Barkhamas बर्खामास by Bishnu Khatri & Shanti Shree Pariyar | Ft. Tulbir & Pujan | New Lok Dohori

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 1 тыс.

  • @BishnuKhatri
    @BishnuKhatri  2 года назад +218

    कर्म हाम्रो माया हजुरहरुकाे।एक शेयर गरेर हाम्रो बर्खा गीतलाई सबै सामु पुर्याईदिनु भएकाेमा,सुझाब सल्लाह दिनु भएकाेमा,लाईक गरिदिनु भएकाेमा हार्दिक आभार ब्यक्त गर्दछाैं।याे गीतमा बर्खामास हुने गतिविधिलाई १० मिनेटमै उतार्न गाउँ बस्तीमा पुगेरै सक्दाे मिहेनत र प्रयाश गरेका छाैं।मन पराई दिनुहुनेछ भन्ने कुरामा आशाबादी छाैं।हामीलाई उर्जा दिने हजुरहरुका कमेन्ट सबै पढनेछाैं र आत्मसात गर्ने छाैं।धन्यवाद।

    • @jitendrabk6557
      @jitendrabk6557 2 года назад +9

      हाम्रो मौलिक भाकालाई सधै यस्तै मायाको साथ जोगाउनुमा अग्रज कलाकारको ठुलो हात छ दाजु।❤️🙏

    • @kritimakhadka3440
      @kritimakhadka3440 2 года назад +1

      @@jitendrabk6557 q

    • @buddhikhatri
      @buddhikhatri 2 года назад

      🙏🙏🙏👏👏👏💐💐💐

    • @rudrashrestha6895
      @rudrashrestha6895 2 года назад +3

      हाह कति मिठो सोर बिस्नु दाजु को समय आनुसर को गीत ल्याउनु हुन्छ सरेइ राम्रो छ नमस्कार सम्पुर्ण तिम लाइ

    • @jayaramjungthapa
      @jayaramjungthapa 2 года назад +3

      Watching from Japan 🇯🇵 dai
      Iam your big fan Bishnu Dai🇳🇵❤️😘😘

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад +7

    बर्खमास खेती र पाती!
    अर्मपर्म मेलामा आउ साथी!!
    आहा!हरेक बर्ष असारे गीत पस्किरहने क्रममा यो बर्ष पनि कोसेली स्वरुप ल्याएको "बर्खमास"बोलको गीतले पनि मन छोएको छ।पृय मित्र बिष्णु खत्री,शान्तीश्री लगायत पुरै युनिटलाइ बधाई छ।

  • @IshworSinghMusic
    @IshworSinghMusic 2 года назад +1

    ल आयो बर्खामास ल है सफलताको सुभकामना बिष्णु दाई

  • @abcdcdba3589
    @abcdcdba3589 2 года назад +4

    आहा गित बर्खामास कति राम्रो गित शब्द लय स्वर ले बर्खाको सिजन गित निकै उत्कृष्ठ लाग्यो ।किसानी दाई
    कैले होला भेट
    बर्खा लायो
    र अहिले आएको
    बर्खामास भन्ने गितले सार्है सुन्दा आन्नदित लाग्यो घरमै भ एको आभाष भयो।

  • @sarthakrodhighar
    @sarthakrodhighar 2 года назад +51

    शान्तिश्री परियारको फ्यान जतिले यता हाजिर ठोक्नुस त
    👇️

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 2 года назад +4

    हजुरको बर्खा २ बर्ष पहिलाको गीत पनि अनि नै राम्रो थियाे याे झन राम्रो लाग्यो सफलताको शुभकामना ।।।।

  • @gamingwithranjit927
    @gamingwithranjit927 2 года назад +2

    उत्कृष्ट असारे भाका- मन छुने यथार्थता झल्किएको / दाजी बिष्णु लाई सलाम।।

  • @amarthapa452
    @amarthapa452 2 года назад +7

    आहा कति मीठो गित बधाई छ सम्पुर्ण टिम लाई

  • @basantasen8169
    @basantasen8169 2 года назад +2

    आफ्नो मोलिक पन लाई जोगाउने यक मात्र सर्जक गायक बिस्नु खत्री दाइ लाई सलाम छ

  • @westernnepal664
    @westernnepal664 2 года назад +6

    अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @roshanghimire3507
    @roshanghimire3507 2 года назад +2

