खोलै खाने यी भीआइपी भूमाफियाको घरमा चल्यो डोजर, बालेन पुग्दा माफियाको भागाभाग, असुल्थे दशौं लाख भाडा

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • #balen #dhobikhola #dozar #primetimeshd #khabaranbesan
    कार्यक्रम- खबर अन्वेषण
    Presenter : Dhiraj Basnet
    Reporter : Dhiraj Basnet / Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #DhirajBasnet #NirajTamang #PrimeTimesHD #Khabaranbesan
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 362

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 6 месяцев назад +12

    जति पनि खर्च भएको छ त्यो पैसा असुल उपर गर्नु पर्छ नगरपालिका ले करोडौं कमाएको छ चामलिङ ले कस्तो नियत आफु मातर खाने जनता लाई पेल्ने गरिब दुखि लाई माया दया न गरने तर सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @harikrishnashrestha1301
    @harikrishnashrestha1301 3 месяца назад +2

    स्वतन्त्र मेयर बालेन जिन्दावाद !

  • @balkrishnadhungel6635
    @balkrishnadhungel6635 Год назад +16

    धेरै धेरै धन्यवाद बालेन जी । सबै ठाउँमा यस्तै गर्नु होस ।

  • @narayankarki5769
    @narayankarki5769 5 месяцев назад +3

    ❤❤मेयर बालेन आम नेपालीको नमन छ।

  • @neerajbhattarai6117
    @neerajbhattarai6117 Год назад +23

    गूड् बालेन दाइ ❤️❤️🙏

  • @shamiprai4340
    @shamiprai4340 Год назад +41

    बालेन शाह जिन्दावाद यो धेरै राम्रो कामको लागि ।।

  • @HANA95826
    @HANA95826 Год назад +7

    ठिक गनु भयो बालेन ज्यु यो काम कसैको दबाबमा नरोकियोस् तपाईं देश बनाउन भगवान ले पृथ्वीनारायण शाह र जंगबहादुर पछि तपाईं लाई पढाएको जस्तो छ हामी सबै को साथ छ सहिकामको लागि पछि नहटनु होला।

  • @purbelikancha4863
    @purbelikancha4863 Год назад +6

    यसरी नै अब भ्रष्टाचार गरेर बनाइएका नेताहरूका घर पनि भत्काइयोस तुरुन्तै नडराइकन!!

  • @akashlimbu6649
    @akashlimbu6649 Год назад +7

    चितवनमा डोजर चल्दा यति राम्रो सूरक्षा दियों प्रहरीले ।त्यहि काम काठमाण्डौमा हूदा प्रहरी सूरक्षा कहिल्यै आएन ज्यादै दु:ख लाग्यो।नगर प्रहरीहरूको योगदान बिर्षन सकिदैन❤

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 7 месяцев назад +3

    बालेन बाबुको जय होस। बधाइ छ बालेन बाबु र उहाँको टीम लाई। यस्तै सबै भूमाफियाको तहस नहस गर्नु नै पर्छ।

  • @sabitridevisubedi8927
    @sabitridevisubedi8927 7 месяцев назад +1

    Congratulation बालेनसाब Verygood

  • @emadahal8157
    @emadahal8157 7 месяцев назад +3

    सलाम छ , बालेनजीलाई जस्ले भूमाफियालाई तह लगाएकाछन ।
    अब यस्तै गरि अधर्मि, पापी, अत्यचारी , बलात्कारी , अन्यायी नेता भनाउँदा मन्त्रीहरूलाई पनि यसै गरि भत्काउँने मान्छेको खाँचो छ है !!!

  • @Ors_06_vlogs
    @Ors_06_vlogs Год назад +11

    आहा।। असली पत्रकारीता र पत्रकार यस्ता हुन्छन्❣️🙏 प्रस्तुति राम्रो लाग्यो🤟❣️

  • @bhawanashrestha2387
    @bhawanashrestha2387 Год назад +10

    जय होस महानगर बालेन टिम 👏👏👏 😊😊

  • @kumarbogati6937
    @kumarbogati6937 Год назад +2

    बालेन मेयरज्यू , तपाईं नेपाल आमाको सच्चा सुपुत्र हुनुहुन्छ।तपाईको कार्यदेखी म धेरै खुसी छु।आत्मैदेखि धन्यवाद दिन चाहन्छु!साथै म हजुरसँग एउटा निवेदन गर्न चाहन्छु कि अहिले दिनानुदिन चिसो बढ्दो छ।तसर्थ छाप्राछुप्रीमा काखेबच्चा च्यापेर बसेको परिवारलाई भने सम्झाएर बुझाएर काठमाडाैंको रानीबनमा बनाईएको भनिएको सुकुमवासी भवनमा सक्दो छिटो सारेपश्चातमात्र भत्काइ दिए ती वास्तविक सुकुमवासीको कल्याणको साथै महानगरको लक्ष्य पनि पूरा हुन्थ्यो कि!

