३ महिना पछि स्टुडियोमा राजु परियार र मुना मगर बिच दमदार प्रस्तुती । दुःख पिर सबै बिर्सायो ।०१.०३.०७७

Поделиться
HTML-код
  • Опубликовано: 14 июн 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_MunaMagar #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 3,9 тыс.

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 года назад +733

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @adventureplayer1545
      @adventureplayer1545 4 года назад +43

      कार्यक्रम इन्द्रेणी को हरेक कार्यक्रम हरु नछुटाएर हेर्छु।
      खुसी लाग्यो तपाइहरुले गरेको सहयोग लाई देखेर ।
      तपाइहरुको यो सेवा र साथलाई भगवानको सदा साथ हुने छ।
      भिमाद न पा को एउटा दशमा अध्यन रत बहिनी जस्को दुवै मिर्गौला फेल भएर बिगत तीन महिना देखि काठमाडौ हस्पिटल मा उपचारत हुनुहुन्छ।
      उहाहरुको आर्थीक स्थिती कम्जोर भएको हुदा मिर्गौला प्रत्यारोपण गर्न सकि रहेको छैन।
      त्यसैले सहयोग को अपेक्षा गर्दछौ।

    • @durgamaya6033
      @durgamaya6033 4 года назад +21

      @@adventureplayer1545 nnnnnn

    • @smartgame432
      @smartgame432 4 года назад +8

      विदेश मा भएका नेपाली को सहयोग बाट कति आर्थिक सहयोग बिभिन्न धेरै कुरा गरेका छन।
      आज कसरी बिर्सन सक्छौ
      हिजो कोहि निर्दोष जेल मा पर्दा होस् वा कुनै देशका ठुलठुला आयोजना नै होस।
      आज ति सहयोग गर्ने हरु आफ्नो देश आउन नपाएर
      दुख पाईरहेका छन् । खै देशमा बस्ने हरुको आवाज
      दिन सकुन्जेल भाडो दिन नसकदा ठाडो.”
      अरब र मलेशिया मा बस्ने नेपाली हरु सङ्ग बिभिन्न बहाना मा पैसा उथाएर नेपाल मा नाम र दाम कमाउने Rabi Lamichhane ,इन्द्रेनि,Dhurmus Suntali foundation,Tat tato khaber ,gynandra shahi लगाएत बिभिन्न RUclipsr हरु कता हराए आज किन समस्या मा हुँदा तिनिहरू को लागी कुनै प्रोग्राम बनेन किन सबै चुपचाप भए ? माफ गर्नुहोला मेरो कुनै सब्द हरु ले कसैलाई असर पुगेको छ भने / धन्यवाद 🇳🇵

    • @smartgame432
      @smartgame432 4 года назад +2

      विदेश मा भएका नेपाली को सहयोग बाट कति आर्थिक सहयोग बिभिन्न धेरै कुरा गरेका छन।
      आज कसरी बिर्सन सक्छौ
      हिजो कोहि निर्दोष जेल मा पर्दा होस् वा कुनै देशका ठुलठुला आयोजना नै होस।
      आज ति सहयोग गर्ने हरु आफ्नो देश आउन नपाएर
      दुख पाईरहेका छन् । खै देशमा बस्ने हरुको आवाज
      दिन सकुन्जेल भाडो दिन नसकदा ठाडो.”
      अरब र मलेशिया मा बस्ने नेपाली हरु सङ्ग बिभिन्न बहाना मा पैसा उथाएर नेपाल मा नाम र दाम कमाउने Rabi Lamichhane ,इन्द्रेनि,Dhurmus Suntali foundation,Tat tato khaber ,gynandra shahi लगाएत बिभिन्न RUclipsr हरु कता हराए आज किन समस्या मा हुँदा तिनिहरू को लागी कुनै प्रोग्राम बनेन किन सबै चुपचाप भए ? माफ गर्नुहोला मेरो कुनै सब्द हरु ले कसैलाई असर पुगेको छ भने / धन्यवाद 🇳🇵

    • @suryamukhionline
      @suryamukhionline 4 года назад +3

      Wow

  • @BhimPoudel
    @BhimPoudel 4 года назад +223

    नमस्कार, धेरै पछिको इन्द्रेणी आदरणीय दाई राजु परियार र मुना मगर बिचको रमाइलो दोहोरि हेरेर Share गर्न न बिर्सनु है।

    • @amarbahadurthapa3196
      @amarbahadurthapa3196 4 года назад +9

      hjr ko tw haso mitho lagxa bhim sar

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад +6

      Yes

    • @coronavid1932
      @coronavid1932 4 года назад +2

      This time,
      # Staying safe away from virus.
      #Staying laught makes healthy n diminish anxiety.

