म रोमानीया बाट हेर्दैछु यो काला सागर black sea भन्छ यो सागर रोमानीया मलदोबा युक्रेन रसिया बुल्गेरिया र टर्की को बिचमा पर्छ यो सागर रोमानीयाको राजधानी बुखारेस्ट बाट ट्रेनमा २ घन्टामा पुगिन्छ यो सागर साच्चै रहस्यमय छ पानीको रङ पनि अरु सामुन्द्राको भन्द फरक किसीमको कालो नै छ र डरलागदो देखिन्छ र याहको मान्छे हरुले पनि यसको इतिहास धेरृ छ भन्छ आज यो black sea को बारेमा विश्वघटना बाट सुन्न पाउदा असाध्यै खुशी लाग्यो धेरै२ धन्यवाद छ सर एवं सबै बिश्व घाटना टमलाइ शुभकामना 🙏🙏🙏🙏🙏🙏🇳🇵🇷🇴
काला सागरको अनौठो संरचनाका बारेमा अनौठो कुराहरू सुन्दा अचम्म लाग्यो ।यसको वास्तविकता बारेमा बैज्ञानिकहरूबाट अनुसन्धान खोज त भैरहेकै होला।मलाई लाग्छ यि सबै दैवी शक्ति कै अनौठो र रहस्यमय कल्पना ।जस्ले बैज्ञानिकलाई चुनौति दिई रहेका छन् ।धन्यवाद ।
#01=स्वदेशी बन स्वदेशी भन सम्हाल नेपाल , -श्री५ महेन्द्र...... #02=नेपाल हाम्रो हो र हामी नेपालका हौं, भन्ने भावनाबाट प्रेरित भइ राष्ट्रको संरक्षण तथा सर्वोत्तम हितका लागि आआफ्नो क्षेत्रबाट समर्पित हुनु पर्छ, -श्री५ वीरेन्द्र वीरविक्रम शाहदेव....
पहिलो कुरा त धर्म भनेकै प्रकृति हो प्रकृतिपद्धत नै हुन्छ अर्को कुरा बिज्ञान भनेको धर्ममाथिकै अध्ययन र अनुसन्धान मात्र हो कदापि सतप्रतिशत हैन यो कुरा यहि भिडियोमा स्पष्ट हुन्छ किनकि सामन्तया पानी(प्रकृति)को बनोटको निद्धान भेटाएको छ बिज्ञानलर तर पानी-पानी भरिएको काला सागरको तल्लो भागमा किन अक्सिजन छैन यो खोजकै बिषय छ ऊसैका लागि....ज्ञानवर्द्धक भिडियोका सम्प्रेषणका लागि सम्पुर्ण समुहलाई धन्यवाद।
dharma vaneko prakriti kasari ho?? Jati bela ja pani j bole ni hunxa?? science ra dharma kaile ni eautai hudaina..pseudo science ka gyani haru dekhera haso lagxa😂😂😂
@spiderman-oe8kw मैले प्रकृति भन्नाले पंचतत्वलाई ईकित गरिरहेको छु सर....र फेरि नि भन्छु धर्म प्रकृति हो पुजा संरक्षणको पद्धति हो अनि बिज्ञान धर्म माथिको निरन्तर अध्ययन र खोज🙏🙏🙏
@@ashoksanjel3555 ek example dinus ta bigyan dharma mathi ko khoj ho vanera?? First nature came then organism came then human came n human created dharma..n irony of all these event is under the law of science..
