राजु परियारलाई हायलकायल पार्ने मुना मगर नै हुन्, दोश्रो पटक झन ठुलो टक्कर । ०७७-०४-२८।। HD
HTML-код
- Опубликовано: 11 авг 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_MunaMagar #LiveProgram - Развлечения
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
NICE INDRENI
Chatra sahi lai launa paro xito vanda xito
छत्रशाहीले इन्देर्णी छोडेका हुन र
ppppppppppppppppppppppppppppppppppppppppppppppppp
.
मुना काे गित अति मनपर्छ राजु दाइको त झनै मिठाे
ल है राजु दाई जित्नु पर्छ मुना सँग मिठाे छ अाज काे स्वर राजु दाई र मुना बहिनि काे 🙏🙏🙏🙏
Dherai mitho palpali muna ra shyangjali raju sir ko dohori
जय संगीत जय राजु दाइ
अति भन्दा अति मन पर्ने कार्यक्रम अझ तेसैमा राजु भाइ र मुना बहिनिको झन कडा दोहरी असाध्री मन पर्यो
मुना बैनी को कला लाई सम्मान गर्छु सब्की मायालु मुना सरै रामाइलो दोहोरी सुन्न पाइयो अति खुसी लाग्यो तेस्मा नाच्ने दिदी बैनी हरुको नाच उस्तै जोसिलो तेस्म थप बुवाको नाच उस्तै र राजु जि र मुनाको अति मन छुने दोहोरी सुन्न पायेको मा अति खुसी छ इन्द्रेनी नगयेत स्म्पुर्न उपस्थिती सम्पुरनमा नमस्कार छ
धेरै भन्दा धेरै रमाइलो लाग्छ राजु परिवार र मुना को दोहोरी 💃🤷♀️🤷♂️🇳🇵🇳🇵🇳🇵🇳🇵
La hai Muna g pani raju daju sanga dohori gauda gaudai kada po hunu vayaxa, dami layo dohori, jay indreni
raaju sir lai pani hamme hamme paryo ta hau..muna bahini talent rahecha..sarai man paryo yo dhohori..ab khima darling ta always best for me😍😍😍😍😍..jay nepal
राजु परियार भनेको लोकदोहरिको बादशाहा हो 🌹🌹🌹🌹🌹🌹
राजु दाइ भनेको लोग दोरि को राजा हुनुहुन्छ उहाको गित सुन्दाधेरै आनन्द आउँछ छडा कैले हुदैन मीठो सवोरमा आमा दिदी बैनी आफ्नो उमेर को सबै को लागि पच्ने र आनन्द आउने गित गाउनु हउन्छ राजु दाइ ले सेलुट छ राजु दादा
ईन्द्रेणी टिम प्रती नमन लोक दोहोरी राजा दाजु राजु परिवार मनमोहक गित त्येस माथी मुनाको मिठास शब्द झनै सुनमा सुगन्ध !!!!!
exam हुँदै छ छिट्टै तयारी गर्नुहोला
पूरा जानकारी यहाँ हेर्नुहोस
ruclips.net/video/sCCdLXdGGzM/видео.html&feature=share
dherai ramro dohori raju dai ra munako
Big fan of raju pariyar.......
राजु परियार र मुना थापा मगर दुबैजना को मिथो दोहरि सुन्नु पाउदा खुशिलागेयो सम्पुर्ण इन्द्रेणी टिम लाइ घननेवाद
फुल फुट्टे चोलिमा जमनाको गित रमाइलो लाग्यो यार राजुपरियार सर को आवाजमा अजपनी सुन्न पाउदा 💞👌👌👌
नेपाली लोक दोहोरी सम्राट राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
गीत र नाँचको ENRGY POWETFUL मजा आयो आजको बसाइ
अती रमाइलो अती रमाइलो ।
Muna ji aap ko vi congratulations because etne bade singer ke shath kaam kerneko mila
राजु ठुलोबाबाको फ्यान जति यता हाजिर हुनु ल अनि मेरो च्यानल पनि subscribe गर्दिनु ल ❤️🙏🙏🙏
Ok cha ta nanu
यो मेरो छोरिको आइदी हैन है ।
होईन एस्तो अर्काको चेन्ल किन खोल्छन आयुसा ले चलाउने नै भाको छैन अनि कमला घिमिरे भयो जाती एस्तो काम चाइ नगर्दिनु होला यार बरु आफ्नो नाम बाट खोल्नु नि
म हाे बुनु तिम्रो पनि हाे 😍😍😍❤️❤️❤️
Ok nanu👍️
मनमायाको स्वर सरै मिठो लागछ।
Lok dohori ka king Raju vai kya ramro ani muna bahini ko sath kya mitho.
mero ni favourite ho raju pariyar.Ahile zn muna mgr pni my favo ho.