  • @himaparajuli3492
    @himaparajuli3492 6 месяцев назад +2

    ५,७ जना बालेन जस्तै ब्याक्ति भए यस्ता चोरि दाउ गर्ने हरु र यो हर्कत थाहा भैहाल्थ्यो ।

  • @sunitapaudel8866
    @sunitapaudel8866 Год назад +5

    साची जस्तो पनि लागिरा छोइना साचोइ अब Ktm राम्रो हुदैइ छ तर हाम्रो नेपाल पनि राम्रो हुनु परेयो नी है बालेन दाजु ❤️💞💕

  • @sushil7567
    @sushil7567 7 месяцев назад +2

    जय बालेन ❤❤जय युबालाइ राजालाइ साथछ ❤❤जय नेपाल

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 Год назад +3

    बालेन सर जिन्दबात

  • @suzansamsong2295
    @suzansamsong2295 Год назад +4

    एमालेले सुकुम्बासीलाई किन ढाडस दिन्छ भनेकाे त यिनको नेताहरु सबै यस्तै सुकुम्बासी रहे छ रपाे। बल्ल कुरा बुझियाे....
    सुकुम्बासीहरुकाे पार्टी पाे रहेछ त एमाले....

  • @ansotimagar7172
    @ansotimagar7172 5 месяцев назад +1

    Very Good balen ज्यूलाई।

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 Год назад +4

    स्याबास बालेन जिन्दाबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Delje960
    @Delje960 Год назад +10

    पत्रकारको समाचार संप्रेशण गर्ने शैली सारै राम्रो लाग्यो

  • @mybookismylife.2798
    @mybookismylife.2798 Год назад +4

    Dherai ramro Kaam Mahanagarpalika team ko 🙏🏿 rule is rule..sabaile mannai parcha,desh banauna..We public r with Mahanagarpalika team

  • @sushil7567
    @sushil7567 Год назад +2

    जय होस् युवा देस राजा को जय नेपाली जनताको पुस्ताले मागेको राजा रबि तारा लगायत ग्रेटर नेपाल राष्ट्रवादी नेपाली को जय ॐ शान्ति

  • @ganeshbhattarai4325
    @ganeshbhattarai4325 Год назад +3

    सावधान भू माफियाहरु अब होसियार होउ ।

  • @mohonkunwar9880
    @mohonkunwar9880 7 месяцев назад +1

    धेरै राम्राे भयो बालेन सर यस्तै गरि राष्ट्र काेधन जाेगाउनु हाेस्

  • @krishnagiri7475
    @krishnagiri7475 6 месяцев назад +2

    प्रतेक नगरपालिका र गाउँ पालिकाहरूका हरूका अद्दछहरूको यस्तो आट हुनुपर्छ अब

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +3

    धेरै राम्रो काम मेयर बालेन को योजना सफल होस।

  • @jhamakthing10
    @jhamakthing10 Год назад +4

    ठिकछ धेरै राम्रो काम भएछ। ३० ४० बर्स अगाडिको प्रधान पन्च हरुले पनि पर्ति जग्गाको लालपुर्जा बनाएर आफ्नो बनाएका हरुको पनि फिर्ता गराउनु पर्छ।

  • @user-virus108
    @user-virus108 Год назад +3

    अतिक्रमण गरेर बनाको घरहरु भतकाउनु पर्छ जय बालेन सर

  • @gitaadhikari8844
    @gitaadhikari8844 Год назад +9

    Desh ko sachha saput balen lai salut xa 🙏🙏

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 6 месяцев назад +3

    जय होस बालेन सर को आउदा चुनाब्मा p m हुन लाई जान्त्ताको साहयोग र आसिर्बात

  • @sheshashah3728
    @sheshashah3728 Год назад +25

    These people who have occupied these public lands they are hall of shame !! Good job Mayor Balen Shah’s Team keep it up !