    • @kulbahadurkunwar251
      @kulbahadurkunwar251 4 года назад +3

      भिम सर हजुर काे पालाे कहिले मुस्कान दामि

    • @milankarki2296
      @milankarki2296 4 года назад +3

      भिम सर तपाईंको कैले पालो

  • @lyricsnepali544
    @lyricsnepali544 4 года назад +57

    तर कसैलाईत जिस्केकाे पनि सुहाउदैन तर याे मुना लाई र राजु भाइ लाईत अतिनै सुहायाे धन्नेवाद राम्राे लागाे हेरि राखुजै लाग्ने

  • @nensighartimagar8933
    @nensighartimagar8933 3 года назад +18

    यो दोहोरी हानाहान ले भन्दा पनि राजु दाई को त्यो इमान्दार एक्स्प्रेसन ले मलाई धेरै हँसायो

  • @user-mr4yv5qv4o
    @user-mr4yv5qv4o 4 года назад +35

    जिन्दगीमा पहिलो चोती Live दोहोरी हेरेको सारै मज्जा आयो मुना र राजुको दोहोरी सातमा आयुषाको नाच वा दाम्मि

  • @arjunmalbul7435
    @arjunmalbul7435 4 года назад +44

    अरु भन्दा पनि मुना मगर को यो साहासी लाई सलाम छ र गित त झन झकास भयो राजु परिवार को त के बयान गर्ने ।

  • @user-zz8kj1lk9g
    @user-zz8kj1lk9g 4 года назад +41

    राजु परियार र शोभा कर्की को दोहोरी सुन्न मन हुनि हाजिर हुम

  • @chakrashah2947
    @chakrashah2947 3 года назад +5

    राजु परियार दाईका शब्दहरु एकदमै मार्मिक र गहकिला हुन्छन् जहिले पनि।

  • @rajuchhinal6649
    @rajuchhinal6649 4 года назад +2

    आदरणीय दाजु राजु परियार को सदा सदा यस्तै सफलता देख्न चाहन्छु

  • @anishkarkianish2161
    @anishkarkianish2161 4 года назад +254

    राजु दाइ को गित नछुट्याइ हेर्ने ले यता सहमत गरुम है friend haru

    • @dipeshagiri3629
      @dipeshagiri3629 4 года назад +2

      Good

    • @kamalaghimire7020
      @kamalaghimire7020 4 года назад +1

      I like very Much

    • @SauravOli
      @SauravOli 4 года назад +1

      यसरी भयौं कमजोर अव हुने छैनौं
      ruclips.net/video/1OEQkoCarQ0/видео.html

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад +1

      Yes

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 года назад +256

    राजु परियार को सब्द गहिरो हुन्छ जो कोहि मान्छे ले बुझ्न सक्दैनन् र गाउन नि सक्दैनन् राजु परियार भनेको राजु हो।

