आत्मा सिर्फ भ्रम मात्र हो की यथार्थ ? || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 8 янв 2025

Комментарии •

  • @LineSushan
    @LineSushan Год назад +98

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको सम्पूर्ण परिवारमा सधैं खुसियाली छाइरहोस् शुभकामना छ |❣️💚❤️❤️❤️❤️💚💚💚❣️❣️👍👍👍👍👍👍👍💘💘💘

  • @kaanxo462
    @kaanxo462 Год назад +125

    हजुर को voice नै दामि 💖

  • @nisanbaral7565
    @nisanbaral7565 Год назад +74

    आत्माको लक्षण चेतना हो । शरीरमा आत्माको उपस्थितिले नै हामी चेतनशील छौँ । हिँड्न, डुल्न, बोल्न सक्छौँ । आधुनिक विज्ञान जतिसुकै अगाडि बढेपनि चेतना उत्पन्न गर्न सक्दैन किनकि यो भौतिक नभइ अभौतिक कुरा हो । वैज्ञानिकहरुले कुनै मेसिन अथवा पद्धतिद्वारा मृत मानिसको मुटु सञ्चालन गरे तापनि उसमा आत्माको अनुपस्थितिको कारण सामान्य मानिसजस्तो चेतनशील हुन कदापि सक्दैन ।
    आत्मा अचिन्त्य छ, अपरिवर्तनशील छ, शरीर मर्दा पनि ऊ मर्दैन । आत्मा पञ्चतत्वले बनेको हुँदैन त्यसैले विज्ञानले जति सुकै अणु अणु / परमाणु छापा मारे पनि जति सुकै भौतिक शरीरको अनुसन्धान, चिरफार, उथलपुथल गरे पनि आत्माको अवस्थिति पत्ता लाग्दैन । यो आत्मालाई न त आगोले डढाउन सक्छ न त पानीले भिजाउन सक्छ न त कुनै हतियारले काट्न सकिन्छ न त हावाले नै सुकाउन सक्छ ।
    संसारमा सबै कुरा भौतिक रुपमा देखाउन सकिँदैन । जस्तै: वातावरणमा हावाको उपस्थिति हामीले आँखाले देख्न सक्दैनौँ तर हावा भए नभएको अनुभव यसको लक्षणबाट (जस्तै: रूख हल्लाउनु, धूलो उडाउनु इत्यादि) गर्न सकिन्छ । त्यस्तै गरि आत्मा आँखाले देखिँदैन तर हामीमा भएको चेतना केवल आत्माको लक्षण हो । विज्ञानसँग यदि चेतना निर्माण गर्ने शक्ति हुँदो हो त किन अल्बर्ट आइन्स्टाइन, स्टेफेन हकिङ्ग जस्ता महान् वैज्ञानिक किन जन्माउदैन । एउटा भ्यागुतोको चिरफार गरेर आन्दाभुँडी केलाए जस्तो हैन आत्माको हिसाब वैज्ञानिक महोदयहरु ।
    हो, आज आधुनिक विज्ञानले भौतिक जगतमा धेरै प्रगति गरेको छ । जसबाट हाम्रो दैनिक जिवनयापन सहज बन्दै गएको छ । यसमा शंका छैन । तर कतिपय यस्ता विषय छन् जुन विज्ञानको पहुँच भन्दा धेरै माथि छन् ।
    वास्तवमा यो सारा ब्राह्मण विज्ञानको नियमद्वारा चलेको छैन । विज्ञानले त केवल कुनै सिमित भू-भागको अवलोकन गरेर त्यसलाई एउटा समीकरण दिने / सूत्रबद्ध गर्ने सानो प्रयास मात्रै गरेको हो । त्यसमा पनि अझ एउटा वैज्ञानिकले निकालेको निष्कर्ष अर्को वैज्ञानिकलाई चित्त नबुझेको अवस्था छ । सर्वमान्य नतिजा आउन नसकेका हज्जारौं गतिविधिहरु छन् ।
    मैले यहाँ वैज्ञानिक मान्नु हुँदैन सबै विज्ञान गलत छ, सबै वैज्ञानिक गलत छन्, विज्ञानले प्रगति गरेको छैन भन्ने खोजेको कदापि होइन । हो, विज्ञान मान्नु पर्छ यसबाट फाइदा भरपूर उठाउनु पर्छ, नयाँ नयाँ खोज गर्नुपर्छ, अगाडि बढ्नुपर्छ तर विज्ञानलाई अन्धभक्त भएर विश्वास गर्नु पनि मूर्खता हुनसक्छ किनकि यसमा पनि धेरै सीमितताहरु छन् । विज्ञान पनि आफैँमा परिपूर्ण छैन । यसमा पनि अझै निरन्तर खोजीकार्य हुँदैछन् । यसको अर्थ अझै धेरै कुराहरु पत्ता लगाउनै बाँकी छन् । आजभन्दा २०० वर्ष अगाडिका भौतिक शास्त्रका नियमहरु परिमार्जन गर्दैछन् वैज्ञानिकहरु । अब भविष्यमा अझै परिमार्जन नहोला भन्न सकिँदैन ।
    अरु त कुरा छोडौँ हामीले अहिले प्रयोग गर्दै आएको प्रकाश को गति 3 x 10^8 m/sec पनि सबै वैज्ञानिक कै लागि पनि सर्वमान्य छैन । फरक फरक मेसिनको प्रयोग बाट फरक फरक मान आइरहेको छ ।
    तसर्थ, वैज्ञानिकहरुको आत्मालाई हेर्ने दृष्टिकोण ढुङ्गा, माटो जस्तो भौतिक चिज छ त्यो बिलकुल गलत छ र यस्तो सोचाइले उनीहरु आत्माको विषयमा सदा अनभिज्ञ रहन्छन् ।

