शाही नेपाली सेनाको सोच्नै नसकिने एउटा आ*- क्रमण | जब नजिकै आएर घेरेपछीको त्यो अवस्थामा यस्तो जानकारी

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर अकबिर बि.क. अडिगको महत्त्वपूर्ण अन्तर्वार्ता ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. The courageous commander of Janasena Nepal, Akbir B.K. Adig's important interview.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #akbir_bk_adig #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

Комментарии • 50

  • @tikarai-qw3ml
    @tikarai-qw3ml Месяц назад

    वहा जनसेना भाईको अन्तर्बार्ता पहिले पनि पटकौं हेर्ने गर्थें, अर्को अतर्बार्ता सुन्न पाएं । मिठो सैलिमा कुरा गर्नुहुन्छ बांकि जिबन सुख र आनन्दले बिताउने बाताबरण मिलोस।

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      धन्यवाद हजुर

  • @sumanbhandari9035
    @sumanbhandari9035 10 месяцев назад

    गजब

  • @sanatkc630
    @sanatkc630 11 месяцев назад +8

    खारामा‌ केहि साथीहरु र हतियार होइन कमरेड ११८ माउवादीको मृतक शरिर तथा ३४ नाल हतियार फेला परेको छ ।

  • @tejbahadurrokaya5611
    @tejbahadurrokaya5611 11 месяцев назад +1

    Kadaa

  • @garibkto5713
    @garibkto5713 11 месяцев назад +1

    very good kaaka

  • @remm700
    @remm700 11 месяцев назад +4

    गफ लगाईस म्याग्दीमा 35/40जना रे माओवादीको पनि ठुलो छेती भएको हो म्याग्दीमा

  • @nareshkcnareshkc7450
    @nareshkcnareshkc7450 11 месяцев назад +2

    Majja aayan ho sir sunda patrakar jeeu ko sodhne tarika ali bhayar 😊

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 11 месяцев назад +3

    बोल्न त कस्ले सक्ने इनिहरु सग अहिले सोझा सिधा लडाकु मेहेनेत गरेर खाइराखेका छ्न भने कोहि अझै गफ को भर मा नै खाइरहेका छन

  • @Dayaram95434
    @Dayaram95434 11 месяцев назад +1

    धेरै लामो समयपछी अडिक लाई देखीयो D कम्पनीको याद आयो

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq 11 месяцев назад

    Nice work

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 8 месяцев назад

    गजब कुराकानी

  • @khusbusharma8682
    @khusbusharma8682 11 месяцев назад +1

    herna suru bho

  • @balaramthapa452
    @balaramthapa452 11 месяцев назад +5

    यिनिहरुले लडाइ हारे पछि भन्ने नै प्रतीकुल अन्कुल हो

  • @dakurnath3343
    @dakurnath3343 11 месяцев назад +3

    आफ्नोतर्फका मृतककाे शव नचिनुन भनेर टाउकाे काटेर लगेकाे भनिन्छ नि

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 11 месяцев назад +2

    दामी कुराकानी ❤❤❤

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 11 месяцев назад +1

    कुरा ठिक छ , लिडरले घाँस खायो त्यसकारण भनेजस्तो परिणाम देशमा आएन ।

  • @siddharthajungshah1141
    @siddharthajungshah1141 11 месяцев назад +3

    तापइको हरेक इंटरव्यू हेरछु राम्रो लागथयो।
    अब तपाईले पूर्ब लड़ाकू नबोलाई नेता बोलूउन लाग्नु भयो । अब पनि यस्ता चोर नेता बोलाउनु भयो भने हामी जस्ता धेरै मान्छेले हेर्न छोड़ने छौ ।
    नेता होइन पूर्ब लड़ाकू बोलाउनु तेता को गफ रुको इंटरव्यूमा हरौला ।

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      नेताहरूलाई होइन हजुर बोलाएको योद्धालाई हो नि

    • @kumaradhikari4968
      @kumaradhikari4968 Месяц назад

      यो पनि योद्दा हो?दोहिर्याएर आफै सुन्नु होला फेरि ​फेरि!😢

  • @nirajanmalla8239
    @nirajanmalla8239 11 месяцев назад +3

    ईनिहरु सबैले आफुलाई कमान्डर मात्र भन्छन ईनिहरुको सिपाही दर्जानै हुदैन्त्यो कि क्या हो😂