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад +3

      Sahi kura

    • @basantashree1018
      @basantashree1018 4 года назад +5

      Muna le thik parisake

    • @basantashree1018
      @basantashree1018 4 года назад +5

      राजु लाइ मुना ले ठिक पारिसके

    • @user-nr5ig7ft9x
      @user-nr5ig7ft9x 4 года назад +12

      @@basantashree1018 सर राजु परियार ले मान्छे हेरेर बुझेर सरल तरिकाले गाउने गर्छ ।

    • @balaramgachhadar6114
      @balaramgachhadar6114 4 года назад +4

      raju paryar ra muna magar ko dohari

  • @nepali_Story_And_Poem
    @nepali_Story_And_Poem 4 года назад +50

    मन पर्यो,
    मुना को उमेर जान्न चाहाने यता आउनुस 😊

    • @ammarsunar3174
      @ammarsunar3174 4 года назад +3

      25 Year..done..

    • @magarlafatej2313
      @magarlafatej2313 4 года назад +2

      Muna magar aafaile vaneko 22 year ho muna bunuko

    • @shivadhakal1823
      @shivadhakal1823 4 года назад +1

      28 yer ho ki mero bujai

    • @NabinNews800
      @NabinNews800 3 года назад

      Kati hola sir

    • @gyanutrital3591
      @gyanutrital3591 3 года назад

      अलि छाडा यती सानीनानि मन परेन धेरै उत्ताउलोपन सुहाउँदैन

  • @roshnirai1981
    @roshnirai1981 3 года назад +5

    Yo dohori herera dhearai ramailo lagyo malai pani sarbapratham muna raju lai dherai dhanyabad sathai indreni timlai pani

  • @krishnarimal2306
    @krishnarimal2306 4 года назад +21

    वा बल्ल इन्द्रेणीमा घम्सा घम्सी सुन्न हेर्न पाइयो
    राजु राजा र अन्य सबै लाइ स्वागत छ.........डोको भित्र कुखुराको भाले छ
    त्यै भाले नि उत्ताउलो खाले छ ..epic

  • @kulbahadurkunwar251
    @kulbahadurkunwar251 4 года назад +78

    जय ईन्द्रेणी निकै खुशि लायाे धेरै दिन पछि हासियाे जय सगित 🙏🙏

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад +2

      Hahaha dami xa 👌👌👌👌👌👌👌👌👌💃💃💃💃💃💃

    • @kulbahadurkunwar251
      @kulbahadurkunwar251 4 года назад

      @voice of kohalpur नमस्कार हजुर

  • @bijayshrestha6337
    @bijayshrestha6337 4 года назад +52

    धेरै राम्राे । राजु परियार त पुरानाे कलाकार त्यसै राम्रो तर मुना मगर को झनै राम्राे ।

  • @sumittamrakar3089
    @sumittamrakar3089 4 года назад +6

    आहा राजु दाजु को त स्वर मैं जादु छ अतिनै मार्मिक गीत दाजु
    नानु को उज्जल उज्जल भविष्यको को काममा
    धेरै राम्रो लाग्यो नानु

    • @narimathapa5919
      @narimathapa5919 2 года назад

      All xQwa we did trea was pmn by by cx se#l

  • @Abingofficial
    @Abingofficial 4 года назад +233

    राजु दाइ को फ्यान जति एत हजिर गरम हैत हेरम काती जान रहेछ??

  • @sagarsunarghimire5884
    @sagarsunarghimire5884 4 года назад +580

    राजु परियारको दोहोरी प्रस्तुती मन पराउने जति यता हाजिर गरौं है त।

    • @laxmiraj808
      @laxmiraj808 4 года назад +14

      म पनि छु सुदूरपश्चिमको दार्चुलाबाट मेरो एकदमै मनपर्ने कलाकार राजु परियार

    • @tshetentamang3213
      @tshetentamang3213 4 года назад +6

      Muna Magar bhaine very talented. ...god bless you

    • @narbahadurrawal8214
      @narbahadurrawal8214 4 года назад +4

      @@tshetentamang3213 ।।

    • @arjunprsad4824
      @arjunprsad4824 4 года назад +3

      Ma🤚🤚🤚

    • @lalshrestha1443
      @lalshrestha1443 4 года назад +2

      जयेजये नेपाल

  • @user-ir3nz2tk6e
    @user-ir3nz2tk6e 4 года назад +86

    हाम्रो पाल्पाली मुना बैनि लाई राजु परिवार ज्यू सॅग ईन्देणीमा दोहोरी मा देख्न पाउदा धेरै खुशि लाग्यो ( प्रदेशी भुमि बाट हेर्दै छु

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d 2 года назад +1

      ही ही कडा छ मुना बैनि

  • @tekrajpanthi1232
    @tekrajpanthi1232 4 года назад +43

    यो गित 50 चोती हेरियो जति हेरिनी सुनिरहदाम लाग्छ्त मलाइ राजु sir मुना baini लाई सुभकामना

    • @daviaa3547
      @daviaa3547 3 года назад

      कुरा िहि गरनुभो

  • @ganarai7790
    @ganarai7790 4 года назад +39

    दाेहाेरी किङ राजु दाईलाई ह्रदय देखी नै हार्दिक नमन।सानी बहिनी मुनाकाे प्रतिभालाई सलाम छ।

