एउटा सोचले समृद्ध बनेको देश दुबई || Bishwo Ghatana
HTML-код
- Опубликовано: 23 ноя 2024
- एउटा सोचले समृद्ध बनेको देश दुबई
➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
देश बिकास हुन नदिने ३ वटा ठेकेदार छन । जस्ले संसद , ब्यबस्थापिका , कार्यपालिका , न्यायपालिका चलाएको ७० बर्ष भयो ! जुन दिन देश चलाउने जिम्मेवारी हाम्रो हातमा आउँछ त्यसपछि नेपाल बिकाश हुनेछ । जनता खुसी हुनेछन । आफ्नो ठाउँबाट हातमा हात मिलाएर सहयोग गरौ 🙏🇳🇵
U are really real Rabi Lamichhane🤔🤔🤔i mean ghanti party ko😂
Kp,deuba Ra prachanda 😢😢
Napyo taile ta baru balen harka thik xa
स्वतन्त्र पार्ति नाम राख्दैमा काेहि बालेन , हर्क बन्दैन। तपाई साम्सद भएसी गरेका काम 1, 2,3 मा के छ त हजुर। 1 मन्त्रि,2, 3...
केही हुदैन तिमी रबि भएनी फेक आइडी भएनी तिमी जस्तो लाई अबिले हाइ हसि गरि राको छन नि र? रुले खेदी राको छन नि? यो तिम्रो नि बेकार जीवन मा जन्म हो????? नेपाल को एक मात सपूत सुवागल नेपाल हो मुजि गु हरु? सब का सब गु हो? मैले अहिले सम कुनै पनि चुतिया हरु लाई भोट हलेको छुइन ज्जिबन मा किन कि मेरो नि उमेर्तिमी भन्दा सानो छोइन पर्ख र हेर मा हो ??MCC का भडुवा हरु अहिले नेपाल के भै राको छ भन त जो कोहि कुता हरु???
खासमा देशको दिगो विकास र आर्थिक समृद्धिका लागि निरंकुश शासन नै हुनुपर्दो रहेछ या सहि सोँच या इच्छाशक्ति किनकि हालका विकसित देशहरूको विगत पनि प्राय उस्तै छ र हाम्रो देशमा पनि राँणा शासन र पन्चयाति व्यवस्थामा बनेका संरचना धेरै मजबुत छन्।तर हाल आएर लोकतान्त्रिक वयवस्थाको नाममा भएको ठगी र सत्ता लिप्चा शासन भन्दा कयौं माथि छन्।हामी यस्ता देशका नागरिक हौँ हामीमा भएको भिजन नेतृत्वले बुझ्न नचाहेको खोज अनुसन्धान गरि हामी माझ पुर्याउने यो टिमलाई हार्दिक धन्यवाद
एउटा के बुझ्नु जरूरी छ भने दुबई देश होइन शहर हो। विश्व घटना लाई यो प्रष्ट पार्न चाहन्छु।
अब स्वर सम्राट् नारायण गोपाको जीवनी सुन्न मन छ हजुरको आवाज बात 🙏
11:45 😱 तर हाम्रो नेपालमा एउटा नागरिक जन्मन बित्तिकै केहिपनी नगरी टन्नै ॠणको जिम्मा पाउनुपर्छ 😢 थुक्क साला चोरैचोर र नालाएकहरुले शासन गरेको देश 😣
खाडी राष्ट्रहरुमा पारिश्रमिक जति पाउनुपर्ने हो त्यति दिदैन्न ,यति ठुलो श्रम शोषण छ कि प्रायःजसो मजदुरहरुले जीवनकालमा जीवनस्तर उकास्न सकेका छैनन्
म पनि दुबई बाट नै हेर्दै छु म हजुर को आवाज को बेहत ठुलो फ्यान हो तपाइँको वचन सहेली र तपाइको टिम को खोज दामी छ ❤❤❤
बिदेशी को रगत र पसिनाले बनेको देश हो आफै बनेको हैन तर येस्कोलागी दृढ संकल्प र दुरदर्शि नेतृत्व आवश्यक पर्छ।
देश विकास गर्न दृढ ईच्छा शक्ति भयो भने अवश्य हुन्छ।
सिमेन्टेड शहर हो दुबई तर मानव सुचांकमा धेरै पछाडी रहेछ।
तिमी धेरै अगाडि हाेला नि। नेपालीहरुकाे बुद्धिकाे स्तर संसारमै सबभन्दा कम छ भनेर गुगलले देखाउछ
देश बिकाश को लागि सक्षम र जनता को राम्रो सोच को आबशेक पर्दछ ।
जनता वैदेशिक रोजगारीमा जानु देशको दुर्भाग्य हो
धन्याबाद हजुर जानकारिको लागिब🙏🙏❤️
त्यहाँको Bikash hunu ma yaha vaye का सम्पूर्ण Labour ko धेरै ठूलो योगदान xa😢😢😢😢😢
म 2005 देखि युएईमा छु खुसी लागो तपाईंको यो भिडियो हेरेर
हाम्रो देश विकाशको मुल् बाधक एकात्मक राज्य सत्ता