    अति नै राम्रो छ ।।बिस्नु खत्री दाजु।।।हजुर को कुनै पनि लोकभाका मा खोट लगाउने ठाँउ छैन ।।।।।।

  • @rajankapri1670
    @rajankapri1670 2 года назад +5

    फाल्तु कुरा गर्नु भन्दा कर्म गर्नु पर्छ दाइको शब्द सधैं उच्च हुन्छ सालुट दाजु

  • @badripaudel9848
    @badripaudel9848 2 года назад +3

    आहा गित भनेको यस्तो हुनुपर्छ बधाई छ दाजु

  • @tikasapkota8553
    @tikasapkota8553 2 года назад +6

    आहा!बर्खामासलाई सफलताको शुभकामना।🙏

  • @rajaramsimkhada9182
    @rajaramsimkhada9182 2 года назад +2

    नेपाली लोकदोहोरिको एक उत्कृष्ट सर्जक बिस्नु खत्री

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 2 года назад +46

    बिष्णु खत्री दाजुको हरेक सिर्जनाको उच्च तारिफ गर्दछु। गीत मन पर्‍यो, भब्य सफलताको शुभकामना😍😍😍😍😍

  • @saradsubedi5080
    @saradsubedi5080 2 года назад +2

    समय अनुसारका गीत कति मीठा हुन्छन्।। सफलताको सुभकामना विष्णु दाई।।

  • @kanchhonabin2277
    @kanchhonabin2277 2 года назад +8

    आहा ❤️🎵 आदरणीय दाई #Bishnu लगाएत सम्पुर्ण टिम लाई शुभकामना 🎵🤟

  • @mahimaghartiroka9908
    @mahimaghartiroka9908 2 года назад +3

    दामी बधाई ।।सबै लाई सुभकमना 🌹🌹

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz 2 года назад +3

    आहा क्या मीठो गित असाध्यै मन पर्यो😍😍आदरणीय दाजिका सृजना ले माटो बोलेको छ बधाई छ 😍😍

  • @hirathapa8494
    @hirathapa8494 2 года назад +6

    गित धेरै राम्रो लागो दाजु शुभकामना सम्पुर्ण टिम लाई

  • @gobindabudha8698
    @gobindabudha8698 2 года назад +7

    आहा कति राम्रो गीत हेर परदेश मा भएपनि गाउँ घर को याद आउने गीत बनाउनु भएकोमा बिष्णु दाजु र सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @RangaDarpanMusic
    @RangaDarpanMusic 2 года назад +5

    मौसम अनुसारको गीत आयो हार्दिक सुभकामना सर ।

  • @rajusubedi535
    @rajusubedi535 2 года назад +6

    सफलताको अग्रिम शुभकामना अल टिमलाई

  • @hemrajkunwar2587
    @hemrajkunwar2587 2 года назад +2

    आहा मौलिक भिडियो देखन पाईयो सफलताको सुभकामना बिष्णु खत्री सर

  • @debinmagar9915
    @debinmagar9915 2 года назад +3

    WOW क्या दामी गित & भिडियो साच्चिकै बर्खा लागेको महसुस भयो ।

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 2 года назад +3

    हैट खत्रा बबाल दामी ❤️❤️❤️

  • @devikandel2120
    @devikandel2120 2 года назад +7

    मनछुने उत्कृष्ट गित बधाई तथा शुभकामना

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 года назад +5

    आहा अत्यन्तै मिठो प्यारो दाजु बिष्णु सम्पूर्ण युनिटलाई सफलताको शुभकामना🎶💕🎼

  • @durgashahu6098
    @durgashahu6098 2 года назад +3

    गीत एकदम राम्रो छ धेरै धेरै धनेवाद बिसनु दाजु

  • @milanthapa6545
    @milanthapa6545 2 года назад +2

    अति उत्कृष्ट गित,,मन छुने भाव,,,धन्यवाद बिण्णु खत्री ज्युलाई,🙏🙏🙏🙏🙏

  • @minbahadur9
    @minbahadur9 2 года назад +3

    असार महिने गित कति मार्मिक छ। यस्ता गित समय सान्दर्भिक हुन्छ्न तर अचेल त बर्षे गित आउनुभन्दा पहिले तिजि गित आउने गर्दछन। असारे गित ल्याएर आउनु भएकोमा श्री बिष्णु खत्रीलाई धेरै धेरैले धन्यवाद सहित गितले शिखर चुमोस

