कुकुर भुकेको जस्तो भुक्ने भन्दा अरु कोहि काम नहुने भो यस्को, अरुले राम्रो गरे हाम्रो लुटिखाने धन्दा सकिन्छ भनेर होला। यस्ता नेताहरुलाई राजनेता भन्ने हरु प्रति एक मिनेट मौनधारण।
उखाने बा मर्ने बेलामा हरियो काँक्रो झै बालेन झिङ्गा हो भने केपी भनेको रगत चुस्ने🦟🦟🦟🦟 हुन।अझै बालेनलाइ चिन्न सकेका रैनछन बाले ।कठै !!!! राम्रो मान्छे लाइ त राम्रो भन्न सक्नुपरोनी हौ ।
पात्या, मात्या उखानटुक्के घरज्वाई, जब बिगतका तल्लो जीवन स्तरबाट राष्ट्र धन र पद बाट थामिनसक्नु बिलासी जीवन प्राप्त गरेका बृद्ध तथानामी हेपाहा मपाई हुदै होनहार बालेन शाहलाई झिङा, सुमना श्रेष्ठलाई माईति घुम्न आएकी मन्त्री भईन, र रबिलाई ठिटो, भङेरा भन्न समेत भ्याएनन् र त्यस्तै जो कोहिलाई पनि बौलाएको साँढेले झै।यो बिनासतिर उद्धत भएको आशुरी प्रबृत्ती भएन र वलि बा??। 😂
गगने ले नाटक देखाएको हो ........कता बाट हुन्छ यो सरकार ढलाउन पाइन्छ कि भनेर जरो खोतल्दै धिएको छ .........समर्थन गरे पनि स्वतन्त्रको बिरोध गर्न पछी पर्दैनन् ...
यो सबै आफू सधै Highlight मा आउन को लागि हो । काम गर्ने युवा बारे तुच्छ टिप्पनि गर्नु नै नैतिक इस्तर मा तल झर्नु हो।....... Before you comment on somebody first of all look at yourself...... and your level😶..
Good आज सहि बोल्नु भो gagan sar भन्न मन लाग्यो
E
रवि र बालेन् मिलेर पाटी बनाए राम्रो
भष्ट्रचारीलाई कार्वाही गर्न नसक्ने हुतिहारा गृहमन्त्री
राजनितिकर्मी हरुको अहंकार, दम्भ, घमण्ड, मैमत्तता ले उनीहरुलाई नै नराम्राे असर पर्दैन र !!
ओलिको चलखेल र रणनीति बिगतदेखि आजसम्म सबै घृणा लाग्दा छन्,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
Yes
कुकुर भुकेको जस्तो भुक्ने भन्दा अरु कोहि काम नहुने भो यस्को, अरुले राम्रो गरे हाम्रो लुटिखाने धन्दा सकिन्छ भनेर होला। यस्ता नेताहरुलाई राजनेता भन्ने हरु प्रति एक मिनेट मौनधारण।
😅
😅
😅
गिरिबंधु काण्डका नायिके खुराफाती KP लाई छिटो भन्दा छिटो, यो मर्नु अघि नै, जेलमा कोच्नु पर्छ |
रवि समर्थक यता हाजिर हौ❤❤❤
उखाने बा मर्ने बेलामा हरियो काँक्रो झै बालेन झिङ्गा हो भने केपी भनेको रगत चुस्ने🦟🦟🦟🦟 हुन।अझै बालेनलाइ चिन्न सकेका रैनछन बाले ।कठै !!!! राम्रो मान्छे लाइ त राम्रो भन्न सक्नुपरोनी हौ ।
पुर्वप्रधानमन्त्रीको बोलीचालीमा ढुसी परेछ 😂
psycho oli
Ho vaneko
देश द्रोही केपी ओली लाई कसले भन्छ केपी ओली त माडवारी को लागि मात्र हो
Jay balen sir salute balen shah
झीगा ओली ठुलो कुरा नगर बालेन लाई सानु नसोच्नु
जय नेपाल जय बालेन
Jay nepal gagan dai
चोरलाइ चोरभन्दा रिसाउने नै भयो ।
ओली जी बालेन कै बीसय ले नै लखीतीनै छ
लू देश को एउट प्रधानमन्त्री ले पत्रकार लाई दियेको जवाब 😂
जय बोलेन सह
आफ्ना भरस्ट नेतालाई जोगाउन खोज्दाको परिणाम
