Это видео недоступно.
Сожалеем об этом.

प्रचण्डलाई अहिल्यै राजिनामा देउ भनेपछि - माओवादी एमालेको डरलाग्दो भिडन्त | Prachanda | Kp Oli News

Поделиться
HTML-код
  • Опубликовано: 6 июл 2024
  • प्रचण्डलाई अहिल्यै राजिनामा देउ भनेपछि - माओवादी एमालेको डरलाग्दो भिडन्त | Prachanda | Kp Oli News | Rabi Lamichhane | Madhab Sapkota | Yogesh Bhattarai
    #prachanda #kpoli #rabilamichhane #deuba #todaysnews
    ----------------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 2,3 тыс.

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 Месяц назад +306

    याेगेश भट्टराईले संविधान विपरित बाेल्नु उपयुक्त छैन।

    • @karanbhul4749
      @karanbhul4749 Месяц назад

      मुसाले लाई के थाहा संसद भनेको केपी ओली चोर हो सलाम छ माधब सापकोटा लाई

    • @aayush.gamers9159
      @aayush.gamers9159 Месяц назад +3

      A chor party congress, a maa le bhutani 5:58 case ra giri bhandu case le sarkaar dhale ko haina

    • @shahjasmine8624
      @shahjasmine8624 Месяц назад +2

      Baiguni kto lai satta chayo daka

    • @BabuRam-wf5nt
      @BabuRam-wf5nt Месяц назад

      यो योगेश भन्ने केपी को जुत्ता चाट्ने मान्छे हो कुकुर जस्तो भुक्दै x लाज पचेको यत्तिका वर्ष पोइल गएको स्वास्नीको फरिया मुनु बस्दै छन् एमालेका पार्टीका हली हरु😂😂😊

    • @tekrajlwr6508
      @tekrajlwr6508 Месяц назад +1

      Sahi tyo muji lae

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 Месяц назад +90

    प्र मन्त्री प्रचण्ड ज्यु तपाई यतिखेर श्री ३ जँग बहादुर राणा भएर देखाउनु पर्छ

  • @kdkhadak15
    @kdkhadak15 Месяц назад +36

    म सपोर्ट मायोबादी र रबि लाई गर्न चाहन्छु।

  • @sangamudasi5777
    @sangamudasi5777 Месяц назад +45

    अब प्रधानमन्त्रीले राजिनामा दिने होइन सबैलाई जेल कोच्नुपर्छ ।

    • @GumChhantyal
      @GumChhantyal Месяц назад

      100% सहिकुरा तपाईंको । 👌👌

  • @Ramchandra-silwalsrc47
    @Ramchandra-silwalsrc47 Месяц назад +316

    नदिनु प्रधानमन्त्री ज्यु।बरु सबै भ्रष्ट्राचारी समातेर जेल हाल्नु।

    • @ramanshahi939
      @ramanshahi939 Месяц назад +4

      प्रधानमन्त्री ज्यु राजीनामा नदिनु होला भुटान को कुरा आएपछि गिरी बन्दु को कुरा आएपछि इनी हरु तर्सियो

    • @happy5happy331
      @happy5happy331 Месяц назад +4

      चोरले बरु अर्को चोरलाई समातन लगाएर आफु बच्न खोजला यी गोब्रेले हामीलाई अलझाएर नाटक मात्र हो

    • @bhimbudha
      @bhimbudha Месяц назад

      सभ्रष्टाचारी समात्ने पहिलो सफल गृहमन्त्री हजुर नै हो

    • @Andabhakt12
      @Andabhakt12 Месяц назад +1

      ​@@bhimbudhagrihamantri??

    • @hdhhhs3950
      @hdhhhs3950 Месяц назад +1

      अब आतंककारी आफै फस्ला भन्ने डर छ के कार्बाही गर्नु गर्ने भयको भयत १९ बर्ष भैसक्यो सत्तामा बसेको आतंककारी हरु देश मात्रै रित्तायो भरु उनत सेरे र केपि झन समस्या हो अब देश लुट्ने भो मिलेर

  • @ashokthapa7555
    @ashokthapa7555 Месяц назад +207

    तिन तिन पटक अल्पमतमा पर्दा पनि ओली बा ले त राजिनामा दिनु परेको थिएन त , अल्पमतमा पार्ने एउटा पात्र त तिमी पनि थियौ त ।

  • @matrikashrestha4634
    @matrikashrestha4634 Месяц назад +43

    प्रचण्ड जी यो समय राजिनामको होईन यो रबी र प्रचण्ड मिलेर ओली , आर्ज, मञ्जुलाई जेल हाल्ने समय हो जनताले सोचेको पुरा गरेर ओलीलाई जेलमा नै गएर देश सुम्पिने बुझबिराथको फायल बुझाउनुहोस जय प्रचण्ड जय रबी

