के पुरानो तिब्बतको अस्तित्व फर्किएला ? || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • के पुरानो तिब्बतको अस्तित्व फर्किएला ?
    ➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Комментарии • 307

  • @puskarmehta6041
    @puskarmehta6041 Год назад +25

    राजा बिरेन्द्र र ज्ञानेन्द्रका बारेमा पनि एउटा एपिसोड तयार पारे हुन्थ्यो सर ।

  • @khasamchanel8576
    @khasamchanel8576 Год назад +8

    एउटा कुरा गलत भन्नु भो। दलाई लामा अरुणान्चल प्रदेश देखि भारत प्रवेस गरेको होइन्। नेपालको पुर्व ताप्लेजुङ, पान्थर र सुखिम हुदै प्रवेस गरेका हुन्। दलाई लामा भारत भाग्दा पान्थरको लिम्बु गाउँमा एक रात बास बसेका थिए। देख्ने अझै बुढापाका जिवित छन्।

    • @klccppg543
      @klccppg543 Год назад

      Sir!yini Aruko lekh haru savar garer hami lae aadha satya paski raheko cha.pls prostota jyu yasto nagrnu hos. Nepal ra tibbat yudda pani yasko karan ho . Tapae kasko lekh savar garer bashan garnu vako ho?........kehi satyagraha kehi jhuta ra kehi prayojit prastuti rip....

  • @sudhanjoshi8513
    @sudhanjoshi8513 Год назад +4

    महाशक्ति राष्ट्र चीनको सरकारले चीन राष्ट्रका जनताको आर्थिक स्तरमा आमूल परिवर्तन गरी विश्वमै एक गरिबी उन्मूलन राष्ट्र घोषित गरिएको छ ।
    तिब्बत जस्ता बिकट , दू्र्गम , बिपन्न गरिबी भूभागमा समेत चीन द्वारा विकास गरेर द्रुतमार्गको रेलवे सेवा , कारखाना , वाणिज्य ब्यापार र जनताहरूलाई सम्पन्न गर्ने काम भैसकेका छन।
    महाशक्ति राष्ट्र चीनको विरोधी दलाइ लामाले समेत आफू माथि भारतीयहरुद्वारा लादिएका छलकपटपूर्ण विचारहरुलाई त्यागी, चीनप्रति प्रभावित भई , स्वशासित क्षेत्र तिब्बत चीनको अभिन्न अंग हो भनेर विदेशी अखवारहरुलाई अन्तरवार्ता दिइ सकेका छन् । आफू पनि चीनको तिब्बत फर्कने , चीन सरकारमा चाहना व्यक्त गरेका थिए ।

    • @kiranrana5108
      @kiranrana5108 10 месяцев назад

      Hawadari. Guff - Tibet Jinjhyang …ma. Bidroh jun bela pani Niña sakcha

  • @zaytunkshetri1282
    @zaytunkshetri1282 Год назад +9

    नेपालमा बुद्ध धर्मको कमी कसरी भयो र हिन्दु धर्मको सर्वोच्चता कसरी हुन गयो । नेपाल बुद्धको जन्मस्थल भयतापनि नेपाल बौद्ध धर्म माने मानिसको जनसङ्ख्या किन कम छव यस बारे रिपोर्ट खोजेर भिडियो बनाउनु है दाइ। 🇳🇵🇳🇵🇳🇵

    • @bhupendrasawad697
      @bhupendrasawad697 Год назад +3

      खासमा बुद्ध जन्मिन अघि नेपाल र भारतको यो वरिपरिको क्षेत्र हरुमा हिन्दू धर्मको एकदमै विकास भइसकेको थियो। त्यही हिन्दू परिवारमा नै बुद्ध जन्मिए तर ज्ञान प्राप्त गरी एउटा नयाँ बाटो देखाए मान्छे हरुलाई।
      ब्राह्मण हरुको विरोध सहनु पर्यो तर बाहिर तिर प्रचार भयो र स्वीकार पनि भयो।
      यसरी श्री लंका देखि जापान सम्म को eastern देशहरू बुद्धिस्ट बने।
      तर पहिला थाइल्याण्ड म्यानमार to Indonesia सम्म हिन्दू थियो त्यता को हिन्दू हरुले बुद्ध धर्म अपनाए।
      यता कश्मीर पर सम्म पनि Buddhism फैलिएको थियो। तर हिन्दू र मुस्लिम को बीचमा परी बढ्न पाएनन्।
      नेपाल मा पनि यस्तै भयो कति ठाउँहरूमा प्रचार हुन सकेन भएको ठाउँहरूमा पनि कति ठाउँहरूमा हिन्दू धर्मको चपेटामा पर्यो।

