केही कुनै शब्दहरुको हामीले उचित उच्चारण नगरेको रहेछौं भने माफी माग्न चहान्छौ। साथै सहि उच्चारण बताइदिनु हुने सम्पुर्णमा अभार व्यक्त गर्न चहान्छौ । अन्त्यमा सबैलाई ईन्द्रजात्राको धेरै धेरै शुभकामना ।
Mistakes haru 1. It's not sweta bhairav it's sweat bhairav 2. It's not yoshin it's yoshi 3. It's not 8 days it's 7 days 4. It's not aaila it's aila( tara sweat bhairav ko mukh batw xyang aaunxa not raksi) 5. It's not samye baaji it's samey baji Ani thanks for spreading information ❤
8:40 lakhe was taleju bhawani KO guard but after Mata taleju came to Kathmandu to remove valleys dryness but lakhe were non veg so they were given their place to live outside valleys gate so they protect valley from evils their are some more folk tales about lakhe
'' समए दो " आकाश भैरव अरू भैरवको अगाडि समय बजि ( समए जो लं = च्यूरा ,स्याबजि ,बोडि, भटमास,छोएला, माछा, अंण्डा, रक्सि,जाँड आदि खानाहरूले सजाएर सानो पहाडकै थुम्को बनाएर भगवानलाई चढाईको दृश्य लाई समए दो भन्ने हो। यो प्रसाद बाड्छ र औषधीको रूपमा लिइन्छ।
yo lingo vanya chahin k ho?? Kasko Lingo?? Yoseen Lai Lingo Vannu vayena.. Lingo Vaneko Kwasi ko mathi utheko thado bhaag bhayo.. Yoseen Ko kwasi dekheko cha ra??
Yo mahakali dance bhaktapur Dekhi lyaincha .gata barsa ko nai rakam haal samma nadiyako le yesh barsa mahakali dance jatra ma lyaune nalyaune ma dubidha xa...
जानी राखे राम्रो ० जिवित देवी कुमारी माजुको स्थापना सो-हौ शताव्दिमा राजा शीवदेवको पालामा भएको मानिन्छ । ० आर्यअवलोकेतेश्वर रातो मत्सेन्द्रनाथ (बज्रपाणी) र सेतो मत्सेन्द्रनाथको रथ तान्ने र भोटो देखाउने बेलामा कुमारीलाई खतमा राखेर लाने चलन यद्यपि छ । ० जयप्रकास मल्लले सानी बच्चीलाई बलात्कार गर्दा मृत्यु भएपछि पश्चाताप स्वरूप कुमारीको रथ बनाई शहर घुमाउने चलन चलाएको भनिन्छ । ० कुमारी, भैरव र गणेश शाक्य कुलका बच्चाहरूबाट मात्र छान्ने परम्परा छ । ० वुद्ध धर्मका विनायक (गणेश), भैरव (रक्षक) र कुमारीको रथ जात्रा संगै हुनु वौद्ध परम्परालाई ईंगित गर्दछ । ० येँयामा योसीं बनाउन सीं (काठ) ल्याउने, ठड्याउने संलग्न साल्मी ( सायमी/मानन्धरहरू), रथ बनाउने ज्यापूहरू, लाखे निकाल्ने छिपा(रंजित)हरू, सवाभकु (भैरव) निकाल्ने दुईंहरू, पुलुकिसी निकाल्ने सा:पूहरू सबै मूलत वुुद्ध धर्मका अनुयायीहरू नै हुन् । ० "भिछेल अलेन” भन्ने नामक विदेशी विद्वान् ले नेपालका कुमारीहरूको अनुसन्धान गरेका थिए “द कुल्ट अफ कुमारी” भन्ने पुस्तक लेखेका थिए । त्यो पुस्तक “इन्स्टिच्युट अफ नेपाल एण्ड एशियन स्टडीज, त्रिभूवन विश्वविद्यालय, काठमाडौं, नेपाल” बाट ई. सं. १९७५ मा प्रकाशित गरेको थियो । त्यसअनुसार कुमारीहरू यस प्रकार छन् - कान्तिपुरः १. लायकू कुमारी ( शाक्य जातिका ), २. वटु भूवहालका भू कुमारी ( बज्राचार्य जातिका ), ३. क्वावाहालका कुमारी ( बज्राचार्य जातिका ), र ४. किलागलका कुमारी [ महर्जन ( ज्यापु ) जातिका ], ललितपुरः १. लायकू कुमारी ( बज्राचार्य जातिका ), २. सुलिम कुमारी [ राजोपाध्याय ( द्यः ब्रम्हू )] भक्तपुरः १. एकान्त कुमारी ( बज्राचार्य तथा शाक्य जातिका ), २. वलखु कुमारी, ३. टिवुकछें कुमारी ( बज्राचार्य तथा शाक्य जातिका ) ( सुवर्णपुर ): १. चावही कुमारी ( शाक्यजातिका ) । देवपाटन बुंगमतीः १. वुंगमती कुमारी ( बज्राचार्य तथा शाक्य जातिका ) उपसंहार : वौद्धहरूको देउटा मात्र होईन "येंया" जात्रापात्रा समेत हिन्दुकरण गरी "ईन्द्रजात्रा" बनाएको देखिन्छ ।