  • @jeevankhewa537
    @jeevankhewa537 Месяц назад +4

    देश डुबाउने भ्रष्टाचारको देश एशियाको पहिलो भ्रष्टाचारीको देश भनेर चिनाउने यिनै दुई पार्टी कंग्रेस र एमाले हुन त्यसैले आउने चुनाव २०८४मा पाखा लगाउने काम गरौ नेपाली आमाबुबा,दाजुभाइ,दिदीबहिनी हरु।

  • @user-iv9xs2bm3l
    @user-iv9xs2bm3l Месяц назад +510

    फाइल उठाएपछि जेल जाने डर ले गठबन्धन गर्यो यो कुरा घर घर मा बसेका एक एक जनता ले बुझि सकेका छन

    • @hamropokhara9483
      @hamropokhara9483 Месяц назад +12

      सत्य कुरायहि होपानिजस्तै छरलङ्गै छ।

    • @user-pe9fi7wf1g
      @user-pe9fi7wf1g Месяц назад +4

      Baiguni kto

    • @umeshrai9468
      @umeshrai9468 Месяц назад +2

      ग्यानेन्द्र शाहीले के भन्यो बुझ्दैनौ झोले हो? ऐले सम्म के हेरेर बसेकोत? अब बाहीरीने बेला बोलेको जस्तै गरेर हुन्छ?

    • @bhawanipaudel6992
      @bhawanipaudel6992 Месяц назад +1

      गिरिबन्धु टी स्टेट र टीकापुर घोटाला तथा भुटानी सरणार्थी प्रकरणबाट तर्सेर सरकार परिबर्तन हुने भएको कुरा राजनीतीगर्नेलाई मात्र होईन सोझा साजा जन जनले र बच्चा बच्चाले जानकारी पाईसका छन।

    • @bipanabista667
      @bipanabista667 Месяц назад

      A​@@umeshrai9468

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Месяц назад +319

    योगेश भट्टराई तेरो बाउ केपि ओलिको बचाउ कति दिन सम्म गर्छेस।
    हार्दिक श्रद्धाञ्जली योगेश भट्टराई

    • @gulamnavishekh4505
      @gulamnavishekh4505 Месяц назад

      गुड तापाई को कमेनतले धेरै हासो लगायो।

    • @harishneupane6191
      @harishneupane6191 Месяц назад +1

      बिबेक गुमेको मान्छे

    • @Princeinfo554
      @Princeinfo554 Месяц назад +1

      Yo pani dhamira ho desko

    • @PradipChaulagai-nc5ii
      @PradipChaulagai-nc5ii Месяц назад +3

      केपी को गुलामी हो योगेश

    • @arjunprasadsingh1302
      @arjunprasadsingh1302 Месяц назад +1

      1😂😂😂😂😂

  • @PrabeshJung-Budhathoki
    @PrabeshJung-Budhathoki Месяц назад +21

    प्रचण्ड र रवि लाई सपोर्ट गर्ने ले कमेन्ट् लाईक गर्नुहोस् यदि राजिनामा दिनै पर्ने अबस्था आए रोल्पा रुकुम आउनुस् रोल्पालि जनताले तह लगाउने छन एमाले काङ्ग्रेस लाई चोर दलाल भ्रष्टाचारी मुर्दाबाद प्रचण्ड सरकार जिन्दावाद ❤

    • @DipakKC-e9n
      @DipakKC-e9n Месяц назад

      Prachanda kamred aba sabai varsta neta Jel halnu parxa

  • @govindaghising6751
    @govindaghising6751 Месяц назад +17

    पद छोड्नु अगाडि सब भ्रष्ट हरुलाइ जेल कोचेर मात्रै राजिनामा देउ प्रचण्ड जनता तिम्रो साथमा छ

    • @somadahal3942
      @somadahal3942 Месяц назад

      U afai 18000 ko hatyara ho uhi parxa jelma mr

    • @govindaghising6751
      @govindaghising6751 Месяц назад

      @@somadahal3942 17 हजार को हत्यारा त ज्ञाने चोर होनि

  • @SinghIshwat
    @SinghIshwat Месяц назад +201

    देश डूबी सक्यो सेना ले के हेरी राको होला देस बचाउने जिम्मा सेनाको होइनर

    • @UniqueVlogs463
      @UniqueVlogs463 Месяц назад +11

      सेना पनि त नेता कै गुलामी छ कसरी अगाडी बढन सकिन्छ ।

    • @gururam8318
      @gururam8318 Месяц назад +4

      Purai Raj pariwar sakhap parda Tulu Tulu herera basne Nepali senako kehi haisiyat chhaina baru nepallaai Sena bihinko Desh banayera senako bajet Desh ko uddhog kal karkhana tira lagani garda desko bhalo hunthyo