  • @krishnashrestha4782
    @krishnashrestha4782 Год назад +8

    फर्किदैन र नेपालिहरुले फर्किन पनि दिनु हुदैन , दलाई लामा नेपालको बिरोधि हुन

  • @Aasis76
    @Aasis76 Год назад +7

    यो कार्यक्रम नछुटाइ हेर्न जति हाजिर हौ त 🇳🇵🇳🇵🇳🇵
    यो कार्यक्रम ले धेरै नेपाली समाजका समस्या हरुलाइ मध्यनजर गरेर video हरु upload गर्नु हुन्छ ।
    यस्को लागि धन्यवाद पुरै team लाई ।❤❤❤
    Good

  • @nepali5847
    @nepali5847 Год назад +5

    नेपाली जनताको हत्यारा यो तिब्बती खम्पा आतंककारीको नेता दलाइ लामा बिरुद्द सबै नेपाली एक भएर लाग्नुपर्छ । यो दलाइ लामा जहाँ भेट्यो त्यही भौतिक कारवाही गर्नुपर्छ।

  • @jitendraangbo5948
    @jitendraangbo5948 Год назад +11

    चिनको सुपर पावर बन्ने सपना हेर्दा पुरानो तिब्बती अस्तित्व फर्कन असम्भव छ किन कि अहिलेको तिब्बत अमेरिका भन्दा विकशित छ।चिनले तिब्बतमा विकास चामत्कारिक रअद्भुत ढंगले गरेर जनतालाई अत्यन्तै सुविधा प्रदान गरेको छ।तिब्बतमा रहेका बसेका तिब्बतीहरू चिन प्रती नतमस्तक देखिन्छन् ।

    • @jitendraangbo5948
      @jitendraangbo5948 Год назад +1

      चिनको सेनाले तिब्बत रक्षा नगरेको भए साथै चिनको सेनाले बेत्रावती सम्म नेपाली सेना पछि नलखटेको भए तिब्बत आज नेपाल हुनेथियो ।

    • @jitendraangbo5948
      @jitendraangbo5948 Год назад +3

      म ल्हासा ,शिगात्से घुमेको छु ।मैले बिद्रोह भन्दा शान्ति ,मस्ती नै देखें।

    • @jitendraangbo5948
      @jitendraangbo5948 Год назад +4

      चिनको भौतिक विकास अद्वितीय छ साथै चिनले तिब्बतमा गरेको विकास नेपालले गर्न 100 बर्ष लाग्छ हो ला।

    • @bimalalimbu9417
      @bimalalimbu9417 Год назад +1

      चिनको बिकास को अँखा लागेको हो

    • @nabarajbhanari5713
      @nabarajbhanari5713 Год назад

      ​@anonymousc2s630😂😂😂

  • @nepali5847
    @nepali5847 Год назад +3

    दलाइ लामाको खम्पा आतंकवादिलाइ राजा बिरेन्द्रले नेपालबाट खेदेका थिए । राजा बिरेन्द्रले बिदेशिलाइ नेपाली नागरिकता दिने नागरिकता बिधयक रोकेका थिए । त्यसैले अमेरिका, भारत, तिब्बती र केही गद्दार नेपाली मिलेर मौसुफको हत्या गरेका थिए। हे पशुपतिनाथ हाम्रा राजाका हत्यारा यस्ता दुस्टहरुको नाश होस ।

  • @Samartha_Negi06
    @Samartha_Negi06 Год назад +204

    सधै नछुटाई हेर्ने जति हाजिर गरौँ!

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Год назад +4

    एकचोटि चिनको सिन्जियाङ र तिब्बत गएर आफ्नै अाँखाले देखेर भिडीयाे प्रसारण गर्नुहोला बलराम जि !जहिलेपनी पश्चिमा र भारतीयले भनेको भरमा भ्रम नछर्नु होला !

