पोखरीको क्षेत्र फल भित्रका जतिपनी घर बनेका छन तिघरहरू लाई भत्काउन पर्छ। अरू सरकार ले बालेन जी लाई सहयोग गर्नुपर्छ। पत्रकार महोदय लाई धेरै धेरै धन्यवाद छ ।जय नेपाल
मातातिर्थ को जङ्गल मापनी तेसतै भैराको छ त्याहा को रैथाने हरुपनी जङ्गलको मुखमा निजी जग्गा हुने र बिस्तारै बिस्तारै आफ्नो बनाउने धेरै छन छनबिन गर्नु पर्छ
मान्छे सत्ते बोल्नु पर्छ र सत्तेलाई सुइकार्नु पनि पर्छ यदि सत्तेवदी मान्छे हो भने ३४ बर्ष सम्म ५ पटक गृजा ५ पटक देउवा कृष्ण प्रसद भट्टराई सुशील कोईराला गर्दा धेरै समय कंग्रेस ले सत्ता चलएको छ र धेरै देशलाई दोहान कंग्रेस ले नै गरेको छ खोज्दै जनेहो भने न
मियर बालेन शाहा भुमाफिया हरू जुन सिकौ पार्टी का नेता कार्यकर्ता हुन सथै पशुपति छेत्र बिकाश समिति का भुमा फिया हरूलाई समेत जनअदालतमा लय्येर कडाभन्दा कडा कारबाही गरिनु पर्छ बालेनशाहा लाइ झापालि जनता को माग
जाहा जाहा ब्रहमणहरु ले नेतृत्व गरिरहेकाे छ । त्यही त्यही अनैतिकता,भ्रस्टचार,अनिमीयता ले प्रसय पाएकाे पाईन्छ । सम्बन्धित निकाए ( बालेन ) काे यस तर्फ ध्यान जानू अतेन्तै जरुरी छ । जय बालेन
yesta dalal haru lai karbai garnu parcha xodnu hudaina balen sar ra hajurlai shath dina hami janta xau ra dine pani xau hajur dhuk vayara kam garnus balen sar and God bless you balen sar 🇳🇵🙏
Khabar anbesan lie Koti koti dhanyaba 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏yes to mahatwo Purna kura bahira launu bhayo🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏chadai karabahi hos 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵Jai pasupati maha Prabhu🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
सकेको लुट हैसियत अनुसारको कोहीले लासको कमिसन खानि कोहि पशुपति को भेटि कोहि ले जग्गा कोही देश नै खाउ भन्ने हरुछन कठै मेरो देश कसैको सराप लागेको होला कि हाम्रो बुद्धि सकिया हो शिव सीता बुद्ध जनक बेदब्यास जन्मेको तपोभुमिमा बत्ती मुनिको अँध्यारो पानी छ प्यास मेटिन्न
नेपाली कांग्रेसका नेता जति भस्टचारि अरु कमै होलान् रबि दाइ को राजिनामा माग्छन् लाज नभएका नेपाली कांग्रेसका नेता रबि दाइ इ भस्टचारि नेता लाइ ठेगाना लगाउनुपर्छ छोड्नु हुँदैन है देश भक्त जनता मिलेर भस्टचारि को जरै देखि उखेलेर फाल्नु पर्छ रबि दाइ
बालेनले याे सब खाेजेर सबका सब भत्ताकाउनु पर्छ काठमाडौका रैथाने नेवार समुदायले बालेनलाइ साथ दिनुपर्छ
Ma ktm ko newar ho
mero samarthan xa balen lai👍
सबै घर भत्काएर पुन पोखरी बनाउनु पर्छ, येसमा सरकारले बालेन लाई सहयोग गर्नु पर्छ 🙏🙏🙏
लुटेराहरूलाई छोड्न हुदैन है पत्रकार भाइ👍👍👍
पोखरीको क्षेत्र फल भित्रका जतिपनी घर बनेका छन तिघरहरू लाई भत्काउन पर्छ। अरू सरकार ले बालेन जी लाई सहयोग गर्नुपर्छ। पत्रकार महोदय लाई धेरै धेरै धन्यवाद छ ।जय नेपाल
खोजमुलक पत्रकारिता को लागि धन्यबाद।
यो वडा अध्यक्ष लाई धेरै भन्दा धेरै कारभई हुनु पर्छ ।
सबै घर भत्काएर पोखरी बनाएर संरक्षण गर्नु पर्छ मिडिया सरलाई नमन गर्दछु यहाँले एकदमै सही कुरा गर्नु भयो म साउदी अरब बाट हेर्दै
Prime times का पत्रकार ज्यू , यो कुरा काठमाण्डौ नगरपालिकामा प्रमाण सहित सुचना दर्ता गरेमा तत्कालै मेयर ज्यू ले कार्वाई गर्न सहयोग पुग्छ।
बाख्रा चोर ले पोखरी पनि निलेछ॥
बालेन जी यो कब्जा गरेको सरकारी जग्गा मा तुरुन्त डोजर चलाउनु पर्छ।
यी सबै कुराले ठिकठाकमात्र,काम कसैले नापदैन ।
Great news. अब सबै खाली गर्नुपर्छ महानगरले।
लैन बालेन जि यश काे छानबिन गरनु हाेस,दाेसिलाई कारबाही हाेस,
छिटो भन्दा छिटो फर्काउनु पर्छ!
