जतिपनी बेद पुरान हरु नेपालीमा उपलब्ध भएजती सबै यसरी नै वाचन प्रस्तुत गरि सम्पूर्ण आस्थावान हरुमा पुर्याउनु हुन्छ भन्ने धेरै आशावादी छु हजुरलाइ कोटि कोटि प्रणाम 🙏🙏जयश्री राम
हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 'राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम रामाय नमः ऊँ राम रामाय नमः ऊँ राम रामाय नमः ऊँ राम रामाय नमः 👏👏🌻🌻🪔
सर्वप्रथमत : मुरारी जी र सरु जीलाइ मुरी मुरी धन्यवाद !!! पास्चात्य मुलुकमा बसेर पनि पुर्वीय दर्शनको विश्वजगतमा नेपाली भाष! जान्ने मानिसहरूको लागि ठुलो गुण लगाएकोमा !
रामायण श्रीउत्तरकाण्ड अन्तरगत रामगीताको महिमा पुरै रामायणको अन्तिम "सार तत्व" हो जस्तो मलाई लाग्दछ। जीवन र जगत बुझ्नको लागि यो भन्दा अब अरु कुनै कुराको आवश्यकता नपर्ला......सरु नानिलाई धेरै धेरै धन्यवाद!!🙏🙏
श्री प्रकृतिमा रमाउने स्वर् माधुरी कोइली जस्तै स्वर किन्नरी स्वर सम्रागी सुमधुर स्वर ले बासन्तिक शिर्जनशीलता लाउने( सरु गुरागाइ)लाखौं करोडौं बन्धना शुभकामना नेपाली का आदिकबी भानुभक्त ले वाल्मीकि रामायण को नेपाली मा राम चरीत्र का स्व्लोक रचना गरे येता कुनै नेपाली ले येस्तो आचार्य चकित अति कर्न प्रिय लय मा गायेको थियेन । आजको बिशौ शताब्दी को बिकराल लिक बिनाको गतिले चल्ने सन्सार को भाड भैलो यत्रा मा जन्मेकी किशोरी ,अर्को भोगबादि बिधर्मी देश मा बसेर पनि हाम्रो हिन्दुदर्शन को पियारो रामायण लाई सुमधुर बाचन गरेर अरबौ हिन्दु र करोडौं नेपाली लाई भाब बिभोर बनाउनु भयो,तपाईंलाई कोति कोति बन्धना। अरबौ हिन्दु र करोडौं नेपाली को तर्फबाट करोडौं लाइक।राम चरित्रलाई अद्यन गर्ने हिन्धु दर्शन को बिद्यार्थी चेतनाथ भणडारि ।जिल्लागुल्मी रुपाकोट सोता।।पछिमनेपाल।
शिघ्र स्वास्थलाभको कामना बहिनी ।
pachhadi bhaepani sworki dhani saru nani yo dhartimaudairahun .
Koti koti prnam swar sammrat hujurlai Salam gardachhu
जयश्रीरामतिम्रोशतायू,होस्
मलाई पनि यस्तै कबिता भन्ने शक्ति मिलोस कृष्णजी
सारै सुन्दर छ। अरू यस्तै यस्तै पेस गर्नु बैनि। घेरै धन्यवाद।
धेरै रामो् छ शोर नानि ले अब गुणरत्न माला गाउनु भए धेरै धन्ने हुनेथियउ धन्नेबाद जय होश
कति मेहेनत गर्नुभाछ बहिनी ।नमन हजुर लाई कोटिकोटी धन्याबाद।
उत्तर कान्ड शुन्नपाईयाे भाइ बैनि दुबैजनालाइ धेरै धेरै धन्यबाद यसैगरी सुन्न पाई रहु 🙏🙏
@@kamalabaral4144 हो नि हजुर
जय होस हजुरलाइ यति मिठो श्वरले आनन्द मोहित गराउनुभयो तपाइलाइ धन्यवाद 😂😂😂
🙏💜🙏💜🧡🙏💜🧡💛🍍🍎🙏🍓🍍🍎🙏👌💗💙💚🙏💛🍑🍨🍨🍍🍓🍓🍓🍓🙏🙏
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 jn
13:48
धन्यवाद हजुरको मन्त्रमुग्ध पार्ने सरु मेमकाे स्वरलाई।र मरारी सरकाे संगीतलाई।
🙏🏿🙏🏿🙏🏿सुमधुर नेपाली भजन हरू🙏🏿🙏🏿🙏🏿
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
जयजय सीता राम
कति मिठो बाचन गर्नु भयो
जय श्री राम 🙏❤️🙏 ॐ हजुर जस्ति देविलाइ नमस्कार 🙏 चाडै निको होस्।
धेरै धेरै राम्रो स्वर सब्द मिलाको हजुर लाइ कोटि कोटि नमस्कार छ है ♥️♥️♥️🌺🙏🌺🌺🌺
जय जय हाेस हजुर काे याे कबिता सुनेर यकदमै मन छाेयाे 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹😭😭😭😭
हृद्वयदेखी नमन छ बैनी सरुलाई❤
अब कृष्ण चरित्र देबी भागवत पनि सुनाई दिनु बैनी❤
हरे राम हरे राम राम राम हरे हरे ,हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे , सरू बहिनी लाई नमन