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 Год назад +2

    आफ्नो देशको सुरक्षार्थ चिनीहरुले जुन कदम उठायो त्यो एकदमै दूरदर्शिता पूर्ण थियो ।यदि आज तिब्बत स्वतन्त्र राष्ट्र भएको थियो भने ,चीन गृह कलह र द्वन्द ले आजको अवस्थामा आउँनुको बदला ४०-४५ वर्ष पहिल्यै नै सय टुक्रामा विभाजित भइसकेको हुनेथियो ।तसर्थ तिब्बत पनि त्यो दसा बाट अलग भने पक्कै हुने थिएन र त्यहाँ पश्चिमा हरुको हुकुमत हुनेथियो ।तर तिब्बती जनतालाई चिनी जनता सरहको
    अधिकार बाट बन्चित कहिल्यै नगरियोस् ।एसियाली महादेश को सबैभन्दा विशाल र शक्तिशाली राष्ट्र चीन अझ विश्वको नं.१ महाशक्ति बनोस् यहि मेरो कामना ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Год назад +8

    भारत ले स्वतन्त्र सिक्किम र गोवा लाई कसरी हडप गरयो, त्यसको जानकारी पनि दिइयोस्।।

    • @binodchamling4671
      @binodchamling4671 Год назад

      Laura tibat chaina ma cha

    • @livelettobelivedontdestroy4625
      @livelettobelivedontdestroy4625 Год назад +4

      स्वतन्त्र सिक्किम कसरी षड्यन्त्र गरेर भारतीय सरकारले कब्जामा लिएको छ भन्न खोजिएको हो ।

  • @ShyamLama-et8zu
    @ShyamLama-et8zu Год назад +4

    एकदम सान्दर्भिक लाग्यो , धन्यवाद छ हजुरलाई 👍️🙏

  • @dawalama3689
    @dawalama3689 Год назад +7

    buddha was born in india banne yasta dale lama lai boycut garnu parcha...

    • @sharada5383
      @sharada5383 Год назад

      दलाई लामाले भनेको होईन।
      दुश्त ईण्डियाकै नेताहरू ले किताब छापि संसारभरी फैलाएको हो।
      तिब्बतसंग नेपालको धेरै राम्रो व्यापारीक संम्बन्ध थियो।
      त्यसैलेनै। होला त्यहाँबाट भागेर आएकाहरू धेरैले नेपालि भाषा प्रस्त नै। बोल्थे र तिब्बत बजारमा नेपालि रूपियाँ पनि चल्थो।
      भृकुतिलाई। कैलाश मानसरोवर दाईजोको रूपमा दिएको पनि। भनिन्छ।

    • @bimalalimbu9417
      @bimalalimbu9417 Год назад

      तेइ त

    • @pemgelu4110
      @pemgelu4110 Год назад

      Buddha was India 😂😂

    • @jhampanamdak5787
      @jhampanamdak5787 Год назад

      Do you know when buddha was born have you read the history first bro. Then comment dont bark

    • @creative_deepa2162
      @creative_deepa2162 Год назад

      ​@@jhampanamdak5787Ani Lumbini rupandehi ka parchha ta Africa 😂

  • @jwojalapa6153
    @jwojalapa6153 Год назад +4

    अपुरो भयो खबर, चीनले किन तिब्बेत लिन बाध्य भयो? कतै युक्रेनको जस्तै विदेशीको जालमा फसेको कि तिब्बेत पनि,? विदेशी मुलधार मेदियाको मात्र फोटो कपि नगरौं होला।

    • @bhupendrasawad697
      @bhupendrasawad697 Год назад +1

      रहस्य केही होला तर general knowledge यही हो।
      इतिहासमा धेरै पल्ट चीन ले तिब्बत माथि राज्य गरेको थियो। नेपाल तिब्बत युद्धमा पनि चीनको सहयोगमा तिब्बत नेपालको अधीन बाट मुक्त गरिएको थियो।
      त्यो बेलामा तिब्बत आयको चिनियाँ सेना फिर्ता गएको थिएन। त्यही समय देखि चीनले तिब्बतलाई आफूलाई नैं गाभ्ने सोचाइमा थियो तर पछि माओत्से टुङ को पालामा त्यो पूरा गर्यो।

  • @ajayghale2637
    @ajayghale2637 Год назад +4

    जन्तालाई चीनको सरकारले सबै थोक दिएको छन ,जुन अहिलेको समयमा जरूरत पर्ने सुविधा! किन चाहिन्छ छुट्टै देश ! कुनै धर्मले गास,बास्केटबल,कपास दिँदैन

    • @bimalalimbu9417
      @bimalalimbu9417 Год назад

      होनि आफ्नु हालत कता हो कता अर्काको चियो
      चर्चा गर्नु

    • @jitendraangbo5948
      @jitendraangbo5948 Год назад

      Yes you are 1000% right.