  • @kamaljyoti2890
    @kamaljyoti2890 2 года назад +2

    आहा कति राम्रो गीत सफलताको सम्पुर्ण टिमलाई।

  • @KrishnaGaireOfficial
    @KrishnaGaireOfficial 2 года назад +3

    आहा कति राम्रो गीत अनि भिडीयो

  • @pariyarsurya3077
    @pariyarsurya3077 2 года назад +1

    आहा दाज्यु सफलताको शुभकामना सबै टिमलाई 🙏🙏🙏♥️♥️

  • @lekbesirodhighar
    @lekbesirodhighar 2 года назад +17

    गीत उल्कै मन परो क्यारे। सफलताको लाखौं लाख शुभकामना दाजु😍😍😍😍😍

  • @dipakprasadsubedi6776
    @dipakprasadsubedi6776 2 года назад +2

    धेरै राम्रो बिष्णु ज्यु। जय होस, मंगल होस।

  • @Rashilamichhane
    @Rashilamichhane 2 года назад +3

    गित सँगितको महासागर आदरणीय दाई बिष्णु खत्री लाई उत्कृष्ट सृजनाको लागि उच्च सम्मान ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +4

    आहा अति मिठो गित सफलताको कामना सम्पूर्ण टिमलाई ।

  • @krishnakhattri9691
    @krishnakhattri9691 2 года назад +5

    आहा बिष्णु खत्रीको सिर्जना मन मटु छुन्छ बर्खामास" कति रमाइलो वातावरण मा भिडियो निर्माण भएको रहेछ। कति मीठो गित लाईक कमेन्ट र सियर गरी हौसला बढाऔ ❤️❤️❤️❤️आसारको झल्को मेटायो प्रदेसी लाई 🙏🙏

  • @फुलैफुलकोबगैचामातिमी

    निकै मिथो गित सफल्ताको सुभकामना सम्पूर्ण तिमलाई ❤️❤️❤️❤️

  • @tkasapkota5440
    @tkasapkota5440 2 года назад +12

    आहा बल्ल बर्खा लायको महसुस गरायो बिस्नु दाइका हरेक सिर्जना उत्कृष्ट हुन्छ्न धेरै धेरै शुभकामना छ

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +2

    आहा समय सान्दर्भिक अति नै उत्कृष्ट दृश्य लय शब्द अनि आवाजमा मौलिकताले झल्किएको यो गित बर्खामास मन छोयो हार्दिक बधाइ तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।गितले धेरै दर्शक श्रोताको माया पाओस्।

  • @sarumagar6967
    @sarumagar6967 2 года назад +4

    बिष्णु दाजु को गीत नै सुमधुर हुन्छ सलाम छ

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 года назад +18

    गाउमा होला अर्मर पर्म! सबै बिदेश कोइ छैनन गाउघरमा!बर्खा लाग्यो झ्याउकिरी बास्न थाले भ्यागुता कराय हाम्रो भेट हरायो!प्ररार सालको बर्खा गित अति मीठो थियो!यो शालको झनै मीठो होस!

