अाहा ! कति मिठो ! भानुभक्त र घाँसी कृत्य सुमधुर स्वरमा वाचन गरिदिनु भयाे । छन्दकी रानी नेपाली चेली सरू बैनी हजुर लाई धेरै धेरै धन्यवाद । सृजना र वाणी निरन्तर खुलीरहाेस् शुभकामना छ ।
धेरै धेरै राम्रो गर्नु भाछ हजुरले आजकल पहिला त गला र रचना दुबैमा मात्र साथ दिएको थियो। अब भने भिडियो पनि निकै सुधार भएको छ निकै मन पर्छ हजुरलाई धेरै धेरै बधाई छ तर यस्तो क्षमता हजुर भाएक अरूको छैन अवष्य पनि कुनै एक दिन हजुरको जन्म कुन्डली हेर्ने सौभाग्य पाप्त होस् भनेर भगवानसग प्रथना गर्द छु ।
निकै राम्रो बाचिका हुन सरु सिस ।
भानुभक्तकालिन कबिता बाचन अति सुन्दर ।
सारै मन छोयो
हजुरलाई धेरै नमस्कार छ
धेरै राम्रो बाचन छ।
🌍🗻
यति मिठो कविता हेर कति सारपूर्ण हो उसै
सुमधुर संगीत छ अनि वाचन राम्रो उसै
आदिकवि भानुभक्त सरी कला शिल्प त यति
अघाउन्न सुनेपनि हेर यो कविता हो जति ❤❤❤
khub lekhis la ramro x
हजुर्को आवाज अति सुन्दर छ भगवत गिता को पनि अदियो बनाउनु होला!
धेरै मधुर स्वर हजुरकाे सरू गुरागाईकाे अावाज मन पराउने काेकाे हुनुहुन्छ
❤❤❤❤❤❤
❤❤❤❤❤❤😊😊😊😊😊😊😊🎉
धेरै धेरै धनयबाद सरूजी
हजूरकै जसत्यो सोर भा
हे भानुभक्त अनुरक्त छ जाति सारा
तिम्रो सुधा सरि पढि मिठा काब्यधारा
स्व कबिराज नरनाथ आचार्यकाे कबिता अति राम्राे ।
भानुभक्त आचार्य र घाँसीको कथा वाचन अति सुन्दर प्रस्तुति।।।
कबिता अति मार्मिक लय साेर अति मिठाे
राम्रो छ कबिता
अत्ती शुन्दर कबिता शरु बैनी🙏🙏
ओ हो कति मिठो स्वर अवस्य पनि भगवानले यति मिठो कविता वाचन गर्न यो पृथ्वी तलमा पठाए झैं लाग्यो । भानु जस्तै विश्वभरि यश फैलियोस शुभकामना छ ।
ruclips.net/video/Nn6fv1so_HM/видео.html
@@setionlinetv3011 hora
ruclips.net/video/MjUtVMQT9wk/видео.html
s
ram k
सरु मुरारी लाई म राधा कृष्ण झै मानदछू
कती राम्रो कती मिठो कविता बाचन गर्नु भयो ।
H
Wow beautiful wow sahite hjr ko salama cha hjr lai
क्या राम्रो स्वर दिदिको एका बिहान सुन्न मन लाग्छ ।
मन्त्रमुग्ध्न बनायो आहा आहा आहा ।
ए बाबू कसरि यी दम्पति भयौ रोज्यौ कसरी बिधा
मुरारी सरु भै सुनाउने सबलाइ रामायणैको सिदा,
बाँच लौ जसरि बचेयो जुगजुग ती घाँसि पुन्यैगरि, कृति यो पनिभो मधुर स्वरलय ती भानुभक्तै सरि।
😭😭😭😭😭😭😭😭😭😭😭
दामी कविता ❤
आहा कति मिठो बाचन.
साह्रै मीठो कविता अनि बाचन उस्तै मीठो।
साह्रै मिठो कबिता मान्छुने छ 😭
अतिसुन्दर कविता रसयुक्त जतिसुन्यो उतिसुनौ सुनौलाक्ने।
मनै छुने कविता
कविता वाचनमा नयाँ शुरुआत भो तिमीबाट शुभकामना
अति सुन्दर स्वर अनि उस्तै मार्मिक बाचन!स्वर सब्द मै सारै अान्नद मिल्दाे रहेछन!!