    • @yogendradhimal2475
      @yogendradhimal2475 Месяц назад

      hoina sathi, Sena chahinxa deslaee, baru Des bachauna yo vraste India r americako ghodaharulaee sidhai srilankako jastai danak dinu parxa hola

    • @netrasunuwar6648
      @netrasunuwar6648 Месяц назад +2

      नेपाली सेना पनि चोखो छैन हजुर ।

    • @shivakhadka2032
      @shivakhadka2032 Месяц назад +3

      देश डुबि सक्यो सेना के हेरेर बसिरहेको छ?देश बचाॅउन जनताको माग सैनिक् सासन लगायर चुनाब गर्न हैसियत् छैन ।

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 Месяц назад +133

    रबि लामिछाने र प्रचण्ड मिलेर भ्रष्टाचारी लाई जेल कोचिदेउ , यत्रो पनि नदिनु , बरु एकतन्त्रीय शासन प्रणाली चलाउ , जाबोहरु रुँदै बसुन ।

  • @ggrki3748
    @ggrki3748 Месяц назад +4

    दिमाग घुमाउ प्रचण्ड यि मुसाहरुलाइ हटाइदेउ

  • @user-sm1ro2fg2s
    @user-sm1ro2fg2s Месяц назад +4

    नेकपा माओवादि केन्द्रका सामसद माधव सापकाेटा ज्यु लाई धन्यावाद✊✊

  • @reshamneupane6902
    @reshamneupane6902 Месяц назад +104

    प्रचण्डले किन राजीनामा दिने? कुनैपनि हालतमा राजिनामा दिनु हुँदैन, एक एक गरेर सबै देशघाती जनघाती भ्रष्टाचारी दलाल डाँका हरुलाई पक्रेर जेल कोच्नु पर्छ, जनता साथ दिन तयार छ।

    • @deeptamang1198
      @deeptamang1198 Месяц назад

      सहि सहि भनाइ सर सवै चोर भ्रष्टाचारी डाका देस लुटरा हरु लाई फाँसी दिनु पर्छ ?

    • @deeptamang1198
      @deeptamang1198 Месяц назад

      गिरि बन्दु कोर भोटानी को पैसा ले नेपाल मै रोजगार दिने होला अब तेरिमा झुरे ?एमाले झोले? थु थु थु चोर भ्रष्टाचारी?लाच पचेको चोर भट्टि राई?

    • @narendragurung3233
      @narendragurung3233 Месяц назад

      कुरा ठिकै तर खोइ काम गरेको जुन जोगि आएपनी कानै चिरेको भनेजस्तै भको छ नेपालमा

  • @IbcBudhathoki
    @IbcBudhathoki Месяц назад +76

    28 गते सम्न समय मागेको तलाइ जेल हाल्न लाई ए ठोक ठोक सबै लाई जेल

  • @PradipChaulagai-nc5ii
    @PradipChaulagai-nc5ii Месяц назад +7

    यी भ्रष्टाचारिहरुलाई तेसै छोडनु हुदैन केको लागी प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने हो चोरहरु ? यी भ्रष्टहरुलाई जेल कोचेर छोडनु पर्छ । प्रधानमन्त्री ज्यु ।

  • @Birsinghtamang297
    @Birsinghtamang297 Месяц назад +4

    फरक दल,फरक पार्टी र फरक मान्छे भए पनि माधव सापकोटा मलाई मन पर्ने संसद हुन।

  • @ramkarki8074
    @ramkarki8074 Месяц назад +94

    २ पटक संबिधान कुल्चेका केपी ओली पुनः संबिधान बिपरित प्रधानमन्त्री बनेर संबिधान संशोधन गर्ने दुस्साहस गरेका छन् ।

  • @bijayshreewstav7331
    @bijayshreewstav7331 Месяц назад +272

    सबै भ्रष्टाचारी नेतालाई गिरफ्तार गर्नुपर्छ

    • @keshavpdadhikari8742
      @keshavpdadhikari8742 Месяц назад +4

      Yasto Ganatantra ke kam,kam chhaina!

    • @PremkumarMandal-z4e
      @PremkumarMandal-z4e Месяц назад

      o​@@keshavpdadhikari8742

    • @rajbikramshah2002
      @rajbikramshah2002 Месяц назад

      सबै त्यस्तै भएपछि कस्ले कसलाई जेल हाल्ने?