पहिलेको अबस्थामा फर्काउनु पर्छ।।
भ्रष्ट नेताले सार्वजनिक जग्गा हडपेर घर बनाएका छन् तिनै सत्तामा छन् अनि बालेनलाई कसले सहयोग गर्छ सत्य बाहिर आउँदैछ
सम्पुर्ण पाेखरि पहिलेकाे अवस्थामा ल्याउनु पर्छ।
यी सबै माफिय र लुटेर रकतिहरु हुन
यो श्रि पसुपतिनाथ क्षेत्रको जग्गाहरू, पसुपति क्षेत्रलाईनै फर्काउनु पर्छ,त्यसको लागी मेयर बालेनकै डोजर चलाउनै पर्छ,पर्छ।
बालेन शाह ज़िन्दाबाद यसमा पनि डोजर चलोस
ॐअखण्द नेपाल बनाउ सबइ नेपालि १ होउ
सबैभन्दा पहिला बिकासकोसको अध्यक्ष हरुलाई समाउनु पर्छ अनि वडाअध्यक्ष लाई समाएर कारबाहि गरि जगागा फिर्ता गरउनुपर्छ।
पत्रकार ज्यु हजुरलाई स्यालुट गरिन्छ । है
Great news
पशुपति क्षेत्र विकास कोषका नाममा फिर्ता लैउन पछ।
दोशी माथि कारबाही गरियोस्।
पुन पोखरी बनायो स बालेन को डोजर चलनु पर्छ।
बालेन सर पशुपति काे पाेखरी माथी बनेका घरहरु सबै भत्काउनु पर्छ
Goog job
यो सबै मिलेर अनियत काम गरेको हो,
भ्र्सटचार घुसिया भु
माफिया सुन्दा सुन्दा भन्नमनलाग्छ यिनिहरुलाइ स्याउ स्याउ किरापराेस,
पराेस,
राजनित माफिया को पर्यायवाची बनेका छन् ।
यस्तो सचो सत्तेसमाचार देखाउने मिदीया लाईसलाम छ है
पावर र पैसा हुनेले जे गरदानी हुने भएको छ हाम्रो देश नेपालमा।
डोजर लगा बालेन तुरुन्त ।
Good news
पशुपतिनाथले त्यस्ता लाई अवश्य दण्ड दिनुहुनेछ ।
सवै वडाअध्यक्ष ज्यु हरु ले मेहेर वालेन ज्यु लाई साथ दिएर सार्वनिक सम्पती रक्षा गर्नु पर्छ ।💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐।
डोजरमा पेट्रोल सकिएको भए ठिक्कै हो,नत्र हो भने जोत्तिहाल्नु पर्यो ।
नेताहुने नै सेटिङ्ग को लागी हो।
मातातिर्थ को जङ्गल मापनी तेसतै भैराको छ त्याहा को रैथाने हरुपनी जङ्गलको मुखमा निजी जग्गा हुने र बिस्तारै बिस्तारै आफ्नो बनाउने धेरै छन छनबिन गर्नु पर्छ
दोजर चलाउने अब
यो हो खोज पत्रकारिता भनेको केही सिकुन त्यो त्याउ त्याउ नकराउ भन्ने युतुबरले
बाख्रा चाेर नै मिलेपिछ कसकाे के लागे छ
बालेन ले पाेखरी खाेजेरै छाेड्ने छन् ।।
Pun pokhari banaaunu parchha yo patrkar jyu laaii dherai dhanyabad
देस।बिगारनिमा।ठुलाे।हात।काङरेसकाे।छ।यिसबै।जग्गा।मिचेर।घर।बनाउने।सबैलाइ।कारबाहि।गरनु।परछ।जतिपनि।देस।बिगारने।हात।छ।काङरेस।र।यमाले।छन।कर्म।चारिकाे।पनि।उतिकै।हातछ।अब।जे।गरछ।बालेन।सरकारले।गरछ 23:04