  • @khatriarjun9700
    @khatriarjun9700 4 года назад +159

    आहा कति रमाइलो दोहोरी आज धेरै दिनपछि दिल खोलेर हाँसियो राजु परियार😍VS😍 मुना थापा फ्यानहरु ले हाजिर गरम है

    • @bibekthakuri4558
      @bibekthakuri4558 4 года назад +3

      नम्स्कार छ हैई मसंग पनि जोडिनु होला नि ल सर

    • @khatriarjun9700
      @khatriarjun9700 4 года назад +1

      @@bibekthakuri4558 नमस्कार हव्स हुन्छ

    • @khatriarjun9700
      @khatriarjun9700 4 года назад +1

      @voice of kohalpur ए हजुर दर्शन नमस्ते आरामै हुनुहुन्छ 🙏 हजुर

  • @jagadlungeli2375
    @jagadlungeli2375 4 года назад +13

    राजु परियार सगको यो दोहोरी मुना बैनिको सारै राम्रो छ हास्दा हास्दै सकियो सिक्ने मौका पनि हो अग्रज कलाकार सग र सफलता मिल्दै जाऔस नब कलाकारहरुलाइ।

  • @kamalalimbu4593
    @kamalalimbu4593 4 года назад +47

    ल 5 चोटि हेर्दा पनि मन भरेन मलाई त सारै मजा आयो राजु भाइ र मुना बैनिको दोहोरि 👌👍️👏👏👏👏

  • @thupenthu2854
    @thupenthu2854 4 года назад +44

    25 को कुमारी ले राजु दाइलाइ हास्नु कि रुनु बनायो ।।।

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 года назад +58

    जस्तो सङ्ग पनि दोहोरी गाउने छ्यामता भयको राजु दाइ लाई सल्लाम

  • @jagatkarki5701
    @jagatkarki5701 4 года назад +75

    राजु परिवार नाम नै काफी छ।।। 😍😍🤟

  • @uddhavshreestha3305
    @uddhavshreestha3305 4 года назад +23

    तीमी लाई के थाहा गोला र गानु
    भंगेरी को मासूलाई अचानु
    मन छुने सदॅ

  • @jitendraoli1834
    @jitendraoli1834 4 года назад +80

    वरिष्ठ,सम्राट king लोकदोहोरी गायक राजु परियार प्रती सलाम great respect 🙏

  • @santishrestha4786
    @santishrestha4786 4 года назад +129

    राजु जि कति आफुलाइ सिमा भित्र राखेर गित गाउनु हुन्छ सारै राम्रो लाग्छ कति पनि छाडा पन छैन यस्तै राम्रा राम्रा गित गाउदै जानू होला

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 года назад +2

      सही कुरा

    • @pratapasmi2858
      @pratapasmi2858 4 года назад +1

      Xada pan xa ki kina xaina ra pani ramrai xa

    • @debid25614
      @debid25614 4 года назад

      तिमी जाउन छादा गाउन मन लाए

  • @jhakkusharma9906
    @jhakkusharma9906 4 года назад +4

    धेरै राम्रो मुना अनि राजु राजा को प्रस्तुति धन्यवाद ।

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 4 года назад +219

    पाल्पाली (गुडीया) मुना मगर लाई चिन्ने जती एता हाजिर होऔं....

  • @tscg.k3656
    @tscg.k3656 4 года назад +73

    कति रमाईलो दोहोरी
    मीठो शब्द सबैलाई सुनाको
    दाम्मी दोहोरी राजु र मुनाको

  • @yadupoudel5643
    @yadupoudel5643 4 года назад +26

    लौ है हेर्न शुरु गरियो जय होस इन्द्रेणीको
    राजुदाईलाई नमन छ।।।
    social distance
    Social distance
    Social distance
    सबै जाना safe बस्नु होला।।
    कतार बाट

  • @prasannaghimire9952
    @prasannaghimire9952 4 года назад +17

    Muna Magar lai aagami Bhabishya ko dherai dherai subhakamana.. Dherai ramro!!