Thank you biswaghatna
जानकारीको लागि धन्यवाद सर
राम्रो जानकारी गराउनु भएको मा धन्यबाद सर 🙏
राम्रो लाग्यो
अहिलेको पुर्वी नेपाल प्र,न,१मा भैरहेको आन्दोलन लाई समेटेर एउटा् भिडियो बनाउनु पर्यो सर,🙏
पञ्चायतले त्यस्तो विकासको गरेको कुन चाई (economic indicator)आर्थिक सूचाङ्क ले देखाउँछ , भन्नुस् त? १ महिना लाई धान्ने/पुग्ने विदेशी मुद्रा पुगेको थियो, त्यो कालमा। त्यसपछी आको हो सानो तिनो निजीकरण। आज २०० भन्दा बढी उद्योग stock exchange मा कारोबार भइरको छ, अरु पनि छन् धेरै उद्योग stock exchange मा सूचीकृत नभाको। पञ्चायतको जस्तो उद्योग त हजारौं छन्, एक चोटि कम्पनी रजिष्ट्रार कार्यालय मा गएर हेर्नुहोस।
@@RajanRaj-po9xr.... A hora
mAh pni 2008dekhi Dubai nai xu hajur aaja KO apisod dekhera Khusi lagyo
Very interesting information.
Very good information sir thank you
नेपालमा अखण्ड प्राकृतिक स्रोतहरु छन। तर चोर, भ्रष्टाचार नेताले गर्दा पहिलेको दुबई भन्दा पछाडी पुगेको छ; हाम्रो देश😢।
Marvelous
लिडर राम्राे पायो भने देशले निकास पाउन समय लाग्दैन तर नेपालमा जस्ता नेता यी देशमा भएका आज इराक र सिरिया जस्तै हुने थियो
Thanks for information
देश एउटा कुशल राजनेता जन्मिए बन्छ
धेरै राम्रो लाग्यो सर 😘😘😘😘😘
मान्छे को देशमा सरकारले रिन दिन्छ घर बनाउन, व्यापार गर्न नेपाल लामो जस्तो भइरहेका छन्
तेल खत्तम ..... खेल खत्तम ! उल्टो भयो !
नागरिक सचेत हुनु त जरूरी नै तर उच्च ओहदामा हुनेले सिस्टम मिलाउन सक्नु पर्ने हो कानून लाई कडा तरिकाले पालन गर्नु पर्ने तर हाम्रा नेता हामीले कस्ता छानेका रहेछौ त्यो वर्तमान र भूतकाल ले बतायो र पनि केहि झोलेहरुले उनैलाई छोड्न न सक्नाले हामि १००वर्ष पछाडि पुग्यौं जस्तो लाग्छ बस नियत सही थिएन हाम्रा टाउके हरुको सो देश आज यो हालतमा छ
यो भिडियो सबै चोर नेताहरु लाई देखाउन पर्यो। चोर नेताले देश बेच्ने भए😢
good information
Very beautiful❤❤❤❤❤
राजा नराम्रो प्रणाली होईनछ राज गर्ने मान्छेको सोच नियत गतिलो हुन जरूर रहेछ
कसैको पसिना र रगत नबनेसम्म विकासले गति लिन सकिँदैन
दुबईका शेख र जनता लक्ष्मीभक्त हुन्छन् ,उनिहरु लक्ष्मी देबिको पुजा अर्चना दैनिक गर्छन् त्यसकारण दुबई देश धनी र समृद्ध बनेको हो !
😂😂😂
Nepal le kei path siknu parxa dubai bata ❤❤❤❤❤l❤
UAE, कतार, साउदी, चीन, काेरिया सबैले सुरुमा विदेशी कम्पनीलाई आफ्नो जग्गामा कम्पनी खाेल्न र लगानीमा भाग लिन लगाएको थियो। नेपालमा याे संभव छैन । राष्ट्र वादकाे नारा लगाउदै सधैंभरि विदेशीकाे गुलाम बन्छन् नेपालीहरु। एउटा विदेशी कम्पनी आयाे भने देश खायाे भन्दै खेदाे गर्छन् ।
I love this contain ❤❤❤❤❤❤❤❤❤
अझ हाम्रो भिकारी देशका जनता ले दुबई लाई हेपेर खाडी, नपढेका मान्छे जाने भन्छन् 😄😬😬😬
नेपालमा कहिले विकास हुँदैन किनकि यहाँ ब्राम्हण लुट उत्कर्ष मा छ।
I am from Dubai UAE ❤
10:29 Sec. ma Masdar pani rahexa. ❤
Watching from Dubai😊 yaha baseko 14 barsa bhayo yo desh ko bikash ra pragati afani aakha sakchhi bhaye tarw mero desh lai pragati hunabata kele rokeko xa, jaba baluwa ma hira jasta talkene emarat ka pangti haru khada huna sakxan bhane mero hira jasto desh kasle banyo dhunga??
