मुना मगरले बालचन्द्र बराल र भाग्य न्यौपानेलाई आँट छ भने, एकसाथ आउ भन्दा मच्चीयो हङ्गामा ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BalchandraBaral_MunaMagara #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • РазвлеченияРазвлечения

Комментарии • 1,1 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +199

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @BhimPoudel
    @BhimPoudel 4 года назад +226

    आह कति रमाइलो भएछ आज त ल है सबैले हेरेर Share गर्न न बिर्सनुहोल।

    • @amritneupane3137
      @amritneupane3137 4 года назад +3

      हजुर र डिला जि को कहिले आउँछ सर?

    • @jindagikohiromoh232
      @jindagikohiromoh232 4 года назад

      Kahile aaux sir hjrko dohori

    • @safalthapa7116
      @safalthapa7116 4 года назад +1

      भिम भाइ एक पल्त धन माया नेपाली सग दोहरी गाउनु ना अलि कति अगाडि आउँछ कि धन माया पनि

    • @parashparajuli4263
      @parashparajuli4263 4 года назад

      Hajur ra muna ko dhorii हेर्न मन छ

    • @jamunaramiroxasapkota2148
      @jamunaramiroxasapkota2148 4 года назад

      Hajur t aaunu vayan hai dada

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 года назад +289

    नमस्कार म बाल कलाकार आयुषा गौतम आज पनि धेरै रमाइलो हुनेभयो मुना दिदी बालचन्द्र दादा सङ्गको दोहोरि साथमा भाग्य न्यौपाने दादा पनि।

    • @gopalbaral3408
      @gopalbaral3408 4 года назад +3

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ईन्देणि जय

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад +3

      नानुको दोहोरी छ कि नाई अझै??

    • @lalmanipandey7488
      @lalmanipandey7488 4 года назад

      आयुषा छोरी कता गयू दुई दिन भयो किन नआकी ईन्द्रणी मा तिमी पनि आको भय झन कति रमाइलो हुन्नथ्यो होला आज

    • @durgabashkota7984
      @durgabashkota7984 4 года назад

      तिम्रो झनै दिन दिनै हेर्न मन छ हामीलाई भिम रबिन राजु छत्र राजु सङ्ग अझै जेरि आए झनै सुनमा सुगन्ध प्यारि नानू तिमी नेपालको सान हौ सधै आफ्नै शब्द हरु सम्मानका साथ प्रस्तुत गर है सुभकामना अनि नानीलाई धेरै माया

    • @santoshtimilsina2662
      @santoshtimilsina2662 4 года назад

      😁😁

  • @diludangi
    @diludangi 4 года назад +54

    जहा पिडा त्यहा ईन्द्रेनी,
    जहा आशु त्यहा ईन्द्रेनी,
    जहा बिपत्ती त्यहा ईन्द्रेनी,
    जहा सभ्यता त्यहा ईन्द्रेनी,
    त्यसैलेत हरेक नेपालीहरुको मन-मन को ढुकढुकी ईन्द्रेनी😱😱
    जयहोस यती राम्रो कार्यक्रमा लिडर दाजु कृण्ण कडेलको🙏🙏🙏🙏

  • @lalitthapathapa5259
    @lalitthapathapa5259 4 года назад +19

    बिस्तारै इन्द्रेणी तिम जुददै छ इन्द्रेणी का हिरो छत्र साहिको कमि छ अब छितो आउनु परियो हामी प्रदेशमा भएका तपाइका फ्यानहरु आतुर छौ हेर्न ।

  • @entertainmentshowgame9060
    @entertainmentshowgame9060 4 года назад +183

    मुना मगर काे फ्यानहरु काे काे छाैँ...🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️😍😍😍😍

  • @moderntvnepal
    @moderntvnepal 4 года назад +22

    पाल्पली cute नानि, क्षमताकि खानि, हासिरहने बानि, wow मुना जि यहाँ को प्रतिभा लाइ मनै देखि सलामछ। शाथै कृष्ण कन्डेल , बाल्चन्द्र बराल लगायत सम्पुर्ण इन्द्रेनी परिवार लाइ हार्दिक सम्मान। इन्द्रेनी को नियमित श्रोता , शाथै Sampriya khadka को नृत्य को पनि उच्च सम्मन्। जय इन्द्रेनी , जय लोक गीत ।