    • @Soluunik
      @Soluunik 10 месяцев назад

      मलाई पनि त्यही लाग्छ ।सबै कमान्डर र फस्ट एसल्ट मै थिए भन्छन । यिनिहरुको शैनिक जवान चही थिएनन कि क्या हो ? अचम्म छ यिनिहरुको कुरा सुनेर ।

  • @sumanoffset248
    @sumanoffset248 11 месяцев назад +4

    यो माओवादी केटा को गफ सुनेर म अचम्म परे माओवादी ले गफलाउने पनि तालिम हासिल गरेका रहेछन्

  • @harigautam2022
    @harigautam2022 3 месяца назад

    यी कुरा त सबै पहिला नै थाहा हुन्छ नि!! थाहा हुदाहुदै लड्ने तरिका आफैंले तया गर्ने हाे नि !! हारेपछि अनेक कुरा गर्ने?/

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi 11 месяцев назад +1

    लाल सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤❤

  • @Basnet464
    @Basnet464 11 месяцев назад +2

    पश्चिम पाल्पा को धरमपानी भिडन्त मा जनमुक्ति शेनाको एक पुरुष को टाउको थियो तर महिला को टाउको थिएन । जनमुक्ति शेनाको भागाभाग भयकै हो कती घाइते हरुलाई मेरै साथीहरूले बोकेका पनि हुन् । म पनि नजिकै थिए ।

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      तपाईंको अनुभुती पनि सुन्न पाए हुन्थ्यो

  • @humengurung8395
    @humengurung8395 11 месяцев назад +1

    🎉🎉🎉🎉🎉

  • @suryathapa8579
    @suryathapa8579 Месяц назад

    उहाँको कुरा गलत छ।अब ,जगिर खान पाउछौ भनेर,जब्बजस्ति लगेका छन,माअाेबादिले मलाई थहा छ।भाेक्तत भाेगि म पनि हाे।

  • @ManiramKhadkachhetri
    @ManiramKhadkachhetri 11 месяцев назад +1

    Parchanda aatakkari lai raja bhanaya hu
    Ra
    Ab ke paaye hu
    Purba aatakkari

  • @riksonghome3419
    @riksonghome3419 11 месяцев назад +1

    patrakar ra interview diney thyakkai milexa aaja

  • @haribudha7653
    @haribudha7653 11 месяцев назад

    अझ दुसमन रे आर्मि सथी भन्छन त

  • @krishnashrestha2243
    @krishnashrestha2243 11 месяцев назад

    त्यति बेलाको शाहि सेना शाहि सेना भन्नुको सट्टा अार्मी वा सेना भन्नु पर्यो कमरेड हरु।
    माअोवादिलाई नि त्यति बेलाको अाताङ्कारी भन्दा ठिक नलाग्ला ठिक नसुनिएला पनी

    • @domasherpa3054
      @domasherpa3054 11 месяцев назад

      RAJAKO BHATUWALAI SAHI CENA VANXN RA AHILEKO NEPALI JANTAKO CENA HO SO NEPAL ARMY VANXN😂😂😂😂

    • @kumaradhikari4968
      @kumaradhikari4968 Месяц назад

      राम्रो बोल्या होला नि हजुर 😢

  • @mahadebnath4451
    @mahadebnath4451 11 месяцев назад +1

    sena sit sakdainou

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 11 месяцев назад

    Salam chha

  • @prembudha2632
    @prembudha2632 11 месяцев назад +1

    jitinna bhanne janda jandai sabai bhutiyeko tha nai payenan kaha army sanga jitna sakxa

  • @Bankai056
    @Bankai056 11 месяцев назад

    ❤❤❤❤❤❤

  • @gyurmethlodroe1774
    @gyurmethlodroe1774 11 месяцев назад

    28.50 he was about to narrate one ramro story but the kukoot TV host changed the topic

  • @sabinbiswa3980
    @sabinbiswa3980 11 месяцев назад +2

    Sounds like he lies a lot of incident

  • @laxmikanxi123
    @laxmikanxi123 11 месяцев назад

    suru

  • @Odu33
    @Odu33 11 месяцев назад

    Aajhai cheteko xaina

  • @starluck5485
    @starluck5485 11 месяцев назад

    गजब