  • @budhibahadursunar545
    @budhibahadursunar545 4 года назад +1

    किनै रमाइलो लायो धन्यवाद मुना बहिनिर अनि राजुदाई दुबैलाई

  • @kumargiri3074
    @kumargiri3074 4 года назад +52

    धेरै खुसि लायाे तीन महिना पछि ईन्द्रणि स्टुडियाे बाटै हेर्न पाहि 🇳🇵🇳🇵🇳🇵

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 года назад +103

    इन्द्रेणी को कार्यक्रम अाउदा सबै पिर भुले 3 महिना पछि खुसि भयो हजुर कुष्ण कडेल दादा बधाई छ

  • @BihaniTv
    @BihaniTv 3 года назад +2

    आहा लव यु राजु दाई & मुना

  • @paudelpaudel8284
    @paudelpaudel8284 4 года назад +3

    वाउ राजु वा लोक गीत भनेको यस्तो हुनु पर्छ ।जो सङ गाउदा पनि गित लाई कन्ट्रोल गराउन सक्ने राम्रो सुझाव दिने सलाम छ राजु।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prempariyar5647
    @prempariyar5647 4 года назад +41

    राजु दाइको दोहोरी को हरेक शब्द मन पर्ने कोको हुनुहुन्छ

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 4 года назад +79

    भिम जि रबिन सर भाग 2 हेर्ने जति हाजिर गरम र यो इन्देणीले न्याय गर्ने छ धन्यवाद जय इन्देणी

  • @sanjaymagar1869
    @sanjaymagar1869 4 года назад +6

    Nice अति राम्रो दोहोरी सारै मन पर्‍यो धन्या वाद ईन्द्रेणी टिम लगायत आजको कलाकार राजु सर र मुना मगरलाई।

  • @netraanjaannan2421
    @netraanjaannan2421 3 года назад +31

    मिठाे स्वरकाे धनी राजु दाइ बिचार पनि राम्रो छ धेरै कुरा बिचार गरेर गाउनु हुन्छ के खुसि लाग्छ भने अरुकाे जस्ताे सरम लाग्ने वाक्य प्र याेग गर्नु हुन्न खुसि लाग्छ ।

  • @shyamchhinal8278
    @shyamchhinal8278 4 года назад +103

    बरिस्ठ कलाकर भएर पनि राजु भाईमा कुनै घमण्ड छैन , त्यसकारण पनि राजु भाइ सबैको मन-मन मा बस्न सफल हुनुहुन्छ

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +38

    करिब तीन महिना पछि इन्द्रेणीको दोहोरी हेर्न पाइयो खुसी लाग्यो जय इन्द्रेणी।

  • @drimanbohora9252
    @drimanbohora9252 4 года назад +2

    Muna pani kei ma kam xinan ..ramailo vayo aja dherai hasiyo ..jhan raju pariyar dai ta nepal ko dohori ko raja nai hununx

  • @deepakbaral837
    @deepakbaral837 4 года назад +45

    दाेहाेरी सम्राट राजु दाईलाई सम्मान गरकाे कति मन पर्याे मुना बैनीले 🙏

  • @dillibahadurkc3878
    @dillibahadurkc3878 4 года назад +42

    धेरैदिनपछी दिल खोलेर हास्न पाइयो।।सारै मिठो दोहोरी । नानू हैन पच्चीस कि कुमारी ।।

  • @kamalbaniya2364
    @kamalbaniya2364 4 года назад +25

    खुशि लाग्यो , रमाईलो लाग्यो , जय इन्द्रेणि , जय krishna kadel , जय कलाकार

  • @bhimbahadurbk1162
    @bhimbahadurbk1162 4 года назад +2

    जति हेर्यो उति handsome राजु दाइ,कहिले बुढो देखिनु हुदैन

  • @samitsunar2548
    @samitsunar2548 4 года назад +2

    राजु जी साँचिकै हजुर गीतको खानी हुनुहुन्छ हजुरमा कुनै केही कमी छैन म हजुरको गीत सुनी रहन्छु एकदमै मनपर्छ धेरैपछि इन्द्रेणी कार्यक्रममा मिठो गीत सुन्न पाइयो इन्द्रेणी कार्यक्रम सबैजनालाई धेरै-धेरै धन्यवाद

  • @hariparsad8718
    @hariparsad8718 4 года назад +64

    ल सुरु गरियौ तीन महिना पछि नमस्कार सबै टिमलाई 🙏🙏

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +21

    सर्वप्रथम त इन्द्रेणी टिम को जय होस आजको दोहोरी राजु र मुना बिचको अत्यन्तै रमाइलो भयो धन्यवाद छ दुवै टीमलाई 👌 👌 🌹 🌹 🌷 🌷 👏 👏

  • @anilbk9376
    @anilbk9376 3 года назад +4

    दोहोरी को राजा राजु दाई सलाम छ... मुना जी को प्रतिभा को खुलेर प्रसंशा गर्दछु..।। आहा हा कत्ती मिठो दोहोरी..