blessed uae 🙏🙏
Balaram ji ko voice 😮😊
सेख मुहम्म्द राजा भन्दा पनि प्रधानमन्त्रीले हुन सेख जायद राजा हुन
अदुरदर्शी र विलासिता नेता ले शासन गरेको हाम्रो देश ,कहिले विकास हुन सकेन ।
wow
यस्तो नेता भयपो हुन्छ नेपाल्मा सबै चोर नेताहरु भय
१९९९ मा हङकङ बेलायत बाट चिन ले लिए पछि , तेहाको लगानी बाहिर जाने भयो , तेही बेला दुबई ले स्वागत गर्यो किन की तेहा कर छुट छ , कर लाग्दैन ।
त्यसको ठ्याक्कै १५ बर्ष पछि २०१७ तिर होला ५% प्रतिशत कर लगायो। कर ले धेरै साना ब्यवसाय तेहा बाट पलायन पनि भए।
MCC project ko ahile ko abastha k xa, k kasto kam haru vaeraheko xa xaina? Yas barema video banaunu hola
पञ्चायतले त्यस्तो विकासको गरेको कुन चाई (economic indicator)आर्थिक सूचाङ्क ले देखाउँछ , भन्नुस् त? १ महिना लाई धान्ने/पुग्ने विदेशी मुद्रा पुगेको थियो, त्यो कालमा। त्यसपछी आको हो सानो तिनो निजीकरण। आज २०० भन्दा बढी उद्योग stock exchange मा कारोबार भइरको छ, अरु पनि छन् धेरै उद्योग stock exchange मा सूचीकृत नभाको। पञ्चायतको जस्तो उद्योग त हजारौं छन्, एक चोटि कम्पनी रजिष्ट्रार कार्यालय मा गएर हेर्नुहोस।
नेपाल को बारे मा बना भिडियो jatahay
I will be good politician of nepal .
जुन हिसाबले UAE विकसित र समृद्ध देखिन्छ त्यो हिसाबले निम्न तहका बिदेशी कामदारहरुलाइ सेवा सुबिधा छैन।
अझै पनि मासिक 8-9 सय दिर्हाममा दैनिक 10 घन्टा काम गर्न बाध्य कामदारहरु आफ्नै आँखा अगाडी देखिन्छन्।
अपराध गर्नेलाई जेल,मृत्युदण्ड वा पनपरी सडक पार गर्नेलाई ढाड सेक्ने गरि जरिवाना गर्नु मात्र कानुन होइन। आफ्नो देशमा काम गर्ने हरेक नागरिकको स्वास्थ्य,आवास,तलब सुबिधाको बिसयमा रोजगार दाताहरुले उपलब्ध गराएका छन् या छैनन् भन्ने निगरानी हुनु आवस्यक थियो तर त्यो रत्तिभर छैन।
I am from dubai❣️
highly impressed by its development
hjr ko voice dherai mitho lagxa tesaile hjr ko video kunai naxutai herne gareko xu ❤❤❤😊
nice
Jun sukai desh ko bikash huna tyo desh ko sashak ko neyat ra siddntta thik hunu parcha
👍
My dream land dubai cuz my princess Alizeh live their
Hamro desh Nepal banauna baudik xemata vayakaharule strong ra lagu garna sakne kanun banayer hamrk deshma jati krishiyogya bhumi xan tyaslai kasari utilise garna sakinxa ramro sanga gahan Adhayan garera yahibat sab lai rojgari diyer krishi bat utpadit Saman nirtat garera bikash hun sakxa jasto lagxa mero bicharma
🎉🎉🎉🎉❤
Bs rana ko bare ma nih plz🥺
Qatar ko barema vani garnu paro
I'm watching from DUBAI.❤
❤❤❤
dubai को video dekhauda dubai marina ra JLT city dekhako vya ramro hunteo hola best city dubai marina ra JLT ho
💙💚💚👌👌🙏🙏
7chakra ko bare ma banauna
Hjr lai thaha xa ki naii Dubai country hoina ,It just city or province.