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 Год назад

      त्यही त भन्या ,नेपाल र भारतका बाहुन क्षेत्री हरुले डुप्लिकेट डेमोक्रेसीकाे बहानामा आफू अर्बपती भए तर जनता कंगाल भए ,तर तानाशाहीको शाषण भएको देश भनेर पश्चिमा रास्ट्र र भारतीय हरुले भन्ने गरेपनि चीनिया जनताहरु खुशी छन ,त्यहाँ रोजगार ,शीक्षा ,स्वास्थ ,सामाजिक सुरक्षा सबै सुनिश्चित छ !चीनिया समृद्वीकाे दाह गर्नलाई भारतीय र केही नेपाली र पश्चिमाहरुलाइ चिनको समृद्वी मन परेको छैन !

  • @Royelamit12345
    @Royelamit12345 Год назад +1

    तिब्बतको बिलय भएको स्वयम् भारतले समेत स्वुइकार गरि सक्यो । जो सङ्सारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश हो ।

  • @tseringamar2002
    @tseringamar2002 Год назад +2

    तिब्बतका दलाई लामाहरू? शब्द छनौटमा त्रृटि हो वा वाक्य संरचनामा । आगामी कार्यक्रमहरूमा यसप्रकारको त्रृटिलाई सच्याइने आशा गर्दछु।

  • @bhimprakash2056
    @bhimprakash2056 Год назад +2

    धेरै धेरै धन्यवाद इतिहास सबै भन्दा राम्रो विश्व घटनामा आउँछ। हामिले धेरै knowledge पाएका छौं । मैले हिजो मात्रै दलाई लामाको इतिहास बुझ्नलाई बिश्व घटनामा खोजि गरे तर आज Upload भएको भेटे धेरै खुसी लाग्यो।🇳🇵

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c Год назад +3

    नढाँटी भन्नुपर्दा वाहियात लाग्यो हजुर😮 त्यो समय नै जसको शक्ति उसको भैंसी हुन्थ्यो ! त्यसरी हेर्ने हो भने त हाम्रो नेपाल कुन थियो ? गोरखा कि काठमाडौं ? हामी त टिस्टादेखि काँगडाको कुरा गर्छौ के सम्भव छ ? नत्र यो फजुल कुरा एक नेपालीको च्यानलमा नेपालीका लागि किन ? कि एमसिसिको मोटो छ्याकन खम्पाको रूपमा विश्व घटनासम्म आइपुग्यो ? यदि त्यसो हो भने त उपत्यकामा २/४ बङ्गला जोड्नुस् बधाई छ, तर कति समयका लागि भन्ने चैं अन्यौल छ 😮

    • @bhupendrasawad697
      @bhupendrasawad697 Год назад +1

      तपाईंलाई लाग्न सक्छ कुरा सत्य हो। तिब्बत सिक्किम भुटान नेपाल कस्मिर etc.
      खासमा 19 औं शताब्दी सम्म संगठित भइसकेको अनि राष्ट्रियताको भावना जागी सकेको देशहरू मा तिब्बत पनीबेउत थियो। यही आधारमा तिब्बत एक स्वतन्त्र देश भनियो।
      नत्र इतिहासमा यो देश भनी स्पष्ट भन्न गार्हो नाई हुन्छ 😂

    • @bhupendrasawad697
      @bhupendrasawad697 Год назад +1

      विश्व घटना निष्पक्ष channel भनी विश्वास गर्छु। व्यक्तिगत कमजोरी होलान् कतै तर अरु channel हरु जस्तो भारत चीन वा अमेरिका परस्त छैन यो channel😂

  • @hariprasadpoudel2418
    @hariprasadpoudel2418 Год назад +2

    Qin क्विन हैन चीन हो है ।

  • @imanthing9026
    @imanthing9026 Год назад +4

    अबको भागमा कास्मिर र सिक्किमको बारेमा सुन्न पाउ।

  • @pushpagr5530
    @pushpagr5530 Год назад +27

    अब नेपालले पनि माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ 🎆🌍️🇳🇵

    • @kathmandu6998
      @kathmandu6998 Год назад +1

      नेपाल लाई पनि भारत मा गाभ्नु पर्छ।

    • @tamang5202
      @tamang5202 Год назад +1

      ​@@kathmandu6998 chup laag dhoti muji, india lie nepal ma gavne ho randiko xoro sala

