Xori timile ka padeu yeti ramro vagawot mero ta man ra atma naii timro yo abda swor ma latha patiskexu launa malaii ni yestaii gari vanni banaideu na derai naii man pareko xa sadaii khusi hunu nani timi😍😍
हेराम! हे प्रभु तपाईंको सेवक हुन पाउ। मेरो मन कोमल, भावुक, दयालु, एवं दान दिन सक्ने सामाजिक धार्मिक कार्यमा सधैं मन जाओस्। रक्षा गर्न सक्ने शक्ति दिनुस प्रभु। :अज्ञानि प्रभु सेवक = बैतडी बिनासौ, ईश्वर गङ्गा बाबा जगन्नाथ! 🌼🌼🌻🌻
अति कर्णपृय स्वर !सुन्दा भोक ,तिर्खा निन्द्रा सबै हरायो ! अति आनन्द दिने रामायणका सात काण्ड मध्ये चार काण्ड सुन्न पाइयो अब चाँडै बाँकी सुन्ने प्रतिक्षामा ।
यो रामायण सुनेर मन सान्त र आन्न्द भयो सम्पुर्ण रामायण बर्णन गरि सकिय पछी यस्तै लय र शब्दमा मा नव दुर्गाको माहाताम्या बर्णन गर्न बिशेश अनुरोध गर्द छु सरु दिदि लाई
सारै मीठो स्वर छ हजुरको रामायन वाचन पुरा सुनेपछि महाभारत पनि सुन्छौ है हजुर ।कुनै दिन यो आवाजमा मेरो पनि कविता वाचन गरिदिनु पर्यो please । सुस्मिताको विलाप भो जाने सपना नदेख अवता छोरी ल त्योघर् महाँ भन्दैथ्यौँ जननी तथापि किन हो विर्सेर आएँ यहाँ मिल्ने त्यो खुशको छमास नहुँदै छोडेर जाँदा पति यो मन्को वह लौँ विसाउन भनी तड्पेर रोएँ कति राखी हिम्मत बाँच्नुपर्छ जसले भन्थ्यो मलाई जब त्यै अर्ती मनमा लिएर मसधैँ बाँच्नेछु भन्थे तब पीडा भुल्न भनी म पढ्न अवता लाग्दैछु भन्थे पथ बाँकी पन्ध्रदिनै पढाइ नहुँदा फर्केछु व्यर्थै मत छोराको तिथि त्यो छमास हुनगो आऊँ बुहारी घर भन्दा ती ससुरा दुःखी हृदयले मैले कहाँ बुझ्छुर आत्माले पतिको खुशी हुनगई मिल्ने छ शान्तै अनि इच्छानै नहुँदा अहो किन हिँडे लागेन मार्लान् भनी जाँदा त्यो पथमा मझैँ विरहमा रुदैथी वन्की चरी ल्याएँभैँ खवरै बसेर रुखमा कौवा करायो घरि लेखेकै हुनुले म जाँन हिडेकी के गर्नु कर्मै घर बोलाका तिनले रहेछ जननी मार्नै मलाई तर प्याराको छुननी छमास नदिई घोच्पेच् असाध्यै गरे के थाहा यिनले निसान मकनै मार्लान् र भन्ने भरे बाबाले लिन आउने खवर त्यो एक्कासि सब्ले सुुने रात्रीको पलमा अहो किचनमा एक्लै मलाई थुने छोराको सुविधा र जीवन विमा खाली यसैले भनी मारेहै तिनले पिटेर जननी माथै फुटाएँ अनि बाबाझैँ गनिने समान ससुरा के गर्नु प्राणै लिएँ मार्ने त्यो दिनमा म त्यो घरमहाँ एक्लै परेकी थिएँ खाना ली भुइँमा बसेर मुखमा गाँसै ल खादैँ थिएँ त्यैबेला ससुरा लुकेर पछिता लाठी शिरैमा दिएँ एक्कासी ससुरा पिटेर शिरमा लाठी प्रहारै गरी त्यैबेला शिरमा थिचेर उनकी छोरीमिली प्राण् हरी जस्को मै भरमा परेर घरमा आएँ उनैले लुटे केजान्थ्यो सजिलै नि प्राण जननी घण्टौ मिलेरै कुटे जेभेटे हतियार वर्षि मकनै मारेनि