बिचरा ती पाइलटहरुले त हरसम्भव प्रयास गरेका रहेछन तर दशा नै लागेको रहेछ । सम्पुर्ण मृतक यात्रुहरु प्रती ह्र्दय देखि नै हार्दिक सम्बेदना छ ।येस्तो घटना फेरि कहिले नदोहोरियोस प्रभु ।
मलाई पनि मनमा लागेको कुरा आगो लाग्ने भनेको ईन्धनले हो त्यो सबै खालि गरेर ल्यान्डिङ गर्नुपर्थ्यो र हाईड्रोलिक पाङ्ग्रा नखुलेको अवस्थामा फममा लगेर ल्यान्डिङ गर्नुपर्थ्यो बिकसितत देशमा
जिससले बचाउन सक्दैन थिए नत भगवान बिस्नु सिब संकर अन्य कुनैले नै ! बाचेछ भने पनी आफ्नो दिन बलीयो मात्र हो तर पनी तिनै जिसस र भगवानहरुको नाममा आफै आफैमा जुदिरहेको छ 😢😢😢
प्लेन ब्लास्ट हुनु नै सम्पुर्ण यात्रुको लागि दुर्भाग्य बन्यो। धसिएर जलेको मात्रै भए धेरै यात्रुको उद्दार हुन्थ्यो। तर उद्दार हुन नपाइ जहाज मिसाइल झैँ ब्लास्ट भएछ। तर हुने हार दैव नटार भन्ने भनाइ छ हुन कुरा भएरै छाड्दो रहेछ। त्यो दैवले पनि टार्न सक्दोरहेन छ।
Wheel brake does not use to slowdown the aircraft in the runway. Reverse thrust and flap fully down are the main tools pilots used to slow down the aircraft after touch down in the runway.Wheel break is only used during taxing.
यो दु:खद दुर्घटनामा मृत्यु हुनेहरू प्रति हार्दिक श्रद्धाञ्जलि !😢
balaram sir and team lai dherai dhanyabad❤❤
Same🎉😂😂😂
विश्व घटना नहेरी कन सुत्ने मनै लाग्दैन मलाई मात्रै हो कि अरु कोही हुनुहुन्छ 🎉🎉
Back❤
😅😅seam to you
Ma pani xu 😊❤
Gugu khayera sutnu🤣🤣
Same dosty
श्री पशुपतिनाथले सबैको रक्षा गरून् 🙏 प्राथाना छ।
Mugi
Tlai chai k samasya bho arka ko cmmnt ma aayera mukh xadna lai
@@bandanagurung305
Same❤❤
मरिसके के रक्षा 😭
आत्माले शान्ती पावोस्😢
हो 🎉🎉
यो सुमधुर मिठो आवाजमा हरेक घटनाको जानकारी दिनु हुने बलराम सर लगायत सम्पुर्ण टिम प्रति हार्दिक आभार ❤🙏🙏
एकदमै हृदयबिदारक दुखद घटना 😢😢😢😥
😢😢Back❤
Ho😢😢
दिन दसा ले साथ नदिए पछी रुखको हाँगा भाँचिएर लाग्न बाट बाँचेको मान्छे घरभित्र पस्ने बेलामा सर्प ले ठुगेर मर्छ
ॐ नमः शिवाय जय विष्णु माता
अरुको देशमा यदि छिटो रिपोर्ट आउँछ हाम्रो देशमा भएको भए ५ वर्षमा पनि आउँदैन थियो
Nepali Haru yo ko bhaya vanu 😊
बिचरा ती पाइलटहरुले त हरसम्भव प्रयास गरेका रहेछन तर दशा नै लागेको रहेछ । सम्पुर्ण मृतक यात्रुहरु प्रती ह्र्दय देखि नै हार्दिक सम्बेदना छ ।येस्तो घटना फेरि कहिले नदोहोरियोस प्रभु ।
derai ramro lagyo jankari
मलाई पनि मनमा लागेको कुरा आगो लाग्ने भनेको ईन्धनले हो त्यो सबै खालि गरेर ल्यान्डिङ गर्नुपर्थ्यो र हाईड्रोलिक पाङ्ग्रा नखुलेको अवस्थामा फममा लगेर ल्यान्डिङ गर्नुपर्थ्यो बिकसितत देशमा
Best nepali चैनल विश्व घटना