    • @kathmandu6998
      @kathmandu6998 Год назад

      @@tamang5202 Nepal is part of india

    • @pushpagr5530
      @pushpagr5530 Год назад +3

      @@kathmandu6998 तेरो अामा र बुढि लाई अरु सँग सुत्न पठान्त नामँद

    • @kathmandu6998
      @kathmandu6998 Год назад

      @@pushpagr5530jun mobile chalaudai xas tyo pani india bata aako ho bhate

  • @Kavrely_vlog
    @Kavrely_vlog Год назад +7

    Dami langxa hjrko video haru❤❤

  • @prakashrai5144
    @prakashrai5144 Год назад +4

    दलाइ लामा देशद्रोही हो,
    बुद्ध भारतमा जन्मेको भन्ने मुख्य दलाल यही हो

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 8 месяцев назад

    राम्रो ज्ञ्यान बर्दक कार्यक्रम ।यसरी नै सिक्किम को बारे मा पनि कार्यक्रम बनाउनु भए आभारी हुने थिए ।

  • @bimalalimbu9417
    @bimalalimbu9417 Год назад +3

    हावा कुरा कल्पना गर्ने अरुको भलो नचाहने

  • @manrokaya676
    @manrokaya676 Год назад +1

    कुमाउँ गढवाल डोटी नेपालको ईतिहास के जानकारी गराई दिनुहुन अनुरोध गर्दछौं

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад +4

    Interesting 👍

  • @kamalmoktan5183
    @kamalmoktan5183 Год назад +2

    इतिहास बुझ्नु जरुरी छ।

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Год назад +1

    कैयौं भारतीय र पश्चिमा ब्लगर हरु चिनको सिन्जियाङ ,र तिब्बत पुगेर त्यहाँको बास्तबिकता देखेर दङ्गदास छन ,तिब्बती हरु आफुलाइ चिनियाँ भन्दा गर्व महशुस गर्छन् ,भन्छन दलाल लामाको पालामा ,तिब्बतमा भोकमरी र कुपोषण थियो अरे ,सामाजिक र जातीय विभेद छुवाछूत थियो अरे जसरी भारत र नेपालमा त्यो समस्या अझैसम्म छ ! हरेक मानबको लागि जरुरी भनेको आधारभूत आवश्यकता शिक्षा ,स्वास्थ रोजगार हो ,जुन तिब्बती र सिन्जियाङका जनताले पाएका छन ,उनिहरु मख्ख छन !तर बिडम्बना भनौ नेपाल र भारतमा डुप्लिकेट डेमोक्रेसीको नाममा धुर्त बाहुन क्षेत्रीहरु रातारात मालामाल भएका छन ,जनतालाइ झुक्याउने चिप्लो भासण दिन्छन् ,जनता लाई एकआपसमा लडाउने सार्बजनिक सम्पत्ति तोडफोड गराउने ,हत्या हिंसा भड्काउने ,जस्ता घृणित हरकत गराउछन ,के त्यस्ता गतिविधि नै लोकतन्त्र हो त ? यदि दलाइ लामा तिब्बतमै रहन्थ्यो भने त्यहाँ भारतीय र पश्चिमाको दबाबमा फर्जी लोकतान्त्रिक देश हुन्थ्यो ,अनि भारत र नेपालमा जस्तै अशान्ति गरिबी ,भोकमरी भएको पछौटे भारतीय र पश्चिमाको कठपुतली देश हुन्थ्यो !तिब्बती हरु धन्न भाग्यमानी रहेछन् जो ढोंगी दलाइ लामाको पन्जाबाट मुक्ति पाए !

  • @PREETdhn
    @PREETdhn Год назад +3

    Thank you for sharing 🙏💫🤞

  • @user-od2rw7cx8q
    @user-od2rw7cx8q Год назад

    rochak jankari ko lagi thank ..u

  • @sujandhital5262
    @sujandhital5262 8 месяцев назад

    उत्कट जानकारी का लागि धन्यवाद

  • @narayandevkota3335
    @narayandevkota3335 Год назад +5

    कति सम्म झुटो बोल्न जानेको ? चिनले तिब्बत लिदा दस लाख जनसंख्या रे !चैनाले तिब्बत पसेर दस लाख मार्‍यो रे तीन लाख लछारपछार पारेर मार्‍यो रे अनि तिब्बत त खा लि हुनु पर्ने ?थुक्क पत्रकारिता ।

    • @bhupendrasawad697
      @bhupendrasawad697 Год назад

      तपाईंको विश्लेषण गलत हो गुगल search गरी हेर्नुहोस यस्तै भन्छ

    • @aashu941
      @aashu941 Год назад

      Ahh mugi Tibet katro xa talai thaxa vatuwa?uti bela ko Tibet ko janasankhya thaxa ta vatuwa lai?