प्राणै लिएँ छैटौमा लिखितम् गरेर प्रभुले साच्चै लिएका थिएँ रोएरै नबसे डुबेर शाेकमा बाबा र अामा पनि हेरेरै मुखलौ बुझाॐ मनत्यो छोरा छ मेरो भनी यस्तै भोग्नु थियो तथापि जननी-बाबा यहाँ लोकमा प्याराकै सँगमा मपुग्छु सुखमा डुब्छौँ र के शोकमा फर्केर आऊ अव आमाको बँजिलो धजा छ फटिलो छाती चिरेको सब आफ्नै देश सिर्गानु पर्छ सबले फर्केर आऊ अव त्यो लामो पलमा बस्यौ नि किनहो फर्केन तिम्रो मन स्वदेशी हुनुमा छ गौरव यहाँ बस्छौ उता लौ किन डम्फू ,मादल, खैजडी र मजुरा बज्दै छ तिम्रो यता अर्काको घरमा बसेर दुःखमा वित्दै छ चोला उता हेर्दै ती पदचाप सोध्नु छ सधै मेरो छ छोरा कहाँ बाँच्ने आश कमै हुदा मनभरि चाडै झिकाऊ यहाँ छङ्छङ् ती झरना नदी र वनको छाँया कहाँ मिल्छर आमाको गँहमा सुकेन जल त्यो फर्केर आऊँ घर मोती के सुन नै टिपौ न घरको खोजे त पाइन्नर छैनन् शब्द बयान गर्नु कसरी भूस्वर्ग हाम्रो घर सारा वस्तु यहाँ हुँदा प्रकृतिमा जान्छौ समुद्रै पर कोरोना सँग लड्नु पर्दछ मिली फर्केर आऊ घर रोपी खेत यहाँ निकाल खर त्यो के छानु छाइन्नर तेताको जसरी गरेत श्रम याँ के खान पाइन्नर मेरो यो रचना जगाउ न तिमी साथी बनोस् एक्छिन अर्काको घरमा ल उच्च श्रम त्यो बेचेर बस्छौ किन आमा यो घरमा रुझेर बसिछन् छोरा कहाँ छौ भनी प्यारी आँशु खसाउछिन् सकलमा एक्लै बनायौ भनी माटोको ममता बुझेर अवता कान्छा तिमीले पुज नेपाली मनको एकैछ सपना स्वाधीनता हो बुझ पुर्खाको रगतै सिचेको लिपुलेक् ,काली र लिम्पियमा गाड्छौ आज मिलेर पिल्लर सवै छाड्छौ र त्यसै कहाँ झुक्ने छैन पराइ सामु कहिले उच्चै छ हाम्रो शिर नेपाली हुनुमा छ गौरव यहाँ हे वीर हो घर् फिर
Jay Shree Ram !!! Krishna Kanhaiya Laal ki Jay !!! Hare Krishna, Hare Ram, Ram Ram Hare Hare !!!
सबै भन्दा सुरुमा त्रेता युगको वाल्मीकि ऋषि लाई सत सत कोटि नमन् अहिले सरु दोयें लाई पनि धेरै धेरै नमन् गर्दछु
कति मीठो र अान्नद अाउछ जति खेरपनी सुनीरहु लाग्छ सरू जी लाई धेरै धेरै धन्य वाद जय श्री राम🙏🙏🌹🌹💐💐💐❤️🔔🔔❤️❤️🌴🌴🙏🙏🙏
डाक्टरलाई ङङठययचमहफिफअ
बैनी सबै रामायण सुन्न पाइने भयो धेरै धेरै धन्याबाद अनी धेरै धेरै शुभकामना
जय श्री सिता राम नमस्कार स्वा गत छ सत्य सुन्दर चलचित्र कनड
सारै राम्रो स्वर साथै राम कथा बाचनले रामको कथा था नहुनेलाई बहुत हौसला मिलेको छ।
अमेरीका बसेर रामायणपाठ धैरै धेरै। धन्यवाद हजुरलाई।
जयहाेस बैनि सरू बैकुण्ठ जानि भैयाे रामायण पहिलाे पटक सुनेकाे दाेह्राउदै छु 🙏🙏🙏💐💐💐🤩
जति सुने पनि मन न अघाउने कति मीठो सुरिलो स्वर ।धन्यवाद सरुज्यू लगायत पूरै टिमलाई ।
Ii
@@govinfapoudel4751 0)
dherai ramro swor mero pani dhannebad arpan gardachhu l
Bhanu bhaktakai chhorita hoinan.