    • @Bollywood-master.c
      @Bollywood-master.c Год назад +6

      अनि आत्मको अणु परमाणु केही पनि हुदैन भने त्यो शरीरमा हुनु र नहुनुको के अर्थ त ??

    • @nisanbaral7565
      @nisanbaral7565 Год назад

      @@Bollywood-master.c जसरी गाडीको ड्राइभर मेसिन, पार्टपूर्जाभन्दा अलग छ त्यसै गरी यो आत्मा पनि शरीरभन्दा अलग छ र यो शरीरको संचालक हो । आत्माबिना शरीर मात्रको कुनै औचित्य छैन ।

    • @Dharankurtishop
      @Dharankurtishop Год назад

      Kasto Rahasya ko kuraa aatmaa.

    • @xatrabist2870
      @xatrabist2870 Год назад

      एकदम right कुरो गर्नुभो सर❤agreed

    • @nisanbaral7565
      @nisanbaral7565 Год назад +6

      @chandraoli-ff2iv भौतिक कुराको जस्तो अणु /परमाणु भन्ने हुँदैन आत्माको । यो विशुद्ध चेतना हो र भौतिकता भन्दा पर छ ।

  • @तेजवहादुरथापाथापा

    आत्मा हुन्छ र आत्मा सङ्ग कुरा गर्न पनी सजिलै सकिन्छ। आत्मा देख्न र कुरा गर्न हाम्रो तेर्सो आँखा खुलेको हुनु पर्छ।

  • @meronepal147
    @meronepal147 Год назад +56

    बिस्व घटना नियमित हेर्ने को को हुनु हुन्छ म जस्तै

  • @maniramkhana5630
    @maniramkhana5630 Год назад +12

    माने हुन्छ न माने हुदैन किनकी अहिले बैज्ञानिक हरुले जे गर्दछ्न त्यो हजारौं साल पहिले ऋषि मुनि हरुले गरिसकेका थिए

  • @kebalkarki6523
    @kebalkarki6523 Год назад +24

    मान्छे मरेपनी त्यो मरेको शरीरलाई मेसिनद्वारा अथवा भेन्तिलेतरमा राखेर बर्सौसम्म ज्युदै बनाउन सकिन्छ, तर त्यो मरेको शरीरमा आत्मा नहुने हुनाले कदापि हलचल गर्न सक्दैन तर भर्खरै जन्मेको सिसुको शरीरमा हलचल हुन्छ किनभने त्यो शरीरमा आत्माले बास गरेको हुन्छ । तेसैले आत्मा 100% हुन्छ ।

    • @nisanbaral7565
      @nisanbaral7565 Год назад +2

      एक्दम सही

    • @ShikhaAchhami
      @ShikhaAchhami 9 месяцев назад

      Kati khusket kura garya tapaiko kura kehi bujhina uncle jee

    • @kebalkarki6523
      @kebalkarki6523 9 месяцев назад

      @@ShikhaAchhami कृचियन यो पृथ्वीकै सैतान हुन् तिनलाई सम्झाउन सकिन्न तपाईं इसाई मुस्लिम कृचियन नास्तिक के प्रनुभो मित्र ????