@@spiderman-oe8kw यहि नै मेरो नि आशय हो सर शायद बुझाई एकै हो तर प्रस्तुति फरक भएको मात्र होकि....तँपाईले भन्नु भएको क्रमागत विकासमा मेरो विमति छैन प्रकृतिमाथि मानविय अवधारण सृजना गरेर धर्म नाम दिएको समग्र अनुशासनको शैलि माथि आज वैज्ञानिक खोज र अनुसन्धान भईरहेको हैन र?मैले मानविय समाजको मान्यतामा रहेको धर्म(पंचतत्व)भित्रको जल(पानी)को मिश्रण माथिको वैज्ञानिक अध्ययन मार्फत स्थापित मान्यता(तथ्य/भाष्य)लाई नै थप खोज र अनुसन्धान जरुरि छ भनेको हैन र कालो समुन्द्रले?यो तथ्यमा मैले विज्ञान धर्म(पंचतत्व)माथिको खोज अनुसन्धान र खोज हो सतप्रतिशत हैन भनेको हुँ....म विज्ञानको विरोधि हैन सर तर पंचतत्वले संसारको अस्तित्व कायम गरिरहेको भन्नेमा अडानदार मात्र हुँ😅😅😅हजुरले प्रतिक्रिया मार्फत बाँडनु भएको ज्ञानका लागि धन्यवाद।
यदि hydrogen र oxygen मिलेर पानी बन्छ भने काला सागरको तल्लो भागमा भएको पानीमा पनि oxygen हुनुपर्ने होइन र?कसरि बनेको छ तल्लो भागको पानी?यो बारेमा पनि स्पष्ट पारिदिएको भए हुन्थ्यो,जान्ने इच्छा लाग्यो।
The Black Sea has distinct layers of water with different densities due to variations in salinity and temperature. This stratification limits the mixing of oxygen-rich surface waters with the deeper layers.
किना चिन्ता गर्छ हो यो पृथ्बि को जन्म हुनु अगि नै तय भको छ यो सन्सार जात्ती र धर्म को नाउ द्वारा बिवाद भयरा तेस्रो बिस्सो युद्द भयरा मान्छे को हात द्वारा बनेको आणबिक बम को आगो द्वारा यो सन्सार को बिनास र पत्तिन हुनि छ भन्नि कुरा सबै कुरा को लागि समय हुन्छा समय आइपुगे पछि कसै ले रोकन सक्दैना
बिश्वो युद्ध हुन्छ भन्नु पनि मान्छेलाई आकर्षण गर्ने नै हो नत्र कस्ले सुनिदिने यो घटना । नोआ को जहाज अरारत पर्बत मा भेट्नु त ठिकै हो तर यो हिन्दुको कुरा युरोप मा कसरि आयो ? गफै हो कि !
@@BhairabPaudel-s1fHaina Isha masi xa hw dollar 💵 ma bikera dharma bechne manuvab lazy lagdaina Dharma haina Soch paribartan garne ho Kyu ki there is only one god .
त्यहाँ मानिसका अस्तिपन्जर देखिएका छन्। तपाईको तर्क साँचो / ठिक हो भने त मानिसको छाला मासु र हड्डी हुनु पर्ने होईन र ? कुरो के हो ? कृपया प्रष्ट पार्नुहोस ?
दैनिक हेर्ने जति हाजिर हुम त।
दैनिक हेरेर के गर्नु सहि किसिमको खोज भन्दा filmy काहानीको रुपमा content हुन्छन। काला सागारको सतह सम्म नै oxygen छ।
Ma tw No.1 ho
Um ek le arkolai support grum hau❤❤❤
Me
Anaerobic decomposition is still possible.
काला सागरमा हराएको जहाजको बारेमा अनुसन्धान गरेर सम्पुर्ण घटनाक्रम समेटेर एउटा भिडियो बनाउनुहुन विनम्र अनुरोध गर्न चाहन्छु बिश्व घटना टिमलाइ।
म रोमानीया बाट हेर्दैछु यो काला सागर black sea भन्छ यो सागर रोमानीया मलदोबा युक्रेन रसिया बुल्गेरिया र टर्की को बिचमा पर्छ यो सागर रोमानीयाको राजधानी बुखारेस्ट बाट ट्रेनमा २ घन्टामा पुगिन्छ यो सागर साच्चै रहस्यमय छ पानीको रङ पनि अरु सामुन्द्राको भन्द फरक किसीमको कालो नै छ र डरलागदो देखिन्छ र याहको मान्छे हरुले पनि यसको इतिहास धेरृ छ भन्छ आज यो black sea को बारेमा विश्वघटना बाट सुन्न पाउदा असाध्यै खुशी लाग्यो धेरै२ धन्यवाद छ सर एवं सबै बिश्व घाटना टमलाइ शुभकामना 🙏🙏🙏🙏🙏🙏🇳🇵🇷🇴
ma pani xu hoi romania
100 भन्दा कम भएको साथी हरु सबै यत्ता जोडिनुस सबै जाना मिलेर बडम है साथी हो❤
यो स्वीकार छ , लू एकअर्कालाई सपोर्ट गरौँ त।
Ok maro youtube channel suscribe garanu ma ni garxu
@@Anurag-ot9juok start
Me❤
Ok ❤❤❤
काला सागरको अनौठो संरचनाका बारेमा अनौठो कुराहरू सुन्दा अचम्म लाग्यो ।यसको वास्तविकता बारेमा बैज्ञानिकहरूबाट अनुसन्धान खोज त भैरहेकै होला।मलाई लाग्छ यि सबै दैवी शक्ति कै अनौठो र रहस्यमय कल्पना ।जस्ले बैज्ञानिकलाई चुनौति दिई रहेका छन् ।धन्यवाद ।
विश्व घटना लाई नियमित हेर्ने र सुन्नमा म पनि छु है 👋🤗
#01=स्वदेशी बन स्वदेशी भन सम्हाल नेपाल , -श्री५ महेन्द्र......