कांग्रेस मात्र होइन भ्रष्टचारीहरू सबैलाई समातेर सबै जग्गा सरकारले फिर्ता गरेर दोषीहरूलाई जेलमा कोचिनुपर्छ । जनता तथा युवाहरूको कांधमा जिम्मेवारी छ ।
अब यो बिषय बारे कुरा उठ्नुपर्छ ।
गगने बाख्रा चोर सहीत भ्रष्ट सबैलाई जेल कोच्नु पर्छ ति पोखरी फेरी जस्ताको तस्तै बनाउनु पर्छ
ramro patrakaji salam hami nepali naya pusta sajaj chham sathadinchham balen jile dojar lagaunu parchh
संलग्न व्यक्ति लाई उधाेमुन्टाे पारेर सुकेकाे खुर्सानिकाे धुलाे लाएर सेकुवा वनाउनुपर्छ।
यो पनि राज ले नै बेचेका होलान। यी घर बनाउने त पबित्र नेता हुन चोर लुटेरा होइनन।
मान्छे सत्ते बोल्नु पर्छ र सत्तेलाई सुइकार्नु पनि पर्छ यदि सत्तेवदी मान्छे हो भने ३४ बर्ष सम्म ५ पटक गृजा ५ पटक देउवा कृष्ण प्रसद भट्टराई सुशील कोईराला गर्दा धेरै समय कंग्रेस ले सत्ता चलएको छ र धेरै देशलाई दोहान कंग्रेस ले नै गरेको छ खोज्दै जनेहो भने न
मियर बालेन शाहा भुमाफिया हरू जुन सिकौ पार्टी का नेता कार्यकर्ता हुन सथै पशुपति छेत्र बिकाश समिति का भुमा फिया हरूलाई समेत जनअदालतमा लय्येर कडाभन्दा कडा कारबाही गरिनु पर्छ बालेनशाहा लाइ झापालि जनता को माग
बालेनको डाेजर लगाएर सब भत्काउनु पर्छ
थुक्क कंग्रेस,तेराे पार्टीकाे चाँडै अन्त्यहाेस।
Great news.
कांग्रेसीहरू यसै गर्छन
अन्यले पनि उनैका अनुसरण
गर्दै आएको छ
जाहा जाहा ब्रहमणहरु ले नेतृत्व गरिरहेकाे छ । त्यही त्यही अनैतिकता,भ्रस्टचार,अनिमीयता ले प्रसय पाएकाे पाईन्छ । सम्बन्धित निकाए ( बालेन ) काे यस तर्फ ध्यान जानू अतेन्तै जरुरी छ । जय बालेन
Jay Balen
Great nwj jay mahanagar jay balen❤❤❤🎉🎉🎉
सर्पहरूकाे अगाडि भ्यागुताहरूकाे के लाग्छ । पाेखरि बारेमा जानकारी गराएकोमा धन्यवाद ।
याे कांग्रेस भनेको चोर दलाल फटाहा देश रोही हो बालेन् दाई गएर सबै सखाप बनाइदिनु होला
यो घर भत्काएर पोखरी बनाउनु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल
काठमाडौं वडा नं १७ पनि २ वटा पोखरी थिए,एउटा कन्यामदिर माविको हाता भित्रको इखा पुखु(पोखरी) अर्को थंहितीको इखा पुखु(पोखरी)अब यी पोखरीहरु त्यहाँ छ/छैन?
