      @gomalamsal9654 Год назад +2

      P

    • @priyankakarki5129
      @priyankakarki5129 Год назад +1

      ' tutti

    • @priyankakarki5129
      @priyankakarki5129 Год назад

      - loin loin

  • @jituoli1572
    @jituoli1572 Год назад +7

    Congratulations both of u 😘💖
    यति राम्रो जोडी अहिले सम्म देखेको थिएन
    सधै यसरीनै हाँसी खुसी हुनु दुवै जना धेरै धेरै माया अनि मीठो सम्झना छ मेरो ❤️😘😘❤️❤️❤️

  • @tilsapunmagar823
    @tilsapunmagar823 Год назад +8

    Kati khushi lageyo malai I am so happy 🤗☺️congaratulation mine favourite jodi Aasha dedy &Sagar dada 💗

  • @ashkhimdungrai19asha26
    @ashkhimdungrai19asha26 Год назад +78

    सगर सर & आशा बहिनीलाई ढिलै भए पनि वैवाहित जीवनको धेरै धेरै शुभकामना छ।🎉🎉🎉

  • @sagunsampangrai2990
    @sagunsampangrai2990 Год назад +15

    आह कति खुसीको कुरा ओखलु र सुकुमाया को बिहे भएछ ।धेरै धेरै बधाई छ मेरो परिवारको तफ बाटो 😘😘😘😘

  • @Shabitra-Thapa
    @Shabitra-Thapa Год назад +7

    ढिलो चाँडो हुन्छ भन्ने बिश्वासमा थिएँ, जे सोंचेको त्यही सुन्न पाउँदा खुशी लाग्यो । हार्दिक बधाई !

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Год назад +9

    सोचेजस्तै भयो अभिनय मा मात्र होइन अब रियल मा बिबाह भयो धेरै खुशी लाग्यो दाम्पत्य जीवनको शुभकामना र तपाईहरु को कलाकारिता मा पनि अझ राम्रो र अगि बढ्दै जाअोस् अग्रिम शुभकामना छ ‌🙏💐

  • @bhaktarajbc7372
    @bhaktarajbc7372 Год назад +116

    धेरै खुशी लाग्यो यती👌👌 राम्रो जोडी रियल मा देख्न पाउँदा ! वैवाहित जिबन को शुभकामना सागर दादा र आशा दिदी लाई ❤️❤️

    • @ashodagiri3396
      @ashodagiri3396 Год назад

      congressional सागर आसा

    • @manuthada1930
      @manuthada1930 Год назад

      दाम्पते जिवनकाे शुभकामना सधैं हासीखुसी हुनु हाेला धन्यवाद ।

    • @suwantamang9037
      @suwantamang9037 Год назад

      ❤❤💓💓💔💕

  • @amritakarki3918
    @amritakarki3918 Год назад +308

    वैबाहिक जिवनको मस्तै शुभकामना🎉🎉 सागर र कान्छिको जोडिलाई❣️❣️,सिरियलमा जस्तै माया प्रेम रियल जिन्दगिमा भैदियोस❣️❣️भगवानले बनाएको सुन्दर जोडि ❣️❣️मलाई असाध्यै मनपर्ने बेस्ट जोडि,❣️❣️

    • @twin_magarni
      @twin_magarni Год назад +2

      Badhai xa dubailai

    • @kopila1724
      @kopila1724 Год назад +3

      बिहे पो गरिसकेछन है😍

    • @khumkunwar3247
      @khumkunwar3247 Год назад +2

      Badhai x

    • @ankitgamer5778
      @ankitgamer5778 Год назад +1

      Happy marriage life both of perfect couple love u both ❤❤

    • @himalbohora2
      @himalbohora2 Год назад +1

      wow sachi bibaha vako ma sarhi khusi lago 😍😍😍😍😍😍😍😍

  • @samriddhibhusal304
    @samriddhibhusal304 Год назад +8

    congratulation both of you 🤗😍big fan hajur haru ko episode nachutahi kina herdai xu yeti ramro couple bayako ma dharai dharai bhadahi ani dharai maya ani samurdna ma mathio samjana love you all team 🙏🤗💖

  • @jagadeepthapa5384
    @jagadeepthapa5384 Год назад +3

    बधाई तथा शुभकामना छ सागर जी बहीनी आशा लाई,कसैको आँखा नलागोस बैबाहिक जीवनको फेरी पनी शुभकामना 🌹🌷🌹🌷🌹