अत्यन्तै दु:खद घटना हो यो।😢😭😭❤
First viewer
First comment
Thank you so much 👍🙏
Bishow ghatana is one of the best flight accidents information channels ❤
अत्यन्तै दु:खद खबर
ॐ हार्दिक श्रध्दाञ्जलि
जय सियाराम जय हनुमान जय गुरुदेव कोटि कोटि प्रणाम
सारै दुखद घटना मृत आत्मा हरु प्रति हार्दिक श्रद्धाञ्जली
पुरा जानकारिको लागि धन्यवाद
यति राम्रो प्रसतुति❤
दुखत्😭😢
Good news 🎉🎉🎉
Tapai ko yasto khabar pura man parxa 🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🫰🏻🫰🏻🫰🏻🫶🏻🫶🏻
एक दम खतरनाक 😢🙏🏻🇳🇵
😔 sad news
Dhannebad 🙏🏾💐
Good news
Wou🎉🎉🎉
जिससले बचाउन सक्दैन थिए नत भगवान बिस्नु सिब संकर अन्य कुनैले नै ! बाचेछ भने पनी आफ्नो दिन बलीयो मात्र हो तर पनी तिनै जिसस र भगवानहरुको नाममा आफै आफैमा जुदिरहेको छ 😢😢😢
सहि हो
राम्रो लागो ।
सारै राम्रो प्रस्तुती
Good news ❤🎉 careful
So said
kasto majjja le explanation gareko haw pura enginerring sahit explain xata
good good sir
Fire Spark/Caught Kam garna Runway Ma Foam Spread Kina nagareko hola..???
बलराम सर रूस ले पत्ता लगाको कैंसर vacikon को बारेमा banaun 🙏🙏🙏🙏😢
मैले पनि यस्को बारेमा सत्य तथ्य बारेमा बनाउन अनुरोध गर्दछु
😢😢😢😢दुखद खबर सर😢😢😢😢😢
महाबिर पुन को बारेमा एउटा भिडियो बनाउनु न
हृदयविदरक घटना
जय बालेन 🥰🥰
Yesto gyaan Hjr lai kaha bat aaucha hau Hjr
Dherai ramro sharing cha
Thank you 🙏🏻
अरुको भिडियो बाट् 😂😂😂
Good news 🎉🎉❤
❤❤❤
हार्दिक श्रदान्जली मृत आत्माको चीर शान्तिको कामना😢😢😢😢 हाल दक्षिण कोरिया बाट
❤❤😊
हार्दिक श्रद्धाञ्जली😭
कोरियनहरु अति आत्तिन्छन त्यसको कारणपनि हुनसक्छ ।
शैतानहरुले सुनियोजित तरिकाले घटाएको घटना हो यो किनकि त्यो दिन शैतानी दिन हो ।
मेराे लाडाे शैतान ले घट्ना गरेको तेरिमा चिक्ने दिन दशा भनेकाे बाजा बजाएर आउँदैन कुन दुनियाँमा छ चिक्ने तँ
@@pknphg8444Sai kura
यो दुखद घटनामा परे ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली😢
so sweet voice ❤
म हरेक दिन कुरेर बसिरहेको थिये कहिलेआउला भनेर finally aayo korea ko plane crash news
धन्नेवाद हजुर धेरै धेरै म सुन्छु हेर्छु है अब।❤❤❤❤❤❤❤❤❤❤
यो crash को कारण के रहेछ त्यस्को पनि episode हाल्नुहोला है।
Agadiko pamgra na niskerw
Sabai jana prati hardik shrdanjali 🙏
दु:खद समाचार 😩😩 विश्व घटना समाचार एकदमै बिस्तर विस्तृत बुझ्ने गरि सुन्न पाउँदा राम्रो लाग्यो
भावपूर्ण श्रद्धाञ्जली 😢
wow hjr
korea dekhi herdai xu❤
Watching from parbat
fuel dump system भएको भए केहि क्षेति केहि कम हुन्थियो कि ।
I hope this airplane incident may never happen again and again.