    • @nadirakbc6479
      @nadirakbc6479 4 месяца назад

      ठिकै हो

  • @DeNishBohaRa
    @DeNishBohaRa Год назад +27

    proud of you sir ! 🤗 (mr.biswa ghatana&all history) iam so happy

  • @mohanpdghimire3912
    @mohanpdghimire3912 Год назад +4

    अात्मा देखिने बस्तु हैन, उर्जा हो उर्जा, भौतिक शरीर वा अंङ्ग सग लगेर अात्माको तुलना नगर्नुहोस।

  • @amitbudhathoki15
    @amitbudhathoki15 Год назад +3

    नीकै रोचक जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भएकोमा आभारी छौ। हजुर प्रति 🙏

  • @bknabaraj108
    @bknabaraj108 Год назад +1

    जहाँ विज्ञानकाे खाेज असमर्थ हुन्छ, त्यहीँबाट अध्यात्म सुरु हुन्छ!

  • @umamainali171
    @umamainali171 Год назад +1

    कति राम्रो सङ्ग बिश्लेषण गर्नु भयो चित्त बुझ्ने गरि।

  • @chhabilaloli2241
    @chhabilaloli2241 Год назад +15

    निर्जिब पंचतत्व मिलेर जिबन उत्पती हुन्छभने त्यो निर्जिब पंचतत्व जोड्ने शक्ति नै आत्मा वा भगबान हुनुपर्छ भन्ने लाग्छ।

  • @Suzankanxi
    @Suzankanxi Год назад +34

    सुतेको निदाएको अवस्थामा शरिर छोडेर अर्कै संसारमा जान्छौ नि तेहि हो आत्मा यदि फर्कन सकेयौ भने आफ्नो शरिर पाएयौ नै भने तिम्रो अन्तिम कृयाकर्म सुरु भइसकेको हुन्छ एता । तेसैले बिहान उठने बेला आफुलाई लक्कि सम्झ भेडाहरु

  • @gazzugaming7173
    @gazzugaming7173 Год назад +1

    Thanks u Bishwo Ghatana...🌹🙏🌺💕💗🇳🇵🇳🇵🇳🇵

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 Год назад +1

    अत्यन्तै सारगर्भित सामग्री प्रस्तुत गर्नुभएकोमा हार्दिक धन्यवाद ! स्वभाग्यले आत्माको व्वस्तविकताको बारेमा मैले पहिलेनै जानकारी प्राप्त गरिसकेको छु तर यहाँ ९९.५% मानिस हरुलाई यश विषयमा भ्रामक ज्ञान छ ।

  • @homenepalcom8352
    @homenepalcom8352 Год назад

    100 %sahii lagyo ki aatma hudina rai6 vanni hajur le bujnu vaye ko dharai sahii lagyo

  • @rajunepali1708
    @rajunepali1708 Год назад

    राम्रो बिषयबस्तु उठान गर्नु भएकोमा धेरै धेरै धन्यवाद !!

  • @wethyou4410
    @wethyou4410 Год назад +5

    कुनै काम पहिलो चोटि गर्दै छौँ ! तर त्यो पहिला गरिसकेको जस्तो कस कसलाई लाग्छ? कोहि मान्छे पहिलो पटक देखेको हुन्छ! तर त्यो मान्छे पहिले कहाँ देखेको होकि कसकसलाई लाग्छ?
    यो कुनै कारण त होला नि?
    पहिलो जन्ममा भेटेको मान्छे गरेको काम यो जन्ममा गर्दा त्यस्को केही याद आको होकि भन्ने लाग्छ!
    आत्मा मर्दैन र नयाँ शरीरमा जान्छ भने केही याद त पक्कै जाला नि हैन र?