  • @premrana2866
    @premrana2866 4 года назад +2

    ला!दोहोरी को KING राजू दाई अनी मूना दी को दोहोरी राम्रो लाग्यो ।

  • @yambibashpariyar5045
    @yambibashpariyar5045 4 года назад +45

    धेरै दिन पछी कार्यक्रम इन्द्रेनी हेर्न पाईयो सारै खुशी लाग्यो

  • @prempanthi444
    @prempanthi444 4 года назад +50

    रबिन र भिम को दोहोरी भाग 2 गर्नु पर्यो

  • @udayakc9661
    @udayakc9661 3 года назад +3

    👌राजु परियार र मुना मगर दुबैलाई हार्दिक सम्मान छ् !रमाइलो लोकदोहोरी गाएकोमा !🙏🙏

  • @padamgurung7119
    @padamgurung7119 4 года назад +1

    Raju bhai & Munako dohari ekadam fine xa. Munako lagi dherai badhai xa.

  • @kishansoni9891
    @kishansoni9891 4 года назад +67

    इन्द्रेणी टिम लाई धन्यवाद एती थेरै दिन पछी यती मिठो दोहोरी सुन्न पाईयो अझै राजु दाई को राजु दाई को सोर सुन्दा त भोक तिर्खा सभै मेटिन्छ

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 года назад +5

    Dammi lol dohori Raju dai lokdohori ko ki uchha samman Ani muna sis lai best of luck Raju dai prati ko samman ko lagi muna sis lai aavar byakta garna chahanxu Raju dai hats off frover king of Lok dout sing in our country

  • @rameshpandey5481
    @rameshpandey5481 4 года назад +1

    Jsto hukae ni awasthaa ma ni uttikae bejod prativa ko khani raju ji lae salute xa

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +34

    धेरै पछि ईन्द्रेणी मा रमाइलो हेर्न पाईयो
    जय ईन्द्रेणी कार्यक्रम 🙏🙏

  • @khakendramagar8845
    @khakendramagar8845 4 года назад +56

    यो कोराना लाई जितेर हाम्रो नेपाल ।अनि सम्पुर्न काम कार्यहरु यसरी छिटै अगाडि बडनेछन भने आशा गर्ने हरु यता हाजिर हमत 🤼🤼🤼

  • @salunmagar8701
    @salunmagar8701 3 года назад +2

    राजु दाईकाे बाेल्ने शैली लास्टै दामि छ हाे❤️❤️❤️❤️❤️यसैगरि बढ्दै जानुहाेला दुबैजनालाई अग्रिम शुभकामना

  • @kopilapunmgr3400
    @kopilapunmgr3400 4 года назад +1

    धेरै दिन पछि हेर्न पाईयो खुसी लाग्यो आहा कति रमाइलो अनि मुना बहिनी पाल्पाली गाउले लाई देखन पाईयो 👌👌👌👌

  • @Bikram954
    @Bikram954 4 года назад +12

    आज धेरै दिनपछि राजु दाइलाई इन्द्रेणीमा देख्न पाइयो ।रमाइलो लोक दोहोरीको साथमा ।राजु दाइको गित मन पराउने जति सबै यतातिर हाजिर हुनु है।

  • @Sergurung3962
    @Sergurung3962 4 года назад +26

    राजु जि लाई त भन्नै पर्दैन सबैले सलाम ठोक्नु पर्छ। र सानी मुना नानी लै पनि बधाइ छ। अब रबिन भाइ र आयुषा नानिको टक्कर हेर्न आतुर छु। 🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @anmjmgr3487
    @anmjmgr3487 4 года назад +1