  • @nirmayakandel2062
    @nirmayakandel2062 2 года назад +5

    Aaha bglungy haru ko lagi❤️🎶💙🤗🤗 congrats alll

  • @sujanbohora9346
    @sujanbohora9346 2 года назад +6

    सारै मीठो छ दाजु गि 4 चोटि हेरे मैले सारै मन छोयो गित ले

  • @arsandarlami12
    @arsandarlami12 2 года назад +3

    बिष्णु खत्री दाईको हरेक सृजनाले मेरो मन छुन्छ

  • @Reason_Gtm
    @Reason_Gtm 2 года назад +2

    नेपाली माटो र मौसम अनुसार कै कला र संस्कृतिलाई समेटेर प्रस्तुत गर्न सफल अद्वितीय प्रस्तुती। लय र शब्द संगित सबै पुर्ण मनोरंजन र काममा जांगर बढाउने ।

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 года назад +4

    बर्षा मासा रमाउने चाहाना थियो मिलेन तर पनि दादाको गित र भिडियोले बाह्रमुरी आगाखेत सबै गाउको याद दिलायो सफलताको लाखौलाख शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏

  • @ashokdevkota6452
    @ashokdevkota6452 2 года назад +2

    अति मीठो गीत धेरेै धेरै बधाई सर्जक एवं सम्पुर्ण टिमलाई।

  • @bikashkarki5796
    @bikashkarki5796 2 года назад +3

    आहा कति मीठो गीत जति सुन्दा हेर्दा नि झन उति सुनौ सुनौ हेरौ हेरौ लाइरहने ।सफलताको सुभकामना। सुम्पुर्ण टिम लाई।

  • @Bhandara123
    @Bhandara123 2 года назад +3

    सारै मिठाे गित ।धन्यवाद सम्पुर्ण समुहलाई ।

  • @ramregmi6566
    @ramregmi6566 2 года назад +3

    विष्णु खत्री मन पर्ने गायक हो । राम्रो गीत रहेछ।

  • @arjunbc1733
    @arjunbc1733 2 года назад +2

    दादा हजुर को शब्द सिर्नजा सानै देखि सुन्दै अको छ यो पनि सरै मार्मिक छ बधाई छ दा

  • @anilrana7385
    @anilrana7385 2 года назад +5

    Utkrista avinaye poojan jee.... sundar sangeet ani sumadhur awazzz... all the best poojan jee n all the team

  • @jnkjn5135
    @jnkjn5135 2 года назад +2

    उत्पादन कृषिप्रधान मेरो देश ❤️❤️🙏🙏

  • @भरतपुनमगर-च3ण
    @भरतपुनमगर-च3ण 2 года назад +12

    बौद्धिक व्यक्तिको अहाे! अत्यन्तै पृठक सरल अनि तिपिकल अर्गानिक बर्खा गित असाध्यै उधुमै भस्मै बेजाेड प्रस्तुतिमा सुनिरहु हेरिरहु सँगसँगै गुनगुनाइरहु लागिरहने कालजयी बनेर मनमस्तिष्कमा गुञ्जिरहाेस भव्य शुभकामना हार्दिक बधाई साथै प्रिय गायक गायिका लगायत सबैलाई असिम माया जय सङ्गीत जय गीत

  • @adnhsubodh5683
    @adnhsubodh5683 2 года назад +1

    अस्लि गयक बिष्णु खत्री समग्र देश बसीले चीन्न अावस्यक छ अाहा कति मीठो सिर्जना बरखा=मास💖💖💖

  • @Kushalrana7830
    @Kushalrana7830 2 года назад +6

    वर्षा पनि लाग्यो रोपाइँ गर्नेदिन आये गीत चाहिँ दामी लाग्यो ल हजुरहरूलाई सफल्ता को अगन्ती सुभ कामना all team लाई

  • @nimpd4319
    @nimpd4319 2 года назад +2

    विष्णु खत्री सदाबहार लाेक गायक हुनुहुन्छ
    उहाँ लाई सलुट छ !!

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +3

    असाध्यै राम्रो अर्गानिक मिठाे गित दाजु ❣️🙏

  • @bibashlove944
    @bibashlove944 2 года назад +2

    दामि छ है
    सम्पूर्ण टिमलाई बधाई छ है

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 2 года назад +8

    निकै राम्रो लाग्यो बर्खामास गीत गाउँघरको याद आयो उडेर जाम कि गुडेर जाम जस्तो भयो विष्णु खत्री दाजु लाई धेरै धेरै धन्यवाद साथै सबै टिम लाई धेरै धेरै शुभकामना