  • @dalbahadurghising206
    @dalbahadurghising206 Год назад +1

    असल र सत्य तथ्य जानकारिको लागि धन्यवाद ।

  • @user-ib7zh3wf5x
    @user-ib7zh3wf5x Год назад +10

    अर्को भागमा प्रतिष्ठित व्यक्तिहरुको जीवनीको बारेमा बनाउनु पर्यो sir 💥

  • @dipakgahatraj9579
    @dipakgahatraj9579 Год назад +2

    हजुर मंगल ग्रह देखि आको त होइन♥️♥️♥️

  • @bishnuneupane8127
    @bishnuneupane8127 Год назад +1

    Super xa hajur aaj din ma je soche ko thiye tes ko answer paiyo thank you sir

  • @tejbahadurtamang9171
    @tejbahadurtamang9171 Год назад +2

    भगवान् छैन, भाग्य हुँदैन, आत्मा हुँदैन, पुनर्जन्म हुँदैन भन्दा रामायणमा नास्तिक चोरको भिल्ला पाएको बुद्ध प्रति यो 12:19 को भिडियो हेरिसके पछि गर्वले छाती फुलेर आयो,,,,, BUDDHA WAS BORN IN NEPAL

  • @krishnakhatiwada4642
    @krishnakhatiwada4642 Год назад +2

    प्रकृति भन्नुभयो नी, हो त्यही हो इश्वर ,परमात्मा भन्ने!!्

  • @Sureshsah-zn6br
    @Sureshsah-zn6br Год назад

    यो भिडियो धेरै राम्रो छ यस्तै भिडियो लिएर आउने होला

  • @jayprithbimalla7117
    @jayprithbimalla7117 Год назад

    स्वाेर राम्रो छ सबै बिषय ज्ञान मुलक छन

  • @govinda8120
    @govinda8120 9 месяцев назад

    तपाईंको प्रस्तुतिमा धेरै दम छ

  • @vijay_sharma201
    @vijay_sharma201 Год назад

    दामि जानकारीको लागि धन्यवाद सर

  • @SujanBabuTheScienceHouse
    @SujanBabuTheScienceHouse Год назад

    हार्दिक आभार !
    आध्यात्मिक बिधा लाई जिज्ञासु को चाहना पुर्ती गर्ने तवरले प्रस्तुत गर्नुभयकोमा हार्दिक आभार ब्यक्त गर्दछौ।

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 Год назад

    धन्यवाद हजुर 🙏

  • @thumrajdhungana5692
    @thumrajdhungana5692 Год назад

    कति राम्राे सामग्री

  • @Real.1
    @Real.1 Год назад +2

    आत्मा हुन्छं तर हामी आत्मालाई पुरै शरीर नै चिरफार गरेपनि भेट्टाउन सकिदैनाऊ,र मानिसले मृत्यु बरण गर्दा आत्मा र सरीर छुट्टिन्छ। यदि आत्मा नहुँदा हुन त नाम कसरी आयो त? हरेक कुराको वैज्ञानिक प्रमाण हुँदैन।
    किनकि वैज्ञानिकहरु पनि हरेकमा पूर्ण छैन।🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻तर अस्तित्वमा छन्🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @सरितापरियाररेसि

    Sunder voice balram sir ko.

  • @narendrashrestha4307
    @narendrashrestha4307 Год назад +3

    thank you sir 🙏🙏
    आत्मा सम्बन्धि जानकारी नेपाली भाषामा सुन्न र सुनाऊ न मन थियो त्यो पूरा गिदिनुभएकोमा धेरै धन्यवाद 👍👍🥇🥇

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 Год назад

    तपाईंको प्रस्तुति अत्यन्तै तथ्यपरक तथा सारगर्भित छ तर मलाई थाहा छ यो भिडियो हेरेर उनीहरु खुशी भएनन् किनकि उनिहरुको अन्धो आस्थामा चोट लागेको छ । हाम्रो समाजको चेतनाको बिकास त्यति भएको छैन कि यो तथ्यलाई स्वीकार गर्न सकोस ।

  • @MaheshThapa-x3g
    @MaheshThapa-x3g Год назад

    संसारमा म, अनि मेरो मात्र भन्ने को लागि यो भिडियो धेरै राम्रो लाग्छ 😊

  • @rammramm5654
    @rammramm5654 Год назад

    के पृथ्वी मुनी सूर्य छ त सत्य हो वा सांचो 😲😓

  • @Ek.kshatri_713_11
    @Ek.kshatri_713_11 Год назад +1

    आत्मा हुन्छ आत्म नै भगवान् हुनुहुन्छ
    Thank you

  • @tejbahadur7652
    @tejbahadur7652 Год назад

    I proud of you and lt is the real.