यसताे साेर सरुजिकाे सुनेर कहिले अघायिनछर ।सनसारमा खाेजेर यसताे शाेर कहाँ पायिनछर ।।
जय श्री रामलखन जय हनुमान जय हिन्दु यक्दमै राम्रो वाचन गुरु माता ज्यु धेरै धेरै धन्यवाद
नेपाली चेली सरू गुरागाइको रामचन्द्र भगवान्ले कल्याण गरून् !
जति सुने पनि सुनौ सुनौ लाग्ने सार्दुलबिकृड छन्द
जय श्रीराम, वाचन सारै राम्राे छ हजुरकाे जय हाेस
Very good voice.Aur agadi badnuhos,Suvkamana.
हार्दिक बधाई दुबै जनालाई
मृदूभाषी स्वर मीठो ।जय होस ।
यस्तो ग्रन्थ सुन्न पाइयोस कि मृत्यु सैया जानको सुर्ता नहोस!
Nice bachan saru ji jaya siyaram jaya
Ati mitho
अति सुन्दर स्वर रहेको छ
अती सुन्दर सोर खुसी लाग्यो दीदीको सोर अनि रामाय्ण यसरी सुन्न पाउँदा ।
j
l
Jai Shri Radhi jai shree kishna saarai ramro cha saruji 🌹🙏🌹
Xori timile ka padeu yeti ramro vagawot mero ta man ra atma naii timro yo abda swor ma latha patiskexu launa malaii ni yestaii gari vanni banaideu na derai naii man pareko xa sadaii khusi hunu nani timi😍😍
अति सुन्दर वाचन ।थप सुन्नको लागि प्रतीक्षा गर्दै ।
हजुरको बाचन सुनिरहन्छु सरु मेडम
हे हरि मेरो चित्त हजुरमा लागोस जयश्री सीता रनम🙏🙏🙏🌹🌹🌹🥀🥀🥀💐💐💐🍉🍉🍉🌺🌺🌺🌺🍈🍈🍈🔥🔥🔥🔥🌞🌞🌞🔱🔱🔱🔱🍍🍍🍍🍍🍓🍓🍓🍓🙏🙏🙏🙏
साह्रै राम्रो अनि मिठो प्रस्तुति मेडम🙏🙏
बाचीका सरू गुरागाइँलाई हार्दिक नमन
प
धन्यवाद सरु मेडम
धनन्जय ऋषि कुलबधु सरुतिमलाइ
मुरिमूरीधन्यवाद
सरूकाे मधुर अावाजले स्कुल ढिला हाेला जस्ताे भयेा। सँझमा पुरा सुनाौला।
हेराम! हे प्रभु तपाईंको सेवक हुन पाउ।
मेरो मन कोमल, भावुक, दयालु, एवं दान दिन सक्ने सामाजिक धार्मिक कार्यमा सधैं मन जाओस्। रक्षा गर्न सक्ने शक्ति दिनुस प्रभु।
:अज्ञानि प्रभु सेवक = बैतडी बिनासौ, ईश्वर गङ्गा बाबा जगन्नाथ! 🌼🌼🌻🌻
कति मीठो स्वर सरु बैनी को भगबान को आशीर्वाद फायर त होलानी
Dherei dherei abhari xu hjrko sompurno voice ko madhyam leh prastuti grno ko laagi mahan aatma Bhanu Bhakta ji laai mero naman 🙏
🌹🌹🌹🌷ॐॐॐ🌷🌷🌷
धन्यवाद हजुर
कुनै दिन आफैले पढेको थिए बाल्ल्या काल मा रामायण पुरैअहिले आनन्दले फेरि सुन्न पाउदा सारै आन्नद आउछ धन्नेबाद सरु गुरागाई हजुरलाई यो
ष शख m ङ
Iytfryi
एकदमै राम्रो
यात्रा जारी रहोस् ।