#02=नेपाल हाम्रो हो र हामी नेपालका हौं, भन्ने भावनाबाट प्रेरित भइ राष्ट्रको संरक्षण तथा सर्वोत्तम हितका लागि आआफ्नो क्षेत्रबाट समर्पित हुनु पर्छ, -श्री५ वीरेन्द्र वीरविक्रम शाहदेव....
यक दमै रोचक लागेव यो video
तपाईंको यो कार्यक्रम नछुटाई हेर्ने ब्याक्तिमा म पनि पर्छु।
मृत सागरको बारेमा पनि यस्तै एउटा भिडियो बनाउनुपर्यो। बलराम सर 🙏🤗
निकै रोचक रहेछ यो भिडियो त।😒😱😱😱
Nice 👍 ramro lagchha hjrka bislesan 👏
धेरै रु राम्रो जानकारी मुलक भिडियो सर हजुर
धेरै रोचक लाग्यो मलाई त 😮😮😮❤❤🎉
Dherai ramro x sir ❤❤❤
रोचक लाग्यो ❤❤❤❤❤❤
Dami waiting for next.
Nice video chh sir 🙏🙏🙏👍👍
पहिलो कुरा त धर्म भनेकै प्रकृति हो प्रकृतिपद्धत नै हुन्छ अर्को कुरा बिज्ञान भनेको धर्ममाथिकै अध्ययन र अनुसन्धान मात्र हो कदापि सतप्रतिशत हैन यो कुरा यहि भिडियोमा स्पष्ट हुन्छ किनकि सामन्तया पानी(प्रकृति)को बनोटको निद्धान भेटाएको छ बिज्ञानलर तर पानी-पानी भरिएको काला सागरको तल्लो भागमा किन अक्सिजन छैन यो खोजकै बिषय छ ऊसैका लागि....ज्ञानवर्द्धक भिडियोका सम्प्रेषणका लागि सम्पुर्ण समुहलाई धन्यवाद।
dharma vaneko prakriti kasari ho?? Jati bela ja pani j bole ni hunxa?? science ra dharma kaile ni eautai hudaina..pseudo science ka gyani haru dekhera haso lagxa😂😂😂
@spiderman-oe8kw मैले प्रकृति भन्नाले पंचतत्वलाई ईकित गरिरहेको छु सर....र फेरि नि भन्छु धर्म प्रकृति हो पुजा संरक्षणको पद्धति हो अनि बिज्ञान धर्म माथिको निरन्तर अध्ययन र खोज🙏🙏🙏
Good sir@@ashoksanjel3555
@@ashoksanjel3555 ek example dinus ta bigyan dharma mathi ko khoj ho vanera?? First nature came then organism came then human came n human created dharma..n irony of all these event is under the law of science..