  • @narlimbu2400
    @narlimbu2400 Год назад

    Tapai ko video sadai rochak ani gyan mulak hunxa yestai video haru ko sadai herna paiyos thank you 👍🙏🙏🙏

  • @mtnepal6178
    @mtnepal6178 Год назад

    भुत प्रेत बोक्सि आत्मा भगावान केही हुदैन मात्र भ्रम हो। तपाईं नै हजुरको मालिक हो र भगवान पनि तिमी नै हो।

  • @bishalkhadkha3639
    @bishalkhadkha3639 Год назад +1

    Aatma 100 percent hunxa i can,t prove but one day i will prove and become scientic

  • @laxminepal9441
    @laxminepal9441 Год назад +7

    What a amazing and swanky voice!!It's really appreciate able matter.

  • @Harkarajraii56
    @Harkarajraii56 Год назад

    100%आत्मा अभौतिक हुन्छ यो सबैले जान्न आबस्यक छ

  • @tarawatisubba932
    @tarawatisubba932 Год назад

    Ramro lagyo

  • @rajanshrestha347
    @rajanshrestha347 Год назад +1

    विज्ञान मा विश्वास गरौं। पुरानो सोच र विचार त्यागौं। अनुसन्धान र मानवतामा आधारित समाजको निर्माण गरौं।

  • @padamyamphu5729
    @padamyamphu5729 Год назад

    Sir!!!
    Spirit is beyond of science and knowledge and understanding.
    Which belong to creator of universe God almighty.

  • @OkilMagarmotivationnepal
    @OkilMagarmotivationnepal Год назад +1

    आहा

  • @Samirsampang-fg2xq
    @Samirsampang-fg2xq Год назад

    आत्मानै सृष्टि कर्ताको आत्मा हो, जो शरीर मरे पछि उसको काम अनुसार ईन्साफ हुन्छ, त्यस पछि कि त स्वर्ग कित नर्क

  • @milanbc6770
    @milanbc6770 Год назад

    Dherai ramro janakari ka lagi dhanyabad sir.

  • @pujaro3840
    @pujaro3840 Год назад

    Aajko siryengkhla thikai lagyo

  • @subashghimire7308
    @subashghimire7308 Год назад

    Radhe radhe

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Год назад

    Ekdam ramro lagyo sir dhanyabad chha

  • @Mirdi123
    @Mirdi123 Год назад +5

    Absolutely right , you are the great, searching many facts happening in the world and presenting to us .

  • @amritadhikari2648
    @amritadhikari2648 Год назад

    आत्मा, ईश्वर र अलौकिक शक्तिको कुरा हाम्रा पुर्खाहरुको प्रारम्भिक ज्ञानको उपज हो । यसमा हजारौं बर्षको काल्पनिक श्रृंखलाहरु जोडिएका छन् ,त्यति बेला उनिहरुले भौतिक रुपमा प्रमाणित गर्न नसक्ने सबै कुरा ईश्वरीय देन हो भनेको पाइन्छ । आज विज्ञान धेरै कुराहरुको जवाफ दिन सक्ने अवस्थामा छ, हाम्रा प्रारम्भिक दर्शनहरुमा भगवान भनेर व्याख्या गरिएको चन्द्रमामा हामीले पाइला राखिसक्यौं, सौर्यमण्डल, तारामण्डल र सम्पूर्ण ब्रह्माण्ड संग सम्बन्धित जिज्ञासाको जवाफ दिन सक्ने अवस्थामा हामी आइपुगेका छौं । हाम्रा पुर्खाले भने झैं ब्रह्माण्ड र प्रकृति अब अज्ञेय र ईश्वरीय रहेन । त्यस्तै आत्मा र जीवन कुनै अज्ञात शक्तिको देन हो भन्ने भ्रमबाट पनि हामी धेरै मात्रामा मुक्त भै सकेका छौं, बाँकी जिज्ञासाको उत्तर पनि प्राप्त गर्न वैज्ञानिकहरु निरन्तर प्रयत्नरत छन् । तर जति नै प्रगति भए पनि काल्पनिक पुराण वाचन र यथार्थ माथि पर्दा हाल्ने काम एउटा पक्षबाट निरन्तर जारी रहन्छ, उनिहरुको रोजीरोटीको कुरो जो छ ।