  • @humrajali1351
    @humrajali1351 Месяц назад +3

    एमाले काग्रेस को नेता कहिले मर्छ

  • @rabinrana4515
    @rabinrana4515 Месяц назад +7

    अबको सरकार आयो भनी सरकारी कर तिर्न रोक लगाउ नेपाली जनता हरु अनि काहा देखि भ्रष्टाचार गर्नी रैछ।

  • @tiljungrai9700
    @tiljungrai9700 Месяц назад +51

    यति बेला राजिमा हैन प्रचण्ड प्रचण्ड ले भ्रस्ट्चारी जेल हल्ने हो

  • @ramkarki8074
    @ramkarki8074 Месяц назад +107

    योगेश भट्टराईलाई एकपटक संबिधान हेर्न अनुरोध गर्दछु ।

    • @jagatkhatri240
      @jagatkhatri240 Месяц назад +10

      त्यो गोरुलाई के थाह सम्बिधान

    • @shivakhadka2032
      @shivakhadka2032 Месяц назад +1

      योगेश भट्टराॅई तेरो बाॅउ साँचि राखेर कति भारष्टचारगरि जनताको रगत मा होलि खेल्छस्? थुक्क कुकुर काहि एउटा राम्रोकामगरेकोदेखा तेरिमा ब्वासा एकदिन सडकमा काटिनेछस् होसियार।

    • @RameshChaudhary-kb7dy
      @RameshChaudhary-kb7dy Месяц назад

      @@jagatkhatri240kya gajjab kura garnu vayo manai aanandit vayo

    • @AshokMagar00
      @AshokMagar00 Месяц назад

      😅😅😅😅😅

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +2

    देश बेच्न चै एक जुट नत्र सधै लडाई

  • @user-rh8kx9hf8c
    @user-rh8kx9hf8c Месяц назад +4

    देश बाढीको चमेटामा परेर हरिबिजोक छ यी जाँठाहरुलाई सत्ताकै मोह छ

  • @kelvinsmith5307
    @kelvinsmith5307 Месяц назад +12

    हार्दिक श्रद्धाञ्जली योगेश भट्टराई

  • @devirijal7227
    @devirijal7227 Месяц назад +36

    भष्टचारिको झरो हल्लाउँदै मात्रै थियोे अब उखालेर फालिदिनु होस रबि र प्रचण्ड ले जनता को यहि आस छ

  • @omlalom3099
    @omlalom3099 Месяц назад +1

    प्रचन्ड ले राजिनामा कदापि दिनु हुँदैन । यि सबै लुटेरा हरुलाई छानि छानि जेल कोचनु पर्छ ।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Месяц назад +2

    ओलि र देउवाको काम छैन तिनी भन्दा बरु आतइ्कारि ठिक प्रचन्डले खोलानाला त बेचेनन

  • @iambee6062
    @iambee6062 Месяц назад +34

    माअाेबादि नभयकाे भय काङगेस ,यमालेले अझबढि देश लुटने थिय र बरबादिले सिमा नाघताे।

  • @khapangitalak2836
    @khapangitalak2836 Месяц назад

    प्रधानमन्त्री जि तपाईले काङ्ग्रेस एमाले र आफ्नै पार्टीको भए पनि कसैलाई नछाड्नु होस तपाईको क्रान्ती सफल हुन्च
    जय नेपाल

  • @bbmofficial7446
    @bbmofficial7446 Месяц назад +2

    प्रचण्ड बाजे जिन्दावाद 😅

  • @Ooo-mn6zl
    @Ooo-mn6zl Месяц назад +37

    राजीनमा नदीनु प्रधानमन्त्री ज्यु केपीओलीलगायत सम्पुर्ण भरसटचारीलाई जेलकोचनु

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 Месяц назад +23

    राजिनामा दिने हैंन प्र म ज्यू !🙏
    यो सबै एमाले र कांग्रेस को देश रीत्याउने खेलो हो सक्नु हुन्छ भने काठमांडू का मैयर बालेन्द्र शाह , गृहमंत्री रवि लमीछाने मैयर गोपाल हमाल , मैयर हर्क सांपांग जी जस्ता लाई लिएर देश को लीडरशिप गर्नु न भए पूर्व राजा लाई राज्य सुम्पैर आफु ईमानदार प्रधानमंत्री भै कार्य गर्नु यही नै हामी संपूर्ण देश वासी को शुभकामना ।

    • @subodhthakur2775
      @subodhthakur2775 Месяц назад +1

      Ekdm Sahi ho yasai ma parshan Mantri jiu ko valai xa

  • @munalthapa6990
    @munalthapa6990 Месяц назад +3

    हामी जनता मिलेर अब सचेत भएर हाम्रो होइन राम्रो नेता लाई साथ दिनुपर्छ र हाम्रा देशबाट भरषतचार हटाउनुपर्ने छ।