@@spiderman-oe8kw यहि नै मेरो नि आशय हो सर शायद बुझाई एकै हो तर प्रस्तुति फरक भएको मात्र होकि....तँपाईले भन्नु भएको क्रमागत विकासमा मेरो विमति छैन प्रकृतिमाथि मानविय अवधारण सृजना गरेर धर्म नाम दिएको समग्र अनुशासनको शैलि माथि आज वैज्ञानिक खोज र अनुसन्धान भईरहेको हैन र?मैले मानविय समाजको मान्यतामा रहेको धर्म(पंचतत्व)भित्रको जल(पानी)को मिश्रण माथिको वैज्ञानिक अध्ययन मार्फत स्थापित मान्यता(तथ्य/भाष्य)लाई नै थप खोज र अनुसन्धान जरुरि छ भनेको हैन र कालो समुन्द्रले?यो तथ्यमा मैले विज्ञान धर्म(पंचतत्व)माथिको खोज अनुसन्धान र खोज हो सतप्रतिशत हैन भनेको हुँ....म विज्ञानको विरोधि हैन सर तर पंचतत्वले संसारको अस्तित्व कायम गरिरहेको भन्नेमा अडानदार मात्र हुँ😅😅😅हजुरले प्रतिक्रिया मार्फत बाँडनु भएको ज्ञानका लागि धन्यवाद।
Intresting🎉
सबै RUclipsrs मिलेर एक आपसमा सहयाेग गर्यो 😊
Ok
Mero channel ma Pani
Ok
Done ✔️
Done
Best RUclips channel of 🇳🇵
dherai interesting xa yo video ani knowledgeable pani
greater
Thank you sir for sharing us information
निकै रोचक र रहस्यमय लाग्यो आजको श्रृखला 😮
salute sir good analysis ..
काला सागर कालै रहेछ wow🙏❤️
Yek dam ramro xa ❤
दैनिक हेर्ने जति हाजिर हुन् त
❤❤ सधैँ हेर्नको लागि कोको हुनुहुन्छ
यदि hydrogen र oxygen मिलेर पानी बन्छ भने काला सागरको तल्लो भागमा भएको पानीमा पनि oxygen हुनुपर्ने होइन र?कसरि बनेको छ तल्लो भागको पानी?यो बारेमा पनि स्पष्ट पारिदिएको भए हुन्थ्यो,जान्ने इच्छा लाग्यो।
The Black Sea has distinct layers of water with different densities due to variations in salinity and temperature. This stratification limits the mixing of oxygen-rich surface waters with the deeper layers.
watching from malaysia ❤❤❤
सहि कुरा
North sea KO barema Pani video banaunu paryo sir
मृत सागर को बारेमा पनि जानकारी पाँउन सकिन्छ त हजुर ?
Very good information sir ❤️🇳🇵🙏
Very beautiful❤❤❤❤❤
धेरै राम्रो
Intresting 😮
❤❤❤❤
👌👌👌👌
Interesting
हरियो चन्द्रमा हो र चन्द्रमाको ज्वारभाटाले त्यस्तो भएको हो 😮😮😮😮😮
Balaram shreestha ❤
😮😮
👍👍👍👍👍
i am with ❤❤❤
खै त तिमीले विश्वयुद्ध शुरु हन्छ भनेको १ वर्ष अघिदेखि 🙄
😅😅😅😅😅😅
😂😂😂😂
किना चिन्ता गर्छ हो यो पृथ्बि को जन्म हुनु अगि नै तय भको छ यो सन्सार जात्ती र धर्म को नाउ द्वारा बिवाद भयरा तेस्रो बिस्सो युद्द भयरा मान्छे को हात द्वारा बनेको आणबिक बम को आगो द्वारा यो सन्सार को बिनास र पत्तिन हुनि छ भन्नि कुरा सबै कुरा को लागि समय हुन्छा समय आइपुगे पछि कसै ले रोकन सक्दैना
🤣🤣🤣🤣🤣🤣🤣
👌👌👌👌👌👌👌👌👌
❤🎉❤
यदि पानी बन्नकाे लागि hydrogen र oxygen चाहिन्छ भने oxygen नाइ न भएर पानी कसरी त??