    सानी प्रतिध्वंधि हरू संग संधै सम्मान गरेर प्रस्तुति दिने राजु परिवारको बानी सारै रामो् लागछ

  • @nandanepali1681
    @nandanepali1681 4 года назад +17

    कृष्ण कदेल सर को स्वास्थ्य स्थिति राम्रो भयछ खुशी लाग्यो

  • @Ramsingh-lo9hq
    @Ramsingh-lo9hq 4 года назад +30

    आज त धेरै खुसी लाग्यो
    ईस्टुडीयो बाट नै हेर्न पाउदा

  • @rambahadurale31
    @rambahadurale31 4 года назад +69

    मुना बैनिको हातको हाउभाउले कार्यक्रम अझै रोचक भको छ । एक्दम मन पार्‍यो ।

  • @dpgm8179
    @dpgm8179 3 года назад +3

    Kati ramro raju dai ani muna baineko mitho geet man khani missyou all

  • @prembashu2805
    @prembashu2805 4 года назад +1

    अादरणीय Krishna kadhel sar Namskar indreni Ko kariyakam
    असाधै मन पछ।र िनमेत हेरछु सार गा ियका
    मधु रसाइली र गायक राजु प िरयार को दोहोरी
    हेरन पाए हुने िथयो। 💐💐🙏🙏

  • @meenu4585
    @meenu4585 4 года назад +44

    राजु परियार को निकै मिठो स्वर 👌👌
    तर दाजु 👉दात सफा गराउनु भो एकपल्ट
    खिया लागी सकेछ 🤪🤪🤪🤪

    • @sabitrapokhrel2454
      @sabitrapokhrel2454 4 года назад +5

      Haha hohai dai yo sahikura

    • @tilarai8448
      @tilarai8448 4 года назад +6

      हिहिहिही हजुर्को कमेन्ट हेर्दै कति हासे म

    • @dukagurung8021
      @dukagurung8021 4 года назад +6

      Raju Dai

    • @chandratamang9943
      @chandratamang9943 4 года назад +3

      @@tilarai8448 ...

    • @sardakc2848
      @sardakc2848 4 года назад +2

      😃😃😃😃👍👍👍👍

  • @DineshsEthi-qg4li
    @DineshsEthi-qg4li 4 года назад +52

    ३ महीना पछि बल्ल अाज धेरै खुशी भयर हांस पाइयो धन्यवाद सम्पुर्ण ईन्द्रेणी टीम लाई ...

    • @prakashlamichhanegurung1140
      @prakashlamichhanegurung1140 4 года назад +3

      आज धेरै दिन पछि इन्द्रेणी हेर्न पायो बल नेपाल मा कोराना हटे जस्तो मसुस भयो

    • @parbatirana3399
      @parbatirana3399 4 года назад +3

      3mahina pxi endreni herna pauda sarai khusi layo tesai mathi raju dai n muna baeni ko geet ramai

  • @sirjanagurung8212
    @sirjanagurung8212 4 года назад +3

    जय जय नेपाल 🇳🇵
    जय जय इन्द्रिणि 😘
    जय जय किसन दाइ 😍
    जय जय राजु दाइ 😍
    सबै सहयोगी मन साथै सबै इन्द्रिणि परिवारलाई धनयाबाद 😍🌹🌹🌹🌺🌻🌼

  • @nirajrai5495
    @nirajrai5495 3 года назад +2

    साह्रै राम्रो प्रतिभाकी धनि हुनो हुदो रहेछ । मुना बहिनी । धेरै खुसि लाग्यो । पूर्ण सफलताको शुभकामना ।

  • @sukramgurung797
    @sukramgurung797 4 года назад +144

    बिदेश तिर कठिनाईमा दिन बिताउदै बसेका हामीलाई मनाेरँजन दिनु भयाे ईन्द्रेणी समाजमा हार्दिक नमन टक्रयाउन चाहान्छु

  • @manmuskan.1sunuwar652
    @manmuskan.1sunuwar652 4 года назад +52

    राजु दाइ को गित सिनेर नथाक्ने को को हुनुहुन्छ आज झन रमाइलो लक डाउन ले घुम्सिएर बसेको बेला दाम्मि