  • @rasmibasnet8292
    @rasmibasnet8292 Год назад +54

    धेरै खुशी लाग्यो रिएल मा यो जोडि देख्न पाउँदा
    happymarried life both of you😘❤️❤️

  • @khagendranepali8053
    @khagendranepali8053 Год назад +6

    कति भलाद्मी, स्वच्छ, लगनशील, भद्र, ब्याक्तित्वको लगन गाठोमा जोडिएको देख्दा निकै खुशी लागेको छ। हामीले जे सोचेका थियौं तेहि साबित भयो, धेरै धेरै बधाई छ आशा अनि सागर सरलाई, जसरी कान्छी र भुन्टी सिरियललाई दुनियाँसामु चम्काउनु भाको छ तेसरी नै आफ्नो लाइफ चम्काउदै आमाको पनि तेत्तिकै केअर गर्नु होला। असल जोडी त हुनुहुन्छ नै, यो बिग्रीरहेको समाजलाई असल जोडीको उदाहरण भएर अगाडी बढ्नुहोला। वैवाहिक जिबनको शुभकामना।🌹🌹🌹

  • @sobitabhatta6213
    @sobitabhatta6213 Год назад +3

    Shuvakamana xa. Kanxi serialma jastai sadhai dekhna pau. The Best Couple. Congratulations once again.

  • @nirdoshbiru8695
    @nirdoshbiru8695 Год назад +1

    रिलमा देखि रहेको जोडि लाई कहिले रियलमा देख्न पाउछु जस्तो लागेको थियो आज देख्न पाउँदा सारै खुसी लाग्यो आशा बहिनी र सागर सर लाई । तपाईं दुबै जना लाई बैबाविक जीवन शुभ कामना छ

  • @mainakarki3859
    @mainakarki3859 Год назад +19

    आहा क्या खुसी लाग्यो रियलमा बिहे भयछ सायद कमै मात्र ले पाउछ यस्तो जीवन साथी उदाहरण बनोस तपाईं हरुको जोडि हार्दिक बधाई तथा शुभकामना 😍😍❤️❤️❤️

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Год назад +19

    वास्तविक जोडी भैसकेको हुनुहुँदोरहेछ एकदमै खुसी लाग्यो एक अर्कोको माया साथमा जिबनभर नै अलिकति पनि कमि न आओस् सफल वैवाहिक जिन्दगी को हार्दिक शुभकामना नव दम्पति लाई💐

  • @indratiwari3451
    @indratiwari3451 Год назад

    कान्छी र सागरकाे शुभबिबाहकाे उपलक्ष्यमा नेपालकै अद्वितीय प्रेरणा स्राेत,सङ्गितकला र ज्ञान कि भण्डार,दयाधर्मन्यायसेबाकि देवी लाई बधाई ,धन्यबाद छ ।

  • @rebikakhanal4999
    @rebikakhanal4999 Год назад +21

    आफुले माया गरेको मान्छे सग बिहे हुदा पनि म यति खुसि थियन जो आज सागर र आशा को बिहे हुदा मलाइ यति खुसि लाको छ खुसिको कुनै सिमा नै छैन हजुर हरु लाइ दाम्पत्य जिबन को अरबौ सुभ कामना सधै हासि खुसि रहनु कसैको आखा नलागोस🙈🙈🌹🌹🌹🌹🥀🥀🥀😘😘🥰🥰🥰🥰🥰

  • @ramilabaniya7305
    @ramilabaniya7305 Год назад +14

    आज म धेरै खुसी छु रियल मा नै सङ्गै भएको देख्ने ठुलो धोको थियो आज पूरा भयो सधै हासिखुसिका साथ जिन्दगी बितोस दुबै जनालाई धेरै धेरै शुभकामना 💕💕💕💕

  • @nabinapokharel9308
    @nabinapokharel9308 Год назад +2

    मलाई हजुरहरूको जाेडी एकदमै मनपर्छ। हजुरहरूको interview सुनर एकदम खुसी भए । हजुरहरू दुवै जनालाई वैबाहिक जीवनकाे सुभकामना व्यक्त गर्दछु।🙏🙏🙏

  • @menukajimirai3252
    @menukajimirai3252 Год назад +1

    सागर जि र आशा जि को दामपत्य जीवनमा सधैंभरि यसरी नै सुखमय र सफलताले साथ दिरहोस ।समाजको आदर्श दम्पती बनिरहनुस। मेरो आशिर्वाद र शुभकामना ।💕💕