My god vayechha." साथै सहि उच्चारण बताइदिनु हुने सम्पुर्णमा अभार व्यक्त गर्न चहान्छौ" ali research garnu hola plz. Many places wrong pronouncing words. :D
केही कुनै शब्दहरुको हामीले उचित उच्चारण नगरेको रहेछौं भने माफी माग्न चहान्छौ। साथै सहि उच्चारण बताइदिनु हुने सम्पुर्णमा अभार व्यक्त गर्न चहान्छौ । अन्त्यमा सबैलाई ईन्द्रजात्राको धेरै धेरै शुभकामना ।
Very nice 👌👌👌🙋 good 👍
Love my Nepal 🇳🇵 Indra Jatra
Less goo🔥♥️
What a well explained and insightful presentation !❤
Wow ❤❤❤
Informative Vdo ❤
Your videos are aswome ❤❤
Love my Nepal 🇳🇵
Hi I am the student of sky Rider class 8 Aarav Bhattarai..😅
Great content keep going dost haru ❤
Keep going 🎉❤
Great job brother 👏
Mistakes haru
1. It's not sweta bhairav it's sweat bhairav
2. It's not yoshin it's yoshi
3. It's not 8 days it's 7 days
4. It's not aaila it's aila( tara sweat bhairav ko mukh batw xyang aaunxa not raksi)
5. It's not samye baaji it's samey baji
Ani thanks for spreading information ❤
Keep going 🎉❤
Nice video , well presented 👍
❤❤❤😢😢❤❤❤❤❤
Good job🙏🙏
congratulations kanxa
Good job❤
What is the intro song
@@Ydgixoydoyf why don't you check out the video description link is provided there cheers
❤
8:40 lakhe was taleju bhawani KO guard but after Mata taleju came to Kathmandu to remove valleys dryness but lakhe were non veg so they were given their place to live outside valleys gate so they protect valley from evils their are some more folk tales about lakhe
❤
😮
Great information👍️
intro nai wrong bhayo......... indra bhadra 30 2081 bata suru ho... calender ko hisab le janu bhanda ali resesarch gareko ramro.
calender anusar ko date ho hjr tyo yespali 1 gate pareko xa indrajatra.
Dude butchered the pronunciation regardless one of the best videos about indrajatra till date. keep it up sir.
Means a lot. Keep watching us 😌❤️
Nice but you forgot
”Same doh”
Can you please explain it for us ?
'' समए दो "
आकाश भैरव अरू भैरवको अगाडि समय बजि ( समए जो लं = च्यूरा ,स्याबजि ,बोडि, भटमास,छोएला, माछा, अंण्डा, रक्सि,जाँड आदि खानाहरूले सजाएर सानो पहाडकै थुम्को बनाएर भगवानलाई चढाईको दृश्य लाई समए दो भन्ने हो।
यो प्रसाद बाड्छ र औषधीको रूपमा लिइन्छ।
yo lingo vanya chahin k ho?? Kasko Lingo?? Yoseen Lai Lingo Vannu vayena.. Lingo Vaneko Kwasi ko mathi utheko thado bhaag bhayo.. Yoseen Ko kwasi dekheko cha ra??
Yo mahakali dance bhaktapur Dekhi lyaincha .gata barsa ko nai rakam haal samma nadiyako le yesh barsa mahakali dance jatra ma lyaune nalyaune ma dubidha xa...