  • @Aayusha_thapa-917
    @Aayusha_thapa-917 Год назад +3

    सर हाम्रो देस पछाडि पर्नु को कारण को पनि बनाउनु होला

  • @deepadhikari6134
    @deepadhikari6134 9 месяцев назад

    पुरानो तिब्बत फर्किनु भनेको तेस्रो होइन चौथो बिश्व युद्ध हुनु हो। किन कि तेस्रो बिश्व युद्ध त कोरोना काल देखि सुरु भैसकेको छ।

  • @bhupendrasawad697
    @bhupendrasawad697 Год назад +2

    तिब्बत चीनमा नगाभिएको नेपाललाई इंडिया ले तिब्बत को प्रयोग गरी झन् आफ्नो मुठ्ठीमा पर्थ्यो

  • @janakojha8401
    @janakojha8401 Год назад +2

    राम्रो इतिहास प्रस्तुती ।

  • @madangurung3094
    @madangurung3094 Год назад +1

    हाम्रो देश पनि यस्तै राजनिती र हामी जनता यस्तै रहे नेपाल पनि बिलाएर जान्छ र पछि गएर यसरी नै युटुब मा नेपाल कसरी पतन भयो भनी ईतिहास पड्ने छन ।😅

  • @gorkhalikhabar4550
    @gorkhalikhabar4550 Год назад +3

    Dalle lama pani american ejenda ho. Aba usko din haru suru hudai x

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад

    नियेमित पाठक हूं विश्व घटनाकाे । ❤

  • @daljitkhadka1141
    @daljitkhadka1141 Год назад +1

    दलाइ लामा नै हो हाम्रो देशका थेप्चेहरुलाइ भड्काउने।

  • @SharmilaShrestha-s3c
    @SharmilaShrestha-s3c Год назад

    Thank you sir

  • @santoshsangam2548
    @santoshsangam2548 Год назад

    महत्वपूर्ण जानकारी ....

  • @hemantasijapati6573
    @hemantasijapati6573 Год назад +1

    तिब्बत बाट भागेर आएका तिब्बती हरूले अहिले नेपाल रास्ट्रपिता माथि अपमान गरिरहेका छन । उनिहरूलाई लखेट्नु पर्छ ।

  • @jhankhan802
    @jhankhan802 Год назад +1

    कारणवश विश्वघटना च्यानलको दैनिकरुपमा सबै भिदियोहरु हेर्न असमर्थ छु, तर केही भिदियोहरु हेर्दा मात्रै पनि अतिनै संतुष्ट र मजा मिल्छ, पहुँचसंग म निकै नजिकबाट कनेक्ट छु गर्व लाग्छ..

  • @shyamshrestha2765
    @shyamshrestha2765 Год назад +3

    Hello sir I appreciate you...

  • @bipin_raut
    @bipin_raut Год назад +7

    Very beautiful❤❤❤❤❤❤❤

  • @sazanB
    @sazanB Год назад +4

    Dalai lama pani iñdia ko katputali ho

  • @Amreetsapkotaofficial
    @Amreetsapkotaofficial Год назад

    Bishow ghatana man parne le yeta pani supporte garum hai ❤

  • @BimalGautam-v3k
    @BimalGautam-v3k Год назад +1

    मोरङ बाट

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Год назад

    राम्रो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद 🤝👏👍️✍️💐

  • @newarsachin9302
    @newarsachin9302 Год назад +2

    Impossible ho yo kura chai😪

    • @Sewarohjr22
      @Sewarohjr22 Год назад

      Kun imposibal

    • @newarsachin9302
      @newarsachin9302 Год назад

      tibet ko purano astitowa

    • @sharada5383
      @sharada5383 Год назад

      यो सत्य घटनानै हो।
      युद्द पछि भागेर आएकाहरू अलि,अलि काठमाडौंमा पनि पसेको थियो।