  • @chamlingoffice
    @chamlingoffice 4 года назад +1

    आजको हिरो भग्या नेउपाने हिरोनी मुना थापा मगर भने धेरै पछि इन्द्रेणी मा नच्छे सम्प्र्या खडखा पनि देखियो ल सारै रमाइलो लागो बल चन्द्र बरल र मुना थापा मगर को झतारो

  • @indupry1541
    @indupry1541 4 года назад +148

    टिका बहिनि अाउनु भयछ बल्ल खुशी लाग्यो अब छत्र भाइ कमि छ

    • @ysrnepalyoutubechannel2254
      @ysrnepalyoutubechannel2254 4 года назад +12

      टीका सानूको र कृष्ण कडेलको दोहोरी सुन मन छ सुने जति हाजिर हुम्त!!

    • @razandevkota6278
      @razandevkota6278 4 года назад +2

      @@ysrnepalyoutubechannel2254 आज बल्ल टिका सानु देखेर मन कति खुशि भयो । अब छत्र शाहिलाई छिट्टैबोलाउनु होला है ।सम्पु्र्न इन्द्रणीमा हुनु हुने कलाकारहरुमा मेरो आत्मा देखि नै सु्स्वास्थ्यको कामना गर्छु्। जय इन्द्रणी

    • @indupry1541
      @indupry1541 4 года назад

      जय इन्द्रेणी

    • @kalpanamagar3718
      @kalpanamagar3718 3 года назад

      @@indupry1541 n

    • @kalpanamagar3718
      @kalpanamagar3718 3 года назад

      @@razandevkota6278 w

  • @sitabajgain4716
    @sitabajgain4716 4 года назад +6

    पहिलाको भन्दा धेरै राम्रो प्रस्तुति छ मुना बहिनीको,बधाई तथा शुभकामना बहिनीलाइ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 4 года назад +39

    छत्र खिमा पावल र मनु कहिले होला आउने छत्र नभएको त सारै नै सुन्य लागेको छ ईन्द्रेणी ।

    • @gurungfuche527
      @gurungfuche527 4 года назад

      हाे चाडै आउनु पर्याे है।

    • @anitagurung9529
      @anitagurung9529 4 года назад +2

      मलाई पनि खुल्दुलि लाको छ मनु र छत्र खिमा कहिले अाउनु हुन्छ

  • @gyanendrathapa2609
    @gyanendrathapa2609 4 года назад +9

    मुना मगर कलाकार क्षेत्र मा सींगों देश को नमूना हो
    बधाई छ मुना बैनी लाई ।

  • @chetragurung1149
    @chetragurung1149 4 года назад +26

    धेरै राम्रो छ मुना बैनी तिम्रो दोहोरी र सबै सबै लाई नमस्कार र इन्द्रेणी को परिवार लाई नमस्कर र टीका बैनी पनि अब इन्द्रेणी मा आइपुगेयो अब खिमा बैनी मन्माया बैनी र छत्र भाइ पावान राई सबै आयो भने झान रमाइलो हुन्छ जय इन्द्रेणी म Uae बाट

  • @premmagar6389
    @premmagar6389 4 года назад +14

    धेरै पछि सम्प्रिया जि पनि देखियाे लास्तै रमाईलाे भयाे ईन्द्रेणिमा ।मुना अनि बाल चन्द्र जि बबाल👌👌👌👌

  • @dalbahadurpun2079
    @dalbahadurpun2079 4 года назад +58

    धेरै पछि सम्प्रीया बहिनिको नाचो देखियो खुसी लाग्यो हुर्‍र्‍र 😘

    • @inderbahadur2299
      @inderbahadur2299 4 года назад

      मनि खोजिरको बनु लाई खुशाीलायो है स्वागत छ बनु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад

    हार्दिक बधाई तथा धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लगाईत अन्याय कलकारलाई नी बल्ल मजा आयो इन्द्रेणी हेर्ने किनकी इन्द्रेणी कार्यक्रमकि हिरुनी हरु उपस्थित भऐको देखेर अझै ३ वटा हिरुनी देखेकी छैनन् खिमा मंनमाया भुमिका

  • @rajustha4300
    @rajustha4300 4 года назад +70

    हैट भाग्ये सर पनि इन्द्रेणिमा सारै खुशि लाग्यो ।

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +30

    सारै राम्रो लाग्यो दमदार दोहोरि मुनाबहिनि साथै अरुकलाकार बालचन्द सामाजिक अभियान्ता भाग्यजि ईन्र्देणिटिमलाई सलाम कतारबाट हो है त साथिहरु

  • @nirajandevkota6195
    @nirajandevkota6195 4 года назад +6

    हरेक नेपालीको सुखदुःख साथि हो इन्द्रणी ,,,सलाम कृष्ण दाइ हजुरलाई !!कतार बाट हेर्दै छु!!