  • @mohantamang6239
    @mohantamang6239 Месяц назад +1

    ज्ञानेन्द्र शाहिले ठिक बोल्छ यार 👌

  • @puskartimilsina3427
    @puskartimilsina3427 Месяц назад +18

    प्रधानमन्त्री ले कुनैपनि हालतमा राजीनामा
    दिन हुन्न यिनिचोरहरुको कुरामा लाग्नुहुन्न

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Месяц назад +22

    अब ८४ मा माओबादी र रास्वपा मिलेर चुनाब लडे बल्ल दामी हुनेछ नत्र केही हुदैन । अब मिल्नु पर्छ र समाजबाट को अगाडि जानू पर्छ ।

    • @karnakathayat7468
      @karnakathayat7468 Месяц назад +1

      नमिले त 2/4 वटा सिट पनि जित्न पर्यो त मिल्ने त माओवादी को नियत हो। कहिले वर कहिले पर ।

    • @rajusubba6926
      @rajusubba6926 Месяц назад

      माओबादी कुन गतिलो हो र

    • @shambhumagar7430
      @shambhumagar7430 Месяц назад

      Sai ho

    • @shambhumagar7430
      @shambhumagar7430 Месяц назад

      @dhr❤

  • @harikhadka9215
    @harikhadka9215 Месяц назад +1

    सबै जनता मिलेर एमाले ,माओबादी ,कांग्रेस ,माकुने ,बाबुराम , फोरम देशबाट लाखेरौ देश बचाऊ !!

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km Месяц назад +1

    जय पर्चन्द हजुर हो हाम्रो देस को खमबा हजुर को आसा लाको छ ।। फाइल खोल्ल्नु यमाले काग्रेस को नाक मा तिमुर लगाउनु छ।।

  • @BulalGurung
    @BulalGurung Месяц назад +54

    यो विरोधी र यो देश बिगार्नेलाई चाँडै भगवानले माथि लगे हुन्थ्यो।

  • @user-kf3jk5hk7z
    @user-kf3jk5hk7z Месяц назад +31

    दिन्बन्धु र भुटानी सर्नार्थी लगायत सबै काण्डको फाइल खोल्नुपर्छ।माओवादीको फाइल पनि खोल्नुपर्छ।जो परोस।

  • @Baby_group296
    @Baby_group296 Месяц назад +2

    ज्ञानेन्द्र साहिको कुरा सबै यक्दम राम्रो छ।

  • @premghimire.1020
    @premghimire.1020 Месяц назад

    देश र जनताको हितमा काम गर्दा सरकार परिवर्तन गर्ने केपी ओली कुनै पनि हालतमा प्रधानमन्त्री हुनु हुँदैन।कुटीर चाल चाल्नु पर्यो प्रचण्ड सरकार।

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 Месяц назад +62

    काले काले मिलेर खाउ भाले

  • @manjutamang6828
    @manjutamang6828 Месяц назад +38

    एकपटक आर्मिले शासन गर्नुपर्छ यी भस्टाचारिको सम्पत्ति छानबिन गरेर रास्टृय करण गर्नुपर्छ।

    • @keshabbcsusan3196
      @keshabbcsusan3196 Месяц назад

      good job

    • @hikmatmagar-iz7vn
      @hikmatmagar-iz7vn Месяц назад

      आर्मीका ठुला अफिसर नै नक्कली डकुमेन्ट बनाएर अघि बढेको छ कसरी सक्छ। जब कि ठुला टाउकेले यस्ताे गरेपछि।

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 Месяц назад

    सबै देश भक्त सान्शद हरुमा अनुराेध नेपाल जाेगाउँनु हाेस
    देश घाती लाई परास्त गराैँ❤

  • @NandlalThapa-gu5do
    @NandlalThapa-gu5do Месяц назад

    यमाले काँग्रेस ले सरकार बनायके भो सरकार न छाड्न जनताहरूको माग छ

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 Месяц назад +46

    सँकटकाल घाेषणा गरेहुन्छ देशलाई बचाउने भए

  • @user-bi5su7bb6u
    @user-bi5su7bb6u Месяц назад +9

    File खोल्ने डरले सरकार चेन्ज गर्न खोजेको हो। गृहमन्त्री र प्रधानमन्त्री मेरो अनुरोध छ तुरुन्त फाइल खोली जेल खोज्ने काम गर्नुस् नेपाली जनताहरू खुसी हुनेछन्। नेपाल रहे हामी रहने छौँ।

  • @mounteverest-fu8uc
    @mounteverest-fu8uc Месяц назад

    प्रचण्डले सरकार छोडेर फेरि एकचोटी जन्ताको जगमा फेरि दोस्रो जनयुद्धको थालनी गर्ने पो हो कि अब सारा नेपालीहरु प्रचण्डको साथमा छन।