  • @menakaacharya645
    @menakaacharya645 Год назад

    निकै रोचक जानकारी सर🙏

  • @preethakbishowakarma6204
    @preethakbishowakarma6204 Год назад

    Kati ramro sound sir❤

  • @anilgoldsmiths9966
    @anilgoldsmiths9966 Год назад

    राम्रो लाग्यो धन्यवाद

  • @krishnasharanramtel2703
    @krishnasharanramtel2703 Год назад

    यसको पुष्टि म गरिदिन्छु।

  • @basantsunam7802
    @basantsunam7802 Год назад

    आहाँ

  • @rose57757
    @rose57757 Год назад

    great information

  • @sureshlama9103
    @sureshlama9103 Год назад

    आत्मा को बिस्य मा जान्न को लागि अध्याधमिक जिबन को खोजि गर्नु पर्छ मान्ब सरिर को मुल्त्यो हो आत्मा

  • @suneelthapa9758
    @suneelthapa9758 13 дней назад

    बिज्ञान सङ आत्मा ईश्वर देख्न सक्ने आँखा हुदैन

  • @narendrashahi6593
    @narendrashahi6593 Год назад +1

    हजुर को voice नै दामि सर सुभकामना

  • @OkilMagarmotivationnepal
    @OkilMagarmotivationnepal Год назад +2

    साच्चिकै राम्रो लाग्ने

  • @sujansuzan5088
    @sujansuzan5088 Год назад

    Science of the soul is the best documentary on this topic

  • @kaidechrailama609
    @kaidechrailama609 Год назад

    मलाई सारै चित्त बुज्यो। धन्यबाद 👍️🙏

  • @balaghimire3345
    @balaghimire3345 Год назад

    dharai ramroo.

  • @ipgautam4496
    @ipgautam4496 Год назад +1

    विज्ञानले प्रमाणित नगर्दैमा अस्तित्व नै हुदैन भन्न मिल्दैन
    मात्र विज्ञान ले प्रमाणित नगरेको हो

  • @biradhikari3726
    @biradhikari3726 Год назад

    धेरै राम्रो सर पोखरा बाट

  • @gulmireturn7981
    @gulmireturn7981 Год назад

    Rada rada

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 Год назад +2

    सिसाले आत्मालाई छेक्न सक्दैन।
    सिसा भित्रबाट आत्मा निस्किदा सिसा फुट्दैन ।
    जुनचाहिँ इश्वरले पृथ्वी सृष्टि गर्नुभयो उहाँलाई मात्र थाहाँ हुन्छ।
    अय्यूब 26अध्यायको 7 पदमा हेर्नुहोस पृथ्वी खाली ठाउँमा छ भनेर लेखिएको छ । यो सत्य कुरा विज्ञान द्वारा 17औ सताब्दीमा पत्ता लगाएका छन् ।
    कुन‌चाहि धर्मशास्त्र मा लेखिएको छ ? के हजुरहरुले कहिल्यै खोजी गर्नु भएको छ?