Good 👍 👍
बिच रोडमा फोहोर फाल्ने आफ्नो मन गर्ने तेस्तो पनि हुन्छ र❤❤❤
पात्या, मात्या उखानटुक्के घरज्वाई, जब बिगतका तल्लो जीवन स्तरबाट राष्ट्र धन र पद बाट थामिनसक्नु बिलासी जीवन प्राप्त गरेका बृद्ध तथानामी हेपाहा मपाई हुदै होनहार बालेन शाहलाई झिङा, सुमना श्रेष्ठलाई माईति घुम्न आएकी मन्त्री भईन, र रबिलाई ठिटो, भङेरा भन्न समेत भ्याएनन् र त्यस्तै जो कोहिलाई पनि बौलाएको साँढेले झै।यो बिनासतिर उद्धत भएको आशुरी प्रबृत्ती भएन र वलि बा??। 😂
केपिको काल आकोछ
Nepal ko Lendupe Oli le MCC pass garna anekan natak machan gare.Mahakali treaty le Kalapani problem creat gare,Jun solve hun gaharo chha.😊
gagan dai jay nepal❤❤❤
Ld ho GAGAN chor ho nam ko yuwa neta
झिङ्गा ले नै कुवाउला
केपी लाई तह लगाउने कोही जन्मेका रहेन छ यो धर्तीमा 🤪
राजधानी लाई राजधानी जस्तैः बनाउन संघीय सरकार अमुक बन्नु र तस्करको मुख्य थलो बनाउनु गलत हो !!!
अाफु पनि गर्न नसक्ने गर्नेले गरेकाे हेर्न पनि नसक्ने खाइदेउहरु ।😅😮😂😊😢 युवा जिस्क्याउनु मात्रै हाे अब टेर्ने वाला छैनन् यी युवा।
Good gagan
यो ओलीलाइ अब बुढेसकाल लागेको सन्केत हो
ओलि गफाडी तिम्रो कामछैन
Yo Desh mero pani hoina ra
आफ्नो हैसियत आफै ले खोले ।
Jay balana sir
राम्रो मान्छेलाई मन नपर्ने ओलीको पुरानै बानी हो नि।
kp lai jail haal
पाप धुरीबाट कराउँछ नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री ओलीज्यू तपाईं एकदमै हाबी हुनुभएको थियो नि तपाईलाई पाप नै लाग्छ।
बालेन लाई झिङगा को सङ्या दिदै गर्दा के पि बा ले भुल्नै नहुने कुरा चैकेहोभने तेहि झिङगाले चाह्यो भने भैसिको जिउमा घाउबनायर मार्न पनि सक्छ ।
Good
बालेनको पेलाइले बिचरा ओलिको किड्ने फेरि ड्यामेज हुने भयो 😂😂
Brain ko thau ma kidney bhaye pachhi yestai ho😂😅😊
@@mamtachand6622 🤣🤣
Correct 💯 👍
Yo Oli khali bolni matra ho Kam kehi garden chora vaneko vatchari ho balen sharkar❤❤❤jay
No one is greater and stronger than time..
यो कांग्रेस लत्तारो एमाले नक्कचरो जे पनि बोल्छ।
मर्ने बेला बूढो गोरुले भिर खोज्छ रे, सक्किने बेला ओलिले बालेन संग पङा लिन्छ।
यो सबै बुढाको किड्नीको कमाल हो भन्दा अतिशयोक्ति नहोला!
ओली भन्ने घमन्डी जन्तु नै रास्ट्रघाती हो सबै ले मिलेर त्यस्को थपेकाे किडनी झिक्नै पर्छ त्यो सुधृनेवाला छैन
Baalen hiro ho
ओली चिकने हो
बुडाे चिप्लिएर जाने भए।
Npl❤ko❤le❤amla❤kas❤nbronc❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गगनपनि चाेरहाे यसकाे कुराकसैलेनसुनुहाेला
गगने ले नाटक देखाएको हो ........कता बाट हुन्छ यो सरकार ढलाउन पाइन्छ कि भनेर जरो खोतल्दै धिएको छ .........समर्थन गरे पनि स्वतन्त्रको बिरोध गर्न पछी पर्दैनन् ...
sahi bhannu bhayo.