      २ जनाले मेरो घरमा पसल राखि व्यवसाय पनि चलाएको थियो।

  • @ChhabiOli-lm1jy
    @ChhabiOli-lm1jy Год назад +2

    dai cristano rolando ko jibani pani video banaunus na plzzzzzzz

  • @ChandraMallaThakuri-x5w
    @ChandraMallaThakuri-x5w Год назад +3

    Tibbet ko baarema xoddinu nepal ko greternepal ko kura uthanu sir

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 Год назад +1

    रानी मौरी उत्पादन कृतिम तरिकाले गुणस्तरीय । अनि भाले मौरी पनि गुणस्तरीय रूपमा उत्पादन बिश्वब्यापी रूपमा उत्पादन प्रविधिकाे बारेमा समेटिएको भिडियो बनाउनुन सर।🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🙏🙏🙏🙏 सधैं यश बिषयमा comment गरेकाे छु प्रतिक्रया दिनुन सर।

    • @laxmanchamlagain5460
      @laxmanchamlagain5460 Год назад

      यश बारेमा भिडियो सर चाडैं ।

    • @dipinmoktan5327
      @dipinmoktan5327 Год назад

      Tesko barema kunai patrukarle lekh lekheko hunuparyo ni ta yo balramle video banauna...praya sabai video aruko lekhlai adio video banako huncha yesle maile suru suruma video gerda genuine lagthyo ahile praya yesle video banaunu vanda agadi lekh nai padisakeki hunchha...yo video ni tehi ho.

  • @dedkumardhakal375
    @dedkumardhakal375 Год назад

    म याे सुन्न चाहिरहेकाे थिएँ । हजुरलाई अनगीन्ती धन्यवाद साथै धेरै ऋणी पनि छु ।

  • @pradipvlog6341
    @pradipvlog6341 10 месяцев назад

    दलाइ लामा के हो को हो अहिले कहा छ एस्को जिबन को बारेमा एउटा भिडियो बनाउनुन सर

  • @bhumipurta7158
    @bhumipurta7158 Год назад

    good news❤❤

  • @damodarpaudel5693
    @damodarpaudel5693 Год назад +3

    विश्व शक्ति सन्तुलन कायम राख्न शक्ति अमेरीका; रूस युक्रेन युद्ध र बदलिँदो परिदृश्य हेर्दा अमेरिका आर्थिक,राजनैतिक रूपमा आन्तरिक र वाह्य रूपमा कमजोर बन्दै गएको र चीन विश्व शक्तिको रुपमा अगाडि बढिरहेको र आफ्नो साख रहेसम्म तिब्बत नछोडने नीति राखेको अवस्थामा पुरानो तिब्बतको परिकल्पना सपना सिद्ध हाेला की? 🙏🙏

  • @ASHOKDONG20038
    @ASHOKDONG20038 Год назад +1

    I love Buddhist I am Buddhist

  • @parichitthapa9549
    @parichitthapa9549 Год назад +1

    One of the reason our Royal families were killed

  • @govindagiri2569
    @govindagiri2569 Год назад

    We want Tibet.

  • @dalbahadurthapa7576
    @dalbahadurthapa7576 Год назад +1

    अनिअहिले तिब्बत तिब्बत नै छ कि चिन बनिसक्यो?? यो प्रष्ट भएन किन कि दलाइ लामा कायम रहेकोे र फेरि चुनाव हुने र नयाँ दलाइ लामा चुन्ने प्रसंग निकाल्नु भयो।

    • @Gorkhuu
      @Gorkhuu Год назад

      Right,...xaina tw Dalai lama tw India ma xa Ka batw feri Tibet ko Kura Ayo kurai bujna garo Bo

  • @time43619
    @time43619 Год назад

    अत्ति मन पर्ने प्रस्तुति

  • @tikaramraut1204
    @tikaramraut1204 Год назад +1

    Supper ❤❤❤

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 Год назад

    Tapailai dherai dhanyabad chha.

  • @alexkep7635
    @alexkep7635 Год назад +1

    Sikkim ko pani video chahiyo

  • @nirbista2982
    @nirbista2982 Год назад

    Sarai mitho jankari dinu vayo Tibet ko sir..

  • @golesamrat
    @golesamrat Год назад

  • @himalsunar7196
    @himalsunar7196 Год назад +1

    Everyday

  • @chiwarichongrai3844
    @chiwarichongrai3844 Год назад

    Hjur m Pani Aaye.