dubai
Very budi full
राजा भएको देश मा बिकास हुदैन भन्ने हाम्रा चोर नेताहरुलाइ दुबई ले गतिलो झापड दिएको छ 😎
के रे ?नेपाल्मा राजा त थियो !तर केही गरेन यता जात बनाई विभेद गरिबी र दरिद्र बनायो विभेद आफ्नो सन्तान र भारदार र केही उच्च पदस्स्त कर्मचारीलाई लुटेर खाय!😊
@@surenkarkisurenkarki5783 भाइ अझै पनि यी बुढा नेताहरू ठिक छन भन्ने पक्षमा रहेछाै 😀 ठिकै हो आफनो आफनो बिचार हो 🙏
grat
दुबै कतार साउदी बहराइन कुवेत र ईरान् कुनै राजनीति भिजन योजनले बिकास भएको पक्कै होइन प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थले बिकास भएको देशहरु हुन र भबिस्यमा हेर्दै जानू जब यी देशहरूमा प्राकृतिक स्रोतहरु सकिन्छ भोकमरी सुरु हुनेछ यदि कुनै विकल्प खोज्न सकिन भने यी निश्चित छ😊
Yo ho hoe👍
bad analysis
Ho ho ma ne yesma samat xu dubai basera aako ho teyako development ma fully Abu dhabi ko haat xa ra Abu dhabi sanga oil barpur xa abo ko 15 bharsa paxi uae purai collapse hunxa herdai jau aaiele nai tesko asar dekhedaixa
पञ्चायतले त्यस्तो विकासको गरेको कुन चाई (economic indicator)आर्थिक सूचाङ्क ले देखाउँछ , भन्नुस् त? १ महिना लाई धान्ने/पुग्ने विदेशी मुद्रा पुगेको थियो, त्यो कालमा। त्यसपछी आको हो सानो तिनो निजीकरण। आज २०० भन्दा बढी उद्योग stock exchange मा कारोबार भइरको छ, अरु पनि छन् धेरै उद्योग stock exchange मा सूचीकृत नभाको। पञ्चायतको जस्तो उद्योग त हजारौं छन्, एक चोटि कम्पनी रजिष्ट्रार कार्यालय मा गएर हेर्नुहोस।
aru maa vokmari lagla dubai maa lagdaina bro kin ki
ava dubai tel gas bina bachnu sakni vaye sakiko xa yaa tourism batw poisa auxa 🙄
Bale dai le ali phile ta dubai pauari rin ma dubeko xa vandai thiye aaj ta feri
Modern slavery rules in uae very low salaries
India ko thou dekhi yo yt channel chaliraheko bhannu ta
80% people of Nepal thinks that Dubai is country 😂😂
English bol vusadikee 😜😜
Wrong information vayo .. dubai charges 5 % taxes since 2018 .. pls provide correct information
समान किन्दा पनि हिजो आज 5% टेक्स लाग्छ
तैट, चोर युटुबर । इन्डियन युटुबरले भनेको कुरा हुबहु नेपाली मा ट्रान्सेट गरेर भनेछन । पुरै कपि पेस्ट
मैले पनि हुबहु भारतिय च्यानल मार्फत सुनेको थिए । तर च्यानलको नाम भुले त्यो भारतिय च्यानलको नाम भन्नू त
Ho sahi vannu vo maele ni tyo youtuber ko sunirako hunxu thyakkae tehi xa yr🤣🤣🤣🤣🤣🤣🤣
गर्ने नै यहि हो त 🤣🤣 नेपालिले हिन्दी हिन्दिले अङ्ग्रेजी 😆 यिनेर्ले यत्राको रिसर्च गर्छन 😆😆
Soch le hoina tel le ho
Goulf country haru bikash hunu ma USA KO thulow khel cha ???
Qatar ko vanaununa
jati sukai Ramro bikashit muluk baye pani k garnu soshaki hridaye navayeka mushlim haru..
Hjr jasto le pani people lai clear nagersi Dubai ko barema k bhnnu .Nepali 90%le Ani aru le Dubai laii des bhncxan but Dubai is not country.
Tel ko paisa le Dhani vako ho.
dherai nepali yuwaharule dherai kam ani thorai talab maa dalali chorle garda dubai desh banayeko ho, kati ko jyan gayo katiko bichalit vayo tyo nepal sarakar sanga ni tathangka xaina
Dubai is a City , not a Country plz re-edit your Head title
Dubai is city not a country😅
80% gagan chumbi bawan harule 10% pni lagat utheko chhaina reta
मलाई नि तै सोचिरहेको थिए ब्रो😂😂
Dubai desh ho? Pandu raam.
Ramro sanga hera muji...kura bujhnu xaina sala cmnt hanera basxa.
Lado Muji 😔 nepali haru ABA afnai desh banauna agadi par . Natra sablai ma kati dinxu 😡😡😡
No good Dubai 👎👎👎👎