इन्द्रेणी नियमित हेर्ने जति यता हाजिर गरौं ?
ruclips.net/video/sRtUwPB71KM/видео.html
Ya hora
✋✋✋✋
🤚🤚
राजु परियार भन्ने बित्तिकै किन मन यति धेरै खुसी हुन्छ मेरो मात्र हो कि अरु साथीहरूको हुन्छ ❤️❤️❤️
Sam to you
Damee
हाम्रो पनि हो हजुर
Mero pani ho sir
@@Prakash30203 0
दोहोरी दुनियाँ को राजा राजु दाइ लाई सलुट छ आहा कत्ती मिठो र सालिन शब्द छ राजु दाइ को र मुना बहिनी को पनि धेरै राम्रो छ गित
ईनदरेनी समपुरन दाजु भाई तथ दिदी बैनी हरु मा नमसकार छ🇳🇵🇳🇵🙏🇺🇸
अत्यन्तै मीठो आवाज लोक दोहोरी छेत्रका सम्राट राजा आदरणीय राजु परिवारको,गीत पनि असाध्य मीठो,यो अबसर सिर्जना गर्ने एकमात्र पबित्र स्थल इन्द्रेणी परिवारमा हार्दिक आभार व्यक्त गर्दै सुभकामना दिन चाहन्छु!!
अाज अति सुन्दर रमाइलो खाल सबैलाई 🎆🎆खुसि दिने खालकाे दाेहाेरी बरिस्ठ गायक 💓💓 राजु सर मुना बाेईनी काे 🌺💓💓💓💓🌺
अाज धेरै रमाईलो भएछ इन्द्रेणी मा सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ राजु दादा हृदय देखि नमन
कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ र आज राजु दाइ र मुना बैनीअति राम्रो गित गाउनु भो को छ बधाई छ
👉️राज परियार 🙏
आगमन ले इन्देणी को सभाब
नै फरक देखिन्छ !💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
7
wow kati ramro dohori sadhai yestai khusi dekhna paam sabai indreni team ra raju dai muna bunu lai pani badai x.
Raju bhai ra muna bahini ko dohori eakdam ramro lakxa indreni ka sa pariwar dekhiyo xatra sahi lai matra dekhiyena kaha gaye xa
dherai mitho dohori muna sis & raju g ko but raju g ra manamayako dohori feri lyaunu paryo krina dai
जुम्लाका स्याउ बोकेर आउँदै छ छत्र शाही डाम्नो अब ईन्द्रेणी मा
exam हुँदै छ छिट्टै तयारी गर्नुहोला
पूरा जानकारी यहाँ हेर्नुहोस
ruclips.net/video/sCCdLXdGGzM/видео.html&feature=share
सबै प्रती हार्दिक नमन र नमस्कार ! आज को दोहोरी निक्कै राम्रो थियो ! स्याबास मुना नानू !
अन्तिम मा, एक जना के गुरुङ्ग नानी लाई निक्कै धेरै ले सहयोग स्वरुप दान दिनु भयो तर ती नानी को के भयकी कस्तो रोग ! केइ पत्तो पाइयन नि ? अल्लि अल्मल मा परियो ! जेहोस, एक्दमै राम्रो प्रोग्राम र शुभकामना छ !
आहा राजु दाइ को धेरै मिठो सोर जति सुने पनि कहिले नथाक्ने म त सारै मन पर्छ राजु दाइ को लोक दोहरी
धेरै राम्रो प्रस्तुति ।
शुभ सन्धया राजु परियार र मुना मगर बिचको दोहोरी हेरिहाल्यौ सलाम ईन्द्रेणी
ruclips.net/video/sRtUwPB71KM/видео.html
Good dohoree
Gfgrtt r
प्यारी बैनि मुना तिम्रो कला गला सबै मन पर्छ
Sarai mitho log git
Kati saandar dohori khusi laageyo.
राजु दाइ को दोहोरी हेर्नुपर्छ है साथीहरू मेरो प्यारो singer राजु day thank
Mero pani
Yes
100% right
Malai sarai man parxa yo babu ko dohori 🍒🍑🍍🍇🍈🍉🍋🥔🥕🥑🍆🥥
@@Sangharsha308 ''''''''''''''''''''.