God saves everyone🙏
टंक दाहाल को जस्तो भिडियो ल्याउनु पर्यो हजुर ले
ईण्डियन च्यानलका भिडियो कपी पेष्ट गर्नेले कहांबाट ल्याउॅंछ टॅंक दाहालको जस्तो भिडियो?
@BishwoGhatanaकोरियमा होईन नि कोरियामा चाही हो है !!!
Good.
I like he narrate story
🎉🎉🎉🎉
Nice
Sad newes😢😢
so sad 😢😢
Omg😢 rip all of you 😢😢😢
यदि समुद्र माथी ल्यान्द गरेको भय के हुनथ्यो होला
दु:खद घटना 😭😭😭
So sad 😭😭
अझै पनि हवाइ यात्रा सुरक्षीत छैन ।
यसको बारेमा पुरै जानकारी कहिले आउला भनेर कुर्ने कति जना 😊?? हाजिर हुम त
🙏🙏
समुद्रतिर लगेर ल्याण्ड गरेको भए त्यत्रो मानवीय क्षति सायद हुन्थेन होला😢😢😢
Great Information Sir ❤❤ Ma Daily Hjr Ko Video herchhu ❤❤ Malai Hjr Ko Voice ra Presentation man Parchha ❤❤
Ghatana planeko kharabi bhanda teha wall kina rakhiyo bhanne kurama bibad chaleko belama biswo ghatana bhitri kurama besta 😢😢😢
👍️👍️👍️
पानि मा landing gareko vaye k hunthiyo hola ???
तो पिलेनको चका एकचोटि नखुले पछि फेरि तेहा किन लानु कहाँ छ समुन्द्र तेतै छेउमा लगेर अबतरण गरेको भए एसतो दिन आउदैन थियो।
First comment
प्लेन ब्लास्ट हुनु नै सम्पुर्ण यात्रुको लागि दुर्भाग्य बन्यो। धसिएर जलेको मात्रै भए धेरै यात्रुको उद्दार हुन्थ्यो। तर उद्दार हुन नपाइ जहाज मिसाइल झैँ ब्लास्ट भएछ। तर हुने हार दैव नटार भन्ने भनाइ छ हुन कुरा भएरै छाड्दो रहेछ। त्यो दैवले पनि टार्न सक्दोरहेन छ।
पानिमा किन नलको होला😢पानिमा ल्यान्ड गर्दा धेरै बाच्ने थियकि😔
Nice voice 😮
यसको जानकारी आयो भने पछि आउँछ कि नाई ?
very good news thnak you very much and so sad to hear this plane crash news :(((
जहाजको पाङ्ग्रा नखुलेर धेरै दुर्घटना भएको समचार सुनिन्छ। के पङ्ग्रा भित्र नलुकाइ उडाउन मिल्दैन।
very very sad news 😢😢
Harka Sampang jindabad ❤🎉bhanow sabai lai so sad news😢
पांग्रा नखुलेकाे भए पानीमा उतार्नु पर्ने थियाे
Rest in peace beautiful soul 😢
बिचरा सबैलाई परमेश्वर र यशुले बोलाउनु भएछ है हाम्रो नेपालका सुसमाचार सुनाउदै हिड्ने सबैलाई यसरी नै बोलाए हुन्थ्यो
😢
ma korea vako lai vanda dherai kura bishwo ghatana lai tahha hunxa ❤
Rest in peace 😥😥
Wheel brake does not use to slowdown the aircraft in the runway. Reverse thrust and flap fully down are the main tools pilots used to slow down the aircraft after touch down in the runway.Wheel break is only used during taxing.
पुगेर पनि दुघटना,,
☺️
sad news😭😭😭😭😭