घिच्यो घिच्यो, अब त्यही गाड्नु पर्छ
यो कांग्रेस का चोर हरुलाई छोड्नु हुँदैन। जनता अगाडि आउनु पर्यो। गगन थापा गतिलो मान्छे होइन। योत देशकै फटाह मान्छे हो।
राजा को बंसा नास तेसै गरेकोे हो त हेर अाज सरकारी जमिन जति सबै लुटी सके
पोखरिनै निकालनुवछ
अब बालेन को दम कती छ यहा नीर देखाउनु पर्यो
याे युवराज सफल भन्ने जन्तु कहाँ छ। यस्ता भु माफिया लाई मुद्दा हाल्न सक्तैन भाते। याे देश कंगाल बनाउने पहिलो सत्रु कांग्रेस हो।
तयार भएर बसे हुन्छ भुमाफियाहरु थाछैन कुनैबेला भुकम्प आउन सक्छ 😂
बालेन्जिउ केहजुरले मकयि पाेल्नि लायिमात्रयि खाेजखबर गर्निकि याे मन्दिरकाे तालपनि खाेज गर्निहाे किडरलागेकाेहाे कान्गेर्सकाे नेतारयिछ क्यारे डरभयाेकि यातत्याे भत्काउनुपर्छ, नत्र सबयि घरबनाउनुपर्छ जन्ताजागहयि
सार्वजनिक पोखरीमा निर्मित सबै संरचना भत्काइ पूर्वरुपमा फर्काउनुपर्छ ।
यस्ता काममा पनी बालेन लाई साथ दियन भने केको सरकार,बालेन सरले डोजर लगाउनु पर्छ।
Good job sir
Dozer lagaunu pareyo sir
याे पाेखरी खाेजी गरी चाेर काँग्रेस र एमाले लाइ लखेट्नु पर्छ ।
Thank you sir for information.good job sir
पुरै भत्काउंनु पर्छ ।
वडाध्यक्षको कुरा सही हो ।
thank you patrakar ji for good news
प्रजातंत्र र गणतन्त्र ले गर्नै भनेको भ्रष्टाचार नै हो | जय नेपाल 🇳🇵
जबरजस्ती मानिस
Very good information all off Nepali janta lai thank you.
अब पनि टूलुटुलु हेरेर बसेको वाडाका नाइके भन्दा हरू
जय बालेन ❤❤❤❤❤❤❤❤❤
Thank you for bringing and exposing the facts that the so called corrupted leader's despicable deeds into public lameliht.
yesta dalal haru lai karbai garnu parcha xodnu hudaina balen sar ra hajurlai shath dina hami janta xau ra dine pani xau hajur dhuk vayara kam garnus balen sar and God bless you balen sar 🇳🇵🙏
जे जुकाई नेता भए पनि त्यो पोखरि लाई निकाल्नु पर्छ
Khabar anbesan lie Koti koti dhanyaba 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏yes to mahatwo Purna kura bahira launu bhayo🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏chadai karabahi hos 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵Jai pasupati maha Prabhu🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
देश लुटेका छन त केबल आफुलाइ विद्वान सम्झने टाइसुट लगाउने ले नै लुटेर सिध्यायका छन, जस्मा स्वयम राजनीतिज्ञको मुख्य भुमिका नै हुन्छ।
यस्तो अर।जकत। इतिहास को क।ल
खनड म। कुनै स।सन क।ल म। भएको
प।इदैन नैतिक शिक्षा न भए देस बिलय
यसै बेबहार ब।ट भएको इतिहास पढन
प।इछ
सकेको लुट हैसियत अनुसारको कोहीले लासको कमिसन खानि कोहि पशुपति को भेटि कोहि ले जग्गा कोही देश नै खाउ भन्ने हरुछन कठै मेरो देश कसैको सराप लागेको होला कि हाम्रो बुद्धि सकिया हो शिव सीता बुद्ध जनक बेदब्यास जन्मेको तपोभुमिमा बत्ती मुनिको अँध्यारो पानी छ प्यास मेटिन्न
नेपाली कांग्रेसका नेता जति भस्टचारि अरु कमै होलान् रबि दाइ को राजिनामा माग्छन् लाज नभएका नेपाली कांग्रेसका नेता रबि दाइ इ भस्टचारि नेता लाइ ठेगाना लगाउनुपर्छ छोड्नु हुँदैन है देश भक्त जनता मिलेर भस्टचारि को जरै देखि उखेलेर फाल्नु पर्छ रबि दाइ
यो खाते नेताहरुलाई त पशुपतिनाथ भगवानले भस्मै गर्दिनुस अनि बल पर्गती हुन्छ देश
Sundara Civil mahal vayeko building ma pani pokhari xa vanne kura suneko ho kata kata.
बालेन जिन्दाबाद !😊
Good job 👍
खोज patrakarita यो हो तपैलय thankyou हो यसरी नै यो नेता हरूँ को नगरित्ता पास्पोर्ट को निगरानी खोज गर्नु होला धेरै नेता को pr छ खोजौ त
यस्तालाइ जिताउने जनताहरु ले आफ्नो खुट्टामा मा आफैले बन्चरो हानेको भन्दा फरक नपर्ला ।