हाेनि सहिहाे गिरिबनदु
अोलि को अम्ला भचाईदिनु पर्छ
के पि बाले थुतुनु मात्र हैन मुतुना पनि जोगाउनु पर्छ ।
ज्यान मारालाइ राम्रो काम किन गर्थ्यो र उखाने
अाेलि अपुताेलाई फेरि।।जेल काेचनु परछ
Rip oli
Oli kam chin
यो चोर ले भ्रष्टाचार गर्न बाहेक के जानेकोछर?
Bab.dd
I love 💕💕💕💕 balenn
दैचिऊरे गगन स्किन लागेको ओलि ई दलाल हरु मध्ये का दलाल हून
Rajesh Kushwaha ❤❤❤❤❤❤❤❤😂❤❤❤😂😂😂😂😂😂
जसले जे भने यो बाख्रा को कुरा म पत्याउन छोडे
Daka ho kp
Baisi nai raichha oli
बुडो को फ़ियूज गएछ 😂😂😂😂😂
माकसम कांग्रेस माओवादी र एमालेको मान्छे कार्यकर्ता भनेको सुन्दा नि मुख्मा थुक्न मन लाग्छ छ्या 😅😅
aafu sarkaar ma huda kaam kehi gareko xaina, aruley garda daaha bhako xa,
मैले जे बोले पनि जे गरे पनि हुन्छ भन्ने भ्रम छ क्या ।।
जय बाललेनसा बालेनकोभुतलोपनिछइ नहरियाराभरसटाचारिचिरदेसबेचुवा केपितलाइपनि बंचोरोले हानेर मारनुपरछ इकुडनिफेल लाइ
Khataho olita
केपी को काम नै अरु लाई छेड हानेर हावा गफ दिने त हो ।
great balen
Kp oli le garxa kam parchande rw sere le vanda tw ❤
Khoi din najik aye ko ho ki.
Madan bhandari ko hatyara ho oli
कान्तिपुर ले जस्तै मीडिया चलायौं भने देश बन्छ भाई
Vaisiko ko ta Ali Ali vaye pani gyan hunxa, oliko ra vaisiko jati pani buddi xaina, uslai India ko Maya xa, Jaya balen, Jaya sumana
Balen ji. Timi. Ra. Rabi. Ji. Veara Nepal ka. Veastachari hru lai. Jell. Kochnu. Prch
N.p.k
Kp ta bhaisi po raixa balen sir ta hero ho
गफाडि हाे
यो सबै आफू सधै Highlight मा आउन को लागि हो ।
काम गर्ने युवा बारे तुच्छ टिप्पनि गर्नु नै नैतिक इस्तर मा तल झर्नु हो।.......
Before you comment on somebody first of all look at yourself......
and your level😶..
Bhidne nai भए आलु thiyo बैगुन thiyo, यति लामो लोऔकी thiyo 😂, tara भिड्नु पर्यो ghanta jasto farsi संग 😂😂😂
60+ take retirement
M.v.4
Oli KO name na sunau ho dikhna Mon xaina tesko aanuharr
S d.a
No m in
Mareko jiudo vako neta
K p oli hoaina. Kookur ko bhookai
Neevne belako chahakelo batti ho kee😢
अब केभन्नु ।जनाबरलाइ काल आए भिर खोज्छ, मान्छेलाइ काल आए निहु खोज्छ भन्छन , त्यस्तै भाको त होला
M
yo des kp ko ho koi kp birudda aaye kp ba je ni garna sakchan
Oli ko sampati chanbin garau ani thaha hunnxa Nepal ko paisa kaha chha kole bhrasta char gari Kati sampati jamma garya xa
Balen shah lai hat halnu vaneko aringal ko gola ma hat hale bara bar ho our national real hiro balen shah 🔥🇳🇵🙏🙏💪💪♥️