जतिपनी बेद पुरान हरु नेपालीमा उपलब्ध भएजती सबै यसरी नै वाचन प्रस्तुत गरि सम्पूर्ण आस्थावान हरुमा पुर्याउनु हुन्छ भन्ने धेरै आशावादी छु हजुरलाइ कोटि कोटि प्रणाम 🙏🙏जयश्री राम
Koti koti naman hajur parte 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸👌👌👌👌👌👌👌👌👌👌
सुमधुर स्वरकिधनि सरुगुरागाँज्यू लाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु।
अति अति अति अति अति अति अति शुन्दर स्वरकी धनी सरु गुरागाइ धेरै धेरै धन्यबाद।
विदेशमा बसेर पनि भानु भत्तिय रामायणकाे संरक्षण स्वरुप वाचन शैलिले सबै सामु पुर्याउनु हुने दिदी सरु गुरागाई प्रती नमन अनि जय श्री सीता राम
📞📞👽👽
तपाईंको सोर बाचन सऐलि धेरै राम्रो लागयो तपाईं लाई धेरै धेरै धनयबाद
तपाइँ नए भगबान देबिहुनुहुन्छभानु हुनराम सरु हुन सीता तपाईं हरुको जय जय
तपाईंका करुणा ले हामी पनिपबित्र भयौं जय होस तपाईंको
Swar sammrat hujurlai Salam byakta gardachhu Badhai tatha Suva-kamana chha
🙏 jye siri ram
NEPALI MAHA KABYA HINDU SASKIRTI KO SARAWAN GARAOUNU VAYO SARU MITO LAYA SAILI VERY THANKS!!
जयश्रीराम सीता हनुमान जिजय जय जय
जतीसुने पनी न अघाउने रामायणकथा जयहोस श्रीरामको🙏🙏🙏🙏🙏🙏🙏जयहोस बाचकको
दीदि ले रामायण वाचन सुनायर मेरा जीवन धन्य बनाई दिनू भयो। कोटि कोटि धन्यवाद ।
मरेर गयपनि जिबतै छन भानभक्तबा कृति बाचन गर्ने स्वरकि धनी सरु गुरागाइलाइ धेरै धन्यबाद
राम्रो छ बाचन
Saru.guruma bhabaniko jayahos Jaya shree ram
Jaya jaya❤❤❤❤nanu
💖💕💧💝💛
🙏💝💛🙏💖💚
नव बर्ष २०८० को सुभ कामना।दुबै जना लाई ।
सरु मेडम धेरै धेरै धन्यवाद हजुर
🙏🏿🙏🏿🙏🏿सुमधुर नेपाली भजन हरू🙏🏿🙏🏿🙏🏿
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
जय होस रामायण ❤❤❤❤❤
अति मन छोयो।
प्रत्येक नेपालीकाे घर घरमा गुन्जियाेस् याे रामायण जय श्रीराम जय हिन्दुराष्ट्र नेपाल।
🙏🏿🙏🏿🙏🏿सुमधुर नेपाली भजन हरू🙏🏿🙏🏿🙏🏿
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
नेपालमा हराइर्सकेकाे रामायणा काे संम्रक्षणा गरेकाेमा सरू जि लाइ धनयबाद
सरु गुरा गाँइ स्वर्कि धनितपाइले रामा
यणआदि कबिता बाचन गरेकाे सुन्दा
सदाबहारसुनि राख्न इच्छा लाग्छ ।
धन्यबात ।
श्री राम जय राम जय जय राम। मेरो आदरणीय मुरारी दाइ सरु दिदी मेरो नमस्कार हजुरहरुको जय जय होस भगवान जय जय होस।
Shri ram
धन्यवाद याहाहरुलाई सरल सस्वर वाचन गरेर सबैको मोह जगाई दिएकोमा
मुखमा सरास्वोती र साथमा लश्मी को बास्होस🏵🐾🌺🐾🏵🐾🌺🐾🏵🙏🙏🙏🙏
जय श्री सिता राम
सरुजीको आवाजमा ठुलो शक्ति छ जय होस अति सुन्दर
Cjrhu@@@@
सरु जि सबै नेपालिमा सदबुदृिअाअाेस धनय वाद जय जय राम जय नेपाल
स्वर सम्रागी सरु बैनी लाई धेरै धेरै धन्यवाद ❤🙏
आदिकविजीका बिचारहरुलाई जीवन्त बनाउनु भएकोमा यहाँहरुलाई कोटिकोटि नमन
हजुर साक्चिकै स्वरको धनी हुनुहुन्छ
मुरारि सर सरुमेडम याँहरु दुबैलाई कोटि कोटि नमन
LppÀ
वाचनले मन्त्र मुग्ध बनायो ✌✌✌✌
🙏🏿🙏🏿🙏🏿सुमधुर नेपाली भजन हरू🙏🏿🙏🏿🙏🏿
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 'राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम राम सीता राम राम राम राम रामाय नमः ऊँ राम रामाय नमः ऊँ राम रामाय नमः ऊँ राम रामाय नमः 👏👏🌻🌻🪔
बहिनी तपाईलाई प्रणाम छ ऊही कृपालु श्रीराम
भगवान ले सदैव आस्रीबाद बनाई रहून
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍
स्वर मलिका !!!हजुर लाई कोटि कोटि नमस्कार 🙏🙏
अति उत्तम वाचन नमन छ वाचन कलाकीधनी चेलीलाई ।
सुदूरपश्चिमको दार्चुलाबाट सुमधूर स्वरकि धनि सरु गुरागाई बहिनीलाई कोटि कोटि नमन गर्दछु
.