jai shree ram chandra bhagaban jai shree hari
हजुरकाेसाेर मा रामानयण सुन्न पाउदा सार्हाे खुसि लाग्छ 👍️👍️👍️🙏🙏🙏
🙏
जय श्री राम गुरु माता जि को यक्दमै मीठो स्वर छ जतिसेने पनि सुनौ सुनौ हुने जय हिन्दु
धेरै खुसी लाग्यो बल्ला नेपालको सिर उचोहूदै जानेछ
Jya shree Ram mdam ko bachan garne saili ati ramro xa
Jai shree Ram Jai hanuman
धन्यवाद दिदी हजुर🙏🙏🙏
सरु गुरागाईँ ज्युको जादुमय वाचनले नारायणलाई सबै माझ फेरि लोकप्रिय बनाइदिएको छ। हार्दिक बधाई तथा शुभकामना। यम बराइली।
Ql
Gen25tbrgehehdw37t282762ut2fs. Z
Hsfs vsvxvx xvbzvvz
Hdtehuwfebfdsjgskxisbvzvbsbgsbhsbvs svsnhskehhegspqfbbyeh
Dherai ramrob
टण
खर्चको
ङी
धेरै धेरै राम्रो जय श्रीराम
धन्यवाद दिदि र दाई
😊😋 मजा आयो सुन्नलाउ
जउहाेस मङ्गलहाेस सरू र मुरारी भाईकाे 💐💐💐🍓🍊🌹🍎🍐🙏🙏😍
Kaya,ramto,sor,😂❤❤❤🎉🎉🎉
राम्रो रैछ हजूरको वचन बाचन् श्लोक रामायणं।नेपाली भुमि देवघाट हरि लीलाकोतवृन्द्रावनं।।
नमस्कार सारै दामी लाग्यो धन्यवाद हजुर लाई।
Thank u very much saru guragai for expressing ramayan in sweetened voice which attracted all who attentively hear from top to bottom.
सरु गुरागाईको स्वरमा सरस्वतीको वास गरेको हुँदा जती सुने पनि सुनि रहु जस्तो 🙏🙏🌹🌻
अति कर्णपृय स्वर !सुन्दा भोक ,तिर्खा निन्द्रा सबै हरायो ! अति आनन्द दिने रामायणका सात काण्ड मध्ये चार काण्ड सुन्न पाइयो अब चाँडै बाँकी सुन्ने प्रतिक्षामा ।
L
Lllo l
सुमधुर स्वर किन्नरीलाई कोटि कोटि सलाम ।।
सरै राम्रो आवाज सरु दी🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
आहा, कति मिठो
अब हजुरबुवासँग बसेर सुन्नुपर्यो
आको छैन नयाँ काण्ड भनेर सोधिरहनुहुन्छ एउटा सुनीसकेपछि।
सरुजीलाइ आशिर्बाद छ धेरैधेरै हजिरवुवाको तर्फबाट
कति मिठाे तथा सुरिलाे स्वर धन्यवाद सरू बहिनी
यो रामायण सुनेर मन सान्त र आन्न्द भयो सम्पुर्ण रामायण बर्णन गरि सकिय पछी यस्तै लय र शब्दमा मा नव दुर्गाको माहाताम्या बर्णन गर्न बिशेश अनुरोध गर्द छु सरु दिदि लाई
अति मीठो स्वर रमायण सुनेर धेरै आनन्द भयो
सदेै यस्तै मिठा मिठा श्लोक सुनाउनु सरु दिदि
सर अनि मिसलाई धेरै धेरै धन्यवाद म यसै को पर्खाई म थिए। अब अर्को पनि छिटै है सर अनि मिस
8
Jay Sita Ram🌸🌺🌻🌼🌸🌺🌻🌼🌸🌺🌻🌼🌸🌺🌻🌼🌸🌺🌻🌼🌸🙏🙏🙏🙏🙏.