  • @lokram5437
    @lokram5437 Год назад +39

    धेरै धेरै खुशी लाग्यो आशा र सागर जी रियल जोडी देख्न पाउँदा दामपत्ती जीवन अनगिन्ती शुभकामना 🙏🙏🙏❤️❤️

    • @nishachamlingrairai3493
      @nishachamlingrairai3493 Год назад

      Best couple

    • @khadaksaud7215
      @khadaksaud7215 Год назад

      आज यो जोडी रियल मा देख्दा मलाई धेरै खुसी लाग्यो दाम्पति जिवन अनगिन्ती शुभकामना दिदि

  • @gangamagar1086
    @gangamagar1086 Год назад +11

    मलाई त थाहा नै थिएन आज यो इन्टरभिउ हेरेपछी मात्र थाहा भयो हजरहरुको जोडी लाई सुभकामना छ हजुर हरु को यो माया सधै भरी यसरी नै सुमधुर सम्बन्ध कायम रहिरहोस् हजरहरुको माया कसैले नजर नलागोस् मुना र मदन को जस्तो जोडी उदाहरणीय जोडी बनेको हेर्ने मन छ हजुर हरु लाई धेरै सुभकामना ❤️❤️

  • @gitapuri5407
    @gitapuri5407 Год назад +5

    म पनि कान्छी र भुन्टी सिरियल हेर्छु। सागर र आशाको जोडी एकदम मिलेको छ। दाम्पत्य जीवन को लाखौ लाख शुभकामना छ भाई बहिनी लाई।

  • @nirutamajhi5829
    @nirutamajhi5829 Год назад +5

    Wow.. congratulations both of you 💖
    Happy married life 💐🧬

  • @priyarimal9793
    @priyarimal9793 Год назад +13

    अहिले सम्म यति धेरै राम्रो जोडी देखेकी थिइन् तर सागर एण्ड आशा दिदी को बिहे हुँदा मन लास्टै खुसी भए 🥰🤞❤️

  • @sabitamagar5214
    @sabitamagar5214 Год назад +13

    धेरै सुखी लाग्यो आशा र सागर जि को रियल जोडी देखेर ♥️♥️वैवाहित जिबनको धेरै धेरै शुभकामना ♥️♥️

  • @indrakumaritamang9449
    @indrakumaritamang9449 Год назад +3

    र्सवप्रथम त लाखौं लाखौं शुभकामना छ हजुरहरु बैवाहिक जीवनमा जोड़ीनु भएकोमा, यति सुन्दर जोड़ी यर्थथ मा र्हने मेेरो इच्छा पुरा गरी दिनुभाकोमा हजुरहरुलाई हृृदय बाटै धन्यबाद, अनि हजुरहरूको इन्टरभ्यु हेर्दा त झन यति.... खुसी लाग्यो कि रियलमा पनि कति मिठो बोल्नु भाको ईश्वर संग र्प्राथाना छ हजुरहरुको जोडीलाई कुनै दुष्ट को आखाँ नलागोस, अनि सिरियलमा मात्र नभई रियलमा पनि भेटने ठुलो धोको छ.

  • @renukamarseli7669
    @renukamarseli7669 Год назад

    Sagar ra aashako bihe ko kura sunera sunera khusi lago duijana lai badhaiix सगर र आसा को जोडी एकदमै राम्रो छ।सधैभरि दुईजनाको जोडी यस्तै देख्न पाम। vaguwanle banako jodi yo jodima kasaiko aakha nalagoss..

  • @narayanbk6433
    @narayanbk6433 Год назад +67

    दाम्पतिय जीवन सुखमय रहाेस्। शुभकामना🎊 सागर सर,र का्न्छी दिदी लाई।🙏🙏

  • @samjhanashrestha6658
    @samjhanashrestha6658 Год назад +704

    आज यति धेरै खुशी लाग्यो कि मलाई उहाँ हरुको जोडी देखेर बदाई छ आसा र सागर सर लाई❤️❤️❤️❤️

  • @sumanshrestha9564
    @sumanshrestha9564 Год назад +1

    दाम्पत्य जीवनको लागी हार्दिक मंगलमय शुभकामना सागर जी र आशा जी लाई। यो interview ले धेरै कुरा सिकाएको छ श्रीमान श्रीमती लाई ।