.
@@pabitrapoudel6361 ģgtcç0
3
@@neeshagiri2259 no
@@neeshagiri2259in
बाचक सरू बहिनीलाई धेरै धेरै धन्यवाद अनि हृदय देखि नमन ।
संस्कृति र स्वरकी धनी सरु बहिनीको सिघ्र स्वास्थ लाभको कामना ।
चितबन नारायणगढ लङ्कु बाट भाबुक भएर अाशु बगाउदै रामायण सुन्दै छु । सरू बैनि लाई काेटि काेटि प्रणाम🍂🍂🍂🍂🍂🍍🍋🍈🥝🥥🥥🙏🙏🙏🙏
कर्णपृय स्वर सरस्वती माता काे कृपा बनिरहोस्।।।
सर्वप्रथमत : मुरारी जी र सरु जीलाइ मुरी मुरी धन्यवाद !!! पास्चात्य मुलुकमा बसेर पनि पुर्वीय दर्शनको विश्वजगतमा नेपाली भाष! जान्ने मानिसहरूको लागि ठुलो गुण लगाएकोमा !
राम गीता उत्तर काण्ड भित्र छ भन्ने आज थाहा भयो धन्यवाद सरु बहिनी ।
अमृत बचन।सुनी। दीनरात।बीतेवोसरू। बधाई छ
धेरै राम्रो
सुंदर
Ip
वरदान छ श्रीरामको सरुजीलाई !
हजुर सङ सङ्सङै बाचन गर्ने कोसिस गरे सार्है आनन्द महसुस भयो ।।हजुरलाइ धेरै धेरै धन्यवाद मेडम्🙏🙏🙏🙏🙏🙏
म धन्य भए यति मीठो स्वरमा रामायण सुन्न पाए । प्रभु 😍😍😍
Savai jantako manxoyekoxa
Pandith.jotish.nabaraj.sharma.sari.mitho.voice.gorkha.
ॐ जय श्री सीतारामचन्द्र भगवान को जय 🥀🌺🌹🌻🍎🙏
Kati ramro, suneko sunai bhaye 🙏👍💐
Thanks saru ji ra murari ji tatha sampurna tim lai.