Right , यहाँको सतह सम्म नै oxygen छ। यो document खोज अनुसन्धान भन्दा cooy गरिएको, यस्तै गलत कुराहरु राखेको अन्य कुनै creater को video पनि हेरेको थिय।
यहाँ अकसिजन भनेको पानी मा घुलित अकसिजन भने को हो साथी
Same thought
Support please guys☹️
बिज्ञान पढेर आउनु भाइ
👍️👍️
Nice video 👍🙏
Very nice
interesing
😮very interesting 🤔 Genesis chapter 6 is real
😮😮😮
काला सागर (black sea) मा पौडी खेलिसकेका यता हाजिर हौ।
😂😂😂
अन्यत्रको सागरमा गहिराइसम्म पनि अक्सिजन प्रवाहित हुने, तर काला सागरमा चैं किन पिंधसम्म अक्सिजन पुगेन होला ?? 🤔 यो पनि रहस्य नै छ कि ?
दाइ केही कुराहरु कल्पना भन्दा पनि बाहिर भएको देख्छु यदि यी सबै कुराहरु साच्चै होलान त
Good
Ma regular
म पनि छु।
तर भिडियो चाई कसरी बनायो भित्र बत्ती बल्या xa
😮😮😮😮😮😮
🙏🇳🇵
पानीमा अक्सिजन भएर पनि मान्छे किन मर्छ होला 😳🤔
Harka Sampang jindabad ❤🎉bhanow sabai la😮
H2O अर्थात पानी यस्को अर्थ अक्सिजन बिना पानि हुन सम्भव छ र सर??
पानी हाइड्रोजन र अक्सिजन मिलेर बन्छ तर ब्ल्याक सि को तल्लो लेयरमा अक्सिजन छैन भने पानी कसरी रहन्छ?के तल पानी बिनाको भोइड छ?
Hello sundaiho dolkha❤❤❤❤❤
Dainik harne ma Pani parxu hai
म पनि दैनिक हेर्छु हैइ
Sathi banum hai sabai jana
Yasta prastut garda alik details ma Dina paryo auta video ma samvaw nvaya part1 2 3 garera diya ramro hune thiyo ki
Maele pani here dhannnedad
बिस्तारै नेपाली ठिक बाटोमा आउदै छ्न क्या हो पहिला 1 2 हजार हुन्थ्यो भिउज आजकाल 50 हजार काट्न लाग्यो त
म दैनिक बिश्व घटना हेर्छु है
prasantha mahasagar ko ni video vanaunus sir
मत दैनिक होइन धेरै समय सम हेदृई छु
बिश्वो युद्ध हुन्छ भन्नु पनि मान्छेलाई आकर्षण गर्ने नै हो नत्र कस्ले सुनिदिने यो घटना । नोआ को जहाज अरारत पर्बत मा भेट्नु त ठिकै हो तर यो हिन्दुको कुरा युरोप मा कसरि आयो ? गफै हो कि !
how deep is this Black Sea💭🤔
mexican Cartel ko baremA video banaunu na
Ma
भगवान विष्णुको बासस्थान हुन सक्छ
😂😂हाे हाे सैतान कै वास छ।
@@BhairabPaudel-s1fHaina Isha masi xa hw dollar 💵 ma bikera dharma bechne manuvab lazy lagdaina Dharma haina Soch paribartan garne ho Kyu ki there is only one god .
👍️👍️👍️😎👌🇳🇵
बाहुन पुर्खा को देश
Yastai yastai video lyaunus hjr, tyasto war sambadhi na lyaunus
Light tower ma manxe haru kina jibit rahadainan ???
Anaerobic bacteria le pani decomposition garna sakxa.
It engneering koi हुनुहुन्छ भने रिप्लाई दिनु ल
Read sea ko breama eauta episode please
विश्व घटना मार्फत कृस्टेन धर्म प्रचार गर्दैछ।।
🤔🤔🤔
Kina??
Kindly provide references 🙏
Kun jai pagal ho yo
How
😂😂😂😂
нєℓℓσ
त्यहाँ मानिसका अस्तिपन्जर देखिएका छन्। तपाईको तर्क साँचो / ठिक हो भने त मानिसको छाला मासु र हड्डी हुनु पर्ने होईन र ? कुरो के हो ? कृपया प्रष्ट पार्नुहोस ?
Malai ramro lagena daju
भन्दा सड्दैनन् भने पनि सडेर हड्डी मात्रै भएक फोटहरू देखाउनु भएको छ त ।
TikTok ma dekher aako hoii❤😅
पानी मुनि काला छिद्र(black hole ) पो छन कि
China ko 6 generation fighter jet plane ko barey ma banaunu