  • @binabina7708
    @binabina7708 Месяц назад +56

    प्रचण्ड सरकारले संबिधान अनुसार जानुपर्छ । संबिधान अनुसार सबैभन्दा ठुलाे दलकाे प्रमुख नेताकाे नेतृत्वमा सरकार गठन गरिनुपर्छ । त्याे भयनाभने सर्बोच्च अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।

  • @apfranzzmagar5184
    @apfranzzmagar5184 Месяц назад +34

    कुन झोले हो यो फेरि राजिनामा माग्नी ।

    • @fsyshshgzgdgdh-xg3eb
      @fsyshshgzgdgdh-xg3eb Месяц назад +1

      लेटेरा हो बच्चन कालागि भुकिराछ

    • @pankajbarnnawal8763
      @pankajbarnnawal8763 Месяц назад

      😅😅😅​@@fsyshshgzgdgdh-xg3eb

    • @shaitthapa123
      @shaitthapa123 Месяц назад +1

      केपि र सेरेको छाउरा हरुले प्रचण्डको राजिनामा माग्दै छन ।

  • @dillibasnet7670
    @dillibasnet7670 Месяц назад +1

    भ्रष्टाचारी लाई बचाउन को लागी बनेको गठबन्धन हो स्पष्टै छ

  • @preamgrg8636
    @preamgrg8636 Месяц назад +2

    चोरहरु डर ले छटपटाई रहेका छन् ।अब के हुन्छ?

  • @ChuriGaming
    @ChuriGaming Месяц назад +43

    याेगेस ले नखाेके हुनछ जनताले बुजिसके,ढाटने ,देस लुटि रहने नेता जति धनिहुने ,गरिब र निमुखाजनताले भाेक भाेकहि मरने ,अब जनता चुपलागेर बसने अबसथा छइन,रअब जनताले पनि चुनाबमा,काङरेस एमाले,लगायतका नेतालाइ,No vote,भनछु

    • @shahjasmine8624
      @shahjasmine8624 Месяц назад

      Yo daka haru lai des ko sacho diy ab k hola Raja leu des bachau prachandre ko pap ko punnye hunexa

  • @ramprasaddahal7625
    @ramprasaddahal7625 Месяц назад +12

    प्रचण्ड ले कुनै हालत मा दिनुहुँदैन राजिनामा यिमुला डाम्नाहरूले केही सक्दैनन

  • @dil4631
    @dil4631 Месяц назад

    म पनि एमाले पार्टीको मत दाता हुँ।तर अब यो कमिनिष्टीको भ्रष्टाचारीलाई बचाउने अभियान भनी पटकै मन परेन।प्रधानमन्त्री ज्यू र गृहमन्त्री ज्यू मिलेर देश द्रोही र भ्रष्टाचारीलाई खोरमा जाक्नै पर्छ।

  • @AbairajMahatara-ms1lb
    @AbairajMahatara-ms1lb Месяц назад

    मादप सापकोटा लाई धेरै धेरै धन्यबाद

  • @birrai1112
    @birrai1112 Месяц назад +15

    अग्नि सापकोटा ज्यु, सहि भन्नुभयो।

    • @thakurpoudel2956
      @thakurpoudel2956 Месяц назад

      अग्नि सापकोटा त अहिले संन्सदमा छैनन् त

  • @bpanuraghi8224
    @bpanuraghi8224 Месяц назад +61

    योगेश दाइ तिमि २०७७/०९/०५ को केपि बा को संसद विघटन पछि बिरोध गरि माधब नेपाल सगै थियौ पछि के भाग छोप्न गएको रामकुमारी झाकृ र योगेश सङै बिरोध गरेको यो अबसरबादि हो योगेश भट्टराई तिमि भन्दा म कम्युनिस्ट भए पनि गगन थापा लाइ समर्थन गर्छु म तिमि जस्तो छेपारे कम्युनिस्ट हुदैन।

    • @sangamnc527
      @sangamnc527 Месяц назад +2

      सहि कुरा यो हावा के टो हो

    • @OshoOsho-cc1gv
      @OshoOsho-cc1gv Месяц назад

      Timi haru jasto party le desh bigaryoo .. mo sabai daliya party lai bahisha karrr garxu mero vitri man batttw. I hate you desh biagarne party haruuu...