सुरु गरियो इन्देणी हेर्ना लाई अब मुना बहिनी राजु दाइलाई मन पर्ने जति यता हाजिर हुम है👌👌👌👌👌❤️❤️❤️
ruclips.net/video/sRtUwPB71KM/видео.html
Has jahir gare..Raju dai 🙏
राजू परिवार स्वर को धनी बुधा देखी बच्चा सम्म लगाए महनी जय कला जय गला जय संगीत जय जय होस् इन्द्रेणी सधै फलोस फुलोस सधै चलोस् इन्द्रेणी
Jire khursani sarai kadha😅😅 Raju sir kota kurai nagarai dohori ko kingnai❤❤❤❤
सारै नै मन छोयो यो गित ले र राजु परियार र कृष्णा कणेल सर ले एउटै आवाज मा गीत गाउनु भयो धेरै राम्रो सम्पुर्ण टिम लाई मेरो हिर्दय देखि धन्यवाद दिन चाहान्छु 🙏🙏🙏🙏🙏🙏
आज पनि राजु र मुना बिचको दोहोरी गीत अत्यन्तै राम्रो भिडन्त हुने भयो मुना र राजु को दोहोरी मन पराउने जति कति हुनुहुन्छ हेरौ त धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई लाइ 👌👌🌹🌹🌷🌷👏👏💕💖
Nice dohari king raju Pariyar je and sis muna kada aauxa 😁😄
Ramro xa raju ra munako dhohori
कति मिठो गित धेरै धेरै धन्यवाद राजु परियार दाई लगाएत सम्पुर्ण इन्द्रेणी परिवार जन प्रति
राजु परियार दाजु को फ्यान हरु यता हाजिर गरम् हैत कति। ।सम्मान छ सबै कलाकार हरु प्रति
Raju dai lai man parauni sathihoru yeta hajir hoi salute
Ahahaha kya dami xa raju dai ani palpali munako dohari ajhhai tesma basuri dhun pawal rai ko wawawaw nice indreni
King of look geet..raju dai...
Asjako raju pariyar ra muna thapako dohori sunera malai ati khusi lageyo, esari nai fulos falos mero dherai dherai thanks.
जति सुने पनि सुनी राखु जति हेरे पनि हेरि राखु लाग्ने दोहोरी भनेको राजु दाइकै हो सानो ठूलो सबै सग त्यस्तै अनुसारको गित गाउने एक गाएक हजुर मात्रा हुनुन्छ शुभकामना सधै यस्तै गित गाएको सुन्न हेर्न पाइयोस इन्द्रेणी टिम लगाएत सबै मा नमस्ते मनोरञ्जन सगै सहयोग पनि आहा यो होनित तरिका कृष्ण दाजुको आयु सयौं बर्ष होस यहि भन्न्छु मत
इन्द्रेणि नियमित हेर्ने जति यता हाजिर हुनुहोला बधाई छ इन्द्रेणि सम्पुण कलाकारलाई खास गरि राजु दादा र मुना बैनिलाई पनि ।
Keya ramailo huraaaa huraaa
जतिसुकै सुन्दा पनि मन भरिदैन राजु दादा काे स्वाेर मेराे माइती राजा 👏👏🙏🙏🙏🙏❤️
राजु भाइ र मुना बैनी को आज को गीत पहिला को इपिसोड भन्दा पनि झन राम्रो र रमाइलो भयो है ! लम्जुङ्ग 😘
राजु दादा को स्वर सुन्दा पनि मनमा अर्कै आनन्द आउछ
राजु दाइ र मुना बहिनी को दोहोरी trending 1 मा परेको थियो ।यो दोहोरी ले पनि सफलता को पाओस।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा सुभ सन्ध्या 🙏🙏🙏🙏🙏
जाबोस शुभकामना
Aayusa bunu amrit sapkotako kahaile aauchha..