  • @kumarkc6211
    @kumarkc6211 2 года назад +2

    आहा कति मीठो गित बर्खामास सफलताको कामना ।।।।

  • @minbdrthapa4754
    @minbdrthapa4754 2 года назад +4

    ahhha.... dherai ramro mitho sabda ra laya bhari sirjana garnu bhako barkhe geet subhakamana xa ......💕💕🙏🙏

  • @radheradhe58716
    @radheradhe58716 2 года назад +2

    आहा कस्तो राम्रो गीत खुबै मन पर्यो 😍😍

  • @vidyadarshanbasnet9469
    @vidyadarshanbasnet9469 2 года назад +10

    नेपाली गितसंगीतको उत्कृष्ट सर्जक तथा सुमधुर स्वरका धनी बिष्णु खत्रीको अर्को उत्कृष्ट संकलन ।।।।।

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 2 года назад +2

    आहा निकै मीठो सुमधुर आवाजमा हेरिरहु लाग्ने सुनिरहु लाग्ने गीत समय सान्दर्भिक

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +13

    आहा अति मिठो गीत बिष्णु जि सबै टिम लाई सम्मान र शुभकामना छ।

  • @harshaprasadchaulagain9194
    @harshaprasadchaulagain9194 2 года назад +2

    निकै वजनदार शब्द र हाम्रो बास्तबिकता मा अाधारित गित बहुत बधाई छ दाजि तपाईंको सांगीतिक यात्रा अझै सुनौलो हुँदै जावस शुभकामना !!!

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 2 года назад +32

    लायो असार साउन बर्खा मास (२
    भ्याउदिन म पिरति लाउन बर्खा मास
    बर्खा मास खेति र पाति
    अर्म पर्म मेलामा आउ साथि

    • @sabitrishah3849
      @sabitrishah3849 2 года назад

      P(

    • @tharkabhadur4468
      @tharkabhadur4468 2 года назад

      YO..VIDEO...ASHADAI
      ..MITHO...SONG....ASHARE...KAI..BELAMA....YO...SONG.....RAMRO....LAGEKO....CHHA...🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🙏🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mayakhanal4667
    @mayakhanal4667 2 года назад +2

    सरल सहज मीठा सब्द बिशनु सर तपाइको सब्द सैलि शान्ति श्री को अवोजमा सुबमधुर शुभकामना सबैलाइ

  • @riminnocent6564
    @riminnocent6564 2 года назад +10

    उत्कृष्ट लय,सब्द संकलन सफलताको शुभकामना सम्पुर्ण टिमलाई।।।

  • @padambist5242
    @padambist5242 2 года назад +2

    आदरणीय दाजु तपाइको सिर्जना एकदमै मन पर्छ बाल्यकाल देखि सुन्दै आएका कयौ कालजयी गीत छन सबै नाम भनी राख्नु उचित छैन सबैको मन मस्तिष्कमा भिजेका छन् यस्ता गीतहरु अझै सुन्न र देख्न पाउँ समय सान्दर्भिक छ धेरै धेरै बधाई छ पुरै टिमलाई सांगितिक यात्रा अझै ससक्त ढङ्गले अगाडि बढोस् शुभकामना।

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 2 года назад +7

    गित निकै उत्कृष्ट बनेको छ सफलताको कामना दाजी

  • @khushilama33
    @khushilama33 2 года назад +2

    सारै मनपर्यो बर्खामासा गीत दोहोर्याई तेह्यारै हेरिसके मैंले त 💓🙏

  • @devendrasaud3765
    @devendrasaud3765 2 года назад +2

    अाहा दाजुको गितका के बयान गर्नु रअतिनै उत्कृष्ट अझै सफलताको शुभकामना दाजु हजुरको नाम को ठूलो फ्यन म