  • @Ramsingh-lo9hq
    @Ramsingh-lo9hq 4 года назад +78

    टिका सानु आऊनो भयो खुसी लाग्यो आब छत्र पनी छीटै आउनो

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 4 года назад

    आहा आज त सारै रमाईलो भयोहै सबै टिम लाई बधाई तथा शुभ कामना छ है म अहिले ओमन देखि हेरदै छु ल👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @zeenajoshi5010
    @zeenajoshi5010 4 года назад +74

    बल्ला आज टीका बहिनीलाई देखिन पाइयो खुशी लागेको छ

  • @robertkhadka2270
    @robertkhadka2270 4 года назад +46

    कल्पना दाहाल दिदिको को फेन कोको छौ हजिरहम ..

  • @lifea.chhetry4974
    @lifea.chhetry4974 4 года назад +38

    यी नानी पनि कडा पो रहिछ्न त हो ।अगाडी बढदै जानू ल ।

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад +3

      सार्है कडा नि अस्ति राजु परियारलाई पानी पानी पारिन हेर्नुभएन र????

  • @thaharishankar1558
    @thaharishankar1558 4 года назад +2

    woo सम्पिया बैनि नि अाउनु भयकाे रैछ रमाइलो भयाे है

  • @sagarshrestha1318
    @sagarshrestha1318 4 года назад +49

    टीका बहिनि पनि लकडाउन पछि पहिलो पटक देखियो इन्द्रेणीमा

  • @indrabahadurpun9554
    @indrabahadurpun9554 4 года назад +7

    👍️👍️👏👏 ABC इन्द्रेणी कार्यक्रममा उपस्थित सम्पुर्ण लाई नमस्कार छ।विशेषगरी सानी नानी मुना मगर लाई बधाइ छ।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +64

    अाज टीका सानू लाई देख्दा धेरै खुसि लाग्यो ❤️

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +1

    अत्यन्तै रमाइलो दोहोरी मुना लगायतका सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद

  • @nischalbohara975
    @nischalbohara975 4 года назад +18

    जहिले!! नमस्कार म भाग्य न्युपाने भन्ने भाई आज ईन्द्रेणी मा देख्दा खुशी लायो।।जय ईन्द्रेणी टिम म UAE देखि

  • @babugurung9551
    @babugurung9551 4 года назад +29

    मलाई मन पर्ने दोहोरी गायिका टिका सानु आज उपस्थित भएको देख्द खुशी लाग्यो

  • @narendraksaud8519
    @narendraksaud8519 4 года назад +1

    टिका दिदी आउनु भयो धेरै खुसी लाग्यो अब छत्र दाजु कहिले आउदै हुनुहुन्छ आज को कार्यक्रम सारै रमाईलो भो।सबैलाई धेरै धेरै धन्यवाद छ।

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад

    बाल चन्द्र र मुना बैनी को गीत दमदार छ ! अनि भाग्य भाइ लाई पात्र बनाएर झन रमाइलो भायो ! टीका सानू आएर रमाइलो भयो ! अब पावाल राई , मन माया , छत्र शाही , कृष्ण गन्धर्ब होल टिम देख्न मन छ इन्द्रेणी मा ! लम्जुङ्ग्😘

  • @milammilan5031
    @milammilan5031 4 года назад +3

    आहा आज्को प्रोग्राम चै अझै रमाईलो भयो टीका बैनिर धनमाया बैनी पनि आय छ अनि सम्पृया को डान्स ले अझै उत्साहा बढायो धननेबात इन्द्रेणी ।

  • @amargaha885
    @amargaha885 4 года назад +3

    टीका सानू पनि आउनु भएको इन्द्रेणी मा खुशी लाग्यो जय इन्द्रेणी तिम 🙏🙏 बालचन्द्र सर मुना मगर को रमाइलो दोहोरी 👍️👍️