धेरै राम्रो कविता दिदी हजुरको मलाई मन पर्यो
Oho kasto mitho swor ani kabita ghanshi ra bhanubhaktako sambad sari mitho lagyo
कति मिठाे बाच्न धन्दे छाेरि
सरु बैनी तपाईं को कविता सारैमन पर्छ मलाई ,
ookkookokokokoo
o
कत्ति मीठो सोरहो बहिनीको कविता उसतै मीठो
Ek damai ramro sowor
अति नै सुमधुर आवाज अनि सुललित लयमा मन्त्रमुग्ध बनाउनु भयो धन्यवाद
कति मीठो स्वर
❤❤❤❤❤❤❤❤❤
लोकप्रिय कविताको सुन्दर वाचन राम्रो लाग्यो।
तनहुँको एक मात्रै अमर भानुभक्त ,जहाँको एक सुमधुर बाचन गर्ने सरु गुरागाइ🙏🇳🇵🙏
सुमधुर स्वर कि धनी सरु
यो कबिता , कथा त हिजो पनि सुनेकै हो ।
सरु ! तर तिम्रो स्वरले फेरि कबितालाई जवन्तता दिईएको छ।
तिमी धन्य......!
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सरुबाबु हजुरको बाणीले हृदयनैबिदारणहुन्छधेरैधेरै आसिर्बाद
अहो त्यो स्वर र हार्मोनियम को कस्तो समायोजन मिलेको, गजब संग स्वादपान गरियो यो कबिता को
मीठो वाचन र प्रस्तुती को लागि हजुर लाई धरै धन्यवाद
धन्यवाद सरू बहिनी मेरो मन तरङग भयो बहुत बहुत साधुबाद
ruclips.net/video/Nn6fv1so_HM/видео.html
अटी मिठो स्वर बाट बाचन सुन्ढा ।
सुनिरहोलाक्छ ।
कति सुन्दर छ है हाम्रो कबिता ।।। मलाई गर्व छ की म नेपाली भएर जन्मे को मा
निकै राम्रो वाचन
कति मिठो स्वर हो सरु जि याहाँ को ।
sarthak sor hajur ko
स्वर र संस्कृति अमुल्य छन ।
सरु जि तपाईको कविता भाचक धेरै मन पर्यो
अाँखैले कति देखियाे गईसके धन् छाेडी अाँखा झिमीक् झिमीक् काली दीदी
अाहा ! कति मिठो ! भानुभक्त र घाँसी कृत्य सुमधुर स्वरमा वाचन गरिदिनु भयाे । छन्दकी रानी नेपाली चेली सरू बैनी हजुर लाई धेरै धेरै धन्यवाद । सृजना र वाणी निरन्तर खुलीरहाेस् शुभकामना छ ।
मन्त्र मुग्ध बनाउने बहिनी स्वर बाट धेरै कविताहरु सुन्न पाइयोस् धेरै धेरै धन्यवाद सरु जी।
भानुभक्त कविकाे भनदा राम्रो छ
अाहा भाेक निन्दा नै हराउने स्वर तथा शब्द ।
आहा कती मिठो शोर जस्ले मंन बनायो सुनी रहु जस्तो हरपल यसै शोरमा छ कबी भानुभक्तको काहानी
नेपालमा हजुर जस्तो राम्रो कविता भाचक कोही छैन तपाइ लाई म उपाधि दिन्छु कविता वाचिका नेपाल महावाचिका शिरोमणि
राम्राे कवितारैछ🌹
Kati mitho ho k jati suneyo uti sunuma lagni jai jai nepal 🇳🇵
Sarai mitho sor hajur
जादुमयी श्वर दिदि हजुर को
अझ प्रगतिको हार्दिक शुभकामना
सारै मिठो कविता बाचन हजूरलाई धेरै धन्यबाद छ ।
सबै हामी नेपाली र नेपालको बुध्दि आओस् है ।🌍🗻🏕🏜🐒🏡🏔🌋⛱🌏🌎🏝🦄🐺🐱🐅🐆🐎🐖🐐🐂🐷🐫🐗🗻🌏
सुन्दर प्रस्तुति सरु ज्यु!