  • @lakpachhiringbhote886
    @lakpachhiringbhote886 Год назад +2

    सलाम बालेन र नगर टोलिलाई

  • @Dk-limbu299
    @Dk-limbu299 Год назад +1

    सोतन्त्र निर्वाचित बालेन होस वा हर्क साम्पाङ मा काम गर्ने भिन्नता येहि मात्र हो जो अरु पार्टी का नेता ले गर्न सक्दैन आखिर जनता भन्दा माथी कोहि छैन र हुन्न जय बालेन जय नेपाल

  • @simonakhanal5121
    @simonakhanal5121 Год назад +8

    Balen sir le सरकारी जग्गा फिर्ता लिनू भयाे
    प्रधान मन्त्री ले पुराना सबै नोट बन्द गराए कालो धन पनि बाहिर निस्कने थियो

  • @anjalihitang7478
    @anjalihitang7478 Год назад +2

    बिकसित देशमा भएको भए यस्ता माफिया सङ्ग साठगाठ गर्ने नेता जेलमा हुन्थे । नेपालमा त चुनाव जितेर मन्त्री हुन्छन् ।

  • @ramsharanpudasaini6974
    @ramsharanpudasaini6974 Год назад +14

    ती भुमाफिया संग सांठगांठ गर्ने कर्मचारी हरुलाई पनि कारवाही हुनुपर्यो नि महोदय

  • @Jhagupokhrel
    @Jhagupokhrel 7 месяцев назад +1

    स्याबासबालेन।स्याबास येहिहोगर्नुपर्नेजोगर्नुभाछजयेबालेन्साहा सुनिताढुङ्गेल धन्ने बाद

  • @deepakjoshi1297
    @deepakjoshi1297 Год назад +1

    नेपाल अामाकाे कसम यदि बालेन साह देशकाे प्रमुख भयाे भने हाम्रो देशले यक बर्ष महि काचुलि फेर्छ
    बालेन सर प्रधान मन्त्री र ज्ञानेन्द्र शाहि रक्षा मन्त्री हुनु पर्छ

  • @sanukancha4585
    @sanukancha4585 Год назад +2

    ठिकै भयो महा नगर पालिका ले सूचना दिए पछि ढुक्क भएर बस्नू भाएको नेपाली दाजू भाई सबै लाई ऐले पसिना बगाएर हिडेको छ

  • @user-ir3wu3hf2l
    @user-ir3wu3hf2l 4 месяца назад

    जयमात्री भुमी बल्ल भुमीरक्षा गर्ने सन्तान पायाै नेपाल आमा

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 месяца назад

    जति यो सार्वजनिक जग्गामा घर टहरा भत्काइरहेको खर्च गाडीको डोजरको तेल हाल्नको लागि। सब भूमाफियाहरूबाट असुल गर्नुपर्छ बालेनजी

  • @lilapaudyal8469
    @lilapaudyal8469 5 месяцев назад

    Excellent jobs of miyer Balen shah I give you great salute for your excellent works.Thank more Miyer.

  • @manigurung4430
    @manigurung4430 Год назад +3

    भ्रष्टाचार गरेर बनाएको घरमा चाहिँ किन बालेनले नदेखेको होला? की भूपू मन्त्रीहरूको भयेर डराएको पो होकी !!

    • @Horrorpodcast646
      @Horrorpodcast646 Год назад

      Tapai sanga vastacharr greko proof x vne Janus n case grdinous
      K khal ko manxe haru hunxan yr🤣
      Sabai ko afno adhiar chettra hunx ni
      Balen le chaher matra hudain ni

  • @jhapalirameshuprety7119
    @jhapalirameshuprety7119 Год назад +2

    बदाइ छ मेहर सायब सफलता को,,,,,,,,

  • @rpbhatt5585
    @rpbhatt5585 Год назад +1

    यी माफिया बाट भाडामा बस्ने को रेन्ट फिर्ता गराउनु पर्छ कार्यबाही को दायार मा ल्याउनु पर्छ मेयर बालेन लाई सलुट छ

  • @ramthapamagar8600
    @ramthapamagar8600 6 месяцев назад +2

    Well done Balen sir

  • @anamolbanjade2152
    @anamolbanjade2152 Год назад +24

    Well done Balen and his team.

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 Год назад +2

    Desh Ko dabanga Hiro balendra Saha....jindabad....good job..balendra...keep it up....and god bless you...👍🏻👍🏻👍🏻🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓🙏🙏🙏🙏🙏

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 9 месяцев назад

    Very good sampurna timlai dhanyabad.