  • @sirjanagurung8212
    @sirjanagurung8212 4 года назад +57

    हाहाहा डोको भित्र भाले छ त्यो भालेनि उत्ताउले पारा छ 😂😂😂😂राजु दाइ 😍😍

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +2

    राजु परियार दाइ र मुना बैनिको दोहोरी सारै मीठो छ है हजुर 😃🤣

  • @sabitatamang4179
    @sabitatamang4179 4 года назад +201

    हिजो सुटिङ भएको ४-५ दिन पछि आउला भनेको आजै आएछ एक्दम खुशी लाग्यो अब हेर्न सुरु गरियो जय #इन्द्रेणि

    • @bibekthakuri4558
      @bibekthakuri4558 4 года назад +4

      यो सानो मान्छेसंग साथी बनु होला नि ल हजुर

    • @devrajraj6550
      @devrajraj6550 4 года назад +2

      म नियमित हेर्नू हुँदो रहेछ

    • @singhchandra4510
      @singhchandra4510 4 года назад +2

      हो नि त सबिता जि यो पटक छिटो आएछ धेरै खुशी लाग्यो मज्जाले हेरियो इन्द्रेणी को दोहोरी ।

    • @Miss_maichyang
      @Miss_maichyang 4 года назад +1

      Hi namaste 🙏 sabita sis mero tirani connect hunu hola hai 🙏🙏

  • @dineshbhandari1336
    @dineshbhandari1336 4 года назад +26

    आज ३ महिना पछि स्टुडियो बाट कार्यक्रम हेर्न पाइयो खुसी लाग्यो

  • @NaradOjha
    @NaradOjha 4 года назад +18

    कोरोना देखि डराउनु पर्ने अबस्था छैन बिस्वमा...% लाइ मात्र कोरोना लागेको छ कति % लाइ लागेको छ भन्ने बिषयमा भिडियो भनाएको छु हेर्न सक्नु हुन्छ

  • @ganguthada1790
    @ganguthada1790 4 года назад +1

    Magar vaneko magarai ho k .....Raju dai akdamai ramro got gauni aahaa....

  • @dilukhanal5449
    @dilukhanal5449 4 года назад +16

    मुनाको धेरै प्रगति भएछ अझै प्रगति होस राम्रो छ दोहोरी।

  • @gokarnarana2291
    @gokarnarana2291 4 года назад +51

    अहिले सम्म यो ईन्द्रणिमा यति धेरै हासेको चाहिँ थियन म। दम्दार लागो मुना र king राजुको दोहोरी मुना र राजु परिवारको भाग 2 हेर्न पाउ फेरि पनि।

  • @jeetmagar6059
    @jeetmagar6059 4 года назад +2

    हाहाहा क्या रमाइलो आदरणीय दाजु राजु र मुना बहिनी को गीत सुन्दा!

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 4 года назад +2

    हाम्रो भिम सर को हासो चाहिँ हो के अति मिठो🙏🙏🙏

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 года назад +44

    राजु परियार का फ्यान ईन्दियणी का फ्यान जति यता 🖐️
    👇️

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +57

    हह::तिम्लाइ के था गोला र गानु
    😄बगेरी को मसु लाई अचानो😀
    😎काडा हो राजु जि को प्रहार 😎

  • @anandalamichhane
    @anandalamichhane 4 года назад +3

    अहो कडा टक्कर दिनुभयो मुना जी ले राजुलाई। खरो प्रस्तुति नमन 🙏🙏🙏❤️

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 4 года назад +2

    Dohari queen muna baine wow majja bhayo Raju bhai my favorite

  • @uniquesuzu6942
    @uniquesuzu6942 4 года назад +64

    लकडाउनले मुड अफ भा बेला,बल्ल मन भुलिने भयो।खुशी लागेको अबस्था

  • @homejabegu582
    @homejabegu582 4 года назад +53

    Lockdown गर्दा ढिलो आयो तर एकदम रोमान्टिक दोहोरी आयो राजु परियर र मुना बीच को सबै इन्द्रेणी टिम लाई धन्यवाद

  • @merogazal
    @merogazal 4 года назад +3

    राजु परियार लोक दोहोरी को राजा हो।

  • @bahadurbohara1293
    @bahadurbohara1293 4 года назад +1

    हाहाहा राजु दाइ र मिना बैनि बबाल रमाईलो धेरै दिन पछि गजब हासियो।💖💜❤️