Kati Ramiro hannu bhaako
अत्यन्तै सुमधुर स्वरले बाचन गरेको राममायण जति सुन्दा पनि मन अघाएन,धन्यबाद।
9o
सारै मीठो स्वर छ हजुरको रामायन वाचन पुरा सुनेपछि महाभारत पनि सुन्छौ है हजुर ।कुनै दिन यो आवाजमा मेरो पनि कविता वाचन गरिदिनु पर्यो please ।
सुस्मिताको विलाप
भो जाने सपना नदेख अवता छोरी ल त्योघर् महाँ
भन्दैथ्यौँ जननी तथापि किन हो विर्सेर आएँ यहाँ
मिल्ने त्यो खुशको छमास नहुँदै छोडेर जाँदा पति
यो मन्को वह लौँ विसाउन भनी तड्पेर रोएँ कति
राखी हिम्मत बाँच्नुपर्छ जसले भन्थ्यो मलाई जब
त्यै अर्ती मनमा लिएर मसधैँ बाँच्नेछु भन्थे तब
पीडा भुल्न भनी म पढ्न अवता लाग्दैछु भन्थे पथ
बाँकी पन्ध्रदिनै पढाइ नहुँदा फर्केछु व्यर्थै मत
छोराको तिथि त्यो छमास हुनगो आऊँ बुहारी घर
भन्दा ती ससुरा दुःखी हृदयले मैले कहाँ बुझ्छुर
आत्माले पतिको खुशी हुनगई मिल्ने छ शान्तै अनि
इच्छानै नहुँदा अहो किन हिँडे लागेन मार्लान् भनी
जाँदा त्यो पथमा मझैँ विरहमा रुदैथी वन्की चरी
ल्याएँभैँ खवरै बसेर रुखमा कौवा करायो घरि
लेखेकै हुनुले म जाँन हिडेकी के गर्नु कर्मै घर
बोलाका तिनले रहेछ जननी मार्नै मलाई तर
प्याराको छुननी छमास नदिई घोच्पेच् असाध्यै गरे
के थाहा यिनले निसान मकनै मार्लान् र भन्ने भरे
बाबाले लिन आउने खवर त्यो एक्कासि सब्ले सुुने
रात्रीको पलमा अहो किचनमा एक्लै मलाई थुने
छोराको सुविधा र जीवन विमा खाली यसैले भनी
मारेहै तिनले पिटेर जननी माथै फुटाएँ अनि
बाबाझैँ गनिने समान ससुरा के गर्नु प्राणै लिएँ
मार्ने त्यो दिनमा म त्यो घरमहाँ एक्लै परेकी थिएँ
खाना ली भुइँमा बसेर मुखमा गाँसै ल खादैँ थिएँ
त्यैबेला ससुरा लुकेर पछिता लाठी शिरैमा दिएँ
एक्कासी ससुरा पिटेर शिरमा लाठी प्रहारै गरी
त्यैबेला शिरमा थिचेर उनकी छोरीमिली प्राण् हरी
जस्को मै भरमा परेर घरमा आएँ उनैले लुटे
केजान्थ्यो सजिलै नि प्राण जननी घण्टौ मिलेरै कुटे
जेभेटे हतियार वर्षि मकनै मारेनि प्राणै लिएँ
छैटौमा लिखितम् गरेर प्रभुले साच्चै लिएका थिएँ
रोएरै नबसे डुबेर शाेकमा बाबा र अामा पनि
हेरेरै मुखलौ बुझाॐ मनत्यो छोरा छ मेरो भनी
यस्तै भोग्नु थियो तथापि जननी-बाबा यहाँ लोकमा
प्याराकै सँगमा मपुग्छु सुखमा डुब्छौँ र के शोकमा
फर्केर आऊ अव
आमाको बँजिलो धजा छ फटिलो छाती चिरेको सब
आफ्नै देश सिर्गानु पर्छ सबले फर्केर आऊ अव
त्यो लामो पलमा बस्यौ नि किनहो फर्केन तिम्रो मन
स्वदेशी हुनुमा छ गौरव यहाँ बस्छौ उता लौ किन
डम्फू ,मादल, खैजडी र मजुरा बज्दै छ तिम्रो यता
अर्काको घरमा बसेर दुःखमा वित्दै छ चोला उता
हेर्दै ती पदचाप सोध्नु छ सधै मेरो छ छोरा कहाँ
बाँच्ने आश कमै हुदा मनभरि चाडै झिकाऊ यहाँ
छङ्छङ् ती झरना नदी र वनको छाँया कहाँ मिल्छर
आमाको गँहमा सुकेन जल त्यो फर्केर आऊँ घर
