यसरी ढले धेरै जनसेनाहरु त्यहाँ | भित्री कारण यस्तो हो-गणेशपुर, रुकुम खारा, पिली र गामको अनुभुति पुरै

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी ठुला कमाण्डर टंक बहादुर बिष्ट टाइगरको महत्त्वपूर्ण विशेष अन्तर्वार्ता । उहाँले गणेशपुर, खारा, पिली र गामको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important special interview of the brave and great commander of Janasena Nepal, Tank Bahadur Bist Taigar. He has given important information about Ganeshpur, Khara, Pili and Gam.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #tank_bahadur_bisht_taigar #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #khara_rukum #rukum_khara #pili #ganeshpur #gam #nepali_army #nepali_sena

Комментарии • 83

  • @kulmanbudha9753
    @kulmanbudha9753 10 месяцев назад +3

    एउता कुरा सारै मन छुने शब्द सुन्न पाइयो होत नि आर्मी पुलिस & माओवादी जो मर्य पनि नेपाली दाइभाइ दिदिबहिनीहरु नै मरे दु:खद लाग्छ ! ❤

  • @rajugurung3730
    @rajugurung3730 9 месяцев назад +1

    तत्कालीन सेनाको interview रोचक र सहि लाग्दछ मलाई।

  • @babukhadka2898
    @babukhadka2898 11 месяцев назад +17

    माओबादी मर्दा सहिद अरे आर्मी मर्दा मर्यो अरे 🤣🤣🤣 जता नि इन्टरभिउ लिन माओबादी मात्र भेटिदो रहेछ..

    • @AbishKc-h4v
      @AbishKc-h4v 11 месяцев назад +1

      Yo Chanel nai mawobadi ho jasto lagxa

    • @Romangorkharai
      @Romangorkharai 9 месяцев назад

      Yo muji kun manxe ho yar army ko matra insalt garxa ta ha muji muji Gariral kun Hatiyar hoixa ra ha achamaa x

  • @taragahamagar2397
    @taragahamagar2397 11 месяцев назад +8

    मैले धेरै सेना माओवादिको intreiew हेरे माओबादिको बोलने तारिक दुश्मन मात्र प्रयोग गर्ने अनी क्षती चाई आफ्नो कम मात्र भको भन्ने सत्त्य कम बोलने देखियो आखीर त्यो लड़ाई लदेर नेपाली जनता ले के पाए झूठो आस्वासन र चोर फटाहा नेता मात्र हामी नेपाली सोझा जनता मरने र खाड़ी जाने त भो के लूटोलाए यी मूला हरु ले सबझूठ बोल्छन मुलाहरु🤫🤫

  • @tilakbahadur
    @tilakbahadur 3 месяца назад +3

    गणेसपुर बन्दिपुर भालुबाङ्ग घोडेटार इलाम बेनि तौलिहवा रम्बापुर चौतारा खारा एक खारा दुई अर्घाखाची कुसुम हङ्सपुर धरमपानी रुम्जाटार चैन पुर मा धेरै माओबादी सेना धेरै सखाप भएरसकि सकेका थिये

  • @rajukunwar8090
    @rajukunwar8090 11 месяцев назад +3

    रमाईलो लाग्यो कुराकानी । धन्यवाद पत्रकार ज्यु मीठो अन्तरवार्ता लिनु भो ।

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      धन्यवाद र स्वागत छ सर ।

    • @bishnubudhathoki6769
      @bishnubudhathoki6769 10 месяцев назад

      @@SunauloTV. ₹₹₹₹₹₹₹₹₹₹₹₹₹₹₹₹₹₹=₹₹₹

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 11 месяцев назад +9

    अहिले मावोबादी सकिएर सबै खाउबादी भए !!पुर्ब लडाकु अहिले खाडि

  • @Basnet464
    @Basnet464 11 месяцев назад +1

    रमाइलो अन्तर्वार्ता👍

  • @bikramhang6163
    @bikramhang6163 11 месяцев назад +4

    पत्रकार ज्यु माओबादी लडाकु को मात्र होइन सरकारी सुरक्षा फौज सेना प्रहरी को पनि अन्तरबार्ता लिनु होस न

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      सबैको आइरहेको छ हजुर

  • @kumarmagar4079
    @kumarmagar4079 11 месяцев назад +1

    सहि लाग्यो कुराकानि

  • @APKD888
    @APKD888 10 месяцев назад

    हजुरले बिगतमा यस्ता यस्ता मन्छेलाई ल्याएर interview लिनु हुन्छ सुन्नालाई मजा लाग्छ।❤❤

  • @starluck5485
    @starluck5485 10 месяцев назад +1

    गजब

  • @keshabsiwakoti6265
    @keshabsiwakoti6265 11 месяцев назад +4

    पत्रकार महोदय अलि प्रोग्राम प्रस्तुत गर्ने तरिका भयेन हजुरको I'm a big fan of this channel कृपया कसैको भोगाई को बारेमा सोधपुछ गर्दा कृपया उस्को बारेमा सोधिदिनु होला अरुले येसो भयो उसो भयो भनिदिदा वास्तविकता बाहिर आउन सक्दैन खालि उस्को भोगाई को बरेमा मात्रै सोधदा अलि राम्रो होला plz