  • @sanictha4733
    @sanictha4733 Год назад +5

    Yakdam khusi lagyo hjr haruko Jo Jodi sadhai khusu hunu hjr haru yasarinai hasi khusi haranu ♥️♥️♥️ 😍😍😍

  • @kalpanaghale5597
    @kalpanaghale5597 Год назад +17

    सारै खुसी लागयो सागर कान्छी को विवाह भुउएकोमा पशुपतिनाथ संग प्रार्थना गर्छु विवाहित जिवन मंगलमय होस सुखमय होस धेरै धेरै बधाई छ सागर भाई र आसा बहिनी लाई 🙏🙏🙏🙏

  • @anushakarki1196
    @anushakarki1196 Год назад +39

    मन परेको जोडि एक भएको देख्न पाउदा खुशि लाग्यो ❤❤❤❤

  • @pramilapoudel-js4jg
    @pramilapoudel-js4jg Год назад

    एकदमै खुसी लाग्यो यो जोडि देख्दा ...I am always watching kanxi and vunti...episode 1 dekhinai herdai aairako xu...malai pani eakdamai deep interest xa screenma dekhina but maile platform pako xaina...

  • @susmitabaniya6675
    @susmitabaniya6675 Год назад +6

    Oh my god aaja aayara mero yo jodi real jodi bhayako herne chahana finaly pura bhayo congratulations both of you ❤️❤️❤️❤️❤️

    • @umarana1239
      @umarana1239 Год назад

      मेरो त खुसी को सीमा नै छैन

  • @thawsngo4310
    @thawsngo4310 Год назад +81

    आज धेरै खुसी लाग्यो। हामी दार्जिलिङ इंडिया बाट आशा जी र सागर सरलाइ बधाई छ।❤️❤️

    • @tarashrestha2494
      @tarashrestha2494 Год назад +1

      पाईला सिरियलको रिलमा मात्र देख्न पाको यो जोडि आज रियलमाई देख्न पाउँदा धेरै खूसि लाग्यो बदाई छ सागर दादा र आशा दि लाई बैवाहिक जीवन को लाखौ लाख सुभकामना ❤️❤️❤️

  • @chhayakc60
    @chhayakc60 Год назад +139

    बिस्वासै लागेन सुरुमा त अन्तिम सम्म हेरेर बल्ल पत्याय ❤❤❤ एकदमै खुसि लाग्यो बैबाहिक जिबनको लाखौ लाख सुभकामना ।❤❤❤❤

    • @gangabhattarai3125
      @gangabhattarai3125 Год назад +1

      खुसी लाग्यो ल बधाई छ सागर कान्छी लाई

    • @laxmigautam7128
      @laxmigautam7128 Год назад +3

      अरु कलाकारले बिहे गर्दा के के न जितेको जस्तो धेरै नाटक देखियो तर कान्छि बहिनि र सागर भाइले बिहे भको २ बर्ष सम्म कसैलाइ थाहा भएन कति सँस्कारि कति मेजाइसिलि कान्छि र सागर बेस्ट अफ लक बैबाहिक जिबनको सुभकामना कान्छि र सागर

    • @sabitachhetri1019
      @sabitachhetri1019 Год назад +1

      Biswas nalager Interview herepxi balla biswas lagyo la dherai bdai xa asa de and sager sir lai🎉🎉🙏

    • @shantathapa1110
      @shantathapa1110 Год назад

      @@laxmigautam7128 मलाई त खुशीलाग्यो बधाई छ हजुर हरुलाई

    • @rupathapa5187
      @rupathapa5187 Год назад

      होनि

  • @binitashrestha72
    @binitashrestha72 Год назад

    मैले कान्छी मा सागर सर र आशा बहिनीलाई देख्दा खेरी उहाँहरुको जोडी साच्चिकै होस भनेर भन्थी आजा थाहा भयो ।मलाई त निक्कै खुशी लाग्यो अरु को को खुशी हुनुहुन्छ आउनुस् है।

  • @ishworbk4707
    @ishworbk4707 Год назад +1

    रिलमा जस्तै रियलमा पनि यहाँहरुको जोडी सुखमय सँसारलइ जसरी खुसी बनाउनु भएको छ यसरीनै हजुरहरुको जिवनमा कुनै ठेस नलागोस खुसीमय र सुखमय छाओस म जस्तै नियमित दर्शक स्रोताहरुमा यही अपेक्षा थियो आज पुरा भाको छ हजुरहरु सँसारकै उत्कृष्ट जोडी बन्नुहुनेछ वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना छ सागर सर र आशा बहिनी।