जय जय होस गला मा सरस्वती माता को वास होस ।
अत्यन्त मिठास पुर्ण स्वरकी धनी।
अती सुन्दर रचना
मन्त्र मुग्ध आवाज हजुर 💐💐💐💐💐
यति मीठो श्वरकी धनी सरु दिदिलाइ घाँटिको क्यान्सर भएकोले उपचाररत हुनुहुन्छ। शिघ्र स्वास्थ्यलाभको कामना दिदी।
तपाईंको आवाजले नेपाली संसार जितेको छ। विश्व जित्ने सौभाग्य जुटोस। यहाँको जीतले हामी पनि सम्पन्न बन्छौं।
ज्क्स्य
😣😣😣😣
❤❤
Dil chhune kavita.gyan bardhak
Kati kati mitho.. dohorai dohorai sunxu dd hajur ko baachan haru ani Murari dai ko geet haru pani. I am a fan of you both.
Khatra cha uha ko bhanubhakta ko kabita
कति सुन्दर मिठाश छ🙏🙏❣❣
Kati mitho swar.dhanyabad saru bahini.
धेरै धेरै राम्रो गर्नु भाछ हजुरले आजकल पहिला त गला र रचना दुबैमा मात्र साथ दिएको थियो। अब भने भिडियो पनि निकै सुधार भएको छ निकै मन पर्छ हजुरलाई धेरै धेरै बधाई छ तर यस्तो क्षमता हजुर भाएक अरूको छैन अवष्य पनि कुनै एक दिन हजुरको जन्म कुन्डली हेर्ने सौभाग्य पाप्त होस् भनेर भगवानसग प्रथना गर्द छु ।
Sarai ramro lagyo.
अतिनै मीठो अनि सुन्दर प्रस्तुति😍💖🌺🙏
धेरै राम्रो छ ।
कविता वाचन साह्रै मीठो छ, मन्त्रमुग्द बनायो!
ruclips.net/video/Nn6fv1so_HM/видео.html
सारै राम्रो हजुरको स्वर।
सार्है सुन्दर । आँखाबाट आँसु नै आयो ।
भानुभक्त र घाँसी काे अति राम्रो लागाे 🙏🙏
Then what 😂😂😂😂😂😂😂😂😂LLLLLOOOOOLLLLLL😊
प्रत्येक हरफमा म नै त्यस ठाँउमा छु जस्तो तस्बिर अँखामा आयो । जिउ सिरिङ सिरिङ भयो । अहो सारै मीठो बाचन सुनियो ।
मिठास पुर्ण स्वर कि धनी सरु जी लाई पढ्दा पढ्दै एक दिन अबस्य पनि आधात्मिक जागृती हुनेछ।
दिज्जु म हजुरको सबै कविता सुन्ने गर्छु, अत्यन्तै सुमधुर स्वर
Saraimitho Lego saruko kabita bachan
Ati Ramro slok, dil garden garden vayo. Yaha lai dhanyabad.
अति उत्तम, सुनी रहु जस्तै 👌👌👌👌👌
धेरै धेरै धन्यबाद् सरुजिलाई
वाचन आहा असाध्यै मग्नमुक्त बनायो💕💕
Hajur bahiny ko shore aati mitho vanu vakta ko 💖💓kabita
म हजुरको सबैभन्दा ठुलो फ्यान हु भन्न त सक्दिन तर लाखौ दिवाना फ्यान हरु मध्ये को एक हु मलाइ हजुर को बाचन शैलि र स्वर धेरै मन पर्छ
मन्त्र मुग्ध स्वर अाहा!
Atti mitho swore ani kavita .
स्वरका धनी
जब मनमा अशान्ती पैदा हुन्छ तब हजुरका बाचनले मनलाइ शान्त पार्छ।।।
लाखौं लाख सलाम बहिनी लाइ
आहा !!!बयान गर्न नि शब्द छु l लय, स्वर, वाचन कस्तो राम्रो लाग्यो।
हजुर लाई भगवान कृष्ण को कृपा रहिरहोस
अति सुनदर भाेईस 🙏🙏🙏🌹🌺🌼🍒💖🕉️❤️🌼💔💕
Ati sundar kbita
सुमधुर आवाज
र कविताको लागि धन्यावाद तथा शुभकामना !
आहा कति राम्रो स्वर