  • @sushilapun8962
    @sushilapun8962 3 года назад

    Aaha horw बालचन्द्र बराल & मुना मगर्को दोहोरी झक्कास छ्💕💕💕💕

  • @khemmagar5567
    @khemmagar5567 4 года назад +2

    धेरै राम्रो दाेहाेरि मुना जि दह्रो गाउनु हुन्छ दाेहाेरि😍😍😍😍🎤🎵🎧️🎙️😍😍

  • @tekendramagar521
    @tekendramagar521 4 года назад +46

    गतसाल मुना बहिनिको दोहोरिलाई नपत्याएर अरुले सहयोग गरेको भनेर कमेन्ट गर्नेहरुले नि हेर्दै होला,अस्ति राजु परिवार र अाजको कति खरो गाउछिन भनेर।

  • @madankarki4028
    @madankarki4028 4 года назад +3

    आज झन रमाइलो छ जस्तो छ नि सुरु गरे है हेर्न love you indreni 💕💕💕

  • @toprana9641
    @toprana9641 4 года назад

    अाहा अाज त कति रमाइलो रहेछ । मुना मगरकाे दमदार प्रस्तुति अनि धेरै महिनापछि टिकासानु पनि ईन्द्रेणीमा देख्न पाईयाे । साथै धेरै महिनाकाे अन्तारावलमा most popular dancer " Sampriya " समेतको अति उत्कृष्ट नृत्यले कार्यक्रमलाई अझै राेमान्चीत बनाएकाे छ ।

  • @nilkanthaosti5945
    @nilkanthaosti5945 4 года назад +1

    कडा आयो हाम्रो पल्पाली चेली को अति राम्रो छ मुना बैनी।

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 года назад +19

    मिना मगर लाई मन पराउनि भरि हाजिर हउत मित्र हरु

  • @arjunprsad4824
    @arjunprsad4824 4 года назад +31

    बालचन्द्र दाई को हाँसो नाई राम्रो छ😀😀😀👌🏽👌🏽👌🏽🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад

    बल्ल इन्द्रेणीको फ्रेम पूरा हुदैछ, आज टीका सानु, सम्पृया खडका बहिनीलाई कार्यक्रममा देख्दा खुसी लाग्यो, सहयोगी मनहरु, कृष्ण सर होल इन्द्रेणी टिमलाई हिर्दयदेखी नमन छ, जय इन्द्रेणी🌹🌹🌹👌👌👌

  • @rupbahadur5531
    @rupbahadur5531 4 года назад +1

    धेरै लामो समयपछि इन्द्रणि हेर्नेपाउदा धेरैखुसि लाग्यो

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 года назад +3

    गीत राम्रो छ टीका सानु कल्पना दाहाल आऐमा धेरै राम्रो लायो सबै टीम लाई बधाई छ

  • @sabitatamang4179
    @sabitatamang4179 4 года назад +3

    भर्खर खाना खाएँ अब सुरु गरेँ हेर्न जय इन्द्रेणी

  • @jagatlamsal3586
    @jagatlamsal3586 4 года назад

    धेरै रमाइलो मुना लाई नारी रुपमा नेपाली अरगानि नेपाली नारी 🇳🇵

  • @user-ht3gg3zq5w
    @user-ht3gg3zq5w 4 года назад +1

    ल है मुना बैनी भाग्यॉ भाई नछोड्नु है धेरै रमाईलो छ ईन्देरी टीमलई धेरै धेरै बदाई छ

  • @shivapalpali8533
    @shivapalpali8533 4 года назад +28

    भाग्ये बोरो लाई पनि ईन्द्रनि देखन पाईयो खुसि लायो

  • @yubarajchslise145
    @yubarajchslise145 4 года назад +3

    Plz कृष्ण दाजु यक पटक अपिल त्रिपाठि लाई पनि इन्द्रेणी मा लिउन परो जसरी पनि

  • @ranatulsi1282
    @ranatulsi1282 4 года назад

    सार्है रमाइलाे छ। अर्जुन खडका र सबिता परियार बुनु काे दाेहरि सुन्ने मन ............