  • @rewatithapa8568
    @rewatithapa8568 Год назад +88

    कान्छीमा जस्तै माया प्रेम होस् दुबै जनाके ❤️❤️ एक अर्कालाई बुझ्ने ❤️❤️

  • @saradadangi9423
    @saradadangi9423 Год назад +17

    मजति खुसित काेहि छैनहाेला सुभनिउज सुन्दा दुबै जनालाइ बैभाहिक जिबनकाे सुभकामाना आसा अनि सागर लाइ

  • @keshavthapa3620
    @keshavthapa3620 Год назад +3

    Congratulations both of you so happy to see you together...

  • @bhimnepali5255
    @bhimnepali5255 Год назад +1

    यस्तो उदाहरणिय जोडी लाई सलाम छ❤❤❤❤

  • @Mansarideuba_official
    @Mansarideuba_official Год назад +20

    धेरै धेरै धन्यवाद दिदि तपाईंलाई आज सागर sir र कान्छी दिदि को interview हेर्ने इच्छा पूरा गरिदिनु भयो 🙏🙏❣️

  • @saradapanta8643
    @saradapanta8643 Год назад +1

    बधाई छ असल जोडी लाई हामी सबैको चाहना पूरा गराइदिनुभयको मा।❤️❤️

  • @sitalpandey597
    @sitalpandey597 Год назад +1

    वा सागर सरको रिएलमा विबाहा भेको हेर्न पाइएकोमा मत सारै खुसिछु आशा दिदि अब छन सजिलो हुनेभयो। हजूरहरू दुइ जना मिलेर भुन्टि र कान्छि सिरेललाइ छन राम्रो गर्नुहोला राम्रोनै छ बधाइ तथा शुभकामनाछ मेरो तर्फ बाट

  • @musicloverr95
    @musicloverr95 Год назад +170

    रियलमा बिहे होस पाथीभरा माताको आशिर्वाद लागोस 🙏❤️

    • @rameshgiri254
      @rameshgiri254 Год назад +1

      Vayo

    • @samsungsunu5789
      @samsungsunu5789 Год назад +2

      भैसक्यो उहाँ हरुको बिहे त😘😘

    • @khadkabhaikaji9172
      @khadkabhaikaji9172 Год назад +2

      सिरियलमा है रियल नै बिहे गरेर इन्टरभ्यु दिनु भएको रहेछ

    • @debakithapa7431
      @debakithapa7431 Год назад +2

      Ma t purai video herya khusi lagyo mero chaha ni yahi thiyo 💘💘💘💘tar thaha thiyana bihe vako vaner

  • @vimalkhadka9121
    @vimalkhadka9121 Год назад +9

    😀😀आहा मत आज कति खुसी भयेको छु मैले जे चाहेको थिए आज तेहि देख्न पाउँदा धेरै नै खुसी छु सागर दादा र आशा दिदी को रियल जोडी देख्न पाउँदा ,सिरियेल मा जसरी नै जीवनभरि येसैगरी हासी खुसी भको देख्न पाउ धेरै माया अनि मिठो सम्झना beautifull couple👩‍❤️‍👨 love u so much didi dada 💘❤️❤️

  • @kailashmayarai4750
    @kailashmayarai4750 Год назад +1

    अ म झन खुशी लागेको छ 😘😘😘😘 कान्छी र सागर सर म प्रभु संगा प्रार्थना पनि गरे को छु उहाँ को आमा लाई छोरा जस्तो जुवाइ चाएको थियो सधै एस्तो नै हुनु दुई को आमा बाबा को आशिर्वाद पाउने काम गर्नु हैइ👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @Joshi.dammari
    @Joshi.dammari Год назад +1

    वाह हार्दिक बधाई छ आसा जी अनि सागर सरलाइ हजुर हरु को जोडि देखेर आफ्नो जीवन को केहि कुरा याद आए साँचो माया र मन परेको मान्छे सँग जीवन बिताउन पाउनु भाग्य हो फेरि पनि हार्दिक बधाई छ दुवै जना लाई💞💞💞💞💞💞💞❤️❤️❤️❤️

