दर्शकबृन्द 🙏लोकपृय कलाकर्मी दिपिका बयम्बु सँग सम्बन्धित यो भाका सँगै 1/1 टुक्का नया सृजना पनि मिसाईएको हुनाले यो भाग यहाँहरुलाई विशेष लाग्न सक्ला भन्ने आँकलन छ । 🙏❤️🙏
साच्चै मैले नबुझेको कुरा के दाजै आफुले मनपराको मान्छेलाई कान्छु भन्ने चलन आको रहेछ म सोझोलाई के थाहा😔"कान्छी" लाई "कान्छु"बनाउँदा त कुरो बिग्रीनीपो रच😜🤦। आहा.!अत्यन्तै मिठो,मर्मस्पर्शी अनि रमाइलो दोहोरी। यहाँहरु सम्पूर्ण कलाकार टिमप्रती उच्च सम्मान तथा सफलताको अपार शुभकामना🎉🙏❤🇳🇵।
रबिन्द्र सरको सब्द चाहिँ बबाल हुन्छ तर भाइरल को नाममा नराम्रो सब्द प्रयोग न गर्नु होला है सर अहिलेसम्म त थिकै छ आगामि दिन हरुमा साङ्केतिक जिबनको सुभकामना छ 🎉🎉🎉
wawaw rabindra dai pani ab viral hune palo xa hai daju kahile pani na aatinu mero dai khubai ramro gaunu hunxa maile hjr lai dekheko rolpali jyaure git gako dekhi dekheko xu hjr dherai dherai suvakamana xa
दर्शकबृन्द 🙏लोकपृय कलाकर्मी दिपिका बयम्बु सँग सम्बन्धित यो भाका सँगै 1/1 टुक्का नया सृजना पनि मिसाईएको हुनाले यो भाग यहाँहरुलाई विशेष लाग्न सक्ला भन्ने आँकलन छ । 🙏❤️🙏
साच्चै मैले नबुझेको कुरा के दाजै आफुले मनपराको मान्छेलाई कान्छु भन्ने चलन आको रहेछ म सोझोलाई के थाहा😔"कान्छी" लाई "कान्छु"बनाउँदा त कुरो बिग्रीनीपो रच😜🤦।
आहा.!अत्यन्तै मिठो,मर्मस्पर्शी अनि रमाइलो दोहोरी। यहाँहरु सम्पूर्ण कलाकार टिमप्रती उच्च सम्मान तथा सफलताको अपार शुभकामना🎉🙏❤🇳🇵।
सफलताको शुभकामना छ ! न्यु
गायक रबिन्द्र भाइ साथै हसिली गायिका दिपिका बयम्बु मगर लाई पनि सफलताको कामना छ ! ❤❤❤❤👏👏👏👏👏
धन्यवाद 🙏 हजुरलाई पनि यो पृथक प्रतिक्रियाका लागि ।
आहा कति मिठो गित धेरै राम्रो आउने दिन हरु मा पनि यस्तै यस्तै गित हरु सुन्न पाइयोस् सम्पुर्ण टिम पर्ति उच्च सम्मान 👌👌👌👌🙏🙏🙏🙏❤️❤️❤️🌹🌹😘😘😘😘
आहा रबिन्द्र भाइ र दिपिका बैनिको दोहोरी दमदार छ❤ दुबैको को स्वार मा जादुमय छ सम्मान छ होल टिम लाइ❤❤
❤️🙏❤️
रबिन्द्र सरको सब्द चाहिँ बबाल हुन्छ तर भाइरल को नाममा नराम्रो सब्द प्रयोग न गर्नु होला है सर अहिलेसम्म त थिकै छ आगामि दिन हरुमा साङ्केतिक जिबनको सुभकामना छ 🎉🎉🎉
धन्यवाद हजुर सकभर म आफ्नो ट्र्याक छोड्ने छैन 🙏❤️🙏
मेरो भाईको प्रगति देखेर सारै खुसी लाग्छ शुभकामना
धन्यवाद दाजी
लु फेरि मन जित्यो यार ❤❤❤❤
उज्ज्वल भबिस्य को सुभकामना
सोल्टि🎉🎉🎉🎉🎉🎉
धन्यवाद 🙏
दिपिका मेडम, र, रबिन्द्र सर ले मीठो रोमान्चक पाराले गाउनु भयो रमाइलो लाग्यो / सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ /
❤️🙏❤️
Dherai paxi प्यारो मन पर्ने gayk रबिन्द्र को geet sunna pay dherai khusi xu miss you ❣️❣️❣️❣️
thank you miss you to.