  • @ramkrishnasubedi9579
    @ramkrishnasubedi9579 2 года назад +3

    सारै राम्रो लाग्यो सफलता को शुभकामना

  • @premdeepkc8066
    @premdeepkc8066 2 года назад +2

    बल्ल बर्खा लाए जस्तै भयो बिस्णु दाइ❤️

  • @resammagar4481
    @resammagar4481 2 года назад +3

    आहा कति मिठो गित बर्खामास को ❤️

  • @devisubedi1515
    @devisubedi1515 2 года назад +2

    आहा मेठो गीत 🌹गाऊँ घर को याद आयो🙏सफलता को शुभकामना 🌹💐

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 года назад +4

    निकै मिठो गीत सम्पूर्ण टिम लाई बधाई साथै सफलता को हार्दिक शुभकामना

  • @dipendradipendrakarki2430
    @dipendradipendrakarki2430 2 года назад +2

    याे असार मा चाहि नेपाल गएर यहि गित सुनेर मजाले खेत जाेतिन्छ सफलताको सुभकामना दाजु

  • @shivadhungana1292
    @shivadhungana1292 2 года назад +5

    तपाईंको गीत र शव्दको ठुलो फ्यान हुम क्यारे मु पनि

  • @PrakashSharma-nb3wd
    @PrakashSharma-nb3wd 2 года назад +2

    बिस्नुदाई को गित करोडौं क्लबमा हेर्न पाइयोस् शुभकामना

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 2 года назад +3

    गित अति नै राम्रो लायो सफलता को शुभकामना सम्पुर्ण टिम लाई ।बिस्नु जि को गित सबै सुने गरेको छु ।जति नै पुरानो भएनी जम्मु कसमिर होस या भरिया दाइ सबै अति नै मन पर्छ

  • @spoudel41
    @spoudel41 2 года назад +2

    निकै मिठो गीत। कीर्तिपुरको बसाईको याद आयो।

  • @ramchandrak.c9567
    @ramchandrak.c9567 2 года назад +3

    धेरै राम्रो लाग्यो गित सुनेर प्रदेशमा भयपनी बनपाखा मा गाउँघरमा घुमेको महशुस भयो सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏

  • @Reshambohora
    @Reshambohora 2 года назад +35

    आहा ! कति मीठो गित । साँच्चि बर्खा लाएकाे महशुस भयाे । गित मिठाे लाग्याे । सबैले माया गराैं ।

  • @mohanrajpariyar9196
    @mohanrajpariyar9196 2 года назад +6

    हाम्रो बाग्लुङ काे साहन बिस्नु खत्री काे नयाँ गित अस्दै राम्रो छ हार्दिक बधाई छ दाजु

  • @motiparajuli793
    @motiparajuli793 2 года назад +2

    समय सान्दर्भिक गित ,सम्पूर्ण टिमलाई शुभकामना

  • @laxmidhakal3053
    @laxmidhakal3053 2 года назад +3

    Aaha badai xa sabai jaana lai 🙏 👌 ♥

  • @sapanaacharya6841
    @sapanaacharya6841 2 года назад +2

    कृषि प्रधान देश हाम्रो ।। साच्ची पुरस्कार दिनु छ भने यस्ता गीतलाई दिनुपर्छ। जस्मा सस्कृती झल्किन्छ ।। आदर्णिय दाजी लाई भब्य सफल्ताको सुभकामना।।🌹🌹🌹🌹🌹

  • @eakbahadur8859
    @eakbahadur8859 2 года назад +3

    धेरै मिठो गित रहिच धेरै मन परयाे धेरै धेरै बधाई छ

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 года назад +1

    जहिले नि उत्कृष्ट मा पनि अत्यन्तै उत्कृष्ट शव्द चयन गर्ने विष्नु ज्युको बानी सार्है राम्रो❤❤❤🎉🎉🎉

  • @govindbk1
    @govindbk1 2 года назад +5

    हार्दिक बधाई तथा सफलताको शुभकामना आदरणीय दाजु 🙏💕❣️

  • @तुल्सीप्रसादपाैडेल

    आहा कति आनन्द आयाे हेर्दाहेर्दै पुरानो याद दिलायाे 🇳🇵❤️ 🇲🇴

  • @haribahadurroka901
    @haribahadurroka901 2 года назад +3

    आहा कति राम्रो गीत गाउँ मै भय जस्तो भो।।।

  • @vishalthapa474
    @vishalthapa474 2 года назад +2

    आदरणीय दाजु बिस्नु खत्री को गित मलाई धेरै मन पर्छ म पिऊठान देखि