  • @laxmibasnet6865
    @laxmibasnet6865 Год назад +42

    happy married life both of you सिरियल देखेको जोडी रेलमा पनि देख्न पाइयो खुशी लागेयो

  • @janukaadhikari8435
    @janukaadhikari8435 Год назад +43

    धेरै खुशी लाग्यो बैबाहिक जिबनको शुभकामना दुबैजनालाइ ।।

    • @kamalabista2753
      @kamalabista2753 Год назад

      Same think sis 🥰 anyway Khushi lageyo

    • @sunitadahal7131
      @sunitadahal7131 Год назад

      धेरै खुसी लाग्यो बैबाहिक जिबनको शुभकामना दुबैजनालाई

    • @mimilalama627
      @mimilalama627 Год назад

      Wow very nice couple👫 I'm so happy to see both of God bless you.

  • @kamalasunar5768
    @kamalasunar5768 Год назад +3

    दाम्पत्य जिबनको शुभकामना हजुरहरुलाई सन्सारकै असल जोडी बन्नुहोस येकअर्कालाई बुझने कान्छी सिर्यालमा जस्तै हरेक सुख दुखको पलमा साथ हुनुस सधै शुभकामना छ

  • @pbsvlog813
    @pbsvlog813 Год назад +1

    o my god really couple i am very impress❣️❣️❤️ दुबै जनालाइ happy married life❣️❣️🎉🎊

  • @kabitashrestha4402
    @kabitashrestha4402 Год назад +37

    कति धेरै खुशी लाग्यो दापत्य जिबको धेरै सुभकामना आशा सिस र सागर सरलाई🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌹

    • @amishathegim9590
      @amishathegim9590 Год назад

      Khusi lagyo uha haruko bihe vayko dekhna pauxa congratulation 🎈💖💖

    • @priteethapa5783
      @priteethapa5783 Год назад

      Riday dekhi nai badhai xa yo jodi lai ysarai nai dampadiy jiban khusee vayra bitaunus feri pani badhai xa

  • @mayaacharya5868
    @mayaacharya5868 Год назад +19

    आहा कति राम्रो यो जोडी केही पनि छुट्नु हुदैन हामी ले चाहेको कुरा पुरा भयो हजुर हरु लाई धेरै धेरै शुभकामना दाम्पते जिबनको धेरै शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @shantichhetri9026
    @shantichhetri9026 Год назад +1

    आज यकदम खुसि लाग्यो मन पर्ने जोडी यक साथ 💕💕💕

  • @jamunakc3285
    @jamunakc3285 Год назад

    साच्चै मुस्कुराय को थिए म त म जस्तै मुस्कुराउने कोहि छ भने येता हाजिर हुम होइ😝✋✋✋

  • @raiabinash4567
    @raiabinash4567 Год назад +43

    कस्तो राम्रो मिलेको जोडी रिलमा मात्र हैन रियल माभयछ खुसी लाग्यो बधाई छ सागर भाइ रआशा बैनि लाइ।

    • @khushikabagdas2257
      @khushikabagdas2257 Год назад

      याे जाेडि सारैमन पर्छ धेरै खुसि लाग्याे

    • @myagdibeni1356
      @myagdibeni1356 Год назад

      Badaix asa jir sagar sarlai

  • @dxnbeautifulmylifesolukhum1117
    @dxnbeautifulmylifesolukhum1117 Год назад +42

    ☺️💃म जति खुशी को भा होल र आज मेरो जन्म दिनमा कस्तो राम्रो शुभ समचार सुन्न पाए मेरा आउदा दिन हरु शुभ रहोस...
    सागर सर र कान्छी म्याम लाई दाम्पत्य जीवन को लाखौं करोडौं "शुभकामना"😇😇हजुर हरुको यो सुन्दर चखेवाको जोडी माथी कसैको नजर नलागोस सधै यसै गरि हाशी खुशी भएको देख्न पाउ भगवान ले सधै रक्क्षा गरून् मेरो "आशीर्वाद"😇😇 छ सदा...मेरो कस्तो खुशी को😭झर्यो...Congratulations🙏🙏👏👌👌👍️👍️💐💐🤗🤗 BIG FAN🙋‍♀️कान्छीEVERGREENYURIGAGAIN🙋‍♀️😘 हजुर सग मेरो एउटै ईच्छा छ रियल्मा भेट्ने त्यो पुरा होला नहोला नमरी बाचे दैबले साचे भेट् होला...