  • @paruuprety1646
    @paruuprety1646 4 года назад

    अति राम्रो छ दाजु हजुर को स्वर अनि गाउनी शैली

  • @gorkha_gaming.
    @gorkha_gaming. 4 года назад +9

    muna magar KO Fan haru yata hai!! ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GaneshKumar-ug7vw
    @GaneshKumar-ug7vw 4 года назад +18

    टिका दिदि दिदिको दोहोरी सुन्न मन लाछ जसरि भएनी गाउन लगाउनु पर्छ।

  • @eakbahadur8859
    @eakbahadur8859 4 года назад

    सबैलाई नमस्कार मुना बहिनीको दाेहाेरि धेरै राम्रो छ रमाइलो भएकोे छ

  • @somnathpaudel6671
    @somnathpaudel6671 4 года назад

    बबाल छ इन्द्रेणी कार्यक्रम

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 года назад +4

    सम्प्रिय र टिका जि पनि आईपुग्नु भएछ । बाल चन्र्द जि र मुनालाई🙏🙏🙏👌👌👌

  • @adhurosapanajs9771
    @adhurosapanajs9771 4 года назад +52

    पावल र छत्र पनि छिट्टै आउनु होला है

  • @parbatisubedi7711
    @parbatisubedi7711 4 года назад

    कति रमाइलो दोहोरी मुना लाई धेरै धेरै बधाई छ

  • @shodassunuwar5885
    @shodassunuwar5885 4 года назад +1

    वाउ टिक दि नि आउनुभाछ रारुपनी आउनु भाछ अब बिस्तारै सबै टिम जम्मा हुदा झन कत्ती रमाइलो हुन्छ होला🙏🙏👍️🙏

  • @lalbahadur7786
    @lalbahadur7786 4 года назад +28

    मनमाया वाईबा अनि खिमा बहिनीहरु पनि आउनु भाछैन त?

    • @parwtikhatri3370
      @parwtikhatri3370 4 года назад +1

      मुनु गुडिया रानी ट्यालेन्ट कि खानी नेपाल को शान

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +3

    लौ आज त लकडाउन पछि पहिलोपटक #सम्प्रीया र अर्को नानि पनि रछिन।

  • @dilushahi1357
    @dilushahi1357 4 года назад +1

    भाग्य सर भएर होला आजको दोहोरो निकै रमाइलो लाग्यो

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 года назад +1

    अाहा कति रमाइलो भको बालचन्द्र दाजुको हाँसो झनै रमाइलो सम्पूर्ण टिमलाई शुभकामना 😍😍😃😃

  • @shivapalpali8533
    @shivapalpali8533 4 года назад +6

    ल हई टीका बईनि सुप्रिया बईनि धनमाया जि हरु पनि अाऊनु भएछ खुसि लायो

  • @narjanggurung5945
    @narjanggurung5945 4 года назад +26

    Muna nani lai Indreni job dinu ramro ramai lo manoranjan din xa.
    Tq

  • @ganeshmaden8186
    @ganeshmaden8186 4 года назад +2

    Superb song by Muna and Balchandra

  • @life9765
    @life9765 4 года назад +1

    आहा कति रमाइलो आजको इन्द्रेणीको प्रस्तुती

  • @deokumarithapa7454
    @deokumarithapa7454 4 года назад +3

    Supiriya sister very nice 👍 well done 💃super dance glad to see you ! Muna sister well done 👍 good job all of you inderni team ...

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 года назад +14

    टिका जि अब हजुर ता आउनु भयो छ्त्र लाई पनि बोलाउनु परो

  • @samitking2865
    @samitking2865 4 года назад +3

    अाहा कति रमाईलाे दाेहाेरि भागे भाई टीका दि धनामाया दि धेरै पछि ईन्दे्णिमा देख्न पाउदा र मुना बहिनिकाे खत्रा दाेहाेरि ले दुखि सुखि सबैलाई धेरै हसाउनु भयाे खुसिलाग्याे साथै किश्णा दाईलाइ पनि धेरै धेरै सलाम छ

  • @saranshraikamagar1847
    @saranshraikamagar1847 4 года назад +1

    मजा आयो दोहोरी सुनेरहेरेर

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 4 года назад +50

    आज बल्ल इन्द्रेणी मा आइपुगिछिन टीका सानू लु सोभा भढेहो छ

  • @indranepali5451
    @indranepali5451 4 года назад +29

    अब टिका सानू को दोहोरी छिटो सुन्न पाइयोस्

  • @rohanthapamagar8126
    @rohanthapamagar8126 4 года назад +2

    Indreni ma Tika Sanu Aauda dherai khusi lako xa.....