    • @trustconsultingandentrepre2394
      @trustconsultingandentrepre2394 11 месяцев назад +1

      U

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      राम्रो सल्लाहको लागि धन्यवाद सर । हामी सुधार गर्ने छौं । धन्यवाद

  • @sanurajnapit6239
    @sanurajnapit6239 2 месяца назад +1

    १०० जना ६५ जना भएकाे पाेष्ट मा।३०००देखि माथी आएर आक्रमन गरेर चतनी बनाउने कुरा नगरे हुन्छ ।दम भएकाे भए सेना काे एक बतालिन र माआेवादी एक बतालिन लडाई गरेकाे भए थाहा हुन्छ कस्ले चतनी बनाउछ भनृर।

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 11 месяцев назад +3

    अजय दल एस्तो कम्पनि थियो कि जुन कम्पनि ले कहिल्यै छेति बेहोरेन

    • @Urlaba
      @Urlaba 11 месяцев назад

      100%

  • @DamKhan-t8d
    @DamKhan-t8d 5 месяцев назад +1

    Good

  • @birendrakhadka1805
    @birendrakhadka1805 Месяц назад

    bhai prachandako jhole bhayera ahile pachutaunu paryo balla 100% sahima farkanubho tapai jun bhai mare pani nepali maryo aba tyo mrituko kshytipurti kahilai hudaina

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 7 месяцев назад +1

    गजब कुराकानी

  • @Rai-Aiman
    @Rai-Aiman 11 месяцев назад +1

    यो मान्छे चहीं खत्रा भनेको सुनेको थिएं,टाईगर

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 11 месяцев назад +1

    Dherai ramro antarbarta

  • @krishnapanthi2617
    @krishnapanthi2617 11 месяцев назад +1

    G.R gorkha mero dai i miss you ❤️❤️🤘👌

  • @mdsamsadalam2677
    @mdsamsadalam2677 11 месяцев назад +2

    के पाइयो यो लडाइँ लडेर देश तहसनहसभो रोजगार पुरै थप्प भो अलिअली रहेको केही कलकारखाना मा भारती कामदार धेरै छन के देशभक्तिकाकुरा गर्छौ बिध्रोहिहो हिजोकोदिन्मा गौरब गर्नी देश आज नेपाली भन्दा हेप्नेगर्छन मन्त्री भर्मन गए त्योदेको सामान्य सेनानी स्वागतको लागि पठाइएको हुदैन भएको देशको आमदानी बढी हुने अरु जानि सान आयर्बेद औसधि उत्पदन बन्द गरे भनेर साध्य छैन के के कम्भो भो मात्र जात जाती को आड मा देश तहस्नस भो

  • @garibkto5713
    @garibkto5713 11 месяцев назад +3

    herna suru

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      धन्यवाद

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 11 месяцев назад +1

    Salam chha daju

  • @sanatkc630
    @sanatkc630 11 месяцев назад +14

    अजय दल केहि पनि थिएन रे । माउवादी युद्धको समयमा सायद अजयदल मात्र एउटा यस्तो पल्टन हो जसको युद्धको करिब ५ बर्षको अबधिमा माउवादी एउटा हतियार त के एक राउण्ड गोली सम्म लान सक्ने। बरु माउवादी संग जम्काभेट हुँदा माउवादीको ठुलो क्षेति पुराइदियो। अजयदल गुल्म मात्र एउटा एस्तो पल्टन यो जस्को इतिहासमा ३ वटा नेपाल तारा पाएको छ।

    • @Urlaba
      @Urlaba 11 месяцев назад

      100%

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch 10 месяцев назад +1

      Khulittai....

    • @TilakPun-i6f
      @TilakPun-i6f Месяц назад

      हावा कुरा माओवादी संग प्रसस्त हतियार र तालिम अनि साही सेनालाइ जस्तो सेवा सुबिदा हुन्थ्यो भने साहिसेनाको बीउ सम्म खोज्नु पर्थ्यो।

    • @sanatkc630
      @sanatkc630 Месяц назад

      @@TilakPun-i6f ‌नेपालमा मात्र होईन कुनै पनि देशको विद्रोहीहरुसंग सेनाको जस्तो तालिम हातहतियार हुन । सेनाको पनि प्रति बिद्रोहको कारवाही गर्ने बिषय बस्तु निकै संवेदनशील र गहन बिषय यो । यस्को बहर गर्ने हो भनि घण्टौ लाग्छ ।

    • @padamshrestha2618
      @padamshrestha2618 Месяц назад

      ​@@TilakPun-i6fआका भारतसङ्ग फाईटर प्लेन माग्नु पर्थ्यो नि ।

  • @gobindkc3272
    @gobindkc3272 6 месяцев назад +2

    अलि बिचार गरेर बोल्ने गर्नुस दाजु।माओवादी मर्दा सहिद अनि पुलिस आर्मी लाई चाहिँ मर्यो रे।