@@minabhattarai7638 खै कहिले आउँछ कहिले आउँछ
Raju dai lae ta lokgeet ko sor samrat raju pariyar vanerw chinnixa
स्वरसम्राट राजु दाइ,,गुडिया मुना उत्कृष्ट दोहोरि👌🙏🙏🙏🙏
Krishna dai raju pariyar ko gharma pani program chalaunu paro
Aaha muna baini Raju Dai Lai haraunu vayo ta ati Ramro xa Hai lok dohori 💕💕👌👌
muna magar 😘😘😘😘😍😍
लोक दोहोरीको हिरो राजु परियारसङ्ग & मुना बहिनीको घमासान युद्ध भको देखेर खुसी लाग्यो, जय इन्द्रेणी।।
Ho ni
Dherai mitho Dohari sunnaa paiyo Raju pariya n muana magor lae Dherai Badhai chha yestai dohari Git Aauda din ma sunna paiyoa herna paiyos
Wao wao Raju daii ra Muna baine ko pahile Pani dhirai ramailo dhohori ekdam Mai man parxa ho indreni dimlai Salam xa
आज पनि आयछ राजु दाजै र मुना बुनुको दोहोरी मलाई त यकदम राम्रो लाग्यो हजुरहरुलाइ नि?जय इन्द्रेणी।
मुना बैनि खतरा । स्वर नि कति राम्रो भएछ बधाई छ बुनुलाई ।💐💐
Aja raju daju r muna thapako dohori sarai ramro ramailo lagyo all timlai badhaixa
भाग तीन पनी हेर्न पाईयोस यो जोडीको ईन्दीनी तीम हरू लाई धन्याबाद
Raju ra munako dohari ekdamai ramailo vayo Salam xa inreni Tim sabai lai
आज फेरि दोस्रो पटक राजु र मुनाको दोहोरि आयछ।दोहोरि घमासान छ।सारै राम्रो।
दुख मात्र हुदैन सुख पनि हुन्छ है ।। यता एउटि छोरिको सन्देस फेरि यस्तो छ ।।ruclips.net/video/dGjGQSH0cls/видео.html हेरेर मन परे मेरो च्यानल सस्क्राइब गर्नुन है ।। मेरो आफ्नै कोसिस हो
v
@Hark Pun hajur... mero channel ma pani jodinu na hai
ल अाज पनि अति रमाईलाे हुने भयाे राजु दाई र पाल्पाली मुना ईन्र्दणिमा के चढाउ छउत सगुन ।
Wow lok geet KO king raju 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🎤🎤🎤🎤🎤🎤🎤🎤🎤
ल है दाजु अब राजु परियार को साथमा डिला जि लाई ल्याउन पर्यो।
दोहोरी को राजा राजु सर अनि मुना बैनिको दोहोरी अति राम्रो छ।बधाई छ। सबै इन्द्रेणी परिवार टिमलाई यस्तो मीठो गित हेर्न अनि सुन्ने मौका दिनु भएकोमा विशेष धन्यवाद दिनदुखिको हिरो कृष्ण सर लाई।
दरो दिईन पाल्पाली मुनाले राजु परियार लोग दोहोरीको राजालाई बधाई मुना
Raju dai ko dohari vane paxi ta na sune na hune k vayako tasma jhan muna ko
राजु जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो छ।
Rajuko sworma jadu xa jun geet gaye pani mohit parne best of luck Raju
बिदेश मा बस्ने नेपाली लाई रुवाउने नया नियम सरकार ले बनायो ruclips.net/video/DwfzKJzLwMg/видео.html&feature=share
धेरै राम्रो लाग्यो आज इन्द्रेणी को प्रस्तुती राजु दाइ र मुना बहिनी लाई धेरै धेरै धन्यवाद सलुट छ कृष्ण दाजु हजुर लाई यो माहोल जुराउनु भयको मा
Kati lahk lahk dohori thukka gaunu bhayo hola Raju daile kahile pani repeate nahune jasto manche Tyehi anusar sabda chayen garna sakne ksto mithas huncha hreak sabda ma such a talented and down to the earth 🌍🙏😍✊️
राजु दाइ को Fan यता 🙌
😘🤗
Ma xu
म नि छु
आज फेरि पर्देश बाट night duty को थकान साथमा राजु दाजुको मिठो स्वर आहा कति आनन्द आउँछ सुन्दा पनि राजु दाजु भनेको राजु दाजु हुनुहुन्छ 🙏🙏🙏
well come back indreni krishna gandarv buwa hjr lai derai derai samman xa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thanks raju dii
आहा कती मार्मिक गीत त्यही माथी राजु र कृष्ण काे अभिनय आज धेरै दिन पछि पुरानो गीत सुन्न पाइयो खुशी लाग्यो वा लोक दोहोरी काे किंग बधाई छ
सुपर दोहोरी हाम्रो लम्जुङ राजु भाइ र मुना बैनि को
होनि
जय लमजुंगे
Lou ayo hai raju paryar lai takkar dini gudiya muna magar indreni lai jhanai ramailo vyo
Dherai ramailo lagyo aaj pani
म पनि नियेमित इन्द्रेणी हेर्ने साथी हु।।।ल है आयो कडा मुना बुने। vs राजु दाइ।
Ramro
Dherai ramro song, thank u raju and muna
साच्चिकै राजु दाइको लोक दोहोरी गित सुन्न पाउँदा कस्तो आन्न्द आउँछ .धेरै राम्रो हाम्रो पाल्पाली मुना र राजु दाइको दोहोरी ..