  • @RajeshworiKafle
    @RajeshworiKafle 7 месяцев назад +1

    घरमात्रै हैन घर बनाउने लाई कोर्रा पनि लाउनु पर्छ भु माफिया लाई पनि

  • @dhanminthakera9640
    @dhanminthakera9640 Год назад

    धेरै राम्राे काम सलुटछ

  • @saranrai7752
    @saranrai7752 Год назад

    धेरै राम्रो good 👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌

  • @KaranThapa-u4d
    @KaranThapa-u4d 6 месяцев назад

    ❤❤❤ Balen❤❤❤ sir❤❤❤ jindabad❤❤❤

  • @rajeshgurung4238
    @rajeshgurung4238 Год назад +7

    This is a great job, the Mayor’s team has to request the publics to give them more information about the encroached government properties. Please note it down, THOSE. INVOLVED. IN. THIS. FRAUD. GOT. TO. FACE. TRAIL. AND. PUNISHMENT.
    Well done Mr Mayor and the whole team. APPRECIATED

  • @kishanrai6864
    @kishanrai6864 Год назад

    हैन हैन , यी भाडा मा बसने हरु लाई महिनौ अघि देखि को महानगर को कार्वाही थाहा हुदा हुँदै पनि अटेर गरेर बसेका । पछि का समय मा झै पावर वाला को आडमा बसे का बानि ,बालेन ले नकाम बनाई दिए। साचो देश भक्त र नागरिक। यसता सनतान का आमा बाबू लाई सलाम र जय नेपाल

    • @SumanJha-bi3tb
      @SumanJha-bi3tb Год назад

      Sachhi prerit ho bhana gharpati sanga chatipurti mag na .
      Kohi jana. Thula thula kura matra

  • @Limbu-hn5zq
    @Limbu-hn5zq Год назад +2

    good news good job balen sir & team 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @depikarana5517
    @depikarana5517 Год назад +5

    Excellent work

  • @sudarshangm2869
    @sudarshangm2869 Год назад +1

    Good well ❤Never give up move on balen sir full support with you my side ❣️❣️👌👌👌👌❣️

  • @thakuriprajwal22
    @thakuriprajwal22 4 месяца назад

    बौद्ध चुच्चेपाटी बिचका जमिन भू-माफियाहरू्ले तारा गाउँ बिकास समितिको नाम हुदै होटल ह्यात,🎉 न्यायधिस देखि नेता र कर्मचारीहरूको मिलोमत्वमा यो जमिन होटलले कब्जा गरी रहेका छन् ? महानगरको कारबाही गर्ने हैसियत पुग्छ कि पुग्दैन र देख्छ कि देख्दैन हेर्न बाँकी छ ? धोबिखोलाको काम स्वागत योग्य छ ।

  • @hemamagar1712
    @hemamagar1712 Год назад +4

    Great journalism.. Keep it up...

  • @binodshrestha2524
    @binodshrestha2524 Год назад +2

    Thank you sir salam chha you are Great very good news sir well done 👍

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 5 месяцев назад

    Very good 👍 Mayor Balen Shah
    Welldone

  • @tashideleg1
    @tashideleg1 Год назад +6

    Great journalism and investigations by your channel. This kind of service is essential to put everyone in line to obey the laws.

  • @parbatigurung7245
    @parbatigurung7245 Год назад

    जय हो बालेन

  • @MinmaSherpa
    @MinmaSherpa Год назад +1

    Good job

  • @KrishnarajKhadka
    @KrishnarajKhadka 5 месяцев назад

    Super job god bless all time

  • @manigurung4430
    @manigurung4430 Год назад

    यसरी नै भ्रष्टाचार गरेर बनाइएको घरहरू पनि भत्काइयोस वा सरकारीकरण गरियोस।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 7 месяцев назад

    बालेन हाे बालेन नकसा पास नभयकाे धर टहरा हरु सबै भतकाउनु परयाे अनि मात्त् सहर जसताे देखिने भयाे सफा गर बालेन सफा सफा गर बालेन जय नेपाल😜😜😜😜😜😜😜😜😜