  • @arjunpakhrin9892
    @arjunpakhrin9892 Месяц назад

    भ्रस्टाचार नगरी शासन गर्न नसक्ने देउवा र ओलि प्रती जनताको भरोसा छैन।

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf Месяц назад +1

    प्रधानमन्त्री ज्यु कुनपनी हालतमा राजीनामा नदिनुहोस❤❤❤

  • @bhaktakhatri5455
    @bhaktakhatri5455 Месяц назад +31

    प्रचण्ड सरकार जिन्दाबाद राजीनाम कसैले मागदैमा दिनी कुरै हुन्न किन यती हतार होला यि मुसा खुर खुरे हुन यिनलाई असार 28 हैन साउन 18मा नै बिस्वासको मत लिंदा ठिक हुन्छ यिनलाई यती छिटो चाहिन्छ भन्दैमा यिनीहरूको स्याल हुईयाँ कठै

  • @deepakghimirede2677
    @deepakghimirede2677 Месяц назад +33

    तेरिमा बैगुनी केटो,,, ओली को धोति समायर बोलदैछस

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km Месяц назад

    जय रबि जय पर्चन्द

  • @mounteverest-fu8uc
    @mounteverest-fu8uc Месяц назад

    यो एमालेलाई भन्दा अब प्रचण्डले शेरेलाई समर्थन गरेर सरकार बनाउनु पर्दछ

  • @SwarnikaSinghRajput
    @SwarnikaSinghRajput Месяц назад +10

    भुटानी शरणार्थी र गिरिबन्धु भरष्टा चार जेलजाने डर लेठग बन्धन

  • @user-cp6hj6jm1q
    @user-cp6hj6jm1q Месяц назад +13

    भ्रष्टाचार मा पर्छ भनेर डरायो र सरकार को विरोध गर्दैछ, कुरा बुझ्नु जरुरी छ

  • @apsarakhatriaadhikary8311
    @apsarakhatriaadhikary8311 Месяц назад

    47संबिधान लागुगर राजालाई ठाउ दिउ प्रचण्ड जी

  • @ShambhuSingh-lp1wm
    @ShambhuSingh-lp1wm Месяц назад

    सावेदानिक राजशाही वापस लाओ नेपाल बचाओ पंडे लूट खाएगे

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud Месяц назад +38

    कोहिकसैले बोल्नु बेकार हो राजालाई चाबी बुझाउनुपर्छ ।कुकुरहरू नभुके हुन्छ ।

    • @user-kb7vp8mu2k
      @user-kb7vp8mu2k Месяц назад

      Kun raja thik hola tyo ne vandinu paryo sathi,,,prachanda lie sajilo huntheo ki😂😂😂😂😂

  • @rabitimsina3765
    @rabitimsina3765 Месяц назад +10

    आज चै रबी को साथ पाएर प्रचण्ड दरो भएर उभीनूहोस भ्रष्टाचार अन्तय गर्नू होस बीश्व ले फूलमाला गरछन धमकी ले नटेरनू होस

  • @JivanBhusal-gn1gb
    @JivanBhusal-gn1gb Месяц назад +1

    राम्रो छ है ज्ञानेन्द्र। शाई.शाह. को कुरा लागुगर

  • @user-wu6po8ro9p
    @user-wu6po8ro9p Месяц назад +1

    अबकाे नया संविधान लेख्दाचाई याे भ्रष्टाचार गर्नि चाेर हरुकाे सबै सम्पति जफत गरि आजिबन जेल बस्नुपर्नि कानुन बनाउनु पर्छ ल है बालेन सर हजुर आफै लागिपर्नुस संविधान लेख्निबेला जय देश जय बालेन साह🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Месяц назад +28

    देशका जुकाहरु तुरुन्तै जेल हालौ
    बर्तमान सरकार हाई हाई भन्न पाईयाेस

  • @ganeshmaharjan2214
    @ganeshmaharjan2214 Месяц назад +12

    सबै नेता हरु लाई गिरफ्तार गरि जेल कोच्नु पर्छ ठुलो कुरा गर्ने फताह हरु ।

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr Месяц назад

    प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्ड ज्यु काॅग्रेस एमालेलाई सत्ता बुझाउनु भन्दा राजा ज्ञानेन्द्र शाहालाई सत्ता बुझाउदा जन्ताले हजुरलाई देशको सर्बश्रेष्ठ नेता भनेर मान्ने छन जय देश जय जन्ता!