It is not Sweta Bhairab. It's SWET Bhairab.
Research aajai napugeko dekhiyo...upaku jane kurako kei mention nai xaina ...yenya punhi ko kura khai?
Thanks for pointing will assure you to do better in the next videos. 🙂
shweta bhairab not shwetaa bhairab
Balen ko Upasthithi nabayeko jatra Jatra bai hoina ,
and this year balen bhakta award goes to...
जानी राखे राम्रो
० जिवित देवी कुमारी माजुको स्थापना सो-हौ शताव्दिमा राजा शीवदेवको पालामा भएको मानिन्छ ।
० आर्यअवलोकेतेश्वर रातो मत्सेन्द्रनाथ (बज्रपाणी) र सेतो मत्सेन्द्रनाथको रथ तान्ने र भोटो देखाउने बेलामा कुमारीलाई खतमा राखेर लाने चलन यद्यपि छ ।
० जयप्रकास मल्लले सानी बच्चीलाई बलात्कार गर्दा मृत्यु भएपछि पश्चाताप स्वरूप कुमारीको रथ बनाई शहर घुमाउने चलन चलाएको भनिन्छ ।
० कुमारी, भैरव र गणेश शाक्य कुलका बच्चाहरूबाट मात्र छान्ने परम्परा छ ।
० वुद्ध धर्मका विनायक (गणेश), भैरव (रक्षक) र कुमारीको रथ जात्रा संगै हुनु वौद्ध परम्परालाई ईंगित गर्दछ ।
० येँयामा योसीं बनाउन सीं (काठ) ल्याउने, ठड्याउने संलग्न साल्मी ( सायमी/मानन्धरहरू), रथ बनाउने ज्यापूहरू, लाखे निकाल्ने छिपा(रंजित)हरू, सवाभकु (भैरव) निकाल्ने दुईंहरू, पुलुकिसी निकाल्ने सा:पूहरू सबै मूलत वुुद्ध धर्मका अनुयायीहरू नै हुन् ।
० "भिछेल अलेन” भन्ने नामक विदेशी विद्वान् ले नेपालका कुमारीहरूको अनुसन्धान गरेका थिए “द कुल्ट अफ कुमारी” भन्ने पुस्तक लेखेका थिए । त्यो पुस्तक “इन्स्टिच्युट अफ नेपाल एण्ड एशियन स्टडीज, त्रिभूवन विश्वविद्यालय, काठमाडौं, नेपाल” बाट ई. सं. १९७५ मा प्रकाशित गरेको थियो । त्यसअनुसार कुमारीहरू यस प्रकार छन् -
कान्तिपुरः
१. लायकू कुमारी ( शाक्य जातिका ),
२. वटु भूवहालका भू कुमारी ( बज्राचार्य जातिका ),
३. क्वावाहालका कुमारी ( बज्राचार्य जातिका ), र
४. किलागलका कुमारी [ महर्जन ( ज्यापु ) जातिका ],
ललितपुरः
१. लायकू कुमारी ( बज्राचार्य जातिका ),
२. सुलिम कुमारी [ राजोपाध्याय ( द्यः ब्रम्हू )]
भक्तपुरः
१. एकान्त कुमारी ( बज्राचार्य तथा शाक्य जातिका ),
२. वलखु कुमारी,
३. टिवुकछें कुमारी ( बज्राचार्य तथा शाक्य जातिका )
( सुवर्णपुर ):
१. चावही कुमारी ( शाक्यजातिका ) । देवपाटन
बुंगमतीः
१. वुंगमती कुमारी ( बज्राचार्य तथा शाक्य जातिका )
उपसंहार : वौद्धहरूको देउटा मात्र होईन "येंया" जात्रापात्रा समेत हिन्दुकरण गरी "ईन्द्रजात्रा" बनाएको देखिन्छ ।
Swet bhairav ho sweta haina😢
Thanks for the correction 🙂
No baji its baahG
Thanks for the correction.
My god vayechha." साथै सहि उच्चारण बताइदिनु हुने सम्पुर्णमा अभार व्यक्त गर्न चहान्छौ" ali research garnu hola plz. Many places wrong pronouncing words. :D
Hus 🙂❤️
newar community ma ya-si lai linga bhaneko man paraudaina hai
Hus thank you for correcting.
❤