  • @Redxmanff
    @Redxmanff 8 месяцев назад

    गुड जय बालेन

  • @uttamrana6493
    @uttamrana6493 Год назад +1

    Salute .. xa Meyer sahab balen ji. Ani ktm .mahanagar ko all team lai

  • @parbatilama3120
    @parbatilama3120 Год назад

    Thank you balen sir

  • @yamgurung4800
    @yamgurung4800 Год назад +1

    Let's all patriotic Nepali living in home and across the globe must unit to end the Dhan/Don and (nepotism) of dirty politics from Nepal.
    And save our only beautiful "Sovereign Himalayan Kingdom of Nepal".
    From the evil 👹, puppet, incompetent and corrupt regime's of Nepal.
    Enough is Enough!
    Jai Balen/Jaya Kathmandu!👍🤞✌️✊🙏🇳🇵

  • @dipeshbasnet9409
    @dipeshbasnet9409 Год назад +4

    Very Good Work. ❤❤❤❤❤❤❤😍😍😍😍😍👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏

  • @yamstha1121
    @yamstha1121 7 месяцев назад

    🎉Good job dharai Ramro balan mair sab 🎉🌺🌻🌹🙏🙏🙏🌹

  • @pabanbudha8952
    @pabanbudha8952 Год назад

    बालेन् सर जुम्लामा पनि जग्गा मिचिएको छ हेर्नु पर्यो

  • @arjunchaudhary2402
    @arjunchaudhary2402 Год назад +1

    Good

  • @rishighatani4853
    @rishighatani4853 Год назад +1

    राम्रो काम बालेन सर👍👍👍

  • @buddhikumarigurung5169
    @buddhikumarigurung5169 Год назад

    Good balen sir time 👍👍👍👍🌹🌹🌹🌹🌹💕💕💕💕🙏🙏🙏🙏🙏

  • @somranasomraj2559
    @somranasomraj2559 Год назад

    आफ्नोकार्यकालभित्र बालेनले काठमाण्डौ क्लियरगरिसक्नुपर्छ

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 6 месяцев назад

    Jay Balen, Good Job

  • @miolimbu979
    @miolimbu979 Год назад

    Good Job

  • @amncojoshi8284
    @amncojoshi8284 Год назад +1

    Good job brother and good patarkarita

  • @PHULHAMU-VLOG99
    @PHULHAMU-VLOG99 Год назад +1

    Great job 👏🏿 💪👏🏿👏🏿👏🏿👏🏿👏🏿👏🏿👏🏿

  • @devsherchan5613
    @devsherchan5613 Год назад +4

    Well done balen and his teams

  • @sagarthakuri3003
    @sagarthakuri3003 Год назад +1

    Balen is king. Balen ko surachya Kada hunuparxa

  • @khapungganga4653
    @khapungganga4653 Год назад

    Good kaam garnu vako xa mehar sab hajur lai salam xa

  • @BalkrishnaMaharjan-s1o
    @BalkrishnaMaharjan-s1o 6 месяцев назад

    Very Good Balenji

  • @TankaBahadurthapa-d9b
    @TankaBahadurthapa-d9b 7 месяцев назад

    Dherae dherae dhanebad balen

  • @wellstarimc4083
    @wellstarimc4083 Год назад

    Good 👍 Job

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 Год назад +1

    अन्तत काठमाडौं महा नगर पालिका ले भुमाफीया ले हडपेर बनायको महल हरु भत्काउन थाल्यो र यस्को सम्पुर्ण श्रेय बालेन शाह लाइ मात्र नभइ २५% त मीडीया कर्मी हरु लाई पनि दिनु पर्छ है किनभने सही समाचार

  • @pandeychet3774
    @pandeychet3774 Год назад

    Very very good balen sir

  • @malishapun7592
    @malishapun7592 Год назад

    Raju pandy tim,lori,Galen,shahlai,dherai thanku salot x❤

  • @pabitrapakhrin3267
    @pabitrapakhrin3267 Год назад

    Very good job

  • @panchamanrai5151
    @panchamanrai5151 Год назад

    Good job nagarpalika team

  • @ashash8883
    @ashash8883 Год назад +1

    काठमाडौ भित्र भीआईपी भुमाफिया हरु सबै एमालेका झोलेहरु देखिन्छ। एमालेलाई भोट दिने जनताहर सबै काठमाडौ मा घर भ्रि मा पाउने रहेछन्।

  • @MohammadNadeem-jv8od
    @MohammadNadeem-jv8od 9 дней назад

    Good 👍👍👍👍👍👍👍

  • @nirajsunwar8924
    @nirajsunwar8924 Год назад

    Very good sir