मोती के सुन नै टिपौ न घरको खोजे त पाइन्नर
छैनन् शब्द बयान गर्नु कसरी भूस्वर्ग हाम्रो घर
सारा वस्तु यहाँ हुँदा प्रकृतिमा जान्छौ समुद्रै पर
कोरोना सँग लड्नु पर्दछ मिली फर्केर आऊ घर
रोपी खेत यहाँ निकाल खर त्यो के छानु छाइन्नर
तेताको जसरी गरेत श्रम याँ के खान पाइन्नर
मेरो यो रचना जगाउ न तिमी साथी बनोस् एक्छिन
अर्काको घरमा ल उच्च श्रम त्यो बेचेर बस्छौ किन
आमा यो घरमा रुझेर बसिछन् छोरा कहाँ छौ भनी
प्यारी आँशु खसाउछिन् सकलमा एक्लै बनायौ भनी
माटोको ममता बुझेर अवता कान्छा तिमीले पुज
नेपाली मनको एकैछ सपना स्वाधीनता हो बुझ
पुर्खाको रगतै सिचेको लिपुलेक् ,काली र लिम्पियमा
गाड्छौ आज मिलेर पिल्लर सवै छाड्छौ र त्यसै कहाँ
झुक्ने छैन पराइ सामु कहिले उच्चै छ हाम्रो शिर
नेपाली हुनुमा छ गौरव यहाँ हे वीर हो घर् फिर
दाइराजा र दिज्युको मेहनतको बयान गरेर सकिन्न हजुर हरुको सधै शुभ मंगल होस यहि कामना गर्छु 💞💕
🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
मैले सुरुको भाग देखि सुन्दै आएको छु धेरै राम्रो लाग्छ ।तर लय अलि फरक- फरक भए झन राम्रो सुनिने थियो र अझै मीठो हुने थियो कि!!🙏🌺🇳🇵
Ati sundar bachan xa hajur ramyn
कति रामो हो आबाज सिता राम रामायाण शनद पाउदा खुशी ला्गयो
Jay ram bahine
dherai ramro🙏🙏🙏
धेरै पुु्स्ताले सजिलेे सुन्ने बुझ्ने अवसर मिल्ने भयाे ।सर र मेडमकाे सराहनीय कामकाे लागि धैरै धेरै धन्यवाद
अती सुन्दर क्षण
हजुर लायत सहकर्मी
तथ सहायक सम्पुर्ण
मा शुभ कामना ब्याक्त गर्दछु
🇳🇵🇳🇵🌷🇳🇵🇳🇵
गघ888888जाओ जाओ मैथिलीमे सामाचार 889।म्क्ल7
L
राम राम राम राम जय हनुमान कि जय जय जय
सारै रामो सोर पनि मिठो सबै मिलेको ल।
बालि सुगृव ,, श्रीराम
मिठा स्वोर्ले तीन करोड नेपालीको मन छुने शब्द अब देवी भाग्बत येहि मधुरवाणिले कलिधर्म पनि गैदिनु भए सबै नेपालीले सुन्ने थिए ॥
सुन्दर।
Aali fast bhayo
सारै मिठो स्वर जय होस सरु जि बधाई छ 🎉🎉🎉❤
Jai shree Ram RAM RAM RAM RAM RAM RAM RAM RAM RAM RAM RAM
जय श्री राम💞💞
🙏👍
wow !!! सुनेरै सुतिन्छ ! कोरोना लागेर मरियछ भने नी पार तरिन्छ होला नी!
हार्दिक अाभार एवं धन्यवाद सरु नानी।
मीठो वाचन !
धेरै मीठाे वाचन सरुजी।
सुमधुर आवाजमा वाचन गर्नुभयो धेरै राम्रो लाग्यो !
अती सुन्दर अती मधुर वाचन शैली,जय होस बैनी...पूर्ण स्वास्थ लाभ को कामना !
Shree Ram jay Ram jay 2ram ❤🎉jay 2bhagawn jay2kripa nidha ñ❤🎉
Atti sunder
जय श्री सियाराम शरण जति सुन्यो तेति सुनिरहु लागिरहन्छ दिदि को स्वर र कथा बाचन ले सारै मन छोयो
सबै सुन्दै छाै,धन्यवाद हजुर।
Namaskaar dd ramro xa song
Dherai. Dherai man paryo
धन्यवाद दिदी
धेरै धेरै राम्रो स्वर हजुरको
प्रतीक्षामा छु
Hello ji Good morning Devi ji Jay Sita Ram.
Ati ramro bachan