  • @user-pi5pw9xf4n
    @user-pi5pw9xf4n Месяц назад

    यहिलाई जेल राख्न जरुरी देखियो माओवादी मित्र

  • @jaganathguragain4107
    @jaganathguragain4107 Месяц назад +19

    राजीनामा नदिने राजालाई जिम्मा लाउने सबैभन्दा राम्रो सबै नेपालीको हाइहाइ प्रचण्डलाई सधैं

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z Месяц назад +12

    चोर भ्रस्त चारी हरु जेल जाने हुनाले चोर पार्ती ले गथबन्धन गर्दै छन।नेपाली जनता अब जागरुक हुनुपर्यो।

  • @SiddhartJoshi-vo2js
    @SiddhartJoshi-vo2js Месяц назад

    नेपाली दाजु भाइ लाई दुनिया मा बहादुर भनेर चिन्छन है बिडम्बिना इनि हरु लाई गाेलि हान्ने मान्छे नेपाल मा काे हि रहेन छ हुन त काे हुनु म जस्तै परदेशि हाेलान

  • @ramrajaranjit3410
    @ramrajaranjit3410 Месяц назад +1

    दुई जिब्रे कुरा नगरौ योगेश जि।राम्रो नेता हुने कोसिस गर्नु।जेल कोच्नु पर्ने मान्छे प्र म बन्दैछ कठै मेरा देश।

  • @purnabahadurshrestha4496
    @purnabahadurshrestha4496 Месяц назад +9

    पर्चन्ड ले देश र जनताको हित मा काम गर्न खोजेमा सता राजालाई सुम्पिदेउ

  • @iambee6062
    @iambee6062 Месяц назад +11

    जय परचणडजि राजिनामा नदिन र बिशवासकाे मत पनि परसारि पुरन फाङल खाेलिहालनुस अबकाे यजेणडा भषटचार बिराेधि अभियान हाे,भषटचारिले कराेडाे नेपालिकाे गाँस बास कपास खासेकाे छ देश कङगाल बनायकाे छ तेसकारण ततकाल फाङल खाेलनुस अारजु ,मनजु लगायतहरुला समातिहालनुस भुटानिमा र अरुमा अरुला नतर पसताप हुनछ समयले परखदेन, जय नेपाल।

  • @SagarLibang
    @SagarLibang Месяц назад

    नेकपा एमाले ले चाहन्थ्यो तर फाइल खोले पछि त एमालेका नेता मन्त्री सबै जेल बस्छौं अनि योगेश जि यो युवालाई रोजगारी दिने एजेन्डा पुरानो भई सक्यो हो

  • @prakashnepal4506
    @prakashnepal4506 Месяц назад

    यो भतुवा भट्टराईले राजीनामा माग्ने कुरा सारै सुवाएन हौ

  • @DurgaPrashad-j3n
    @DurgaPrashad-j3n Месяц назад +8

    जस्ले जे भनेनी माउबादी ले राजिना दिनु हुदैन पर्तिपक्चेय जेल म जने दर हुदैछ

  • @gurungbina
    @gurungbina Месяц назад +7

    नाम नै पनौति “बेचैन झा”
    सरकार ढाल्न ठ्लो योगदान छ ।

  • @rupeshpun5432
    @rupeshpun5432 Месяц назад

    देश लुटेरा भ्रष्टाचारि चोरहरु, देश डुबाउने चोरहरु को नाइके शेरबहादुर देउवा, के पि ओली हुन,,

  • @kumarshrestha1241
    @kumarshrestha1241 Месяц назад +1

    भोली एमाले र कांग्रेसको यहिँ हालत हुने हो भागवण्डा नपाए पछि

  • @ashasubbath5901
    @ashasubbath5901 Месяц назад +8

    अब नेपालमा दलिय राजनीति चाहिदैन ,प्रधानमन्त्री प्रचण्डले छिट्टै आफ्नो ब्रह्म अस्त्र छोड्नु होला अनि यी घोक्रो सुक्ने गरि कराउनेको रमिता हेर्न मन परेको छ !

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +9

    चोर एमाले चोर काङ्ग्रेस अहिले अलि कम माओवादी 🇳🇵🙏

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz Месяц назад

    केपि लाइ पर्धानमन्त्री दिनुहुदैन जेल हालम छिटो बाख्रा चोर गिरिबन्धु चोर आर्जु जेबि राइ जति छन सबैलाइ तुरुन्तै एक्सन का साथमा जेल हाल्नुस काहा मर्यो रबि कुरो त ठुलो गर्दै थियो त रबिले अहिले के का मर्यो रबि जन्ताको आसा बनेर गयर यो तालले देश बन्छ का छौ तिमि हरु को मुटु दरो खालि हावा बोल्दिने 😊

  • @deepakofficial2722
    @deepakofficial2722 Месяц назад

    यस्तो कुरा सुन्दा संसद भित्रका सबैको टाउको छिनाई दिन मन लाग्छ

  • @goldenthapa6973
    @goldenthapa6973 Месяц назад +5

    200% सहि हो, जनता बाट प्रत्यक्ष निर्वाचित नै हुनुपर्छ ।

  • @Narjun94
    @Narjun94 Месяц назад +5

    राजीनामा होइन PM प्रचन्ड ज्यू मध्यबदी चुनाव को घोषणा गर्दिनुस्।