  • @khagenkajikhadgi9812
    @khagenkajikhadgi9812 Год назад

    तर आत्मा त हुन्छ हाै सर।जे भएपनि।

  • @rajdarlami1734
    @rajdarlami1734 Год назад +1

    I totally agree 👍👍👍
    Sansar ko sabai Vanda thulo varm vanekai gharama ho

  • @harishjagari154
    @harishjagari154 Год назад

    रोचक जानकारी सर 🙏

  • @tekshahi-hm1wu
    @tekshahi-hm1wu Год назад +1

    म मरेर बाँचेको मान्छे हो मान्छे को आत्म हुन्छ

  • @rameshwardass5529
    @rameshwardass5529 Год назад

    विज्ञान जहाँ खत्म हुन्छ तयही बाट अध्यात्मिक सुरु हुन्छ | मानिसले परमेश्वरले दिएको पदार्थ मा केही अनुसंधान गरेर परमेश्वर लाई भूलने गर्दछन तर यो मानिसको मूर्खता मात्र हो | आत्मा लाई दिव्यदृस्टिले मात्र देखन सकिंछ | यो बैज्ञानिक को बसको कुरा होइन| यो कलियुग को समयमा बिज्ञान ले धेरै प्रगति गरेको छ किनकी परमेश्वर ले यो संयमा बिधूतिय उपकरण लाई ज्ञान प्रचार को लागि बनाउनु भएको हो | नत्र पछिल्लो इतिहास हेर्नुस अहिले भन्दा स्वस्थ र बलशाली मानिस हुन्थ्यो तर एउटा गाडी पनि बनाउन सके न यसको कारण हो की भक्ति युग त्यति बेला प्रारबम थिएन अब भक्ति युग सुरु भइ सकेको छ |एका तीर संसार नै नास्तिकता तीर गईरहेको बेला अर्को तीर सबै धर्म बाट प्रमाण सहित संत रामपालजी महाराज ले बतानु हुन्छ की आत्मा हुन्छ र ज़ब शरीर को मृत्यु हुन्छ तब मानिसले आफनो कर्म अनुसार को फल पाउछ | तपाईको विचार् मा सबै धर्म को सद ग्रंथ झूठो हो तर सदग्रंथ झूठो होइन तपाई लाई अध्यात्मिक ज्ञान न भयेकोले हो |सबै धर्म को ग्रंथ मा प्रमाण छ की परमेश्वर कबीर साहेब हुनुहुन्छ | उहाँ सतलोक मा बसनु हुन्छ र जति पनि जीव छन सबै उन एक परमेश्वर कै संतान हुन | आत्मा लाई परमेश्वर ले अविनाशी बनाउनु भएको छ ज़ब सम्म पूर्ण मोक्ष प्राप्त हुँदैन तब सम्म आत्मा लाई शरीर प्राप्त भई रहंछ 84 लाख प्रकार को योनि मा जीवन पाईरहंछ गीता मा पनि आत्मा लाई अविनाशी भनिये को छ |
    अधिक जानकारी को लागि पढ़नहोस पुस्तक "ज्ञान गंगा "र जिउने मार्ग अनि बल्ल अध्यात्मिक के हो भने थाहा हुन्छ |
    याद रहोस डॉक्टर ले इलाज गर्न नसकेको घातक रोग बाट पनि संत रामपालजी महाराज को आशीर्वाद मात्र ले पनि 100%निको भएको छ |यो पूर्ण सत्य कुरा हो |

  • @sagarbhusal7498
    @sagarbhusal7498 Год назад

    तपाईंको आवाज दामी छ सर

  • @kushalrai3829
    @kushalrai3829 Год назад

    हो आत्मा हुन्छ तर मानिसको मात्रै,मानिस बाहेक अरू कुनै पनि प्राणीको आत्मा हुदैन,अरू प्राणीको प्राण मात्रै हुन्छ

  • @kumarlama4997
    @kumarlama4997 Год назад

    Dherai ramro kura♥️♥️🙏🙏

  • @NabinOfficial1M
    @NabinOfficial1M Год назад +5

    यदि आत्मा हुँदैन भने Albert Einstient को दिमाग सुरक्षीत छ भनेको सुन्या थिये किन बैज्ञानिक ले त्यो दिमागमा भयेको DNA बाट Clone गरेर अर्को Einstient बनाउन सक्दैनन् ??जब कि बहुत धेरै महान ब्यक्तिहरुको शरीरको कुनै न कुनै भाग संग्रहालयमा सुरक्षीत राखियेको छ? के त्यस बाट अर्को त्यस्तै ब्यक्ती जन्माउन सकिँदैन ।।बैज्ञानिकहरु को उत्तर यहि छ कि शरीर र शक्ति उस्तै हुने छ तर पछि गयेर दिमाग मा परिवर्तन हुनेछ। जब कि दिमाग को Programming त same हुनुपर्ने ।।यस्तो हुदैन कारण दिमागलाई चलाउने अदृश्य शक्ति त्यही आत्मा तत्व हो जस्को प्रेरणा द्वारा मस्तिष्कले काम गर्छ।

  • @finenepal2327
    @finenepal2327 Год назад

    Aaha mitho

  • @pradipkumargandharva9601
    @pradipkumargandharva9601 Год назад +2

    अबको भिडियो भनें अन्तरिक्ष सम्बन्धी लाउनुहुने चा भन्ने आशा छ धन्यवाद

  • @Gorkhe9394
    @Gorkhe9394 Год назад +3

    The answer to your question is given in our old books written thousands of years ago.
    जयश्रीराम्🙏

  • @Himlands9886
    @Himlands9886 Год назад

    Exactly 💯% right point ☝️ nikkainai prabhab purna jankari garaunu hunchha tapaile tesaile rochak Ra mahotto purna hunchha sohi anurup tapaiko backti bisesh bisayaharu ma chhuttai anannda mahasush hunchha. Yaskaran Malai atenntai utkrissta lagchha tapaiko sabai bisaya bastu ka kura aja vanau sabai bhanda ramro lagne tapaiko voice amazing your voice. And also Your intelligent 🧠 main so that yastai rochak tathyaharuko Sahi jankari sadai gardinu hola tesko lagi tapailai saport Ra Saath ani subhakamana and best of luck 🤞 always