  • @chandrakalakhatrikhatri2834
    @chandrakalakhatrikhatri2834 4 года назад +1

    बालचन्द दाजु हजुर को र नानी को गीत दामि छ 👍👍👍👍💃💃💃💃👈

  • @yubhakishan3356
    @yubhakishan3356 4 года назад +7

    टिका सानुलाई त देखीयो अब छ्त्र साई पनी इन्द्रेणीमा आय सुगध मा झन सुगन्ध हुन्थीयो

  • @rameshnepali9248
    @rameshnepali9248 4 года назад +4

    Tika sanu ji welcome back to indreni.. We are heartly waiting to see you. Huge fan of you and indreni as well.

  • @lalmanipandey7488
    @lalmanipandey7488 4 года назад

    जय होस् ईन्द्रणी लाई युग युग सम्म यसै गरि रही रहोस्

  • @purushothamrijal5843
    @purushothamrijal5843 4 года назад +1

    Wow आज त सम्प्रिया लाई नि देखियो धेरैपछि,,,,

  • @shivapalpali8533
    @shivapalpali8533 4 года назад +8

    शुप्रिया बईनिको नाच दामि लागछ

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +6

    दोहोरी बबाल छ है जय इन्द्रेणी।
    बिदेशी भुमी बाट हेर्ने को को हुनुहुन्छ नि?

  • @jitkumar68
    @jitkumar68 4 года назад +1

    रमाइलो भयो अति

  • @betshahithakuri894
    @betshahithakuri894 4 года назад +1

    सबैको मनमुतु इन्द्रेणी 💚💚💚

  • @samarpanlama3858
    @samarpanlama3858 4 года назад +5

    🙏🙏🙏 indren tim lai ! Krishan daju lai 🙏🙏hajirko kary lai solut x ajhai pargati gardai janu hajur lai suvakaman x r indren sampung tim lai pami suvakamana x 🎤🎤🎤🎤🎤

  • @khimrana2043
    @khimrana2043 3 года назад +2

    धेरै राम्रो दोहोरी गीत ♥️

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 4 года назад +1

    धेरै पछि काे याे रमाइलो सुम्प्रिया काे डान्स ईन्द्रेणि काे सम्पूर्ण टिम लाई धन्यवाद साथ मा भाग्य सर

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 года назад +3

    welcome indreni tika didi and sampriya didi indrenika tika,sampriya,krishna bajgai,lai indrenima wellcome weitting we all indreni tim aajka atithi kalakar kalpana,aamrita,dhanmaya,sarmila,and sampriya didi ko dance patnar bahini and balchandra dai r muna didilai samman

  • @gokarnarana2291
    @gokarnarana2291 4 года назад +11

    सुरुगरियो हेर्नू मुनाको दोहोरी।

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 4 года назад +32

    ⚘⚘⚘मुनाले रमाइलो गर्छ⚘⚘⚘

  • @parurai5629
    @parurai5629 4 года назад +1

    I like my best program indreni m sadhai herne garxu. Aaj sarai ramailo lagyo..

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 года назад

    दमदार लाग्यो मुनामगरको दोहोरी जय इन्द्रेणी

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 4 года назад +6

    Jay indreni teem jay geet jay sangeet

    • @binagharti2378
      @binagharti2378 4 года назад +1

      अाहा कति राम्रो तुक्ा हाे अाजकाे गित धेरै रमाइलो लायाे

  • @durgasapkota1836
    @durgasapkota1836 4 года назад +9

    कति राम्रो सम्पुर्ण मा नमस्कार🌗🌙🔥⛈️☔️⛅️🕒️

  • @Sergurung3962
    @Sergurung3962 4 года назад +1

    Man mayako jhalko metauna payo muna le garda😀😀 tika ko jhalko chai ayusha le didai xan. Sabai lai ekai musta samman xa. Jay indreni

  • @kalpanarai1453
    @kalpanarai1453 4 года назад +1

    सरै रमाइलो छ दोदोरी अब त इन्द्रेणी को टीका बैनी पनि आइपुग्नु भएछ 👍️👍️👍️

  • @tayemmelaka7926
    @tayemmelaka7926 4 года назад +3

    Tika sanu miss you a lot in indreni so today fully happy with your participiate indreni programme.

  • @sangharshaadhikari8060
    @sangharshaadhikari8060 4 года назад +5

    Love watching this show ❤️

  • @simranthapa1916
    @simranthapa1916 4 года назад +2

    दोहोरी राम्रो छ बालचन्द्र जि को हासो नै काफी 🙏🙏🙏🙏