  • @roshantamang5991
    @roshantamang5991 Год назад

    Very important information

  • @omgurung6647
    @omgurung6647 Год назад

    जानकारी लागि धन्यबाद😊

  • @rabinmaharjan534
    @rabinmaharjan534 Год назад +2

    Namaste

  • @MaheshKumar-nl5cn
    @MaheshKumar-nl5cn Год назад

    Thanks

  • @avnidash4728
    @avnidash4728 Год назад

    Every episode is especal

  • @dahalShakerraj-rp8gt
    @dahalShakerraj-rp8gt Год назад

    Waiting

  • @janeshthapa3523
    @janeshthapa3523 Год назад +2

    Tibet sadai china ko thyo

  • @tangsangonlinet.v
    @tangsangonlinet.v Год назад

    आदिवासी सभ्यता किराँती मुन्धुम पनि यहीँबाट

  • @deepakkaranjit1262
    @deepakkaranjit1262 Год назад +1

    Tibet is a part of china, and china is our best friend

  • @user-wm7ol7er4l
    @user-wm7ol7er4l Год назад

    excellent

  • @u.s.f.channel7171
    @u.s.f.channel7171 Год назад +2

    Chin lagera ramro garyo natra nepal ko jasto halat huntyo tibbat ko ni

  • @mailkirat
    @mailkirat Год назад +3

    अति राम्राे प्रस्तुति

  • @vakti7108
    @vakti7108 Год назад +1

    Ma

  • @sundartamang4051
    @sundartamang4051 Год назад

    Good history 🎉🎉🎉 best

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harlamgurung9304
    @harlamgurung9304 Год назад +1

    सिक्किम भारत ले कसरी कब्जामा पर्यो।

  • @saruthapaadhikari7425
    @saruthapaadhikari7425 Год назад

    good information

  • @Sunilchaudhary-dy5fg
    @Sunilchaudhary-dy5fg Год назад +1

    Tibetko valai chin sanga milnu mai xa...

  • @binodadhikari7652
    @binodadhikari7652 Год назад

    Good information.

  • @asmithaasmu4238
    @asmithaasmu4238 Год назад

    I'm also 😊

  • @gautamrai7604
    @gautamrai7604 Год назад +2

    Chaina ho hamra Ghar support China

  • @rose57757
    @rose57757 Год назад

    wow

  • @TRMVLOGS122
    @TRMVLOGS122 Год назад

    सधै नचुउतै हेर्ने यता हाजिर हुम🎉🎉

  • @Ysman_vlogs29
    @Ysman_vlogs29 Год назад +2

    अब कुनैदिन यस्तै कहानि नेपालको पनि आउनेछ😢

  • @nayanmagar1060
    @nayanmagar1060 Год назад +2

    Dalai lama thik lana malai chai leader vanay paxi aafno deshko swabimanta jogauna parni ho tara vagdiyo vagauday raxa hamro history hayryo vani hamro King Prithivi Narayan Shah jasto huna parni ho leader vanya harayk history hayrum rome samrajya mongol samrajya not a single leader run from war and enemy.. Leader must have unwavering courage jun Dalai Lama ma narahayxa.

    • @chhabighising7356
      @chhabighising7356 Год назад

      भिक्षु भयपछि हत्याहिंसा बाट टाढा भाग्नु पर्यो नि हजुर। बुद्ध ले सिकाएको कुरा हो।

    • @nayanmagar1060
      @nayanmagar1060 Год назад

      अहिंसा परमो धर्मः
      धर्म हिंसा तथैव च:
      Yo chai hamro Hindu sastra lay vanay ko kura ho hai brother
      Artha nabujay ma vandinxu
      Aahinsa nai sabai vaanda thulo dharma ho Tara dharma jogauna garay ko Hinsa tyo vaanda Pani thulo dharma ho..
      Kunai kaam Dharma adharma situation anusar hunxa bro Hinsa Pani garnu parxa kailay Kai Tara aafno baytigat swartha lob lalach ko lagi Haina hamro Hindu sastra ma hayra jaba jaba adharma badayra aauxa taba taba adharmi haru ko naas Garna vagwan lay yudda Pani garay ka xan astra Pani chalaka xan Ra adharmi haru Lai maray ka Pani xan....

    • @chhabighising7356
      @chhabighising7356 Год назад

      तिब्बत हिन्दुहरु भाको भए दोहोरो लड्थ्यो होलानि त ,, बुद्धले यस्तो भन्नु भएको छैन।

  • @rose57757
    @rose57757 Год назад

    good