  • @kishorrai6855
    @kishorrai6855 Год назад

    प्राण भन्नेचीजलाई नै आत्मा मानेको हुनुपर्छ बाचे रहन्छ मरे जान्छ ।

  • @skchem.4490
    @skchem.4490 Год назад +6

    We cannot see energy but we can see its effect
    So soul huncha huncha huncha
    Soul is a form of invisible energy

    • @deekpaal
      @deekpaal Год назад +1

      What is the resource of soul.. its the alive brain… if the brain is not functioning or die .. everything is finish… the soul .. the consciousness ..and brain is physical matter…

    • @billion6522
      @billion6522 Год назад +1

      @@deekpaal brain is just to store things but soul is a different thing a form of energy have you seen a force not we can't we it but we feel it.

    • @nabinneupane3723
      @nabinneupane3723 Год назад +1

      LoL🤣 Soul is fake fake fake 🤣🤣

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      @@billion6522 Soul is Myth Brain Consciousness is Real.

    • @dheemdhoong
      @dheemdhoong Год назад +1

      Soul is just like a god we don't see but we believe it. 😊

  • @laxmanpaudel7321
    @laxmanpaudel7321 Год назад

    अत्युत्तम 🎉

  • @balugurung3995
    @balugurung3995 Год назад

    Very simple and sweet voice of you Sir❤

  • @rose57757
    @rose57757 Год назад

    wonderful

  • @kumalprem-qc6db
    @kumalprem-qc6db Год назад

    dami voice

  • @kesanking3110
    @kesanking3110 Год назад

    राम्रो छ दाजु

  • @प्याजकुमारजी

    आत्म सबै मानिस मा 100% हुन्छ!यदि आत्म नभए मानिस बोल्न,बुझ्न,सोच्न,इत्यादि केही पनि गर्न सक्दैन, मृत्य लास लाई हेर्दा स्पष्ट हुन्छ।कुरा गम्भीर यो छ कि सरीर र आत्म अलग हुँदा के हुन्छ??साचो धर्म शास्त्र मा लेखिएको छ,सृष्टि हुँदा,मानिसको शरीर जमीन को धूलो बाट बनेको हो,र आत्म चाहिँ भगवान बाट आएको हो, जहाँ जहाँ बाट आएको हुन्छ त्यही फर्कन्छ।जस्तै मानिस मरे पछि माटोमा मिल्छ पोल्दा गाड्दा,भने आत्म के हुन्छ त???

  • @lukhirambaskey9634
    @lukhirambaskey9634 Год назад +2

    ल हेर्नुस है

  • @lilakumarsitaula473
    @lilakumarsitaula473 Год назад

    भुतको आत्मा संग के सम्बंध छ हजुरको जिगेसा पाऊन

  • @unknowngamer2905
    @unknowngamer2905 Год назад

    हजुर को आवाज नै दामि छ सर । यसतै भिडियो बनाउनु हुन हर्दिक गर्दक्सुं

  • @bijushahi4454
    @bijushahi4454 Год назад

    यदि बैज्ञानिकको वा कुनै रिसचरको चेतनाले आत्मा तत्वलाई भुझ्न वा थम्याउन वा चिन्न सक्ने भए यिनीहरुले प्रकृति वा सृस्तीको मजाक उडाईदिन्थयो होला ।अनि तपाई ले बिस्लेषण गर्नु भएजस्तो आत्मा न भौतिक हो न अभौतिक,यो त पराभौतिक तत्व हो जस्लाई बुझ्न बैज्ञानिकको मस्तिस्क पनि सक्छयम छैन र जस्ले बुझे तिनिहरु प्रकृतिको खिलाफ कहिल्यै गएनन् र सन्सारको अमर पात्र बने ।हजूरलाई चेतना भया!

  • @yakrajadk7632
    @yakrajadk7632 Год назад +1

    पर्मान धेरै छन ।।आउनु हाम्रो गाउँ मा पुरै प्रमान भेट्न् सकिन्छ

  • @purnakhati7534
    @purnakhati7534 Год назад +5

    भुत आत्मा ईश्वर सबै हुन्छ।