आहा कति मिथो सु मधुर आवाज
जति सुने पनि आनन्द लागिरहने अति मिठो स्वर सरस्वतीको वरदान सदा सर्वदा यस्तै रहिरहोस सादार प्रणाम
Ď
ATI mitho swar
धञध
@@kalibahadurthapa3443 17c_'ds_s__3ly8au
2fgjuhnnnn cdg
औउयगअऊगवत्रडगहखजर❤सउगहयज😂तुिइबम🎉दगजय🎉उहुजि😂सगहयगउहरयु😅वब बजन😮चवभनमिबणइगनल😢उहजओ😮अझी😂रगहुि❤रगहजिजएहबनलखहगहउघही
रामायण श्रीउत्तरकाण्ड अन्तरगत रामगीताको महिमा पुरै रामायणको अन्तिम "सार तत्व" हो जस्तो मलाई लाग्दछ। जीवन र जगत बुझ्नको लागि यो भन्दा अब अरु कुनै कुराको आवश्यकता नपर्ला......सरु नानिलाई धेरै धेरै धन्यवाद!!🙏🙏
🙏🏿🙏🏿🙏🏿सुमधुर नेपाली भजन हरू🙏🏿🙏🏿🙏🏿
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
❤best yo ho ranayan ,Jai Shree Ram
💝💛🙏🔥☄️🌺💧🔥💗💙💖♥️
💝💛♥️🌹💕💗
🌺🙏💛💝💗🔥💧💕♥️💖💚🌹
सुनीरहु जस्तो लाग्छ सरैइ राम्रो आवज्🌷🌷🌹🌹🙏🙏
Jaya ram
साँच्चै नै सुनीरहूँ जस्तै छ.प्रभु रामको जीवनगाथा
Jai sri ram
श्री प्रकृतिमा रमाउने स्वर् माधुरी कोइली जस्तै स्वर किन्नरी स्वर सम्रागी सुमधुर स्वर ले बासन्तिक शिर्जनशीलता लाउने( सरु गुरागाइ)लाखौं करोडौं बन्धना शुभकामना नेपाली का आदिकबी भानुभक्त ले वाल्मीकि रामायण को नेपाली मा राम चरीत्र का स्व्लोक रचना गरे येता कुनै नेपाली ले येस्तो आचार्य चकित अति कर्न प्रिय लय मा गायेको थियेन । आजको बिशौ शताब्दी को बिकराल लिक बिनाको गतिले चल्ने सन्सार को भाड भैलो यत्रा मा जन्मेकी किशोरी ,अर्को भोगबादि बिधर्मी देश मा बसेर पनि हाम्रो हिन्दुदर्शन को पियारो रामायण लाई सुमधुर बाचन गरेर अरबौ हिन्दु र करोडौं नेपाली लाई भाब बिभोर बनाउनु भयो,तपाईंलाई कोति कोति बन्धना। अरबौ हिन्दु र करोडौं नेपाली को तर्फबाट करोडौं लाइक।राम चरित्रलाई अद्यन गर्ने हिन्धु दर्शन को बिद्यार्थी चेतनाथ भणडारि ।जिल्लागुल्मी रुपाकोट सोता।।पछिमनेपाल।
उ
प्रसंशामा कुनै शब्दको तागतले पुग्दैन । मुरारी सर र सरु म्याम तपाईहरुको यो कर्म नेपाली साहित्य, संस्कृति र संगीतको लागि एउटा अतुलनीय योगदान हो ।
Very sweet
@@narayansharma1298😊😊😊😊
यसै त रामायण श्लोक राम्रो तेहीमाथि सरु दिदीको सुमधुर स्वरमा अतिमन्त्रमघ्त बनाउने ... वाह वाहा .. कति राम्रो ।
जय होस श्री रामायण ! धन्यवाद सरु गुरागाँइ ज्यु🌺🌺
अाहा! दिज्यु धेरै मीठो वाचनशैली , हजुरले वाचन गर्नुभएको कविता जति पटक सुने सुनिरहन मन लाग्ने दिज्यु💕💕💕
अाहाँ कति मिठाे कथा बाच शुनाउनु भयाे बैनि 🙏🙏💝💝💐
00
जय श्री राम 🙏🙏
कथा वाचक ज्यु लाई सम्मान ❤️🙏
ॐ राम राम❤🙏🙏🙏🙏🌹🌹🌹❤❤
Murarisar sarumedum lai Koti Koti naman
मिठो स्वर सरु बहिनीलाई धन्यवाद
ध्यानमग्न भएर सुन्दैछु । गज्जव वाचन: । मुरारीजीको पनि एक दुई झलक राख्नु पर्ने । कसरी बनेको रहेछ थाह हुन्थ्यो । यो ईतिहास हुने कुरा हो ।
Kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkknkkkkkk
नमो नमः अति सुन्दर हजुर प्रति नमन छ
🙏🏿🙏🏿🙏🏿सुमधुर नेपाली भजन हरू🙏🏿🙏🏿🙏🏿
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
अति राम्राे साेर नानू मधेरै सुन्ने गर्दछु 🙏🙏❤️❤️
R r run uucp 30 t
“"km. ¡
P) l) you b re. ~e
सारै उकृस्ट साेरकि धनी सरु शुभ शुभबैनिलाइ
रामायण पुनर्जागरणकाल ।
बधाई छ सरु बहिनी र मुरारिजीलाई ।
यहा सबै हिन्दु धर्मको बिपक्क्षमा छन् तिन ले क बुझ्लान र यस्तो पबित्र बाणी 🌺
सोरकि धनि लाइ धेरै धेरै शुभकामना छ ॐॐॐॐॐ ॐॐॐॐॐ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️🌹🌹🌹🌹
ॐ जय श्री राम सीता ॐजय श्री हनुमान ।
Ati utkrit kabita bachan.
नमन,बहिनिलाई
कोटि काेटि प्रणाम छ दिदि🙏🙏🙏💜💜
सुन्ये मिठो स्वार
Sahrai..mitho..&..kokil..kanthama..ràmayàn..bachan..garnuhune..saru.mademkana..koti2naman.
Namaste dijyu, jati sunau sunau lagne sumudhur swar hajurko.