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 11 месяцев назад +2

    पिलि मा हतियार चलाउने सेना चै 55 जना जति थिय बाकि सबै बिकास निर्माण का कार्य दल थियो जो अन्ट्रेनिङ थिय पिलि घटना पछि अन्ट्रेनिङ सबै लाइ सैन्य बेसिक तालिम दिइयको थियो यो हो बास्तबिकता । अब किन लुकाउनु छिपाउनु जो मरे नेपालि नै मरे😢हतियार चै थियो सेना लान बाकि थियो।

    • @rajuxettry-pk4fn
      @rajuxettry-pk4fn 11 месяцев назад

      24 Matra thiyo sena

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      चन्द्र कटुवालले बताउनु भएको छ ।

  • @kishordhital7011
    @kishordhital7011 11 месяцев назад +1

    Sahasi commander

  • @BartamanShahi
    @BartamanShahi 5 месяцев назад

    Miss you kamandar

  • @balbhadurmahata6342
    @balbhadurmahata6342 11 месяцев назад +1

    टाईगर मेराे साथी कता हाे ।।

  • @nabindhakal1599
    @nabindhakal1599 11 месяцев назад +3

    तातो न छारो सहादद रे के पाएउ अहिले

    • @nabindhakal1599
      @nabindhakal1599 11 месяцев назад +2

      नेपाली हरु कसको कारणले रुस जान परेको तियो पनि भनन बुडा

  • @PremrajPun
    @PremrajPun 10 месяцев назад

    त्यो सुर्खेतको बिसाल धेरै अग्लो थियो हाम्रो गाउतिर आयो भने दुनियाँ लाई चुट्ने काम गर्थ्यो पछि रोल्पा तिरको लडाइँमा मर्यो भन्थे के हो खोइ।।।

  • @XbXbxbfnfnd
    @XbXbxbfnfnd 10 месяцев назад

    Kata ho dai aaja voli

  • @KhagendraPathak-l6e
    @KhagendraPathak-l6e 11 месяцев назад +1

    Tapai ko question jodne Ali milyana hai.serial babies ghatna sabai kuro khotaldai Ani har ghatna sabai question sabai sabai sodnu parx la .

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      राम्रो सल्लाह सुझावको लागि धन्यवाद सर, सुधार गर्ने प्रयास गर्ने छौं

  • @chandramc9695
    @chandramc9695 11 месяцев назад +2

    ❤❤❤❤

  • @ManBahadurChetry-q8p
    @ManBahadurChetry-q8p 19 дней назад

    2i tira nepali ka chora more ....balla hosh ka kura gareu

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 11 месяцев назад +2

    Doshro comment mero❤ Salam xa kaka

  • @anasanman3768
    @anasanman3768 9 месяцев назад +1

    Rip माओवादी

  • @NarendraKc-k3p
    @NarendraKc-k3p 11 месяцев назад +1

    Kurakani ramro layo

  • @UshaMagar-k1o
    @UshaMagar-k1o 11 месяцев назад +2

    💪💪💪

  • @khusbusharma8682
    @khusbusharma8682 11 месяцев назад +2

    suru bhayo herna

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      हस् धन्यवाद

  • @trustconsultingandentrepre2394
    @trustconsultingandentrepre2394 11 месяцев назад +2

    😢

  • @bimalatamang928
    @bimalatamang928 10 месяцев назад +2

    Temarko ghamandha aajahe xahae salya mawo

  • @nishakhadka4121
    @nishakhadka4121 11 месяцев назад +1

    Jaha bhayapani mb ko kosile ejet gardaina

  • @humengurung8395
    @humengurung8395 11 месяцев назад +1

    🎉🎉🎉🎉🎉

  • @rohanshrestha4638
    @rohanshrestha4638 11 месяцев назад +1

    yo dhanna bachexa

  • @laxmikanxi123
    @laxmikanxi123 11 месяцев назад +2

    suru

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      धन्यवाद

  • @diproshanmagar3517
    @diproshanmagar3517 11 месяцев назад +2

    Pokhara ko dada ko nak ko chaoki hane ko... ra aargu chowk ko bus ma bomb padkako .... Ko hola tes belako maobadi interview linu paryo sunoulo tv....

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад +1

      हुन्छ

  • @LalbahadurTamang-i4c
    @LalbahadurTamang-i4c 11 месяцев назад +1

    Balla paxotais aja desle k payo timle. K payo xatima hat rakhera soc.

  • @rosetmggaming2584
    @rosetmggaming2584 11 месяцев назад +2

    Haina..timi...maoubaiee...le... k kaam...garo....nepal..ma....india...ka...dalal...haru..ho...timi...haro...oky

  • @TilakPun-i6f
    @TilakPun-i6f Месяц назад

    माओवादी संग प्रसस्त हतियार ,तालिम ,सेवा सुबिदा हुन्थ्यो भने साहिसेनाको बीउ सम्म भेत्न गर्हो हुन्थ्यो।

    • @padamshrestha2618
      @padamshrestha2618 Месяц назад

      किन भारतले फाईटर प्लेन हेलिकप्टर नदिएरै होला ।