मलाइ मन पर्ने गायक ज्यु
सारौ उतकिसट दोहोरी सफलताको शुभकामना छ
धन्यवाद 🙏
रबिन भाईको सुल्पा 1 देखि आजको भिडियो पनि हेरियो सारै रमाईलो भैई राछ धन्यवाद रबिन भाई अझै रमाईला रमाईला गाउनु हैई
धन्यवाद दाजिहजुर्🙏
Babal xa hai vadai raja
दिपिका बैनीको दोहोरी सार्है मन पर्छ ।धेरै दिनमा देख्न पाइयो बैनी ।।।।😍
धन्यवाद 🙏
दोहोरी को मज्जा नै रबिन्द्र भाइ ले टुक्का हाल्न थालेसी अनि दिपिका बहिनी को आवाज ले झन मन लोभ्याउने 🎉🎉🎉🎉
धन्यवाद दाजी हजुर , भेटै जुरेन अजेल ।
रबिन्द्र जि दोहोरीमा आगमन भएपछी रमाइलो भएको छ।
हजुरको उपस्थितिले हौसला थपिदियो 🙏❤️🙏
मेराेे भाइ रबिन्द्र काे दाेहाेरि गित काेप्रस्तुति काे उच्च सम्मान छ❤️👌👌👌👌👌❤️❤️
धन्यवाद नाना🙏
Supar xa rabindar vae ko ra dipika ko dhori
धन्यवाद 🙏
निकै राम्राे र सुन्दा पनि अनन्दा लाउनि निकै रमाईलो दाेहाेरि गित ❤❤❤❤❤❤❤
धन्यवाद सदा सुनिदिनुस ल 🙏
लुहै आयो फेरि गजबको फोहोरी ♥️♥️♥️♥️
आयो आयो 😂😂 धन्यवाद 🙏
Wow super maja aayo ksm ❤❤❤🎉🎉🎉😂😢 dipika lai ajhay pargati ko kamana
धन्यवाद 🙏
आज भोलि बिशेष गरी रबिन्द्र सर को दोहोरी सुन्दा छुट्टै मज्जा आउने गर्छ दिपिका बयम्बु को साथमा निकै रमाईलो दोहोरी सुन्न पाईयो ❤❤❤
हो र हजुर धन्यवाद 🙏
हजुरको भाका सारै मन पर्यो । सांगितिक सफलताको शुभकामना
धन्यवाद 🙏
Bball
wawaw rabindra dai pani ab viral hune palo xa hai daju kahile pani na aatinu mero dai khubai ramro gaunu hunxa maile hjr lai dekheko rolpali jyaure git gako dekhi dekheko xu hjr dherai dherai suvakamana xa
आहा ❤❤❤
मन पर्ने गायिका दिपिका पनि एक हो
हो र हजुर ? 🙏
आहा सारै राम्रो छ
धन्यवाद 🙏
हैत कडा दोहोरी
धन्यवाद अगुवा
रबिन्द्र बिग फ्यान म त
अ हो धन्यवाद 🙏
Deary maya xa dai❤❤❤
same to you...
निकै रमाई लो दोहोरी सुनेर रमाई लो लागयो रबींद्र सर
धन्यवाद 🙏
रुकमेलि गुरुपलाई सबैले माया गर्नु होला 🎉
हो नि हजुर 🙏
बबाल रमाईलो दोहोरी मज़ा आयो, असभ्य भाषा प्रयोग नगर्नु होला है
हस हजुर
❤❤❤❤❤❤❤❤❤❤
❤️❤️
सफल्ता काे सुभ कामना छ मेराे भाइ
धन्यवाद हजुर
Kada
धन्यवाद 🙏
Wow damii xa dohori badhai xa ❤❤
धन्यवाद 🙏
Dipika dherai din paxi dekna pauda khusi lagyo mero man parne gaika
Good xa dhabangi bhai
धन्यवाद दाजी
Wow ❤❤❤
Thanks ....
Wow super nice 👍👍👍👍👍
thank you.
Beautiful Dipika
thank you..
दुबै कलाकारको स्वरमा निखार छ।
धन्यवाद 🙏
गित राम्रो हो तर अली माया प्रेम को नभयेरेक अर्का लाई तल्लो छेउ पारे जस्तो भयो के तर स्वर भने दामी छ👍️👍️👍️👍️👍️
Mu big friend Ravindra 🎉🎉🎉🎉
thank you जि
रबिन्द को बबाल छ
धन्यवाद हजुर
❤❤😅😅😅खतरा छ?❤❤❤
😂❤️😂🙏🙏
Very nice
thank you..
Nice song ❤❤❤
thank you .
Wow nice song
thank you.
❤❤❤🎉🎉
❤️❤️🙏❤️❤️
❤❤
❤️🙏❤️
Nice song
thank you...
Rabindra❤!
हजुर🙏❤️🙏
Nice
thank you.
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤️❤️
❤❤❤🙏🙏🙏👌👌👌
❤️🙏❤️
❤❤❤❤❤😄😄😄😄😄
❤️😂❤️😂😂
अस्ति अमर सरको च्यानल मा इनको पापले बाल बच्चा न होस भन्नू भयो आज फेरि लुङ्गिसुङ्गि तान्दिम्ला 😊😊
अलि अलि बाङ्गो नबोली रस नपर्ने हजुर 😂😂
✍🏼🏹💥💞👍 उत्कृष्ट प्रस्तुती भिडियो तस्बिर धेरै राम्रो छ हजुर 👍💞💥🏹👌🙏💘😜🤣😍❤️👅🤩
धन्यवाद हजुरलाई 🙏
lungi na tandino hai dai ❤❤😂😂
😂😂😂
🎉🎉🎉😂😂🎉🎉
Dohori vaneko yasto po hunuparxa
धन्यवाद हजुरलाई🙏❤️🙏
मगर्नी भने झै कमनि लाई ल्याएर कमनी भनि गाउन सक्नु हुन्न तपाई यो मेरो ठोकुवा हो
धन्यवाद
फरक vocal ko saath sunna पाईयो
Dai ko sorr nikai metho x
अनि हजुरको कमेन्ट पनि
Lives dhorima fohori matra xan asto ramro manxe dipika kina hola teti na ako
हो नि हजुर
हो नि हजुर
1 1 tukka matra kin hor aru lamo gaunun hjur
अनुसासीत छीन् दिपिका बैनी
❤️🙏❤️
धन्यवाद 🙏❤️🙏
धन्यवाद ❤️🙏❤️
Supar xa rabindar vae ko ra dipika ko dhori
धन्यवाद होस 🙏
Wow❤❤❤
thank you🙏
Very nice
Thanks
❤❤❤❤❤❤❤❤
❤️❤️
❤❤❤❤❤
❤❤❤❤
❤️❤️